शिला आले पहिलोपटक श्रीमान र २ छोरी सहित मिडियामा,दाई भन्दा भन्दै अन्तराजयीय बिहे भयो भन्दै हँसाए

  Рет қаралды 1,130,688

Laligurash Daily

Laligurash Daily

2 жыл бұрын

शिला आले पहिलोपटक श्रीमान र २ छोरी सहित मिडियामा,दाई भन्दा भन्दै अन्तराजयीय बिहे भयो भन्दै हँसाए
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Shila Aale
Shiva Raj Poudel And Family
Camera
Netra Chaulagain
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#
#
#Kamal_sargam
#Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 767
@laligurashdaily
@laligurashdaily 2 жыл бұрын
नमस्कार सम्पूर्णमा म कमल सरगमको, तपाईहरुकै अनुरोधलाइ मध्यनजर गर्दै लोकप्रिय गायिका शिला आले र उनको परिवार संग पहिलो अन्तरबार्ता लिएको छु ,तपाईलाई यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact:9843184555,9851224970,98510131209
@bhagawatikafle4769
@bhagawatikafle4769 2 жыл бұрын
Aba balchandra rw shova lai sathai prakash mina lai ek sath dekhna paye
@thandaraye9568
@thandaraye9568 2 жыл бұрын
wow so sweet family didi
@khimkumarmuskan4342
@khimkumarmuskan4342 2 жыл бұрын
कमल जि अब चाइ मुना थापालाइ जसरी भए पनि लेउनुपर्छ तपाइको जिम्मा है
@chinimayathapa7872
@chinimayathapa7872 2 жыл бұрын
Wow katti happy family..
@triptigm8808
@triptigm8808 2 жыл бұрын
@Milan Rai t d
@laxmanparajuli3421
@laxmanparajuli3421 2 ай бұрын
शिला को सालिन्ता पुरा परिवार रहेको सांगीतिक यात्रा ओजस्वी लाग्यो जन्मदिनको धेरै धेरै शुभकामना !!!
@sirjanramugurung4233
@sirjanramugurung4233 2 жыл бұрын
साच्चै शिला दिदिको बुढो देख्न मन लाथ्यो बल्ल आज देखियो पहिलाे पटक thanks laliguras kamal sargam👍👍🙏🙏
@krishnatamang679
@krishnatamang679 2 жыл бұрын
Happy birthday to you bhena
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
गायिका शिला दिदीको निकै रमाइलो परिवार😘 संगीतकार शिवराज भिनाजु लाई जन्म दिनको लाखौं करोडौं शुभकामना 🎂साथै यो परिवार यसैगरी सधैं हाँसीखुशी देख्न पाउ💐💖🤗🙏
@shashilama4036
@shashilama4036 2 жыл бұрын
ठुली नानि को कति राम्रो स्वर्❤️❤️❤️
@prakashhamal
@prakashhamal 2 жыл бұрын
सुन्दर परिवार सिला दिदिको सम्पुर्ण परिवार हेर्न मन थियो सारै खुसी लाग्यो धन्यवाद छ कमल सर लाइ
@ranadaju4454
@ranadaju4454 2 жыл бұрын
शिला जि को परिबार सहित हेर्न मन थियो आज त्यो पनि आज कमल सरगम ज्यु ले पूरा गरि दिनु भयो खुसी लाग्यो।सम्पुर्ण लाई शुभकामना।अनि उहाँको जन्म दिन मा लाखौं लाख शुभकामना
@bishnugautam4714
@bishnugautam4714 2 жыл бұрын
Dherai dherai badhai tatha shuvakamana Guruvai shiva Raj ra sheela bainilai
@kalugurung140
@kalugurung140 2 жыл бұрын
Dherai khusi lagyo malai pani dherai dherai Maya
@kushalkc7732
@kushalkc7732 5 ай бұрын
À
@jasugiri7354
@jasugiri7354 2 жыл бұрын
शिला दिदिको सहपरिवारको अन्तरवार्ता सुन्न पाउँदा सार्है खुशी लाग्यो । धन्यवाद कमल सर ।
@binitab.k.396
@binitab.k.396 Жыл бұрын
Naice family
@alishak.c7434
@alishak.c7434 2 жыл бұрын
सानो नानी बाबा जस्तै !!ठुलो नानि मामु जस्तै हई सेम ❤️❤️🙏
@theyakshakteam1798
@theyakshakteam1798 2 жыл бұрын
Hota
@sanisunarialemagar9097
@sanisunarialemagar9097 2 жыл бұрын
शिला दिदिको परिवार हेर्ने पाईयो आज happy birthday thank you kamal sir🙏🙏🙏👍️♥️♥️
@sudippokhrel5215
@sudippokhrel5215 2 жыл бұрын
ppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp
@nabinrana5529
@nabinrana5529 2 жыл бұрын
भेनाजु को सरल स्वभाब सुमधुर आवाज सारै राम्रो लाग्यो 🙏🙏🙏
@sharmilasaru3873
@sharmilasaru3873 2 жыл бұрын
कति राम्रो परिवार कति सहनशील भिनाजु देखे सधै यस्तै खुसि हुनु भगवान् को आशिष् छ 💕💕❤️❤️❤️❤️
@rickymagar124
@rickymagar124 2 жыл бұрын
ज्वाईराजालाई जन्म दिन को सुभकामना छ। बहिनी लाई सधै भरि खुसी हुनुहोला ।
@bodharajbasnet3482
@bodharajbasnet3482 2 жыл бұрын
अाहा कस्तो मिठो स्वर र भाखा दुबै जना बुढाबुढिको ! पुरानो लयमा सजियको मिठो गाना !! जुवाईसाहबको हरेक ज्ञान बर्दक कुराको अनुभबको प्रस्तुति पनि धेरै राम्रो रहेछ ? यो परिवारलाई सामाजिक संजालमा जुटायर अाफ्नो पारिवारिक सम्बन्धको कुरा खोतलेर साथै पुरानो मिठो र राम्रो गित गाउनसमेत लगाई जनतामा अानन्दितको गुन्जमान गराउन सफल पत्रकार (दोहरि गायक ) भाई कमल सरगमलाई धेरै बधाई छ !! भाईको कार्यक्षेत्र अझ अगागि बढदै जावस् !!! मेरो कामना छ !!! प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट ।
@anishthapa2232
@anishthapa2232 2 жыл бұрын
आदरणीय भेनाको सुभ जन्म दिनको हार्दिक मङ्गलमय सुभ कामना र सह परिवार पर्ती नमन।
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
शिला दिदि जिउकाे सुन्दर परिवार लाई धेरै धेरै शुभकामना छ
@darmrajraj4982
@darmrajraj4982 2 жыл бұрын
जन्म दिनको लाखौ लाख शुभकामना शिव सरलाई यो परिवारको अनतरवारता लियकोमा कमल भाईलाई धन्यबाद।
@gamerboyaayush8411
@gamerboyaayush8411 2 жыл бұрын
शीला आले को परिवार राम्रोलाग्यो श्रीमानलाई गरेको सम्मानपनि सारै मनपर्‍यो ।
@user-kj2km7ox3n
@user-kj2km7ox3n 2 күн бұрын
आहा कति रमाइलो परिवार। एकै धार, एकै बहाव यस्तोपो हो परीवार।
@gopalbudhathoki9129
@gopalbudhathoki9129 2 жыл бұрын
सारै आनन्दित भए । सुखी खुसी अनि सफल परिवारको अन्तरवार्ताले धन्यवाद कमल भाई यस्तै सरल सामाजिक व्यवहारिक र सन्देशमुलक भिडियोको अपेक्षा गर्दछु ।
@lilamberthapa5576
@lilamberthapa5576 2 жыл бұрын
कमल सर!नमस्कार 🙏🙏♥️आज मेरो अधुरो सपना पूरा गरि दिनु भएकोमा धेरै धेरै धन्यवाद ।।शिला म्याम को परिवार को बारेमा बुझ्न पाईयो।खुशी लाग्यो। 🙏🙏अनि उहाँको जन्म दिनको धेरै धेरै शुभकामना ♥️♥️👍️👍️🇳🇵🇳🇵🙏🙏
@deepjyotigiri7844
@deepjyotigiri7844 2 жыл бұрын
आज शिलाजीकाे परिवारलाई देख्न पाइएको छ ।अति खुसी लाग्यो 🌹🌹🌹😍😍👌👌👌
@nimagurung5499
@nimagurung5499 2 жыл бұрын
शिला दिज्यु को श्रीमान् पहिलो पटक देख्ने मौका मिल्यो कमल सर्गम लाई धन्यवाद । र भेनाजु लाई जन्म दिनको धेरै शुभकामना
@santymagr2575
@santymagr2575 2 жыл бұрын
जन्म दिन काे लाखौं लाख शुभकामना छ दाजुलाई सबै परिवार लाई देख्न पायो धेरै खुसी लाग्यो कमल सर लाई धन्यवाद छ
@RajKumar-pe6rz
@RajKumar-pe6rz 2 жыл бұрын
Wow fantastic &super family
@shukbahadurshukbahadurthap7846
@shukbahadurshukbahadurthap7846 2 жыл бұрын
शिला बैनिको सुखी , खुशी र रमाइलो परिवार मा मेरो नमस्कार झोर्ले🙏आज ज्वाइँ नारायण र भान्जी हरु लाई देख्न पाउदा खुशी लाग्यो । ज्वाइसब लाई जन्मदिनको हार्दिक शुभकामना छ। साथै कमल सर लाई धन्यवाद छ।
@user-yc4hi8vj6x
@user-yc4hi8vj6x 2 жыл бұрын
ठूलो नानुको स्वर पनि आँखा पनि कती राम्रो हो सानू पनि कती राम्री पुतलीमाया
@seemalamalopchan2268
@seemalamalopchan2268 2 жыл бұрын
ढिलै भए पनि भेना लाई जन्म दिनको लाखौ शुभकामना 🌺🎂🌺🎂शिला दिदी त अहिले पनि तेतिकै हसिलो हुनु हुन्छ कति रमाइलो परिवार छोरी हरु पनि ठुली भैसकेछ ❤️❤️❤️निरमाया रोधीमा भेट भाको थियो दिदी भेनाको बिहेमा अझै याद छ मलाई 🙏🙏🙏
@sabitalamichhane793
@sabitalamichhane793 2 жыл бұрын
वाउ वाउ दामी परिवार ।।। सर को बोल्ने शैली अती मीठो छ । अनि बुनु हरु कति राम्री ।।।
@dambarbhandari7051
@dambarbhandari7051 2 жыл бұрын
शालिन , सुसन्स्क्रीत शिव सरलाइ जनम दिनको लाखौ शुभकामना । शिला बहिनिको गायन कलाको प्रसन्शा गरेर न अघाय जस्तै तपाइको सुन्दर परिवारको कला र गलाको तारिफ गरेर थकाइ लागेन । यो अबिस्मरणिय अबसर जुटाउनु भयकाेमा कमल भाइलाइ धन्नेबाद ।
@dambarbhandari7051
@dambarbhandari7051 2 жыл бұрын
पाैडेल सरलाइ जनमदिनकाे लाख लाख शुभकामना छ , साना नानु हरु लगायत शिला बहिनिलाइ उत्तरोत्तर प्रगतिको कामना छ । सुन्दर परिवारको बारेमा बिशेस प्रस्तुतिको पहल गर्नुहुने कमल सरगम भाइलाइ मुरि मुरि धन्नेबाद ।
@homnepal6109
@homnepal6109 2 жыл бұрын
वाह! क्या शालिन सुसंस्कृत शिब जि! उहाको ब्यबहारले मोहित भईयो। शिला जि पनि उस्तै। भगवानले सुहाऊदो मिलाको जोडी। कमल जि लगायत सर्जक दुबैमा नमन।🙏🙏🙏
@durgamagar3571
@durgamagar3571 Жыл бұрын
U,n
@erickthapa4182
@erickthapa4182 2 жыл бұрын
हाम्री शिला दि ले राम्रो भिनाजु ( पोइ )पाइछन गाठे अन्तरबार्ता निकै राम्रो भेनाजुको दार्शनिक कुरा दिदिको मिठो हासो दुई भान्जिहरु कति प्यारि रमाइलो परिवार 🙏🙏
@shibabhattarai740
@shibabhattarai740 2 жыл бұрын
happy family शिला दिदि परिवार सहित आहा कति राम्रो दाजु लाई जन्म दिन्को धेरै धेरै सुभकामना🎁🎉।सबै परिवारलाई देख्न्न पाइयो धन्यवाद कमल सरगम जि ❤️🙏
@bishnusubedi1996
@bishnusubedi1996 2 жыл бұрын
सिलाबैनिकाे परिबार राम्राेरहेछ श्रिमान पनि सङ्गितकाे प्रसिक्षक हुनुहुदाेरहेछ धन्नेबाद कमलजिलाइ
@sherneupane7501
@sherneupane7501 2 жыл бұрын
भेनाको जवाफ दिने शैली सारै मन पर्यो
@bashantidhungana630
@bashantidhungana630 2 жыл бұрын
नमस्कार सार्है मनले मागेको हाम्राे प्यारो परिवार अनि जन्म दिनको लाखौ लाख सुभकामना🎉🎈🌹🌹🌹👌🎂
@mohankadel2748
@mohankadel2748 2 жыл бұрын
पौडेल सर को शब्दमा धेरै वजनदार भाब छ। राम्रो र खुशि पारिबार❤❤
@Vivo-hl7dr
@Vivo-hl7dr Жыл бұрын
शिला दिदीको श्रीमान धेरै समझदारी हुनुहुन्छ!
@krishnagurung4998
@krishnagurung4998 2 жыл бұрын
Janma din ko subhakamana shiv raj sir lai ani shila bahini lai pani
@mingurung1532
@mingurung1532 2 жыл бұрын
Thanks Kamal this is the day I was waiting for long time.
@HAPPY-zs1ge
@HAPPY-zs1ge 2 жыл бұрын
कति राम्री छोरी हरु हुन अन्तरजातिय बिहे गर्दा साच्चै राम्रो हुन्छ भन्थे हो रहेछ्👍️❤️❤️🙏🙏
@kajinepali4115
@kajinepali4115 2 жыл бұрын
अती राम्रो परिबार सिला जि को
@dipakrajpandeya1251
@dipakrajpandeya1251 2 жыл бұрын
दिदी सिलाको परिबार देख्ने साह्रै मन थियो आज पुरा गर्नुभो कमल जि धन्यबाद
@aroshigurung6601
@aroshigurung6601 2 жыл бұрын
Dai ko voice le ta sarir ma kada nai aayau Malae ta kasto Metho voice omg❤️❤️❤️
@rajkumariranathapa3506
@rajkumariranathapa3506 2 жыл бұрын
Sarai ramro lagyo vinaju ra Nani haru shila di jastai..lots of love ❤️ to you all......
@khimthapa5504
@khimthapa5504 Жыл бұрын
ठुली भान्जी त कति राम्री अब केही समय पछि नेपाल को ट्प हिरोईन हुन्च्जिन जस्तो छ्😍😍
@amarmagartanahu3831
@amarmagartanahu3831 2 жыл бұрын
सुखी खुसी परिवार सिला दिजु को र भेना लाई जन्मदिनको सुभ कामना 👏👏💐🙏🌹
@ramparsadpoudel2182
@ramparsadpoudel2182 2 жыл бұрын
शिबराजभाइलाई जन्मदिनको अवसरमा दिर्घायु ,सु स्वास्थ्य र उत्तोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना
@kajimanlohani8620
@kajimanlohani8620 2 жыл бұрын
सारै रमैलो खुसिको फियाम्ली सिला दिदी भेना को
@kwtkwt9275
@kwtkwt9275 2 жыл бұрын
शिला दिदी जिउकाे भेना पनि देखन पाइयाे दामि छ दिदी हजुर मिलेकाे परिवार
@ritadangal875
@ritadangal875 2 жыл бұрын
,,,,.
@SovitapaudelDahal
@SovitapaudelDahal 3 ай бұрын
धेरै संस्कारी परिवार सिला बैनिको खुशी लाग्यो पत्रकारभाईलाई पनि धन्यवाद छ।कस्तोहोला शिला बैनिको परिवारभन्ने लाग्थियो।शिला बैनि त माईती पो हुनुहुँदो रहेछ झन धेरै खुशी लाग्यो।पौडेल भएको मा यी जोड कहिल्यै नछुटोसअनि जन्म दिनको करोडौंको शुभ छसिव भाईलाई🎂🎉🎂🎈🎂🎉🎂🎈🎂🎈🎉🎂🎈🎉🎂♥️♥️♥️♥️♥️
@minu8036
@minu8036 2 жыл бұрын
नानू को सोर दामि😆♥️♥️👍️
@minathakuri1812
@minathakuri1812 2 жыл бұрын
छोरी हरु त बुवा जस्तै हुनु हुदो रहेछ ।खुसी लाग्यो दिदी को परिबार देखेर ।उहाँ मेरो मन पर्ने गायिका हुनु हुन्छ ।।
@kusumkhanal4811
@kusumkhanal4811 2 жыл бұрын
धेरै खुशी लाग्यो शिला दिज्जुको सपरिवार देख्दा परिवार हेर्ने रहर थियो
@gopalranamagar7767
@gopalranamagar7767 2 жыл бұрын
दुबैजनाले राम्रो कुरा गर्नु भयो धन्न्याबाद
@kumardarji3757
@kumardarji3757 Жыл бұрын
जन्म दिनको लाखाैं लाख शुभकमना 🙏🙏❤️❤️
@shivagautam8679
@shivagautam8679 2 жыл бұрын
सस्कारि सिला दिदिकाे सस्कारि भिनाजु र भान्जिहरूमा अनन्त सुभकामना जन्मदिनको।
@sushilghimire6944
@sushilghimire6944 2 жыл бұрын
कत्ती मिलेको खुशी परिवार । सधैं यस्तै खुशी रहनुहोला र अरुको पनि परिवार खुसी अनि सुखी होस् भन्दछु।
@bishnusunar2872
@bishnusunar2872 2 жыл бұрын
सिला दिदिको nice family भान्जी को स्वर पनि राम्रो रहेछ
@dilliniure8049
@dilliniure8049 2 жыл бұрын
वाउ परिवार नै सङ्गितमय कति रमाईलो हो।
@mahendrashrestha2945
@mahendrashrestha2945 2 жыл бұрын
अहा क्या रमाइलो परिबार ज्यादै चाहना अनि इक्षुक थियो शिला आले को परिबार को बारे मा जान्ने त्यो चाहना बल्ल आज आएर पूरा भयो धन्यवाद कमल ज्यु।
@sanuthakuri8971
@sanuthakuri8971 2 жыл бұрын
कति रमाइलो परिवार सिला दिदिको जन्म दिनको अनगिन्ती शुभकामना भिनाजुलाई🎊🎉🎈🎈🎁🎁
@user-hy4nd3bf3s
@user-hy4nd3bf3s 7 ай бұрын
जनमदिनकाे लाखौं लाख शुभकामना हजुर❤❤❤❤🎉🎉🎉🎉
@damberthapa2806
@damberthapa2806 2 жыл бұрын
खुसी को कुरा । आज सबै कुरा कानी अबगत गराउनु भो । धन्यबाद । शिला दिदी
@kishanpaudel429
@kishanpaudel429 2 жыл бұрын
जन्मदिनको लाखौंलाख शुभ कामना। बन्धुपरियछ दाईभाउजु र नानिहरुलाई न्यानो माया,शुभ अाशिर्बादछ ।
@durgatiwari412
@durgatiwari412 2 жыл бұрын
हजुर हरुको सपरिवारमा सुस्वास्थ्य र दिर्घायुको कामना शिला जी...🎉
@RomharshaPoudal
@RomharshaPoudal Ай бұрын
शीबजी भाइ जन्म दिन को शुभ कामना योजोडी लाइ बीबाह गर भनी सल्ला दियको हो😊
@bendhakal4366
@bendhakal4366 Жыл бұрын
Well presented ,Thank you LGT Family🙏
@motibasnet3703
@motibasnet3703 2 жыл бұрын
मैले पहिलोपटक पुरै परिवार को अन्तरबार्ता हेरे सारै रमाइलो भयो खुशी लाग्यो परिवार मै साङ्गितिक माहोल रहेछ भिनाजु को देउरानी जेठानी को जोक्स चाहिँ हिट छ है धन्यवाद नमस्कार !
@bishnosen1457
@bishnosen1457 2 жыл бұрын
जन्मदिनको सुभकामना सिबराज सरलाइ।
@Durga803
@Durga803 2 жыл бұрын
मेरो मन पर्ने गायिका शिला दिदी काे परिवारकाे अन्तरबार्ता सुन पाउँदा धेरै खुसि लागाे।
@MankajiNepali
@MankajiNepali 2 жыл бұрын
सिला आले कॊ फेमिली छोरी समेत सबै राम्रो लाग्यो जिन्दगि सफलता को कामना गर्दछु
@maiyathapa1317
@maiyathapa1317 Жыл бұрын
रमाइलो परिवार, उत्कृष्ट विचार, सकारात्मक सोचाइ ❤❤❤ यसरी नै सधैं हाँसीखुसी समय बितोस् हार्दिक शुभकामना ❤❤❤❤
@seetagyami5652
@seetagyami5652 2 жыл бұрын
Namaste sila baini Ramro lago Hajurko paribar ma uttar2 pargati b😀hawosh
@binjugurung8512
@binjugurung8512 Жыл бұрын
छाेरी नानूहरु त बाबाकाे Face लिएर जन्मेका नी ! अामा बाबाजस्तै नानूहरुकाे पढाइ र जीवन सफल रहाेस् >शुभ -कामना...!
@puskarroka6610
@puskarroka6610 2 жыл бұрын
मेरो तर्फबाट एक डोको भरी शुभकामना छ है हजुर
@dbbudhathoki9792
@dbbudhathoki9792 2 жыл бұрын
शिला आले दिदिको फ्यामाली हेर्ने धेरै मनथियो त्यो इछ पूरा गर्दिनु भयो कमल सर्गम दाजुलाई धेरै धेरै धन्यवाद नि भेनालाई जन्मदिनको लाखौ लाख शुभकामना स परिवार लाई धेरै धेरै धन्यवाद
@mithunkhaptari206
@mithunkhaptari206 2 жыл бұрын
शिला दिदी धेरै सस्कारी हुनुहुन्छ्😍😍😍😍🙏🙏🙏🙏🙏🙏
@khimrajbist2984
@khimrajbist2984 2 жыл бұрын
सर्बप्रथम दादालाई जन्मदिनको लाखौं लाख शुभकामना ।र खुसि लाग्याे यति सुन्दर सिलाजि काे परिवार देख्न पायकाेमा।
@bodharajbasnet3482
@bodharajbasnet3482 2 жыл бұрын
सिला बैनि ! जुवाई साहब र भान्जिहरूलाई हेर्ने ठुलो धोको थियो ? त्यो धोको अाज पुरा गर्ने अबसर पायको र दियकोमा धेरै धेरै बधाई छ !! अागामि दिनहरू अझ अगाडि बढदै जानेछन ?कामना छ । प्रदेश 5 दाङ्गको तुल्सिपुरबाट । धन्यबाद ।
@YMAGAR
@YMAGAR 2 жыл бұрын
Sila’s husband is very very gentleman first time seen him!
@rosanshreesh3827
@rosanshreesh3827 2 жыл бұрын
Vinaju ta darsanik nai hunudo rahexa ni ...beautiful family 😍😘😍😘
@tekbahadurbudha3917
@tekbahadurbudha3917 2 жыл бұрын
कति धेरै राम्रो family शिव दाइको कुरा गर बिचार असाध्यै मन पर्यो
@mayashrish3296
@mayashrish3296 2 жыл бұрын
वाउ कति मायालु परीवार 👍️👍️👍️❤️❤️❤️ जन्म दिनको लाखौ लाख शुभकामना 🌹🌹
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
खुशी लाग्यो सबैलाई देख्न पाए कति रमाइलो हुनु हुदाे रैछ भिनाजु त😁😁😁😁😁🙏
@chitrajunggurung1217
@chitrajunggurung1217 2 жыл бұрын
One of the best couple KZbin interview I have ever seen. Wonderful two lovely daughters, wishing you all for very successful life.
@dirghagurung8642
@dirghagurung8642 2 жыл бұрын
Kati sundar pariwaar Shila Ale ji ko.
@dineshghimire645
@dineshghimire645 2 жыл бұрын
सिला दिदिकाे इन्टर काष्ट बिहे हाे जस्तो लायाे ।
@pushprajkunwar8761
@pushprajkunwar8761 2 жыл бұрын
धेरै राम्रो जोडी बधाई र शुभकामना छ।
@itsbonkerjojo9028
@itsbonkerjojo9028 5 ай бұрын
What a family . What a grace and class . I was or am in awe watching Shila Ale in any dohori . Her face itself is so heart warming like a absolute mom vibe. I wish for good health and good days for your beautiful family
@nimaregmi4874
@nimaregmi4874 2 жыл бұрын
Shivraj sir Lai lakhaun lakh shuvakamana maile khojeko video balla vete Kati meetho pariwar
@debthadarai1702
@debthadarai1702 2 жыл бұрын
सिलाजिउको परिवार देखनिभाबनाथियो बधाइखुसि लागो कतिरामो्परिबार गितभाका भगवानलेदेकैहो छो रिपनि बाबाआमाकोलागि भारनिभाउनि भैछछन योस बहुनुभागेचाइंछ परिवारलाई बधाइँ खुसिमसरहनु
@belbahadur2310
@belbahadur2310 Жыл бұрын
शिला आले भनेको हामी सानैदेखि सुनेको र चलेको नाम होर उहाँको श्रीमान लाई चाहिँ पहिलोपटक यहीं मिडिया मार्फत देख्दैछु बल्ल
@shyampoudel8394
@shyampoudel8394 2 жыл бұрын
भेना त निकै टयालेन्ट लाग्यो धेरै राम्रो परिवार ।
@munathapa9939
@munathapa9939 2 жыл бұрын
Sila baini bahir jati chulbulay vaya pani siriman lai denu parnay satkar ramro raichha aru kalakar haru lay vanchha ni ulay ,u vanchha garchha vanchhana malai fatakkai man pardaina, anyways Sila baini family n Laligurash team lai dherai dhanaybad n God bless you all 🙌🙌🙌🙏🙏🙏💝
@mohangharti4089
@mohangharti4089 2 жыл бұрын
सुन्दर परिवार शिला दिदिको💐🌺🌸💮🌼🥀🌺🌷🏵️🌹
@kamalabogati5925
@kamalabogati5925 2 жыл бұрын
Sila ji ko dihari kati patak hereko xu sarai ramro hunuhunxa malai thaha xa
@ashoklama7618
@ashoklama7618 2 жыл бұрын
So beautiful family Sila didi happy birthday to you 🎂🎂🎉🎂🎉🎂🎉 venaju 🙏🙏
@PrakashSharma-mp1ym
@PrakashSharma-mp1ym 2 жыл бұрын
Namaskar kamal sir hajur lai dharai dhanyabad saparibawr dakhunu bhyako yastai gare bishnu khatri ko pane saparibwr ko video dakhna paye abarai hune thyau
@surendrakarki4564
@surendrakarki4564 2 жыл бұрын
Sila sister ra sir hajur haru Dubai ko bolni saili sarai mitho x.onice again happy birthday to you sir.
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
Now THIS is entertainment! 🤣
00:59
America's Got Talent
Рет қаралды 38 МЛН