प्राकृतिक सुन्दर्तालाई सबै सामु यति मजाले प्रस्तुत गर्नु हुन्छ तपाईको बर्णन गर्ने शैली खुब मजा लाग्छ म साउदी अरब बाट हेर्ने गरेको छु है हजुर
@yam_rumba4 күн бұрын
आहा !यति रमणीय ठाउँ भूगोललाई सबैसामु पुर्याउनु हुने सचिन सर ,टिमलाई धेरै धन्यवाद !❤❤🙏❤️❤️
@sabinsabin8464 Жыл бұрын
स्वर्गको देशमा जन्मेको म खाँडीमा बसेर यो भिडियो हेर्दा आफुले आफुलाई धिकार्न मन लाग्यो।यति राम्रो ठाउँ भएर पनि देशमा घुम्ने अबसर कहिल्यै मिलेन जिन्दागीमा।
@bimalagurung18808 ай бұрын
मनै छोयो भाई😭😭😭💕💕💕
@ilovenepal-g4h Жыл бұрын
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल जय अपि हिमाल 🇳🇵❤️👍️
@bikramnath5369 Жыл бұрын
एउटा perfect package प्रस्तुत गर्नुहुन्छ ।बाेल्ने शैली त झनै डाहा लाग्ने के । नियमित दर्शक पुर्वि ब्लुजकाे ❤❤❤❤❤
@Bhabishkatuwal Жыл бұрын
PURVI BLUES को regular viewers ✋ यो दाजुले अपलोड गर्नुभएको भिडियो सबै राम्रो हुन्छ ।
@sandipkumar336 Жыл бұрын
जति हेरेपनि धित नमर्ने हजूर को भिडियो झन एक पछि अर्को राम्रो सचिन सर हजुर लाई सफलता को धेरै धेरै शुभकामना छ
@Hemraj.thapamagar Жыл бұрын
देबिमाता पार्बतिको जन्म स्थल पर्बत जिल्ला निकै रमाइलो रहेछ
@gjungkhanal4075 Жыл бұрын
म हजुर को च्यानल मा जोरियको धेरै त भयको छैन तर आधा भन्दा धेरै भिडियो हेरि सके सारै मन पर्यो आज भाेलि नियमीत हेर्ने गर्छु धेरै ठाउँ को भिडियो हेरियो सबै धेरै राम्रो छ तर मलाई सबै भन्दा मन परेको बाजुरा मा रहेको बडिमालिका को भिडियो अति मन पर्यो म कुनै दिन त्यो ठाउँ मा अबस्से जाने छु धन्यबाद हजुर दुबै जनालाइ यति राम्रो ठाउँ हरु देखाउनु भयको मा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sandrakalajoshi6484 Жыл бұрын
तपाईहरुको यात्रा सफल बनोस् र यसरी नै सुन्दर ठाउँहरु देखाउँनु होस् जहाँ हामीहरु रमाउँन सकु र महशुस गर्न सकौ ।
@XxDD-yw7bn Жыл бұрын
दाइ ❤❤❤❤ म बझाङबाट ल।। ।। सागर धामि ।
@jdchhetri4735 Жыл бұрын
7 लाख सस्कराइब नजिकै छाै हामी छिटो गरम साथि हरू
@DeepakPaudel-x4q Жыл бұрын
एक हप्ता पनि कति लामो समय लाग्ने है अब खाना खाएर मज्जासँग हेर्नुपर्छ ❤❤❤❤❤ कपिलवस्तुबाट 🌷🌷
@sunarmanoj7342 Жыл бұрын
अर्को भागमा देखाउनु होला सिर अधुरो हुने छ नर्त
@MRThapa174Vlog Жыл бұрын
अाहा कति राम्रो साेर्गकाे टुक्रा रहेछ याे ठाउँ म अाफै गयकाे जस्ताे अनुभव गरिरहेकाे छु
@SarsawitSony Жыл бұрын
हजुर को video हरु सारै मन पर्छ 😊😊
@padamgurung9624 Жыл бұрын
म तपाईंहरूको नियमित दर्शक धन्यवाद छ हजुरलाई यसरी नेपालको सम्पुर्ण दृश्य अवलोकन गर्ने अवसर प्रदान गरिदिनु भएकोमा सचेन र लक्ष्मी ज्युलाई
@goldstardhaulagiri8234 Жыл бұрын
उकालो बाटो भएपनि थकाईको महशुस पटक्कै नहुने। निकै रमाईलो यात्रा थियो। ❤❤❤
@bikramnath5369 Жыл бұрын
तपाईंका भिडियाेबाटै म पुरै नेपाल घुमेकाे महसुस गर्ने गर्छु ।याे यात्रा कहिल्यै नराेकियाेस ।सचिन सरकाे बाेल्ने शैली wow
@debendrabhandari7320 Жыл бұрын
अति रमाइलो दृश्य कष्टका साथ पैदल यात्रा गरेर हामीलाई रमाइलो मनोराजन दिनुभयो र हजूरहरू हिडेको सिढीमार्ग कस्ले कहिले बनाए विशेश धन्यवाद वॉहाहरुलाई पनि अति कष्टा गरेर मनोरञान दिनु भयो हजूरहरू सवैलाई धन्यवाद ❤❤❤
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने अस्ति अतिनै राम्रो सुन्दर प्राकृतिक दृश्य घरमै बसेर देख्न पाइयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kabitapun2482 Жыл бұрын
अन्तिममा मोहरे डाडा बाट देखिने सबै दृश्य हेर्न पाएको भए धेरै मजा हुने थियो। जे भए पनि video उत्कृष्ट छ।
@bimalagurung18808 ай бұрын
सारै रमाईलो भगवान बस्ने ठाऊ🙏🙏🙏 जय होस सचिन भाई हामी जान नसके पनि सचिन भाईले गर्दा हेर्ने मौका पायौ। जय होस भाईको💞💞💞कति राम्रो फूलहरू फूलेको हो।
@khemrajgyawali272410 ай бұрын
कत्तिराम्रो यातरायोभाईहरू गफग्दैहिडनु भाको छ अरथबुझाऊदै 🙏🙏👌👌👍👍सुभयात्रा
@NepalKailashTrekking Жыл бұрын
अति राम्रो, बाबियो जस्तो देखिने घाँसलाई साल्मी भनिन्छ राम्रो तिर
@suryadudharaj90 Жыл бұрын
भिडियो हेरेरमात्र सुतियो अती सुन्दर देश छ नेपाल के गर्नु राजनीति मात्रै छ देशमा यस्ता ठाउहरुमा बाटोघाटो राम्रो बनाएर वाहिय तथा विदेशी पर्यटक ल्याइ देशको अर्थिक निके सुद्रने थियो के गर्नु प्रकृतिले स्वार्ग दिएको छ शासन सत्ता चलाउने ले नर्क बनाए
@bajarangchaudhary660 Жыл бұрын
बिहिवार मात्रै आउने यो नयाँ नयाँ ठाउँ हेर्न बानी परिसक्यो good job sachin sir
@pradipkarki1041 Жыл бұрын
पर्यटन क्षेत्रमा एक नक्षत्र सचिन सर लक्ष्मी सर खुला रमाइलो ।
@SuklalBhandari-z9q Жыл бұрын
कति राम्रो दृश्य रहेछ, video खिचेर देखाउनु भयो सबैलाई नगएपनि त्यो ठाँउमा हेर्न पाईयो धन्यवाद हजुरहरुलाई🙏🙏🙏🙏💕💕💕💕
@durgamangurung7831 Жыл бұрын
हजुरकाे भिडियो हेर्दा आफु नै गएको महसुस हुन्छ किनकि हजुरले ठाउँ ठाउँका सम्पूर्ण कुराहरू देखि लिएर भिडियो गर्नुहुन्छ र त्यो भन्दा नि तपाईं बोल्ने तरिका अति स्पष्ट जति सुनेनि सुनु सुनु लाग्ने छ खुशी लाग्छ हजुरकाे भिडियो हेर्दा यस्तै यस्तै भिडियोहरू हेर्न पाऊँ हजुरलाई शुभ कामना गर्दछु भगवानले रक्षा गरुन्
@RekhBahadurMagar10 ай бұрын
अाफ्नै देश भित्र एस्ताे ऐतिहासिक ठाउहरु रहेछ भिडियाे मा हेरेर शारै नै चित बुझ्याे❤❤❤❤😢😢😮😮
@nanukopream Жыл бұрын
नमस्कार सबै तिम मा बिदेश मा बसेर पनि आफ्नै गाउँ हेर्न पाउँदा नेपाल मै भए जस्तो लाग्छ बागलुङ हाल दुबई बात हेर्दै छु ।सचिन सर अनि सबै तिम मा नमस्कार है❤❤❤❤
@shivaprasadsitoula9442 Жыл бұрын
सुन्दर यात्रा।डांडाबाट देखिने रमाइलाे छुट्याे।अर्काे बाटाेबाट भए पनि पुन यात्राकाे कार्यक्रम बनाउनु बेश हाेला।शुभकामना।
@RamKrishna-vi2vk Жыл бұрын
मोहरे डाडा बाट देखिने सुन्दरता kzbin.info/www/bejne/faCZXnlppd6dic0si=11H0BI2TgXZ_cAHN
@JhamakaKarki Жыл бұрын
कति मन्मोहोक मनोरम नेपालक गाउहरु ठाउहरु घुम्न नपाए पनि भिडियो बाट हेर्न पाइएको छ धन्यबाद सचिन सर तपाइलाइ
सारै राम्रो लाग्यो आफु जान नसकेको ठाउँ को दृश्य देख्न पाइयो यहाँहरुलाई धेरै धेरै धन्यवाद छ भाइ म चाहिँ यो फोटोमा भएको बाबुको ममि हुँ।
@hompun6981 Жыл бұрын
सहस्रधारा हुँदै मोहोरे डाडा सम्म स्थानिय बासिन्दा जनप्रतिनिधि कोहिले गाइड गरेको भए पर्यटन प्रबर्द्धन मा अझै टेवा पुग्ने थियो ।हेर्न लायक कैयन ठाउहरु छुटेछ तर पनि भिडियो धेरै राम्रो छ।धन्यबाद पुर्बि बुल्युज लाई।
@idovlogs114 Жыл бұрын
मलाइ त सार्है रमाइलो लाग्छ हो हजुर को भिडियो हेर्दा त एति आनन्द लाग्ने कि मनहोहक द्रिष्य हेर्दा भयो साह्रै रमाइलो लाग्छ हो सर❤❤❤❤❤
@nirmalmagar7991 Жыл бұрын
म purvi blues team को vlog नियमित हेर्ने गर्छु । म शारीरिक रूपमा अशक्त छु आफै हिँडेर मेरो देशको भूगोल हेर्न नसके पनि हजुरहरुको vlog हेर्दा म आफै नै हजुरहरू घुमेको ठाउँमा पुगेको आभास हुन्छ । यो अवसरको लागि purvi blues team लाई हिर्दय देखि धन्यवाद दिन चाहन्छु ।❤❤ 😊😊❤❤
@laxudhungel7143 Жыл бұрын
🙏🙏🙏
@ranjitkarki8335 Жыл бұрын
शृंखला सदाझै मनोरन्जनात्मक अनि जानकारीमुलक छ। खोल्सा, झाडी, बगर छिचोल्दै कठिन यात्रा गरेर हामी देश बिदेशमा बस्ने नेपालीलाई सयनकक्षमा पल्टिएर नेपालको मनोरम भ्रमण गराउनुहुन्छ, जति धन्यबाद दिएपनि कम हुन्छ। आजको शृंखलामा परिवर्तन महशुस भयो, शुरुमा त् यो पुर्बेली ब्लुज होइन कि के हो भनेर Reverse पनि गएँ। मलाई ब्यक्त्तिगत रुपमा लागेको कुरा, सचिनजीको प्रस्तुति, लक्ष्मीजिको चुलबुले स्वभाब अनि नेपालको रमणिय भूभागको दृष्यहरुसंगै पृष्ठभूमिमा बज्ने संगीत पनि यो कार्यक्रमको एउटा परिचय हो भन्ने लाग्छ। किनकि कतिपएपटक दृष्य नहेरी श्र्ब्यकै भरमा पुर्बेली ब्लुज सुरु हुनलाग्यो है भनेर पनि TV को अघि दौडिएको छु। त्यसैले कुनै कानुनि या प्रतिलिपि सम्बन्धि जटिलता होइनन भने पुरानै सुरुवाती संगीत राखेर कार्यक्रम सुरु गर्नुहोला भनेर अनुरोध गर्न चाहें धन्यवाद
@laxudhungel7143 Жыл бұрын
🙏🙏
@DJ.8848 Жыл бұрын
धेरै धेरै माया अनि सम्मान छ दाजुहरु सदैव जय होस् । प्रकृतिको वरदान हाम्रो सान हाम्रो गौरव नेपाल❤❤
@shishirthangamba7921 Жыл бұрын
भव्य अनुरोध छ नेपालका पहाडी र हिमाली दृश्य कैद एउटा पनि नछुटोस । यहाको योगदान र अभियानलाई सदा समर्थन । अबको भिडियो डोल्पा र से फोक्सुण्डोको आशा राखेको छु ।
@chinbahadur5078 Жыл бұрын
यो मेरो गाउको एरिया पर्छ तर मोरे डाडा गएको थिइना हेर्ना पाइयो खुसि लाग्यो म अइले दुबई को आबिदाबी बाटा हेर्दै छु
@purnimachettri4175 Жыл бұрын
Video herda herdai ma Pani tapai harsangai hindai gari rahe ko hunxu jasto mahsus garai Dina lai hirdaibata dhanyavad Sachin sir Ani purvi blues team lai
@krishnaadhikari294211 ай бұрын
म नुवाकोटबाट ।प्राकृतिक मनमाेहन दृश्य हेर्न पाईयाे ।जयहाेस❤❤❤❤
@PinkuRai-wh9je4 ай бұрын
Sr himal ko phul ati sundar mandir Pani dekhi jhan ai tapaiko sewa bhao lai pranam 🙏🙏🙏❤️
@bishalk.c2371 Жыл бұрын
हो त्यहि ठाउँनै नै स्वर्ग समान हो जुन ठाउँमा मान्छे बसोबास गर्दैनन्❤
@jayaramthapa970 Жыл бұрын
सुन्दर मेरो देश ❤❤🎉🎉🎉🎉🙏🙏 अनि अशान्त बनी रहेको आज-भोलिको नेपाली परिवेश 😢😢
@sunilarghakhanchi Жыл бұрын
उकालो बाटो भएपनी सिढी सहितको राम्रो रहिछ मन्दिर जाने बाटो यतिहसिक स्थल सुन्दर ठाँउ सारै राम्रो शक्ति पिठ 🙏🙏 PURVI BLUSE टिमलाई धेरै धन्यवाद 🙏👍️👍️❤️
@SumitraRegmi-f9w Жыл бұрын
मलाइ पनि हजुरहरू संगै हिडेको जस्तो अनुभुति भयो यो भिडियो हेरेर
@NamastePustakPasal Жыл бұрын
प्राकृतिक सौन्दर्य र ऐतिहासिक दृश्यहरूलाई छर्लङ्ग पार्ने यस Purvi blue टिमलाई हृदय देखि नै धन्यबाद !❤❤
@seetabhandari6514 Жыл бұрын
आहा! कति सुन्दर मेराे देश यस्ताे प्रकृतिको सुन्दरता देखाउने पूर्वी ब्लुजलाई हार्दिक धन्यवाद
@harikhanal4849 Жыл бұрын
आहा सारै मन मोहक बनायो मलाई त ।यो ठाउँ लले ।
@Kiran-on3mr Жыл бұрын
Sachin Sir ko yo video sarai ramro lagyo, yastai arupani naya video haruko Apekshya gardachu.
@TREKKINGNEPAl410 Жыл бұрын
मलाई त भिडियो भन्दा भिडियो को धुन ले मन छोयो🎉🎉 मिहोरे डाँडा को सुन्दरता हेर्नै पाइएन त्यति दुख्ख गरेर गएको घाटा लाग्यो
@RamKrishna-vi2vk Жыл бұрын
मोहरे डाडा बाट देखिने सुन्दरता kzbin.info/www/bejne/faCZXnlppd6dic0si=11H0BI2TgXZ_cAHN
@ganesjankarmi4742 Жыл бұрын
धेरै रामरो सिन देखिदो रहिछ लेख तिर पराए एसतै ठाउ देखिनछ
@sakarkaspal Жыл бұрын
J hos mohare danda jadaa ko drisya ekdam ramro lagyo khair kehi xainaa himsrinkhalaa herna payeko vaye sun ma sugandha milne thiyo.. anyway tq all teams lai
@sabitragautam6210 Жыл бұрын
hajurharuko video ma sabai herxu video herda pani aafai pugeko mahasus hunxa ❤❤❤❤
@premkckcprem3179 Жыл бұрын
❤❤मनै रमाइलो भयो भिडियो हेरदा दन्यबाद सचिन सरको टिमलाइ
@shirishnepal5030 Жыл бұрын
Afno janma vumi ko dherai yaad auxa
@HiraKhatri-u7e Жыл бұрын
आहा हार्मो नेपाल जस्तो अर्गानिक रार्मो सुन्दर भगवान ले बाश गरेको देस तर के गर्नु देस चलाउने मान्छे नै छैन❤❤❤❤
@PinkuRai-wh9je4 ай бұрын
Sr aati majale sundar sanga dekhda aanand lagyo dhanyabad namas kar chha jay nepal
@chudamanikhadka5976 Жыл бұрын
म हाल 6 बर्ष देखि साउदी अरब मा बस्छु सचिन सरको भिडियो म सधैं हेर्ने गर्छु भिडियो मा हाम्रो बोल्नु हुन्छ तेहि भए र धेरै मन पर्छ म यहाँ ठुलो गाडी चलाउदै गर्दा सधैं हेर्ने गर्छु
@ryashshtastashstha485 Жыл бұрын
Jati here pni feri herou herou lagne hjr ko sabi video🤩
@narayanphoto2955 Жыл бұрын
हामी पर्बत फोटोग्राफर संघ को पर्यटन प्रबर्द्धन को लागि फोटो ग्राफी यात्रा कार्यक्रम मा २०६९ मा गएको त्यस पछि पनि २ पटक पुगेको ठाँउ ❤❤सारै रमाइलो छ।
@ramilaramila541410 ай бұрын
कति राम्रो ठाउँ रमाइलो लाग्यो ।❤❤😮😍
@Sunilkvlog2 Жыл бұрын
नेपाल भित्रको नेपाल चिनाउने काम साचिकै सराहनिय छ 👌
@mayathapa909111 ай бұрын
हामी जान न पाए पनि सबै ठाउँमा गएको र देखेको जस्तै फील भएको छ धन्यवाद सचिन सर को टोलीलाई फेरि पनि यो ठाउँ सफा अबस्थामा देखाउनु हुनेछ हजुर हरुको यात्रा सदासफल होस 👌👍️👏💖💖💖
@Andre-i3w Жыл бұрын
Jun aja ko yug ma Vai baini haru Lai Gyan ko Nepal ko etihasik video banaunu vako ma thank you dai
@chandraprakashdhakal2667 Жыл бұрын
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने निकै रमाइलो आफैं पुगेर हेरेको जस्तो अनुभव हुने रमाइलो प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gayatriadhikari7013 Жыл бұрын
sarai mama Mohawk thau raixa hajur harulai dherai dherai dhanyabad
@achyutmahat5027 Жыл бұрын
ढिलै भयनि हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏
@Hemraj.thapamagar Жыл бұрын
Wow ati sundar drisya
@yadavdhakal2656 Жыл бұрын
Dhire ramro lagyo 🙏🙏🙏🙏
@BishnuThapaMagar-ok2un Жыл бұрын
देश प्रेमी सरहरूलाई धेरै धेरै बधाई धन्यवाद शुभयात्रा
@keta-karamentertaintoall2981 Жыл бұрын
Gazaàb thaun, gazaàb vlog, sabai Banda badi hazur Pani gazaàb , videsh ma basi Nepal ko shudh chitra dekaune hazur ekmatra Sacha Nepal salute to you 😊😊😊😊
@jayantikarki880710 ай бұрын
Malai ta aafai ghume jasato lagyo thank u verimacha
@Ashimrai246 Жыл бұрын
हाम्रो देश हाम्रो नेपाल जय नेपाल्🇳🇵🇳🇵❤️
@shankardanuwar2075 Жыл бұрын
Dhane batx bandu bhai lai oma nam sibay jay ho rxa
@harimayagurung6213 Жыл бұрын
Mohere danda ,aati Sundar,bato ma fuleko sanu sanu jungle ko fhool haru,wow 👌aati Sundar. Happy Dashai 2080 sampurna Purvi Blues ko team lai🙏
Dherai adventurous ra dherai information pauda dherai ramro lagyo so video dherai beautiful baneko chha thank you so much.sabai team lai.
@tilaklama3498 Жыл бұрын
Heriharu Lagxa Purvi Blues ko Videos❤
@ratnakumarirana9789 Жыл бұрын
यस्तो धर्तिको स्वर्ग मन मोहक प्रकृति शुन्दर ठाउँको आफै भ्रमण गरेको भान भयो यस्को लागि धेरै धेरै धन्यवाद हजुरको टिमलाई🙏
@kbanshi Жыл бұрын
@Sachin Neupaneji ko samarpan ra dhairyata sabai lai dherai thulo Sikchhya bhayeko chha. Tapanilai aune 10th of generation le sadhai samjhine chhan. Jay Matribhumi !
@PRAKASHSHARMA-xs8or Жыл бұрын
दुध बग्ने पर्बतको पाङमा जन्मिएका म यसरि पर्बतलाइ नियालेर हेरेको कहिले थिइन् तर तपाइको यो Purvi blue टिमले पर्बत र पर्बत आसपासका प्राकृतिक सौन्दर्य र ऐतिहासिक दृश्यहरूलाई छर्लङ्ग पारिदियो धन्यवाद !! Purvi blue टिमलाइ
@narayanmanandhar6729 Жыл бұрын
बाटो नै नचिनि, मार्ग दर्सक बिना जंगलको बाटो यसरि प्राकृतिक यात्रा गर्न डर लाग्दैन तपाईंहरु लाई? धेरै राम्रो यस्तो फेरि फेरि हेर्न पावस, तपाईहरुको यात्रा सदा सफल होस निरोगि होस भनि सदा प्रार्थना गर्छु, प्रकृति संग, हलेसि माहादेव संग। Have a happy successful tour.
@aaradhychalise2883 Жыл бұрын
कठिनाई का बाबजुद यति रमणिय स्थान हेर्न पाइयो , टिमलाई धेरै धन्यवाद ❤,🙏
@dhanmayadahal8462 Жыл бұрын
अाहा नेपाल सपूत महावीर पुनकाे गाउँ
@radhagiri5529 Жыл бұрын
❤❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir .ramailo ttaun mohre dandra tir ko jalka
@bishnupaudel5607 Жыл бұрын
तपाईहरुको साहासलाई नमन तपाईहरुका कार्यक्रम धेरै राम्रा छन् मन पर्ने छन् जिन्दगीका नया गोरेटा कोर्नुहोस हामिलाई पनि मजा आयो !
@JagatRoakaya-im1to9 ай бұрын
जय माता पार्वती
@basantmukhiya3793 Жыл бұрын
मैले एपिसोड 1 देखि हेरदै आइरा छु है❤❤❤❤❤ मलेसिया बाट
@ritamainali6319 Жыл бұрын
यस्तो राम्रो ठाउँ कति रमाइलो लाग्यो 😮😊❤
@SHREYAGURUNG123 Жыл бұрын
म जस्तो पुर्वी ब्लुएस पर्खेर बस्ने कोको हुनुहुन्छ? म जस्तो पर्देशिले क कस्ले हेर्नू हुन्छ? अहा रमाणिय दृश्य😎😎😎
@pabipun4878 Жыл бұрын
Dherai ramrod cha video❤ yastai video banaudai garnu sir❤
@gamrai3186 Жыл бұрын
balla aayexa❤❤
@mayarai4634 Жыл бұрын
Hajurko haru video praya herxu time hudaina balla milayera herne gareki xu dherai ramro aruko vanda farak malai dherai man parxa ra hamro ghodetar tira pani aunu vayeko rahexa tyo pani here khusi lagyo ma bhojpur+ghoretar+dharanko manxe ma afno gau thau arule khicheko tasbir dekhda dherai khusi mileko thyo malai