नमस्कार भैरी मालिकाको बसाइँ मा नयाँ दोहोरी लोक सम्राट राजु परियार र लोक प्रिय गायिका देवी आलेको आवाजमा बरिष्ठ सर्जक तथा गायक आदरणीय ईन्द्र जि सी दाई को सदावहार भाका लाहुरे सिपाही दाई लिएर आएका छौ कस्तो लाग्छ, सुनेर प्रतिक्रिया दिन नभुल्नु होला । साथै आगामी दिनहरुमा यस च्यानलबाट यस्तै रमाईला दोहोरी हरु हेर्नका लागि भैरी मालिका च्यानललाई स्बस्क्राईब गर्न पनि नभुल्नुहोला।...... जय संगीत ❤️❤️❤️🙏🏾🙏🏾🙏🏾🙏🏾
@Lamjung_bhorletar5 сағат бұрын
सबैजना कलाकारले यो आन्दोलन मा सहयोग गरौं,यो मात्रै रबिको लागी होइन,सम्पुर्ण नेपालीको भलाई को लागि हो🙏🇳🇵🔔