बिहे पछि यसरी जिस्कीए चिज र निर्जला | रमाईलो दोहोरी | Chij Gurung Vs Nirjala Gurung | Live Dohori

  Рет қаралды 863,780

Chij Gurung

Chij Gurung

Күн бұрын

#chij_gurung
#nirjalagurung
#livedohori
_________________________________________________
नमस्कार गाउघर रोघी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
____________________________________________
Orginal Song: Utha Sanu Ujyalo Bhayo
• song:- Utha Sanu Ujyalo Bhayo
• Vocal:- Yubraj Acharya ,Devi Gharti Magar
• Lyrics :- Yubraja Acharya
• Music:- Yubraj Acharya
Original Song : • Video
____________________________________________
Lead Singer :
​Chij Gurung
Nirjala Gurung
__________________________________________________
Musician Team
♬ Rajesh Gandarva - Sarangi
♬ Gam Thapa - Kebord
♬ Karan Pariyar - Flute
♬ Gobinda Pariyar - Madal
♬ Kumar Lamichhane - Madal
♬ Dipek Samip - Dholak
♬ Pritam Thapa -Oct Pad
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
Khum Oli Birahi
___________________________________________________
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 523
@sandeshthapamagar9066
@sandeshthapamagar9066 Жыл бұрын
आहा Nice जोडी ❤सुरिलो आवाज कति सुहाको छिटै बिहे भएको देख्न पाउ ❤❤❤
@binduacharya7037
@binduacharya7037 Жыл бұрын
Hamro bani kasto vani jo sanga gauda ni chhitto bihevako dekhna pam vanni uniharu ko life ho jo sanga jahile gareni vo ni
@prithvigurung2314
@prithvigurung2314 Жыл бұрын
चिजभाई र निर्जला नानीको लाईभ दोहोरी कहिले नछुटाई हेर्छु म रमाइलो भयो 💐💐♥️♥️👌👌
@DeependraKumarSharma-p5x
@DeependraKumarSharma-p5x Жыл бұрын
रियल जोड़ी बनेर यस्तो गित गाएको भय त झन कती मजा आउथो। 🌟🌟🌟🌟🌟
@tenjisherpa8130
@tenjisherpa8130 Жыл бұрын
आहा कति रमाइलो दोहोरी अति खुसी लागेउ छिट्टै बिबाह होस् ❤❤❤❤
@khemrajjoshi7009
@khemrajjoshi7009 Жыл бұрын
जिन्दगी भर बुढी भनेको सुन्न पाइयोस् ।शुभकामना ।।
@baltamang9038
@baltamang9038 Жыл бұрын
गीतको शब्द सङ्गै सुमधुर स्वरलाई चीज गुरुङ 💕+💕 निर्जला छिट्टै बिबाह भई सुन्दर जोडी देख्न पाउँ है।। चीज + निर्जला कुनै कुनै शब्दले मनै लोभ्याउने
@Saraswati952
@Saraswati952 Жыл бұрын
चिज चिजहो कति राम्रो गायको सफलता को कामना गर्दछु ♥️♥️♥️
@BishnuBharati
@BishnuBharati Жыл бұрын
Y
@mohanpakhrin9263
@mohanpakhrin9263 Жыл бұрын
Nice Jodi ❤ 👌 दाम्पत्य जीवन सफल रहोस् 😅
@somkumarbanjin1574
@somkumarbanjin1574 Жыл бұрын
रियाल जोडी जस्तै लग्यो really heart toching dohori❤❤❤
@abiralshivaduti801
@abiralshivaduti801 7 ай бұрын
आहा ! लोक दोहोरी होस त यस्तो पो। गाउले जन जिवनको प्रष्ट चित्रण । साह्रै मन पर्यो। चिज गुरुङ युटुब च्यानल बाट अरु पनि यस्तै उत्कृष्ट प्रस्तुति हेर्न आतुर छौं ।
@ManbdrThapa-sy9jp
@ManbdrThapa-sy9jp Жыл бұрын
🎉🎉दुवै जनाले खान पर्छ हैइ पोषिलो ❤❤
@narayanthakuri9877
@narayanthakuri9877 Жыл бұрын
खाउँ बुडा पाेसिलाे ल धेरै भन्दा धेरै सुन्नु पर्ने गित छ चिज गुरुङ र निर्जला गुरुङले गएका गित र ज्वाडी पनि मिलेकाे छ ल छिटाे भन्दा छिटाे बिभाह गर्नु पर्छ ल गुड 🌹🌹👍️
@sabin602
@sabin602 Жыл бұрын
👑💞👑🌹गितको तुक्का चाहिँ कति राम्रो राम्रो हुन्छा चिज र निर्जाल बैनिको जोडी पनि राम्रो छ संगै सफलता को शुभकामना 👑💝👑🌹
@manbahadur5487
@manbahadur5487 Жыл бұрын
चिज जि र निर्जला वहिनिकाे रियल जाडिकाे अभ्यासहाेकि!दुवैको दाहाेरि चर्चित छ ।दुवै मिलेर ढिलाेहाेस राम्राे हाेस।शुभकामना सम्पुर्णलाई
@DomanGurung-w7x
@DomanGurung-w7x Жыл бұрын
मज्जा आयो हाइ रियल जिन्दगीम परिणात हुनुपर्यो तपाईंहरूको यो जोडी
@indramagar83
@indramagar83 Жыл бұрын
पोसिलो अहिले देखि नै खादा हुन्छ अब😅 good luck both🎉🎉🎉❤❤
@kamalregmi2112
@kamalregmi2112 Жыл бұрын
वाउ मेरो गोर्खाली भाइ बधाइ छ। यो गित ले चाडै करोड पार गरोस 💘💘💘
@NirajanOli-l3e
@NirajanOli-l3e Жыл бұрын
राम्रो शुद्ध छ अझै गाउँ ले परिवेश का सब्द लिएर गाए झनै राम्रो हुन्थ्यो
@baramugovin
@baramugovin Жыл бұрын
गोरखालीको सान, गोरखालीको मान, गोरखालीको पहिचान हो चिज र निर्जलाको जोडि ❤ जय गोरखा ❤ जय गित😘 जय संगित 🥰🥰
@hareramthapa6851
@hareramthapa6851 Жыл бұрын
🙏🙏🙏चिज गाउले र निर्जला गाउलेनी। गाउघरको पुरानो यादहरु सम्झाइ दिनु भयो, बुढी संग बसेर हेरियो अनी सुनियो मज्जा लाग्यो😜😁😜 best wishes from England🙏💝🙏
@SariSelala
@SariSelala 3 ай бұрын
@humbahadur7447
@humbahadur7447 Жыл бұрын
कति राम्रो सोच हजुर दुबैई जनाको यो आउने मङ्सिर मा जसरी नि हुनु पर्छ हैई जोदिई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@ramkumarsambahangphe9419
@ramkumarsambahangphe9419 Жыл бұрын
🎉वास्तविकतामा हुने कुरा हाे , शुभ कामना🎉
@noorbahadur2372
@noorbahadur2372 Жыл бұрын
वा सौभाग्य हो म आमा बन्ने निर्जलाको शब्द मार्मिक छ साच्चै यो चिज र निर्जलाको जोडि जीवन साथीमा परिणत भयको हेर्न पाउ
@birendrasinghbist6904
@birendrasinghbist6904 Жыл бұрын
यो जोडिको ठूलो फ्यान हो म यो जोडि कहिले न छुटोस plz xitai bihe vaer xora hern man xa malai
@muktipokharel4388
@muktipokharel4388 Жыл бұрын
बास्तविक गाउँ घर बन पाखा को संझना आयो 😊
@santosmagar5203
@santosmagar5203 Жыл бұрын
यो जोडि जहा गयो त्यहा आगो बल्छ नम्बर 1 जोडि हो
@manishthapa9971
@manishthapa9971 Жыл бұрын
यो जोडी को गीत सिरानिमा बजाएर सुन्दासुन्दै निदाउछ जस्तो गीत मा भनेको छ रियालिती मा नै हेर्न र देख्न पाउ दुबैजनाको बिग फेन हजुर
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u Жыл бұрын
अब आउदो मँसिर मा रियल मा जोडी भयको देख्न पाईयोस यी मुना मदन जोडी को शुभकामना
@rounnythapa194
@rounnythapa194 Жыл бұрын
चिज सोल्टी र निर्जला बहिनी को गित सुन्न मलाई सारै हतार हुन्छ ।जुन गित आए पनि मलाई नहेरी चित्र बुज्दैन । जति गित पनि आयो पनि सुनेर आन्न्द लिन्छु ।❤❤🎉🎉 सबै टिम लाई शुभकामना
@तेजरामपौडेल
@तेजरामपौडेल Жыл бұрын
अबछिटै दम्पत्ति भएको देख्नपायियाेश भाइ बैनिलाई अाशिर्बाद छ
@Tekgrg-t1p
@Tekgrg-t1p Жыл бұрын
तपाईहरुको सधै एसरिनै रमाईलो जिन्दगि देख्न पाईयोस तपाइका फ्यानहरुलाई खुसि राख्नु होस ङोलो ङोल्स्यो लाईल बधाई छ
@himalgurung7031
@himalgurung7031 Жыл бұрын
धेरै मजा आयो यो गित सुन्दा ❤❤❤❤❤
@rukmanrukman6232
@rukmanrukman6232 Жыл бұрын
बबाल दोहरी र छित्तै आमा बाबा बन्नु होला सुभकामना दुवै जना लाइ
@आस्थागुरुङ
@आस्थागुरुङ Жыл бұрын
एकदमै मिलेको जोडी। यिनी दुई जान को दोहोरी गीत जति सुने कहिले पनि मन अघउदैन दोर्यइ तेर्याइ हेर्ने गर्छु
@jasbirsalami2578
@jasbirsalami2578 Жыл бұрын
सारै राम्रो छ हजुर हरुको गित सुनी राखन मन लागछ सफलता को शुभ कामना छ🌹🌹🌹🌹🌹🌹
@premgurung5027
@premgurung5027 Жыл бұрын
वाह, पारिवारिक माहौलमा कति मिठो प्रत्यक्ष दोहोरि, निर्जला र चिज गुरुङ्गको लागि हार्दिक सफलताको कामना गर्दछु।
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
मेरो प्यारो भाइ बैनी चिज र निर्जला ले सारै राम्रो दोहोरी गाउनु भो सुन्दा आनन्द आयो शुभकामना ❤❤❤
@AshokMgr-bl4vb
@AshokMgr-bl4vb Жыл бұрын
सुमधुर स्वर को धनी चिज र निर्जला लाई बधाई छ ।
@DeependraKumarSharma-p5x
@DeependraKumarSharma-p5x Жыл бұрын
हर दिन एक दोहरी को प्रतिक्षा मा रहता हूं। आज त मजा आयो। अपनी पसंदीदा गायक गायिका को दोहरी हेर्न पाइयो ❤❤❤
@puspagurung3086
@puspagurung3086 Жыл бұрын
राम्रो जोडी चिज र निर्जलाको 👌👌👌
@bharatgurung2495
@bharatgurung2495 Жыл бұрын
यथार्थ र मार्मिक दोहोरी दुबै जान मेरो प्रिय कलाकार भबिस्य राम्रो छ❤
@digvijayshah5746
@digvijayshah5746 Жыл бұрын
रियल जोडिको शुभकामना ❤️❤️
@lobsanglama5330
@lobsanglama5330 11 ай бұрын
आत्ति राम्रो दुई जना को जोडि शुभकामना छीटो दुई को मुटु 💓 एक हुनु
@narchhantyal9116
@narchhantyal9116 Жыл бұрын
कति छित्तै उज्यालो भयो यो गित ले बिगत जमना मा समय यस्तै थियो भाले बासे उज्यालो भएको मानिन्थ्यो गित मा झै चिज र निर्जाला बिबाहा बन्धन मा रमाएको देख्न पांउ धन्यबाद
@ChetraGurung-b8p
@ChetraGurung-b8p Жыл бұрын
धेरै राम्रो दोहोरी भाइ चिज र ब्शिनी निर्जल को बधाई छ होल्ड टिम लाई
@krishnamani1572
@krishnamani1572 Жыл бұрын
नाताले नरोक्ने भय ल्याउँदा हुन्छ मिलेको जोडी छ 🤘🤘🤘👌👌
@GrgKumari-u7e
@GrgKumari-u7e Жыл бұрын
Mankumari grg pokhara Bata çhij vai rw nirjala baine ko xoto biha vayeko herna Pam ❤❤
@yambahadurgurung69
@yambahadurgurung69 Жыл бұрын
लहै यो मंसीरमा हुनै पर्छ ल्हो सारमा हामी बोलाउँछ
@hiralalgurung2530
@hiralalgurung2530 Жыл бұрын
Wow, my favourite भाई बहिनी को दोहोरी हेर्न र सुन्न पाईयो, म त मखा नै परे। You guys are awesome 👍👍👍, real time को श्रीमान र श्रीमती भएँ को हेर्न मन छ। Anyhow संगीती जोडी त दामिछ, wow नै छ। होल टिम लाई नै धन्यवाद छ। See you soon on next episode मा है त। Love you guys, UK
@sanughayal9027
@sanughayal9027 Жыл бұрын
निकै मीठो रसिलो हसिलो छिटोभन्दा छिटो लगन गाठो बाधिएको सुन्ने धोको छ।सफलताको शुभकामना 🙏🙏🙏♿️♿️♿️
@alebhishma9560
@alebhishma9560 Жыл бұрын
K sharo kada hw chij g ranirjhala gw ko dohari, atti ramailo lagyo sunda.💃💃💃👏👏👏❤️❤️❤️
@mansinghbk7963
@mansinghbk7963 Жыл бұрын
छिटै रियल जोडी देख्न मन छ चीज भाई को र निर्जला बहिनीको❤
@Dhangurung19
@Dhangurung19 Жыл бұрын
यो जोडी को गीत नसुनी निन्द्रा नलाग्ने बानी पर्यो है । सधै यो जोडी को गीत को प्रतीक्षा मा हुन्छ यो मन ।
@gamvirmanshrestha4794
@gamvirmanshrestha4794 Жыл бұрын
@DanGurung-o2m
@DanGurung-o2m Жыл бұрын
​@@gamvirmanshrestha4794❤❤❤❤❤❤राम्रो
@DanGurung-o2m
@DanGurung-o2m Жыл бұрын
❤❤❤❤❤❤❤
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa Жыл бұрын
दुबैलाई शुभकामना सांङ्गीतिक यात्राको अनि बैवहिक जिवनको कामना पनि
@dhanmayaghrtimagarpun1175
@dhanmayaghrtimagarpun1175 Жыл бұрын
छित्टाे भन्दा छित्टाे यसै गरिजिवन काे जाेडि देख्न पाउं चिज निरजला काे कहिलै बिछाेड नहाेश ❤❤❤❤❤❤🎉🎉🎉🎉
@gyanbhadurrana9333
@gyanbhadurrana9333 Жыл бұрын
चिज भाइ र निर्जला बहिनिले बिबाह गर्दा राम्रो हुन्छ ,जोडि सुहाउछ ।
@chatmankarki9065
@chatmankarki9065 Жыл бұрын
वैवाहित जिबनको सुबकामना चिज र निर्जला गुरुङलाई ।
@padambdrpun3710
@padambdrpun3710 Жыл бұрын
ल बधाई अनी अग्रिम सुभकामणा दुबै जोडिलाई है
@bishnubahadurpun296
@bishnubahadurpun296 Жыл бұрын
Jati sune pani dhitnai mardaina Chij bhai ra Nirjala bahiniko dohori ekdamai ramro chha tapainharu lai dherai subhakamana hai UK bata hajur.
@keshabghimire2029
@keshabghimire2029 Жыл бұрын
यो गीत गाउँन निर्जला जी लाई निकै गारो लागेछ, आँखा तल गरेर नै पुरै गीत सकियो, जे होस् राम्रो छ ।
@balkumargurung2009
@balkumargurung2009 Жыл бұрын
चिज र निर्जला भाई बहिनीको दोहोरी गीत रोचक छ । अर्को कुरो जोडी पनि मिलेकाले तपाईहरु बीच बिबाह बन्धनमा बाधिँएको देख्न पाइयोस् । गायन क्षेत्रमा यो जोडीको आगामी दिनमा अझ उन्नति प्रगतिको शुभकामना ।
@bhupalthapa3
@bhupalthapa3 Жыл бұрын
अति परिवार मा मिलखाने सगित सुनुम रहुम लाग्यो शुभकामना छ
@gopalkhamcha3868
@gopalkhamcha3868 Жыл бұрын
दामि छ जोडि चिज सर र निर्जाला जि को बिबाहा गर्नु परो
@DeependraKumarSharma-p5x
@DeependraKumarSharma-p5x Жыл бұрын
भाग दुइ चाहियो।❤❤❤
@rajendradubadi-ul2kk
@rajendradubadi-ul2kk Жыл бұрын
❤❤❤❤Wow supap ra bastabik huni kaelay ho❤❤❤🎉🎉 part 2 ko waitingma xau hai🎉🎉🎉🎉🎉
@nargurung2229
@nargurung2229 Жыл бұрын
Wowo dangeri chij Gurung and Nirjala Gurung you to ko nice couple ❤❤❤❤❤❤congratulations ❤❤❤❤❤❤❤
@purnagurung4500
@purnagurung4500 Жыл бұрын
So beautiful Judi song ciza grg ra nirjala ko Judi ek damai milaxa hjr
@dipakpanday7361
@dipakpanday7361 Жыл бұрын
यो जोडिको दोहोरी एकदम राम्रो छ। म फुर्सद हुँदा हेरिराख्छु। यो जोडीलाई गितमा मात्र नभएर बास्तबिकमा सधैं सँगै देख्न पाईयोस्। अग्रिम शुभकामना 🌺
@ChetKawar-wb8zh
@ChetKawar-wb8zh Жыл бұрын
बधाई छ यस्को अर्को भाग पनि छिटै आवोस।र यो जोडि कहिले पनि नछुटोस र छिटै बिहे भयको देख्न पाईयोस।
@अमृतअधिकारी
@अमृतअधिकारी Жыл бұрын
रिलमा हैन रियल मा देखने मन अल द बेस्ट सोल्टी चीज🙏🙏👍️👌🤘
@durgamagar7990
@durgamagar7990 Жыл бұрын
आहै कती रमाइलो दोहोरी बास्तबिक घर को समस्या मा❤❤❤
@gaurilaldhami8132
@gaurilaldhami8132 Жыл бұрын
बधाई छ चिज भाइ र निर्जला सिस ❤❤❤अब झगडा नगरी बाउ आमा को ईच्छा पुरा गर्नु पर्छ ल 😂😂😂
@reshampurja6996
@reshampurja6996 Жыл бұрын
बधाई छ 🥀🌺, सफल दाम्पत्य जीवनको कामना👏👏👏👏💝❤️💝❤️
@humkalithapa1277
@humkalithapa1277 Жыл бұрын
चीज बाबु र निर्जला नानु को जोडी गीत अनुसार नै जिवन बितोस है सम्पूर्ण लाई जानकारी♥️♥️♥️♥️👌👌👍👍🙏🙏🙏
@KamalPun-k3z
@KamalPun-k3z Жыл бұрын
चिज भाइ रनिर्जला बईनि लाईमनई देखि समान छ❤❤❤❤❤❤
@omthapa1807
@omthapa1807 Жыл бұрын
Kati mitho kati ramailo log dohory geet gaunu vo nirjala gurung sister and chij gurung daju g le husbend wife ko bare ma 🙏🙏🙏🙏🙏👌👌👌👌👌❤❤❤❤❤❤❤
@bibatthapa1524
@bibatthapa1524 Жыл бұрын
चिज भाइ र निर्जला बहिनिलाइ उज्वल भबिस्यको शुभकामना अब फेरि यसको अर्को भाग पनि हेर्न पाउ छिटै
@lalumagar3749
@lalumagar3749 Жыл бұрын
Super x Dhohori BT Really Jodi Hunuparx chij Sir 💯💯💯💯
@yambahadurgurung9840
@yambahadurgurung9840 Жыл бұрын
चिज गुरुङ दाइ भनेको king ho
@krishnasubedi298
@krishnasubedi298 Жыл бұрын
दुई जनाकाे दाेहाेरी नछुटाई हेर्ने गर्छु सारै राम्रो लाग्छ रियल जोडी भएको देख्न पाँउ ।
@suryagole8262
@suryagole8262 Жыл бұрын
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
@HamroKapan
@HamroKapan Жыл бұрын
ओह हो ! निर्जला गुरुङ्ग बहिनी लाई दोहोरी / जुवारिमा नसक्ने रहेछ । खतरा रहेछ गोर्खाली गुरुङ्नी नानी
@StruggleBabu
@StruggleBabu Жыл бұрын
चीज र निर्जला अनि पुरानो चलेको लोगगित को भाका हुनपर्यो।।।भाका मन नप्रेनी चिज र निर्जला को लागि हेर्ने यता❤❤❤
@rukmangrg1240
@rukmangrg1240 Жыл бұрын
Wow beautiful jodi dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧
@babagurung8557
@babagurung8557 Жыл бұрын
Yo jodi ko maya sambanda bachunjel yestai hos darsak ko agadi xito sangai vye ko dekhna pau
@TularamTamang-q7k
@TularamTamang-q7k Жыл бұрын
Ramro soch vako manxele ramroi garxa very nice sangitik Jodi ❤❤❤❤❤
@mohanpakhrin9263
@mohanpakhrin9263 Жыл бұрын
❤❤❤❤❤❤❤❤
@tulgurung7294
@tulgurung7294 Жыл бұрын
Wonderful song best of luck Chij and Nirjala 🌟🌟🌟🌟🌟🙏
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
Really excited to watch Lanthu v/s Nirjala jee ko dohoreeeeeeeee❤🐐❤🙏❤👌❤👍❤❤🌹❤🌺❤🌹❤🐐yee jodi ko bihe bhaye ma yeuta Chengra Gift🤪🐐🤪❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
🌹🌺🐐🐐🙏🫀👌👍🙏❤
@bimalatamang7362
@bimalatamang7362 Жыл бұрын
😊
@bimalatamang7362
@bimalatamang7362 Жыл бұрын
@rambahadurtamang8089
@rambahadurtamang8089 Жыл бұрын
Aahh Kati ramro dohari❤
@rajbudhamagar953
@rajbudhamagar953 Жыл бұрын
साचिकै एक भयकाे हेरन पाईयाेस र यस्तै माैलिक रमाईलाे दाेहरि सुन्न मिलाेस❤❤❤❤❤❤
@SangamBaral-v3r
@SangamBaral-v3r 7 ай бұрын
Congratulations chij and Nirjala Gurung
@bedbahadurgurung1956
@bedbahadurgurung1956 Жыл бұрын
छिटोई जोदि देख्ना पाउ यो जोदि को बिहे👌👌👌👌
@chudamanipaudel9064
@chudamanipaudel9064 Жыл бұрын
अत्यान्त राम्रो दोहोरी भाइ चिज र बहिनी निर्लजा गुरुङको यो साङ्गितिक जोडि निक्कै शुभ छ । जीवन साथिकै रुपमा यो जोडि परिणत होस शुभकामना ।
@JasodaGurung-e6m
@JasodaGurung-e6m 7 ай бұрын
Chij gurung Ra nirjala gurung ko yo dhohori sadhai sunna pam Ani dekhna pam yasarii naii ramro hudaii jayos best up Dubai laii ❤
@saritagurung9144
@saritagurung9144 Жыл бұрын
यो जोडिको गित नसुनि निन्द्रा नलाग्ने बानि परयो सधै यो जोडिको गितको प्रतिछयामा हुनछ यो मन।
@khimbahadurgurung5840
@khimbahadurgurung5840 5 ай бұрын
Good luck Chij and Nirjala Very beautifull Dohori
@binugurung1262
@binugurung1262 Жыл бұрын
दामी गित गाउनु भयो हजुर हरु ले
@anuraj-w6x
@anuraj-w6x Жыл бұрын
छिटोभन्दा छिटो बिबाह हाेस चिज जि र निर्जलाकाे
@gunjangunjan7676
@gunjangunjan7676 7 ай бұрын
जन्मिन्छ कि छोरो रसिलो , खाउ बुढो रसिलो पोसिलो। रमाइलो अनि सन्देश मुलक । बीउ राम्रो भयो भने बिरुवा स्वस्थ र दरो हुन्छ अनि गर्भ( जमिन) उर्भर भो भने उम्रीन र हुर्किन सहज हुन्छ।
@bharatgurung2495
@bharatgurung2495 Жыл бұрын
नेपाल आयो पछि भेट्नु आउछु है ❤
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 7 МЛН
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
00:34
Симбочка Пимпочка
Рет қаралды 3 МЛН
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 10 МЛН