रानी जस्तो बनाएर राखेको थिए नपचेर भागी । अझै पनि माया लाग्छ, मान्छ भने लान तयार छू । Bhojpur update

  Рет қаралды 218,661

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Samir Poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 456
@bboys9508
@bboys9508 Жыл бұрын
यो भालुनी नै रैछे त्यस्को त्यो नाठो केटा को हो त्यसलाइ पनि खोजी गरेर मिडियामा ल्याउनु पर्यो । यो भालुनी र यस्को नाठोलाइ ल्याउनु पर्यो अब
@Kimthapa
@Kimthapa Жыл бұрын
यो केटी ठिक छइन भाइ आफनो सम्पति छेती पूर्ती लिऐर छोडनूस र जानछू भने पनी नलानूस येस तो केटी लगेर पछी दूख पाऊनू हूनछ तपाई ले
@chemzongsanu
@chemzongsanu Жыл бұрын
कि दुखले मातिन्छ कि सुखले मातिन्छ भनेको हो रहेछ यसलाई सुख बडि भएर मातिएर हिडेको हो तेसैले यसलाई छोडेको राम्रो।
@gopalruchal9380
@gopalruchal9380 Жыл бұрын
Khuuuttta mathi udhayar chikkkko x bahiri ktale Ani gharko Buda naruchako ho yahi ho aru k hunuuuu divorce diya hunnxxx
@ManBahadur-hy6ou
@ManBahadur-hy6ou Жыл бұрын
आइमाई को जात नै यस्तै हो १००%मा७५% यस्तै हुन्छ्न सत्य यहि हो
@arjun4581
@arjun4581 Жыл бұрын
धेरै चिलाएर होला
@tolangekeshab9687
@tolangekeshab9687 Жыл бұрын
Good
@dineshbishwakarma6769
@dineshbishwakarma6769 Жыл бұрын
छाेरी मान्छेलाई जति सुखमा राख्याे उति नै मातिन्छन्🤔पहिल्यैबाट अर्जाब उर्जुब गर्दै लेउनु पर्ने थियाे बल्ल लाईनमा आउथे हाेला वाड अध्यक्ष कडा🤣
@sabitritamagn
@sabitritamagn Жыл бұрын
yo vai kasto sojo ho k yo ktko gala futne gari hannu ni k hereko
@arjun4581
@arjun4581 Жыл бұрын
छोरी मान्छेलाई गतिलो लाड़ो भए पछि केही चाइदैन
@yogeshsenchuri9006
@yogeshsenchuri9006 Жыл бұрын
ए भाइ कति हुतिहारा भको हौ खुट्टा भए जुत्ता जत्ती पाइन्छ मरिहत्ते नगर यो केटिको चाला माला ठिक छैन बस दाम कमाउ दाम एस्ता मुला केटि कत्ती पाउछौ
@deepaknepali2954
@deepaknepali2954 Жыл бұрын
Yo bhalu ni ko kura sunda risle mare ho
@gautamg8324
@gautamg8324 Жыл бұрын
Yo valu lai sajilai xodnu ni hunna
@Pardeshigopu
@Pardeshigopu Жыл бұрын
Kishor dai thank you 🙏 for updating
@hombhattrai356
@hombhattrai356 Жыл бұрын
हैन हाननहाे याेकेटिलाइ 2/4 झापड कस्ताे रिसउठने बाेलेकि याे केटिले मैलाले जेगरेनि ठिक हुनछ भन्नेछै याे भाइकाे बाेलने लेडिज कै रैनछ
@madanbhattarai4488
@madanbhattarai4488 Жыл бұрын
धेरै सुख भय पछी बौलाउने आइमाई को जातइ हो
@ManBahadur-hy6ou
@ManBahadur-hy6ou Жыл бұрын
मन कै कुरा गरनु भो
@chandrachattri1071
@chandrachattri1071 Жыл бұрын
भालु अर्कै सग लागेकी छ हो अर्को सग लागेपछि घरको लाई पराइ देख्छ्न भालुले
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
चालु रैछे केटी सवाल को जबाफ किलेर छैन,दाल मे कुछ काला हे, केटी को सरा सर गल्ति छ।
@shinemeditation5298
@shinemeditation5298 Жыл бұрын
dall purai kala hai😀chalu kt ho. toit 😀😀😀😀
@kcmina1706
@kcmina1706 Жыл бұрын
मन राम्रो हुनुपर्छ झुपडी पनि महल हुन्छ तर यो केटीको बानि सारै खराब छ उस्लाइ डुलेर खाने बानि परेको छ यो भाइ बिचारा कति सोजो रहिछ अरु केहि हैन यो केटिलाइ रोजि रोजि केरा खाने बानि परि सकेको रहिछ भाइ सके सम्म एस्लाइ नलेउदा ठिक होला है हुन्त म पनि एउटा महिला हो उ मेरो छोरि बराबर को केटि हो गलती गरेपछि छोरिन छोरा न्याय सबैलाई बराबर हो
@shovimagar2342
@shovimagar2342 Жыл бұрын
Kisor sar sahari ramro kam garnu vko xa dheri dheri dhannye xa
@umlalgurung6570
@umlalgurung6570 Жыл бұрын
ल ल भयाे भाइ कालाे गए गाेराे अाउछ याे केति थिक छैन पाच महिना सम्म माेज गरेउ चित्त बुझाउ राम्रो रहेछ केति पनि माेइ खाएयाै अहिले मिले पनि पछि राम्राे हुदिन छाेदिदेउ बाल मत्लब तिमि पनि हेन्सम नै छाै केता केति पनि रहेन छ केति चाहिँ मलाई पनि मन पर्याे चालू रहेछ याे अाइमाइ
@mahendramohatara9796
@mahendramohatara9796 Жыл бұрын
माइती को आर्थिक स्थिती कमजोर छ भन्छ अनि बिहा गेरेसी कुखुराको खोर मा राखेको भन्छ माइतमा महलमा बसे झै
@bhimrisal8258
@bhimrisal8258 Жыл бұрын
Right
@3klo_Aakhir
@3klo_Aakhir Жыл бұрын
साथि यिनलाई धुप/बत्ती बालेर ठाउँको ठाउँ लखेटि पठाउँ किनकि यिनले घर गरि खाँदिनन्;😡😡😡
@gharaama
@gharaama Жыл бұрын
Kukurni sarm panic na lager sade very Bolney kasto Aama le janmayeko ho yesterday lai xodi dine hunxa
@chandrabhuwanji
@chandrabhuwanji Жыл бұрын
100/sahi bhannu bho yeo kti no 1 farot chh aba katiota sanga janxe herdei jam
@renutamang2509
@renutamang2509 Жыл бұрын
यो भाइ बिचरा दिन भरी सिलाई कम गरेर घर खर्च धन्ने गर्थे राम राम बुढी चाई यस्तो रछे यस्तो पात्किलाई अब लेर न आउनु भाइ तिमी दिन भरी कपडा सिलाउदा हाशी खुसी सबै ग्राहक दुख लुकाएर दुनियाँ सामु हासेर कपडा सिलाउथेउ मलाई दुख लाग्यो भाइ यस्तो रैछ तिम्रो अब अर्को छ होला नाठो अनि जे पायो त्यो भन्छे राम राम यस्तो पात्की आईमाई हरु ले गर्दा अब सबै हामी जस्तो घर सम्हालेर बसेको नारी को इझ्त्मा दाग लागि सक्यो अब यस्तो झुट माथी झुट बोल्ने आईमाई लाई लेर काम छैन है भाइ न लेउ यार बोरु तिमी लाई यो भन्दा राम्रो केटि भेटिन्छ होउ 😡😡😡😡😡😡😡😡😡😡😡😡😡 यो केटी त माहाको रान्डी भाल्नु नि र छे राम राम
@jineyajb1304
@jineyajb1304 Жыл бұрын
Kasto bolnu na janay kt.. Kishore sir is the person of great patience.
@motirajrai6313
@motirajrai6313 Жыл бұрын
यो भाइ देख्दा त मेरो बोईनि दिनु मन दाग्यो साह्रै समझदारी देखियो
@ninja4667
@ninja4667 Жыл бұрын
केटी त खेलाडी रहेछ नी..मान पर्दा सम्म बस्याे अनि अरु राम्रो केटा भेटे पछि भए भर्काे आराेप आफ्नो बुदा लाई लगाएर पन्छिन पाउछ..छाेड्ने नै भए याे भाइले गरेकाे याे केटि माथि काे सम्पूर्ण खर्च तिराउन पर्छ बल्ल न्याय हुन्छ किसाेर भाइ। अनि के काे कन्य कन्य भनी रहेको बिहे नहुदा सम्म सबै कन्य हो ।
@Kimthapa
@Kimthapa Жыл бұрын
अरू पाठ को परखाइ मा छम
@Watermelon12oi5
@Watermelon12oi5 Жыл бұрын
यो केटि चालू एक नम्बरको रैछ
@krishnalimbu5495
@krishnalimbu5495 Жыл бұрын
दुःख ले सूख सूख ले काल भनेको यहीहो यो बैनि अरू सङ्गै लागेको छ ऐसमा कूनै दुईमत छैन भाई योकेटीलाई नलिदै राम्रो हुन्छ ! भाई कालो गये गोरो पाइन्छ ?
@yourajchand3775
@yourajchand3775 Жыл бұрын
बाहिर को गतिलो माल भेटेको हुनुपर्छ याे झउकिरिले यश लाई लगो भने झन दुख पाउछ
@allroundidia7849
@allroundidia7849 Жыл бұрын
यो अाइमइ लाई घोडा सङ बिहे गर्देउन यार अब यसले खोजेको तेहि हो घोडाको जत्रो । अरु ठिकै रैछ त
@Binayhero
@Binayhero Жыл бұрын
arko vhag pani waitig ma xu kisor dada
@mohanskoti2910
@mohanskoti2910 Жыл бұрын
अर्को गतिलो माल मिलो गस्तो छ रस पसिसको
@moviesking1060
@moviesking1060 Жыл бұрын
Je hos kishor sir lai takkar dine manxe aayexa
@tolamagarmagar3080
@tolamagarmagar3080 Жыл бұрын
अब मिलिको घर बिगारने खातेहरुलाइ पनि खोजेर मिदिया मा ल्याउनु पर्छ सर
@lntmvlogs294
@lntmvlogs294 Жыл бұрын
मेरो बुडीले नि यस्तै गरिराछ😭 आजभोली यस्तै यस्तै अर्काको देखेर पनि सिक्न थाले सबैले😭
@laxmikarki180
@laxmikarki180 Жыл бұрын
Thapa kanko jali futne gari hannun aauxin thauma
@rewonshrestha4.552
@rewonshrestha4.552 Жыл бұрын
hor garo xa
@lntmvlogs294
@lntmvlogs294 Жыл бұрын
@@laxmikarki180 के गर्नु हजुर थप्पड हान्दा पनि त कहाँ सजिलो छ र? बुढी कुट्यो भनेर उल्टै मुद्दा लाग्छ😭
@kumarshresthaletang
@kumarshresthaletang Жыл бұрын
वडा अध्यक्ष को बसाई र खुट्टा हल्लाइ चै मान्नु पर्छ😂😂😂 जे होस पद को मर्यादा चै पुरा गरेको छ्🤣🤣🤣🤣🤣
@serchanprabhat2522
@serchanprabhat2522 Жыл бұрын
केरा ठुलो चाहीयर हो दोस्रो बिबाह भनेको त्यस्तै हो दोस्रो लोग्नेले त रीसायको बेला भनी हाल्छ त पहिला अर्कोले खेलाएको केटी त होस् भन्दा बल्ल होस् खोल्छ।पहिलो घरबार घरबार दोस्रो घरबार ब्यापार हो।
@menaaysha11
@menaaysha11 Жыл бұрын
Hello yuwaman vai haina hamro nepalma .kati again horu poila goko ho abo.kali youg lagexani nepalma ati.po garna chaleta xixixixi.
@tirtharanigiri5050
@tirtharanigiri5050 Жыл бұрын
केटी खराब रहिछ है सानो सानो कुराको दोस देखाउने छोड देऊहै भाइ यो केटी संग बस्ने हो भने दुख्ख पाउछौ है केटी को पक्कै अर्को केटा हुन पर्छ पहिला विवाह गरेको छैना रे लौ धेरै पहिला कुनै केटी संग बसेको भै पनि अहिले कोइ छैना भनेसि मिलेर बस्नु नि
@sumitiwari6043
@sumitiwari6043 Жыл бұрын
Khojdinu Kishor dada tyo keta lai
@chandramager2607
@chandramager2607 Жыл бұрын
जुत्ताको माला लगाएर बिदा गरिदेउ दाइ भेडालाई जङ्गल नदेखाउनु र बुडिलाई शहर नदेखाउनु मैले बुझेको अनुसार छोरामान्छे सम्बन्ध बाट टाढा हुन लाग्दै छ भने टुट्न र छुट्न बाट जोगाउन सकिन्छ तर छोरी मान्छे लाई सकिन्न किन कि सम्बन्ध अगाडि नै टुटाई सकेको हुन्छ
@mahendrashah9217
@mahendrashah9217 Жыл бұрын
एस्तो आइमाइलाइ लात हाने हुन्छ ।
@sabinarai1368
@sabinarai1368 Жыл бұрын
नहुने कुरा यो केटी यो केटी को 100% अर्को केटा छ
@thulungkoxori4122
@thulungkoxori4122 Жыл бұрын
K saro khulkeko yo kt Ka basyo ko snga sabai pardafas gardinunahou kisorsir Yuwamanko power dekhaidinuta
@utkristgaming4508
@utkristgaming4508 Жыл бұрын
लोग्ने मान्छेको भाग्य र स्वास्नी मान्छेको चरित्र भगवानलाई नि थाहा हुदैन भनेको सायद यहि होला🙏
@padammgr6993
@padammgr6993 Жыл бұрын
sahi ho kisor sar tyo keta lai khojerw lyanu paryo sab galti yo teti ko xa keta lai nyadilaunu parxa
@bimalabk3388
@bimalabk3388 Жыл бұрын
Ahile ko kta hos chahe kt alikati Kai new paunu hudain paxi jindagi ko barema na Sochi aafai dhukh paune Kam garxan k vannu
@santoshsingthakuri3258
@santoshsingthakuri3258 Жыл бұрын
रानी हुन्छ अब खरानि
@gyalmotmg7499
@gyalmotmg7499 Жыл бұрын
भो यो केटाले छोडे पछि दुनिया को लखैटी हुन्छ
@hombhattrai356
@hombhattrai356 Жыл бұрын
मैलाकाे मात्र कुरा ठिक हुन्न याे केटि ठिक छैन याेचरिका बानिभैसकिछ
@rajukhadkamemari2539
@rajukhadkamemari2539 Жыл бұрын
दुबै जानाको कुरा सुन्दा यो केटिनै खराब अरु सग लागेको बोलिले नै बुजिन्छ मैती को आर्थिक अबस्था कम्जोर छ हरे बुढाको घर चाइ अलिसान महल चाहिने कुरा दाइ भाइ भन्दै केटा बेट्दै हिड्ने आफू लास्टमा बूढो खराब देखाउने पहाड्मा दिनरात कुटो कोदालो गर्ने बानी तराईमा बसि खाको न पचेकी नकचरि
@bimalroka2889
@bimalroka2889 Жыл бұрын
यो एक नम्बर खेलाडि जस्तो छ एस्को बोली सुन्दा यो एस घर मा बस्दिन पत्रकार ले कुरा मिलाएर गए पनि
@surendrakhadka1115
@surendrakhadka1115 Жыл бұрын
एकरात सुत्न नपाइ माया लागो बाउमाइती सङ बागे अनि श्रीमती बनाय🤔 यहाँ मान्छे 5/5 मैना चाख्छ्न अनि इ यसरी चाख्दै हीड्छन🤔 थुक्क सुहार्थी दुनीया 🤨 ?
@prabinbasnet4276
@prabinbasnet4276 Жыл бұрын
Yo kt ko 100percent lover xa
@tilaramthapa467
@tilaramthapa467 Жыл бұрын
आफनै घर रहेछ दरबार जस्तो
@udaytamang4894
@udaytamang4894 Жыл бұрын
यो आइमेलाइ महो भने मुजिमा डल्ले खुर्सानी को धुलो लाएर अगुल्टो कोची दिने थे भालुलाइ
@GopalBkofficial
@GopalBkofficial Жыл бұрын
सपना निदाएकै बेलामा देखेको उचित ।बिपना मै सपना त मुर्खले मात्रै देख्छ ।
@aaitabahadursawaden7345
@aaitabahadursawaden7345 Жыл бұрын
खाेजेकाे खर्च र 50 हजार 1 ताेला सुन याे केटि लाई तिराउनु पर्याे किसाेर सर।
@digodigo5110
@digodigo5110 Жыл бұрын
योलाई त यहि मकैको सुलिमा बाधेर घोडा लगाउन पर्ने जस्तो पो रहिछे त।
@lilamayatamang1652
@lilamayatamang1652 Жыл бұрын
आमा नै गतिलो छैन छोरी के गतिलो हुन्छ केटा धेरै सोझो रहेछ !
@balbahadurdj4522
@balbahadurdj4522 Жыл бұрын
नमस्कार सबै जाना लाई र पत्र कार सर केटि काे नाठाे लाई पनि लेउनु पछ र केटि राम्रो हैनि सकल ले बताउछ
@bhojraj1362
@bhojraj1362 Жыл бұрын
यो केठीलाई कुनई केठालेय फकायको हुनुपर्छ सुखमा मात लायको केठी हो
@ramumagar5104
@ramumagar5104 Жыл бұрын
यो बहिनी रानी रहेछ बुजियो छोडनु होला भाइ हजुर ले लिएर जानु भयो भने दुःखी हुन्छ
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
यो केटिको चालामाला ठिकछैन यस्ता लाई नाङ्गेझार बनायर छोड्नु पर्छ
@L.P.G
@L.P.G Жыл бұрын
आजभोलि सानो सानो कुरामा नियुजमा आउन थाल्यो
@sabinarai1368
@sabinarai1368 Жыл бұрын
धेरै छोरी को नाक नथाम्नु आमाइ पछि देखाइ देला
@parbatagautam9061
@parbatagautam9061 Жыл бұрын
आमा छाेरि नै खत्तम ।
@lok6442
@lok6442 Жыл бұрын
Yo news ko update di rahanu hola yubaman nepal
@bimalabk3388
@bimalabk3388 Жыл бұрын
Yeti sano kura ma Pani Ghar xodne kasto jamana aayo man na pare paxi aru man parna rhalepaxi yestai ho
@bishnupandeypandey4955
@bishnupandeypandey4955 Жыл бұрын
Gari khane aaimai hoina hai yo keto sojo rahexa aru yuba pani sachet hunu parxa hai
@praehmpp4479
@praehmpp4479 Жыл бұрын
चर्को चर्को बोल्छ कता उज्यालो महल मा बसेको रहेछ कुखुरा को खोरमा थुनेर यातना दिने श्रीमान श्रीमती लाई मुबाइल चलाउन दिने बस रुममा आनन्द ले पकाउ खाउ भन्दा श्रीमान गल्ती गाउँ घरमा चर्को घाम पानी नभनि खेत बारि गाश दाउरा बल्ल थाहा हुन्थ्यो छिः
@suvatrathapa7357
@suvatrathapa7357 Жыл бұрын
यो आईमाई चालु भयरत संका गर्नी राम्रो भयको भय किन लुकेको कोसंग बसेको माईती लाई जिया देउ यो आईमाई बस्दैन है
@bikramshrestha6287
@bikramshrestha6287 Жыл бұрын
भोजपुर कुन ठाउको घटना हो यो
@devbahadur4364
@devbahadur4364 Жыл бұрын
यो केटी गतिलो लागेन एस्को नाठाे छ
@superbgamingzone8706
@superbgamingzone8706 Жыл бұрын
यो केटीको को 100% अर्को केटा छ सर बिचारा त्यो भाइ ले न लगेकै राम्रो येस्तो चालु लाई लगेर काम छैन येस्तो केटी लाइ
@princemagar1053
@princemagar1053 Жыл бұрын
Valuni ho yosure
@fashiontailornepal4129
@fashiontailornepal4129 Жыл бұрын
छोरी भन्दा आमा चाहिनी झन खतम रैछे अब त्यो आमा भनौदिले 6/6 महिनामा ज्वाइँ फेर्दै बस्नी बिचार गरेकी जस्तो छ ।
@jonshah960
@jonshah960 Жыл бұрын
छोडिदेउ भाइ काम छैन यो केटीको
@puspack2066
@puspack2066 Жыл бұрын
याे राणि त टन्न खान पाउछु तेहि पैसाले नाठा पाल्छु भन्ने साेचाईले पाे गयकाे रहेछ भन्ने बुझियाे।
@pemagyurmeylama3678
@pemagyurmeylama3678 Жыл бұрын
Good job sir 👍👍♥️♥️♥️👍👍👍💯💯💯
@bimalabk3388
@bimalabk3388 Жыл бұрын
Xori manxe kati sanghash garer aagadi badxan tar yo kt Lai yeti ramro Garda gardai Pani kin yesto garnu hola na bujeko Ra man ma lageko kura vannu parxa Buda Lai
@kobitathapa3956
@kobitathapa3956 Жыл бұрын
Has uthax kura sunda sahan nasker hahaha yo dada vanne lai pani liyanu parne vayo kisor sir
@arpanvai5809
@arpanvai5809 Жыл бұрын
किसोर भाइ हजुले त्यो केटा को रहेछान त खोजेउना नि छ मात्र भन्नू भो नखोजेको केटि ले भने को थियोत परदाईना खोज्नु पक्का छ भाइ किसोर खोज्नु स फोन गरे र अनि केटि को मुख बन्दा नभये बुडा को मात्र गल्ति देखाउ छ केटि सिपालु छ
@Sabitri-p4r
@Sabitri-p4r Жыл бұрын
सोजो बुढा भनेर के सारो हेपेको होला हो काम न गरी खाने ठाउँ कुन जिल्लामा होला है अचम्म बिचरा भाई सीधा रहेछन
@tikabohora4639
@tikabohora4639 Жыл бұрын
बुदोले राम्रो गर्दा गर्दै नमातेउ ओइ आईमाई हरु हो किन यस्तो गर्छौ अति नगर हामी हेर्ने मान्छे नै थाकिसकियाउ
@chitrakhadka1864
@chitrakhadka1864 Жыл бұрын
सबैले महिलालाई गलत नदेखाउ है साथीहरु शारीरिक रूपमा तनाब दिएको पनि हुन सक्छ नत्र महिलाले यत्तिकै घर छोड्दैन महिला जत्ति सहनशील पुरुष हुँदैन पानी माथिको ओभानो कोही नबन्दा हुन्छ
@kamalamoktanwaiba5090
@kamalamoktanwaiba5090 Жыл бұрын
कति न महलमा बस्ने राजकुमारि जस्ती कुरा गर्छे जदिया बाउआमाको छोरी रहेछ ।आफ्नो बुदाको जस्तो छेमाता छ तेस्मा बस्ने होनि नत्र पहिलै महलमा बस्नेसङा बिहे गर्नु पर्छ।महल मा बस्नेले लान त आफू नि महल बस्ने हुनुपर्छ ।
@pknphg8444
@pknphg8444 Жыл бұрын
बेस्या भालुलाई बिहे गरे पछि यस्तै हुन्छ सयौं केटाहरु लाई चिकाउदै हिड्ने भानि भएकाे लाई छाेडेकाे राम्रो बेस्यालाई
@anishstvlog9036
@anishstvlog9036 Жыл бұрын
पक्कै यो केटीको अर्को केटा छ त्यो संग फेरी विवाह गर्ने यसको बिचार हो
@kamalathapa2937
@kamalathapa2937 Жыл бұрын
मति बिग्रेको आईमाई ।बुढाे रे बिहे गर्ने बेलामा चै आँखा फुटेको थियोे र।
@L.P.G
@L.P.G Жыл бұрын
यो केटी ठिक्क छइन
@sabinarai1368
@sabinarai1368 Жыл бұрын
पुति थाप्दै हिन्दो रैछ बोली बाट नै थाहा हुन्छ
@gurungrabindra3392
@gurungrabindra3392 Жыл бұрын
यो केटीलाई जसले बिवाह गर्छ त्यस्को जिन्दगी खतम एउटा-दुईटा महिलाले गर्दा सबै महिलाको बेइज्जत गर्छ अझ ठूलो कुरा गर्छ
@kamalstha
@kamalstha Жыл бұрын
Bhojpur kun thauma raxa
@indirakalikote9131
@indirakalikote9131 Жыл бұрын
वडा अध्यक्ष को बोली हेपेर बुडि आमा लाई तिमी भन्ने सोमत नभए को
@birbahadurshrestha1838
@birbahadurshrestha1838 Жыл бұрын
लगाउँ सुड्डी नातिनी भाडामा अहिले त दिनको पाँच हजारसम्म जान्छ ?
@मिलनसुनाम-ज5प
@मिलनसुनाम-ज5प Жыл бұрын
त्यो दाजु भन्ने केटो चै कोहोत त्यो निकाल्नु परो यो केटिले अर्को केटो निकाल्नै पर्छ अनि हुन्छ कुरा तेतिकै नछोड्नु
@babitarai4605
@babitarai4605 Жыл бұрын
अाईमाईलाई के पुग्दैन हाेउ ठुलाे केरा भकाे मान्छे खाेजेकाे कि किन यस्ताे 😡
@surensurenkarki3008
@surensurenkarki3008 Жыл бұрын
लास्टै चलाख रहिछ यो केटि हेर्दै थाहा भयो यो मान्छे त ठगियो ठगियो अरु पनि ठग्ने भैइ
@najarsapkota
@najarsapkota Жыл бұрын
यो लेख तिर डाडा पाखा मा चरेको आइमाई रेछ ।तराई मा चर्नी ठाउँ नपार हो।तराई मा भारी बोक्न नपार हो।सुख मातेको आइमाइ।गोठालो पाखा झाडी तिर चरी खानी आईमाई हो यो।तराई मा झाडी तिर चर्न नपाको भर
@ekrajroka9827
@ekrajroka9827 Жыл бұрын
ल यो केटी को पनी कुनै गलती त पक्का छ पर पुरुष संग रास लीला पक्का गरेको झै छ यो केटी ले
@tulsibasnet3869
@tulsibasnet3869 Жыл бұрын
यो केटि को चाल माल ठिक छैन त्यही कारणले भागेर आको हो यो कती मुख लागेकी होल अनुहार धनु हार कि
@gyalmotmg7499
@gyalmotmg7499 Жыл бұрын
केटि ले नराम्रो सङ्ग ठकर लाग्छ त्येस पछि त्यो केटा सम्झिन्छ
@tarasarma255
@tarasarma255 Жыл бұрын
रानी जस्तो बनाएछ लाडाे ले मुटुमा झ्वास्स हुनेगरि हान्नु छाेडेर हनाई नपुगेर हाेनि
@tararamshrestha9361
@tararamshrestha9361 Жыл бұрын
Ta nakhar mauliko bebar testaichha sanka nagarera kegarosta yo vaile laj sarm navayeki aaimai.
@aayushroka5813
@aayushroka5813 Жыл бұрын
पहिला पनि यस्तै हुन्थियो कि आज्कल आज्कल मिडियाले बाहिर ल्यायर होकि अतिनै हुन थाल्यो त इ आमाइहरु किन यसरी छडालाको हो केही हुनै नहुनि भयो त हम पहिलानै केटा ठिक पारेर राखेको हुन्छ्न कि क्या हो बुडा आङ्ग केही हुने बितिकै हराउनी छि के हुन लाग्यो नेपालमा छडा नि अतिनै लागे थु🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔
@chamling.chsmlingrai6839
@chamling.chsmlingrai6839 Жыл бұрын
Paile ni hunthyo but sabeilai tha hunthyo aile Social Media vayera that vako pani ho Ani social media ko galat use le bikriti badheko ni ho
@bhujelbindu5895
@bhujelbindu5895 Жыл бұрын
योभालुनी लाइ जगटायु माछे भयन यसको बातैपीछे लात हानने खालको बेवारा रैइछ
@santoshbasnet1619
@santoshbasnet1619 Жыл бұрын
🇮🇳🇮🇳🇮🇳 sir khatam raxa yasko arko kta bujedenu paro sir🇮🇳🇮🇳🇮🇳
@ramkrishnaadhikari6993
@ramkrishnaadhikari6993 Жыл бұрын
अरु केहि होइन चुकुल नमिलेको हो अरुको मिल्दो रहेछ्😂😂😂😂🤣🤣🤣
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 6 МЛН
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
मलेसिया बसेर...
33:24
Yuwa Man Nepal
Рет қаралды 423 М.
Lattest Video
15:56
Yuwa Man Nepal
Рет қаралды 48 М.