राजु परियार पहिलोपटक परिवार सहित मिडियामा,जेठो छोरोको चकित पार्ने स्वर,किन्ने भए राजुले नया घर

  Рет қаралды 1,724,687

Laligurash Daily

Laligurash Daily

2 жыл бұрын

राजु परियार पहिलोपटक परिवार सहित मिडियामा,जेठो छोरोको चकित पार्ने स्वर,किन्ने भए राजुले नया घर
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Raju Pariyar
Kalpana Pariyar
Rejina Pariyar
Sangit Pariyar
Sargam Pariyar
Ishwor Pariyar
Camera
Netra Chaulagain
Siraj Gautam
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Raju_pariyar
#Homevisit
#Kamal_sargam
#Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 942
@laligurashdaily
@laligurashdaily 2 жыл бұрын
नमस्कार सम्पूर्णमा म कमल सरगमको, लोक स्वर सम्राट राजु परियारको परिवार संग पहिलोपटक एकसाथ कुराकानी गरेका छौ ,तपाईहरुकै अनुरोधमा गरिएको यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact:9843184555,9851224970,98510131209
@khumankhumansingh4525
@khumankhumansingh4525 2 жыл бұрын
Good fiamly raju sir
@IndigenousOfNepal
@IndigenousOfNepal 2 жыл бұрын
यो ठूलो बाबु यति ठूलो भएछ 2062,63 तिर बाबुको बाबा र आमाले ढाडमा बोकेर पोखराको ब्यूस्काई होस्टेलमा आउनुभएको मलाई याद छ ।
@bishalpraja8022
@bishalpraja8022 2 жыл бұрын
P0
@pradippuru2008
@pradippuru2008 2 жыл бұрын
K vako hor teyo. Bela raju daii laii
@durgashresta335
@durgashresta335 2 жыл бұрын
dharai khusi lagiyo
@lokendarkhadka5382
@lokendarkhadka5382 2 жыл бұрын
नेपाल को नम्बर 1 गायक हो
@kamallahaddori5026
@kamallahaddori5026 2 жыл бұрын
धेरै धेरै धन्यवाद कमल जी सम्मान सहित शुभकामना छ दोहोरी किंग बादशाह राजु दादा लाई र सपुर्ण परिवार लाई
@shyamgajhmer6970
@shyamgajhmer6970 2 жыл бұрын
मेरो एकदम मनपर्ने गायक श्री राजु परियार जि लाई धेरै मिठो सम्झाना शुभकामना छ वहाले गाएका हरेक गित मनपर्छ आशा छ अगाडि पनि सुन्न सुन्न पाईयउस 💕🙏❣️
@gnsentertainmentchannel6158
@gnsentertainmentchannel6158 2 жыл бұрын
अतिनै उच्च सोच बिचार सफा मन भएको हाम्रो मन मुटुमा बस्न सफल सबैको लोकप्रिय लोक गायक स्वर सम्राट राजु परियार र सुखी सबै परिवार एकसाथ देख्न पाउँदा खुशी लाग्यो
@sundarmahar9350
@sundarmahar9350 2 жыл бұрын
साधा जीवन सरल स्वभाव सालिन लोकप्रिय गायक राजु परियार साच्चिकै मलाई असाध्यै मन पर्छ ।सदाभार गायक राजु दाइ
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
हो नी
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
आहा कति रमाईलो परिवार सबै जना लाई एकै ठाँउमा देख्न पाउँदा खुसि लाग्यो❤️❤️❤️❤️❤️🙏
@genashlimbu5302
@genashlimbu5302 2 жыл бұрын
अब बिस्नु माझिको परिवार देखिन्छ कि देखिन्न?
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
@@genashlimbu5302 खै हजुर गाह्रो छ😍
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 2 жыл бұрын
लोक सम्राट राजु परियार को जिन्दगी लाई हराभरा पारिदिनु हुने हाम्री नेपाल कै पहिलो ग्रामीण पर्यटकिय गाउँ सिरुबारीकी चेली कल्पना परियार लाई मुरी मुरी धन्यवाद , पहिलो श्रीमती को छोराछोरी लाई पनि सधैं आफ्नै सरह माया प्यार् दिनुहोला , ठुलो छोरा पनि बाबू जस्तै गायक बन्ने लक्षण देखिएको छ प्रयास गर्नु होला , छोरीको सोच बिचार पनि अति राम्रो लाग्यो , कल्पना को छोराछोरी को लागि पहिलो पढाई र अनुशासन चाहिन्छ भन्ने बिचार अति नै महान छ , यो परिवार मा सदैब यस्तै सुख शान्ति रहिरहोस भन्ने चहान्छु !
@magarsanugaha6086
@magarsanugaha6086 2 жыл бұрын
आज यो आबस्था ल्याउन मद्दत गर्नी प्यारी शिर्मती राजु दाइ काे भाउजू लाई नि राजु दाजु ले कहिल्यै भुल्नु हुदैन राजु दाजु को दुबेको जिन्दगी फुलाउनु भाउजू को नि ठूलो हात छ
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
आहा प्रिय राजु दाजैकाे कति राम्रो परिवार ❣️
@nagendratandan6460
@nagendratandan6460 2 жыл бұрын
राजु परियारको श्रीमती धेरै ज्ञानि हुनो हुदो रहेछ। नानी बाबुलाइ राम्रो संस्कार दिनु भएको रहेछ। जिवनमा वास्तविक खुशी कहाँ छ। एकदम सहि कुरा गर्नु भयो। Best wishes to all of u. Many many wishes to happiness & further brightness life 🌹🌹🌹🌹🌹
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 жыл бұрын
खुसी लाग्यो आझ बल्ल राजु दाइको बुधी नि खुलेर हास्नु बोल्नु भयो धेरै धेरै सुभकामना
@sunambhuwan7147
@sunambhuwan7147 2 жыл бұрын
उच्च सम्मान छ आदरणीय राजुु परियार दाइ अनि सम्पुर्ण परिबार प्रती।। विशेष धन्यवाद कमल दाई। हजुर लाई राम्रो अन्तरबार्ता को लागि।
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
Yes❤❤
@nabinchand7907
@nabinchand7907 Жыл бұрын
नेपाल को हिरो राजु दाइ कति राम्रो परिवार राजु दाइ को बोली र सबै जनालाई समान्न गर्नु हुन्छ 💐💐😘😘😘😘😘😘😘💝💝💝💝🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎉🎉🎉
@biswasgr143
@biswasgr143 2 жыл бұрын
लोकसम्राट राजु परियार नेपालीको एकमात्र लोक गायक हुनुहुन्छ राजु जस्तो अरु कोइ हुन सक्दैना यो सदिको एकमात्रा लोक स्वर सम्राट को हकदार सधैं भरी सुनिरहन पाउ हजुरको स्वर
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
💜👍🏻👍🏻👌🏿👌🏿nice
@ishwarpariyar2251
@ishwarpariyar2251 2 жыл бұрын
Dharai dharai dhandabat kamal sargam sir lagayat ma sabai paribar ko sath ma basayrw maile pani 2 char sabda bolna pauda rw aadarniya Raju dada lai saman dinu pauda khusi xu. Miss you my family ❤️❤️❤️ ♥️😻❤️♥️❤️
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 2 жыл бұрын
लोकदोहोरी सम्राट राजु परियार दाजुको सम्पूर्ण परिवारलाई लालिगुरास डेलिमा देख्न पाउँदा एकदम खुशी लाग्यो।रमाइलो परिवार हुनुहुन्छ सधै हासी खुशी रहनुहोला सफलताको कामना।
@thapatara8309
@thapatara8309 2 жыл бұрын
छोरी को बिचार सोच कति राम्रो मम्मी पर्ति को सम्मान सारै खुशी लाग्यो
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
👍🏼👍🏼👍🏼👍🏼❤❤
@vikramnepali8138
@vikramnepali8138 2 жыл бұрын
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार सर को स घर परिवार एकैसाथ देख्न पाइयो सम्पूर्ण लाई उच्च सम्मान गर्दछु। साथै कमल सरगम लाई पनि सलाम छ
@mayashrestha7153
@mayashrestha7153 2 жыл бұрын
हाम्रो गाउले राजु भाइ को राम्रो परिवार god bless
@yammagar9554
@yammagar9554 2 жыл бұрын
Xori❤❤❤raju daiko bhagya yesto ramro bichar vko xori paunu vyakoma
@krishnapariyar8224
@krishnapariyar8224 2 жыл бұрын
धेरै धेरै धन्यवाद छ कमल सरगम भाई लाई ् मैले भनेको थिएँ राम जी खाडको अन्तरवार्ता लिदा राजु परियार लाई पनि अन्तरवार्ता भनेको थिएँ त्यो आज पुरा भयो ् राजु परियार सर उहाको परिवार लाई मिठो माया अनि उच्च सम्मान गर्दछु 🙏🙏
@mohansapkota657
@mohansapkota657 2 жыл бұрын
अति खुसी लाग्यो राजु दाइ लगाएत होल परिवार हरु लाई एकै साथ मा देख्न पाउँदा राजु दाइ को म ठूलो फ्यान हु । हरेक लोक गित हरु सुन्ने गर्छु दाइ को सोर सुन्दा अति आनंद आउँछ ।धन्यवाद कमल सर्गम दाइ हजुर लाई, हजुर को इउटुब सधै हेरि रहन्छु हजुर को बोल्ने शैली अति मन पर्छ ।हेर्दै छु साउदी अरब ।।
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
Good👍🏼👍🏼👍🏼👍🏼❤❤
@grgbuddhi7251
@grgbuddhi7251 2 жыл бұрын
धन्यवाद कमल सर राजु दाजु को फेम्लिलाई हेर्नू पाउद खेरि
@abhirai7053
@abhirai7053 2 жыл бұрын
खुशी लाग्यो राजु दाजु को परिवार देखेर 😍😍🙏🙏
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
❤❤❤👌🏿👌🏿nice
@umeshbabu9064
@umeshbabu9064 2 жыл бұрын
मेरो लम्बर एक अत्ति मन पर्ने राजु परियार सरको सुन्दर परिवार पनि देख्न पाईयो खुशी लाग्यो। 😍😍😍 कल्पना गरेको भन्दा हजारौ गुणा सुखी र सुन्दर परिवार.!! 😍❤️🙏💝
@jeevannicecheckrana5719
@jeevannicecheckrana5719 2 жыл бұрын
नेपालको स्वर सम्राट राजु सर लगायत परिवार And generalist सर सबैलाइ बधाई छ
@ramukarki7199
@ramukarki7199 2 жыл бұрын
लोकदोहोरीको महा राजा राजु परीयार र उहाको परीवार प्रति सम्मान 🙏🙏🙏🙏
@jitdarlami5559
@jitdarlami5559 2 жыл бұрын
लोक स्वर सम्राट राजु परियार लाई हार्दिक शुभकामना र मपनी लोक गित को पारखी हुं र कुनै बेला म गित गुनगुनाउनु पर्दा राजु को गित गाउने गर्द्छु र कुनै पनि नयाँ गित बज्यो भने म उहाँ को स्वर चिन्ने गर्द्छु
@khadgapriyaar487
@khadgapriyaar487 2 жыл бұрын
🙏बादसहा राजु दाइ को परिबार लाई हिर्दय देखि नई सम्मान गर्दा छु
@RamBahadur-lx5su
@RamBahadur-lx5su 2 жыл бұрын
हेप्पि फेमलि राजु दाजु काे सहि सम्मानित हुनुभयाे काे छ शुभकामना 💐💐💐💐💐🌺🌺🌺🌺🌺
@ramitalama6381
@ramitalama6381 2 жыл бұрын
राजु दाइ सबै भन्दा मन पर्ने गायक हो मेरो ♥️♥️राम्रो परिवार दाइको
@bhawanishrestha9821
@bhawanishrestha9821 2 жыл бұрын
Kamal Sargam ji🙏 ko Boli chali Sarai mitho rw Ramro lagxa Sodhni Tarika ekdam Saral Sobhable bolnu Hunxa bt Aaja lok Dohori ko Sor Samrat Raju pariyar Vai ko Family ek Sath Dekhna pauda ekdam khusi lagyo Sarai mijasilo Ramro pariwar raixa.....Dhannyebad Sampurnalae 🙏💕🎉🎉🎉🎉🎉🎉🎉
@rinapokharel992
@rinapokharel992 2 жыл бұрын
म लाई पनि धेरै खुशी लागेके छ बधाई छ राजु सर लाई छिटाे भन्दा छिटाे राजु सर काे घर देखन पाउ
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
Hoho❤❤😀😀
@gokarnathapa4129
@gokarnathapa4129 2 жыл бұрын
Raju pariyar super man bichar sarai uchha xa raju sirko
@d-r-b5454
@d-r-b5454 2 жыл бұрын
कति राम्रो सुखी परिबार राजु दाजु💕💕💕💕💕💕💕💕💕💕💕💕😆😏💕💕💕💕💕💕💕💕💞💕💕
@nandalalnepali7315
@nandalalnepali7315 2 жыл бұрын
❤❤❤❤❤❤❤
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
Nice❤❤❤😁😁😁
@arjungaire4731
@arjungaire4731 2 жыл бұрын
नेपाली लोक दोहोरिका राजा तथा बादशाह राजु परियार दाइ फर इभर वर्ल्डडेस्ट गायक राजु दाइ इज माइ ग्रेटेस्ट लोक गायक राजु दाइ।
@ramchaudhari8171
@ramchaudhari8171 2 жыл бұрын
गाएक राजु परियारलाई मनदेखि बढाई छ मनपर्ने गाएक मेरो सलुट छ।
@nandalalnepali7315
@nandalalnepali7315 2 жыл бұрын
💞💞💞💞💞💞
@SitaPariyarOfficial
@SitaPariyarOfficial 2 жыл бұрын
आहा!बाबाको बिगत प्रती हाम्रो छोरीको बुझाई र अनुभुती अनि सम्मान ! सलाम छ छोरी तिम्लाई ।
@pokhrelganesh5292
@pokhrelganesh5292 2 жыл бұрын
Sarai ramro pariwar raju dada ko Rejina n Sangit pani kati thulo vako hamrai student
@bindasunarnepal2599
@bindasunarnepal2599 2 жыл бұрын
धेरै राम्रो राजु दाईको घर परिवार कमल जि लाई धन्यवाद छ ❤️❤️❤️❤️💕💕💕💕💕💕💕💕💕
@thappasuraj1514
@thappasuraj1514 2 жыл бұрын
🙏🙏🙏 दाेहारिकाे बादशाह दादा सबै परिबार लाई 🙏🙏🙏🙏छ धेरै खुसि लागयाे
@yogendrapariyar2333
@yogendrapariyar2333 2 жыл бұрын
वा... भाउजुको जस्तो सोच कम मान्छेमा हुन्छ । पहिलो पढाई दोस्रो अनुसासन यत्ती भयो भने सम्पती नभए पनि दुख कहिले पनि हुदैन पैसाले त पछ्याउछ मान्छेलाई 🌹🌹🌹
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
❤❤🌳🌳👌🏿👌🏿
@aanandaruchal1901
@aanandaruchal1901 2 жыл бұрын
राजु दाइ को परिवार नमस्ते कति मिलेको परिवार बाबु नानि कति मिठो बोल्नु हुदो रहेछ त
@sitadahal6761
@sitadahal6761 2 жыл бұрын
धेरै राम्रो परिवार
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
Yes❤❤
@ankitadamauli1351
@ankitadamauli1351 2 жыл бұрын
hoo
@manojtamrakar374
@manojtamrakar374 2 жыл бұрын
लोक स्वर सम्राट राजु सर को सोच धेरै राम्रो छ।।
@dbgurung9475
@dbgurung9475 2 жыл бұрын
नमस्कार कमल जि लगाएत सम्पूर्ण राजु जि काे सम्पूर्ण परिवार मा शुभकामना छ गित सङगितकाे बादसाहा भनेर चिनिने राजु जि सम्पूर्ण परिवार मिडियामा अाउनु भएको र देख्नु पाउँदा धेरै धेरै बधाई र शुभकाकना छ। कमल सरगम जि र राजु जि लाई हाम्रो गण्डकी प्रदेश मात्र नभएर बिस्वाकाे स्वार सम्राट काे उपादि थाप्नु भएकोमा धेरै धेरै बधाई र शुभकामना छ 🙏🙏🙏🙏🙏
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल
@indiradahal238
@indiradahal238 10 ай бұрын
Mani ho hoi ❤❤❤❤❤❤
@GyandndraPariyar-zo5zd
@GyandndraPariyar-zo5zd 6 ай бұрын
ल हाजिर भय ❤😊 मेरो दाई राजु परियार 🙏
@khadkanepali8606
@khadkanepali8606 2 жыл бұрын
अब राज्यको दस्तावेजमा रहने गरि राज्यले लोक स्वर सम्राटको उपाधी सहितको सम्मान गरेको देख्न चाहान्छौं।
@Padam.Shreepali.
@Padam.Shreepali. 2 жыл бұрын
धेरै धेरै धन्यवाद कमल सर आज बल्ल लोक सम्राट राजु दाइको घर फेम्लीको कुरा सुन्दा धेरै खुसी लागियो
@sunilbardewosunil3626
@sunilbardewosunil3626 2 жыл бұрын
सदा सदा यस्तै खुसिको साथमा देख्न पाईयोस राजुको परिवारमा मिस यु राजु परिवारमा
@brotherbangurfarm4193
@brotherbangurfarm4193 2 жыл бұрын
एक किसिमले दुख पनि लायो खुशी पनि लाग्यो गह भरी आशु भएर पनि रेजिना तिम्ले राम्रो बोलेउ सम्मान छ राजु दाजु भाउजू बाबू नानी सबै लाई
@ramkajithapa2250
@ramkajithapa2250 2 жыл бұрын
खुशी लाग्यो लोक दोहोरी को king आदरणीय राजु दाई को सब परिवार को एकै साथ देख्न पाउँदा
@bishalregmi7696
@bishalregmi7696 2 жыл бұрын
बादसाह राजु सर
@manojpariyar43
@manojpariyar43 2 жыл бұрын
Wow beautiful family 💕 राजु दाइ लाई आजै उन्नति पर्गती काे शुभ कामना आजै राम्रो गर्दै जानु सदै भारी हाँसी खुसि रहोस् हजुर को परिवार (God bless you Pariyar family 💕❤️)( mero idol raju pariyar dai ) ❤️❤️❤️❤️❤️❤️❤️❤️
@sarlaregmi8342
@sarlaregmi8342 2 жыл бұрын
धन्यवाद कमल भाइ सवै परिवार लाइ मिडिया मा ल्याएको मा
@manugurung6019
@manugurung6019 2 жыл бұрын
एकदमै खुशी लाग्यो स-परिवारको अन्तर्वार्ता धन्यवाद कमल भाइलाई ।
@sonubhandari4058
@sonubhandari4058 2 жыл бұрын
So beautiful family
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 2 жыл бұрын
थ्याङ्क्यू कमल भाइ हाम्रो राजु भाइको परिवारलाई देख्न मन थियो बल्ल देख्न पाए। हाम्रो राजु भाइलाई यो स्थान सम्म पुग्नलाई श्रीमतीले बिचमा खटपट आएपनि साथ छोड्नु भएन। अहिले आएर मनको सम्पन्न खुशी परिवार देख्न पाए। धेरै खुशी लाग्यो राजु भाइ।
@prakashthataalOFFICIAL
@prakashthataalOFFICIAL 2 жыл бұрын
राजु सर लाई भेट्नु ठुलो रहर थियो तर भेट्नु पाको छैन मपनी एउटा कलालाई सम्मान गर्ने मान्छे हो राजेस पायल राई र राजु परियार सर लाई भेट्ने इच्छा छकिनकी उहाँ हरु दुबै लाई मेरो गुरु मान्छु तेसैले भेट्नु चाहान्छु
@gomabista9819
@gomabista9819 2 жыл бұрын
लोक दोहोरीका धरोहर राजु भाइको परिवार सारै राम्रो सानो र सुखी परिवार❤️❤️❤️🙏
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
Verygood ❤❤
@rekhthapa4819
@rekhthapa4819 Жыл бұрын
ĺķmnkjhbgvtçdźàpok8iuúý6623@@liladhungel9568 o113p
@rekhthapa4819
@rekhthapa4819 Жыл бұрын
@@liladhungel9568mbvcxzĹKKJHHGFĎSÀPKJHGFĎEWQ098YYT4W123
@rekhthapa4819
@rekhthapa4819 Жыл бұрын
2q8ta
@kajimanlohani8620
@kajimanlohani8620 2 жыл бұрын
अति सुन्दर फियाम्ली जाजु जि को सारै रमाइलो
@tularambohara2965
@tularambohara2965 2 жыл бұрын
जाजु जि रे😛🤣
@sherbdroli3639
@sherbdroli3639 2 жыл бұрын
राजु परीयार भनेको हिरा नै हुनुहुन्छ ।सारै मन पर्ने गायक पनि हुनुहुन्छ।
@yogendrapariyar2333
@yogendrapariyar2333 2 жыл бұрын
राजु दाइ छोरा लाई चाहिँ कार्यक्रम प्रस्तोता बनाउनु पर्यो किनकी छोराको स्वर एकदम कार्यक्रम चलाउन लायक सूनिन्छ ।
@punamduwadi5576
@punamduwadi5576 2 жыл бұрын
Wow nice and beautiful family lok sor Samrat lok dohori king Raju Pariyar dai ko . Congratulations 🎉🎉🎉🎉👏👏👏 lok sor Samrat lok dohori king Raju Pariyar dai lai. Thank you so much kamal sargam dai lai yeti ramro interview 🥰🥰🥰🥰🥰
@lakshmanthappa4
@lakshmanthappa4 2 жыл бұрын
सम्पूर्ण परिवार मा न्यानो माया तथा शुभकामना उच्च प्रगतिको कामना ।💗💗💗
@earthnepal9711
@earthnepal9711 2 жыл бұрын
राजुपरिवार को ब्येक्त्ती गत कुरामा बोलिन तर राजु परिवार भन्नू र राजेस हमाल भन्नु मलाई उस्तै इतिहास लाग्छ राजु परिवार भनेसी केही समय अगाडी त्योब्पनी धेरै लामो दिगो समय येति लोकप्रिय थियो कि म पनि राजुु परिवार को नक्कल गर्थे हजारौ लोक प्रेमी थिय राजुको नक्क्ल गर्ने स्वोर सम्राट ..... हुन राजु त राज्य बाटै सम्मानित हुनु पर्छ अझै ।...हुन्छ पनि ....
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
हो नी
@chhabilal8528
@chhabilal8528 2 жыл бұрын
खेति योग्य बारी र घर परिवार उज्यालो बनाउने नारीको महत्त्व छुट्टै हुनी रहिछ भने कुरा यो भिडियो ले र राजु परियारको श्रीमती को व्यबहार ले नै देखाएको छ ।।
@user-sk9lj9dk8e
@user-sk9lj9dk8e 2 жыл бұрын
सलाम राजु दाइलाइ अब का दिनमा राजु दाइका पहिला का जस्तो यकला अावाज सुन पाइयाेस शुभकामना छ 🙏🙏
@bikashbardewa2258
@bikashbardewa2258 2 жыл бұрын
WOW nice beautiful family 🙏👍👍👍 raju daji
@nandalalnepali7315
@nandalalnepali7315 2 жыл бұрын
wow💞💞💞💞❤❤
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 жыл бұрын
राजु परियारको श्रीमतीको कुरा सुन्दा धेरै हँसो लाग्यो गितगाउने लाइन भनेको नाटकिय रहिछ भनेको सुनेर राजुता सबै कुराको राजा हुनुहुन्छ मलाई सदै खुशी लाग्छ राजु ज्युको अन्तर बार्ता सुन्दा आफ्नो जन्म भुमिलाई कैलै बिस्ना भनेकोमा हार्दिक बधाई छ र लोक सम्राटको समान पत्र पाउँदा धेरै खुशी लागेकोछ सफलताको सुभकामना
@dambarbahadurgurung4450
@dambarbahadurgurung4450 2 жыл бұрын
बास्तबीक जिबनसंगिनीको भुमिका निभाउनु भएको रहेछ धेरै खुशि लाग्यो र भाग्यमानिले मात्र यस्तो श्रीमती पाउछ यो हासो खुशि सदा सर्बदा साथ रहोस भगवानसंग यहि पार्थना गर्दछु
@ushalimboo4059
@ushalimboo4059 2 жыл бұрын
Best लोक गायाक राजु दाई @nice family 💖❤️❤️💕💖💜🇳🇵🙏🙏
@kamalranasirparkarkono.pau9786
@kamalranasirparkarkono.pau9786 2 жыл бұрын
नानू चाहि बोल्न साह्रै कडा सफलताकाे कामना नानू बाबुलाई
@baltamang9038
@baltamang9038 2 жыл бұрын
घर परिवार नै ज्ञानवर्दक हुनु हुँदो रहेछ। राजु बधाई टक्र्याउँदछु लोक सम्राटको उपाधि पाउनु भएकोमा।। हजुरको मात्रै ज्ञानले मात्रै हैन रहेछ । हजुरको जीवन संगिनी हजुरले पाउनु नै धेरै भाग्यमानी मान्छे हो राजु हजुर। छोरी रेजिना र छोरा संगीतको मिठास शब्द सुन्दा जस्तो बोट त्यस्तै फल भने जस्तै देख्न र सुन्न पाउँदा सारै खुशी लाग्यो।आगामी दिनहरूमा पनि भगवान बुद्धले कल्याण गरियोस्।। रेजिना छोरीको बिजिनेसम्यानेजमेन्ट मा सफल होस् र संगीत बाबुले राजु परियार को सदाबहार नाम इज्जत उच्च राख्न सफल होस्।। संगम बाबुको TikTok भन्ने शब्दले सारै मन खुशी बनायौ।। ❤️ राजु परियार को सम्पूर्ण परिवारलाई।। संगीत बाबुले बाबाको बाटो नै पैहिलाउनु आशा राखेको छु।।🙏🙏🙏❤️❤️❤️।
@sumanrijal4509
@sumanrijal4509 2 жыл бұрын
Dherai dherai badhai xa Raju sir lai,balla nepali log sangit ko samman vayo.
@thapamin6415
@thapamin6415 2 жыл бұрын
कुरा कति मीठो गर्नु हुन्छ भाउजुको
@DeepakMeena-oq2nv
@DeepakMeena-oq2nv 2 жыл бұрын
w0w aaja ma dherai khusi chhu sor samrat raju pariyar ko samrurna firmly sahit media maa aaunu bhayo
@punmagar7616
@punmagar7616 2 жыл бұрын
Nb pun Raju pariyar ko famli dekhera khusi Lago dhannebad
@bishnusunar568
@bishnusunar568 2 жыл бұрын
धेरै धेरै धन्यवाद कमल भाइ। खुशी लाग्याे
@narprasadgurung5983
@narprasadgurung5983 2 жыл бұрын
Raju sapariwar sabai lai mero shubhakamana chha ! Raju ko jiwan ma saath dina shrimati chhora chhori uttikasi ramra dekhen !
@lilaramnepali8391
@lilaramnepali8391 2 жыл бұрын
At first that big congratulations King of the nepali folk song raju pariyar sir, as well as happy family members.
@sonupariyar7585
@sonupariyar7585 2 жыл бұрын
अतेन्तै सुन्दर परिवार god bless you🙏🙏🙏
@user-zj9xl1zy3s
@user-zj9xl1zy3s 2 жыл бұрын
नमस्कार राजु दाजु सफलताको धेरै धेरै शुभकामना धन्यबाद कमल भाई
@devendrathapa4382
@devendrathapa4382 2 жыл бұрын
राजु भाईकाे छाेरा यति राम्राे स्वर रहेछ सारै मनपर्याे भाइ तिमिपनि बाबा जस्तै गायक बन्नु है
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
Good👍🏻💜❤🙏🙏
@creatardeeps1030
@creatardeeps1030 2 жыл бұрын
आहा कति अनुसासित हुन छोरा छोरी त झन ग्यानी लाग्यो यो सबै भाउजू को देन हो कि जस्तो लाग्यो
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
लोक स्वर सम्राट राजु परियारलाई बधाई छ सुन्दर परिवार रहेछ तर धेरै फरक पछि तेस्रो बच्चा जन्माउनु भएछ🏵️❤️
@user-rd6kr7xp1b
@user-rd6kr7xp1b 2 жыл бұрын
दोस्रो बिहेको सल्गम!!
@kamalapradhan6629
@kamalapradhan6629 Жыл бұрын
सदा बाहार गायेक राजु परियार ❤️❤️❤️❤️❤️
@junupuri5211
@junupuri5211 2 жыл бұрын
लोक गितको मुट भनेको राजु परियार अनि छोराले अाधुनिक गित गाएको सुहाएन छोराले पनि लोक गित गाउनु पर्यो।
@aryanbirahi4795
@aryanbirahi4795 2 жыл бұрын
आफ्नो इच्छा हो हजुर
@AashishRasaili-wy8yz
@AashishRasaili-wy8yz 6 ай бұрын
बाउ मास्टर हो भने छोरा पनी मास्टर नै हुनु पर्ने होर हजुर
@arjunkc3413
@arjunkc3413 2 жыл бұрын
Dear lovely bhai raju pariyar dherai khusi lageyo sabai family LAI dhekhera thank u so much RAJU BHAI LAMJUNG KO NAME NAI KAAFI CHA DEAR LOVELY BHAI thank u very much best of luck God bless u
@deepkadeepu2785
@deepkadeepu2785 2 жыл бұрын
राजु परियार दाइ को बोल्ने शब्द कुरा गर्ने तरिका सबै कलाकार मा भय को भय कति राम्रो हुने थियो
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
Yes 🙏🙏💜💜❤❤🙏🙏
@nirmalapaudel366
@nirmalapaudel366 2 жыл бұрын
Lovely vocal Raju pariyar sir and son l
@rashmirai7716
@rashmirai7716 2 жыл бұрын
लोक सम्राट् राजु परियार ज्युको सपरिवार को बारेमा थाहा पाउदा निक्कै खुशि लाग्यो।
@tekbahadursunar9109
@tekbahadursunar9109 2 жыл бұрын
राजु परियार दाइको रमाइलो परियार🙏🙏
@bhabanikhadka1469
@bhabanikhadka1469 2 жыл бұрын
लोक स्वार सम्राट राजु दाइको दाइ जस्तै सालिन र भद्र परिवार ।
@omazzo4586
@omazzo4586 2 жыл бұрын
Raju Dai mero man parné, singar.
@user-py9qh9bm4t
@user-py9qh9bm4t 2 жыл бұрын
happy family .. best of luck lok samrat raju dada..👌👍️🙏
@manishathapa5765
@manishathapa5765 2 жыл бұрын
Woow my best singer raju ji❣️beautiful family ❣️❣️❣️❣️❣️❣️❣️
@ramrana1768
@ramrana1768 2 жыл бұрын
Thank you sir Lok Dohori Ka sor SAMRAT RAJU SIR + Medam or all all Members
@shresthahk
@shresthahk 2 жыл бұрын
राजु सरको परिवार एकै साथ देख्न पाउदाको रमाईलो ।
@karun1977
@karun1977 2 жыл бұрын
Rajesh Hamal and Raju need to be taken in interview both are diamond in Sectors
@premgotame2924
@premgotame2924 2 жыл бұрын
Ykdam Sahi Kura
@brotherbangurfarm4193
@brotherbangurfarm4193 2 жыл бұрын
सहि भन्नू भयो
@subikarki6327
@subikarki6327 2 жыл бұрын
बधाई छ राजु भाइ बहिनी त झन्इ राम्रि छाेरि कति राम्रि बाबुहरुपनि परिबारइ राम्रो राजु भाइ काे मिठो साेर मकुनइ कारेकाम पनि छुट्टाउनु कमल शरगम भाइलाई पनि नमशकार
@shankarpariyar2853
@shankarpariyar2853 2 жыл бұрын
Beautiful family raju sir ❤ 🙏 you are super talented singer God bless you
@indrakhati3465
@indrakhati3465 2 жыл бұрын
wow nice beautiful family ❤️🙏👌❤️ raju sir
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 15 МЛН
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 7 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:26
CRAZY GREAPA
Рет қаралды 17 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 24 МЛН
Dhado Bhaka - Raju Pariyar vs Shila Ale New Nepali Song
40:28
Raju Pariyar Official
Рет қаралды 619 М.
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 15 МЛН