शुरुहुनुपुर्व नै यो सडकको हाल बेहाल छ । स्थानीयलाई दैनिक क्रियाकलाप गर्न नै कठिन छ भने बालवालिका लाई बिध्यालय पठाउन समेत सास्ती भएको गुनासो स्थानियको छ ।
Пікірлер: 1
@niraula202 жыл бұрын
कन्ट्र्याक पाउने कम्पनी को डिटेल, राखिएको साइनबोर्ड , नबनिनुको मुख्य कारण सहित नेपाली सरोकार निकाय लाई सम्पर्क गरेर समचार बनाउदा उत्तम हुने थीयो । रास्ट्रीय गौरबको आयोजना बन्नै पर्छ ।