Рет қаралды 35,153
श्री मस्टो- आजको कार्यक्रमको हाम्रो पाहुना हुनुहुन्छ श्री निखिल उप्रेती, श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग तन्त्र, मन्त्र अनि आध्यात्मका बारेमा कुरा गरेका छौ।
कार्यक्रम श्री मस्टो- साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो ।
श्री मस्टो ll Shree Masto with Nikhil Upreti