No video

नारायण रायमाझी साङ्गीतिक साँझ | Full Video | Narayan Rayamajhi Sangitik Shajh | 2080

  Рет қаралды 705,780

Narayan Rayamajhi

Narayan Rayamajhi

Күн бұрын

#Narayan_Rayamajhi_Sangitik_Shajh
नारायण रायमाझी साङ्गीतिक साँझ | Full Video | Narayan Rayamajhi Sangitik Shajh | 2080
गीतको बोल : आदीदेव गणपती
शब्द रचना/संगींत/गायक : नारायण रायमाझी
गीतको बोल : राम्दी पुल तर्ने बित्तीकै
शब्द रचना /संगींत : कल्याण शेरचन
गायक / गायिका : राजु गुुरुङ÷शर्मिला गुुरुङ
गीतको बोल : निरमाया ठुली
शब्द रचना : नारायण रायमाझी
संगींत : काजी रायमाझी
गायक / गायिका : बिक्रम परियार÷कमला पोखरेल
गीतको बोल : धन कमाउन
शब्द रचना: लक्ष्मण रायमाझी
संगींत : नारायण रायमाझी
गायक / गायिका : कुलेन्द्र विश्वकर्मा/टिका पुन
गीतको बोल : राम्दी पुल तर्ने
शब्द रचना : रमेश बि.जी
संगींत : गणेश भन्डारी÷अमृता झेडी
गायक / गायिका : कुशल वेलवासे÷कमला पोखरेल
गीतको बोल : भरर रानी चरी
शब्द रचना : चन्दा रायमाझी
संगींत : नारायण रायमाझी
गायिकाहरु : लक्ष्मी न्यौपाने/शर्मिला गुुरुङ/ टिका पुन/राधिका हमाल/ कमला पोखरेल/ दिपिका बयम्बु मगर
गीतको बोल : गेटमा बेली जाई
शब्द रचना/संगीत: नारायण रायमाझी
गायक / गायिका : कृष्ण रेउले/राधिका हमाल
गीतको बोल : भन्थेउ आमा
शब्द रचना : रमेश बि.जी
संगीत : नारायण रायमाझी
गायक : प्रकाश दुतराज
गीतको बोल : डोरी फुर्काले
शब्द रचना : रमेश बि.जी
संगीत : नारायण रायमाझी
गायक /गायिका : लक्ष्मी न्यौपाने /कुलेन्द्र विश्वकर्मा
गीतको बोल : जाने बेला भैनर
शब्द रचना /संगीत : नारायण रायमाझी
गायक / गायिका : चेतन गोतामे/ टिका पुन
गीतको बोल : फर्कि चाडोँ आउ दाजु
शब्द रचना : लक्ष्मण रायमाझी
संगीत : नारायण रायमाझी
गायक / गायिका : दिपिका बयम्बु मगर/कुशल वेलवासे
गीतको बोल : सोरठी
शब्द रचना/संगीत/गायक : नारायण रायमाझी
गीतको बोल : उनको प्रीति
शब्द रचना : स्व. राष्ट्रकवि माधव प्रसाद घिमिरे
संगीत : नारायण रायमाझी
गायक / गायिका : सुप्रिम मल्ल र पुजा देवकोटा
गीतको बोल : नमुछे आमा दहीमा टीका
शब्द रचना : लक्ष्मण रायमाझी
संगीत : नारायण रायमाझी
गायक / गायिका : नारायण रायमाझी/रचना रिमाल
गीतको बोल : धरती भुमीलाई असारे गित
शब्द रचना/संगीत : नारायण रायमाझी
गायक/ गायिका : नारायण रायमाझी /टीका पुन
गीतको बोल : माया पैचोँ नदेउ साईली
शब्द रचना : श्री प्रसाद थापा
संगीत : श्री प्रसाद थापा/ नारायण रायमाझी
गायक : नारायण रायमाझी
गीतको बोल : शिरमा रिवन
शब्द रचना : अमर विरही गुरुङ
संगीत : चेतमान गुरुङ
गायक / गायिका : नारायण रायमाझी/लक्ष्मी न्यौपाने
गीतको बोल : हाँसेर बोलिदेउ माया
शब्द रचना : सृजना विरही थापा
संगीत : नारायण रायमाझी
गायक / गायिका : नारायण रायमाझी/शर्मिला गुुरुङ
गीतको बोल : सान्नानीले झुक्यायो मलाई
शब्द रचना : रमेश बि.जी
संगीत : नारायण रायमाझी
गायक / गायिका : नारायण रायमाझी/टीका पुन
गीतको बोल : लाउछौँ वेशन
शब्द रचना : रमेश बि.जी
संगीत : नारायण रायमाझी
गायक / गायिका : नारायण रायमाझी/कमला पोखरेल
गीतको बोल : छुटिजाने भैगयो
शब्द रचना/संगीत : नारायण रायमाझी
गायक / गायिका : नारायण रायमाझी/कमला पोखरेल
संगीत संयोजक : बिबि अनुरागी
म्युजिसियन
अनुप दास - वेस गिटार
संजीव वराईली - लिड गिटार, मेन्डोलिन, बेन्जो
सुरज प्रधान - रिदम गिटार
गोपाल देव - बांसुरी
रत्न बिश्वकर्मा - बांसुरी
धर्म गन्धर्व - सारंगी
हेमन्त कान्छा - सारंगी
कमल कुमार विश्वकमा - सारंगी
राकेश सोनी - अक्टोप्याड
भुवन गन्धर्व - तबला, प्रकसन
भरत बुढा - मादल
पोषण घती - मादल
मेघराज लुगेंली - ढोलक, प्रकसन
मेघराज लुगेंली - ढोलक, प्रकसन
मिक्सिङ
श्याम श्वेत रसाईली
मनोज खड्का
छायांकन
हिमालयन टि.भि.
इन्द्रेणी परिवार
सम्पादन तथा पब्लिसिटी
मिराज अर्याल
(रिमा फिल्मस्)
साउण्ड टेक्नीसियन/ स्टेज डेकुरेशन
अनुपम अछामी
0:00
0:48 स्वागत तथा शुभकामना - प्रतिष्ठान अध्यक्ष रिता थापा मगर ज्यू
1:48 उद्घाटन तथा शुभकामना - माननीय सँकृतीमन्त्री सुदन किराती ज्यू
9:06 आर्शिवाद तथा सम्मान ग्रहण - नारायण रायमाझी ज्यू
10:43 रमेश बि.जि.- नारायण रायमाझी र उनकी आमा
19:05 नारायण रायमाझी र उनको जिवनी
31:29 विभिन्न कलाकारहरुको स्वरमा नारायण रायमाझीका गीतहरु
01:00:50 सोरठी कथा सार - नारायण रायमाझी
01:08:48 उनको प्रीति
01:16:09 नमुछे आमा दहीमा टीका
01:23:39 असारे गित धरती भुमीलाई
01:29:58 आधिखोले दाइ
01:37:34 शिरमा रिवन
01:44:03 हाँसेर बोलिदेउ मायाँ
01:53:28 सान्नानीले झुक्यायो मलाई
01:59:38 लाईछौँ वेशन
02:08:47 छुटिजाने भैगयो बेला
02:15:03 नारायण रायमाझी प्रती सम्मान
© Reema Entertainment Nepal, 2024
---------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/Na...
Facebook:- / narayanrayamajhin
Contact:- 01-4226994
Location:- Babarmahal, Kathmandu, Nepal
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Reema Entertainment Nepal. Embedding to a website is allowed.

Пікірлер: 1 900
@NarayanRayamajhiOfficial
@NarayanRayamajhiOfficial 4 ай бұрын
गत वर्ष बैसाख ११ गते मेरो जन्मदिनकै दिन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी अध्यक्ष आदरणीय रिता थापा बहिनीले मेरो सांगीतीक साझँ गर्नको लागी प्रस्ताप राख्नु भयो कार्यक्रम गतभाद्र १५ गते सम्पन्न पनी भयो उक्त कार्यक्रमको भिडियो उपहार स्वरुप आजैमैले प्राप्त गरे आजै मेरो जन्मदिन परेकोले आजै मेरो युटुब च्यानल मार्फत हजुरहरु समक्ष प्रस्तुत गरेको छु आभारी छु प्रतिष्ठान प्रती, आभारी छु मेरा प्रिय आदर्णीय श्रोता दर्शक प्रती ।
@binodpande6741
@binodpande6741 4 ай бұрын
🎉🎉🎉🎉🎉dai hamro vet Qatar airport ma vako thiyo aba Nepal ma vetnexu
@GMcouple7777
@GMcouple7777 4 ай бұрын
❤❤❤ सदैव सम्मान रहनेछ ❣️🙏🙏
@rajeshneupane2622
@rajeshneupane2622 4 ай бұрын
एकदम मजा आयो । निकै कालजयी गीतहरु ..... पहिलो चोटि सबै भिडियो हेरियो ।।।
@badrinathpaudel
@badrinathpaudel 4 ай бұрын
यस्ताे राम्राे गलाे भएकाे छाेराे अाशिर्वादकाे रूपमा याे देशलाइ प्रदान गर्ने अभिभावक पनि देख्न पाइयाे। जन्मदिनकाे शुभकामना गायक ज्यु।
@pratiklkrana9998
@pratiklkrana9998 4 ай бұрын
सदैब सम्मान हजुर प्रति सर।
@LaxmiNeupane
@LaxmiNeupane 4 ай бұрын
औपचारिक रुपमा मेरो सांगीतिक यात्रा सुरु भएबाट यहाँसम्म आइपुग्दा यो ऐतिहासिक कार्यक्रममा पनि जोडिन पाउँदा अन्तर आत्मा देखि आभार प्रकट गर्दछु !!
@nirdeshregmi8899
@nirdeshregmi8899 4 ай бұрын
Missing you dd 😢 aaja derai paxi dekhna paiyo ekdamai khusi xau ❤
@kesharchhetri3195
@kesharchhetri3195 4 ай бұрын
Dharai barsa pachhi Laxmi Didi lai dekhna paiyo khusi lagiyo
@anony2234
@anony2234 4 ай бұрын
हजुर लाई यस कार्यक्रममा देख्न पाउँदा सखहै खुशी लागंयो यसरी नहराउनुन दिदी पुरानो कलाकार खोज्ने धेरै दर्शक श्रोता अझै छन ।
@kamaladutraj5787
@kamaladutraj5787 4 ай бұрын
Didi hjr fan
@gopalpokhrel1504
@gopalpokhrel1504 4 ай бұрын
आदरणीय हाम्रि प्यारि दिदि नमन गर्दछु🙏🌹🙏
@dangibimal139
@dangibimal139 4 ай бұрын
यस्तो गौरवशाली कार्यक्रममा आफु उपस्थित हुन नपाऊँदा दुखः लाग्छ तर पनि नारायण रायमाझी जस्ता सरस्वती पुत्र हाम्रो कला क्षेत्रले पाएकोमा गर्व लाग्छ ॥
@dipeshdangi7183
@dipeshdangi7183 3 ай бұрын
hajur pani DANGI pariwar ko सरस्वती पुत्र hunuhunxa
@rambahadurbudha5435
@rambahadurbudha5435 3 ай бұрын
मैले मेसेज गरेछु हजुरलाई मेसेन्जरमा तर हेर्नुभएको छैन अझै
@basantapuri9001
@basantapuri9001 3 ай бұрын
😊​@@dipeshdangi7183
@gunjanrumba245
@gunjanrumba245 4 ай бұрын
आफ्नो सिर्जना अरुले गायो भनेर रिस उठ्नेहरु हेर त अग्रज नारायण रायमाझी सरले आफ्नो सिर्जना नयाँ पुस्ताहरुलाई हस्तान्तरण गरेर आफू गौरवले छाती फुलाउनुभाछ ❤उच्च सम्मान छ यहाँलाई🎉🎉
@SujanaSunam-nv6vj
@SujanaSunam-nv6vj 4 ай бұрын
❤❤❤
@puranpuran4621
@puranpuran4621 3 ай бұрын
सबैभन्दा धेरै रिस गर्नी त एउटा स्याङ्जा को गित लेखक हो फोन गरि गरि धम्कयाएर रोयल्टी उठाउनी
@BhimBhandari-hj5dc
@BhimBhandari-hj5dc 3 ай бұрын
यकदम
@amritbudhachhetri111
@amritbudhachhetri111 3 ай бұрын
सहमतिमा गाउनु र चोर्नु धेरै फरक कुरा हो।नारायण दाइले आफ्नै एकल कार्यक्रम गाउन दिनुभएको हो।यसको मतलब यो होइन कि उहाँका गित उहाँको सहमति बिना जस्ले गाएपनि हुन्छ।अलिकति बुझेर टीका टिप्पणी गर्दा राम्रो हुन्थ्यो कि?
@Basantapandey-o6m
@Basantapandey-o6m 3 ай бұрын
नारायण दाजु को स्वोर मा जादु छ् ।।।।
@prakashsubedi1272
@prakashsubedi1272 3 ай бұрын
राजु परियार भइदिएको भय अझ राम्रो हुन्थो ♥️♥️
@kamalapokharelofficial9050
@kamalapokharelofficial9050 4 ай бұрын
निकै भव्य र सभ्य कार्यक्रममा आदरणीय दाजु सँगै प्रस्तुति दिन पाउँदा आफूलाई निकै भाग्यमानी ठानेकी छु धन्यवाद ।।।
@chhinaldibas9597
@chhinaldibas9597 4 ай бұрын
Yo programme through tapailai pahilo choti notice gare wow tapaiko voice ani singing quality ma ta thulo fan vaya tapaiko didi
@kamalapokharelofficial9050
@kamalapokharelofficial9050 4 ай бұрын
​@@chhinaldibas9597❤
@chetansharma477
@chetansharma477 4 ай бұрын
@@kamalapokharelofficial9050अतयन्तै मिठो आवाज़ कि धनि
@ishworineupane4296
@ishworineupane4296 4 ай бұрын
निकै मीठो गाउनुहुन्छ हाम्रि पाल्पालि चेलि कमला
@orastemagar3517
@orastemagar3517 4 ай бұрын
Kamala bahiniko pni utkrista prastuti lagyo
@sachitraaryal9276
@sachitraaryal9276 7 сағат бұрын
आहा यस्तो पो हो त हाम्रो कलाकार नारायण रायमाझी ❤❤
@devrajkhatiwada250
@devrajkhatiwada250 3 ай бұрын
आजसम्म हेरेको साङितिक कार्यक्रम मधय उत्कृष्ट नारायण रायमाझी को यो कार्यक्रम बास्तबमै साङितिक क्षेत्रको महागुरु नै हुन..
@RajuPariyarOfficial
@RajuPariyarOfficial 4 ай бұрын
आदरणिया सबै सबैमा नमस्कार ! सम्मानित अग्रज कलाकार नारायण रायमाझी ज्यू को यो महान साङ्गितिक कार्यक्रममा सहभागी हुन नपाउदा अति दुखी छु । मेरो बेलायतको साङ्गितिक कार्यक्रमले गर्दा उपस्थित हुन सकिन आदरणिया नारायण रायमाझी ज्यु र मेरो दर्सक तथा स्रोता ज्यू हरुमा यस कार्यक्रमा सहभगी हुन नसकेकोले माफी चाहन्छु । धन्यबाद !! म
@avijitkoirala6754
@avijitkoirala6754 4 ай бұрын
यो कार्यक्रममा एकदमै कमि राजु परियार र बिमा कुमारी दुराको भयो। यति भब्य र सुमधुर कार्यक्रम इतिहासमै पहिलोपटक भएको जस्तो लाग्यो ❤🙏
@khadkavivo4379
@khadkavivo4379 4 ай бұрын
राजु भैदिएको भय सुनमा सुघन्ध हुनि थियो।
@khadakRokamgr-ns5vz
@khadakRokamgr-ns5vz 4 ай бұрын
रुवाउनु सम्म रुवाउनु भयो खाना खादा पनि सम्झिदा आँसु आउने साङ्गितिक साँझ राख्नु भएकोमा हृदय देखि धन्यवाद दाजु
@Deepakjong
@Deepakjong 4 ай бұрын
Raju daii ko kami 😂
@dapchhetri1975
@dapchhetri1975 4 ай бұрын
कति राम्रो शब्द लोक दोहोरि मजा नै यसै मा छ नारायण दाजु नमन❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@lokendrahamal115
@lokendrahamal115 Ай бұрын
साच्चिकै उच्च समान छ नारायणराईमाझी प्रती ।भिडियो हेर्दाहेर्दै कतिखेर आँखा बाट झरेको पत्तै पाईन ।साच्चिकै महान कलाकार प्रति फ़ेरि पनि स सम्मान छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sirjanarawal4343
@sirjanarawal4343 3 ай бұрын
TikTok मा देखेर दौडेर आको यता🎉❤ उच्च सम्मान आदर्णिय व्यक्तित्व नारायण रायमाझी ❤❤
@hiroshanibhandari6380
@hiroshanibhandari6380 3 ай бұрын
यश कार्यक्रममा राजु परियार बिस्नु खत्र भाकाे झन रमाइलाे हुन्थ्याे
@gopuvlogofficial
@gopuvlogofficial 4 ай бұрын
राजु परियार भइदिएको भए अझ सुन मा सुगन्ध आउथ्यो।❤❤
@ede5561
@ede5561 4 ай бұрын
😢😢😢😢😭😭😭😭😭 dukha Malai Pani lage ko xa invite garyna yaa invite Garda Pani aaunu vayna ki k ho bujina sakiyna
@avijitkoirala6754
@avijitkoirala6754 4 ай бұрын
Yati dherai gayak gayika aauda bima Kumari Dura Ra Raju pariyar Pani naxuteko bhaya ramro hunthyo ❤
@SherchangurungSherchangurung
@SherchangurungSherchangurung 4 ай бұрын
​@@avijitkoirala6754bima kumari didi nepal bahir honuhunxa hai hajur
@YamunaSunar-qt4fn
@YamunaSunar-qt4fn 4 ай бұрын
Sahi vannu vayo hjr
@dipakmgr652
@dipakmgr652 4 ай бұрын
Raju pariyar Yo Sasthma Xaina Tesaile Hola Ni
@khempun8259
@khempun8259 3 ай бұрын
धेरैको एकल साझ हुदै हुदैन , भएका मध्यको कतिको छिटो हुन्छ कतिको ढिलो हुन्छ , यो एकल साझ भन्ने जिनिसमा ठ्याक्कै उपयुत्त समय यहि हो भन्ने नहुने रैछ , दाइको हकमा पनि पाच वर्ष ढिला भयो कि भन्ने मेरो ठम्याइ हो नत्र सबका सब विशुद्द दाइको आवाजमा सुन्ने म जस्ता धेरै भाग्यमानी हुने थिए , फरक शैलिको एकल साझमा नया प्रतिभाले एक दुइ ठाउमा शब्द विर्सनु बाहेक खोट खोट लाउने ठाउ छैन , हार्दिक वधाइ छ दाइ 🙏🏻🙏🏻💕💕🎶🎶✍️✍️
@saugatneupane2254
@saugatneupane2254 4 ай бұрын
नारायण रायमाझी दाजु एउटा जिउँदो इतिहास, राधे !!! राधे !!! सम्पूर्णमा🙏🙏🙏.
@ritikacheetri4170
@ritikacheetri4170 4 ай бұрын
कार्यक्रम भनेको त यस्तो पो हुनु पर्छ सम्पुर्ण दादा दिदी हरु को उत्कृष्ट छ स्वोर यस्मा राजु परियार दादा भको भय अझै सुन मा सुगन्ध हुनि थियो ❤❤❤
@samjhanapoudelchhetri7567
@samjhanapoudelchhetri7567 3 ай бұрын
लोक संगीतमा डुबे पछि रोको पनि थाहा हुन्न भन्थे आज आएर थाहा भो ।यो साँझ हेर्दा सारै मन रोयो सब्बै जना काे भ्वाइस सारै राम्रो छ।तर सुन्दा सुन्दै कमला पोख्रेल जी काे भ्वाइसले आँखा भरि आँसु आयो र मनमुटुमा बसेको छ God bless you Kamala g
@praku97
@praku97 4 ай бұрын
आहा नेपालको गौरब गर्ने कलाकार आदरणीय नारायण रायमाझी जि प्रती हार्दिक नमन सहित सु स्वास्थ र दिर्घायुको शुभकामना ❤
@bandanaparajulibhusal4811
@bandanaparajulibhusal4811 4 ай бұрын
ऎतिहासिक कार्यक्रम निकै शब्य र भब्य लाग्यो उच्च सम्मान छ नारायण रायमाझी दाजु
@mbsarumagar1565
@mbsarumagar1565 3 ай бұрын
आफ्नो क्षेत्रमा जन्मिनुभएको बिशिस्ट कलाकारले उच्च सम्मान पाएको देख्दा मन नै खुशी अनि फुरुङ्ग भयो❤🙏🙏🙏🙏🙏
@hariprasadbanjade4497
@hariprasadbanjade4497 4 ай бұрын
निकै नै उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा लोकदोहोरी प्रतिष्ठान र अध्यक्षलाई धेरै धेरै धन्यवाद
@mithungarbuja9233
@mithungarbuja9233 4 ай бұрын
आज आयर साचिकै नेपाली हुन मा ठूलो गर्व लाग्यो मलाई प्रोग्राम भनेको त एस्तो हुन पर्छ वा वा वा100 सलामी स्यालुत ❤❤❤❤ अनि जन्मदिन को अनगिन्ती शुभकामना आदरणीय नारायण राईमाझी Sir🎉🎉🎉🎉🎉🎉 करोडौं स-सम्मान❤❤❤
@KeshabbahadurRokamagar
@KeshabbahadurRokamagar 3 ай бұрын
आदरणीय दाजु नारायण रायमाझीले गाउनु भएको गित सुन्दा म कता कता हराउँछु धन्य प्रभु
@arzoonmagar360
@arzoonmagar360 3 ай бұрын
हार्दिक सम्मान छ नारायण रायमाझी ज्यु लोक गित प्रती हजुरको अनुकरणीय योगदानलाइ रास्ट्र एबम तपाइपछि आएका र आउने पुस्ताले यसरी नै अनुसरण गर्दै जाओस्
@anillama8485
@anillama8485 4 ай бұрын
देशी विदेशी शो हरु भन्दा यो शो कैयौं गुणा राम्रो। धेरै धेरै शुभकामना नेपाली संगीतका बरिस्ठ गायक सर्जक नारायण रायमाझी ज्यु लाई।
@nishashreemagar9311
@nishashreemagar9311 4 ай бұрын
नारायण दाजुको यो सांगीतिक साँझ हामी नयाँ पुस्ताकोलागि एक युगमा भएको एक ईतिहाँस स्वर्ण अक्षरले लेखिदिनु भएको छ। हामी धन्य छौ,यो अवसर यो सौभाग्य पाउने अहोभाग्य मिलेको छ हजारौं हजार युग अजर अमर रहने छ आदरणीय दाजु नारायण रायमाझी 🙏🙏😍😍😍
@gajitmagar
@gajitmagar 3 ай бұрын
फेसबुक को रिल भिडियो मा देखेर हेरन भनी आय को आँखा भरी आँसु आयो आदरणीय नारायण रायमाझी सर लाई धेरै धेरै धन्यवाद यति मिठा,कालझै कलापसकिदिनु भयको मा❤❤
@narayansapkota1499
@narayansapkota1499 3 ай бұрын
खै किन हो कुनि गहहरु भरिय मनहरु भक्कानिय,कता कता प्रदेशि भुमि मा भय पनि याहाहरुको सङ्गितको साहाराले काटेका दुखसुखका दिनहरु माध्यका महत्त्वपूर्ण दिन बन्दैछ आजको यो क्षेण,नमन टक्र्याउन चाहन्छु सम्पूर्ण सर्जकहरुमा🙏🙏🙏
@nirmaladahal3295
@nirmaladahal3295 4 ай бұрын
कति राम्रो साच्चिकै नेपाली हुनुमा गर्व लाग्छ ❤❤ जय नेपाल जय नेपाली संगीत 🤗🤗
@sujaldhital4435
@sujaldhital4435 4 ай бұрын
माहान कलाकार नारायण रायमाझी को प्रस्तुती सुन्न पाउदा सारै खुशी लाग्यो 🙏
@dipendrasinghdhami7083
@dipendrasinghdhami7083 3 ай бұрын
नेपाली लोक साङ्गितिक धरातल मा सबै भन्दा बलियो जग हो नारायण राइमाझी यी अमर सृजना र त्यो कर्ण पिर्य आवाज जन जन को मन मन मा सदा को लागि बास गरिसकेको तथ्य हरु स्पस्ट छन। यो सम्मान को लागि उहालाइ बधाइ र लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल लाई विशेष धन्यवाद।
@bharatchhetri1979
@bharatchhetri1979 4 ай бұрын
यो साझ मा बिष्णु दिदी लाई पनि देख्न पाको भय सुन मा सुगन्ध थपिनी थियो होला❤❤❤❤❤❤
@santoshadhikari6901
@santoshadhikari6901 4 ай бұрын
नारायण रायमाझी भनेको चाहिँ साँच्चै माटो गाउने गायक हो। जसले पनि गाउन सक्ने, सबैको मुखमा कन्ठै हुन्छन् उनका गित। आज आफ्ना बाबु आमा साक्षी राखेर यस्तो सम्मान पाउनु उनको जीवनको पनि सबैभन्दा अमूल्य समय यही होला।
@anjanchhetri7831
@anjanchhetri7831 4 ай бұрын
उच्च सम्मान छ नेपाली लोक संगितको विशाल अजम्बरी चम्किलो नक्षत्र लाइ
@DeepikaBayambu
@DeepikaBayambu 4 ай бұрын
यति ठुलो ऐतिहासिक कार्यक्रम मा म पनि जोदिन पाउदा अफुले आफुलाइ धेरै भाग्यमानि ठानेको छु धेरै धेरै धन्यवाद छ दाइ हजुर ❤️🙏
@somthapamagar2458
@somthapamagar2458 4 ай бұрын
So beautiful voice sis🎉🎉
@kusumsaugat4346
@kusumsaugat4346 4 ай бұрын
आहा, कति राम्रो हो संगतिक कार्यक्रम, यस्तो कार्यक्रममा लाइभमा सहभागी हुन पाए पो कति आनंद हुन्थ्याे होला ।
@RamprasadGajurel-dl3uz
@RamprasadGajurel-dl3uz 4 ай бұрын
यो रमाइलो साङ्गितिक साझ मा बिष्णु माझी को उपस्थित भएको भए अझ गजब हुनि थियो❤️
@rajibpokhrel7825
@rajibpokhrel7825 3 ай бұрын
आहा मननै आनन्द भयो लोक सङित ज्युदो इतिहास नारायण रायमाझि प्रति नमन्।
@NarendraKumar-pg7eo
@NarendraKumar-pg7eo 3 ай бұрын
के गर्नु पर्देसी जिन्दगी कति खेर आँखा बाट आँसु आयो पत्तो पाइन सबैको मन मुटु मा बस्न सफल अतिनै मिलन सार आदरणीय ब्याक्तित्व नारायण राइमाझी पर्ती 🙏दस औला जोडी नमन व्यक्त गर्दछु
@jiblalsapkota7722
@jiblalsapkota7722 4 ай бұрын
कमला पोख्रेल बैनीको स्वर धेरै मिठो अनि प्रस्तुति धेरै सालिन्दा छ ।बधाई छ।
@ganesharyal9789
@ganesharyal9789 4 ай бұрын
आमाले गाउदाको सिन ले निकै भाबुक बनायो . सम्पूर्ण लाइ धेरै धन्याबाद ....... म पनि पाल्पाली हुनुंमा गर्व लाग्छ l नारायण दाजुले अखबार पढे पनि राम्रो मान्ने म पनि हो है ..
@user-nd2pk9ww3v
@user-nd2pk9ww3v 3 ай бұрын
आदरणीय दाजु नारायण रायमाझी ज्यु को के लोक गित सङ्गितमा योगदान कुन शब्दमा बयान गरौ कुनै शब्द नै छैन उहाँ जस्तो मान्छे जुगौ जुग पाईदैन हृदय देखि सम्मान छ दाजु
@Chandan-magar7
@Chandan-magar7 3 ай бұрын
आहा धेरै धेरै आभारि छु आदरणीय सर हजुर प्रति धेरै धेरै शुभकामना मनै छुन्छ हजुर प्रतिको कला सम्मान धेरै नमन 🙏❤️🙏 नारायण रायमाझी महान सांङ्गितिक सांझ 2080 असाध्यै हेर्न लायक छ ।भर्खर 2 पटक सम्म हेर्ने अबसर मिल्यो ।सम्पुर्ण सम्मानित कलाकार हजुर हरु प्रति पनि नमन छ है ।🙏❤️🙏🎊🙏🎊
@RupaRana-rn1qw
@RupaRana-rn1qw Ай бұрын
आदरणि दाजु नारायण रायमाझीकाे रचना अती मार्मिक शब्द शब्दले मन् छुने।
@Rameshmagarvlogs
@Rameshmagarvlogs 4 ай бұрын
यति मोठो स्वरको धनी लक्ष्मी न्यौपाने मेडम काहा हराउनु भयो आज भोली ।
@BNNCyoutubeChannel
@BNNCyoutubeChannel 2 ай бұрын
उच्च सम्मान छ सबै अग्रज श्रष्टा हरु,गाएक,गायिका,भगवान रूपी शोर्ता दर्शक हरु प्रति 🙏🙏🙏 नेपाली गीत संगीत ले आकाश चुम्दै जाओस जुग्गौ जुग❤❤❤❤❤❤❤❤❤
@laljaungdura2419
@laljaungdura2419 4 ай бұрын
नेपालमा यस्ता पनि मान्छे छन ...जो नारायण रायमाझी हुन असाध्यै सालिन लाग्यो मैले वहालाइ भेट्दा...महान कलाकार ।
@sapnagurung4612
@sapnagurung4612 4 ай бұрын
❤❤❤❤🫡🫡🫡
@user-uy5vr2yn6e
@user-uy5vr2yn6e 3 ай бұрын
आहा आहा गीत भनेको त यस्तो पो हुन्थ्यो जो हाम्रो पालामा निकै सुनिन्थ्यो, रिल सङसङ्ग्गै गाइन्थ्यो उनै पुराना दिनको याद आयो🙏🙏🙏
@pandeykeshav2
@pandeykeshav2 4 ай бұрын
लोकसङ्गीतको एक युग नै हो तपाई सवैले तपाईवाट सिको गरून लोक सङ्गीत कस्तो हुनुपर्छ भनेर धेरै सम्मान तपाईप्रति ❤❤
@chandramanikc8394
@chandramanikc8394 3 ай бұрын
हार्दिक सम्मान नारायण दाई, धन्यवाद आयोजक संस्था ।
@sirenmagar9883
@sirenmagar9883 4 ай бұрын
अत्यन्तै खुशी लाग्यो 10पल्ट हेरे अझै हेर्दै छु । हाल साउदी 🙏
@Hari_2659
@Hari_2659 4 ай бұрын
अरब बाट हेर्दैछु आदरणीय नारायण दादा धेरै सम्झना छ❤🙏🙏
@shivaramkhatri9549
@shivaramkhatri9549 3 ай бұрын
धेरै राम्रो कार्यक्रममा सर्जक नारायण रायमाझी को उत्तरोत्तर प्रगतीको हार्दिक शुभकामना र कलाकार हरु प्रति नमन
@kabitaRana47
@kabitaRana47 3 ай бұрын
टिकटक तिर देखेर यता नि आइपुगे म🤗🤗🤗
@user-qk4uy8em5j
@user-qk4uy8em5j 2 ай бұрын
नारायण रायमाझी जस्तै विलक्षण प्रतिभाका धनि व्यक्तिको जन्म यो धर्तिमा कमै होला।उहाँलाई उच्च सम्मान छ।मैले दशाै पटक हेरिसके त्यहि पनि हेरिरहन मन लाग्छ।❤❤सबै कलाकारलाई नाै मुरी बधाई छ।
@roshanthapa9466
@roshanthapa9466 4 ай бұрын
बरिष्ठ संस्कृतीक बिद नारायण रायमाझी प्रती उच्च सम्मान,बधाई र शुभकामना छ!🎤🌹🙏
@madansunar3785
@madansunar3785 22 күн бұрын
नेपाल लोक तथा दोहोरी सास्कृतिक कार्यक्रममा ले गरेको आयोजनाको धेरै राम्राे लाग्याे सबै लोक तथा दोहोरि गायक गायिका लाइ सामान छ
@chandranhegi8463
@chandranhegi8463 4 ай бұрын
टिकटक तिर क्लिपहरु आयो बाध्य भए युटुबतिर आएर हेर्न मलाई एक्दम मन पर्ने कलाकारको एकल साझ हेर्न ❤❤❤❤❤
@shahidhushain9542
@shahidhushain9542 22 күн бұрын
आदरणीय नारायण दाइलाई हृदय देखि नै नमन
@anupgurung244
@anupgurung244 4 ай бұрын
सुमधुर संगीत अविरल घन्किरह्यो मोतिका दाना आखाबाटा झरिरह्यो आहा! कति आनन्द 🎉🙏🇳🇵
@TrishnaKhadka-gg7kr
@TrishnaKhadka-gg7kr 3 ай бұрын
सबै हेर्दा कति आनन्दं आयो आयो ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@krishnagurung4119
@krishnagurung4119 4 ай бұрын
१० पटक हेरे निकै आँखा रसायो मलाइ असाध्धै मन पर्ने गायक ❤🙏जन्म दिन को करोडौं शुभकामना हजुर 🎉
@BadalBk-be7qp
@BadalBk-be7qp 3 ай бұрын
आदरणीय दाइ लाई सम्मान नमस्कार टक्राउछु मिस यु दाइ हजुर जस्तो माहा पुरुस महापुरुस लोक दोहोरि मुल खम्बा❤❤
@anishcentury6289
@anishcentury6289 4 ай бұрын
आँखा भरि आशु लिने कोको 😢
@devishrestha8588
@devishrestha8588 4 ай бұрын
Ma pani same
@HeemaRana-et4hg
@HeemaRana-et4hg 3 ай бұрын
Same😥
@ramchadharai2144
@ramchadharai2144 3 ай бұрын
म पनि तेस्तै भएको छु
@ekbahadurbaram2360
@ekbahadurbaram2360 3 ай бұрын
Same ma pni.
@pratimakumal144
@pratimakumal144 3 ай бұрын
😢 हर्षाशुँ
@KshetriofficialChannel
@KshetriofficialChannel 3 ай бұрын
सर्मिला दिदि को स्वर कति मिठो छ ❤❤
@kiranmagar5305
@kiranmagar5305 4 ай бұрын
धेरै खोजी गरेको कार्यक्रम बल्ल हेर्न पाइयो ❤❤❤ नारायण रायमाझी सर🙏❤️❤️
@dayarampandey1130
@dayarampandey1130 6 күн бұрын
राजु परियार,कृष्ण सुधा ढुङ्गाना पनि भयकाे भए राम्रो हुनि थियोे।कार्यक्रम धेरै राम्रो छ।हार्दिक बधाई आयाेजकलाई।जय हाेस।
@subaskhadka9396
@subaskhadka9396 4 ай бұрын
मेरो मनको स्वर सम्राट, लोक सम्राट नारायण रायमाझी माहान सर्जक लाइ आज परेको जन्म दिनको अग्रिम सुभकामना सधै यस्तै यस्तै स्वरका तरंग्गहरु सुनिरहन हेरीरहन पाइयोस भगवान संग्ग यहि प्रार्थना गर्दछु
@user-uy5vr2yn6e
@user-uy5vr2yn6e 3 ай бұрын
खोज्दा खोज्दा बल्ल भेटायर हेर्दैछु म त बल्ल ढुक्क भय्🙏🙏💕💕💖
@arpharuzi1129
@arpharuzi1129 4 ай бұрын
सबै उतिकै मार्मिक र कर्णप्रिय स्वर अनि संगीत का बादशाह नारायण दाई प्रति नमन्🎉 कसम हाम्रा सांस्कृतिक महत्व का यी लोक भाका सम्झिदा नेपाल प्रति धेरै गर्व लाग्छ यी संस्कृति नेपाल बाहेक कहीं छैन
@Basnet464
@Basnet464 3 ай бұрын
हाम्रो संकृति,मौलिकता को होनहार योद्धा हाम्रो सुन्दर पाल्पाली मावली आदरणीय दाइ नारायण रायमाजी लगाएत पुराना,नयाँ कलाकार हरु समग्र देख्न पाउदा मनै बाट खुशी लाग्यो । यसै गरी फेरि पनि पुराना, नया कलाकार हरुको जमघट भयको देख्न पाइयोस् । सम्पूर्ण मा धन्यबाद 👏👏👏👏👏👏👏👏🇳🇵🇳🇵
@KumariBudha-zy5uk
@KumariBudha-zy5uk 3 ай бұрын
राजु परियार कहाँ हुनुहुन्छ भनेर धेरै पटक हेरे भिडियो तर लास्ट सम्म हेर्दा पनि देख्न पाइन स्वर सम्राट राजु परियार को अनुहार
@rajkumark.c.5332
@rajkumark.c.5332 Ай бұрын
❤❤ उत्कृष्ट सम्मान कार्यक्रम नमन अग्रज कलाकार आदर्णिय नारायण रायमाझिज्यू❤❤ तथा समस्त कलाकारहज्यूहरूमा🎉🎉🎉
@AmusedDaisies-zc6yb
@AmusedDaisies-zc6yb 3 ай бұрын
कार्यक्रम निकै शब्य र भब्य लाग्यो उच्च सम्मान छ
@rudrakarki1132
@rudrakarki1132 3 ай бұрын
नेपाली लोकसंगितको क्षेत्रमा यस्ता मार्मिक र कारुणिक सृजनाहरु फेरि आउला कि न आउला खोइ..????
@merodilcentury103
@merodilcentury103 4 ай бұрын
सबै कलाकारलाई देख्न पाउदा धेरै खुसी लाग्यो तर राजु परियार नहुदा रुन मन लायो 😭😭😭
@deelugurung2395
@deelugurung2395 4 ай бұрын
बिमाकुमारी दुरा लाई पनि धेरै सम्झिए❤
@tejendragaire
@tejendragaire 4 ай бұрын
Same tetro manchma raju dai vako vaye jhan kati ramro huni thiyo
@manichapagain4857
@manichapagain4857 4 ай бұрын
Tyo bela daju bahira hunuhunthyo
@avijitkoirala6754
@avijitkoirala6754 4 ай бұрын
Bima Kumari Dura Ra Raju pariyar lai Pani lyauna parni 😢
@chitrathapa7448
@chitrathapa7448 Ай бұрын
कति राम्रो सङ्गीत नारायण सरकाे
@narbahadurpun6612
@narbahadurpun6612 4 ай бұрын
नारायण रायमाझी लोक संगीत को एक युग हो लोक संगीत मा चासो राख्ने कलाकार र दर्शक श्रोता ले युगौ युग सम्म पढ्न सक्ने इतिहास हो
@user-ky8cn6xs5x
@user-ky8cn6xs5x 4 ай бұрын
सम्मानित अग्ग्रज कलाकार नारायण रायमाझी ज्यु को महान साङ्गितिक कार्यक्रम हेर्न पाउँदा साह्रै रमाइलो लाग्यो हजुर हरु सम्पूर्ण कलाकार हरु प्रती नमन्🙏🙏जय लोक सङ्गीत
@bikramtamang1005
@bikramtamang1005 4 ай бұрын
यो कर्यक्रम हुदा म नेपाल मा नै थिय ।दुर्भाग्य भनम उपस्थित हुन पायन।आज पर्देसी भुमीमा बसेर हेर्दै छु।भिडियो हेर्दै गर्दा भावुक बनेर कतिखेर आखा रसाय थाहानै पाइन।हार्दिक नमन भन्न मत्रै भन्ने शब्द भेटाय।🙏🙏
@anilbasnet4110
@anilbasnet4110 3 ай бұрын
नेपाल मै बसेर हेर्दा सुन्दा त यत्ति मन भक्कानिन्छ :::::::परदेश मा बसेर हेर्ने सुन्नेकाे मन कस्ताे हँदाे हाे सारै सारै मन छुने श्रिजना कसरी बयान गरम 🙏🙏🙏🙏🙏🙏🙏
@surkshaMalla-wn9lz
@surkshaMalla-wn9lz 3 ай бұрын
एकपटक सोरठी कथा सबै बिस्तृत सहित गित सुन्न मन छ ।
@RangbirahiKarki-bm2ze
@RangbirahiKarki-bm2ze 3 ай бұрын
नेपाली मौलिक लोक गित संगित तथा संस्कृति का धरोहर आदरणीय व्यक्तित्व जसका गितले पर्दा पछाडी भएपनि लोक गित संगित तथा संस्कृति प्रति मोहित बनाएको हो। आदरणीय व्यक्तित्व नारायण रायमाझी ज्यु को यो कार्यक्रम शल्यक्रिया गरेर आराम गरेको बेला प्रत्यक्ष उपस्थित हुन नसकेकि सामाजिक सञ्जाल मा लाईभ मार्फत घाउको दुखाई बिर्सिंदै हेरेको याद आयो।। नमन
@Dangal3039
@Dangal3039 3 ай бұрын
लोक गित के हो सबैले सिक्नु पर्छ ।
@tankrilal3967
@tankrilal3967 3 ай бұрын
🇳🇵🇳🇵🎉🎉आदरणीय कालजयी गितका सर्जक गायक संगितकार सबैको मन मन बस्न सफल गुरु नारायण रायमाझी लगाएत सम्पुर्ण कलाकार लाई हार्दिक शुभकामना 🎉🎉🇳🇵🇳🇵
@rajkumargaha4398
@rajkumargaha4398 3 ай бұрын
बहुप्रतिभाको धनी नारायण रायमाझी दाजु youtube मा 1k भन्दा थोरै हुने साथीहरूले सपोत गरौ है❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@pradiprajgharti5832
@pradiprajgharti5832 28 күн бұрын
आहा कुशल बेल्बासे ❣️
@Susmitashah-bq6mr
@Susmitashah-bq6mr 4 ай бұрын
राजु परियार काे अभाव देखियो 😢 सबै लाई सम्मान छ ❤🙏
@JamunaPoudel-kl3ve
@JamunaPoudel-kl3ve 2 ай бұрын
Raju sir yati bela bedash tera hunu vaya ko teyo kere❤❤❤
@bikashshrestha6290
@bikashshrestha6290 29 күн бұрын
धेरै धेरै सम्मान छ नारायण दाजु हजुरलाई । हजुरको कुन गित होला र नेपाली लोक पारखीहरुको मनमा नबसेको ।
@samjhanashah6604
@samjhanashah6604 3 ай бұрын
हामी नेपाली कति भाग्यमानी नेपाली गित संगीत का जिउदो इतिहासकार आदरणीय ब्यक्ति नारायण रायमाझी का गित संगीत सुन्न र गुनगुनाउन पायका छौ 🙏गाउँ, शहर,देश, बिदेश मा रहनुभयका सम्पुर्ण नेपालि मनहरुका जीवन मा मेल खाने दुख सुख लाई संगीत मा बयान गर्नुभयको छ🙏
@Yekmayabk
@Yekmayabk 3 ай бұрын
सारै भाबुक अनि धेरै रमाइलो प्रस्तुती नारायण राइमाजी दाजुको र आयोजक गरनुहुने हामृ धादिङ की चेली रिता थापा मगर सहित सम्पूर्ण लोकगित प्रस्तुत कलाकार लाई सम्मान प्रदान गर्नेछु
@Shyamgurung9239
@Shyamgurung9239 4 ай бұрын
भरपूर आनन्द लिन पाउँदा अत्यन्तै खुसी छु आदरणीय दाजु नारायण रायमाझी साङ्गीतिक साँझ कार्यक्रम को झलक ❤❤❤🎉🎉🎉
@krishna4901
@krishna4901 3 ай бұрын
मलाई मन पर्ने आदरणीय दाजु नारायण रायमाझी लाई अझै उत्तर उत्तर प्रगति को सुभकामना❤🎉
@IndraMagar-hd3ks
@IndraMagar-hd3ks 4 ай бұрын
आदरणीय वरिष्ठ शर्जक, सङ्गितकार तथा लोक गायक नारायण रायमाझी प्रती सधै उच्छ सम्मान🙏 हामी जस्तो प्रदेशीहरुको गित आउनुहुने नारायण रायमाझी प्रती सधै प्रगति, उन्नतिको कामना गर्दछु। हुन त म जस्तो सानो मान्छेले कामना गरेको नपुग्नु सक्ला तर पनि म भगवान प्रती सधै कामना गर्दछु। यो भिडियो हेर्दै जादा कति खेर आँखा बाट आशुको भेल बग्यो थाहा नै भएन। तर पनि आँखा बाट आशु खसे पनि साह्रै रमाइलो लाग्यो आगामी दिनहरुमा पनि यसरी नै रमाइलो कार्यक्रमहरु हेर्न पाउ यहि अपेक्षा गर्दछु। र अलि कति मनमा लागेको कुरा यहि comment मार्फत भन्न चाहान्छु स्वर सम्राट राजु परियार दाजुको पनि एकल साझ हेर्न पाए आभारी हुने थियो। जय नेपाल, जय लोक गित सङ्गित। ❤
@sanubhandari5166
@sanubhandari5166 3 ай бұрын
❤❤❤❤❤❤
@bishnurana5409
@bishnurana5409 4 ай бұрын
नारायण रायमाझी दाजु प्रति उच्च सम्मान अनि सबै जनाको प्रस्तुती उत्कृष्ट छ❤❤❤
@bishnupangeni2434
@bishnupangeni2434 3 ай бұрын
आहा लोक गित जति सुने पनि मन भरिन्न।❤❤🙏
@happyjigyashu5706
@happyjigyashu5706 3 ай бұрын
आहा! करोडौं सम्मान छ आमालाई यो उमेरमा पनि कति मिठो स्वर 🙏🙏 वाह! वाह!! वाह!!! 👏👏
@urcristiano1334
@urcristiano1334 4 ай бұрын
बिमा दिदी पनि हुनुभएको भए सुनमा सुगन्ध हुनेथियाे
@magarnanda9094
@magarnanda9094 Ай бұрын
Di husband sang USA ma
@jitgurung7644
@jitgurung7644 3 ай бұрын
Aaha malai ekdamai man parne geet ramdipol tarane bitikai. Wah thankyou all of Nepalese musical teams 👏 jay geet Jay Nepal 🇳🇵
@HDNtv716
@HDNtv716 4 ай бұрын
नारायण रायमाझी सर तपाईं युगकाे गायक हाे। तपाईंको गीत सुनेर हुर्कियकाै हाै भन्दा गर्व छ। तपाईं सुस्वास्थयकाे कामना गर्छु। 💐💐🇳🇵🇳🇵😍😍🙏🙏
Narayan Rayamajhi Audio "Jukebox " | Reema Entertainment Nepal
1:34:08
Narayan Rayamajhi
Рет қаралды 1,1 МЛН
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 48 МЛН
КАКУЮ ДВЕРЬ ВЫБРАТЬ? 😂 #Shorts
00:45
НУБАСТЕР
Рет қаралды 3,5 МЛН
Prank vs Prank #shorts
00:28
Mr DegrEE
Рет қаралды 11 МЛН
Shrimad Bhagwat By Narayan Pokharel 15
1:01:52
Bhakti
Рет қаралды 6 МЛН
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 48 МЛН