आहा कति मीठो प्रस्तुती आदरणीय दाइ राजु गुरुङ र प्यारी बहिनि निर्जला को
@RamuRamu-nb1gj Жыл бұрын
सालैजो को किङ्ग लाई ल्याउनु भाको रैछ सर ले खुशी लाग्यो र उहाको सालैजो असध्दै मन पर्छ मलाई❤❤❤
@Chandar-sy1oc Жыл бұрын
झाुमा गित को बसन्त भाई र समिला को डारो भाका दोहोरी लिनु होला बधाई छ सबैलाई ❤❤❤❤❤
@chhetrisaroj2667 Жыл бұрын
🎉🎉🎊🎊🎉🎉 स्याङ्जाली हिराे राजु गुरुङ साङ्गगी सन्सार मा 🎋🎋🎋🎋🎋🎉🎉🎉🎉🎉♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 साङ्गगी सन्सार नछुटाई हेर्ने जति लाई भगवान ले रक्षा गरुन् 🎉🎉🎉🎉🎉🎉🎉🇳🇵🎉🎉 हाल सिरिया बाट saroj🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@santabahadurgurung6284 Жыл бұрын
मौलिक सर्जक तथा लोक दोहोरी गायक राजु गुरुङ सर र समधुर स्वार कि धनी शब्दको खानी प्यारी बैनी निर्जला गुरुङ को दोहोरी सुन्दा सारै आनन्द आयो। आम दर्शकको मन जित्न सफल हुनु भएको छ।अझ हजुर हरुले एउटा हाम्रो गुरुङ समुदाय को नै नाम राख्न सफल हुनु भएको छ। सारै खुशि लाग्छ। शुभकामना 🏵️राजु सर निर्जला बैनिअझै प्रगती गर्दै जानू।❤❤❤यो अबसर जुटाउनु हुने कमल कु सर र होल सारङी सन्सार टिम लाई नमन्🌹🌹🌹
@RajuGurungsinger Жыл бұрын
Thank you hajur sabai suvachintak haru ma🙏💕🙏💗
@ashokmagar8652 Жыл бұрын
लु आज नि मलाई अति नै मन पर्ने गायक अनि सर्बाधिक दर्सक ले रुचाउनु भाको राजु गुरुङ दाई लाइ देख्न पाउदा मनै हर्सित भयो ।विशेष धन्यवाद कमल दाई अनि सम्पुर्ण टिममा🙏🙏❤️❤️🇳🇵🇳🇵म हाल मलेशिया देखि👍️👍️
@hikmatgurung9627 Жыл бұрын
सर्बप्रथम सबैलाइ छ्याजालो नम्स्कार 🙏🙏🙏 सारङ्गी सन्सार टिम तथा गायक गायिका ङोलो ङोल्स्यो लाई धेरै धेरै धन्यवाद तथा सम्पुर्ण लाई उत्तर उत्तर प्रगतिको कामन!!! ❤ आज गितले भने जस्तै बिगतका दिनको ताजा झझलको दिलायो र निकै आनन्द आयो 👍️😍❤ अर्को प्रस्तुतिहरु पनि छिट्टै सुन्न हेर्न पाइयोस् 😍😍😍 धन्यवाद 🙏🙏🙏
@puskalsharma293 Жыл бұрын
अब अरकाे बसाई मा कमल दादा वसन्त थापा लाई लेउनु पर्याे दादा❤️
@yasodhapariyar527 Жыл бұрын
❤️❤️❤️❤️❤️❤️❤️ आहा सारै राम्रो केही बया नै ग्रन सक्दैन सारंगी सारंगी सन्सार को तेसै माथी योदोहोरी को
@punjannak9121 Жыл бұрын
jati sune pni sune ram lagni yo lok duhori😍😍😍😍😍
@durgabahadur7769 Жыл бұрын
मउलिक सालै जो का राजा स्वरका धनी राजु गुरुङ भाइ लगाएत निजला बैनि सन्मानछ दुबैलाई सरङ्गे सन्सार कमल भाइ नमन❤️🙏
@motibdrpachhai8441 Жыл бұрын
गीति भमेको यस्ता हुन तर छोठो लाग्यो यसको अर्को भाग आउनु पर्छ 3 पटक हेर्दानी मनाइ बुजेन सम्पुर्ण मा शुभकामना करोड कलब पार गरोस
@BhimMagar-vk6ke Жыл бұрын
नियम हेरि रहन्छु सारङ्गी सन्सार कमल सर लाई धेरै धेरै धन्यबाद अबको भाग ५८१ मा मेरो लागि भयनी.रेशम निर्दोष र दिपिका बयम्बु मगर लाई .जम्मु काश्मिरमा लडाइमा मरेनी मन बुझाउ हेरि तस्बिरमा.यो गित जसरी भयनी गाउन लगाउनु कमल सर हेर्दैछु साउदी देखि plz जसरी भयनि
@purnagurung1 Жыл бұрын
अति अति उतकिष्ट राजु ङोलो बैनि निर्जला बधाई छ 👏👏👏👏🌹❤️👌🙏
@anjanathapa7615 Жыл бұрын
Wow निर्जला बहिनी,भन मात्रै प्यारा लाई जिउ दिन्छु,मोहि मात्रै कि मागे मा घिउ दिन्छु 👌👌
@hemantam5243 Жыл бұрын
आहा राजु गुरुङ दादा आउनु भएको रहेछ उहाँको गीत असाध्यै मनपर्छ सनै देखि सालैजो भाका मन भरी गुनगुनाउने गर्थे तर आज बास्तबिक रुपमा सारङ्गी संसारमा देख्न पाउँदा निकै खुसी लागेको छ उहाँको बिग फ्यान परदेशी माईलाे हेमन्त हाल बिरानो मुलुक मलेसिया 🇲🇾♥️🇳🇵 देखि हेर्दै छु नमस्कार 🙏🙏❤️💞 सदैव यसरिनै हाँसीखुसी देख्न पाइयोस् अजम्बरी शुभकामना छ राज गुरुङ दादा लगायत सम्पुर्ण सारङ्गी संसारमा रहनु भएको महानुभावहरु प्रति नमन 🙏 गर्दछु 💗💗♥️♥️👌👌👌❤️💞💞🌺🌺🌺❤❤
@bishnusunar757 Жыл бұрын
अाहा कति रमाईलाे मनि बुटवल बाट हेर्दै छु ल❤❤
@Krishna-yl1bh Жыл бұрын
सालैजोको राजात खड्ग् गर्बुजा नै हुन!!मेरो नजर !!
@SangitaGurung-e3i Жыл бұрын
राजु सर र निर्जला बैनीलाई सफलताको शुभकामना अनि सारङ्गी संसार टिमलाई धेरै धेरै धन्यवाद🙏🙏🙏
@pscaddict5471 Жыл бұрын
आहा बल्ल हेर्न पाइयो दुबै जना आफ्नै जात को ❤❤❤ माया छ है हजुर सबैजनालाइ।❤❤❤❤
@anjuale734 Жыл бұрын
आहा सारै राम्रो सालैजो दोहोरी सम्पुर्णलाई सफलताको सुभकामना👏👏👏👏
@makargurung7680 Жыл бұрын
😊
@amarnembang5140 Жыл бұрын
म साउदी वाट हो निरजला को वुवा र छोरी को दोहोरी हेर्न मन छ ।
@rupkhatri3361 Жыл бұрын
आहा लौ आज पनि निकै रमाइलो होला जस्तो छ ।🎋🎀🙏🙏🙏🍍
@Dhangurung19 Жыл бұрын
Nirjala nirjala nirjala one of the best.
@jayaramtamata2135 Жыл бұрын
Dherai ramro geet ra sarjak raju gurung jun nepal kai ek mahan gayak hunu hunxa
@yambahadurgurung69 Жыл бұрын
अति मिठो प्रश्तुति कमल बाबु अति मन छोयो शुभकामना
@puskalsharma293 Жыл бұрын
अाहा सारै रमाईलाे राजु दादा काे अागमान झनै रमाईलाे बधाई छ सम्पुर्ण लाई डान्स गरने लाई नि सलाम छ राम्राे डान्स गर्नु भयाे 👌👌👌👌🇳🇵❤️💯
@kamalchaudhari821 Жыл бұрын
S^ * f a) 6P You
@kamalgharti5372 Жыл бұрын
सालैजो गित को राजा राजु दाई सम्मान छ हजुर लाई
@dthapa4921 Жыл бұрын
Ramilo Dohori Sunna aanand aayo Shital Gurung Bhai ra Nirjala Gurung Baini ko prastuti herna paun Kamal sir
@TilbahadurChhetri-zs2uh9 ай бұрын
😮😮 46:14
@dhanbahadurgurung9278 Жыл бұрын
Aaha mitho lageyo dohori Raju sir & Nirjala baini Pani sabda ko tw khani nai ho subhakamana xa Dubai kalkar lai samman xa team lai namaskar 🎵🎵 🙏🙏
@susilagyawali7643 Жыл бұрын
आहा मलाइत माइतिको याद आयो
@ganeshgurung8000 Жыл бұрын
Dhanyawad xa Bhai Raju tharobhagako Bahu charchit one of the king ani charchit hudai gareko baini Nirjala dubailai safaltako kamana Vanna chahaxu ❤❤
@purangurung4222 Жыл бұрын
सालैजो का राजा राजु गुरुङ्ग र निर्जला बहिनी को सुमधुर स्वोर मा दमदार दोहोरी जति सुनेनी सुनिरहु जस्तो लाग्ने ।
@khimmakbk238 Жыл бұрын
यति मिठो लोक दोहोरी गित जसले संसारमा नेपाललाई चिनाएको छ तर बाल चन्द्र, श्याम राना, जानकि मगर, तारा जस्ता कलङ्कितहरुले दोहोरी गितलाई फोहोरी गितमा परिणत गरेको देख्दा सुन्दा सार्है दुख लाग्छ। लोक संस्कृतिको संरक्षणकर्ता सारङ्गी संसारप्रति नमन छ।
@balapun5636 Жыл бұрын
Malai man parne kalakr raju gurung & nirjala
@मौसमरावत-ग1स Жыл бұрын
साह्रै रमाइलो यता मेरो नमस्ते छ सबैलाई 🙏🙏
@EDIT-T9S Жыл бұрын
आह धेरै पछी राजु सर को सुमधुर गीत सुन पैयो
@shyamsunuwar-c9t Жыл бұрын
आहा कति रमाईलाे भए काे गाउँ घरकाे याद आयाे ❤️❤️❤️🙏🙏🙏🙏🙏🙏सबै
@padambhujel7648 Жыл бұрын
Aarab Kuwait bata herdai thiya Sarai ramailo lagyo aaja ko
@premthapaprem8349 Жыл бұрын
यो हो नि दोहोरी ल बधाई छ
@leelakunwar8800 Жыл бұрын
Miss you raju dai ma syanjali chali ko tarfabata namaskar sathai sarangi sansar hol timlae ni 🙏🙏
@premprakashalemagar-wm3ii Жыл бұрын
आहा राजु दाजुको त म पहिला देखि नै फ्यान थिए अहिले निर्जला दिदिको पनि फ्यान भएको छु कत्ती मिठो स्वर अनि त्यसैमा शब्दको त कुरै न गरम ❤❤❤❤❤
@gurung2712 Жыл бұрын
राजु ङोलोको गीतहरू धेरै सुन्ने गर्थें ।अबदेखि निर्जला ङोलस्यो गीत सुन्ने तिर पो लाग्नु पर्ला जस्तो भो
स सम्मान छ सालैजो किङ्ग र मौलिक लोक दोहरी सर्जक र गायक राजु गुरुङ र मीठो स्वरकी धनी निर्जला गुरुङ मा वाह मीठो दोहरी❤
@bhimbdrtamang6072 Жыл бұрын
My Best Nirjala Gurung
@rukmangrg1240 Жыл бұрын
Wow ati utkrishta dohori Raju bro and Nirjala baini dherai dherai suvakaman all the best god bless you both. From uk 🇬🇧
@RanaAbanish Жыл бұрын
सालैजो को बादशाह राजु दाइ।।।कहिल्यै पनि बुढो नहुनि के छ दाजै तपाइ मा झन हेर्यो झन young
@yamgurung402 Жыл бұрын
Maan budho ra pirati purano hunna kahile ni..is true,!!❤❤❤❤
@babagurung8557 Жыл бұрын
Salaijo geet sundata sunerai basi rakham jasto hunxa.dherai din paxi sarangi sansar bata sunna pyo sampurna team lai samman xa.
@durgabahadur7769 Жыл бұрын
आहा कति राम्रो गित अबल बरिस्ट सरजक स्वरका धनी राजु गुरुङ भाइ नमन अनि स्वरकी धनी निरजला बैनि नमन होल टिम लगाऐत सारङ्गे सन्सार कमल भाइ नमन ❤️🙏
@motilalrawat3372 Жыл бұрын
कमलजिको उदघोशनै waoooo छ,
@bajjiragri9139 Жыл бұрын
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
@bhajindrabudhathoki8837 Жыл бұрын
अहिले लाइभ दोहोरि को प्रगति राम्रो छ,मैल राजु जी र मुना थापा ले गायकों बहु चर्चित गीत " तिते करेली"सुने पश्चात् सुन्ने मौका मिलेको थिएन तर एकै चोटी लाइभ दोहोरि मा देख्दा खुशी लाग्यो।अहिले राम जी,राजु,मिलन लामा आदि कलाकार ले गायका दोहोरि सुन्दा आनन्द लाग्छ, दोहोरि अझ अगाड़ी बढेको, प्रगति भए जस्तो लाग्छ। निर्जला बहिनी को व्यस्तता ज्यादै बढेको छ जुन खुशी को कुरा हो। दोहोरि संन्चालक ले पनि High light कलाकार लाई बढी खोज्द रहिछन जुन स्वाभाविक पनि हो। निर्जला र दीपिका पयुम हेर्दा उस्तै उस्तै लाग्छ।लाइभ दोहोरि क्षेत्र मा चिज हेर्दा शरल, मिलनसार सोझो ईमानदार मृदु भाषी सबैको मन मुटुमा बस्न सक्नु भएको छ। निर्जला लाई दर्शक ले बढी मन पराउनु को कारण पनि चिज संग दोहोरि गायर,जोडियर हो जस्तो लाग्छ। अस्मिता र चिज को जोडी पनि खुब जमेर अस्मिता लाई सिखरमै पुरायो।अहिले त्यो भन्दा धेरै चिज र निर्जला को जोडी लाई मन पराएका छन किनकि दुवै को जात गुरुङ भएर पनि हो।