मलेसिया बसेर...

  Рет қаралды 423,556

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 844
@hemrajthapa5316
@hemrajthapa5316 3 жыл бұрын
मलेशिया बस्ने सम्पुर्ण नेपाली हरु यो गदा खोज पर्यो र यो खाते जसरी भय पनि खोजी गर्दिनु होला
@mantuadhakari8610
@mantuadhakari8610 3 жыл бұрын
ok ma kl mai xu 6 yers vo ma khoge garxu
@nirulimbu3086
@nirulimbu3086 3 жыл бұрын
यो कुक्कुरलाई नाङ्गो पारेर आगोलाई दिनु पर्छ मलाई पनि मन परि भनेको छ
@Leezasubba
@Leezasubba 3 жыл бұрын
सहि कुरा गर्नु भयो
@merosathivai8334
@merosathivai8334 3 жыл бұрын
यो मान्छे चोर पनि हो कम्पनीहरूमा पनि धेरै को पैसा लुटेर फरार भको छ हामी पनि यो मान्छे को खोजी गर्दै छौ मलेसिया को kl भने ठाँउमा बस्छरे सुनेका छौ अब छिटो भन्दा छिटो यस्को दिन आउदै छ।
@rautsangip6104
@rautsangip6104 3 жыл бұрын
Klcc kun thu ma xa ma pani klcc ma xu
@imansingh2111
@imansingh2111 3 жыл бұрын
Sakxau vane xopera dekhau khali bolera matra haina
@kaushilalimbu4806
@kaushilalimbu4806 3 жыл бұрын
yo manche pagala ho daDa hajur nuna ra khorasani launu barcha🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@anuswau3847
@anuswau3847 3 жыл бұрын
bot kelangmaxa
@anuswau3847
@anuswau3847 3 жыл бұрын
yo manxi baseko tau malaie thaxa
@gangarai3630
@gangarai3630 3 жыл бұрын
यसको बाच्ने दिन सकिए जस्तो छ। किशोर सर यसलाई कसरी हुन्छ चाडो भन्दा चाडो नेपाल झिकाउने पहल गर्नुहोला🙏
@bhabib.k5874
@bhabib.k5874 3 жыл бұрын
साईबर क्राईममा मुद्दा दर्ता गरि जेलमा काेच्नु पर्छ।
@samirtamangsamirtamang5910
@samirtamangsamirtamang5910 3 жыл бұрын
याे गाेरुलाई मलेसियबाट लति हन्दै नेपाल निकाल्नु पर्छ बरु सहयाेग चहेमा हामिलाई सम्झानु हाेस म पनि मलेसियमा मै छु यिनलाई खाेजि दिने काममा सहयाेग गर्छु । यसलाई करबहि गर्नु पर्छ।
@sasikalalimbu8479
@sasikalalimbu8479 3 жыл бұрын
नमस्ते दाई मेरो नन्द को यसरी नै ब्लेकमेल गरी रहेको थियो जस्ले थोरै नराम्रो कमेन्ट मात्र उस्को बिपक्ष मा बोल्यो छाडा भिडियो पठाई हाल्छ तपाई लाई चिन्दिन भन्दा पनि यसरी सरिर जोडीदिने काम गर्छ।
@dolmalama2160
@dolmalama2160 3 жыл бұрын
Ajaboli yo samajik sanjal Facebook KZbin le nepali haru naramro Sanga bigriyeko chan had par gariyeko chan dukha lagcha 😥gali garaw ta kati garaw yestai haru le positive manchi lai pani negative huna ra Bolna badiye pare rahiko chan 😏
@acharyasita687
@acharyasita687 3 жыл бұрын
La hai khojunu parax daju
@kaushilalimbu4806
@kaushilalimbu4806 3 жыл бұрын
Yess ma pani sahayoga garchu dada hajur 🙏🙏🙏🙏🙏👀👀👀🙏🙏🙏🙏
@bikramrana3280
@bikramrana3280 3 жыл бұрын
Hajur sir yo manche Lai nepal embassy MA hajur haru le pakder nepal pathaw nu parcha cheli ko chalitra hatya gareko rahecha yo Kam garnu parcha LA sir yo sale Lai goli hannu parcha
@Nirmalarai1911n
@Nirmalarai1911n 3 жыл бұрын
यसलाई साईबर क्राईम को मुद्दा नै हाल्नुस सिस्टर नछोडनु होला है
@durgagurung6507
@durgagurung6507 3 жыл бұрын
जातिको कुरा नगरौं तर यो भाई बहिनी हरु को के हो वास्तविक कुरा सत्य तथ्य सार्वजनिक भएको देख्न पाईयोस् ! जिन्दगीको यात्रा लामो छ सबै ले जिउँनु पर्छ ! मलेसियाको हावापानी ले मज्जाले छोएको रहेछन् भाई लाई पुरै नेपाली को बेईज्जत उफफफफ !
@bhupendrayakha7893
@bhupendrayakha7893 3 жыл бұрын
यो जस्तो धेरै घटना सुनेको छु मैले तिनिहरु सबैलाई एक एक गरेर कानुनी दायरामा पार्नु पर्छ🙏🙏
@MayaMaya-sg9gz
@MayaMaya-sg9gz 3 жыл бұрын
एस्तो साले कुक्कुर लाई छोड्नु हुन्न एस्लाइ चै कुनै हालत मा छोड्नु हुन्न है सक्दो खोज्ने कोसिस गरि दिनु होला सबै दाजु भाइ हरुले एस्काइ छोड्नु हुन्न एस्को कारान ले हाम्रो दिदी बैनी को ज्यान जान सक्छ एस्लाइ कुनै हालत मा छोड्नु हुन्न
@HariHarii-s4j
@HariHarii-s4j 2 ай бұрын
कारबाहि गरनु परछ😊
@balbdrrai9708
@balbdrrai9708 3 жыл бұрын
मलेसियामा बस्ने नेपाली दाजुभाइले यसलाई खोजेर तामिल लगाएर भाटा हान्नु लगाउनु पर्ने रहेछ।
@rautsangip6104
@rautsangip6104 3 жыл бұрын
100%
@mingmarsherpa923
@mingmarsherpa923 3 жыл бұрын
Yaslai bete bane sabai pidit Jamma parne ani 1/1 bata matrai hanne ra halka chirera nun khursani dalnu parxa xitto search garau milera arulaai yasto garna napaos yasle
@saritaxettri9733
@saritaxettri9733 2 жыл бұрын
एस्ता अपराधी लाई कडा भन्दा कडा कार्बाइ हुनु पर्छ छोडनु हुन्न जिउँदै जलाउनु पर्छ😈😈😈😈
@shekhabulais7776
@shekhabulais7776 3 жыл бұрын
एस्लाई तेतिकै छाेड्नु हुदैन माफिकाे भरमा यस्तो लाई त कानुनी कार्बाहि नै गर्नुपर्छ।
@j.btamang4809
@j.btamang4809 3 жыл бұрын
लौ है साथि अबो चप्पल खाना तयारी भएर बस्दा हुन्छ नेपाल राजदुताबास म पत्राचार गर्नु तेस्लाई पक्राउ गर्न
@Gorkhali11739
@Gorkhali11739 3 жыл бұрын
मलासिय मा भएको सवै साथीहरु ले यो मान्छे लाई खोजी गर्नु पर्छ हामी पनि मालासियम छु खोजनको लागि सहयोग गर्छु म पनि
@jamuna1112
@jamuna1112 3 жыл бұрын
अब यो बेइज्जत गर्नेलाइ पनि सिधै फाँसी हुनुपर्छ ।
@sukrajthoklen5958
@sukrajthoklen5958 3 жыл бұрын
याे खाते एल्भिन त ४,५ बर्ष अगाडि देखि नै चली बेटी हरुकाे ब्याजेत गर्दै अाएकाे छ । अझै सम्म समातेकाे रहेना छ त थैट
@bhabinasanbalimbu
@bhabinasanbalimbu 3 жыл бұрын
Mali ne jpt chat gareko thyo but moile block gare
@snehaghale202
@snehaghale202 3 жыл бұрын
Yasto manxelai karbahi garnu parxa yasto manxe dherai xa ........thanku dai vai baini and patrakar jyu yasto ghatana dherai ghate pani aaj samm kasaile yo aawaj lai bulanda garne aat garnu vayko thiyana tar tapai harule garnu vo so thanku so much....
@rupeshkhadka6375
@rupeshkhadka6375 3 жыл бұрын
यस्ता ब्यक्ति लाई काडा कामकारबाहीमा लानु पर्छ।यस्तै गलत ब्याक्तिले गर्दा समाज दुर्गन्धित बनाइरएका छन् ।कानुनी निकाएमा बुजाउनु पर्छ अनि कडा भन्दा कडा कारबाही हुनुपर्छ।
@reshmasubbasubba4436
@reshmasubbasubba4436 3 жыл бұрын
यो मान्छे ले मेरो नन्द लाई यसरी ब्लेकमेल गरेको छ। म्यासेन्जर लाई ग्रूप मा एड गरेको छ यसलाई चाडै कारबाही होस। 😈😈 नचिनेको मान्छे लाई यसै गर्छ
@deven8117
@deven8117 3 жыл бұрын
Nepal ko head office CBI's ma complain garnu parx Malaysia ko government lai complain garnu paryo embassy through
@dhanraj5824
@dhanraj5824 3 жыл бұрын
साले खाते याे साले लिम्बूनै हाेइन यसलाई चाडै कारबाही हुनुपर्छ यस्तो लाई छाेडन हुदैन
@dirgarajnembang1603
@dirgarajnembang1603 3 жыл бұрын
ऐलबिन खजुम भन्ने मान्छे त पहिला पनि बिभिन्न आरोप लगाउँदै आको छ यो मान्छे लाई पनि कार्वाही गर्नुपर्छ यो पनि चोर नै हो
@roshnikunwar8779
@roshnikunwar8779 3 жыл бұрын
plz दिदीबहिनी हरु जो कोहि सग मन खोलेर नबोल्नु होला बोल्दा पनि धेरै बुझेर मात्र बोल्नु होला कसै सग चाडैं नजीक नहुनुहोस यो जमानामा सबै मान्छे राम्रो हुन्छन् भनेर नसोच्नु होला आफु कसरी खुशी होइन्छ तेसरी बाच्नुस तर अर्काको फन्दा मा कहिले नपर्नुस हजुर
@nplimbu5933
@nplimbu5933 3 жыл бұрын
आफ्नो छोरी चेलीको सुरक्षा गर्नु पर्नेमा आफ्नै दाजु भाइ माइती बाट यस्तो हरकत कति मूर्ख छन् हाम्रो लिम्बुहरू पशु नै रैछौ
@TamangPariwar
@TamangPariwar 3 жыл бұрын
यस्तो लाइे जेल सजाय गर्न आग्रह गर्दछु धन्यवाद।
@sbnlymbyou7376
@sbnlymbyou7376 3 жыл бұрын
म मलेसियामा छु येस्को details दिनुस म खोजेर निकल्छु यो खातेलाई
@sabitarai1514
@sabitarai1514 3 жыл бұрын
Yo manxita sip ma kam garxu vandaitheyo sar
@taralimwoo3051
@taralimwoo3051 3 жыл бұрын
यस्को Details भन्दा पनि यो तेह्रथुमको मान्छे हो
@sabitarai1514
@sabitarai1514 3 жыл бұрын
@@taralimwoo3051 k hajur le chenu hunaxa
@sabitarai1514
@sabitarai1514 3 жыл бұрын
@@taralimwoo3051 yleta sikhem ghar vanda theyoni
@MaMi-lp2zv
@MaMi-lp2zv 3 жыл бұрын
मो नी सहयोग गर्छ यसलाई छोड्नु हुदैन साला यसले मलेसिया छु भनेर ठूलो कुरा नगरे हुन्छ मलेसिया को चापा चाप खोजेर यसलाई यही सीदाई दिनु पर्छ
@sthagopal
@sthagopal 3 жыл бұрын
म पनि मलेशियामा छु यस्लाइ कुनै ठाउमा भेट्यो भने जानकारी आउछ है ब्रो हरु
@pomkumarmanandhar8735
@pomkumarmanandhar8735 3 жыл бұрын
ती ब्याति मलेसियाको कुन थाउमा बस्छ हामिलाई जानकारि गराउनु तेस्ता ब्यातिलाई खोजनि प्यास हामी गरनेछे म पनि मलेसियामै छु
@rajdhaniktm1152
@rajdhaniktm1152 3 жыл бұрын
Japan Lekheko Chha FB Ma
@ratnalombu4196
@ratnalombu4196 3 жыл бұрын
कोइ कोइ लिम्बु सच्चाई नै गु नई खायेको हुन्छ की क्यै हो 😠 कस्तो बेजतीय लिम्बु रैछ 🤬🤬🤬🤬🤬
@thamsuhangdipesh2625
@thamsuhangdipesh2625 3 жыл бұрын
हो गु नै खाको हुन्छ यस्तो हरु लाई जिउदै खडलमा गाड्नु पर्छ सर अब खोजेर।😁😁😁
@taralimwoo3051
@taralimwoo3051 3 жыл бұрын
यो तेह्रथुमको मान्छे हो।
@mangmudeenesh8605
@mangmudeenesh8605 3 жыл бұрын
खोइ कहाँ को हो तर हामीले खोजी राछुम
@villagerneplease
@villagerneplease 3 жыл бұрын
राईलिम्बुहरु हरामी नै हुन्छन मैले आजसम्म संगत गरेको सबै त्यस्तै छन।।सवैभन्दा सोझा सरल गण्डकी प्रदेश तिरका मगर गुरुङ हरु मात्र हुँदा रहेछन।
@taralimwoo3051
@taralimwoo3051 3 жыл бұрын
@@villagerneplease हरामी हुन्छन भनेर थाहा सम्म पाएछौ तर कहिले निउ खोजेनौ रहेछ राम्रो गर्यौ ख्याल ख्याल मा ४इन्च बिचार गर्नु।अर्को कुरा सबैलाई समेटेर नबोलौ पनि
@indratmg6418
@indratmg6418 3 жыл бұрын
यसलाई त भेट्नु पाएत सम्झिदा नि रगत उम्लिन्छ😡😡
@dalbahadurlimbu8015
@dalbahadurlimbu8015 3 жыл бұрын
किशोर जी यस्तो शब्दहरु सुन्नै सकिदैन भन्नु भो.. तर कीन सुनाउनु भो.. हदै भएन र.. यस्तो शब्दहरुलाई बाहिर ल्यानू..
@radhikagiri6647
@radhikagiri6647 3 жыл бұрын
Thank you so much Yuwa man Nepal ko bhai. 🙏🙏🙏Hoain ke vayko hamro Nepal ma.kin pagal vayko hola.
@sureshbohara1317
@sureshbohara1317 3 жыл бұрын
यस लाई नेपाल मा झिकाई सरकारले पूर्ण कारबाई होस
@mohansinghdhami2082
@mohansinghdhami2082 3 жыл бұрын
यस्ता अराजाक बदमास लाई कर्डा कार्बाहि गर्नु पर्छ।
@bishnushrestha9981
@bishnushrestha9981 3 жыл бұрын
त्यो मान्छे मलेसिया कुन ठाउ र कुन कम्पनिमा बस्छ सबै डिटेल रुपमा जानकारी गराईदिनुहोस हामी मलेसिया मै छौ यस्ता मान्छेलाई कसरी तह लगाउन पर्छ हामीले जानेका छौ ।
@hgurung100
@hgurung100 3 жыл бұрын
यो ईलिगल बसेको मान्छे हो यस्लाई बोडर पुलिसको हातमा पर्यो भने ठिक पार्छ यस्लाई
@abdulvayad6548
@abdulvayad6548 3 жыл бұрын
त्यसलाइ नेपाल झिकाएर झुन्ड्याउनु पर्छ किसोर श्रेष्ठ जी
@denylim8035
@denylim8035 3 жыл бұрын
किसोर जि ईन्टरपोल मा रिपोर्ट गरि तुरुन्तै नेपाल प्रहरी CIB मा रिपोर्ट गर्नुस जुनसुकै देशमा भएपनि पक्राउ गर्न सकिन्छ्
@Krish_Krish_143
@Krish_Krish_143 2 жыл бұрын
यस लाई कारबाई हुनु पर्छ।😡😠😠😠
@saptarangisamaj3772
@saptarangisamaj3772 3 жыл бұрын
यो मान्छे ले अहिलेसम्म नेपाल का चेलीबेटी देखि हरेक मान्छे हरुलाई ब्याक मेल गरेको छ यस्लाई तुरुन्तै नेपाल झिकाई नेपाल सरकारले पहल गर्नु पर्छ यस्ताहरुलाई तुरुन्तै कार्बाही गरौं नेपाली जनता हरु हो
@binitakhadka2899
@binitakhadka2899 3 жыл бұрын
यो अपराधीलाई चाडोभन्दा चाडो पक्रेर कानुनी कार्बाहिको दायरामा ल्याउनु पर्यो।
@shovabista2911
@shovabista2911 3 жыл бұрын
खाते लाई नेपाल झिकार कडा भन्दा कडा कारबाई होस्
@laxmirai2189
@laxmirai2189 3 жыл бұрын
कडा भन्दा कडा कार्बाही होस यो अपराधी लाई ।यसलाई छोड्ने हो भन्ने अरुलाई पनि चरीत्र हत्या गर्छ र अरु चेलिहरुलाई ठगी काम गरिन्छ।
@daraipurnabahadur1864
@daraipurnabahadur1864 3 жыл бұрын
राम्रो संग धुलाई गर्नुपछ ।
@pkshrestha6577
@pkshrestha6577 3 жыл бұрын
याेगिराेह अपराधी हाे यसलाई जतिसकदाे छिटाे नेपाल झिकाएर फाँसी दिनु परछ
@bikashtamangmoktan7920
@bikashtamangmoktan7920 3 жыл бұрын
मलेशिया कुन ठाउँमा बस्छ खोजी गर्नु होला सम्पुर्ण नेपाली दाजु भाइ हरुलाई मेरो रिकोस
@dkomeshwardhimal4279
@dkomeshwardhimal4279 3 жыл бұрын
यो केटा लाई जसरि भाेयाे पनि कानुनी कारबाही गरनु परछ
@laltamang5347
@laltamang5347 3 жыл бұрын
दिमाग बडि चल्नु पनि ठिक लागेना तुरुन्ता पक्राउ हुनु पर्यो नेपालमा तानेरा कार्बाइ गर्नी पर्यो
@badalsuanr20301
@badalsuanr20301 3 жыл бұрын
पैइलो प्रथम किशोर दादा नमस्ते यो मान्छे मलेसियाको कुन ठाउमा छ भन्नू होला म पनि मलेसियामा छु
@dineshbhandari1739
@dineshbhandari1739 2 жыл бұрын
Kot kilang ma xa ari
@gopallimbu79
@gopallimbu79 3 жыл бұрын
एल्बिन खजुम भन्ने लिम्बू जातिको र आम नेपाली को माहासत्रु हो । यस्को लफ डा धेरै सुनेको छौ ।।
@abdulvayad6548
@abdulvayad6548 3 жыл бұрын
यसलाइ नेपाल ल्याउन पर्यो के अब? किशोर जी
@mr.yougle7
@mr.yougle7 3 жыл бұрын
यो अपराधी लाई पक्राउ गरेको हेर्न पाउ
@yubrajphago9956
@yubrajphago9956 3 жыл бұрын
Salaa chore lai mulaa katey jastoo katnu parnee...
@kamalgurung7800
@kamalgurung7800 3 жыл бұрын
केटीको पनि गल्तीको नतिजा हो तिमीहरूलाई के भन्नु अब साथीहरू बनाउदा सोचेर बनाउनुपर्छ
@santoshthapa6715
@santoshthapa6715 2 жыл бұрын
किसोर जी, सदैव तपाईं बाट सहयोगको अपेक्षा राख्दछौँ कसरी हुन्छ के गरी हुन्छ यो खाते लाई जसरी हुन्छ सजाय दिनु पर्छ बरु कस्तो सहयोग गर्नु पर्छ तयार छु
@kopilakhimbulerai8327
@kopilakhimbulerai8327 3 жыл бұрын
यसकाे अाईडि धेरै छ हजुर मलाई पनि नाना थरि भनेकाे थियोे याे धेरै केटिहरूकाे फाेटाे हालछ हजुर
@manhudaarai9709
@manhudaarai9709 3 жыл бұрын
बहिनीलाई मैले विन्ति चढाएं। अाफुले गल्ति नगरेको र कसैले अाफ्नो बारेमा विभिन्न तरिकाले बेइजत गर्न खोज्छ र गरिसक्यो भने पनि कहिल्यै गलत बाटो नरोज्नु होला, सबैजनाको हेर्ने अांखा र गर्ने व्यावहार एकैनासको हुंदैन। धैर्य गर्नुहोला बहिनी पक्कै पनि तिमीले न्याय पाउनेछौ। बरु त्यो फटाहा मलेसियाको कुन ठाउंमा बस्दो रहेछ ठेगना पाउन पाए .........।
@balbahdur9628
@balbahdur9628 3 жыл бұрын
यश लाइ जसरी भय पनि करबही गर्नु परो किसोर sir
@nirulimbu3086
@nirulimbu3086 3 жыл бұрын
यो मान्छे ले जस्लाई पनि एसरि नराम्रो भन्छ एस्लाई कडा कार्बाई हुनुपर्छ
@Anticorr318
@Anticorr318 3 жыл бұрын
बहिनि तपाइले यी स्याने फ्याने मेडिया मार्फत न्याय पाउन गाह्रो छ !हुन् सक्छ भने सिधा कुरा जनता संग रवि लामिछानेलाइ भेटेर छिटो भन्दा छिटो कदम चालेमा पक्कै पनि त्यो अपराधीलाई छिटै नेपाल झिकाउन सक्ने छ !
@aitamanlimbu1228
@aitamanlimbu1228 3 жыл бұрын
यस्ता धर्तीका बोझ साला अपराधीहरुलाई संबंधित निकायले तुरुन्तै नेपाल झिकाइएर कडा भन्दा कडा कार्बाही गरियोस्
@nanuhamal9437
@nanuhamal9437 3 жыл бұрын
यो मानिस मानसिक रोगी हुनसक्छ बेलैमा सचेत हुनुपर्छ
@טיקהגורונד
@טיקהגורונד 3 жыл бұрын
संजाल को दुरुपयोग साला खाते हारु दिदी बैनी हरु अलिक बुझेर मात्र संजाल प्रयोग गर्नु
@poojabhujal5012
@poojabhujal5012 3 жыл бұрын
छिटो पकडेको पनि भिडियो हेरन पाउ र एस लाई दरो भाटा कार बाइ होस
@thamankc4925
@thamankc4925 3 жыл бұрын
यसलाई खोजि फासि दीन नेपाल सरखार लाई अनुरोद छ
@basantmagar9207
@basantmagar9207 3 жыл бұрын
केटी सङ जे गरेनी जस्तो सुकै केटी भय नि त्यो केटा ले तेस्तो गर्नु पाउदैन अनि अपच शब्द गर्ने लाई हदै सम्म को कार्बाही हुनुपर्छ
@alwaysalone2947
@alwaysalone2947 3 жыл бұрын
त्यो बहिनी लाई गाली गरेको सब्द चाही काटेर हालेको भए हुन्थियो, किशोर जी यो साले लाई कारबाही गर्ने पर्छ। अर्का लाई यस्तो गाली गर्ने न मरेको rip लेखने कस्तो बुद्धि न भएको पशू रैछ,
@diwanrai5762
@diwanrai5762 3 жыл бұрын
किसोर सर हामी तपाइको साथमा छौ तेस्लाई जसरी झिकाउ नेपाल
@tikaeindraa532
@tikaeindraa532 2 жыл бұрын
साइको होइन यो मान्छे ।यस्ले मान्छेलाई मान्छे न लाको हो ।यसलाइ इनसानियत सम्जाउनु आवश्यक छ । राम्रो सँग O my jejus yo K hudaix hamro Nepal ma
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
भखर माओवादी नेता को ह##त्या भयको छ kzbin.info/www/bejne/inaxqJatpt-Karc
@pramodregmi5778
@pramodregmi5778 3 жыл бұрын
rip
@s.b.knamso2675
@s.b.knamso2675 3 жыл бұрын
त्यो खातेलाई तुरुन्तै नेपाल् झिकाएर ,कडा भन्दा कारबाही गर्नुपर्छ ।
@jagirmanrai6413
@jagirmanrai6413 3 жыл бұрын
थुक्क भन मात्र यस्तालाई मलेसिया मै हामी कृयाक्रम गर्छौ भन्नू मात्र।
@innocentgirl5737
@innocentgirl5737 3 жыл бұрын
यस्तो चरित्र हत्या नगर्नु पर्ने मान्छेहरु को सोच जनावर को जति पनि छैन समाजिक स्ण्जालमा जोगिएर बोल्न जरुरी छ आचरण हेरेर माया गर्ने गर्नुस चेली हो रूप हेरेर होइन यो गोरुलाई कडा कार्वाही हुनुपर्छ
@rajnepal4397
@rajnepal4397 3 жыл бұрын
सहि
@sunilmagar3457
@sunilmagar3457 3 жыл бұрын
यो नेपाल आयो भने सुरक्षित हुनछ । यसलाई मलेसियाको कानुन अनुसार झुन्डाउनु परछ।
@dharmalama4912
@dharmalama4912 3 жыл бұрын
यस्ता मान्छे लाई मलेसिया भएकाे नेपाली दुतावास मा सम्पर्क गरेर,नेपाल झिकाउनु पर्छ अनि जेल चलान गर्नु
@antimapariyar7457
@antimapariyar7457 3 жыл бұрын
Namaste sir malai pani fek id bata naramro sabda haru bolne naggo foto patha vaneko thiyo maile pathaina tai pathainas aba saibarma foto jodera marnu na bachanu banauxu vanxa sir plz help me
@Anticorr318
@Anticorr318 3 жыл бұрын
त्यो कुकुर अपराधीलाई सिबिआइ मार्फत तुरुन्त नेपाल झिकाएर कडा भन्दा कडा सजाय दिनु पर्छ !
@noraanglims5271
@noraanglims5271 3 жыл бұрын
This is huge crime .. he needs to be punished as soon as possible 😡😡😡😡…kishor ji plz find him
@लोनापोखरा
@लोनापोखरा 3 жыл бұрын
यो एलबिन खजुम खाते ले मलाई पनि फेस बुक मा 5,6 दिन जति तबान देको थियो तर मैले अरु बरिस्ठ लिम्बु दाजुहरुलाई सोधे पछि यसको बारेमा थाहा पाए त्यस पछि ब्ल्क हाने आनन्द भयो ।।
@birendrarai797
@birendrarai797 3 жыл бұрын
यो फटाहा चरित्र हत्या गर्ने लिम्बुलाई कडा कारबाही गर्नु पर्छ।
@KNJit
@KNJit 3 жыл бұрын
Malaysia ko kun thau ma xa yo pasu jan kari pau hjr
@jayantibasnet7508
@jayantibasnet7508 3 жыл бұрын
याे डाकालाई तुरुन्तै नेपाल झिकाएर ज्युँदै अागाे लगाउनुपर्छ।यसलाई तुरुन्तै नेपाल झिकाउनुपर्छ।
@gomumagar8923
@gomumagar8923 3 жыл бұрын
अब हामी कलियुगको अन्तिम घडींमा छोैं त्यसपछि झन के के अाउने होला
@Mercybhutan
@Mercybhutan 3 жыл бұрын
यो निच एलभिन लाई चाडै भन्दा चाडै कानुनिक कारवाही हुनुपर्छ!
@madenramesh7229
@madenramesh7229 2 жыл бұрын
यसलाई नै सामाजिक सजालको दुरुपयोग भनीन्छ त्यसैको लागी साईबर क्राईम नियमको लागु गरिएको हो कार्बाही हुनसक्छ
@bunusubba2343
@bunusubba2343 3 жыл бұрын
यस्ता भाइरस लाई त खोजी खोजी मार्नु पर्छ 😡
@sumilimbu302
@sumilimbu302 3 жыл бұрын
Aaja baini media ma aounu bho ramro kam garnu bho. Tara yo bhanda aagadi pani dherai chori cheli lai esto karya haru gardai aako cha uuni haru pani sabai jana aagadi aayera bolnu balla yo pasu lai karbai huncha.
@sumanyoutubechangal5547
@sumanyoutubechangal5547 3 жыл бұрын
यो कहाँ छ मलेसिया
@anmolpanti3200
@anmolpanti3200 3 жыл бұрын
कडा कार्बाही गर्नुपर्छ है यस्तो पातकी हरु लाइ।सबैले खोजौ ठीक ठाउ मा पुर्याएर यस्तोहरु को पाता कसेर कडा कार्बाही नगरे सम्म हुदैन।सबैले मीलेर समातेर कडा कार्बाही गर्नुपर्छ😂।
@sabinarai1368
@sabinarai1368 3 жыл бұрын
ताप्लेजुङ को केटी हरु सङ्ग बोलेको देखेको थिए फेस्बुक लाइफ मा
@mingsomapapa8397
@mingsomapapa8397 3 жыл бұрын
यस्को ID के छ ?
@rajdhaniktm1152
@rajdhaniktm1152 3 жыл бұрын
Ahille Pani FB Chalako Chha...Tiktok Ma Pani Chha...
@RRrai-sh5ng
@RRrai-sh5ng 3 жыл бұрын
यो मान्छे त जापानमा छु भन्थ्यो त? हैट ! यो मान्छेले धेरैलाई फसाईएको छ होला
@VivoY-jq1dg
@VivoY-jq1dg 3 жыл бұрын
यस्ले दादागिरी देखाएको हो,, धेरै दिन लाग्दैन यस्को काम पूरा हुन्छ
@sabitarai1514
@sabitarai1514 3 жыл бұрын
Pura vayako heranu xa
@khadkamagar5913
@khadkamagar5913 3 жыл бұрын
फेस्बुक लोकेसन मा पत्ता लाग्छ नि
@WinWin-dd3sv
@WinWin-dd3sv 3 жыл бұрын
म संग पनि एक चोटी कुरा भाको हो सिक्किम हो मेरो घर भन्थ्यो मलेसिया को सुभाङजय मा छु भन्थ्यो यो एल्भिन ले।
@ramkrishnabajagain7430
@ramkrishnabajagain7430 3 жыл бұрын
जे हुन्छ पुर्ब मा मात्रै हुन्छ ?
@sunitachemjong4181
@sunitachemjong4181 3 жыл бұрын
धन्न मलाई चै के हि नि भनेन नि --- मेरो नि फेसबुक फ्रेन थीयो कुनै समयमा - था थीएन एस्तो छ भनेर - मलाई नि आइज म धरानमा छु - आज यो केटि सग रात बिताउदै छु भन्थ्यो
@rajdhaniktm1152
@rajdhaniktm1152 3 жыл бұрын
🙄🙄🙄
@myagdipunpun6879
@myagdipunpun6879 3 жыл бұрын
लौका जस्तो कुरा नगर नि हो लडाइँ मैदानमा ।
@badurnamar4936
@badurnamar4936 3 жыл бұрын
malaysia kun thau ma ho?
@ramgurung2135
@ramgurung2135 3 жыл бұрын
यस्लाई कुनै हालतमा छोड्नु हुन्न र कुनै हालतमा माफी पनि दिनु हुन्न
@prakashbasnet9211
@prakashbasnet9211 3 жыл бұрын
बिदेशमा बुडा हुने आईमाई अरु पनि ठिक चै हुदैन यो बहिनी चै कति सम्म ठिक छ यो त बुझ्न सकिएला पछि नाङ्गो फोटो चै तेतिकै त भेटेन होला
@rajanpoudel8455
@rajanpoudel8455 3 жыл бұрын
एस्लाइ समातेर जेल मा कोचेको भिडियो हेर्ने सारै रहर छ मलेसियामा हुनुहुने साथिहरु खोजी गर्नु होस
@bikramkala2502
@bikramkala2502 3 жыл бұрын
Yo khatela sab cheliko baejat garex aba yuvaman nepal la kehi garx ki bhanni aash x💕💕💕🙏🙏🙏🙏
@taralimwoo3051
@taralimwoo3051 3 жыл бұрын
यो मान्छे को दिन बिग्रिएछ अब,कार्बाही होस् यिनी बहिनी लाई न्याय मिलोस्।
एलभिन खजुम मिडियामा ।
22:04
Yuwa Man Nepal
Рет қаралды 449 М.
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 126 МЛН
DID A VAMPIRE BECOME A DOG FOR A HUMAN? 😳😳😳
00:56
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН