रोल्पाबात को को हुनु हुन्छ म लुङ्री गाउँ पालिका वदा नम्बर 3 बात है 🤔😘😘😘😘
@dearkhemu3131 Жыл бұрын
को को रोल्पाबात हुनु हुन्छ म पनि छु है लुङगृ गाउपालिका बात💓💓🙏🙏 good job sizzu dd love you💓💓💓🙏🙏
@RoshanRMagar-ds6dm Жыл бұрын
I am From Thabang Rolpa ❤️💥
@Na21Yan Жыл бұрын
I'm from cimerica😂 talipokhara tebawi pun😁
@dearkhemu3131 Жыл бұрын
@@Na21Yan tewai pun jii k xw
@Na21Yan Жыл бұрын
@@dearkhemu3131 bindas hey🤭
@haudymaya8475 Жыл бұрын
Moh poni xu
@narayanshrestha7991 Жыл бұрын
I love रोल्पा सुपर आफै गएर घुमेको जस्तो लाग्यो..
@NepaliSportsClick Жыл бұрын
Rolpa Jumla ra Pyuthan basi lai Kaskeli kancha ko tarfa bhata dherai dherai maya ra dhanyebaad. Desh ma paribartan lyauna ra sanskriti jogaunu bhayeko ma
@reshamneupane6902 Жыл бұрын
Very nice video ❤❤
@gitapokhrel9348 Жыл бұрын
तपाईं को हरेक भिडियो उत्कृस्ट हुन्छन ।सम्मान छ हजुरप्रती ।
@Na21Yan Жыл бұрын
मेरो रोल्पा, सुन्दर रोल्पा अनि समृद्ध रोल्पा💗 गर्व गर्न लायक त पहिले नै थियो तर अझै साच्ची कै रोल्पाली हु भन्न कुनै हिचकिचावट नहुने, सवै सामु परिचित गराइदिनु हुने आदरणीय दिज्जु हजुरलाई धेरै धेरै धन्यवाद🙏❣️ हजुरको यात्रा अझै रमाइला, जगरिला, फलदायी समेत होस् शुभकामना!
@sanjeevvajpayee72756 ай бұрын
VERY NICE VLOG OF THE HOLI IN THE MOUNTAINS .THE MAN PLAYING THE FLUTE WAS PLAYING MARVELOUSLY. BE LATED 'HAPPY HOLI TO U AND ALL THE PEOPLE OF THE MOUNTAINS.'I ❤️ THE MOUNTAINS AND THE PEOPLE THERE❤❤❤❤
@SapsuMedia Жыл бұрын
Great video
@omrasaili5951 Жыл бұрын
आहा एकदम राम्रो रमाइलो सुन्दर रोल्पा रोल्पा । अझै पनि झन् रमाइला भिडियो हरु ल्याउनुहोला धन्यवाद 🙏
@hbhvdcddbyew Жыл бұрын
आहा कति सुन्दर दृश्य अनी त्यो ठाउँको एउटा उदाहरणीय संस्कृति भनम वा कसैको सम्झना स्वरुप वर्षमा एक दिन रमाइलो गर्ने चलन अनी हाम्रो दीदी को उच्च सोच जो कोही संग पनि चाँडै रमाउन सक्ने यस्ता लुकेका पर्यटकीय स्थलको प्रतक्ष दर्शन गरेर हामी दर्शकलाई पनि मनोरञ्जन गराउने दीदी लाई धन्यबाद आगामी दिनमा पनि यस्तै ठाउँ देख्न पाइयोस् ❤️🙏🙏🙏
@ggbvlogkhatri7839 Жыл бұрын
So so so lovely vibe
@mankumaririjal5666 Жыл бұрын
Yespali tw ma jana payana ni tewang bata pani miss you all ❤️❤️
@sushant_chhetri Жыл бұрын
म पनि रोल्पा बाट हो, धेरै धेरै धन्यवाद प्रिय दिज्यु एक विकट केन्द्रको नजर नपुगेको ठाउँको भुगोल, रितिरिवाज संस्कार अनि मनमोहन दृश्य सम्पुर्ण सामु पुर्याउने माध्यम बनाई दिनु भयो फेरि पनु धन्यवाद
@susilkawaryogi4707 Жыл бұрын
दिदी बाट धेरै कुरा सिक्न पाइन्छ। I love you दिदी 😊❤️😍
@Jagatbudha057 Жыл бұрын
अर्को एपिसोड छिटो हाल्नुस नत्र म अनसन बस्नेवाला छु ! Lots of love from pyuthan
@user-zx6ml5fy9g Жыл бұрын
Right now 🤝
@Random-mx7mz Жыл бұрын
मेरो दिदि हाम्रो रोल्पालाइ तपाईंको क्यामरामा कैद गर्नु भएकोमा म अत्यन्त खुशी छु ।💛💚❤️💜🧡
@durgabudha8168 Жыл бұрын
मेरो रोल्पा, सुन्दर रोल्पा, समृद्ध रोल्पा,😘😘🥀🥀अनि हामी पनि रहेछौ होई भिदियोमा 😁😂thank you so much dd videoko lagi🙏🤞😘
@TirthaAndDorna Жыл бұрын
Rolpa is the most beautiful 🥰❤️ place keep exploring and good job dee❤️😍😳
@magarlaxman1143 Жыл бұрын
धेरै धेरै धन्यवाद दिदि यति दुर्गम ठाउमा गएर भिदियो सुद गर्नु भएको मा अनि जनयुद्ध गरिएको र रोल्पा र प्युठान को सिमना (2500 मि) लिस्ने लेक को बिज्ञापन गरेको मा ।।।।
@shivasshresthashrestha852 Жыл бұрын
बैनि धन्यवाद राम्रो राम्रो भिडियो ल्याउनु हुन्छ।❤️❤️❤️🙏
@darkboy609 Жыл бұрын
Rolpa ko pahichan lisne lake👌💕
@rajugurung1504 Жыл бұрын
सिजु जी बधाई छ है म प्राए हरेक दिन हेर्छु हजुर को episode To london . So many Thanks.
@tulthapatul Жыл бұрын
Beautiful ❤❤
@bhojb.garamjamagar7738 Жыл бұрын
होलि मनाउन को लागि यति अग्लो भिरमा, साच्चै अनौठो लाग्यो। भाइचारा यसैगरी कायम रहिरहोस अनि एउटा कुरा बार लगाउन सके अरु सुरक्षा हुने थीयो। स्थानीय सरकारले ध्यान दिनु पर्ने देखियो
@sushilathapamagar3354 Жыл бұрын
Beautiful my favourite KZbinr vlog didi ❤and nice view village our nepal 🇳🇵🥰
@puranmagar9602 Жыл бұрын
धन्यवाद दिदि! हाम्रो गाउँठाउ लगायत त्यति माथिको उचाइमा रहेको लिस्ने डाडा, जुन आफैमा एक ऐतिहासिक पृष्ठभुमि बोकेको ठाउ! मा संघर्ष गर्दै त्यहा पुगि भिडियाे बनाई स्थानीय पर्यटन प्रबर्द्धनमा बिशेश सहयोग गर्दिनु भएकोमा हजुरलाई आत्मै देखि नै उच्च सम्मान, विशेष माया अनि धन्यवादका शब्द प्रकत गर्न चाहान्छु।
@sangamkc999 Жыл бұрын
रोल्पा अर्थात् मेरो देश कै सुन्दर स्थान र क्षमादान गर्ने अद्भुत क्षमता रहेका असल नागरिक बसोबास गर्ने स्थान । 🌷 i love rolpa...thank you for a explorer about rolpa...srijana dd❤❤😍✌
@jenbahadurbista9290 Жыл бұрын
सिर्जना दिदी नमस्कार, म रोल्पा लुङ्ग्री-६ बाट जेन बिष्ट लोक सास्कृतिक र भौगोलिक रमणिय स्थलहरुको फ्यान र दर्शक। रोल्पाका सास्कृतिक तथा भौगोलिक पहिचानको बारेमा डकुमेन्ट्री तथा सामग्रीहरु बनाएर प्रचारप्रसार गरेर पर्यटकीय तथा दर्शकीय टेवा पुराउनु भएकोमा पर्यटन पत्रकार सिर्जना दिदी, बालकुराम पुन सर सबैलाइ विशेष धन्यवाद। आगामी दिनहरुमा पनि लुकेर बसेका गाउँ बस्तीका सास्कृतिक तथा पर्यटकीय स्थलहरुको बारेमा थप सामग्रीहरु ल्याउदै जानुहोला थप उत्तरोत्तर प्रगति सफलताको शुभकामना।।
@abinashbistaudashi5452 Жыл бұрын
म जापान बाट छु,, आज साच्चिकै घर आउन मन लाग्यो,, धन्यबाद सिर्जना जि मेरो मन मस्तिकमा मेरो गाउ घरको याद दिलाईदिएको मा।।म सम्झिरहेको छु।।ति दिनहरु❤
@deurupakhatri4517 Жыл бұрын
देशको मुहार परिबर्तन गर्न भनेर जनयुद सुरु भएको रोल्पा लाई देशले नभुलोस इतिहासमा नाम लेखियोस सम्बन्धित नेताले ध्यान दियर रोल्पा लाई अझै परिचित बनाउने बताबरन बनोस भिडियोको लागि धन्नेबाद सिज्जु जि🎉🎉
@sanjivanrai2569 Жыл бұрын
अनौठो होली पर्व मनाउने प्रचलन देखियो tq sis💖💖🙏🙏🇳🇵🇳🇵
@satyandrasatyandra433 Жыл бұрын
जलजला सम्म पुगेर त्यहाँको सुन्दर दृश्य देखाउनु पार्यो दिदी
@Jhalakjhakas Жыл бұрын
आहा यती सुन्दर मेरो रोल्पा 💞↖ भिदियो निर्माणको लागी धन्बाद मिस dami 🙏👈
@thewalkietalkies8240 Жыл бұрын
Yek dam naya ani anutho prastuti garnu bhayeko ma dherai dherai dhanyabad tapai lai,,,,,yestai naya naya prastuti paskadai janu hola shubha kamana
@KumarMagar111 Жыл бұрын
मेरो About Section मा लेखिएको छोटो बायोको कथाको अंश यस ठाउँसँग जोडिएको छ । त्यही कारण हरेक पटक "लिस्ने" र "गाम" नाउँ सुन्ने बेलामा मन भारी हुन्छ ! Another masterpiece.👍️❤️🙌🌟🇳🇵
@summermagar1918 Жыл бұрын
धन्यवाद रोल्पा लाई explore गर्दिनु भएको मा ❤
@joonmagarni5808 Жыл бұрын
Goosebumps Sizzu 🥲
@denikhatri3333 Жыл бұрын
Wow absolutely amazing 😍😍
@nepalisilaibunaivlogs Жыл бұрын
हजुरको यो यात्रा अझै रमाइलो अनि सकरात्मक बन्दै जाओस्।हजुरको भीडियो हेर्दा दोस्रो विद्या चापागाईं जस्तै लाग्छ। हजुरको लग भग सबै भिडियो हेरको छु म। अब अरु पनि रोल्पाको भिडियो लिउनु होला है त। मेरो पनि सपना छ रोल्पा रुकुम घुमेर मन भरीको भिडियो खिच्न। कुनै दिन पक्कै जुराउने छु। 🙏 All the best
@arjunvlogs104 Жыл бұрын
म त धेरै नै ejy लिए हजुरको मिठास भिडियो ❤️🥰💯
@arizonearizacreationaa9904 Жыл бұрын
waau...so wonderful and nice vlog with nice concept.
@Bg_vlogs123 Жыл бұрын
हेर्ने कथाभन्दा मज्जा भयाे अाफ्नाे छिमेकि गाउँ भएर हाेला
@parbatipunmagar4484 Жыл бұрын
ग्रामिण किन नहाेस प्रिय लाग्छ अाफ्नाे जिल्ला राेल्पा ☺️ राेल्पाकाे अरू ठाउँ पनि समेतको भए अझै राम्रो हुने थियोे ❤️
@Xinguvlogs Жыл бұрын
Hlo रोल्पाली साथी हो आउनुस है सुदुर पूर्व तिर पनि joDim है
@badalmagar2593 Жыл бұрын
दामि भिदीयो साथसाथै,नौलो जानकारी मुलक भिदीयो,बधाई तथा शुभकामना यहाँ हरुलाई😎🇳🇵🇸🇦🙏
@its_yoyobebu6425 Жыл бұрын
contain nai baball lagxa sis ko .Explore all place of Nepal and each and every culture s ....😍😍😍😍😍
@nareshmagar4294 Жыл бұрын
लिस्ने लेक जस्को काखमा म जन्मेर हुर्केको ठाउँ। यो ठाउँमा होलीमा मात्र नभएर वैशाख १ अर्थात नयाँ वर्षमा पनि यसैगरी ठाउँ ठाउँका मानिसहरू जम्मा भएर नयाँ वर्ष पनि मनाउने चलन छ। पर्यटकीय ठाउँ हो तर यो ठाउँ ओझेलमा छ। यस्ता ठाउँहरू रोल्पामा थुप्रै छन् तर दुर्गम् ठाउँ त्यसमाथि पहाडी छेत्र भएकोले अपरिचित छ। तर आज तपाईंले हाम्रो यस्तो ठाउँमा आएर भिडियो बनाएर यो लुकेको ठाउँलाई धेरै मान्छेहरू सम्म पुर्याउन मद्दत गर्नु भएको मा हजुरलाई धेरै धेरै धन्यवाद का शब्दहरू बोल्न चाहन्छु। फेरि फेरि पनि आइदिनु होला यो पनि आग्रह गर्न चाहन्छु। धन्यवाद🙏💕
@proud_to_bee_Nepali Жыл бұрын
सृजना को मेहताले बनाएका हरेक भिडियो उत्कृष्ट त छन् नैे त्यस मा पनि यो भिडियो अझै उत्कृष्ट लाग्यो मलाई । धन्यवाद सिजु
@nepalnews8071 Жыл бұрын
YOU DOING A GREAT JOB SIS KEEP EXPLORING WE ARE WITH YOU
@ask4mt3 ай бұрын
Hami pani rolpali haun. 2nd generation India baat yo video jankari herda dherai ramro lagyo. @sirjana baini hazur lai dherai dhanyawad garna chahnchhu!!
@nisanaghartimagar9367 Жыл бұрын
Hamro rolpa❤️
@Simply-Explore Жыл бұрын
अर्को पटक आउदा प्युठानको बाटो हुदै आउनु पर्छ है 🙏🙏❤️
@tiktokworld7095 Жыл бұрын
Rolpa is a paradise of beauty , purity and peace. Rolpa has great contribution in civil war. Thank you so much Sirjana sizzu Dd for exploring our Rolpa ❤️ #Birendrakhadka gangadev 01 wot Rolpa ♥️
@diwasdc3716 Жыл бұрын
I am form rolpa and I was totally unknown about this culture thank you sirjana dd for visiting our rolpa and exploring
@moongolmotiram7443 Жыл бұрын
मेरो घर त्यो डाँडा पारी पट्टी प्युठान हो र पनि जान पाए को छैन खुसी लाग्यो hjr को भिडियो मार्फत हेर्न पाइयो
@krishnapunmagar4594 Жыл бұрын
Wow my birth place Aresh.Rolpa
@deependrakhadka8492 Жыл бұрын
म हजुकाे हरेक भिडियाे सारै मन पछ् ।
@madhavkumargurmachhan590 Жыл бұрын
Happy holi sister 🎉🎉❤❤ nice vlogs wow beautiful please Rolpa village
@bistaxetry Жыл бұрын
म रोल्पाकै भय पनि सिस्ने lake को बारेमा केही थाहा थियन तर यस्को बारेमा यति राम्रो भिदियो तयार गर्नु भयको मा हृदय देखि नमन छ दिदि❤❤
@purankc1227 Жыл бұрын
चटपटे त्यो भिरपाखामा पनि पाइदो रहेछ,गज्जब🇳🇵❤️
@diakarki25909 ай бұрын
Thanks सिर्जना बहिनी साउदी bat हेर्दैछु nepal पोखरा
@punebudha226 Жыл бұрын
म U.s.a बाट हेरदै छु आज साचिकै घर आउन मन लाग्यो सिर्जना sister मेरो त्ति गाउ घर ति बन पाखा हरु को यत दिलाइदिनु भयो. हजुर लाइ धेरै धेरै धन्देबात😂😂😂
@धनराजखाम-फ9भ Жыл бұрын
ओ हो अती रमणीय ठाँउ वाउ सुपर,दिलै भए पनि Happy holi सिर्जना जी😍😍😍😍😍
@devkumarlimbu6264 Жыл бұрын
Lovely place with nice people..Carry on ..ur amazing
@pravinthapa8744 Жыл бұрын
धन्यवाद दिदी त्यो विगत एरियामा पुगेर सम्पुर्ण नेपाली हरुलाई चिनाउने अठोट गर्नुभएकोमा आभार व्यक्त गर्दछु। साथै तपाईंको च्यानलमा जोडिएको पनि छु । धेरै धेरै धन्यवाद ।।।
@kavrelivlog Жыл бұрын
Herne katha style ma banaunu hunxa ekdam man parxa keep going ali frequently post garnus na hai 😊😊
@kaku21502 Жыл бұрын
Oh, what a beautiful place. And your sweet voice. I love every one of your videos.
@nabinpun8195 Жыл бұрын
Welcome to our district rolpa❣️❣️❤️
@begamgmagar5791 Жыл бұрын
रोल्पा आगमनको निम्ति धन्यवाद हजुरलाई तर रोल्पाली आदिवासी होइनौ यहाँको मुलबासी हौ 🙏🙏
@RakeshPanwar-lm9hv Жыл бұрын
Beautiful nepal and nepali. Loved flute and local folklore❤
@mohanmagar3545 Жыл бұрын
हजुरको ekdamai big frind साच्चिकै ती प्रकृति सङ हजुर रमाइरहेके हेरेर म पनि सङै छु जस्तो कल्पना गरेको हुन्छु दिदी ।🤗🙏❤️
@umeshramjali9210 Жыл бұрын
Thank you for exploring our Rolpa❣❣
@dipakrmagar Жыл бұрын
Thank you so much for exploring rolpa
@itsmeteks3746 Жыл бұрын
Expected Vanda ramro Video 📷 Best oF Luck 👍❤️
@rajendrakhadka176 Жыл бұрын
nice and wonderful work.
@mr.arfatali4901 Жыл бұрын
हजुर लाई सुलिचोर बजार मा देखेको थिय दिजु बोलुम भनिराथे सट्त हतारे र जानू भयो अनि बोलौन मन लायन कुनै दिन समयले साथ दिय भेट्ने छु दिदि।💙
@ritamainali6319 Жыл бұрын
कति राम्रो कविता भनेको आहा
@tilakmagar2057 Жыл бұрын
कहिलै नबिर्सने पल दिदि so miss you ♥️♥️♥️
@DeepakDeepakpandey-kb6zp Жыл бұрын
Wonderful vìdeo. Thanks fòŕ sharing us.
@Bibas_Bohara Жыл бұрын
This is called cinematography ❤ too much love ❤ this is incredible 😊🎉
@karkideep4235 Жыл бұрын
अब चाहिँ पुगनै पर्ने भयो thank you hjr laai🙏
@narendrapandey20 Жыл бұрын
What a wonderful adventure travel documentary ?? Really amazing, Ropla i am from Rukum west i really like your video?....
@anmolroshan4641 Жыл бұрын
awesome sizzu 💝💝💝
@dipesh4444 Жыл бұрын
आह कति मिठो प्रस्तुति
@ronakchettri4933 Жыл бұрын
saiho saiho hpy gilr stay always hpy god bless u nanu
@skyonlinmedia4890 Жыл бұрын
Mero best didi ❤️❤️❤️ Aafno cear pani garnu hola misss you didi
@whyzodop3126 Жыл бұрын
Thank you mam for exploring our pride lisne lekh rolpa
@lekhnathgcuser6142 Жыл бұрын
त्यो ठाँउ मा पुगेर फोतो खिचेको याद आयो मलाई त
@shobharamgharti6966 Жыл бұрын
Wow sister Kay dami hajur ko yo himmat ko lagi manai daykhi salam💯💯💯
@khempun2009 Жыл бұрын
at 4:38 and 4:45 lady beside you is laughing while you are talking which is worst part of this video but if we ignore that part then this is a masterpiece ...locations is naturally so natural ...waiting for another masterpiece 👍👍👍
@buddhagurung4732 Жыл бұрын
Awesom❤️
@saugatpunmagarofficial Жыл бұрын
सबै जना रोल्पालीहरू यता हाजिर गरौं हजुर
@minrawat8078 Жыл бұрын
Bajura ko pani explore garnu paryo miss dherai thau cha babal babal
@indrapariyar4256 Жыл бұрын
हामि रोल्पा हाम्रो रोल्पा ❤❤❤
@LocalOnlineTv Жыл бұрын
सुन्दर दृश्य अनि मनोरम
@narendramagar4507 Жыл бұрын
मपनी रोल्पाली हो तर हाल मलेसिया हाम्रो रोल्पामा गएर भिडियो बनाइदिनु भएको मा धेरै धेरै धन्नेबाद 🙏🙏🙏🙏🙏🙏🙏