श्रीमानले श्रीमतीलाई का*टेर मा*रे ,बिचरा यी १४ दिने सिसुलाई आफ्नो दुध पिलाएर जीवनदान दिईन यीमहानआमा
Пікірлер: 161
@saraswotikarki33432 ай бұрын
यो बच्चा पाल्छु भन्ने आमाको नम्वर पाय हुन्थ्यो
@sagunthakuri25232 ай бұрын
यकासी कसरी आखा बाट आसु आयो पत्तै भयन😥😥😥😥❤️
@manjukarki1812 ай бұрын
हे भगवान कृपाहोस है प्रभु जय राधेश्याम श्रीकृष्ण नम
@mounteverestfastfoodcorner81642 ай бұрын
सलुट छ ई मनकारी भगवान रुपी आमालाई❤❤❤❤
@asmitakhatry21732 ай бұрын
बहिनी लाइ धेरै धेरै धन्यवाद छ भोजराज भाइ आएको सहयोग नि बहिनि लाइ दिनुहोला 🙏🙏🙏
@durgapandey9342 ай бұрын
मलाई त तेहि याद छ यउटा यउटा सबैले लग्दा आफ्नो दिदी भाइ भन्नी नै नचिनिनी हुन्छन् कि भन्नी पिर पर्यो 😭😭सबैलाई यकै ठाँउ राखी दिय कस्तो धन्न्री हुनि थिय🙏🙏🙏😣😣😣
@joticreation93332 ай бұрын
बिचरा एक्लि महिला लाइ 2 जना बच्चालाई स्याहार्न गारो हुन्छ
@LaxmiKhatri-jp9ki2 ай бұрын
दाइ नमसकार म सुर्खेत देखि दाइ म ठुलो नानि लाइ लान्छु आफनै छोरि बनायर राक्छु दाइ त्यसको लागि के गर्नु पर्छ भन्दिनुन
@user-uz5rd1rz4b2 ай бұрын
भोजराज सर लाइ समान यो बच्चा समाल्ने दुध पिलाउने बहिनी लाइ सहयोग गरिदिनु सर
@DiptiParajuli-ub7ynАй бұрын
यो माहान बैनि लाइ धेरै धेरै धन्यवाद छ
@GobindaMagar-pg7chАй бұрын
धेरै धेरै धन्यवाद छ भोजराज दाइ
@samjanachandel7132 ай бұрын
भोजराज भाइ मेरा छोरा मात्रा छन लाई छोरी म लैजाने थिय पायता
@Dev-yy4sg2 ай бұрын
बोजराज सर म लिनछु सानो बाबू मेरो बचा छैन म पालछु
@shanuthapa60652 ай бұрын
पाल्छौ भने सबैलाइ पाल न किन सानो मात्रै रोजेको
@mingmasherpa19222 ай бұрын
Sabai palnu pani saknu paryoni k bolnu bhako hjr @@shanuthapa6065
@AmritaOli-qz9lj2 ай бұрын
राम्रो भयछ हामरै गाउकि दिदिले लेउनु भयछ दिदि लाई धेरै धेरै धनेबाद बच्चा लेयरपनि धुनधान सग भित्र्याएको खबर सुनेकि छु म अहिदे दाङमा हो ❤❤
@KamalaBista-zw2qwАй бұрын
कसम मुटुनै फुट्ला जस्तो भो सबै भन्दा पहिला ती माहान आमालाई सलाम गर्न चाहन्छु ए धर्ति माता तिमीलाई सम्मान गर्ने ठाउँ छैन
@SantabhdrBajagainАй бұрын
Mmmmmmmmmmm
@SantabhdrBajagainАй бұрын
Mm
@SantabhdrBajagainАй бұрын
Mmmmmmm
@user-jq1dd2ys4o2 ай бұрын
भाजराज सर याे बच्चा पाल्ने आमालाई सहयाेग गरिदिनु हाेला
@indrahitang12612 ай бұрын
देश बिदेश मा रहनु हुने सम्पुर्ण दाजु भाइ दिदी बहिनी हरु मा विनम्र अनुरोध गर्छु कृपया सक्दो सहयोग गरौ यी दुहुरा बच्चाहरुलाई पाल्छु भनेर साहास लिने ती महान आमा लाई 🙏🙏🙏🙏
@user-sh5yt8qp2q2 ай бұрын
😮😅😅😅😅😅ol;/2"""*$$"""’'""'
@jeeya44232 ай бұрын
Thank u Baine God bless u ♥️♥️
@arcesgamer68402 ай бұрын
Thank you baini God bless you ❤❤❤❤
@pabitravishwakarma71492 ай бұрын
यो बैनि लाई यो नानि को धर्म ले गर्दा तपाई को घर मा सरसोति लक्ष्मी ले बास गरून 🙏🙏🙏
@bikkythapa38392 ай бұрын
Omg so sad मन थाम्नै गारो भयो हजुर को भिडियो ले यस्तो घटना केही कतै नी न घाटोसा यति राम्रो नानी बाबु उफ्फ 😭😭😭🙏🙏🙏😭🙏
@Pabitra111Ай бұрын
हाम्रो देशमा के के हुन्छ हुन्छ 😢😢
@chandratamang27642 ай бұрын
हे भगवान यो के भयो नि भगुवन नेपाल मा 😭😭😭बिचार बेबि हरु को कति दुख लाक्दो भिडीयो है हज्ञुर 😭😭😭💕💕💕गोरु को नमकमा बास होस गोरु पनी अचम्मको पसु रहेछ है हज्ञुर
@user-bp3ig7cb5w2 ай бұрын
विचरानानि बाबु,तपाइ,लाइ सलाम❤❤❤ सर😂😂😂
@AnuXetri-ri4tzАй бұрын
Yo mahan dd lai dherai dherai dhannebad r teo papi bau 😢😢😢
@AmusedChemistryExperimen-yk2cl2 ай бұрын
Thanku baine God bless u❤❤❤❤❤❤
@surajbasnet-cb7ov2 ай бұрын
Didi lai dherai dherai dhanya baad xa
@user-rt2nd6xh4c2 ай бұрын
पिलिज दाइ तो छोरिलाइ कति मन दुखेयो मलाइ दियनि शुनि थियो
@ThamKumariBkАй бұрын
कठै बरा नानी हरुको बिचल्ली तो सानी नानी रोयको देखेर मेरो आँखाबाट आँसु आयो😢😢बिचरा ती नानी बाबुको के गल्ती😭😭😭
@Lekhalikanxi2 ай бұрын
मस्याङ्जाबाट छोरी मलाई दिन मिल्छ भन्ने दिनु न मेरो छोरी छैन।
@bisworai81382 ай бұрын
Bichara yo bacha palchhu vanne bahini kai kehi sahayog garnus bhai🙏
@user-hl2el4wd9s2 ай бұрын
मेरो अाशु अायाे बिचरा बचालाई पालछु भनुभयाे😭😭😭😭
@madankhamcha168910 күн бұрын
Kati mahan ama asto po hun x dharma hun x
@SaurabKhadka-vv1jdАй бұрын
यो कुन ठाउँ हो अनि अहिले काहा छन त यी नानि बाबू
@shanuthapa60652 ай бұрын
जो कोहिलाइ नदिनु पछि नोकरानी जस्तो बनाएर राख्छन जस्को सन्तान छैनन सन्तान नभएर छट्पटिएको हुन्छ त्यसले मात्र पाल्न सक्छ
@rambahadurnewar21892 ай бұрын
God bless sis
@user-xr2jk9oc7sАй бұрын
म पाल छू हजूर राम्रो लउन मिठो खाना दिन सकछु भदीन्म सकेशम कोसीस गछू हजुर
@AnilTamang-go1rnАй бұрын
Sir yo bachaa kasari lerauna sakinxa kii samparala nbr dinuna sjr
@mayagurung93872 ай бұрын
बिचार याे दूध खाना दिने दिदिलाई सबै देश तथा बिदेशमा रहनु हुनि सबै जाना मिलेरा सहयाेग गरिदिनु पर्छ हई