Рет қаралды 16,735
#Thurpa_online_Tv
रोल्पाली दाइ नामबाट परिचित खिम घर्तिमगर जन्मघर रोल्पाको त्रिवेणी गाउँपालिका ७ राङ्मीमा ३ साल पछि पुग्दा घर परिवार आफन्त भेला भएर रमाइलो तिहार मनाएको यस भिडियोमा हेरिसक्नु भयो। कस्तो लाग्यो कमेन्ट राख्नु होला। साथै यस च्यानललाई माया गरेर subscribe पनि गर्नु होला।धन्यवाद
Thurpa.online Tv
host/edit/kailash
video/db budhathoki
post/liban
9868940587