Namaskar yo maya Ko lagi aabari xau hami ❤❤❤ baba chori lai maya gardinu bhayko xa feri pani aasa jager aayo ❤❤
@SaraswatiSharma-cw1um2 ай бұрын
❤❤
@subashbimalee72852 ай бұрын
@@SaraswatiSharma-cw1umbmlkpgfhmphjkl
@umagautam51332 ай бұрын
Aasunai aayo
@Sudiprijal-e8h2 ай бұрын
❤️❤️
@SaraswatiSharma-cw1um2 ай бұрын
❤❤
@minupoudel13342 ай бұрын
जति नई बच्चा हरु आय पनि कमला भनको कमला नई हो 👍🏼👍🏼👍🏼👍🏼मेरो बुनु पो हो त 👌🏼👌🏼👌🏼👌🏼👌🏼🎉🎉🎉🎉💋💋💋💋💋
@dineshkharel64132 ай бұрын
मन छुने दुबै कलाकार को प्रस्तुति 🙏🙏
@SabinPathak-t4r2 ай бұрын
जन्मेर बाबाको मम्मीको काखमा आफ्नो जन्मघर छोड्दाको पीडा कति धेरै हुँदोरहेछ हामी नारीलाई😢😢❤
@nirdoshbiru86952 ай бұрын
अति उत्कृष्ट शब्द चयन गरी बाबा छोरी को पीडा लाई लाईभ गीतमा पस्किनु भएको मनै देखि सम्मान 🙏🙏🙏 ❣️❣️❣️गर्न चाहे
@krishnakinara3772 ай бұрын
राजु परीयार बिना नेपाली गित संगित अपांग हुदो रहिछ । जो जन जनलाई लाग्दै छ समाजमा आजको आबश्यकता भन्दै भद्दा शैली अपनाउनेहरुलाइ हेक्का होस खुबि राम्रो भित्रको पनि सबै भन्दा राम्रो बनाउनु हो । बिगार्नु हो ।
@SaraswatiSharma-cw1um2 ай бұрын
❤❤
@KulBdrGurung-bg4zm2 ай бұрын
लमजुङको छुट्टै पारिचाय रखेकाे राजु सरलाई राईनास कुवापानीकाे कुलकाे मनै देखि सलाम हजुरलाई र बाहिनी कमल ❤❤❤❤❤❤❤❤
@renulimbu48232 ай бұрын
साहारै राम्रो नाता बाबुछोरी को गित रिलेसन साइनो सधैं यस्तै गित सुन्न पाई रहूँ भन्ने आशा राख्छौं राजु जि र कमला नानी को गित 👌👌👌👌👌बाबु छोरीको सम्बन्ध ♥️
@SabinPathak-t4r2 ай бұрын
गीत सुनेर बाबा छोरीको गीतमा भनेजस्तै यो मन यो शब्दले एकदमै पोलेको छ। बारम्बार सुने तर पनि छोरी र बाबाको सम्बन्धलाई जोड्न खोजेको छ❤❤😢
@yagyarayamajhi68392 ай бұрын
सारै राम्रो सोर सम्राट राजु परियार र कमला घिमिरे नानु को तिज गीत बाबु छोरि को माया साटासाट गर्नु भएकोमा धेरै धेरै बधाई टक्र्याउँदछु। नानि कहिल्यै नराम्रो सङ्गत नगर है उत्कृष्ट कलाकार को रुपमा उभिनुपर्छ तिम्रा धेरै गित हरु सुनेको छु। तिमि रोयको देखेको छु कसैले नराम्रो कमेन्ट लेख्यो भनि हामिलाई पनि नराम्रो लाग्छ किनकि तिम्रो फ्यान होनि त ❤❤❤❤
@SabinPathak-t4r2 ай бұрын
छोरीको पीडा कति हुन्छ बाउलाई आहा सुन्दा र शब्द धेरै नै मार्मिक छन्।
@MallaThakuri-zp5kk2 ай бұрын
Kamala sis भविष्यको विष्णु माझी हुन ❤❤❤❤❤❤अति मिठो मन छूने गीत
@kismatpoudel60922 ай бұрын
❤❤❤❤😢👍👍💕
@reshamkhatri59672 ай бұрын
धेरै राम्रो स्वर सम्राट राजु परिवार दाईको र प्यारी बहिनी कमला मार्भिक छ घरपरिवारमा सुन्ने गीत
@KalikaRodhiGhar2 ай бұрын
@@reshamkhatri5967 ❤️❤️
@LalitKarki-q2g2 ай бұрын
हाम्रो चिन्ता किन लिल्छेउ आफ्नै जीवन समाल ।। कमलकाे फुल मेरि छाेरि नामै कमाल ।। वा शब्द
@ttss60372 ай бұрын
स्वर सम्राट राजु भाइ अतिनै भलाद्मी गायक भलाद्मी मान्छे सँग गित गाउँदा कमला नानी पनि भलाद्मी भएर गाउँनु हुन्छ राजु भाइ र कमला नानीकाे दाहाेरी जति सुने पनि सुनिरहु जस्तो लाग्ने कमला नानीलाई अझै सफलताको शुभकामना 🌹💕
@TaranathAdhikari-cw5fg2 ай бұрын
बाबू छोरिको जीवन को रहर चाहना र कर्म को बारेमा सुन्दर बिलौना अति राम्रो
@NitaSubedi-fn9ih2 ай бұрын
यो गित सुन्दा सारै रुन आयो मेरो पनि दुई छोरि छन सधै अगाडि बढ्दै जानु उज्ज्वल भविष्यको सुभकामना साथै आशीर्वाद छ नानु
@krishpariyar85782 ай бұрын
@श्री परियार (कान्छ)💕🙏:@श्री परियार (कान्छ)💕🙏:❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌सबैको मायाँ मिलोस भगनको आशीर्वाद मिलोस् सधैंभरि हाँसी खुसी जिवन बितोस 🕉 भगवान देवी देवता सददैब दाहिना हुन् भगवान🙏s
@PrakashAdhikari-n1lАй бұрын
कति मार्मिक ♥️♥️शब्द र गायन♥️♥️♥️स्यालुट छ कमलालाई अनि अाशिर्वाद
@shibabhattarai7402 ай бұрын
आहा कति राम्रो बाबा छोरीको दिहोरि❤❤🙏
@RameshPariyar-g6e2 ай бұрын
आहा कति उत्कृष्ट प्रस्तुती मिठो मार्मिक सब्दहरु एउटा पारिवारिक बाबु छोरि बिचको कथा लोक स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि राजु दाइ कमला बहिनी लगायत सम्पूर्ण टिम प्रति सलाम अनि उच्च सम्मान छ 🙏👍👏❤️
@AmbikaKc-u8p2 ай бұрын
स्वर सम्राट राजु परियार ज्यु को त हम्ले बयान गर्नै सकिँदैन तर कमला नानी पनि राम्रो शब्द चयन गर्न माहिर छिन प्रगति को धे!शुभकामना नानी ❤ यसरी नै सस्कारी हुनु , दुनियाले के भन्यो तिर नलग्नु ।
@KalikaRodhiGhar2 ай бұрын
@@AmbikaKc-u8p ❤️❤️🙏🏿
@minupoudel13342 ай бұрын
बुनु यसको 2भाग पनि राजु दाई संग गायाको हेर्न पानु पर्छ हई बुनु 🌹🌹🙏🏼🙏🏼राजु दाई ले लास्ट मा बोलको ओड ले मलाई मन छ्यो राजु दाई 👍🏼👍🏼👍🏼👌🏼👌🏼👌🏼👌🏼👌🏼❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉💋💋💋💋💋❤❤❤❤❤❤
@KalikaRodhiGhar2 ай бұрын
@@minupoudel1334 Hass ❤️❤️🙏🏿
@BijayRamSoni1232 ай бұрын
आहा कति सुन्दर बाबा र छोरी दोहोरी
@ridhampandey12582 ай бұрын
सबै कलाकारले राजु र कमलाकाे गायकाे गीत सुनम्।
@motikhati-o8j2 ай бұрын
आहा बाबा छोरीको उत्कृष्ट लाईफ तिजको गित कति राम्रो जतिहेरे पनि हेरेको हेरै भइमत 👌👌👌👌🍕🍕🍕🍕
@gitapokhrel93482 ай бұрын
कति मीठो दोहोरी बाबा छोरी को शब्द आहा । कमला र राजुपरीयार को दोहोरीमा मेरो बाबा संग को गफ गरेझै भयो आज । कुनै कुनै शब्दले मुटु भक्कानियो ।
@japaneseandnepalibabyboysh50112 ай бұрын
Wow dammi dammi Kati daral ani kati mitho Dohori sunna paiyo❤❤❤❤🙏🏻🙏🏻
@IndiraSiwakoti-p5z2 ай бұрын
धेरै राम्ररो गित कमला र्आजुभाइको
@SajinaRijal-lk9rj2 ай бұрын
Katti ramro sabda ho kamala bunu rw raju dada ruwaaunnu vyo ❤❤❤❤❤😢😢😢😢
@dolbahadurmalla82612 ай бұрын
सुपप दोहोरी,राजु दाजु,र कमला बैनिको,miss you both of you ❤❤❤❤❤❤❤❤❤❤❤
@BhawanaBhandari-bl9ih2 ай бұрын
आहा बाउ छोरीको उत्कृष्ट शब्दसितको अति मार्मिक दोहोरी धेरै राम्रो छ।❤❤
@saraswatipathak10002 ай бұрын
Nice 🙏🙏🙏❤️❤️👍️👍️👍️👍️
@Chammahara72 ай бұрын
Wow ❤❤❤😮😢😢🎉😂
@saraswatipathak10002 ай бұрын
wow ❤❤❤❤❤❤
@puranbahadur83112 ай бұрын
Wow nice song ❤❤❤
@lamjunglamjung6942Ай бұрын
o⅞my by car pap Karlsson MMB NM ❤it@@saraswatipathak1000
@bhimthapa18862 ай бұрын
धेरैई राम्राे छ बाबा छाेरिकाे चिजकाे गित बधाईछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🤣🤣🤣🤣
@SangitaRai-f4v2 ай бұрын
Raju dai ra kamlako video dohori sabai man parx ❤ Malai
@ShantideviBhetwal2 ай бұрын
याेगित सुनदासुनदै मेराेत अासुनै झराे धनय वाद🎉🎉🎉🎉❤
@baralphoto46192 ай бұрын
आहा बाबा छोरीको उत्कृष्ट तिजको गित
@priyagurung22022 ай бұрын
राजु दाइ को सोर र शब्द सारै मिठो छ र कमला नानीको शब्द पनि मिठो लाग्यो
@AnteemThapa2 ай бұрын
सारै मन छुने गित बधाई छ❤
@mithubhandari73922 ай бұрын
आहा मन छुने गीत शुभकामना कमला❤
@SabinPathak-t4r2 ай бұрын
धन्यवाद मेरो आदरणीय दाजुलाई❤
@Chammahara72 ай бұрын
Baba xori yo mitho geet baneko ma badhai xa ❤❤❤🎉😢😮
@dhanmayaghrtimagarpun11752 ай бұрын
मनै रूहाउने तिज दाेहाेरी 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
@narnathbastola88452 ай бұрын
❤अति मार्मिक दोहोरी
@Akhiljoshi-z7c2 ай бұрын
आहा राजू सर और कमला घिमिरेको होहरी जय 🎉जय लोक दोहोरी जय नेपाल। नमस्कार राजू सर कमला बहिनी लाई ❤
@Akhiljoshi-z7c2 ай бұрын
❤
@saraswatipathak10002 ай бұрын
❤❤❤❤
@parbatibasnet14262 ай бұрын
वाउ सुपर सारै मन छुने सबद💋💋💋💋
@SumitraSharma-tm8dc2 ай бұрын
अति मामिक गित बाउ छाेरी फेरि पनि रुुहाउने अति राम्रो छ
@SumiKhanal-n9l2 ай бұрын
आहा ❤🎉 कत्ति राम्रो दोहोरी
@deepakrajtripathi49532 ай бұрын
मलाई कमलाको हाउभाउ मन पर्दैन थियो आजको प्रस्तुतिले मेरो मन जित्यो💐
@Sabitaparajuli2142 ай бұрын
Timita Nepal KO toop gayak hau kamala good rajudai🙏🙏🙏
@pabitrabaral60662 ай бұрын
आहा कति राम्रो गित बाबू छाेरीकाे ❤ ❤
@SabinPathak-t4r2 ай бұрын
यो गीत सुनेर भावुक हुँदै रुँदै आँसु पुस्दै😂❤❤
@khimrajhamal30802 ай бұрын
आहा दोहोरी बादसाह अनि माहिर रानी प्यारी बैनी बिस्नु माझी दिदिपछि कमला जति कोहि पुग्नुभयको छैन सुभकामना छ
@khatrichhetri8372 ай бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
@user-anju212 ай бұрын
आहा राजु दाईको उत्कृष्ट शब्द हरु 🙏🙏🙏
@S_Agni2 ай бұрын
आहा! कति सभ्य र मिठो बाबा छोरीको तीज गीत्।एकचोटी सुनेर मन नभरिने, सुनिरहन मन लाग्ने। बधाई छ गायक र गायिकालाई।
Bhabuk banayo yo bau xoriko dohori le badhai xa bhaga 2 ni aaunu pareu🎉🎉🎉❤❤❤
@UrmilaBaraltimsina2 ай бұрын
कमला नानी राजुसँग गाउदा साह्रै अनुशासित र सालिन हुन्छिन् ।वडा मज्जा आयो राजुवावु त के कुरा गर्नु न्पालको टपमोष्ट गायक साथै कमलाको पनि वेजोड प्रस्तुती हृदय देखि बधाई छ ।
@SitaThapa-g9n2 ай бұрын
Ahaaa kati milthyo dhori ❤❤
@shangitasunuwar12942 ай бұрын
Aaha Katie ramro git Kamala r Raju dada ko toka bestpAlaka ❤❤❤❤
@subashbhattarai69392 ай бұрын
Waooo so nice❤❤❤❤❤bau xori ko lokdhohori
@SaruSharma-gh8mc2 ай бұрын
Aaj malai yo geet surer aasu aayo 🤤❤️❤️❤️
@SilpaSharma-m1x2 ай бұрын
Sarai mitho geet😍
@SusmitaBk-j5q2 ай бұрын
Ati ramro xori kamala
@SaraswatiSharma-cw1um2 ай бұрын
Aaha❤❤
@chudalamichhane98482 ай бұрын
सारै राम्राे
@kalpanabhuzil15902 ай бұрын
Kamalaa🇳🇵nepal ko shan banu❤❤❤❤❤🤲🤲🤲🤲🤲
@SaraswatiSharma-cw1um2 ай бұрын
Maya garnu hai miler janu parxa ❤❤❤🎉
@hastakulung34872 ай бұрын
Wau nice song Dori
@dilbahadur95682 ай бұрын
राजा लोक दोहोरी को राजु सर❤❤❤❤
@KalikaRodhiGhar2 ай бұрын
❤️❤️
@DhanBdrThapa-f3e2 ай бұрын
सारै मीठो दोहोरी ❤❤❤
@Tanvi_gurung0062 ай бұрын
Congratulations both of you🎉🎉🎉🎉🎉
@PrekritiKarki2 ай бұрын
Good luck Kamala ghimire nani
@PrakashAdhikari-n1lАй бұрын
उत्कृष्ट शब्द लय स्वर अनि मर्यादित लाेक सँगित तब नि सँस्कारले सिद्द गर्दछ♥️♥️सामाजिक परिवेस सुहाउदाे सम्मानित गित♥️♥️गायक दुबैमा उच्च सम्मान।
@ChetraGurung-b8p2 ай бұрын
धेरै राम्रो
@NaranPokhrel-k9f2 ай бұрын
सारै राम्रो गित ❤️😢
@Gopinipaudel-s1g2 ай бұрын
आहा दोहोरी होसत एस्तो
@shantajaishi40052 ай бұрын
Kamala sanaixau kisan saga namjode mate nahidnu raju sir saga baba chori vai hidnu