रामजी खाँड आमालाई सम्झेर रोए पछी ,राजु,कालिका,तारा ,सागर र सबितालाइ समालिनै गाह्रो II 2023 II

  Рет қаралды 607,855

Tara Thapa Official

Tara Thapa Official

Күн бұрын

Present :-
रामजी खाँड आमालाई सम्झेर रोए पछी ,राजु,कालिका,तारा ,सागर र सबितालाइ समालिनै गाह्रो II 2023 II
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायक/Singer
Ramji Khand
Raju Gurung
Sagar bc
Sandeep Bhatta
Krishna Prasad Regmi
Bhuwan Adhikari
Ishor Bagale
PrakashDura
Tekraj Bhandari
Shankar Sunar
🎙गायिका/Singer
Rebati Poudel
Kalika Roka
Tara Thapa
Sabita Pariyar
RenukaBhattrai
Rashi rijal
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9860019157
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .

Пікірлер: 551
@tarathapaofficial
@tarathapaofficial Жыл бұрын
नमस्कार म लाेक तथा दाेहाेरि गायिका तारा थापा यहाहरु धेरै माया गर्नु भाछ माया कै याे गित लिएर आको छु माया गरिदिनु होला लाइक कमेन्ट शियर सस्कराइब गरिदिनु होला,
@robin_Chhetri
@robin_Chhetri Жыл бұрын
Boini vag 2 pni liunu hoi😢😢
@birendra9267
@birendra9267 Жыл бұрын
ramji daiko yakai sabdale sarai ruwayo 😢😢khani yautai vo 😢😂😂😂😂😂
@tgrock6914
@tgrock6914 Жыл бұрын
0:27 🎉G
@KalpanakhatriKhatri
@KalpanakhatriKhatri Жыл бұрын
😢😢😢😢😢😢
@kabitasubedi7620
@kabitasubedi7620 Жыл бұрын
हजुरको गित मलाई सारै मन पर्छ ❤❤ धेरै धेरै सफलताको शुभकामना ❤
@nabinamagarofficial109
@nabinamagarofficial109 Жыл бұрын
सबिता सिस को शब्दले म सारै भाबुक भय कति रुए😢😢 मरे पछि त कहिले देख्न पाउदैन कहिले नआउने बाटो गको कसरी आउथेर 😢😢 किन कि बाबा आमा नहुनेको लागि पिदा दायक मन कसरी बुझाउनु साच्चि आयु दिन मिल्नि भय म पनि दिन्थे होला मेरो पनि बाबा हुनुहुन्न कति खुसि हुनु्न् थियो आज बाबा बिनाको सन्सार साच्चै कस्तो मन दुख्छ😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@rupathapa2545
@rupathapa2545 Жыл бұрын
यो गित सुरु देखि अन्तिम सम्म रोयर सकियो झन भर्खरै आमा गुमायको राम्जी दा को सब्द ले झनै दुखी बनायो 😭😭😭😭😭😭
@sarujoshi5998
@sarujoshi5998 Жыл бұрын
सबै गायक गायीका मा उच्च सम्मान काल काे जेठो कान्छो त काे हुन्छ र मेरो बाबा बित्नु भको अहिले २२ बर्ष भो यस्तै हो मलाई त हाम्रो बाबा कस्तो हुनु हुन्थ्यो भन्ने पनि था छैन😭😭🤒😭😭😭
@babunischal6746
@babunischal6746 Жыл бұрын
आमाको सपना पुरा गर्न हिडेको म प्रदेश आको ३ महिना नपुग्दै आमा गुमाएको त्यो दिन मेरो लागि सधैंको लागि कालो दिन (दशैंको दिन)भयो 💔😢 ममी हजुर जहां हुनुहुन्छ खुशी रहनु है 😢
@bimalasangraula7008
@bimalasangraula7008 Жыл бұрын
😢
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Жыл бұрын
अजम्बरी कोहि छैनौ , जन्मे पछि मरण अवश्य हामी सबैको हुन्छ तर जन्म दिने आमा बाबाको बियोग ले सबैलाई रुवाउछ , आफ्नो भर्खरै स्वर्ग भएको आमाको याद ले राम्जी खाण रुदा मन थाम्नै सकिन म पनि सगसगै रोए , अति नै मार्मिक तिज गित , सम्पूर्ण कलाकार टिम लाई लाखौं लाख धन्यवाद !!!
@Lalkammu-nf4xz
@Lalkammu-nf4xz Жыл бұрын
😭😭😭
@sagarbcofficial
@sagarbcofficial Жыл бұрын
Aaha kati marmik geet
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 Жыл бұрын
रोखिएन आसुँं😭😭यो आमा भन्ने शब्द संसारको सबैभन्दा ठूलो महान सब्द हो,9 महिना गर्भमा राखेर मृत्यु संग लडेर जन्मदिने त्यही महान आमालाई सम्झिएर नरुने को पनि नहोला र😭😭 सुरुवाती चरण देखि अन्तिम सम्म आँसु थाम्न सकेन्😭😭😭
@manubishwakarmaofficialcha1136
@manubishwakarmaofficialcha1136 Жыл бұрын
मानिसको चोला आखिर मर्नै पर्ने एकदिन , अब मैले मेरी आमा कहिल्यै देख्दिन । रामजी खाँड दाजीको यो शब्दले आँखाबाट आँसुका धारा बगे मेरो पनि मनै रुवायो आजको दोहोरी ले सबैलाई पिडा सहन सक्ने शक्ति प्रदान गरुन् श्री पशुपतीनाथले । 🙏❤
@AjayPariyar-hn3hw
@AjayPariyar-hn3hw Жыл бұрын
राजु परियार पछि काे लोक गीत काे किंग नै रामजी खाँड नई hoisinxa ❤❤ मनै छुने दोहोरी 👍👍🙏
@pramilaraipramilarai6113
@pramilaraipramilarai6113 Жыл бұрын
खै आमा आमाको शब्द नै प्यारो कलाकारहरूले कहिले हसाउने त कहिले यो अँखा फुला पर्ने गरि रुवाउनु हुन्छ रुदा रुदै भिडियो सकेको पत्तो भएन 😢सायद सबैको कथा बेथा यस्तै छ ❤सबैलाई सम्मान बधाई छ🎉🎉🎉🎉🎉🎉
@kalpanakatel4762
@kalpanakatel4762 Жыл бұрын
रुदै भए पनि हेर्न नछाड्ने काे काे हुनुहुन्छ ।😢😢😢
@nabinchapagain2365
@nabinchapagain2365 Жыл бұрын
highest मा रोदन भन्दा गितलाई प्राथमिकता दिनुपर्थ्यो !आँशुलाइ होइन सब्द र लयलाई प्रमोट गर्नुपर्ने !
@tejbcofficeal5356
@tejbcofficeal5356 Жыл бұрын
दिदि मतकेनै भन्न सक्छुर तारा दिदी मेरो भगवान हुनुन्छ उहाले मलाई पिलेट फम दिनुभको हो आज हजुरको कान्ले म व्हिनिएकोहो अरुलेत हाम्रो बारे नराम्रो आलोचना सम्म गरे दिदी हजुर मेरो भगवान हो दिदि हजुरले मलाई जसरिने सम्झाउने अधिकार दिदी मेरि प्यारी सिदि म हजुरले मला जुन बाटो ड्दोर्याउनु हुन्छ तेही जान्छु भन्नेले जेसुकै भनोस हजुर मेरो भगवान हो दिदि
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Жыл бұрын
सारै मर्मस्पर्शी गीत। मेरो पनि आँसु आयो। सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
सारै मन छुयो यो प्रस्तुती ले सबै जनालाई हार्दिक सम्मान छ कसैले मन सानू न बनाउनु प्रकृति को नियम सहनै पर्छ🙏🙏🙏
@gjrdnmrhiheyyebkk476
@gjrdnmrhiheyyebkk476 Жыл бұрын
कठैबरी लैलै चुक्चुक्चुक्चुक्चुक के गर्नु र खोई धेरै दुखत 🎉 स्रान्द जली 😢😢😢😢😢😊🌹🌹😊😊
@namratarai8943
@namratarai8943 Жыл бұрын
तारा बैनी आजको यो मार्मिक प्रस्तुति ले सारै रुवायो सबै जाना भाइ बैनी हरुलाइ उच्च सम्मान 🙋🙋र सुभकामना तारा बैनी अझै धेरै प्रगति भएको हेर्न पाउ तपाई जस्तो गाइका को खाचो छ world लाई 🎉❤️❤️🎉🎉❤️🎉🎉
@soniyathapa3276
@soniyathapa3276 Жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 sorry aab yesto sad githaru KZbin ma nahalnuhola baba aama nahunelai man samalnu saharai garo hunx
@jamunarayamajhi467
@jamunarayamajhi467 Жыл бұрын
अब तिज नसकुन्जेल रुदै रुदै भयनी हेर्न त छोड्नी होइन😢😢😢❤😭😭
@chandrasunar478
@chandrasunar478 Жыл бұрын
आमा सब्दनै सन्सारकै प्यारो सब्द आसु सम्हाल्नै गारो भयो तारा बहिनि आउने दिनमा अझ पर्गति गर्दै जानु शुभकामना
@deepaghhhhhg6551
@deepaghhhhhg6551 Жыл бұрын
अामा बाबा दिदिबहिनी दाजुभाइ समेटिएको तिज गितले मन थामिएन सम्पुर्न टिमलाई बदाई सुभ कामना साउदि बाट हेरेको घर स्याङ्जा 4 वालिङ
@mayamgr8395
@mayamgr8395 Жыл бұрын
रुदा रूदा 😢गित पुरै हेरियाे सम्पूर्ण तिम लाई बिशेश धन्यवाद बाबा आमा काे नामै काफि छ सङसार्मा😢🙏🙏🙏🙏
@reliablechoice3802
@reliablechoice3802 Жыл бұрын
टिक टक बाट को को आउनु भयो यता😢😢😢😢😢 शब्द नै पाईन लेख्नलाई😢😢😢
@shanigurung-qn3ny
@shanigurung-qn3ny Жыл бұрын
हैट बिहान बिहान कस्तो रुनु पर्यो यो गित सुनेर सम्पूर्ण टिमलाई शुभकामना ।। आमा बाबुलाई जिउदै हुँदा माया र सम्मान गर्नु होला ।❤❤आमा❤❤😢😢😢❤❤🙏🙏🙏
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
साचिकै तपाईं हरु रुदाखेरी मेराे नि बितेकाे बुवाकाे झल्काे अायाे अहिले ठेक एकसाल भाे मेराे बुवा बितेकाे मलाई त याे दाेहाेरी हेर्नै गाराे भयाे अाशु राेक्नै सकिना 😭😭😭😭😭😭😭😭 यस्ताे दाेहाेरी हेन्ना धेरै गाराे हुन्छ मलाई
@Salina___Basnet
@Salina___Basnet 7 ай бұрын
रुदा रुदै सकियो गित 😢😭😭😭😭हरेक शब्द आफ्नै जीवन भोगाई संग मेल खायो 😭😭😭😭भर्खरै आमा गुमाएकी म यो गितले झनै रोवाएको छ😢😢😭😭😭😭😭अब मैले मेरि आमा कैले देख्दिन 😭😭😭😭
@GangaPun-o8w
@GangaPun-o8w Жыл бұрын
मेरो नि सारै मन छोयो all loi mero respect xa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ranjitmusahar9013
@ranjitmusahar9013 Жыл бұрын
मतछयिनजनमभुमिमाल❤😭😭😭😭😭😭😭😭😭😭😭😭❤
@BhawanaGurung-oc5ib
@BhawanaGurung-oc5ib Жыл бұрын
येस्तै येस्तै लोक दोहोरी मन पर्छ तर आसुले आखा छाेपेर हेर्न सारै गाह्रो हुन्छ ❤😢धेरै धेरै धन्नेबाद🙏🙏❣️साथै सुभकामना all timlai 🙏🙏❤️❤️
@bishwassenchuri6329
@bishwassenchuri6329 Жыл бұрын
सारै मिठो मार्मिक तीज गीत । सबैलाई धन्यवाद
@KamalaGurung-t5q
@KamalaGurung-t5q Жыл бұрын
यो भिदियो हेर्दै जादा मैले मेरो मन सम्हाल्न कोसिस गर्दा पनि सम्हाल्न सकिन किन भने म 6 बर्ष को उमेरमा आमा गुमायकि यक अभागिनि हु 😢😢😢😢😢
@indiraghimire4522
@indiraghimire4522 Жыл бұрын
सारै मार्मिक गित !! सुरु देखि अन्तिम सम्म हेर्दा त झनै आँसु नै रोकिएन !! सम्पुर्ण कलाकार हरु लाई शुभकामना छ
@taraaryal8313
@taraaryal8313 Жыл бұрын
टिकटक मा एउटा शब्द सुनेर एता आउनी को को हुनुहुन्छ !😢😢
@kalpanakatel4762
@kalpanakatel4762 Жыл бұрын
म पनि पर्छु
@Naruto_kids
@Naruto_kids Жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@DeviBudhaMagar-j1r
@DeviBudhaMagar-j1r Жыл бұрын
साह्रै रोय मत 😢😢😢😢 अरु केई भन्नै सकिन 😢😢😢 ❤❤❤❤
@saugatgurung243
@saugatgurung243 Жыл бұрын
सारै भावुक बनायो आजाकाे गितले कतिखेर आखा बाटा आशु झरेछ थाहाहै भएन😂 सबैलाई उच्च सम्मान छ❤❤❤❤❤❤❤❤❤🎉
@akalsijalisijali3288
@akalsijalisijali3288 Жыл бұрын
Very very heat touching song
@Dhanurai653
@Dhanurai653 Жыл бұрын
mero ni आमा बितेको २२बर्षा भायो यस् तै रहेछ् दैबको लिआ😢😢😢😢😢😢
@AhmedHassan-king
@AhmedHassan-king Жыл бұрын
I love nepal ❤❤ im from egypt 🇪🇬 but love nepal more 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️
@akalbahadur7394
@akalbahadur7394 Жыл бұрын
i miss mom dad बालाकै मा टुहुरो भयो बाबा आमा अर्को जुनि हजुर को कोखबाट जन्म लिन पाउ हेर्दाहेर्दै अँखा बाट आसु खसेको पतै पायन 😢😢
@SHREYASANU-h3i
@SHREYASANU-h3i Жыл бұрын
Sabda Sunda dhaerai vabuk vy tysmathi sabai Jana ruwayko dekhda ta Mero aakhama aasuko mul phutyo 😢😢😢 eaa vagawan kin aauxk yo teej sansar ruwaun😢😢🙏🙏🙏🙏❤️♥️
@nirmalatamang-vw3vp
@nirmalatamang-vw3vp Жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@bijaykc497
@bijaykc497 Жыл бұрын
मन थामेर हेर्दा पनि आँसु आयको पतै भयन सारै मर्मिक दोहरी पस्किनुभयको मा हिर्दयदेखिनै नमन❤❤❤
@AdityaRokaya-h5k
@AdityaRokaya-h5k Жыл бұрын
KC ji namskar ❤
@bijayalimbu9686
@bijayalimbu9686 11 ай бұрын
😂😢 गायक भनेको त येस्तो हुनुपर्छ कति मन जस्तो हो ल हामी जस्तो दुखीहरुलाइ रुवाउनु सम्म रुवाउनु भयो तपाईहुरुले
@dipakthapamagar3862
@dipakthapamagar3862 6 ай бұрын
आमा नै ति हुन जो संसारमा त्यो भन्दामाथी कोही हुदैन ।निस्वार्थ प्रेमको भाव एउटा आमामा मात्र देख्न पाइन्छ।
@deepakhatri969
@deepakhatri969 Жыл бұрын
🙏🙏🙏🙏❣️💝💖💞💕💘❤️♥️💔😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@purnimatamang9500
@purnimatamang9500 Жыл бұрын
yo song le mero Sarai man xoyo ani royo pani kina ki mero pani aama xaina buwa xa buwa pani bimari xa yogit senera molai ta jan derai runa man lagei sabai timlai safal ta ko subakamana🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@ramunepali183
@ramunepali183 Жыл бұрын
धेरै मार्मिक गीत मनै रुवाउने
@sumitathukari4759
@sumitathukari4759 Жыл бұрын
सिरियस रियल गितमा हाँसो ला होला मन्छेहरूलाई😭
@ChitraMagar-n2c
@ChitraMagar-n2c 2 ай бұрын
सबै कलाकारहरुमा उच्च सम्मान मेरी आमा पनि वित्नु भयकाे ९बर्ष भयाे हजुरहरुकाे याे भावुक गितले कस्काे मन नरुला र?
@ranjitmusahar9013
@ranjitmusahar9013 Жыл бұрын
😭😭😭😭😭😭😭😭😭
@mikvlog4062
@mikvlog4062 Жыл бұрын
😥😥😥😥😥😥😥😥😥
@DiljanMalla
@DiljanMalla Жыл бұрын
त्यहा त को रोयो होला र यता म एक्क्लै खुबै रोए😢😢😢
@SubediRabin
@SubediRabin 11 ай бұрын
संसारमा एउटै मात्र सत्या कुरा मृत्यु त्यो पनि आमा बाबा गुमाउनु काे पिडा कसरी बयान गर्नु भोग्ने लाई था हुन्छं
@kumar_skb
@kumar_skb Жыл бұрын
राम्जी खाड को शब्द्ले कसम कति आँसु आयो एकदम गाह्रो भयो😭😭😭😭😭😭😭😭tik tok video veter yata aayako हेर्न लाई अति मन रोयो
@devipaudel9697
@devipaudel9697 3 ай бұрын
रुदै सकियो गिद त सबै काे बाबा अामा धेरै समय त कहाँ बाच्नु हुन्छ र सबै लाई हेरेर चित्त बुझाउनु पछ
@sumitrabc9963
@sumitrabc9963 Жыл бұрын
कति मार्मिक तिज गित मन रुवाउने 😢😢😢😢😢😢😢😢
@RudraMafia999
@RudraMafia999 Жыл бұрын
गीत सुरु भए देखि अन्तिम सम्म रोय हो मत❤❤😢😢😢 स्याड सङ 😢😢
@sobitalemagar4136
@sobitalemagar4136 Жыл бұрын
अति मार्मिक दोहोरी प्रवासमा बसेर यो दोहोरी र भिडियो हेर्दा कति खेर आँसु झरेछ पत्यै पाइन् आमा शब्द त्यसै महान छ सम्पूर्ण कलाकारहरुमा मेरो सम्मान छ 🙏
@premdevkota-ut2dt
@premdevkota-ut2dt Жыл бұрын
तारा बैनि लगायत सम्पुर्ण टिमलाई सफलताको उच्च सम्मान तथा अनगिन्ती शुभकामना , आजको यो मार्मिक प्रस्तुति हेर्दा र सुन्दा सार्है भाबुक बनायो र रुवायो जति जे गरे पनि आखिर एकदिन मर्नु पर्छ अब हामी सबै सामालिएर बस्नु पर्छ ,अझै अनगिन्ती सफलता र प्रगति भएको हेर्न पाइयोस् धन्यवाद सबैमा 🙏🙏🙏
@rambasnith1766
@rambasnith1766 Жыл бұрын
अलि नाट्क बढि भयो कलाकार एसरी रुन सुहाउँदैन सबैको आमा बाबा एस्तै हो
@sunildhungana5153
@sunildhungana5153 Жыл бұрын
दिदी यो टुक्का हालेर गाउनुस न खुसि थिए सधै भरि बा आमा काखमा बा आएर बोलाउछन्न मध्ये रातमा
@YaemanSingh
@YaemanSingh Жыл бұрын
समपुणमा २०८० काे हरितालिका तिजकाे अग्रिम शुभकामना ।
@shardabhatta4707
@shardabhatta4707 Жыл бұрын
मलाई सबै भन्दा मन पर्ने तारा sis❤
@buddhiramsunar926
@buddhiramsunar926 Жыл бұрын
😭Ramjet 😢को😤 आमा😇 सत्ताले manai 🤭bau अन्य😂😂
@dorjesherpa4284
@dorjesherpa4284 Жыл бұрын
😭😭😭
@pradesinepalichannel
@pradesinepalichannel Жыл бұрын
मेरो ता आमा बुवा हुनू हुन्छ फेरी पनी धेरै आसू झर्यो यो गीत को सब्द ले
@deependraadhikari730
@deependraadhikari730 11 ай бұрын
मार्मिक गित अनि म्युजिकले झन रुवायो , सफलताको शुभकामना
@heemalchhetri8519
@heemalchhetri8519 7 ай бұрын
सारै भाबुक बनायो रूदा रूदै गित सकियको थाहा नै भएन😢😢😢😢😢
@rajankandel5706
@rajankandel5706 Ай бұрын
आमा नहुनेलाई मात्र थाहा हुन्छ यस्तै हो 😭😭😭😭😭
@lilaruchal4274
@lilaruchal4274 Жыл бұрын
हेर्दा हेर्दै आशु झरेको पतै पाईन ।😂😂😂😂
@jindagikadel9497
@jindagikadel9497 Жыл бұрын
🥰🥰🥰🥰
@omdani1820
@omdani1820 Жыл бұрын
सारै मार्मिक गीत सम्मान छ सबै कलाकार हरुलाई
@manjusunar123
@manjusunar123 Жыл бұрын
सबै कलाकार हरुको मार्मिक शब्द सबैको शब्द सुन्दा आँखा रसाएको पत्तै पाइन सुरु देखि आन्तिम सम्म रोएरै भिडियो सक्कियो सबै कलाकार प्रती हार्दिक सम्मान्🙏🙏🙏♥️♥️♥️🌹🌹🌹
@nirjallama4959
@nirjallama4959 Жыл бұрын
Maa kasam yarr yo teejjko giitale Mann xoyo yar...sabaii adarniya kalakarrr daju, Vai dd bahiniharuLai Mero dheraii dheraii dhanyabadd....,..
@sarmilachetri9354
@sarmilachetri9354 Жыл бұрын
यओ भिडियो हेरेर नरुनि को होला 😭😭😭😭😭😭😭😭😭😭😭
@ritukunwar5227
@ritukunwar5227 Жыл бұрын
मन थाम्नै सकिन😢😢😢😢😢😢😢
@aakasguloong2448
@aakasguloong2448 Жыл бұрын
Be strong Ramji dai Mero Aakha batai aasu jhareko Pattai payena tapai ruda sangai bhabuk ma pani 😢😢😢😢
@subitaghising553
@subitaghising553 Жыл бұрын
hami sunnelai yati garo hunxa aama buwalai kasto vayo hola😢😢😢
@sitelama1161
@sitelama1161 Жыл бұрын
सबै कलकार हरु म सम्मान छ तर राजी दाई सब्द ले धेरै मनरुवायो
@mayagurung8115
@mayagurung8115 Жыл бұрын
Sukha dukha bisauni thau manai vari vyo 😂😂😂😂😂babako yad feri taja vayra aayo 😢😢😂😂😂
@binamagar1130
@binamagar1130 Жыл бұрын
म पनी बेसरी रोय मेरो पनी बाबाले छोडेर जानु भको बल्ल १९ दीन भको छ,😭😭😭😭😭😭
@bimalasangraula7008
@bimalasangraula7008 Жыл бұрын
😭
@nabingurung4242
@nabingurung4242 Жыл бұрын
परदेशमा एकलै महसुस हुदा यस्तै यस्तै गित सुनेर आँसु झारी मन हल्क बनाउने गर्छु
@abdulhusrn644
@abdulhusrn644 Жыл бұрын
same bro
@GurungAmber-r7p
@GurungAmber-r7p 8 ай бұрын
सम्पूर्ण टीमलाई उच्चासंम्मान सारै राम्रो प्रस्तुति राम्ररो दोहरी।
@balchandrabaral
@balchandrabaral Жыл бұрын
Yati ramro gitma xutexu
@ReedanMayal
@ReedanMayal Жыл бұрын
hajur hunu vako vaya jhan kati ramro hunthyo dai
@prasanalovelyshahishahi3963
@prasanalovelyshahishahi3963 Жыл бұрын
sabilie ❤❤❤❤🎉hardekak suvakamana haritalika tej ko barista ghyeak sarjak raju ramji kalika tara sabieta sampurna lok parakhi haruma atee nai mon xchoyoo🎉❤❤❤ dhukha lagyy pani ramroo panii lagyy sansaar yaestie ho kosie ko buwa hunuhunna kosie ko muma yestie ho mirta buba amaa parti hardek sardanjlie sathie sabilie 🎉🎉🎉🎉❤naman ghardaxchu🎉🎉🎉
@sarmilabudhachhetrimilya1249
@sarmilabudhachhetrimilya1249 Жыл бұрын
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@premkhatri9381
@premkhatri9381 5 ай бұрын
Yo dohori sunera dherai roye😢😢😢😢 Mero pani baba hunuhuna
@नरबहादुरसाउदनरबहादुरसाउद
@नरबहादुरसाउदनरबहादुरसाउद Жыл бұрын
वा दिदि यस्तो मन छुने गित गायो मुटु भकाने र आयो
@tejbahadur1085
@tejbahadur1085 6 ай бұрын
सबै कलाकारलाई सम्मान गर्ने छु 😂😂😂😂🌷👍😂🥀👌💐💐😂🙏👍👌
@karanshrestha7872
@karanshrestha7872 9 ай бұрын
यो गितले मेरो आखाबाट आसु खसेको थानै भयन
@purnamagar795
@purnamagar795 Жыл бұрын
रुदिना भन्दा पनि मेरो अँखा र आसुले मनंले थाम्ना सकेना😪😪😪😪😪 आमा बाबालाई परिवरलाई खुसी राख्छु र दिदिहरुले दिनु भाको रिन तिर्छु भनेको पनि सपना जस्तो भाइ दियो भिजित मा आको सबै सपना चाक्न चुरजस्तो भयो यो गितले त झन मलाई सारै मनं छोयो 🙏🙏🙏🙏दाजुहरु दिदिहरुलाई धन्यवाद 🙏🙏🙏🙏
@narendrabista8708
@narendrabista8708 8 ай бұрын
यस्तो गित किन गाको होला शुन्नैसकिन ॐ,नव शिबाय जय सङ्गित
@sadikshaoli8092
@sadikshaoli8092 Жыл бұрын
आज यो गित हेर्दा आफ्नो मन समाल्न सकिन
@charitraregmi
@charitraregmi Жыл бұрын
Geet herda herdai aasu khaseko thaha nai vaya na😢😢😢😢 saman xa sampurana kalakar haru ma😢😢😢😢
@sanumagar6111
@sanumagar6111 Жыл бұрын
मलाई कति गाराे भयाे 😢😢😢😢😭😭😭😭😭😭😭😭
@RadhaSunar-o6e
@RadhaSunar-o6e Жыл бұрын
हिटकाे सुत्र प्रयाेग गरियाे धेरै राम्राे छ यस्तै प्रस्तुति
@बिन्दाशप्रनिश
@बिन्दाशप्रनिश 11 ай бұрын
अाफुलाइ जन्म दिने बाबा अामाकाे माया कति हुन्छ याे सन्सारमा
@parbatipokhrel731
@parbatipokhrel731 Жыл бұрын
कति रोएका हुन नि बरै रोएरै सके मुटु दरो बनाउनु पर्छ रुनु रोयौ आज
@bishnuregmiadhikari1280
@bishnuregmiadhikari1280 Жыл бұрын
आमा शब्द नै प्याराे❤
@govindapande3972
@govindapande3972 Жыл бұрын
Geet ho man xunxa vabuk hunxa Tara sabai royara garo vayo ...Palo palo
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 11 МЛН
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 54 МЛН
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 11 МЛН