रेजिना परियार र सुमन परियारको आमाले गाइन यस्तो मैलिक ठाडो भाका ,सुन्दै सबै भए चकित /Thado Bhaka-2023

  Рет қаралды 327,098

Rejina Pariyar

Rejina Pariyar

Жыл бұрын

Present :-
रेजिना परियार र सुमन परियारको आमाले गाइन यस्तो मैलिक ठाडो भाका ,सुन्दै सबै भए चकित /Thado Bhaka-2023
........................................................................................................
#live_dohori #new_live_dohori
#rejina_pariyar
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🎙गायिका/Singer
Rejina Pariyar
V/S
Chunu Maya Pariyar
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai ( Top Bahadur Sharma )
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
समिर रामदाम / Samir Ramdam
9816673915
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .

Пікірлер: 568
@sagarbcofficial
@sagarbcofficial Жыл бұрын
आहा निकै मौलिक प्रस्तुती रेजिना दिदि आदरणीय पुजनिय ढोगनिय आमा सुनिरहे आँखा पनि रसायो यो होनित हाम्रो गाउँ ठाउको झल्को मेटाउने गीत
@Manjuthingtamang123
@Manjuthingtamang123 Жыл бұрын
आमा शब्द कति मिठाे छ आमा काे आवाज लाई म सम्मान गर्छु आमा 🙏🙏🙏❤️❤️
@NirmalaMagar-sk2un
@NirmalaMagar-sk2un Жыл бұрын
Kati mitho dohori ab rejina suman an momko dohori Sunna monxa❤️❤️
@machindrabahadurgurung8494
@machindrabahadurgurung8494 Жыл бұрын
आमा नमसकार ढोक हजुरको सबदले मत कति रुय आमा
@Chandru652
@Chandru652 Жыл бұрын
रेजिना दिदी सुमन दाजु अनि ममि एकै साथ भएर गाउनु पर्यो एक एपिसोड चहि❤❤❤❤❤
@BhagawatiKarki-bx2vc
@BhagawatiKarki-bx2vc 3 ай бұрын
umm
@pashupatipun4879
@pashupatipun4879 Жыл бұрын
छोरा छोरी कोहि छैन साथमा आमाले गाउदा आँसु नै आयो❤❤
@RejinaPariyarOfficial
@RejinaPariyarOfficial Жыл бұрын
नमस्कार लोक संगीत पारखी मन हरुमा मलाई जन्म दिनु हुने पुजनिय आमा सङ गोर्खाली मौलिक ठाडो भाका गायाको छु । पर्तिकृया दिन नभुल्नु होला है ।
@nepalikms6722
@nepalikms6722 Жыл бұрын
आमाको प्रतिभा कति धेरै रहेछ अवसर नपाएर यस्तो राम्रो प्रतिभा लुकेर बसेको रहेछ आमाप्रति आभार र सम्मान ब्यक्त गर्दछु।
@gurungyam6302
@gurungyam6302 Жыл бұрын
साह्रै राम्रो लाग्यो गोर्खाली ठाडो भाका मा गाउनु भएको रहिछ झनै खुशी लाग्यो धन्यवाद छ सबै ठाडो भाका टिमलाई
@padambhujel7648
@padambhujel7648 Жыл бұрын
Sarai ramro gaaunu vayo aama le sammna xa rejina ji ko ta kurai narau Sarai ramro lagyo
@bishallama1437
@bishallama1437 Жыл бұрын
atti ramro 👍️👍️👍️
@avengersendgame5532
@avengersendgame5532 Жыл бұрын
fok6😢😢tr😢5🎉8o
@bishnusunam
@bishnusunam Жыл бұрын
कति मिठो गीत सुन्न पाइयो आमाको ,सम्मान छ आमालाई 🙏🙏🙏❤️❤️❤️
@Manoj_kc_official
@Manoj_kc_official Жыл бұрын
आहा कति मिठो दोहोरी गीत यस्तै राम्रो गीतलाई विश्व सामु चिनाउ र सबै कलाकारहरुलाई सम्मान गरौ🙏
@narayankc2040
@narayankc2040 Жыл бұрын
आमा लाई नमन।आमा को गाएकी मा दम छ।आमा रुदा मेरो मन पनि रोयो।
@kumarshrestha2320
@kumarshrestha2320 Жыл бұрын
❤❤❤
@rahulrazal9117
@rahulrazal9117 Жыл бұрын
आमा को गित ले साच्चिकै मेरो आँसु झर्यो सम्मान छ आमा
@santabhahadur1784
@santabhahadur1784 Жыл бұрын
कति मीठो गाउनु भको हाम्रो गोर्खाली ठाडो भाका सुन्दा पनि आन्द आउने❤❤❤❤❤❤❤❤❤❤
@narayanibhattarai3553
@narayanibhattarai3553 Жыл бұрын
आहा कति मिठो स्वर अनि शब्द आमाको । हाम्री गोर्खाली आमाप्रती उच्च सम्मान छ।आमा यति राम्रो गाउनु हुँदो रहेछ र पो रेजिना दिदी र सुमन दाइ पनि त्यतिकै राम्रो गाउनु हुन्छ।
@ambikagurung2892
@ambikagurung2892 Жыл бұрын
आमाको सोर कति राम्रो मन देखि सम्मान छ हजुर्लाई🙏🙏
@nepalikms6722
@nepalikms6722 Жыл бұрын
हाम्रो गोर्खालीको सान। गर्व लाग्छ आफ्नो जिल्लाको कलाकारहरु भन्दा।
@rameshchidal5501
@rameshchidal5501 Жыл бұрын
दिदी हजूरले कति मिठो गाउनु भयो ❤मलाईत थहा नै थियन।आजा यक्कासी सुन्न पाउदा धेरै खुसी लाग्यो।❤❤रमेस भाई सिरूबारी बाट
@user-gr7wi8fn5o
@user-gr7wi8fn5o Жыл бұрын
🎉🎉🎉🎉🎉🎉आमा ले रुवाई गयहाल्नु भयो हर आमालाई सम्झन्छु आमा को रुप आमा हजुर कति महान
@sangeetpa344
@sangeetpa344 Жыл бұрын
आहा आमा को गाउने सैलिले मन नै रोयो 😭😭 भाइ हरु कति मिठो सब्द रिप्लाइ दियको बधाई छ हजुर हरु लाई 🙏🙏🙏
@premtikabk683
@premtikabk683 Жыл бұрын
आमा😢 को गित सुनेर मुटु नै फाटे जस्तै भयो आखिर बाबा आमा भन्दा सन्सार मा केहिठुलो छैन त्यसैले बुढेस काल मा भने हरेक छोराछोरी ले साथ दिनु पर्छ 😢😢
@himalgiri2738
@himalgiri2738 Жыл бұрын
आमा नै छोराछोरी को भगवान हुन्हुन्छ यो सन्सार भरी क आमा हरु प्रती नमन
@sheskantapandey9411
@sheskantapandey9411 Жыл бұрын
3/4 पटक दोहोराएर हेर्दा पनि मन को धित न मोर्ने कति मिठो शब्दहरु समायोजन गरेर गाउनु भएको आमा छोरी लाई मेरो सम्मान छ धेरै प्रगती होस शुभकामना
@gitapokhrel9044
@gitapokhrel9044 Жыл бұрын
कति राम्रो हो के आमा छाेरी काे ठाडो भाका गित❤❤❤
@ramaghimire8757
@ramaghimire8757 Жыл бұрын
कति राम्रो छ नयाँ गित आमाकाे धेरै धेरै शुभकामना छ आमालाइ
@narsubedi1767
@narsubedi1767 Жыл бұрын
कति मिठो स्वर हो आमाको सम्मान छ आमा लाई 🙏🙏
@tilaramghartimagarofficial9424
@tilaramghartimagarofficial9424 Жыл бұрын
वाह सार्है राम्रो आमा छोरी को स्वर अझै धेरै उन्नति प्रर्गति गर्दै जानू धेरै धेरै शुभकामना दुबै जना लाई❤❤❤ ❤❤❤❤❤
@sumitthapa6579
@sumitthapa6579 Жыл бұрын
आहा आमाले कस्तो मीठो गाउनु भाको मौलिक ठाडो भाका आमालाइ कोटि कोटि नमन आमा
@yasodhapariyar527
@yasodhapariyar527 Жыл бұрын
❤️❤️❤️❤️ आहा कति राम्रो सोर छ आमा को छोरी कोत कुरै छोडौ सारै राम्रो लाग्यो कती रोयकती आमा हजुर लाइ धेरै धेरै धन्यवाद छ ❤️❤️❤️❤️❤️य तीराम्रो
@Nsp933
@Nsp933 Жыл бұрын
असाध्यै राम्रो माैलिक गाेरखाली ठाडाे भाका कति मिठाे अामाकाे अावाज मन पनि धेरै रुयाे 😢अामा प्रति सम्मान 🙏🙏 सम्पूर्ण टिमलाई सफलताको शुभकामना कला सस्कृति सबै मिलि बचाउनु पर्छ 🎉❤
@user-rp1ok7hd2k
@user-rp1ok7hd2k Жыл бұрын
आँसु रोक्नै सकिन😢 कति मन छुयो
@mahendrkumar832
@mahendrkumar832 Жыл бұрын
आमा को सोर झनै राम्रो miss you आमा Love you आमा 🙏🙏🙏❤️❤️❤️❤️❤️
@bhubanbhuban4013
@bhubanbhuban4013 Жыл бұрын
धेरै राम्रो छ फेरि अर्को भाग पनि सुन्न पाइयोस्🙏🙏🙏🙏
@manojthapaliya2691
@manojthapaliya2691 Жыл бұрын
आमाको स्वर लय एक दम मिठो आमाको गीतले मन कटक्क खायो धेरै धेरै सम्मन आमा लाइ❤❤❤😂
@amritapaudyal473
@amritapaudyal473 Жыл бұрын
सारै राम्रो लाग्यो आमा काे भाका आमा प्रती सम्मान 🙏🙏🙏🙏🙏
@NirmalKumar-yd3bs
@NirmalKumar-yd3bs Жыл бұрын
आहा सारै मिठो र मार्मिक गित ♥️♥️ सबै टिमलाई सफलताको शुभकामना 🙏🙏
@Nil.Adhikari01
@Nil.Adhikari01 Жыл бұрын
आजसम्म यतिका दोहोरि हेरियो सुनियो.. तर यो गीत यति मन पर्यो कि बयान गर्ने शब्द छैनन्. सायद आमा नभएको छोरो भएर पनि होला.. आमा नामै काफी छ.. 🙏
@padamkunwar6742
@padamkunwar6742 Жыл бұрын
आमा को गीतको शब्दले भावुक बनायो
@rupabhandari9722
@rupabhandari9722 Жыл бұрын
कोटी कोटी नमन आमा 🙏🙏🙏 आमा हजुरले गीत गाएको यो भिडियो हेरेर म रोए। मेरो आमालाई पनि धेरै सम्झिएर झन् रोए।
@ssrodhighar474
@ssrodhighar474 Жыл бұрын
आहा कति राम्रो गित रेजिना दिदी अनि आमाको ❤❤❤
@dipeshkumar.8095
@dipeshkumar.8095 Жыл бұрын
आमा को कला र गला लाई मनै देखि सम्मान अनि नमस्कार।🙏
@dipakbc2717
@dipakbc2717 Жыл бұрын
आहा कति रमाइलो कति गहकिला शब्दहरु उच्चसम्मान आमा प्रति❤
@pramilaraipramilarai6113
@pramilaraipramilarai6113 Жыл бұрын
सर्ब प्रथम आमा नमस्कार 🙏🙏आहा आमाको यत्ती मिठो स्वर अनि मिठो भाका एक छोरा पाँच छोरी सम्झी धेरै पटक मन मुटु भक्कानिन्दै गाउनु भो आज आमा छोरिको शब्दले मुटु चर्कियो ❤ आमा सधै स्वास्थ रहनुस आमाको आशिर्वाद सधै हुनेछ ❤सधै सफलताको शुभकामना 🎉🎉🎉
@ramusunar9254
@ramusunar9254 Жыл бұрын
आमा लाई प्रणाम छ यति मीठो गित गाउनु भएको मा❤❤❤❤
@amritaneupane2678
@amritaneupane2678 Жыл бұрын
म हजुरहरुको दोहोरी दिनकै हेर्ने गर्छु आमाको कति मिठो स्वर अनि कति मिठा शब्द गाउनु भयो धेरै धेरै माया आमा र रेजिना दिदीलाई 💝💝💝💝 आमालाई त हिर्दय देखि सम्मान र नमन 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@aimatram1321
@aimatram1321 Жыл бұрын
Nice
@TaraGurung-hc5iq
@TaraGurung-hc5iq 19 күн бұрын
आमा झन दिदी र दाई भन्दा कडा हुनुहुँदो रहेछ।सम्मान छ आमालाई🙏🙏अब दाई दिदी अनि आमाले एकैसाथ यसै गरी गाउनुभएको हेर्ने मन छ हजुर।❤❤❤
@gorkhaliraju9920
@gorkhaliraju9920 Жыл бұрын
आमालाई सम्मान साथै धेरै राम्रो छ।सुन्दा सुन्दै सकियो।
@user-nj1yx5fu4o
@user-nj1yx5fu4o 6 ай бұрын
आमा 🙏🙏👍️👍️👌👌🌹🌹🥀🥀 धेरै मीठो आमाको गीत ।
@birbirendra5138
@birbirendra5138 Жыл бұрын
आमाछोरी को यो ठाडाे भाका अति मन पर्यो आमा प्रति उच्च सम्मान अनि रेजिना बहिनीलाई धेरै धेरै धन्यवाद अर्को भागको प्रतीक्षा मा छु 🙏🙏🙏🙏❤️❤️❤️❤️
@dhaniramsapkota9688
@dhaniramsapkota9688 Жыл бұрын
आमा प्रति उच्च सम्मान ।।साह्रै मिठो गीत
@krishnagautam7703
@krishnagautam7703 11 ай бұрын
आहा मौलिक गीत आमा ले कती मीठो गाउनु भयो❤रेजिना बैनीको पनी जादुमय आवाज❤
@KamalKumarBK
@KamalKumarBK Жыл бұрын
आहा बास्तबिक कथा मा गाउनु भयकाे याे गित ले साँच्चिकै भाबुक बनायाे । हामि सबैकाे बास्तविक यहि त हाे नि आमालाइ सम्मान छ।यति मिठाेगितसुनाउनु भयाे ।
@RejinaPariyarOfficial
@RejinaPariyarOfficial Жыл бұрын
tq so much vai
@younarajregmi4184
@younarajregmi4184 Жыл бұрын
सबै टुक्का धेरै राम्रो हो तर आमाले छोरा छोरी को टुक्का गाउदा हुक्क गर्दै आँसु आयो सबै आमाबुबा प्रती सम्मान ❤❤❤❤
@kamalakulunglucky2365
@kamalakulunglucky2365 Жыл бұрын
अाहा ! अामा पाे अाउनुभाकाे रहेछ , गाउन ! समय मिलाएर मज्जाले हेर्छु सुन्छु 🙏🙏🙏💜💜💜
@RajPariyar-rq8fh
@RajPariyar-rq8fh 3 ай бұрын
आमाको आवाज सुनेर मेरो आमाको झल्को मिटीयो कति मिठो स्वर आमाको रेजीना दिदीको big fanआखा बाठ आशुनै झर्‍यो 🙏🙏❤❤
@sarita4341
@sarita4341 10 ай бұрын
ठाडो भाका भनेको जुन आमाले गाउनु भएको अर्गानिक असलि राग हो जुन राग पुरानो बुढापाकाहरुमा मात्रै आएको सुन्न सकिन्छ,आमाको असलि रागलाई हृदय देखिनै सम्मान,पुर्ण बहादुर सिंजालि मगर,गोरखा बारपाक सुलिकोटबाट 🙏🙏🙏
@umeshmahar2264
@umeshmahar2264 Жыл бұрын
आमा तपाइँको यो कला अनि गलालाइ अनगिन्ती सम्मान छ अरु त केही लेख्न सकिन अबको दिन यिनै छोराछोरीको सधैं साथ मिलोस ❤❤❤❤❤❤
@manimaraj3664
@manimaraj3664 7 ай бұрын
आहा कति राम्रोसँग गाउ नुभो आमा छोरीले। सारै मन छुने आमा को सबदले मनै रुआयो। आमा भन्ने सब्द नै भाबुग बनाउछ। आमा रुदा मलाई पनि रुवाउनु भयो। आमा आमा हजुर दर्शन नमस्कार आमा
@user-xp7vr6xt8c
@user-xp7vr6xt8c 5 ай бұрын
आमा शब्द नै कति मिठाे छ आमाकाे आकाजै धेरै धेरै मिठाे म सम्मान गर्छु आमा 🙏🙏🙏❤️❤️👌👌
@pdmjtp5919
@pdmjtp5919 11 ай бұрын
नमस्कार आमा र दिदी लाई आमा को गीत सुन्दा आँखा भरी आँसु भरियो ❤❤❤❤❤
@dilbahadurthapa8561
@dilbahadurthapa8561 Жыл бұрын
मलाई यी दुवै आमा छोरी को गीत ले मेरो अत्यन्तै मन रोए 😢😢
@user-nt7ky2qo7d
@user-nt7ky2qo7d 3 ай бұрын
Aaha jati sune pani 🙏suni rahu lagne Aama 🙏xori ko dohori ❤️hjr ko ❤️dohori le mero🙏 jiban ma mel khanxa 🙏ati man parxa ❤️
@breegurung6605
@breegurung6605 Жыл бұрын
Aamko gitko sabda Sunda Vabuk vaye ma ❤️❤️❤️
@hom105
@hom105 Жыл бұрын
आहा कति मीठो ठाडो भाका हो के रेजिना आमा छोरिको ल ल फेरि पनि अर्को भाग 2 छिटो ल्याउनु त आमा छोरिले रेजिना सिस सो मैले सोचेको पनि थिएन रेजिना ले ठाडो भाका गाउँछौँ भनेर कति दामो गायको हो
@rounnythapa194
@rounnythapa194 Жыл бұрын
नमस्कार आमा । आमा को सब्द र हाम्रो गोरर्खाली ठाडो भाका कति राम्रो अरगाइन शब्दको को बयान गरने ठाउँ छैन ।आमा छोरी को ठाडो भाका अति राम्रो छ ।आमा बहिनी लाई हिदय देखि शुभकामना
@lalkajighatane9454
@lalkajighatane9454 10 ай бұрын
आहा कति राम्रो भाका आमा अनि रेजुना रेजिन्नाबैइनीलाई बधाई धेरै धेरै
@user-kn2qu6ye6s
@user-kn2qu6ye6s Жыл бұрын
भाग 2पनि देखाउनु है यो टिमले रेजिना सिस्टर जय गोर्खाली
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आमा भने सब्दनै काफी स्वरपनि कति मीठो सन्मानछ आमा🙏होल टिम लगाऐत आमा छोरिक‍ो ठाड‍ो भाका जय गित जय सङ्गीत रेजिना बैनि शुभ कामना❣️🙏
@sandhayaadhakari8338
@sandhayaadhakari8338 Жыл бұрын
रजिना बैनी धेरै राम्रो गित सुनाऊनु भयो र बिचमा भाईहरुले पनि तेसतै टुका मिलायेर गाऊदा अतीनै मन छोयो बैनी आमाको गिदलेत झनै मुटुनै छोयो सबै लाई धने वाद रजिना बैनी यो भाग 1 होला अब भाग 2 पनि लऊनी ल मलाईत ठाडो भाका अतीनै मन प्रछ सारै राम्रो छ बदाई सबैलाई
@bimalakarki5409
@bimalakarki5409 Жыл бұрын
जुन छोरीको सिरमा आमाको आसीर्वाद रहन्छ त्यो छोरीले सफलतालाई अबास्य चुमेको हुन्छ सायद त्यही आसिर्बादको स्पर्शले हजूरले आजको सफलतामा पाइला राख्न सक्नु भयो अझ सफल बनेको हेर्न रहर छ❤❤❤❤❤🙏🙏🙏🙏🙏❤❤❤❤
@kalyanpokhrel8572
@kalyanpokhrel8572 11 ай бұрын
आहा कति राम्रो गाउनु भयो आमा र दिदिले सधै अझै यो भन्दा राम्रो गाउदै जानुहोला हार्दिक सुभकामना
@sagar_broo7090
@sagar_broo7090 Жыл бұрын
सबैमा फूल फुलिमा सक्यो एउटा फूल वेगलै,सालको पात जतिमा छोरा छोरी भए ता पनि गाउँमा म त एकलै, उत्कृष्ट शब्द आमा को अहिले नेपालको एथार्थ चित्रण गीत बाट दिनु भयो
@tikarana5406
@tikarana5406 Жыл бұрын
सारै मार्मिक अनी मिठास मोैलिक गित सारै मन पर्यो।फेरी पनि आमा सन्ग को मिठो गित पस्किनु होला बैनी। love you ❤️ aama
@shovabarali7033
@shovabarali7033 Жыл бұрын
Dheraii choti here lastaii man xoyo yo thado vakale dheraii Maya rw samman aama laii❤❤🙏🙏🙏🙏👏👏
@KamalKhanalOfficial
@KamalKhanalOfficial 6 ай бұрын
आहा।आमा प्रति सम्मान ।कति राम्रो गीत हो बैनी❤️❤️
@HikmatKhadka523
@HikmatKhadka523 10 ай бұрын
यो भाका मलाई सारै राम्रो र चमै मन पर्छ हन बुझ्दैन तर पनि सुनु सुन लाग्छ ❤️❤️❤️❤️❤️👏👏💖💖💖
@ayushthapamagar482
@ayushthapamagar482 Жыл бұрын
रेजिना दिदी नमस्कार म साउदि अरबदेखि यो भिडियो हेरेर कमेन्ट गर्दैछु मलाई सबैभन्दा मन पर्ने ठाडो भाका लियर आउनुभको रैछ त्यसैमाथि आमासङ्ग झन खुसि लाग्यो दिदी ( आयुष मगर ) कतै रमाईलो त मन छुने शब्दहरू🇳🇵🇸🇦.....
@Ltcnepal
@Ltcnepal Жыл бұрын
Ramro lageyo ama ko pani dherai mitho voice xa ama
@arunapanthi1687
@arunapanthi1687 Жыл бұрын
❤❤❤❤aama❤️
@khadkakhadkashankar8809
@khadkakhadkashankar8809 Жыл бұрын
बास्तबिकता गीत भनेको यी आमा ले गाएका हुन अरु त तेस्तै हो आमा नजिक भए पाच हजार को पुरुस कार सहिद सलाम गर्थे
@Jitendra-ul8ux
@Jitendra-ul8ux Жыл бұрын
यो ठाडो भाका यति मन पर्छ एकै गित पाँच चोटी सुनिरहन्छु तर पनि धित नमर्ने सम्पूर्ण टिमलाई अझै सफलताको शुभकामना आमा लाई ❤❤❤ धेरै धेरै
@richagiri6886
@richagiri6886 Жыл бұрын
Aama namaskar 🙏🙏 Rejina nanu hajur ko bhandha ni dherai mithoo shor aama ko Love you so much aama❤ miss you
@user-wp2lw7ck2s
@user-wp2lw7ck2s 5 ай бұрын
आमा को गित ले साच्चिकै मेरो आशु झर्यो सम्मान छ आमा🙏
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
अति रमाइलो ❤❤🎉🎉❤🎉🙏🙏🙏
@kaushilapradhan2478
@kaushilapradhan2478 Жыл бұрын
Sarai ramailo dohori aama chori ko aama lai derai derai samman gardaxu sabda ekdam ramro xa,bichara aama sabaiko ustai hune rahexa,sabai kalakarlai maya.❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉very very nice song.
@user-kh6fq3bk6g
@user-kh6fq3bk6g 11 ай бұрын
धेरैले सम्मान छ मामुलाई स्वर अत्यन्तै राम्रो सायद ममीकाे जमानामा अबसर पाकाे भए साङ्केतिक क्षेत्रमा धेरै राम्रो गर्नुहुन्थ्यो हाेला।
@prakashkunwar2233
@prakashkunwar2233 Жыл бұрын
Wow sweet song mummy ❤🙏🙏🙏
@Bishnumaya-uc3xv
@Bishnumaya-uc3xv 11 ай бұрын
Ati Ramro xa
@user-cm1jj1nj1z
@user-cm1jj1nj1z Жыл бұрын
wow sweet song mummy sammana xa hjr haru lai ❤❤❤
@sompariyar4311
@sompariyar4311 Жыл бұрын
आमा को स्वोर कति मिथो🙏🙏
@thaparameshbahadur6462
@thaparameshbahadur6462 Жыл бұрын
❤❤❤❤अति मन प्रश्न भयो अर्को भाग पनि आवस आमालाई ५० बर्ष यतिकै देखिरहन पाउ
@ShyamKumar-xc5zf
@ShyamKumar-xc5zf 10 ай бұрын
आमाको सब्दले भावुक बनायो।स्वर पनि कत्ती मीठो हो क्या❤❤❤
@lokeshbohara2189
@lokeshbohara2189 Жыл бұрын
आहा कती मीठो गाकी आमाले रेजीना बैनी फेरी पनी गाऊन लगाऊनु है आमाला
@rambahadurgurunggurung574
@rambahadurgurunggurung574 Жыл бұрын
Wow ati ramro xa subhakamana xa baini aama namaskar lai subhakamana xa
@dhanbahadurgurung9278
@dhanbahadurgurung9278 Жыл бұрын
Aaha tesai Pani Aama sabda Kati mitho xa ajhai yeti mitho shwore yo maulik thado bhaka sunai dinu bhayo ma lai ati nai man perni thado bhaka samman xa aama rw baini Rejina ji 🎤🎤🎵🎵🌹🌹❤️❤️🎈🎈🙏🙏
@DipakGT-ds1uj
@DipakGT-ds1uj 10 ай бұрын
रेजिना जी म हजुर को ठुलो फ्यान हो म हजुर को सबै गित हरु न बिराई हर्छु सार्है मन पर्छ ❤❤❤
@pritamdubai9662
@pritamdubai9662 11 ай бұрын
Aaha kti mitho sor aama ko rejina bahini ko to bayan garer sakidain aama xori dubai ma samman x 🙏🙏🙏
@nabindraaarondahal827
@nabindraaarondahal827 10 ай бұрын
आमाप्रति ऊच्च सम्मान। जय गोरखनाथ। जय गोर्खाली।
@ravankayat3676
@ravankayat3676 Жыл бұрын
Amaa bhanne shabda nai kafi wow aamaa sewa dhoj 🙏❤️🙏🙏
@dhanusrokaya-nd4yw
@dhanusrokaya-nd4yw Жыл бұрын
आमा काे सब्दले धेरै मन छाेयाे ❤❤❤❤सलाेट छ आमा लाई अतिनै राम्रो लाग्याे
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 Жыл бұрын
आमाको शब्दको मा अति मार्मिक लागेयो ❤❤❤❤❤❤
@bajirebk6751
@bajirebk6751 Жыл бұрын
आमा नै कहि कत छ भन भने भगवान ती आमा हुन दस औला जोडि आमालाइ ढोग गर्छु
@user-se7sl1fb3t
@user-se7sl1fb3t Жыл бұрын
Aaha rejina ji aamalai samman bibek Vaiko ma big fan ho kati mitha sabadama chopnu vayoni manai aananda vaxa badhaixa haii Sundar bajar katesi kunxa vag 2 Pani lyauna paryo haii
@bhubankhopu3194
@bhubankhopu3194 Ай бұрын
Yo ho ni ta geet vaneko ta Maile ta 10choti hire aajai Pani man vareko xaina ❤❤❤❤tapai Haru Pani hernu rejina pariyar official
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 76 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 171 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 32 МЛН
Курение вредит здоровью
0:28
ЮРИЧ
Рет қаралды 1,9 МЛН
Это ежегодное настроение 😉 #tiktok #юмор #жиза #funny
0:10
Ангелина и Тая
Рет қаралды 2,2 МЛН
😱ВСЕМ БЫ ТАКИЕ СТАЛЬНЫЕ НЕРВЫ
0:18
MEXANIK_CHANNEL
Рет қаралды 6 МЛН
I meet Mr.Beast
0:15
ARGEN
Рет қаралды 14 МЛН
Зловив цю істоту в себе на городі
0:26
РІКАРДО
Рет қаралды 2,3 МЛН