राजु परियारसँग कमला घिमिरे पहिलो पटक अष्ट्रेलिया जाँदै | बुवासँगै चल्यो दोहोरी | Ramailo छ

  Рет қаралды 235,059

Ramailo Chha

Ramailo Chha

Күн бұрын

Ramailo छ with Alina Khanal
Guest : Kamala Ghimire
Camera & Edit : Uddhav Rasaili
Technical Depart : Kushal Ghatani
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 389
@sharmilaghimire7233
@sharmilaghimire7233 4 жыл бұрын
अमृत दादालाई पनि वैदेशिक यात्राको अवसर दिनुपर्ने हो ऊनि आफै पनि लोक गायक तथा कमलालाई चर्चामा ल्याऊने व्यक्ति हुन्
@sweetykali8444
@sweetykali8444 4 жыл бұрын
Sharmila Ghimire @ tae vanako amrit sir li ne lanu parna ho
@anitabhandari9179
@anitabhandari9179 4 жыл бұрын
amret lini lanu parx unleho yeti gareko
@sweetykali8444
@sweetykali8444 4 жыл бұрын
Anita sis tae vana ko maila amrit sir li ne lanu parxa
@bennthom9338
@bennthom9338 4 жыл бұрын
De
@tulsiram1134
@tulsiram1134 4 жыл бұрын
Sharmila Ghimire Amrit
@salinaparajuli8881
@salinaparajuli8881 4 жыл бұрын
अमृत सर पनि जानू पर्ने अष्ट्रेलिया😢😢!!
@premoli1510
@premoli1510 4 жыл бұрын
मानिस संग कला भएर मात्र हुदैन।।उसलाई बाहिर ल्याउनमा सहयोगि को अावश्यकता पर्छ।।कमला याँहा सम्म अाउनुमा बाबुको होईन अमृत सरको ठूलो हात छ।।त्यसैले अमृत सरलाई लानै पर्छ।
@dhadingnepalnepal8979
@dhadingnepalnepal8979 4 жыл бұрын
hajurko kura thik ho
@munabiswakarma7716
@munabiswakarma7716 4 жыл бұрын
बाऊ भन्दा अमरित राजू सग लानू पर्ने हो
@sunarshanti9154
@sunarshanti9154 4 жыл бұрын
बोलाउने आयोजक ले जान्नु पर्ने हो यो कुरात ककस्लाइ बोलाने हो भनेर कस्ले गर्दा यो ठाउमा पुराउनु भयो भनेर नानीलाई सुभयात्रा को सुभ कामना
@shantesamyong6757
@shantesamyong6757 4 жыл бұрын
बाबा चै होइन अमृत सर चै जानू पर्ने हो मेरो बिचार मा चै भाईरल हुनु मा अमृत सरको ठुलो हात थियो ,अमृत सरले गर्दा त हो नि । अाज यो ठाउँमा अाई पुगेको ।
@sweetykali8444
@sweetykali8444 4 жыл бұрын
Shante Samyong @tae vana ko baba chai kasto k jasla garda xori vairal vai tae man xa li birsina xi baba van na ne laz lag xa
@govindadangi5363
@govindadangi5363 4 жыл бұрын
Shante Samyong एकदमै राम्रो कुरा गर्नुभयो ! वास्तव मा कमला लाई यहासम्म ल्याउन प्रमुख हात अमृत सर को नै हो । बाबा अभिभावकले रुपमा हेरचाह को लागि जानू नै पर्छ अमृत लाई छुटाएको मलाई खासै चित्तबुझ्दो भएन !
@sankalpagamer6689
@sankalpagamer6689 4 жыл бұрын
अम्रित सर् ले गर्दा भाईरल् भयाै अाखिर दादा लाई भुलेउ बाउलाई हाेईन अम्रित सर लाई लैजानु पर्छ
@dhurbaraj7604
@dhurbaraj7604 4 жыл бұрын
सहमत
@yasodharai2246
@yasodharai2246 4 жыл бұрын
एक दमै होनि अमृतले गर्दै हो तर कमलाको बाबुको कामै छैन अमृत गायकार पनि हो छिछिछी के देख्नु परेउ
@madhubanjade5538
@madhubanjade5538 4 жыл бұрын
खइत अमृत कमला शीत अमृत हुनुपर्छ
@lalkumarshrestha5135
@lalkumarshrestha5135 4 жыл бұрын
आमृत जि लाई सगै नबोलाउनु भयकोमा नरमाइलो लगि रहको छ बधाई छ नानू कमला लाई
@sumitrabharati9453
@sumitrabharati9453 4 жыл бұрын
अम्रित जीलाई पनि लानु पर्थ्याे
@yadavneupane350
@yadavneupane350 4 жыл бұрын
अमुर्त सर लाग नि लगनु प्रछ नलगे हामीलाई धेरै दुख लागने छ गुरु भनेको गुरु नै हो
@n.h.r2842
@n.h.r2842 4 жыл бұрын
अमृत जि लाई नि अष्ट्रेलिया लानु पर्थ्याे अायाेजकले
@premoli1510
@premoli1510 4 жыл бұрын
अमृत सरलाई नछुटाउनु है।।नैतिकताको कुरा पनि छ।।।
@shomadhngana8582
@shomadhngana8582 4 жыл бұрын
कमला संग बाबा भन्दा अमृतलाई लैजानु पर्ने हाे।
@karkeenishu2929
@karkeenishu2929 4 жыл бұрын
Amrit saapkota lai jasle ni back ma rakheko paaiyoo swarthiiii duniyaaaa
@dipabadal1492
@dipabadal1492 4 жыл бұрын
कमला को बाबा काम नलाग्ने खतम लागयो बिदेश जादा अमरित दाइ लाई लैजानु पछ
@laxmi2375
@laxmi2375 4 жыл бұрын
dipa badal uhale decision garne ta hoina hola ayojakle bolaunu parne ho
@sunita.maxuoli8371
@sunita.maxuoli8371 4 жыл бұрын
Amrit dai lai xutauna vayana
@deepaksaud3831
@deepaksaud3831 4 жыл бұрын
अमिर्त दादा लाई पनि लिनु पर्ने नि सर
@bimalabhandari5515
@bimalabhandari5515 4 жыл бұрын
अमृत सापकोटा नि उनि हुन कमला लाई यहा पुर्याउने
@sujatakarki7369
@sujatakarki7369 4 жыл бұрын
कमलाकाे शाथ मा अम्रित सर लाई पनि लानुपर्छ पहिलेा हात भनेकै अम्रित सर हाे यसमा कति सहमति हुनुन्छ !
@kishankishan5715
@kishankishan5715 4 жыл бұрын
हरेक प्रोग्राम मा अमृत भाई लाई लानूपर्छ बुवा चाईकिनजानु अमृत ले यउटा सानो गित ईटूपप्मा नहालेको भएकमला केआफैचरचित हुन्थि रकलाभयपनि17/18माकेही गर्थी होला यो सबैले बुझ्न पर्ने हो मह कार्नेले हात चाटेनभने केनैअस्तितो महकार्नू को
@sumanlimbu1404
@sumanlimbu1404 4 жыл бұрын
खास कुरा भनु पर्दा त कमला को बुवा लाई नलाउनु पर्ने हो अ्मृत लाई लानु पर्ने हो
@iphoneservice8164
@iphoneservice8164 4 жыл бұрын
कमलाको भनाइ के छ ..! नत्र हरेक ठाउमा बाबा जानै पर्छ र लानै पर्छ भन्ने लाग्दैन !
@fuchhimagarni7054
@fuchhimagarni7054 4 жыл бұрын
अमृत सर लाई नि संगै लैजानु पर्ने हो।।
@lilabajgai2708
@lilabajgai2708 4 жыл бұрын
अमृत लाई पनि लग्नु भएको भए हुन्थ्यो ।
@sapanapathak7435
@sapanapathak7435 4 жыл бұрын
आयोजक कस्ता स्वार्थी अमृत भाईलाई लानु पर्दैन जे गर्दानी हुने
@surendangol8286
@surendangol8286 4 жыл бұрын
कमला सङग त अमृत दाइलाई पनि लैजानु पर्छ कमलाई यहाँ सम्म पुराउनि त अमृतदाले नि हाे नि
@रेजिनासुनुवार
@रेजिनासुनुवार 4 жыл бұрын
हार्दिक बधाई छ कमला बैनी आफू लाई चर्चा परिचर्चा मा ल्याउने अमृत साबकोटा सर लाई पनि साथ माइ लगे राम्रो
@KrishnaPrasad-rj1rq
@KrishnaPrasad-rj1rq 4 жыл бұрын
बाबा होईन अमृत सरलाई लानु पर्दछ।किन कि चर्चमा ल्याउने अम्रित नै हुन।खोला तरिसके पछि लौरि बिर्सनु हूँदैन।सबैलाई जनकारि होस।अम्रितलाई छोडनु हुँदैन।सँगै लानु पर्दछ।।।
@coffin9987
@coffin9987 4 жыл бұрын
Khas tw Amrit le garera yahaa samma aayaki huna kamala Amrit bhailai pani lai janu parne ho ni
@jitbahadurthapa4989
@jitbahadurthapa4989 4 жыл бұрын
अमरित् सरलाई लानु पर्छ कमलाको बाउ जडालाई नलानु होला पछि फेरि नराम्रो हुन सक्छ है
@jaythapa5451
@jaythapa5451 4 жыл бұрын
अमृत जि साथमा हुनुपर्छ कमलाको
@sunitabaruwal9955
@sunitabaruwal9955 4 жыл бұрын
Kamla vanda pini khatra prins..babu xa ta
@nokhiramoli28
@nokhiramoli28 4 жыл бұрын
अस्टलियामा जादा खेरि अमृत सर लाई पनि साथमा लियरजानु हाेला अस्टलियाकाे अायाेजक याे कुरामा विशेष बिचार पुरेयाउनु हाेला ।धन्नेबाद छ
@yashodaadhikari8403
@yashodaadhikari8403 4 жыл бұрын
Medima amrit la ni viral banayako ho jindagima gun nun birsunu hudina .
@nabingahatraj8129
@nabingahatraj8129 4 жыл бұрын
हेर्नुस् कमला घिमिरे को बाबु हिजो तपाईंले हेला गर्नु थियोे नि आज त्यही परिवार अथवा नानी सँग बाहिर जाने मौका पाउँनु भएको छ त्यही भएर आफ्नो श्रीमती बच्चा हरु लाई कसैले पनि हेला गर्नु हुँदैन
@BhawaniDahal-td7mz
@BhawaniDahal-td7mz 4 жыл бұрын
यो अस्ट्रेलियाको करिक्रमा अमृत साप्कोता लाई नछुताउनु किनकि कमलालाइ सानैमा भाइरल हुनुमा ठुलो हात छ
@sureshshahi8678
@sureshshahi8678 4 жыл бұрын
Sai ho amrit sar lanu parxa
@kamalabista2538
@kamalabista2538 4 жыл бұрын
यो दुनियाँ अनि ईहाँका मानिस कस्तो निर्दय र स्वारथि छ छि कति नमजा लागेयो अाज सम्म हेरेको दोहोरि कस्तो खल्लो लागेयो नुन बिनाको तर्कारि जस्तो हाम्रो भगवान अमृरित सर किन छुटाएको यो हामी तीन करोड जनतलाई कत्ति राम्रो लागेन है धेरै भाग्य मानि रहि छौ नानि भागय खुलाउने भगवान अमृरित सर शीत म अस्टेलिया जान्छु भनेर ठूलो गल्ती भयो थैट
@nice6415
@nice6415 4 жыл бұрын
अमीत भाइ खोइ जस्लेगर्दा अफ्नो लाईफ बन्यो कमल्ला बैनी जाहागयनी अमीत भाईलाई पैला सम्जीन्पर्छ
@rajendaradhikari7110
@rajendaradhikari7110 4 жыл бұрын
बाऊ को ठाउँमा अम्रीत साप्कोटा भाई लाई लैजानु पर्ने हो आयोजक को दिमाग छैन क्याहो
@narayanthapa2819
@narayanthapa2819 4 жыл бұрын
अष्ट्रेलिया जादा धेरै धेरै शुभकामना छ बुनु लाइ तर अम्रित सर लाइ नलगेकोमा दुख लाग्यो
@narayanthapa2819
@narayanthapa2819 4 жыл бұрын
कमला भन न अम्रित सर लाइ अष्ट्रेलिया लग्नपाए हुन्थ्यो भनेर
@ritachhetrithapa2814
@ritachhetrithapa2814 4 жыл бұрын
आयोजक को लापरबाही हो यो अमृत लाई छुटाउन न हुनि हो मन खल्लो हुन्छ अमृत र कमला लाई छुटाउदा
@karnaoli6276
@karnaoli6276 4 жыл бұрын
खास कुरा कमलाकाे बुवा लाई भन्दा अम्रित सरलाई लिनु पर्नेहाे बुडाकाे काम छैन
@junutimalsina2702
@junutimalsina2702 4 жыл бұрын
अशोक दर्जि ले टंक दादा लाई कति रेक्सपेक्ट गरेर बोलेको छ बाबु लाई भन्दा नि टंक दादा लाई माया गरेको छ हरेक कदममा टंक दादा को नाम लिगेको छ!!कमला ले पनि अमृत दादा लाई त्यसतै गरि माया गर्नि बोलि बचनमा सुधार्नु पर्नि देखिन्छ!!
@thapamanuthapa2391
@thapamanuthapa2391 4 жыл бұрын
Junu sahi vannu vako xa Amrit ko gun kahile birsinu hudain
@sweetykali8444
@sweetykali8444 4 жыл бұрын
sai van nu vayo amrit sir ko gun birsenu hudae na
@iphoneservice8164
@iphoneservice8164 4 жыл бұрын
सहि भन्न्नु भयो यो कुरो कमला र कमलाको बुबाले जानोस
@binutimalsina8120
@binutimalsina8120 4 жыл бұрын
Sahi kura ho
@sunarshanti9154
@sunarshanti9154 4 жыл бұрын
एक दम सै हो अमृत सरलाइ कैले भल्नु हुदैन नानुले यो कुरात
@diltamang491
@diltamang491 4 жыл бұрын
साच्चै अमृत सार लाई किन अफर अयएन यस्म नरमाइलो भयो है किन भने अमृत ले गर्दा निनि कमला यो ठाउमा पुग्न सफलता बको छ ?तर नराम्रो बनेर भनु खोजेको होइन सबै साथि हरुले के सोचै छ
@suminasaru6786
@suminasaru6786 4 жыл бұрын
कमला बहिनी सङ्ग अमृत दाइ जानू पर्छ।। कमला लाई भाइरल बनाउको नै अमृत दाईले हो
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 4 жыл бұрын
सफालतको शुभकामना कमल बहिनी लाई
@pasangtamang823
@pasangtamang823 4 жыл бұрын
अम्रित जानू पर्ने हो
@lilbahadurranabhat5012
@lilbahadurranabhat5012 4 жыл бұрын
amrit dada laini sangai laijanu parx
@sitathapakhadka7187
@sitathapakhadka7187 4 жыл бұрын
खोलो तरि सकेर लौरो बिर्सनु हुन्नथ्यो। अमृतले गर्दा नै कमला यहासम्म आयेको हो
@susilashrestha1001
@susilashrestha1001 4 жыл бұрын
अमृत सर लाई नि लानु पर्यो
@tulsiram1134
@tulsiram1134 4 жыл бұрын
अमृत सरलाई पनि लानु पयो असटेलिया
@parmilapunmagar6163
@parmilapunmagar6163 4 жыл бұрын
प्रगतिको कामना छ कमला घिमिरेलाइ
@kumarsharma3163
@kumarsharma3163 4 жыл бұрын
याेचाहि रामाे भएन है बाबुकाे कामा जाने मैले देखिन तर अामुत शरर चै जानुपर्छ जस्ताे लागाे
@saruxtha4532
@saruxtha4532 4 жыл бұрын
Kamala Ko shathma amrit dailai ni lanu parxa Australia
@sushilpandey4573
@sushilpandey4573 4 жыл бұрын
अमृत खाेई त
@santilama6582
@santilama6582 4 жыл бұрын
ए बुबा अली अलीत हास्नु कती गमक्कहो
@baburamsapkota6089
@baburamsapkota6089 4 жыл бұрын
जस्ले कमला लाई यो ठाउमा ल्याउन सफल हुनु भयो यो जती ठुलो गुण अरु के होला ? त्यसैले अ्मृत सापकोटा सरलाइ अस्ट्रेलिया लानै पर्छ नत्र (नुन बिनाको तर्कारी जस्तै हुन्छ मेरो बिचार मा )यो कुरा बुझेर आयोजक ले उहालाइ लैजान नछुटाउनु होला । यो सारा नेपालीको आवाज हो।।।
@padambahadur9120
@padambahadur9120 4 жыл бұрын
कमल ननु बिदेश जादै हुनुहुन्छ शुभकामना ननु
@munashama2884
@munashama2884 4 жыл бұрын
जस्ले गर्दा आज यो ठाउँसम्म पुगिन कमला आज उसैलाई बिर्सिन मान्छे लाई भलाई गर्ने जमाना छैन 😭😭😨😓 अमृत सर सगै जानुपर्ने हो अस्ट्रेलिया बुबा किन जानु पर्यो?
@armyandblink1259
@armyandblink1259 4 жыл бұрын
आज बुढाले डरो लाएछ्न तेहि भएर तहल्का मचाए का छन तेरिमा ....
@samjhanaghising8019
@samjhanaghising8019 4 жыл бұрын
Ho vane Mali Pani Testo nai lagxa xa sadai nai khako jasto dekhinxa usle ta ho
@anitathakuri293
@anitathakuri293 4 жыл бұрын
Amrit sar li lagnu panre thaum babu li lagepaxi man parena malae kamala ki kuni pani program herdena mata
@armyandblink1259
@armyandblink1259 4 жыл бұрын
@@anitathakuri293 तपाईं हाम्ले भनेर भएन ???के गर्नु त
@sureshshrestha8218
@sureshshrestha8218 4 жыл бұрын
कमलाको बुवा लाई एउटा मेरो अनुरोध छ अमुर्त दाजु ले गर्दा यो ठाउँ पुग्न सफल भाको छ अमुर्त दाजु पनि एक बुवा सरह हुनुहुन्छ बिश्वास लिन कोशिस गर्नुस प्रत्येक प्रोग्राम छोरिको पछि पछि हिड्न सरम लग्दैन दसक ले तपाईंलाई खास रुचाईयको छैन
@gaga7170
@gaga7170 4 жыл бұрын
सफल्ता को शुभकामना बुने
@tilsubatamang5814
@tilsubatamang5814 4 жыл бұрын
Kina ho tni aamrit sapkota ji lai pni lanu prx ni kosle grera aatereliya janu pako ho vnera in that xain tyo haru lai tyo swarthi bau vnniboka lai po lani raix ta ani kmala chain k vako tni aamrit Dada lai pni laijau na vnera kura rakhn nskni k VAX teslai pni paisale mat lay jsto xa k swarthi bau xori gun maruwa haru
@tilsubatamang5814
@tilsubatamang5814 4 жыл бұрын
Anityo kmala kvakota aamrit Dada lai pni laijam na vnera kura rakhn nskni kosle grera aatre liya Jan pako ho vnera in that xaina tyo swarthi bau xori lai k ho gun birsini ystoni hunx mnpta yoi ho ta tyo tyo bau vnni boka lai chai lani re tyo swarthi
@sagunrajbhandari7789
@sagunrajbhandari7789 4 жыл бұрын
बाबा लाई भन्दा अमृत सर लाई अवसर दिनु पर्छ
@krishnakumari665
@krishnakumari665 4 жыл бұрын
अम्ृत सापकोटा भाईलाई लैजाने कुरा न अाउदा मलाई दुख लाग्यो कमलालाई यो ठाउमा ल्याउने अमृत भाइ हुन
@yuyasgoletamang7921
@yuyasgoletamang7921 Жыл бұрын
Beautiful kamala bahini
@kasangtamang3363
@kasangtamang3363 4 жыл бұрын
अमृत saapkotaa पनि हुनै पर्छ नि ।हैनर?
@karanthakuri4096
@karanthakuri4096 4 жыл бұрын
Amrit dai lai pani lagnu parxa hai agraj daju haru
@gomakhadka8902
@gomakhadka8902 4 жыл бұрын
बुवा चाहिँ हैन अमृत सर्लाइ चाहिँ लानु पर्यो
@sanamkumar2297
@sanamkumar2297 4 жыл бұрын
शुभकामना छ समर्पुन तिम लाई सफलता । रमाइलो छ लाई धन्यवाद छ ।
@jenygrg772
@jenygrg772 4 жыл бұрын
Amrit dae khait Jati je gare pni amrit Bina yo Fuchi Apuro dekhinxa Amrit dae pni sangai hunu Paryo ho jaha gaya pni
@pabitrakckc8663
@pabitrakckc8663 4 жыл бұрын
अमृत सरलाई पनि साथमा लानु हैकमला नानु बाबालाई हाेईन
@manikarai4975
@manikarai4975 4 жыл бұрын
कस्तो अायाेजक हाे गाएक गायिका लाई बाेलाउनु पर्ने ठाउँमा बाबालाई बाेलाउने रहेछ
@dhanbahadur7554
@dhanbahadur7554 4 жыл бұрын
नानी कि बाउ लाई भन्दा त अमृत सरलाई साथमा हुनु पर्ने हो खोईत यो आयोजना का समितिले आम दर्सक जन हरुको कुरो बुझ्या जसरी पनि अमृत सर्लाई पनि समाबेस गर्नु पर्यो गुरु भनेकै गुरु नै हुन्छ ।
@shantesamyong6757
@shantesamyong6757 4 жыл бұрын
कमला नानू तिमी ले भन बाबा लाई अमृत सर लाई लानु पर्छ भनेर
@hiramangrghiramangrg4557
@hiramangrghiramangrg4557 4 жыл бұрын
त्यो बाबा लाई पठाउने नै होईन अहिले गीत पनि गाउने भाको नाटक गर्छ ।
@kaflepujakafle2912
@kaflepujakafle2912 4 жыл бұрын
tei ta
@nishangamingyt5569
@nishangamingyt5569 4 жыл бұрын
Bau ta boula nae ho ki k ho
@प्युठानीसागर
@प्युठानीसागर 4 жыл бұрын
बिदेश कमला बहिनी सङग बुबालाई होइन अम्रीत दादालाइ लानु पर्ने हो किन कि अम्रीत दादाले गर्दा बहिनी चर्चामा आको हुन
@karnaoli6276
@karnaoli6276 4 жыл бұрын
मलाई तर कमला बहिनी अष्ट्रेलिया जानू भनेकाे त खुसि लाग्यो तर अम्रित किन नलिएकाे कमला बहिनिलाई बाटाे सिकाउनेत अम्रित सर नै भगवान हाे तर अम्रित सर अष्ट्रेलिया नगाकाे भएकोले सारै दु खि लाग्यो
@achutgurung3521
@achutgurung3521 4 жыл бұрын
Amrit le garda kamala nani viral vako ho jasari vayani amrit lai pani Lana parxa💔❤
@puspakarki9487
@puspakarki9487 4 жыл бұрын
Amrit le bahir lyea ulai hela garna chahi mildaina jasari vayepani mildaina parx astlya bashi daju vai didi baini haru
@hijoaajabholi2041
@hijoaajabholi2041 4 жыл бұрын
जय राजु परियार
@dipeeshsapkota8498
@dipeeshsapkota8498 4 жыл бұрын
अमृत दाइ लाइ पनि बुझाउँनु हुन्छ बाउलाइ चाहिँ नलानु है
@user-ww9gs7hg6d
@user-ww9gs7hg6d 4 жыл бұрын
बाबा किन जानु परो अम्रित सर लाइ लानु पर्च अस्ट्रेलिया.. बाउको बोलि के हो के हो
@pariyarishwar3605
@pariyarishwar3605 4 жыл бұрын
Nepali Lok song king of the world Raju pariyar daju and Kamala sister's best of luck 🙏🇳🇵🇳🇵
@karkeenishu2929
@karkeenishu2929 4 жыл бұрын
Patrakaar pani questions gardaina amrit gayakko laagi khai ta patrakaar ustaiiii
@saritarai1501
@saritarai1501 4 жыл бұрын
खै हौं कमला को आमा चाहिँ कहिले देख्दिन त किन यो बाउ मात्र अनि अमृत सर खोई
@rabindrapariyar9262
@rabindrapariyar9262 4 жыл бұрын
राजु परियार सधै लोक दोहोरी किङ हुनु ?कामला बहिनी को गण गिफ्ट हो कति राम्रो गाउन सक्ने
@muktirajneupane937
@muktirajneupane937 4 жыл бұрын
Amrit dai Lai Pani laanu paryo Australia Kamala bunulai layaaune Amrit dai nai ho
@Abhiral2023
@Abhiral2023 4 жыл бұрын
अमृत सर जानू पर्ने हो
@sinayonjan9658
@sinayonjan9658 4 жыл бұрын
Aamrit dada laini aastiriyal lanu pareyo hai raju dai
@kalpanabista8002
@kalpanabista8002 4 жыл бұрын
अमृत सप्कोटा अनिवार्य जानू पर्छ । किन हो अमृत को नाम नलिएको के कमला लाई यहाँ सम्म पुर्याउनु मा अमृत को हात छैन र? 100% अस्ट्रेलिया जानू जरुरी छ।
@devendratamang4063
@devendratamang4063 4 жыл бұрын
Best up luck
@menjilashrees9240
@menjilashrees9240 4 жыл бұрын
Babako pani vocal atti ramro rahexato thank u
@ramkumarithapawardbatasayi4764
@ramkumarithapawardbatasayi4764 4 жыл бұрын
Kamala sangai Amrit Lai Pani bidesh lagnu parchha
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 4 жыл бұрын
Raju Pariyar Dai Ra Kamala Ghimire Nanu Lai Australia Ko Shuva Yatra Chha Hai ! Kamala Ghimire Nanu Ko Lok Saangitik Jiban Safal Banos Shuva Kamana ! Lok Dohori Sangeet Premi Darshak Shrota Raju Pariyar Dai Ko Priya Mitra Shuva Chintak Sabai Kalakaar Haru Ko Shuva Chintak Sadhu Ram Khadka ! Jaya Geet Jaya Sangeet Jaya All Artists !🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌🎎🤝🌈🎈🥀🌺⚘🌷🌹💐💘🇳🇵💯 ! Kamala Ghimire Nanu Ko Jaya Hos ! Sabai Ko Jaya Hos !
@dhurbaraj7604
@dhurbaraj7604 4 жыл бұрын
वैदेशिक यात्रा राम्रो हो बधाइ छ तर बाउ को ठाउमा अमृत सर लाई पठाउनु पर्ने मेरो बिचार
@indrarahima6048
@indrarahima6048 4 жыл бұрын
Good
@sitasharma962
@sitasharma962 4 жыл бұрын
लल कमलाई सुभकामना
@dambarsunar1273
@dambarsunar1273 4 жыл бұрын
Khusi lagyo badhaai chh ahile raju dailai pani leko bhya jhan raamro hune
@parbatikatwal1648
@parbatikatwal1648 4 жыл бұрын
बुनु अम्रितदाइलाइ पनिअष्ट्रेलिया लानु किनकि बाबालाई बन्दा अम्रितदादालानु त्याहा सम्मपुराउनु भाको नहि दादा नहिहोबुनु
@khanaldidi3448
@khanaldidi3448 4 жыл бұрын
Amrit vai lai ni laijanu hola kin ki nani lai yaha samma lerauni usai ko hat xa
@binayakghising6260
@binayakghising6260 4 жыл бұрын
काम नलाग्ने बाउ किना लानू पर्यो अमृत सर लाई लानू परछ
@santoshbhattarai7979
@santoshbhattarai7979 4 жыл бұрын
अमृत सर लाइ लानु परो कमला बनाउने अमृत सर हो
@kajithapa4802
@kajithapa4802 4 жыл бұрын
जन्म दिने त बाउ हो तर कमलालाइ याहा सम्म ल्यायर चर्चित गराउने त अमृत सापकोटा नै हुन so that आयोजक भन्नेले अमृतलाइ नै लगे best हुन्छ ,,
@ramuskt832
@ramuskt832 4 жыл бұрын
Amrit Sapkota dada lai lanu paro
@sukuthapa6544
@sukuthapa6544 4 жыл бұрын
nice👌👌👌🙏🙏🙏🙏🌹🌹🌹
@srijanbohara4455
@srijanbohara4455 4 жыл бұрын
Amrit sir laee Pani lane parayo
@mayashrestha7153
@mayashrestha7153 4 жыл бұрын
Best wishes raju bhai and kamala nanu and whole team
@atmikman2771
@atmikman2771 4 жыл бұрын
Yo programme ma amirt lai pani sahavagi garaunu parcha Kamala ra amirt ko dhohori ramro jamcha Ani kamala lai ramro guide pani garnuhuncha jasto lagcha hai
@kamalakapri
@kamalakapri 4 жыл бұрын
Amrit sirlaini lanu parxa kamalasaga Baba hoina
@sonysitaula4195
@sonysitaula4195 4 жыл бұрын
haina yo sms kasaile ni padnu hunna ni ho ho sabaile amrit dailai janu parxa vannu vako xa kasaile ni sunnu hunna ya kina amrit dailai chai na lageko lanu parxa hai
@gyanbdrbdr119
@gyanbdrbdr119 4 жыл бұрын
बधाई छ कमला बैनी लाई
@kusumlama5828
@kusumlama5828 4 жыл бұрын
Kamala bunu matrai lane ???? Australia????aamrit Bhai Bina kamala bunu khallo huncha Ra kamala bunu Bina Amrit Bhai khallo huncha hai,,, organiser jyu amrit bhailai Pani Lanu sake Samma..
@banitapokharel9610
@banitapokharel9610 4 жыл бұрын
Amrit sir Lai poni lanu paro natra yo yatra naramroo hunxa 💘
@rajveersing2639
@rajveersing2639 4 жыл бұрын
Good
@saritakarki3261
@saritakarki3261 4 жыл бұрын
अमृत बिना कमलाको नाम पनि नलिय हुन्छ किनकी जस्ले यहासम्म ल्यायो तेसैलाइ लात हान्ने के कमलाको बाउले छोरिलाइ यस्ती बनायको हो
@brokanxa7833
@brokanxa7833 4 жыл бұрын
Kya aachamma lagxa jaba yo baini le yeti ramro dohori gauda hami tw teti ramro gauna sakinna tukka milauxin yo saboi Nepali cultureko lagi kamala baini udaudo surya ho. ❤❤❤❤❤ - Sanjay Rai
@srijanbhatta238
@srijanbhatta238 4 жыл бұрын
हाे याे बाउ भन्दा अामालाई लानु पर्ने नि
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,4 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Двое играют | Наташа и Вова
Рет қаралды 3,4 МЛН
Bike Vs Tricycle Fast Challenge
00:43
Russo
Рет қаралды 109 МЛН
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 13 МЛН
Comedy Sabin Shrestha With Anu Shah 2079// Vlog
6:04
S-series
Рет қаралды 6 М.
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,4 МЛН