यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933//9705522933
@yekrana233Күн бұрын
🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕
@Basnet4643 күн бұрын
धेरै दिन पछि को अन्तरवार्ता रमाइलो लाग्यो👍
@RamBahadur-er8nz4 күн бұрын
दाजु ले कति राम्रो कुरा गर्नु भयो।एकदम दाजु काे कुरा सही छ
@reshammagar985521 сағат бұрын
ठीक बीष्लेषण
@TilakPun-i6f4 күн бұрын
माहान योद्धाहरुलाइ उच्च सम्मान ।
@Tw_gaming603 күн бұрын
राम्रो कुरा सर
@SampKc3 күн бұрын
Good bro.
@TankBista-rq9ec6 сағат бұрын
मेरो साथि भुबन
@dilipdahal732Күн бұрын
अन्तमा सत्य बोले दाजुले ईमान्दार मान्छेले बेकारमा दुख पाय
@rabindradahal15593 күн бұрын
सुन्दर युध्द अनुभूति तर अबाैधिक राजनैतिक बिचार पुजिबादले मात्रै जिबनमा सुख दिदैन कम्रेड । हामिले ल्यायकाे गणतन्त्र मा अाफैले बन्चराे नचलाउँनु ।
@BhuwanKhadka-u6e3 күн бұрын
नामको मात्रै भयो कम्रेड ब्भारमाहाम्रै नेताहरु नै पुजिबादमा फसिसकेकाछन।
@YamThapa-uh2on3 күн бұрын
Lal salam kamred bhuban ji sahashi yodha
@NabinGahatraj-k4c4 күн бұрын
लिस्ने गाम को कुरा सुन्दा अझै पनि ताजै लाग्छ सलाम क. भुवन जि
@TopNepalTV4 күн бұрын
Tq sir
@humengurung83954 күн бұрын
🎉🎉🎉🎉🎉
@MaheshBhandari-o6e4 күн бұрын
aaha yad aayo 20 sal paila ko
@TopNepalTV4 күн бұрын
Tq sir
@atombum92424 күн бұрын
Oohoo dherai paxi uha dai lai dekhna paiyo🙏🏼🙏🏼🙏🏼
@TopNepalTV4 күн бұрын
Tq sir
@DevBasnetOfficelChannel4 күн бұрын
🙏🙏🙏🙏
@TopNepalTV4 күн бұрын
😍😍
@sachinkhadka78474 күн бұрын
धेरै माओवादी लडाकु को कुरा मलाइ बिश्वास लाग्दैन तर दाइ ले 100% सहि कुरा गर्नु भो । बिचारा दाइ हरु जस्ता सोजा सिधा जनता लाई लडाइँ अहिले नेता हरु माथी पुगि मोज गरि रहेको छन। अब 17 साल को आवस्यकता पक्का छ । यो देश मा राज १ चाहिन्छ २ चाहिन्छ ३ चाहिन्छ❤
@domasherpa30543 күн бұрын
LAMOKO RAZA JATHA
@sachinkhadka78473 күн бұрын
@domasherpa3054 तेरो बाउले तलाइ राम्रो संस्कार सिकाको रहेछ। नेता को झोले होस कि क्या हो। पहिला जा तेरो बाउ बाट बोल्ने संस्कार सिकेर आइज ।
@domasherpa30543 күн бұрын
@@sachinkhadka7847 GEDAKO SASKAR MG AJA THULO KURA GARXS
@kalvairav65764 сағат бұрын
Mitho boli
@bkRockRock4 күн бұрын
तपाई लिएको भिडियो प्राय जस्तो ३०Min सम्म को हुन्छ।1.30.मिनेट सम्म हुनु पर्यो सर✊
@TopNepalTV4 күн бұрын
Tq sir has..
@himasalyani53994 күн бұрын
Herna suru gariyo hoi
@rabikumar88124 күн бұрын
लामो समय पछि अन्तरबार्ता आयो सुगम क.
@TopNepalTV4 күн бұрын
Tq sir..म बिरामि भयर उपचारमा थिए सर।।
@rameshsadasankar60144 күн бұрын
बागमारा को भिन्तको बारेमा पनि इन्टरभिउ हुन पाय कति सुनदर हुन्थ्यो।
@TopNepalTV4 күн бұрын
रोल्पाको बागमारा हो सर??
@rameshsadasankar60144 күн бұрын
@TopNepalTV सुदूरपश्चिम मा पनि छ सर बागमारा मा लाहुरेका छोरा चक्र पथ सहिद भकाछन खिमडि को पनि लडाइ बाँकि छ
@rameshsadasankar60144 күн бұрын
@@TopNepalTV यदि अबको अन्तर बारतामा हतिया चलेन भन्ने प्रसंग आयमा किन नचल्दोरहिछ सोध्नुहै ।