राजु परियार र मनमाया वाइबा बिच २० बर्ष पछि पहिलो पटक दोहोरी । Manamaya_Raju १८.१२.०७८ ।। HD

  Рет қаралды 1,738,239

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 494
@Indreni.Com2016
@Indreni.Com2016 2 жыл бұрын
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@ganashkc6304
@ganashkc6304 2 жыл бұрын
So nice song
@Binay_neupane4445
@Binay_neupane4445 2 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@siyagrg8738
@siyagrg8738 2 жыл бұрын
@sarurimal5846
@sarurimal5846 2 жыл бұрын
@krishanabh4469
@krishanabh4469 2 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@krishnapaudel3273
@krishnapaudel3273 2 жыл бұрын
सदैव जय होस ईन्द्रेणीको अाज राजु परियार र मनमाया बिचको रमाइलो दोहोरीको छुट्टै मज्जा छ निखार अनि खारिएको सिस्टभाषा सलाम प्रथम
@krishnakhadka277
@krishnakhadka277 2 жыл бұрын
ईन्द्रयनि कि एक मात्र गायिका मनमाया को गित सुन्दा साहैं राम्रो लाग्छ साथ मा लोक स्वर समाट राजु परियार सग गाउँदा अझैं हजारौं सुगन्ध थपियो धन्यवाद छ ।।
@Rection895
@Rection895 2 жыл бұрын
हो हजुर ईम्द्रेणी कि गायिका भन्ने मनमाया मात्र हुन बाकित कोहि छैन
@laxmipoon9151
@laxmipoon9151 2 жыл бұрын
@@Rection895 kkkkll lol k
@sabitrakarki1363
@sabitrakarki1363 2 жыл бұрын
@@laxmipoon9151 च
@ganeshgaire6379
@ganeshgaire6379 2 жыл бұрын
@@sabitrakarki1363 I
@dineshthapa5742
@dineshthapa5742 2 жыл бұрын
लोक स्वर सम्राट् राजु परियार अनि इन्द्रेणी कि मिजासिली हसिली मनमाया वाइबा जि को ठुलो फ्यान जय इन्द्रेणी 🙏🙏🙏🙏
@naranaryal5124
@naranaryal5124 2 жыл бұрын
पहिला त अग्रज गायक राजु सर लाई साथै सम्पुर्ण इन्द्रेणी टीम लाई ।सारै भाबुक गीत ।जय लोक सङीत 🙏🙏
@Santosh-g2z1c
@Santosh-g2z1c 2 жыл бұрын
लोक स्वर सम्राट राजु दाई माया गर्ने जति पनि हुनुहुन्छ यता हाजिर हुनु ल ...🙏🙏🙏
@cbmagar8443
@cbmagar8443 2 жыл бұрын
मन बूढो र पिराती पुरानो हुँदैन कहिलेनी भनेको यहि हो सम्मान छ राजु दाजु र मनमाया दिदी अनि सम्पुर्ण इन्द्रेणी टिमलाई
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 2 жыл бұрын
🙏🙏❤️❤️❤️ नेपालि लोक तथा दोहोरी गितको क्षेत्रमा सदाबहार गायक तथा सर्जक लोक स्वर सम्राट आदरणीय राजु परियार दाजु ,र मनमाया दिज्युको सुनिरहु लाग्ने यो दोहोरि आहा आनन्द आयो सुनेर।।।🙏🙏
@gautamaayusha8567
@gautamaayusha8567 2 жыл бұрын
आज अलि ढिलो आय तर पनि इन्द्रेणी नहेरी निन्द्रा लाग्दैन ।आज त झन मेरो आदरणीय ठुलो बाबा अनि सबैभन्दा प्यारी मनमाया दिदी को दोहोरी आको रैछ ।आज दिदिले मनको पिडा सबै पोख्नु भयो जस्तो लाग्यो ।एकल गीत गाउने दादाको कति मिठो स्वोर हो के ❤️ जय इन्द्रेणी
@chamlagaindevi
@chamlagaindevi 2 жыл бұрын
Chetan Magar vai is a good combination, Mon Maya and Raju Dai Are always the best 🙏🙏🕉️🕉️🕉️
@Arjunofficalchannel
@Arjunofficalchannel 2 жыл бұрын
वा वा लामो समय पछि दामी दोहोरी सुन्न पाइयो राजु दादा र मनमाया दिदिका फ्यान जति यता है
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
दमदार स्वर सब्द कि रानी मनमाया ज्यु र लोकदोहोरीको किङ्ग राजु ज्यु को धेरै दिन पछी दोहोरी देख्न पाइयो , excellent जय इन्द्रेणी, जय कृष्ण दाजु, जय दर्सक,
@maiyaraut8844
@maiyaraut8844 2 жыл бұрын
wow dami
@subashkc112
@subashkc112 2 жыл бұрын
@@maiyaraut8844 tobe
@tulranamagar7831
@tulranamagar7831 2 жыл бұрын
आदरणीय स्वर सम्राट राजु दाई अनि मनमाया दिदीको गीत सुन्दा समय बितेको पत्तै भएन, जय गीत,जय इन्द्रेणी।
@junupuri5211
@junupuri5211 2 жыл бұрын
धन्यवाद राजु दादा हजुर ईन्द्रेणी मा हजुर ले गित गाउदा सारै रमाइलो
@tamangindra8126
@tamangindra8126 2 жыл бұрын
कति रमाईलो दोहोरी मन माया वाईबा दिदी राजु दाजु🙏🙏🙏
@achyutmahat5027
@achyutmahat5027 2 жыл бұрын
रमाइलो दोहोरी हेर्न बसियो जय ईन्द्रेणी कार्यक्रम 🙏💕🙏
@indrakhati3465
@indrakhati3465 2 жыл бұрын
एक दम मिठो दोहोरी गाउँनु भयो दुबै जनालाई समान छ जय इन्देणि 🙏🙏🙏
@deepakbista7747
@deepakbista7747 2 жыл бұрын
Indreni ko khamba Manmaya bahini ra lok Dohori ko king Raju bhai ko Dohori ekdam utkrista chha,keep it up….Jaya Indreni!!!
@abdr8851
@abdr8851 2 жыл бұрын
राजु परियार सर अनि मन माय म्याम देखेर कमनेट गर्न मन लाग्यो किन कि उहाँ हरु दुबै जना मेरो आइडल अनि म उहाहरु को फेन हो
@munnamunna9780
@munnamunna9780 2 жыл бұрын
bg fn अति मन पर्ने गायिका मन माया वाईबा अति राम्रो अति रमाइलो राजुु सरको त जन क कुरा जय ईन्द्रेनि
@basudevrajupreti3591
@basudevrajupreti3591 2 жыл бұрын
बीस बर्ष पछि पनि पुरानै जाेस ,जाँगर तथा उमङ्गका साथ गाइकाे याे अत्यन्तै मीठाे दाेहाेरीले दुबै गायकहरुमा आपसी मित्रताकाे गाँठो अरु झन् बढी कस्सिएर जानेछ जस्तो मलाई लाग्छ।।बधाई संगित क्षेत्रका दुबै वरिष्ठ गायक लाई।।जय श्री पशुपतिनाथ ।।ॐ।।
@anujakattel2535
@anujakattel2535 2 жыл бұрын
नमस्कार म लोक तथा दोहोरि गायिका अनुजा कटेल बरिष्ठ लोक तथा दोहोरि गायक एवम् स्वर संम्म्राट राजु परियार दाई र मिठो आवाजकि धनि मनमाया वाइबाको दोहोरि धेरै मन पर्यो धन्यवाद सबै टिमलाई जय इन्द्रेणी ।
@dipendraghimirebhaijee6706
@dipendraghimirebhaijee6706 2 жыл бұрын
२० वर्ष पछि सँगै गाउँदा नि राजु र मनमाया विचको दोहोरी उस्तै दमदार ,सबै प्रती सम्मान छ जयहोस् ❣️😍🙏
@tmgbdr68
@tmgbdr68 2 жыл бұрын
दुई महान सिङ्गर को जस्तो दोहोरी अरु कसैको हुन सक्दैन जो दोहोरी मा हुनुपर्ने गुन अती राम्रो ।
@krishnabasyal5842
@krishnabasyal5842 2 жыл бұрын
आज मलाई मन पर्ने राजु सर अनि मन माया दिदी को दोहोरी सुन्नु पाईयो
@bhaktabahadur5719
@bhaktabahadur5719 2 жыл бұрын
me to
@joshililamani8677
@joshililamani8677 2 жыл бұрын
आहा कति राम्रो लाईभ भिडियो अपलोड भएको रहेछ, अब मजाले हेर्नै परो ❤️ Jay indreni program Jay deuda song 🇳🇵💕
@NepalKhabarDang
@NepalKhabarDang 2 жыл бұрын
राजु र मनमाया बिच को उत्कृष्ट पारिवारिक दोहोरी मन पर्यो।दोहोरी यस्तोपो हुनुपर्छ परिवारका सदस्य बसि हेर्न मिल्ने तर अन्यत्र आजभोलि दोहोरी सुन्न र हेर्न नमिल्ने छन।
@tankakhanal5627
@tankakhanal5627 2 жыл бұрын
लोक दोहोरीका बादसाह राजु परिवार संग शब्द - टुक्का - स्वर अथाह पाउन सकिन्छ , जसरी कालीगण्डकीको मुहान रसाइ रहन्छ । मनमाया बहिनीको सुरिलो स्वर सगै अथाह टुक्काका भण्डार कहिलै नरित्तियोस - शुभकामना । * इन्द्रेणीको ब्यबस्थापन लाई नमन ।
@laxmidevikunwar5215
@laxmidevikunwar5215 2 жыл бұрын
धेरै दिन पछी राजु भाई र बैनी मनु को दोहोरी सुन्न पायो कती मिठो सोर हो अब रमेश बि जी र मनु बैनी को दोहोरी दिनु पयो भाई
@prashantadhikari1173
@prashantadhikari1173 2 жыл бұрын
राजा राजु परियार दाइलाई सधै उच्च सम्मान
@manigurung1469
@manigurung1469 2 жыл бұрын
मनु बहिनीको जुनै दोहोरी पनि रमाईलो लाग्छ राजु भाईको पनि त्यस्तै रमाईलो लाग्यो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@khimkc1344
@khimkc1344 2 жыл бұрын
असाध्यै रमाईलाे दाेहरि भयाे अाज मनमाया जि र राजु जि लाई मुरुिमुरि बधाई छ ।।
@homrijal7523
@homrijal7523 2 жыл бұрын
मनमाया जी को मुसकानै मिठोै छ राजु दाईको झन कुरै छोडोै सारै रमाइलो भयोै आज त
@shivapandit8334
@shivapandit8334 2 жыл бұрын
अति उत्कृष्ट दोहोरी गीत । मनमाया र राजुको उत्तरोत्तर प्रगतिको शुभकामना ।
@krishanabh4469
@krishanabh4469 2 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@tankprasadpathak7696
@tankprasadpathak7696 2 жыл бұрын
धेरै दिन पछि राजु र मनमाया बीचको दाेहाेरी सुन पाईयाे सुनेर रमाईयाे ।।
@pushprajkunwar8761
@pushprajkunwar8761 2 жыл бұрын
मिठो दोहोरी गाउनु भयो दुबै जनाले सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏
@OmPrakash-br7sg
@OmPrakash-br7sg 2 жыл бұрын
मिठाे दाेहाेरी गाउनु भयाे दुबै जनाले सम्मान छ जय ईन्द्रणी
@churamanithapa1726
@churamanithapa1726 Жыл бұрын
​@@OmPrakash-br7sgno no 😊😢
@shresthahk
@shresthahk 2 жыл бұрын
अति उत्कृष्ट ! मन माया बहिनी धेरै पछि हजुरको स्वर सुर लय सुन्न पाएको अति आनन्द लाग्यो । उत्तोरोत्तर प्रगतिको शुभ कामना हजुरलाई । राजु सर, हजुर त सधै हाम्रै त हो के रे ।😂😂😂
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
मनमाया दिदी कति सालिन सुशील तरिकाले गाउनुहुन्छ मुस्कान पनि तेस्तै राम्रो ।।राजु परियार दाजुको त ठुलो फ्यान
@bishnupokhrel3199
@bishnupokhrel3199 2 жыл бұрын
हजुर हरुको जोडि सार्है राम्रो छ गायकलयन मा मनै खुसि हुन्छ मनमया बैनि को स्वाभाब सारै मन पर्छ
@sapanakuwar529
@sapanakuwar529 2 жыл бұрын
धेरै अनुशासन भको गायिका मन माया दिदी धेरै राम्रो गित राजु दाइ अनि मन माया दिदी को😍😍😍
@vikramnepali8138
@vikramnepali8138 2 жыл бұрын
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका मनमाया वाइबा को दोहोरी गीत एकदमै राम्रो छ। साथै इन्द्रेणी सांस्कृतिक कार्यक्रम टिम का सञ्चालक कृष्ण कँडेल सर लगायत सम्पूर्ण उपस्थित महिला र पुरुष कलाकार लाई हृदय देखि सम्मान गर्दछु। उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु।
@bahadurarjun5220
@bahadurarjun5220 2 жыл бұрын
दुबै जना स्वर का धनी सलाम छ दुबै जनालाइ
@sagarsoni8699
@sagarsoni8699 2 жыл бұрын
मिठो गीत गाउनुभएको छ धेरै धेरै धन्यवाद शुभकामना जय सङ्गीत जय इन्द्रेणी 🌈🌈🌈
@satyamanblon5818
@satyamanblon5818 2 жыл бұрын
wow babal xa purano vaneko puranai hunxa sabda chayan gaune saili sarai ramailo lagyo thanks 🙏 all musicians and singers all indreni team
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
आहा मनमाया बहिनी र राजु भाइ को सारै मीठो घम्साघम्सी
@ommagar5807
@ommagar5807 2 жыл бұрын
कृष्ण दाजु लाई मन मुटु देखि नै नमन गर्दछू र सबै इन्द्रनी तिम लाई बधाई छ धन्नेभाद राजू दादा लाई मन मुटु देखि नै नमन गर्दछू
@shivaroka5543
@shivaroka5543 2 жыл бұрын
आहा कति मिठो प्रस्तुति दिनू भो लाेक स्वर सम्राट राजु परियार दाजू अनि इन्द्रेणी मा एक मात्र राज गर्ने गाइका मनमाया वाईबा अनि सम्पूर्ण ईन्द्रेणी टीम लाई मेरो दुई हात जोडी नमस्कार 🙏❤️ छ जय लाेक संगीत 🎶🎵🎼🎶🔊
@ranjitgurung4352
@ranjitgurung4352 2 жыл бұрын
एकदम मनपर्ने गायक राजु सर 🙏🙏
@ganeshkunwar3640
@ganeshkunwar3640 2 жыл бұрын
मन पर्ने भाका मन पर्ने मनमाया जि अनि राजु परियार हाम्रो लम्जुङकाे सान मजा अाउने भयाे अाज
@lalbahadurmagar1189
@lalbahadurmagar1189 2 жыл бұрын
जय ईन्द्रेणी सबै तिम लाई बधाई छ तर आज सर्मीला नभएर खल्लो लागियो रमाईलो भए जय सङगित
@kandelyech3243
@kandelyech3243 2 жыл бұрын
Good evening everybody, Jaya indreni Aja dherai din paxi Raju vai ra Manu ko live herna paiyo Thanks both of you singers
@munamagar7548
@munamagar7548 2 жыл бұрын
Namaste saboai indreni tim lai mlai pni taha ayara nachna sarai mn xa
@plz90subscribe
@plz90subscribe Жыл бұрын
@@munamagar7548 ।जछ। च प।
@bipeenbhattrai2683
@bipeenbhattrai2683 2 жыл бұрын
अहिले सम्मकै उत्कृष्ट प्रस्तुति लाग्यो आज को ,लोक गीत तथा लोकदोहोरिका बाद्शा राजुदाइ अनि सुरिलो स्वरकी धनी मनु दिदिको 💞💞music lover😊
@bedeshachhetri8840
@bedeshachhetri8840 2 жыл бұрын
ईन्द्रेण मा अब्बल गाईका बैनी मनमया लाई सदा मुटुमै राखेछु❣️❣️❣️❣️
@bhojdhakal5927
@bhojdhakal5927 2 жыл бұрын
मनमाया भनेकै दोहोरीको पर्यायवाची शब्द हो । कति खुलेको स्वर छ । इन्द्रेणी घन्कन्छ मनमायाले गीत गाउँदा ।
@manbahadurgurung-pg1fs
@manbahadurgurung-pg1fs Жыл бұрын
सोर धनी हुनुहुन्छ सर नमस्कार हजुर
@homrijal7523
@homrijal7523 2 жыл бұрын
राजु दाइ आउदा अकै हुनछ इनदेणी झन ईनदेणी
@himpunmgr4075
@himpunmgr4075 2 жыл бұрын
सालिन स्वभाव कि हसिलि स्वर कि धनि मनमाया बैनि र स्वर सम्राट राजु परियार बिच को मार्मिक दोहोरी सुन्न पाउँदा साह्रै खुशी लाग्यो दुबै जना लाई धेरै धेरै धन्यवाद
@surajadhikari3565
@surajadhikari3565 2 жыл бұрын
धेरै समयपछि अत्यन्त उत्कृष्ट स्तरको प्रस्तुती सुन्न पाईयो ...❤❤ मनु दिदी, राजु दाईलाई दुई हात जोडि नमन छ 🙏🙏
@janakbhatchhetri
@janakbhatchhetri 2 жыл бұрын
अत्यान्त सुमधुर उतकृष्ठ मनै छुने प्रस्तुति🙏🙏🙏👏👏💐💐💐🇳🇵🇳🇵🇳🇵
@Loveyouabdtakecares
@Loveyouabdtakecares 2 жыл бұрын
मन मायाको सलीन गीत झन मिठो हाशोले त सुनमा सुघन्त थपीन्छ🥰🥰🥰🥰🥰😇💝
@suryatamanga8848
@suryatamanga8848 2 жыл бұрын
Dohori ko king Raju Ra Qeen Man Maya ❤️❤️❤️❤️👌🏼👌🏼👌🏼👌🏼
@raimaniparsad7855
@raimaniparsad7855 2 жыл бұрын
Old is Gold bhane josto Raju ra Manmaya waiba dui jodo ko gohori asaddhai ramailo sarai manparyo dhanne bat.
@dazzletwo4647
@dazzletwo4647 2 жыл бұрын
हार्दिक बधाई छ राजु परियार दाजु रा मन माया दिदी हजुरलाई
@govindabk6816
@govindabk6816 2 жыл бұрын
आज चै सारै मीठो गीत सुन पाहियो राजु दाइ र मनमाया दिदी यो दोहोरी । मजा आयो सुन
@birahibhim1278
@birahibhim1278 2 жыл бұрын
रचना गरेर लेखेको जस्तो शब्दहरु!❣️❣️👌
@sumansunar542
@sumansunar542 2 жыл бұрын
भगवानले गीत गायर खानु भनेरै पठाको होला सायद यत्रो बर्ष सम्मपनी स्वार जस्ताको तेस्तै छ राजु दाइ को।
@durgagurung6507
@durgagurung6507 2 жыл бұрын
बैंस छउन्जेल अर्कैको आहारा मै त रहेछु अन्तिममा साहारा यही पारा त हुने होइन भुपु मयाहरु सम्झि राख्नु होई पृथ्वी गोलो छ बरै !
@khumraj5858
@khumraj5858 2 жыл бұрын
इन्द्रेणी सम्पुर्ण टिम लाई सम्मान छ सबैले माया गरौ इन्द्रेणी लाई
@yogeshkumarroka3889
@yogeshkumarroka3889 2 жыл бұрын
आहा कति मन खुशी भयो राजु दाइ को गित सुनेर,धन्धेबाद कृष्ण दाइ .हुन त म इन्द्रेणी को नियमित फ्यन हु तर अरु को भन्दा राजु दाइ को गित सुन्दा छुट्टै मजा हुन्छ .
@sailendrashrestha3801
@sailendrashrestha3801 2 жыл бұрын
Kati ramro Dohori! Thank u Raju Pariyar, Manmaya, & Indreni!
@अमृतअधिकारी
@अमृतअधिकारी 2 жыл бұрын
इस्टेजको रोनक नै अलग्गै मनु र राजु भएपछि बबाल 👌👌👍️🕺🕺
@navarajgurung3510
@navarajgurung3510 2 жыл бұрын
इन्द्रेणीमा मनमाया अाएपछि इन्द्रेणीले १०० तोला सुनको गहना लगाएको जस्तै लाग्छ ।❤️❤️❤️❤️❤️❤️❤️💝💝💝💝💝💝💝💝💝💝💝💘💘💘💘💘💘💘💘💘💘💘🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@punamduwadi5576
@punamduwadi5576 2 жыл бұрын
Aasa x indreni ko vawan vanesi Lok sor Samrat lok dohori king Raju Pariyar vanera vabye samman garnu hunex 🥰🥰🥰. Congratulations indreni team 🎉🥰🥰🥰. Aaj ko dohori ramailo vayo sor Samrat lok dohori king Raju Pariyar dai ra baristha lok dohori gayika manmaya dd haruko. Jay indreni 🥰🥰.
@bhagilaloli2068
@bhagilaloli2068 2 жыл бұрын
अाज को दोहोरि बबाल छ दुबईजना को👭👬😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
@deepakkunwar7782
@deepakkunwar7782 2 жыл бұрын
आज बल्ल मनको धोको पूरा भयो मनमाया दिखि र राजु दाईको दोहोरी सुन्न र हेर्नि रहर पूरा भयो ।सम्पुर्ण इन्द्रेणी परिवारलाई नमस्कार अनि शफलताको शुभकामना
@rajendrapokhrel3039
@rajendrapokhrel3039 2 жыл бұрын
सम्पुर्ण इन्द्रेणि कलाकार प्रति हार्दिक नमन
@yamkc8167
@yamkc8167 2 жыл бұрын
मनमाया बैनिकाे स्वर मलाई गज्जब लाग्छ अारामले ढुक्क गाउछिज
@bhimrai3994
@bhimrai3994 2 жыл бұрын
ल अाज मनु र राजु जुवारि ले तहल्का नै मच्चायाे है जय इन्द्रेणि।
@kishanban4037
@kishanban4037 2 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजुु सर
@okile9084
@okile9084 2 жыл бұрын
मनमायाले गाएको सार्है मिठो अस्ति देबकोटा सङ गाएको नि झन रमाइलो
@sureshpandit5055
@sureshpandit5055 2 жыл бұрын
शानदार प्रस्तुति , राजु सग कसैको तुलना हुन सक्दैन तर मनमाया नै राजुको उत्कृष्ट दोहोरी जोडी हुन ।
@rishiramneupane7586
@rishiramneupane7586 2 жыл бұрын
वेहदके वेहदकी परम परम महाशान्ति🙏🙏🙏🌹🌹💕
@dhalendraghimire8115
@dhalendraghimire8115 2 жыл бұрын
आजकल लाइव दोहोरी गाउँनै सबैले सुनउ अनी मनन गर्नुपर्छ दोहोरी गाउँदा मिलाउनुपर्ने टुक्काहरू
@madhuthapa7227
@madhuthapa7227 Жыл бұрын
respected n best singer Raju dai ra pyari manmaya dd ko dohori sunera kailei thakinna sarai dubera gaunuhunx khusi lagx🎉🎉❤❤
@bistaregbahadur5458
@bistaregbahadur5458 2 жыл бұрын
Jay lndreni and Dohori babal xa manamay sis ko ani raju g ko hahahaha👌👌♥️♥️🇲🇾
@jayalaltamata5070
@jayalaltamata5070 2 жыл бұрын
अतिनै राम्राे लाग्याे दुबै जाना लाई मेराे तर्फ बाट धेरै धेरै धन्यवाद छ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@lalkhadka5317
@lalkhadka5317 2 жыл бұрын
Good indreni tem 🙏🏼🙏🏼 love you both ❤️❤️ Jay Nepal 🇳🇵🇳🇵 but I like manamaya waiba love you 💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋
@motikc5194
@motikc5194 2 жыл бұрын
मनमाया त इन्द्रेणीको आइकन नै हुन । सधैं सुन्न चाहन्छु ।
@ganeshgurung6871
@ganeshgurung6871 2 жыл бұрын
सरै मीठो दोखरी राजु परियर र मन्माया लाई मेरो सलोट
@sundarsrest6872
@sundarsrest6872 2 жыл бұрын
मनमाया बैनी त इन्द्रेणीको दरिलो हस्ति खम्बा हो भन्ने प्रष्ट हुन्छ सारै उकृष्ठ सब्द
@purnanepali214
@purnanepali214 2 жыл бұрын
इन्द्रेणी टिम कि मनमाया र राजु भाइको दोहोरि सुन्दा त कतिआनन्द आउँछ लागेको थकाइ पनि भुलिन्छ यी दुई जानालाइ कुनै सत्रु बैरी नलागुन
@kishanban4037
@kishanban4037 2 жыл бұрын
राजुु परियार सर र मनमाया वाइवा बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ राजुु सर पुरानो हुनुहुन्छ सम्मान छ गित पनि राम्रो छ सबै काे नाच राम्रो छ धन्यवाद छ चेतन भाई काे गित राम्रो छ धन्यवाद छ
@mamtagurung4772
@mamtagurung4772 2 жыл бұрын
Akdamai ramro dohori manmaya didi ra raju dai ko
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 2 жыл бұрын
मनमाया र राजु भाई का जवाबाप सवाल क्यागजप बधाई छ
@nirmayagurung9761
@nirmayagurung9761 2 жыл бұрын
दामी दोहोरि मलाई एक्दम मन पोर्ने भाका 👌👌👌सबै टीम लाई नमस्कार सुभकामना
@rajkumarbk7562
@rajkumarbk7562 2 жыл бұрын
मलाइ मन पर्ने गायिका मनमाया वाइबा positive love you
@ramesh2055
@ramesh2055 2 жыл бұрын
जय गित // जय संगीत // ला आज पनि खुब रमाइलो होला जस्तो छ // जय इन्द्रेणी //////
@madansing8125
@madansing8125 2 жыл бұрын
Jati sune pani man na thakne
@bhimkarna3887
@bhimkarna3887 2 жыл бұрын
राजु र मनमाया काे राेचक दाेहाेरि छ।
@keshabsapkota3974
@keshabsapkota3974 2 жыл бұрын
कती आनन्द लाग्यो गीत सुनेर जयइन्द्राणी
@khatrikhim4391
@khatrikhim4391 Жыл бұрын
लोक दोहोरी क्षेत्रको लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट राजु दादा को )ठुलो फ्यान हु म ❤️🙏
@topthapa290
@topthapa290 2 жыл бұрын
जिन्दगी जिउनु मजा छुट्टै छ आज कार्य ब्यस्तता को कारण लामो समय सम्म यो कार्यक्रम हेर्ने मौका पाएको थिएन आज हेर्न पाएको छु धेरै खुशी छु। धन्यवाद 🙏 सम्पुर्ण टिम प्रति
@indrakumar9324
@indrakumar9324 2 жыл бұрын
मलाइ सारै मन पर्ने दुबै जनालाइ मनै देखि सम्मान एवम सम्पुर्ण लाई नमस्ते।।।
風船をキャッチしろ!🎈 Balloon catch Challenges
00:57
はじめしゃちょー(hajime)
Рет қаралды 89 МЛН
Can You Find Hulk's True Love? Real vs Fake Girlfriend Challenge | Roblox 3D
00:24
ТВОИ РОДИТЕЛИ И ЧЕЛОВЕК ПАУК 😂#shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 5 МЛН