राजु परियार र मिना लामा बिच इन्द्रेणीमा पहिलो पटक चल्यो घम्साघम्सी । हेर्न नछुटाउनु होला । २९.१०.०७६

  Рет қаралды 3,581,402

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 1 600
@Indreni.Com2016
@Indreni.Com2016 5 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@sagarchhettri3295
@sagarchhettri3295 5 жыл бұрын
भुवन दाहाल लाइ बोलाउनु पर्यो एक पल्ट डेउडा को राजा । जुनकी सुदूरपश्चिम को हर मन मुटुमा भुवन हुनु भको लाइ मिस गर्नु भएन इन्द्रेनि ले।
@chhavimagar7468
@chhavimagar7468 5 жыл бұрын
एकपटक कृश्न रेशम निर्दोश र मनमाया वाइवा बिच दोहोरी भिराउनु परो कृपया सुनिदिनुस्न
@punamshrees1964
@punamshrees1964 5 жыл бұрын
❤️❤️❤️❤️❤️❤️
@sanmayatamang6784
@sanmayatamang6784 5 жыл бұрын
@@chhavimagar7468 हो नि अर्को पल्ट दोहोरी सुन्न पहियोस मन माया र रेशम जि को
@sattyakura6472
@sattyakura6472 5 жыл бұрын
Feri akpatak feri raju pariyar ra devi aaleko dohori feri lyaunupryo .
@anishadawadi
@anishadawadi 5 жыл бұрын
राजु दाइ को फ्यान कोको हुनु हुन्छ यता ✋✋👍️👍️👍️लाई गरुम है जय इन्द्रेणी सबै परिवार 😘😍😘😍😘😍love you
@dipendradipendra5105
@dipendradipendra5105 5 жыл бұрын
Ma
@nabarajbohara1664
@nabarajbohara1664 5 жыл бұрын
Mani ho
@shyamkumar-xt1hz
@shyamkumar-xt1hz 5 жыл бұрын
Ma
@milankarki2296
@milankarki2296 5 жыл бұрын
Ma xu ni
@purnasunam2320
@purnasunam2320 5 жыл бұрын
Ma raju n minako fan
@भोजबिसीदेउडाप्रेमी
@भोजबिसीदेउडाप्रेमी 5 жыл бұрын
राजु परियार दाई को फ्याँन जति यता हाजिर हुन होस है । साथै ईन्द्रेणी हेरीरनु हुने सम्पूर्ण लाई नमस्कार ।।
@kamalrai8091
@kamalrai8091 3 жыл бұрын
P1 . 22
@aashikagautam649
@aashikagautam649 5 жыл бұрын
लमजुङ जाने दाइ कति मिठो भाका अनि राजु दाइको सब्दको झटारो ।wawa इन्द्रेणीमा राजु दाइको आगमन सुनमा सुगन्ध जस्तै हो।
@jiwankumar7159
@jiwankumar7159 5 жыл бұрын
बेलकुल दिदी हजुर एकदमै सहि भन्नू भयो आयुशा नानीको उत्तरोत्तर प्रगतिको कामना एवं सफलताको शुभकामना
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
हो नि पुरानो गित हो दामी छ
@rameshpariyar5443
@rameshpariyar5443 5 жыл бұрын
Sahi kura garnu vo Ratna ji.
@arjunwithmyname6852
@arjunwithmyname6852 4 жыл бұрын
श्री: राजु दा त लोक दोहोरी को किङ्ग नै हुनु हुन्छ उहाँ को हरेक शब्दमा एकदमै मिठाश छ। इन्द्रेणी मा उपथित तपाई स-सम्पूर्ण मा उतिनै सम्मान छ।
@kapilkhadka3252
@kapilkhadka3252 5 жыл бұрын
लोक दोहोरी को महानायक राजु परियार लाई मन पराउने जति हाजिर हौ त ।
@dipendradipendra5105
@dipendradipendra5105 5 жыл бұрын
Ma
@sandhyajoshi8969
@sandhyajoshi8969 4 жыл бұрын
म पनि हो है माहागायक राजु परियार दाई को फ्यान
@blasttimes2178
@blasttimes2178 4 жыл бұрын
लोकदोहोरीजस्तो गीत सङ्गीतको आत्मालाई सदैव जीवन्त राख्ने राजु परियार एवम् मीना लामासमेत विश्वभर पु¥याउने लोकप्रिय कार्यक्रम इन्द्रेणी, इन्द्रेणी सञ्चालक कृष्ण कडेललगायत सम्पूर्ण इन्द्रेणी परिवारमा हार्दिकताका साथ नमन......
@sirjanlamalama2154
@sirjanlamalama2154 5 жыл бұрын
मिना दि र राजु सर को दोहोरी सुन्न मन हुनेहरु हाजिर हुनु होला🌷🌷🌷🌻🌻🌻🌹🌹🌹
@chandramagar7461
@chandramagar7461 4 жыл бұрын
B
@bishalgurung4417
@bishalgurung4417 3 жыл бұрын
@@chandramagar7461 v
@bishalgurung4417
@bishalgurung4417 3 жыл бұрын
Dn
@sabitrakhadka931
@sabitrakhadka931 4 жыл бұрын
इन्द्रेणी कार्यक्रम की पुरानी सञ्चालिका मिना लामा ज्यू र लोकदोहोरीको हिरो राजु दाई को रमाइला टुक्का हरुले मन्त्र मुग्ध भए लोकदोहोरी भनेको यस्तो पो हो देस विदेश बाट आउनु भएका सहयोगी मनलाई सलाम छ 🙏🙏🙏🙏❤️❤️❤️
@brajthapa2871
@brajthapa2871 5 жыл бұрын
फुल र भमराको विम्वात्मक गित , न कुनै भल्गर शब्द, न त त र म म नै तर भाव उही, बुझाइ उही ।। उच्चस्तरको दोहोरी । अग्रज भनेको अग्रज नै हुन । सम्मान छ दुबै जनालाई ।। खुब मज्जा आयो ।।
@lekhnath4663
@lekhnath4663 5 жыл бұрын
मलाइ उस्तै लस्ग्यो
@apsharathapa3056
@apsharathapa3056 5 жыл бұрын
हो नी यक्दम राम्रु
@kanthabhandari5054
@kanthabhandari5054 5 жыл бұрын
@@apsharathapa3056 ,
@bisnunepali6246
@bisnunepali6246 4 жыл бұрын
हो नि बरै
@aswinchhetri476
@aswinchhetri476 4 жыл бұрын
Ekdam sahi kura garnu vyo
@bishnudhungana5122
@bishnudhungana5122 5 жыл бұрын
छैनौं कति अप्ठेरो मानेको जस्तो रस्नी पचाउन जानेको आहा कति मार्मिक छ मिन लामा बेस्ट
@क्षेत्रीईन्द्रथापा-ध3ड
@क्षेत्रीईन्द्रथापा-ध3ड 5 жыл бұрын
सुदुर पश्चिम का कला का हीरो भोजराज दाइ को लागि १ लाईक गरीदीनु होला
@dhrubakhadka330
@dhrubakhadka330 4 жыл бұрын
सारैनै मिठाे र अतिनै घतलाग्दो शब्द बाट दोहोरी गाउनु भयो म त हासेरै मुर्छा परे यक्छिन त । गित सुन्ने जो को हिले पनि गित को भाब बुज्नु पर्छ । अनि मन्मा आनन्द आउछ फुल भनेको के हो अनि फुल को रस भनेको के हो सुरछित छु पाखा र डाडाले अब अाय घाेच्दिन्छु काडाले जस्तो सबधले दाेहाेरि मा मिठासपन अाउछ । दोहोरी सारै राम्रो छ । राजु र मिना बहिनिलाइ मेरो तर्फबाट धेरै धेरै शुभकामना । म सबै दोहोरी हेर्नेगछु युट्युब बाट । हाल म दुबैमाछु ।
@malikaonline3622
@malikaonline3622 5 жыл бұрын
इन्द्रेणी हेरेर बस्नु हुने सम्पूर्णलाई नमस्कार शुभ रात्री।
@muskanlovelysaud3858
@muskanlovelysaud3858 5 жыл бұрын
I love you sister
@nagarik58
@nagarik58 5 жыл бұрын
नमस्ते बैनि
@nabarajbohara1664
@nabarajbohara1664 5 жыл бұрын
Same to you
@purnasunam2320
@purnasunam2320 5 жыл бұрын
Namaskar bahini ma ratiko 2 baje vayeni herdaixu la
@ramprasadwagle8713
@ramprasadwagle8713 5 жыл бұрын
Nisha nanu timro ramro sor xa ati talent xau shubhakamana ma uncle ko tarfabata.
@homejabegu582
@homejabegu582 5 жыл бұрын
राजु परियार र मिना लामा बीच को दोहोरी एकदम रोमान्टिक सबै इन्द्रेणी टिम लाई सम्मान गर्न चाहन्छु
@limbudk71
@limbudk71 5 жыл бұрын
राजू परियार down to earth गायक हून ...महिना दिन अघि चर्चित र लोक प्रिय भनेनी ठूला जात का भनिने गायक ले पूरै त त म म भन्दै national television मा गित गाएर गए ... बहुत दूख लाग्यो
@susmita4043
@susmita4043 5 жыл бұрын
yo din bata pashupati sharma ko geet sunna chadiyo laaj pacheko haru
@aasmastha9144
@aasmastha9144 Жыл бұрын
T1😊,TV 20
@mayatamangmoktan9217
@mayatamangmoktan9217 5 жыл бұрын
राजु दाजु र मिना दि को दमदार प्रस्तुति हेरेर एकदम मज्जा लाग्यो😍😍😍सम्पुर्ण इन्द्रेणीमा टिमलाई दर्शन नमस्कार 🙏🙏अनि सबै इन्द्रेणी हेरेर बस्नु हुने साथीहरू मिठो सम्झना😍😍😍
@b-jaykc6145
@b-jaykc6145 5 жыл бұрын
राजु दाइ भन्दा भुतुकै हुने म मात्रै होकी अरु पनि हुनुहुन्छ....???
@keshman5350
@keshman5350 5 жыл бұрын
Ma pani ho bijaye kc jeu
@sumanpandey1271
@sumanpandey1271 4 жыл бұрын
Me ne xu
@luffydon7911
@luffydon7911 4 жыл бұрын
@@sumanpandey1271 😆😆
@sandhyajoshi8969
@sandhyajoshi8969 3 жыл бұрын
Ma pani ho hai
@dhirendrarc6567
@dhirendrarc6567 3 жыл бұрын
Yata mapani xu
@lamsaljagannath896
@lamsaljagannath896 4 жыл бұрын
आहा!अत्यन्तै उत्कृष्ट गायक राजु परिवार VS मिना लामाको लोक दोहोरी घम्साघम्सी एकदमै उत्कृष्ट लाग्यो।आदरणीय कृष्ण कड्ेल दाइ इन्द्रेणी कार्यक्रम संचालक हुनुहुन्छ !!उहाँको काम जति प्रासंशा गरे पनि सकिदैन उहाँकै सक्रियतामा दुखी गरीब असाय लाई धेरै सहयोग गर्नु भएको छ! र गरिरएको देख्न पाउँ सम्पुर्ण इन्द्रेणी टिमलाई हृदयदेखि नै नमन:- म कुवेत बाट नियेमित यो कार्यक्रम हेर्ने गर्दछु !!❤️❤️🙏🙏🙏
@kunchhangtamang
@kunchhangtamang 5 жыл бұрын
अहो !!हाम्रो मिना दिदी पनि खत्र नै रहेछ दोहोरीमा त राजु दाइ संग बबाल टक्कर लियो त अति रमाइलो लाग्यो!
@ravitamang6702
@ravitamang6702 5 жыл бұрын
हाहा हजुर को कुरा ले हाँसो लक्छ मीना लामा को जस्तो साब्द मा मिठास
@pushkalacharaya2687
@pushkalacharaya2687 5 жыл бұрын
tehi ta mina ta 1 number honita
@ramdhaulakoti8610
@ramdhaulakoti8610 4 жыл бұрын
Raju is bast in my think
@sagarbhusal9689
@sagarbhusal9689 4 жыл бұрын
Kunchhang Tamang 0o
@sn-qj8xu
@sn-qj8xu 4 жыл бұрын
Good
@priteimgurung1526
@priteimgurung1526 5 жыл бұрын
धेरै रमाइलो आजको भिडियो विशेष गरि राजु भाइ र मिना बनु को धन्यवाद सम्पूर्ण इन्द्रेणी परिवार लाई
@haribhaktakatuwal9972
@haribhaktakatuwal9972 5 жыл бұрын
टीका पुन र राजु परिवार लाई त्यो कति राम्रो दमाईको छोरो वाला मा दोहोरी हेर्न कति जनालाई मन छ।
@hamrokwaligaugajulrolpa6754
@hamrokwaligaugajulrolpa6754 5 жыл бұрын
नेपाली लोक गीतका राजा राजु परियार तथा देउदा का बास्साज्यु लाई सलाम छ
@gopalr.c8476
@gopalr.c8476 5 жыл бұрын
अब सक्दिन धेरै बचाउन कुन दिन जानू पर्ने छ जचाउन आहा प्रेमी गित को शब्द हरु हेर्ने जति काती छम हाजिर हुम ल🌍️ राजु +मिना🌍️
@ruparanw
@ruparanw 5 жыл бұрын
गरिब दिन दुखी हरुको थकाइ मर्ने एक मात्र चौतरी इन्द्रेणी मा लोक दोहोरी गायक राजु परियार र मिना लामा दिदी को दोहोरी सुनेर निकै खुशी र अनान्द लग्यो।हरेक दिन हरु मा सफलता को शुभकामना इन्द्रेणी टीम।
@moushamchetri5441
@moushamchetri5441 Жыл бұрын
1
@SumitraPuree
@SumitraPuree Жыл бұрын
योत तपाइले धेरै राम्रो ले तयार पारिएको हुन्छ र यो क्रम मलाइ धेरै राम्रो छ।❤❤😊❤😊❤❤😊❤😊😊❤😊❤❤ ❤❤❤😊❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 5 жыл бұрын
नेपालको अर्गानिक र दोहोरी गितको वाद साह नै हुन राजु दाइ जय इन्देनी लाई माया गरौ😍😍😍🎙️🎙️🎵🎵🇳🇵🇳🇵🇳🇵
@diyashah7318
@diyashah7318 4 жыл бұрын
M
@justedly
@justedly 4 жыл бұрын
Tek Bahadur Khadka dcou
@tirthashrestha7868
@tirthashrestha7868 2 жыл бұрын
Good. Minabahini
@rickymagar124
@rickymagar124 5 жыл бұрын
अाहा दोहोरि को राजा राजु परियार र मिना लामा को दोहोरि घम्साघम्सी हेर्न को लागि एक विशेष प्रकारको छ।
@sanybk4313
@sanybk4313 5 жыл бұрын
Ricky Magar nice
@rabindrapariyar9262
@rabindrapariyar9262 5 жыл бұрын
लोक दोहोरी क्षेत्रमा राजु परियार लाई सबै लाई राजा मान्छन तर बुद्द रंगशाला चितवन मा धुर्मुस सुन्तली लाई केही आसपासन दिन चितवन गैइ दिए अझ सिर उच्च- हुने थियो भन्ने जति यता हाजिर हौ ✋👇️👇️👇️👇️👇️👇️👇️👇️
@khadkaprabina53
@khadkaprabina53 5 жыл бұрын
किन पार्छौ आधा भाग छायामा मन बुज्दैन अधुरो मायामा 😍😍
@anishalamichhane7365
@anishalamichhane7365 5 жыл бұрын
Hai ho ra hajur chitta bujhyo
@premchhantyal5258
@premchhantyal5258 5 жыл бұрын
पर्छ पहिला भमरा तात्तिन।। फुल हौ तिमी हुदैन आत्तिन।।
@surendramagar6538
@surendramagar6538 5 жыл бұрын
प्रबिना खड्का ... नहुनी भन्दा त हल्काफुल्का तेहि छ्या मात्रैले भएनी चित्त बुजाउन पर्योनी हैन र्😃😂😂
@bikramrumbagalchhi5dhading722
@bikramrumbagalchhi5dhading722 4 жыл бұрын
@@premchhantyal5258 जवानीले बनाए मात्तिने पाइन मैले कोहि पनि साथ दिने
@prabeshkarki900
@prabeshkarki900 4 жыл бұрын
@@premchhantyal5258 yp
@gokarnashrestha3171
@gokarnashrestha3171 5 жыл бұрын
राजु सरको गित अति सरल अनि मिठास छ।न उताउलो न छाडा सारै मिठास छ।
@prembiswa404
@prembiswa404 5 жыл бұрын
आहा अति राम्रो दोहोरी जति बयन गरेनी कम हुन छ राजु दाजुले गायको दोहोरी को अति राम्रो सब्द ? हासि हासी माजा आयो हर्दिक बधाई छ छ मिना लामा लाई नि
@bhimmagarati12
@bhimmagarati12 5 жыл бұрын
यो होनि लोकगीत भनेको धादिङको चेली मिना दिदी को शब्द चयन धेरै मन पर्छ। राजु दाइ को त कुरै नगरु। लभ यु अल ।
@annapurnaupdate899
@annapurnaupdate899 5 жыл бұрын
लोकदोहोरी छेत्र का बादशाह राजु परियार र नेपाली लोकदोहोरी की सदाबहार गायिका मिना लामा धादिङ की चेली यहाँ हरुलाई धेरै धेरै शुभकामना र बधाई।
@gyanbahadurchettry4960
@gyanbahadurchettry4960 2 жыл бұрын
L
@mailibabuji2238
@mailibabuji2238 5 жыл бұрын
साच्चै तरकारी डडने संभावना बढी हुन्छ, कृष्ण सर😀 हजुरलाइ सलाम छ। भोजराज दादा अनि राजु जि को स्वर धेरै मीठो छ, जय इन्द्रेणी।।
@haribahadurgharti275
@haribahadurgharti275 4 жыл бұрын
Q
@pratikmagar7140
@pratikmagar7140 5 жыл бұрын
टुक्का हान्न चाई मैवे पसुपती सर्मा लाई नमर १ मान्थे आजबाट टुकामा पनी राजुपरीयार नै नमर १ माने राजु को अब म बीग फ्यान भय
@rambudhathoki1063
@rambudhathoki1063 5 жыл бұрын
Sahi kura
@sachitarajbhandari4328
@sachitarajbhandari4328 5 жыл бұрын
very nice dhore
@rabindrapariyar9262
@rabindrapariyar9262 4 жыл бұрын
lok dohori king ho १५०००git ko dhani ho
@pramodnepal1446
@pramodnepal1446 4 жыл бұрын
@@rabindrapariyar9262hy
@binodthapa8872
@binodthapa8872 3 жыл бұрын
अबिस्मरणिय दोहोरी कहिले धित नमरने हेरेरनि दिक्क कहिले नलाग्ने सब्द सब्दको दम यो पावर भित्र मन सिरिङ्ग हुने सलाम राजु दाजु
@sankhuwasabhaonline866
@sankhuwasabhaonline866 5 жыл бұрын
देउडा गित मनपराउने पुर्बेली कति हुनुहुन्छ मलाई त डेउडा धेरै मनपर्छ
@chandrakumaradhikari1466
@chandrakumaradhikari1466 5 жыл бұрын
नेपाली सस्कार र सस्कृती को पहिचान का अग्रदुत राजु सर कृष्ण सर लाई मुरि मुरि धन्यवाद साथै सागितिक अभिबादन
@dipeshagiri3629
@dipeshagiri3629 5 жыл бұрын
बधाई छ
@rajbogativlogs1036
@rajbogativlogs1036 5 жыл бұрын
धन्यवाद देउडा मन पराई दिनु भयकाे मा मलाई पुर्वेलि गित सारै छन परछ
@gopalkhadka7394
@gopalkhadka7394 5 жыл бұрын
देउडा र लम्जुंगे ठाडो भाका अति मन पर्छ मलाइ पनि
@minbahadur2943
@minbahadur2943 5 жыл бұрын
HASILO PANI RAMAILO PANI BHAYO KHUSHI LAGYO
@thedarkanas8211
@thedarkanas8211 5 жыл бұрын
यो dislike गर्ने लाई के थाहा दोहोरी हेर्दा कती मनोरञ्जन हुन्छ भने की कसो साथीहरु🤭🤭🤭🤭
@apsharathapa3056
@apsharathapa3056 5 жыл бұрын
अनी दिस्को जानीलाई हो के था
@basanagurung6950
@basanagurung6950 5 жыл бұрын
Ho t ni
@ravitamang6702
@ravitamang6702 5 жыл бұрын
डिस्को डान्स मा जाने लाई के था है
@suryabahun499
@suryabahun499 4 жыл бұрын
Sahi ho
@milansarki8222
@milansarki8222 5 жыл бұрын
🙏🙏🇳🇵🌹raajudada को र मिना दिका frn जतियात sahamat hau hai जय इन्द्रेणी
@laxmanghele1444
@laxmanghele1444 5 жыл бұрын
Kohi Sak xaena
@sachitarajbhandari4328
@sachitarajbhandari4328 4 жыл бұрын
very very nice dhori
@DDDD-cj1qz
@DDDD-cj1qz 4 жыл бұрын
राजु परियार जि कस्तो गाउन सक्नु भएको जय राजु परियार
@kamalbudha2447
@kamalbudha2447 5 жыл бұрын
जय इन्द्रेणी समाज शबै जनालाई बिशेष गरि कृष्ण दाइ राजू दाजु तेशै गरि भोजराज दाजु शलाम छ हजुर लाई
@milanshahi3736
@milanshahi3736 5 жыл бұрын
मलाई असाध्य मन पर्ने कलाकार राजु/ मिना लामा को स्वर शब्द झनै राम्रो आझ त धेरै खुसी छु
@badalraiudayapur9432
@badalraiudayapur9432 5 жыл бұрын
मनु र मिना दिदी हरु सङ्गै इन्द्रेणी मा हुदा को रमाइलो छुट्टै 😍😍😍...अनि मन खुशी झन
@zeenajoshi5010
@zeenajoshi5010 5 жыл бұрын
Tesma tika bhaidiyeako bhaya jhan khushi lagtho
@chhugsangdomalama7903
@chhugsangdomalama7903 5 жыл бұрын
@dhruba raj rai sahi ho👍💖
@ninzadream1881
@ninzadream1881 5 жыл бұрын
आज को abc इन्द्रनी मा राजु दाइ र मिना दिदी को दोहोरी अत्यन्तै राम्रो लाग्यो । धन्यवाद ए बि सी ।।। अझै फेरि पनि हेर्न पौउ
@sushmaadhikari7492
@sushmaadhikari7492 4 жыл бұрын
..... nnm
@sushmaadhikari7492
@sushmaadhikari7492 4 жыл бұрын
$i nđz v
@ninzadream1881
@ninzadream1881 4 жыл бұрын
के हो?
@kumarnaresh6405
@kumarnaresh6405 5 жыл бұрын
आज मनको ईच्छा पुरा भयो, राजु र मिना जि को दोहरी सुन्न पाईयो!!!! दुबैजना दोहरी गाउनमा पुख्त हुनुहुन्छ !!!!
@ShivKumar-cs5dt
@ShivKumar-cs5dt 5 жыл бұрын
इन्द्रेणी का सबै कलाकार हरु राम्रो हुनुन्छ,तेसैमा पनि औधी मनपर्ने अत्यन्तै अनुसाशित कलाकार मनमाया बाइवा ,,,,,!!हजुर लाई शुभकामना ,,,,,आज को दोहोरी नि राम्रो छ,,,राजु परियार को स्वरै मीठो,,,अनि गित गाउने दिदी को पनि,,,स्वर मन्माया दिदी को जस्तो ,कस्तो राम्रो ,,,,,,धन्यबाद ,,,,,
@dakmayagurung9513
@dakmayagurung9513 4 жыл бұрын
@@ShivKumar-cs5dt the Easter
@suryakc8843
@suryakc8843 4 жыл бұрын
मीना लामाको शब्दको झटारो लाई पनि सलाम राजु जी त दोहोरि को राजा नै हो
@thedarkanas8211
@thedarkanas8211 5 жыл бұрын
मीना लामा र छत्र शाही को दोहोरी हेर्न मन भको जति एता🙇🙇🙇🙏🙏🙏👈👈
@krishnanepali8278
@krishnanepali8278 5 жыл бұрын
धेरै समय पछि हाम्री धादिङको चेली मिना लामा दिदी को मिठो स्वर अनि शब्दमा दोहोरी हेरियो सुनियो अति खुसी लाग्यो । राजु दाइ संग अति प्रतिस्पर्धा भयो । धन्यवाद छ सबैलाई ।
@rajusapkota7711
@rajusapkota7711 5 жыл бұрын
खैइ पुश्कल शर्मा र रभी लामिछाने सर ज्यु लाई इन्द्रेणीमा देख्न पाइएन त हो भन्या जयहोस सम्पुर्णको।
@Janakb.k3774
@Janakb.k3774 4 жыл бұрын
स्वरसम्राट राजु दाइ र दोहोरिको रानी मिना मिस,, my best dohori👌👌👌👌👌👌
@pramilabasnet502
@pramilabasnet502 5 жыл бұрын
राजु परियारको फ्यान को को छौ
@sandhyajoshi8969
@sandhyajoshi8969 3 жыл бұрын
म पनि छु है राजु परियारको फ्यान
@moviesmarket9952
@moviesmarket9952 4 жыл бұрын
कपलू कोरर कसरी जनी हो माया लाई छ डे र भन्नी गीत राजु परियार र मिना लमा ले ,gaunu parxa bhannni ko ko hunuhunxa bhannnust हाजिर हम यता ✋✋✋✋😍😍😍😍😍🙏🙏🙏 😍😍😍😍😍😍
@tekthappa5497
@tekthappa5497 4 жыл бұрын
Kapalu Korera ko laagi..keval Resam nirdosh ra Dipika le launa sakchhan
@laxmansunar1385
@laxmansunar1385 5 жыл бұрын
😍😘लोक दोहोरीको राजा लाई र मिना दिदी लाई उच्च सम्मान छ हजुर 😍🇳🇵🙏 😘😍लमजुङ जाने दाइ सोध्या छ भन्दिनु मेरो मायालाई मिठो भाका😍😘
@BishalThapa-12
@BishalThapa-12 5 жыл бұрын
मिना लामा लाई मन पराउने जति यता 😍😍😍😍.
@rameshkarki4246
@rameshkarki4246 5 жыл бұрын
रमाइलो दोहोरी राजु दा र मिना दी बीचको। राजु दा लाई मनपराउने कति हुनुहुन्छ नि? पुर्बको मान्छे भयपनी देउडा धेरै पर्छ नमन भोजराज सर।
@rajendradarlami621
@rajendradarlami621 4 жыл бұрын
यो जोडी को दोहोरी सधै हेरी रहु जस्तो 👍️👍️👍️
@dipenkuwar6606
@dipenkuwar6606 5 жыл бұрын
हार्दिक उच्च-सम्मान छ आदरणीय दाजु राजु परियार र भोजराज भट्ट दाजु लगायत इन्द्रेणी टिम प्रति विशेष मिना लामा दिदीलाई
@tulasharai8549
@tulasharai8549 5 жыл бұрын
Sarai ramro enreni
@kisanban7099
@kisanban7099 5 жыл бұрын
राजुु सर र मिना बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै कलाकार लाई सम्मान छ सबै नमस्कार छ जय नेपाल
@laxmantimalshin9363
@laxmantimalshin9363 5 жыл бұрын
आज राम्रो र रमाइलो होला जस्तो छ !!मत मीना दिदि लाइ मन पराउछु तेस्तै राजु दाइलाइ र कृष्ण दाइ मनमाइ दिदि लाइ माया गर्नी हरुलाइ सम्मान गर्ने यता आउनु है अनी पशुपति जीलाइ यो दोहोरी हेर्न र याहा भएको जस्तो सब्द जस्तो पनि प्रयोग गरेर पनि रमाइलो हुने रै छ नी हजुर्ले यो दोहोरी हेनु होला र तपाईं इन्द्रेणी आयको दीन हेर्दा दीक्क लाग्छ
@ombajgaian911
@ombajgaian911 5 жыл бұрын
फुल र भमरालाई केन्द्र बिन्दु बनाएर अत्यन्तै मार्मिक अनि साहित्यिक तवरले भावनात्मक माया प्रेमको अदृश्य मिठासपूर्ण दोहोरी साह्रै मीठो लाग्यो दुबै प्रिय कलाकारहरु लाई धेरै धेरै धन्यवाद छ ।
@sankhuwasabhaonline866
@sankhuwasabhaonline866 5 жыл бұрын
कृष्ण सरलाइ सलाम छ मानैपर्छ सबै आउनु भएका अतिथिलाई सबै भाषामा सम्बोधन गर्नुहुन्छ धेरै खुसी लाग्छ
@chandrasharma9191
@chandrasharma9191 5 жыл бұрын
Dohori ko king Raju dai Ra tasai ma Mina Rani alda bast
@shamsherrana7266
@shamsherrana7266 4 жыл бұрын
Raju dai dohori ko king hiro ho .. ahile samma ko indreni ko top super competition dohori ghamsaghamshi vaneko yehi vag (1)Raju pariyar vs mina lama ra arko( 2)Raju pariyar vs Devi aale ... indreni ko best top 2 dohori battle ... jati sune pani na aghaune ... tysm Raju dai , Debi aale ani mina lama di ...👏👏👏👏💐💐💐💐🙏🙏🙏👍👍👍👌👌👌🤗🤗👏👏
@nareshbaadal2046
@nareshbaadal2046 5 жыл бұрын
आज धेरै समय पछि मिना लामालाई हेर्न पाइयो इन्द्रेणीमा💞💞 तर बासुरिका पावल राई खोइ😥😥
@kamanasubedi910
@kamanasubedi910 5 жыл бұрын
Same question
@toprana9641
@toprana9641 5 жыл бұрын
अाहा कस्तो मिठ्ठाे मार्मिक साहित्यक पाराले एकअर्कालाई दाेहाेरी गीतले जवाफकाे सवाफ छ👌राजु परियार र मीना लामाकाे । अझ भाेजराज भट्ट जी ले ईन्द्रेणी मार्फत सरकारलाई समेत पेच पर्ने गरि, चाेट पर्ने गरी प्रश्न र जवाफ दिनु भएको मलाई अति चित्त बुझ्याे ,र भाेजराज जी देउडा गीतकाे अति प्रशंसनीय छ । धन्यवाद !
@kalpanasfamily1855
@kalpanasfamily1855 5 жыл бұрын
मिना बहिनी र राजु भाइको गित दामी लाग्यो मज्जा लाग्यो ।
@kapilpaudel5270
@kapilpaudel5270 4 жыл бұрын
Pure look geet 🧢 👆
@govindvishkarm9984
@govindvishkarm9984 4 жыл бұрын
के छखबर
@govindvishkarm9984
@govindvishkarm9984 4 жыл бұрын
केखबर
@سراجحميدالبوشيكلماتنباتمرمرةمر
@سراجحميدالبوشيكلماتنباتمرمرةمر 5 жыл бұрын
राजु दाई अनि मिना दिदी लाई बधाई तथा शुभकामना 👍👍👍👍👍👍👍👍👍💘💘💘💘💘💘💘💘💘💘💘💘
@arjunprsad4824
@arjunprsad4824 5 жыл бұрын
Raju dai ko big friend ko ko 🤚🤚🤚🤚🤚 hat mathi garnu ta Aja pahilo
@pradeeppradeep9936
@pradeeppradeep9936 5 жыл бұрын
वडि गफ नदे लुट जति सकछस लुट 70/80 बषका अामा वा काे बृद्वाभता पनि छाडेनि
@पुर्णबपरियार
@पुर्णबपरियार 5 жыл бұрын
✋✋✋✋✋✋✋
@remanlamasyangtan1922
@remanlamasyangtan1922 4 жыл бұрын
राजु सर अनि मिना नाना काे दाेहाेरी ब्याटल अत्ति उच्च स्तरीय शब्द चयन वाउ बहुत मन पर्याे।।। कला सम्मान गराै। लाेक दाेहाेरी दुनिया काे बादशह हाे राजु दाजु।।। भन्छु म।।।
@khemkumar6636
@khemkumar6636 5 жыл бұрын
I love indreni❤❤❤ अरू कोइ छन की😘😘
@pitamgurung8809
@pitamgurung8809 5 жыл бұрын
🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️
@khemkumar6636
@khemkumar6636 5 жыл бұрын
नमस्ते 🙏🙏🙏
@rameshpariyar5443
@rameshpariyar5443 5 жыл бұрын
Lok dohori ka king aadarniye daju Raju pariyar ko afnai charchit vaka LAMJUNG JANE DAI aja INDRENI LIVE ma dherai ramro ramailo lagyo. Yo sabai jutaunu hune bisesh krisna kadel daju charchit gayika mina lama sampurna kalakar team ra indreni team lai dherai dherai dhanyabad ra safaltako suvakamana xa.
@rameshbohara9945
@rameshbohara9945 4 жыл бұрын
आम्मै राजु दाई भन्दा पनी मिना लामा को कड़ा प्रहार बधाई छ
@dilbahadurmagar2043
@dilbahadurmagar2043 2 жыл бұрын
लाेक दाेहाेरिकाे हिराे राजु परियार र मिना लामाकाे उत्कृष्ट प्रस्तुति ले सबैकाे मनमुटुमा बसेकाे छ।धन्यवाद दुबैजानालाई।
@bikrambistamandabi4117
@bikrambistamandabi4117 5 жыл бұрын
🇳🇵🇳🇵ईनदेणि सबै लाई नमस्ते धेरै रमाइलो राजु दाजु को फयान यता लायक गरै 🇳🇵🇳🇵🇳🇵
@nannasinghsingh3290
@nannasinghsingh3290 4 жыл бұрын
Super
@santoshmahar1211
@santoshmahar1211 4 жыл бұрын
राजु र मिना जि दुबैलाई सलाम कृष्णदाजु लगाएत सम्पुर्ण इन्द्रणी टिमलाई मिठो सम्झना 🎧️जय गित जय संगीत 🎤🎤🎶🎶🎶🎸🎸
@SumitraPuree
@SumitraPuree Жыл бұрын
❤❤❤❤ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@susmamukhiya6279
@susmamukhiya6279 5 жыл бұрын
Raju Pariyar 😘😘 Devi Ale ra Raju Pariyar ko asti ko jhai kada dhohori herne thulo rahar cha Nmskar sabai jana laii ❤️❤️
@ankusharma2538
@ankusharma2538 5 жыл бұрын
timi geet ganu sanu dami hunxa
@purnakhadka6069
@purnakhadka6069 4 жыл бұрын
. F
@perfectadhikari5472
@perfectadhikari5472 4 жыл бұрын
जसरी नेपाली फिल्म राजेश हमाल बिना अधुरो छ ठिक त्यसै गरि नेपाली लोक गीत र लोक दोहोरी राजु परियार बिना अधुरो छ अनि दुखी र बिरामी को ख्याल गर्न कृष्ण कन्डेल दाइ बिना अधुरो छ । तसर्थ देश बिदेश मा रहने तमाम नेपाली हरु लाई आफ्नो दैनिक जीवन मा एक छिन पनि इन्द्रेणी प्रोग्राम हेर्न नपाए उनिहरु को मनोरञ्जन अधुरो छ जस्तो लाग्यो । फेरि पनि तमाम इन्द्रेणी परिवार र दर्शक हरु लाई मेरो तर्फबाट धेरै - धेरै शुभकामना छ । - पवन अधिकारी लमजुङ बाट ।
@anilkc1254
@anilkc1254 5 жыл бұрын
दोहोरी गितको वाद साह नै हुन राजु दाइ जय इन्देनी
@krishnasunar5571
@krishnasunar5571 4 жыл бұрын
राजु दाइ नेपाली लोक दोहोरीको इतिहासमा सबैको प्यारो मान्छे
@bhawanishahi9966
@bhawanishahi9966 4 жыл бұрын
मध्य रातमा फुलमा शीत हुन्छ न भमरा न फुलको जित हुन्छ।।।। एकदमै राम्रो टुक्का मिना लामाको ... सुपर
@minalama743
@minalama743 2 жыл бұрын
🙏💐
@jasbirgurung2
@jasbirgurung2 5 жыл бұрын
म यो धेर्दिमा टेकेको 34 वर्षा भयो पहिलो चुटी एति मिठो दोहोरी गित सुन्न पायो धेरै खुसी लायो राजु सर र मिना सिस्टर को लागि मेरो तर्फ बाट राजु सर लाई 5000 र मिना सिस्टर लाइ 5000 पुरस्कार तर म अहिले साउदी म छु जति खेर म नेपाल आउछु तेति खेर दिनेछु किन भने मपनी इन्द्रेनी मा जान ठूलो रहर्छ यो मौका मलाइ मिलाइ दिनु होला कृष्ण दाइ बरु 1 2 बर्श ढिलो होला
@parmilapaudel1379
@parmilapaudel1379 5 жыл бұрын
कृष्ण कडेल दाई लाई धेरैं धेरैं धन्यवाद दाई साँचि कै भगवान हुनुहुन्छ
@rameshnakal3788
@rameshnakal3788 5 жыл бұрын
लोक गायेक को येक मात्र हिरो राजु परियार जि
@yamunasunar9905
@yamunasunar9905 5 жыл бұрын
raju pariyaar भनेसी हेर्न मन लाग्छ। साथै भोजराज दाजु लाई उच्च समान both of you legendary 😘😘
@rajbogativlogs1036
@rajbogativlogs1036 5 жыл бұрын
देउडा का सम्राट भाेजराज भट्ट काे कार्यक्रम ईन्र्देणिमा उपस्थित हुदा यक दमै खुसि छु। सुदुर तथा कर्ण्ााली मा गाईने देउडा भाका कार्यक्रम मा सुन्दा सारै खुसि छु सम्मान छ कार्यक्रम ईन्रदेणि पर्ति।
@gitadeviuprety
@gitadeviuprety 5 жыл бұрын
Raju pariyar Mina Lama ko sundar sor 💐🙏🏻🌸💕🙏🏻 indreni karakram bata krishna kadal le sabai lai sahayog puryako 💕🌸🇳🇵🥰❤️🌸💐🌷
@lalbahadurmagar1189
@lalbahadurmagar1189 2 жыл бұрын
मलाई सब भन्दा उत्किस्त रमाईलो लाग्ने गित हो यो दुबै जना लाई बधाई छ क्रिस्ण दाइ यो जोदी लाई फेरी पनि गाउन लगाउनु परियो
@malasi
@malasi 5 жыл бұрын
यसरी देउडा गीतमा पनि दोहोरी भए कति राम्रो हुन्थ्यी होला सुदुरपस्चिम का गायक गायिका हरु सित सहमति हुने हरु कति छौ?????
@dipendradhami4571
@dipendradhami4571 2 жыл бұрын
आहा💘💘 भोज राज दाइ र राजु दाइ सङ्गै मेरो शेष को सस्कृती कति धनि
@الحمدالله-خ2د6ق
@الحمدالله-خ2د6ق 5 жыл бұрын
kiman Grg लाेकदाेहाेरी क्षेत्रकाे महासागर राजु दाई र मिना लामाकाे दाेहाेरी धेरै मिठाे र सन्देशमुलक देखियाे खुशि लाग्याे ।
@Dr.Mr.P
@Dr.Mr.P 5 жыл бұрын
मिना दिदी राजु दाइ अनि सम्पूर्ण इन्द्रेणी परिवार लाई हार्दिक बधाई छ। अझै प्रगतिको कामना।
@मुग्लानीसन्देश
@मुग्लानीसन्देश 5 жыл бұрын
अाज बल्ल धित मरो दोहोरी सुनेर धन्यवाद ईन्द्रणी
@kamaltiwari7743
@kamaltiwari7743 4 жыл бұрын
अहिले सम्मकै जतिपनी भागहरू हेरें यो भाग चाही एकदमै मनपर्दो भाग लाग्यो । दोहोरीमा समाबेश शब्दहरू कति मीठा सुनीरहुझै लागीरहने ।
@dammarbistbisy6675
@dammarbistbisy6675 5 жыл бұрын
मार्मिक साहित्यक शब्द प्रहार दोहरी साह्रै मन पय्रो जय इन्द्रेणी
@manbahadur2201
@manbahadur2201 4 жыл бұрын
राजु परियार जि मेरो एक्दम मन्पर्ने गायक हुनु हुन्छ
@harisharanharisharan863
@harisharanharisharan863 5 жыл бұрын
राजु र मिनाको गित शुनेर परदेश मा भयनी नेपाल मा छु जस्तो लागो सबै जनालाई नमस्कार
@dbmarsangimagar7682
@dbmarsangimagar7682 5 жыл бұрын
मिना लामा मलाई सभै भन्दा धेरै मन प्रने गाईका हो अनी लंमजुङे ठिटो राजू दाजू लाई मन नपराउने त को छर 🙏🙏🙏👍👍👍❤❤❤🌻🌻🌻🌺🌺🌷🌷🌷
@tirthatamang3095
@tirthatamang3095 5 жыл бұрын
राजु जि को भन्दा मिना जि को शब्द चयनमा दमदार लाग्यो तर एकदमै राम्रो छ। सहयोगी हात र मनहरु सबैलाई हृदय देखि धन्यवाद । साथै ईन्द्रेनी टिमलाई विशेष नमन मन माया जि को हासो राम्रो लाग्छ।
@jeevankarki9360
@jeevankarki9360 5 жыл бұрын
कृष्ण सर लगायत सम्पूर्ण परिवारलाई नमन राजु दा काे दमलार हेर्न थालियाे नि डिउटी सकेर अब सुरु गरपयाे।।
@hariparsad7116
@hariparsad7116 5 жыл бұрын
धम्का दोहोरी सबै ले हर्नु होला लाइक कमेन्ट गर्नु होला है म त अब सुरु गरेको छु हेर्न
@ramlawati8268
@ramlawati8268 4 жыл бұрын
राजु र मिना को चाहिन गितको शब्दअर्थनै एकदम मुटुनै छियाछिया बनाउने शब्द छ जति सुन्यो उतिनै सुन्न मन लाग्ने।
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН