राजु परियार र आशा बि.सी को आवाजमा "दमौलीमा गेट" लाईभ दोहोरी सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
@sugamagar55346 ай бұрын
3sss3
@sugamagar55346 ай бұрын
Ssasßà 1:07
@pabirai72346 ай бұрын
@@sugamagar5534😊😊😊😅😊😅😅😊😊😊
@pabirai72346 ай бұрын
W ma p
@jaikalasharma63465 ай бұрын
I'm in Minnesota 4C TV😊 in QA@@sugamagar5534
@Arjun5258-t8yАй бұрын
सुपर रहेयो राजु दाइ र मधु ज्यु सम्पूर्ण टिम लाई बधाई छ
@suryabahadursunar27476 ай бұрын
दोहोरी गीत को राजा राजु परियार र चर्चित गायीका आशा बिसी को दोहोरी गीत सारै राम्रो लाग्यो स्वर शब्द अति मन पर्यो यस गितमा सम्मिलित सबै कलाकार हरुको उज्यालो भविष्यको कामना
@Vovolove-b9s6 ай бұрын
लोकदोहोरि क्षेत्रमा एकमात्र कलाकार हो राजुपरियार जोसंग नयाँ पुष्टाका हरेक गायिकाको सपना हुन्छ दोहोरि गाउने र कहियौ बर्ष संघर्ष गर्दा पनि सफलता नपाएका गायिकाहरु राजु परियार संग एउटा मात्र लाइभ दोहोरि गाउदा सफलता र चर्चाको शिखरमा पुगेका कहियौ उदाहरण देख्न सकिन्छ हालै मात्र सीता श्रेष्ठ बहिनीलाई लिन सकिन्छ हामी सबैको लागि गौरवको कुरा हो रुजु परियार जस्तो कलाकार पाउनु नेपाली लोक सांगीतिक क्षेत्रले
@PremKumar-nk8xiАй бұрын
राजु किंग र आशाको जोड़ी दामी लाग्छ आशा कती राम्री के मत हेरेको हेरेँ भए यार ❤❤❤
@RameshPariyar-g6e6 ай бұрын
आहा निकै उत्कृष्ट प्रस्तुती। उच्च सम्मान छ लोक स्वर सम्राट राजु दाइ गायिका आशा बि सी लगायत सम्पूर्ण टिम प्रति 🙏🙏👍👏।
@nischallama60046 ай бұрын
लाईभ दोहोरीको उत्कृष्ट जोडी मध्ये राजु परियर र आशा बि शिको यो दोहोरी एकदमै उत्कृष्ट रहेको छ!सफलताको सुभकमना।
@RitikBhandari-mq8jxАй бұрын
जहीले लोब्याउने सोर हजुर हरु दुबै लाई मनै देखि सम्मान💐🙏🙏💐
@jayadhanbadal6 ай бұрын
स्वर बादशाह राजु दाइ र आशा बिसी दिज्यूलाई लाखौं लाख नमन टक्र्याउन चाहन्छु ।❤🌹👑🙏🙏🙏
@kamallahaddori50266 ай бұрын
सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई सुपर हिंट जोड़ी लाई सलाम
@palparampurserofero90425 ай бұрын
आसा त मुस्ताङको स्याउ जस्ती हुनुहुन्छ ❤😂😅लाइभ दोहोरी भरिका गायिकामा राम्रो गाउने र सुन्दरी गायिका आसा बिसि हुन🎉
@sunilsingh-oi4sf3 ай бұрын
raju ji r aasa ji ko damaulima get git ko laye sarai ramro cha all tim lai thank you❤❤❤❤❤
@nabinshrestha54825 ай бұрын
आहा अत्यान्तै समधुर भाका मा आधारीत मधुर मधुर शब्द प्रयोग गरी गाउनु हुने दुवै जना लाई हृदय देखिनै उच्च सम्मान व्यक्त गरे है🙏🙏
@sekhartimilsina81175 ай бұрын
❤सारै मार्मिक शब्दमा गाउनु भयो कि यति सान्ती मिल्यो यो मनमा आफ्नै जीवन को यथार्थलाई चित्रण गरे झै लाग्यो यो हो नि त लोक दोहोरी को मर्म धेरै धन्यवाद हजुर हरुलाइ अहिले को यो समय मा लोक दोहोरी ले बाटो बिराउदै गर्दा तापाइ हरु ले झापद हान्नु भय को छ सबैलाइ सब्री बन्न जरुरी छ यसै गित लाई सुनेर सबैलाइ सुद्रन आग्रह गर्छु र लोक दोहोरी लाई धेरै माथी पुर्याउनु पर्छ भन्न चाहान्छु❤गायक गायिका दुबै लाई धन्यवाद अनि मिठो सम्झना होल टिम लाई मिठो माया सम्झना (❤❤हाल कतार को दोहा बाट ❤❤) पर्बत नेपाल❤❤❤❤❤❤❤❤
@tulsikalimati9785 ай бұрын
आदरणीय दाइ राजु परियार लाई हृदय देखी सलाम गर्छु
@HariKhadka-xs9xw2 ай бұрын
धेरै धेरै राम्रो ।सफलताको सुभकामना।
@khatrichhetri837Ай бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤❤❤❤❤❤❤❤
@JasminaMagarni-th8xr7 күн бұрын
❤❤दुबै जनाको मिथो सोर
@DurgaBahadurChhetri-jr3co4 ай бұрын
आशा bc को aankhaa को इसारा नै काफी छ nice song both u❤️❤️👍️👍️
@Moushamgurung714 күн бұрын
Supper 👌👌👌👌 performance hajur.
@RemParsad4 ай бұрын
Aakha good koti mitho Raju dai Ra aasha je ramro xa get sabai Lai namaskar ok baii ❤❤❤🎉🎉🎉
@homshankarbastola1402 ай бұрын
राजु र अशा को गीत सारै राम्रो लाग्छ ।
@hikmatpharsal6775 ай бұрын
असाध्यै राम्रो दोहोरी दुबैलाइ मीठो माया अनि सम्झना