गुरुले नेपाली धार्मिक गुरुहरु,नेतृत्व र सर्बसाधरण जनता सबैको देशको जिम्मेवारी प्रतिको आँखा खुल्ने गरि आँखा उतिबेला नै खिलोदिनु भएको थियो।त्यसको लागि उहालाई सधैं कोटिकोटी नमन छ।जय नरहरी नाथ।🇳🇵🙏🇳🇵
@chandralama806111 ай бұрын
राष्ट्रगुरु प्रति हार्दिक नमन🙏🏻🙏🏻🙏🏻अहिले भईरहेको देश र जनताको यथार्थ गुरुद्वारा उहिले नै सजक गराउनु भएको👍👍👍
@ghimirebasudev7 ай бұрын
🕉️अमृतमय दिब्यबचन 🕉️
@laxmangurung147711 ай бұрын
राष्ट्र गुरु याेगी नरहरि नाथकाे हाम्रो देश नेपालमा छिटै पुनरजन्म हाेस यही कामना छ ।
@rameshpuri52128 ай бұрын
अद्भुत ,अलौकिक र असाधारण व्यक्तित्वका धनी राष्ट्र नायक योगि : नरहरीनाथ ज्युलाई हार्दिक हार्दिक उच्च सम्मान गर्न चाहान्छु ।
@PrakashBista-w4f Жыл бұрын
गुरुदेव हजुर को मन्त्रमुग्ध आवाज अम्मर छन्। जय जगत गुरु योगी नरहरिनाथ अमर रहुन्। जय राष्ट्र जय नेपाल।।।
@रमेशखड्का-सि9ल Жыл бұрын
साचो पत्रकारकाे अकाट्य प्रमाणकाे रुपमा यसलाई लिएको छु ।भविष्यमा पनि यस्तै प्रसंसनिय कार्य हाेस धन्यवाद
@aayushphuyal6331 Жыл бұрын
नेपाली जातीले योगी श्री नरहरिनाथ जीको दिब्यउपदेश मनन गर्न जरुरी छ।
@ManiKumar-ht1cf Жыл бұрын
योगीजी ले जाति र भाषा गोर्खा भन्नु हुनथ्यो , नेपाली त किर्तेनाम होभने । नेपालका ाई केको मतलब ग़ुलाम गिरी भए पुग्यो ।
@madapsunuwar77877 ай бұрын
दिव्य पुरुष,महा ज्ञानी सिद्ध पुरुष प्रति हार्दिक नमन❤
@indraacharya-zo9st8 ай бұрын
गुरु नरहरिनाथ ! लाई पैसामाभाँचनेकाँम नगरियाेस !!! नरहिनाँथ नेपालमा सनातन हिनन्दुधरमकाे पर्यायाबाचि महाँगुरु हुनुहुन्छ !!उहाँला सलाम छ !!!!
@govindalalrajbanshi89036 ай бұрын
Ooo9oo9ñ9ñiñnñnñ j
@tejthapa22648 ай бұрын
महान ऐतिहासिक राष्ट्रगुरुदेवज्युमा हार्दिक नमन छ।
@saraswotichaulagain35488 ай бұрын
🎉❤🎉 राष्ट्रहरु का गुरु देब हजुर को चरण कमलमा कोटि कोटि प्रेम प्रणाम हजुर को बोलि सुन्न पाउँदा धेरै खुसी लागेको छ कठै सति ले सरापेको देशमा यस्ता गुरु देब जन्म भुमि नेपाल जय जय होस् गुरु देब को जय जय राधेश्याम प्रमाण
@umatmg4567 ай бұрын
नमन गरुदेव🙏 दुरदर्शी हजुरको यो वक्तब्य सुन्न पाउदा खुशी र बुज्न नसकेका हामी मुर्खले आज भोगेदै गरेको देश र यो अवस्था देखी दुख लाग्छ ।
@dhurbathapa67932 жыл бұрын
माहान आत्मा माहान पुरुष लाई सत सत नमन
@BharatTiwari-t4l3 ай бұрын
सिध्द पुरुश श्री नरहरी नाथ ज्यू को पुनर जन्म होस जय गोरखनाथ
@pusparajchalise979 Жыл бұрын
खोजकर्ता महानुभाव प्रति हार्दिक आभार तथा धन्यवाद । परम गुरु आदरणीय योगी ज्यू प्रति हार्दिक नमन
@rajendrakumarshrestha9457 Жыл бұрын
मेरो भाग्यले गुरू देव श्री नर हरि नाथ ज्यूको सशरीर प्रत्येक्ष दर्शन त मैंले,पाईन वहाँको याे संदेश सुन्न पाएँ। अतयन्त खुशी लाग्यो। वास्तव मैं,२०३१ सालको शिक्षा नीति नैं नेपाल र नेपालीको लागी दुर्भाग्य सिद्ध भयाे र आजको दुर्गति हामी नेपाली र नेपाल राष्ट्रले भोग्नु परेको छ।
@deenanathacharya27437 ай бұрын
योगी नरहरिनाथ ज्यू को सुस्वास्थ्य र दीर्घायुको लागि ईश्वर संग प्रार्थना गर्दछु ।
@GopalLamsal-nf2no8 ай бұрын
दुरदर्शिता ,शिक्षा निति बिग्रेकाले आजको परिस्थिति भोग्नु परेको छ।
@ramkrishnaadhikari6946 Жыл бұрын
जय गुरुदेब नरहरि नाथ जय गोरखनाथ जय पशुपति नाथ ,हरे कृष्ण
@deenanathacharya27437 ай бұрын
धर्म संस्कृतिका महत्वपूर्ण अनुयायी बेद ब्याकरण संस्कृत र बिविध क्षेत्रमा ख्यातिप्राप्त योगी नरहरि नाथ नेपाल र नेपालीका ईश्वरीय वरदान हुन ।उहाँ प्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली ।
@sherbahadurpradhan74618 ай бұрын
सत्त्य को मन बिचार बुद्धि ग्यान सोँच युगे युगे सत्त्य हुन्छ यो बोली बिचार सत्य छ यहि मन वचन लाई नेपाल का सबै मानव जाती नेता कुबुद्धी हरु मा यो ग्यान उपदेश मन मा आवोस धर्म सबै बुझी राजा सहित को प्रजातन्त्र राज्य शान्ती को सत्य सोर्ग देश होस येहि सत्य नेपाल हो जय नेपाल।
@ratna65acharya8 ай бұрын
✔❤❤🇳🇵
@buddhibanjara55223 ай бұрын
ॐ आदेश गुरु वर कोटि कोटि नमन । सबैमा सद्दबुद्धि आओस् ।
@SujanBabuTheScienceHouse Жыл бұрын
२०२८ सालको शिक्षा ऐन लागु भयको कारण देश यो दुरावस्था मा मोडियको हो, बिदेशिले दुरगामी योजना बुनेर उनिहरुक लागि आवश्यक जनशक्ती नेपाल बाट लैजाने नेपालमा बुढाबुढी र अपाङ्ग हरु मात्र रहने युवा हरुमा राष्ट्रभक्तिको भावना शुन्य हुने दुरावस्था पूर्ण अवस्था उत्पन्न हुनेछ भनेर राष्ट्रगुरु योगी नरहरीनाथ ले त्यो बेलामै यसरी भन्नुभा थियो भने नेपाल को अस्थित्व जोगाउन २०३७ सालमा विश्वहिन्दू सम्मेलन सम्पन्न गरेर त्यसैको म्यान्डेटले "विश्वहिन्दू महासङ्घ" को स्थापना गर्नु भयको थियो भने त्यै विश्वहिन्दू महासङ्घ मै पनि "फुटाओ राज करो" भन्ने हर्कत लादेर ऐतिहासिक नेपालको विरासत नेपाल को शान लाई धरासायी पारीयको अवस्था सवैलाई चेतना भया ।
@ramkrishnaadhikari6946 Жыл бұрын
एकदम सहि भन्नुभएको छ हजुर ले यस्तो कुरा कस्ले बुझ्नु अहिले को नामर्दहरुले
@ratna65acharya8 ай бұрын
✔❤❤🇳🇵
@loknathacharya7018 ай бұрын
हार्दिक सत् सत् नमन गुरु नरहरिनाथज्यू
@archanajee2 жыл бұрын
सिद्ध पुरष तथा राष्ट्रगुरु योगी नरहरीनाथ ज्यु प्रति प्रणाम । यहाँको दर्शन सबै नागरिकले अबलम्बन गरून ।
@chandraadhikari61888 ай бұрын
हार्दिक नमन गुरुदेव जिउँदो देवाता लाई चिन्न सकियेन भक्ती नहुदा दर्शन गर्न खोजियेन अहिले पछुतो छ।
@tilakdani1374 Жыл бұрын
यस्तो महा मानवको कुरा नसुन्दा देशको यस्तो हबिगत हुदैछ।अझै पनि नेपाली नेपाली मिलेर जान सके देश बन्न बेर लाग्दैन । जय गुरुदेव ।
@karnachhetri252810 ай бұрын
राष्ट्र गुरु गाेरखनाथ नरहरिनाथ कोटी कोटी नमन् 🙏🙏🙏🚩🚩🚩
@TikaramSawad6 ай бұрын
वा समय सान्दर्भिक देश भक्त नरहरिनाथ जय होस
@HomNath-me4uv11 ай бұрын
योगि नरहरिनत गुरुले भनेको मानेको भए आज न देस योहलत्माहुन्थ्यो नराजा हत्नुपर्ने तियो
@tikakarki25277 ай бұрын
जय गुरुदेव 🙏🙏🌹
@tarabahadurkhadka71168 ай бұрын
दूर्दर्शी रास्ट्र गुरुलाइ सत सत नमन ❤❤❤❤❤
@npl2045 Жыл бұрын
आहा महान बिचारक बौद्धिक गुरु का महान बिचार हरु सुन्न पाईयो अर्ति उपदेश सुन्न पाईयो धन्री गुरु
@kharalradhika772211 ай бұрын
ॐश्री गुरु देबाय नम, अहो भाग्य नेपाली आमा का सपूत श्री गुरु देब का अम्मुल्य बाणि सुन्न पायेको मा आफुलाइ सौभग्य साली महससुस गर्दछु । हे श्री पशुपती नाथ नेपाली माटोले येस्तै रत्न र सपूत मागेको छ यहा🇳🇵🙏
@TulsiramKanwar-h2g7 ай бұрын
नामों गुरु देव
@SamirThapa123459 ай бұрын
जय गुरु
@SurprisedAirboat-fh7gl8 ай бұрын
माहान गेटर नेपाल नरहरि नाथको अभियान सफल पारौ,भारतको हैकमवाद खारेज गरौ🎆🎎🎊🌍️🇳🇵🤣♥️🌈
@yubrajsharma69304 ай бұрын
देश भाषा संस्कृत बचाउँने प्रवचन ।
@Akhand_Gorakh2 жыл бұрын
राष्ट्र गुरुले पन्चायत कालमै पन्चायत ब्यबस्थामा आएको बेथिति र बिकृतीलाई सुधारको लागि सचेत गराउदा पनि तत्कालीन ब्यबस्थाले पुर्णतः उपेक्षा गरेकाले ब्यबस्था मात्र ढलेन आज पर्यन्त आउँदा देश नै संकट ग्रस्त भएको छ।
हार्दिक नमन ।कस्तो दार्शनिक दिव्य वाणी।सरकार बहिरो हुँदा देशको दुर्दशा भयो।
@omprakashbhusal30637 ай бұрын
Guru yogi narhari nath lai hardik shradha suman
@basudevdhakal53403 ай бұрын
Jaya gurudev
@homnathregmi3855 Жыл бұрын
नमन छ गुरु नरहरीनाथ ज्यु मा।
@uttampaudel62868 ай бұрын
दुरदर्शि रास्ट्रगुरु प्रती सत सत नमन❤❤❤❤
@PadamBahadur-mz9vl Жыл бұрын
जय गुरु नरहरिनाथ ज्यु
@gorkhaman37858 ай бұрын
गुरुले भनेका कुरा हरु अहिले स्प्रष्ट देखिएको छ ।
@shreyathapa29458 ай бұрын
गुरु नरहरीनाथको सुजाबर सल्लाह अनुसार देस्कोनिती बनायर चलेकोभय आज देसको इस्थिती कस्तो हुन्थ्योहोला आज वाहाॅको कुरालाइ उपेक्क्षा गरेको हुनाले नेपाल देस्को अबस्था यस्तोभयो सन्सार्मा कॅहीपनी नभयको सुन्दर नेपाल देस बाॅदर हरुले सासन् गरेको हुनाले आज यो दुर्गती भोग्नुपरयो सबैनेपालीहरु देस छाडेर बिदेस पलायन् हुनूपरयो त्यसैले हे भगबान तिमीमा यदी सत्यर सक्ती छभने इ देस द्रोही राक्षस् रुपी सबै सासक् हरुलाइ नास् गरेर यो तपोभुमी नेपाल्को रक्षागर नेपाल्को जय होस्।
@DeviBhandari-f7m8 ай бұрын
नरहरि योगि साँचिकै शन्त रहे छन् ।
@bibasshrestha69052 күн бұрын
Om aadesh👏
@rishibhandari6429 Жыл бұрын
महा गुरुदेवलाई देशले सम्झिरहेको छ
@kendrashrestha6731 Жыл бұрын
Jaya Guru dev
@thakuribharat9017 Жыл бұрын
जय गुरु योगी नरहरिनाथ ❤❤🙏🙏
@bishnuprasadchapagain57258 ай бұрын
महान ऐतिहासिक राष्ट्रगुरुदेवज्युमा हार्दिक नमन छ।
@hariprasadtripathi9395 Жыл бұрын
गुरु नरहरि नाथलाई मेरो हार्दिक नमन।
@rishibhandari6429 Жыл бұрын
सिद्ध पुरुषका चरणमा नमन छ
@shankarprasadkafle53069 ай бұрын
नेपालीको अाउने दुख योगीले पहिले नै देख्नुभएको रहेछ
@shibaupreti88328 ай бұрын
ॐ गुरुभ्यो नम:।
@sanujee7401 Жыл бұрын
जगत गुरुको चरण मा नमन।
@tejendraacharya67368 ай бұрын
ॐ आदेश गुरु देव्🙏🌺🙏
@blackrosemutu1666 Жыл бұрын
यसरी भिडियो upload गर्दा समय र स्थान मिति सहित कार्यक्रम सभा आदि को जानकारी सहित हाल्दा उचित हुन्छ
@yubarajbasnet7031 Жыл бұрын
जय जगत गुरु योगि नरहरिनाथ माहाराज अ्मर रहुन जय देश जय राष्ट्र जय नेपाल🌹🙏
@devikharalavniwesramroxa81828 ай бұрын
hamro sad guru yogi narahare nat ji lai mayro namo naman xa yasto po guru hunu paro
@rambadhu4618 ай бұрын
सत्यम शिवम सुन्दरम ❤
@ratna65acharya8 ай бұрын
Greatest vision or advices....Guru jyu!✔❤❤🇳🇵👏👏
@kesharkc20378 ай бұрын
राष्ट्र गुरु नहीनाथलाई नमन
@KrishnaThapa-pr6hg Жыл бұрын
माहाआत्म योगीगूरू नरहरी नाथकोमाहाबाणी नेपाल र नेपाली पूस्ता नागरिक लाई २०२८,साल मै नयांसीक्क्षा लागू अध्धेन कीन पाठसालामा लागू नगरीयोको होला 😂 देश र जनता आंख चेतना खोल्नू अध्यन
@ehivaram2856 Жыл бұрын
जय गोरखनाथ
@tulsigautam32218 ай бұрын
जय हवस गुरुदेव
@रमेशखड्का-सि9ल Жыл бұрын
हैन हो ! साच्चै भविष्य वक्ता हुनुहुदाे रहेछ सत्गुरु श्री याेगी नरहीनाथ कहिलेकाे कथन हाे कुन्नि आज आएर सत्य भएकाे छ।
@rishiramdangi17368 ай бұрын
2036-37 sal ma gariyeko prabachann ho maha guru jiu ko !
@tilakdani1374 Жыл бұрын
जय गुरुदेव
@Krsnathapaa8 ай бұрын
Jaya guru dev🙏🙏🙏🙏🙏🙏
@rajbahadaurdhami1834 Жыл бұрын
Koti koti pranam guruji
@UttamSingh-qx9hm8 ай бұрын
🙏 महान दुरदर्शि सदगुरू प्रति नमन् ।😊
@sitaramdevkota22698 ай бұрын
महानअात्माकाेेपुननेपालमाजन्म हाेसशादर नमन
@romrajsharma33398 ай бұрын
धर्म रहे मात्र राष्ट्र रहन्छ भन्ने भनाई योगी नरहरी नाथ जीका विभिन्न सनयका प्रवचनबाट पुष्टी हुन्छ! यसको लागि ऱ्शिक्षामा तदअनुकुलको परिवर्तन अपरिहार्य थ! योगी ज्यूलाई बेवास्ता गर्ने हरुले त्यस्को तितो फल चाखी रहेका छन् र चाखी रहने छन्!
@Sanatani--Sunil-Karki-761411 ай бұрын
100% true guru dev oh my god, now i'm in your path guru dev we have to make our country like you thought
@gobindahal24538 ай бұрын
naman guru
@lekhanathpaudel347910 ай бұрын
ॐ तत् सत् 🙏💐🌷🏝🌹⛰️🏔🏞🙏
@ishworiyasangeetpathsala7 ай бұрын
उहाँको कुरा राजाले सुनेको भए आज यस्तो अवस्था आउने थिएन , काङ्ग्रेसले जेलमा राखेको गुरुलाई... गुरु को कुरा कसैले बुझ्न सकेन र आज सबै बिनाश ... धर्म , सस्कृती, भासा , सबै सबै सबै.....!!!!
@devikabhattarai64048 ай бұрын
कति राम्रो बिचार तर अहिले पनि काहा छर हाम्रो परिवेश अनुसारको
@gcchandra44488 ай бұрын
जय होस
@himalsanjyal9500 Жыл бұрын
Prabhu yogi narahari naath ki jaya
@sureshsinghbhandari82578 ай бұрын
जय सनातनी ॐ
@baburampradhan4649 ай бұрын
Jai Guru.
@gangagautam-pg5il4 ай бұрын
🕉️🕉️🕉️🕉️
@treenetratv2 жыл бұрын
जय गोरख
@devendrakhadk5878 Жыл бұрын
प्रणाम गुरू बर
@sitaramdevkota22698 ай бұрын
शत शतनमन
@हाम्रो.देश.दर्शन7 ай бұрын
❤❤❤
@hemprasadrai91118 ай бұрын
Kun katisal ani kahagarnu vayethyo yo dambhasan rastra gurudwara? He is great and remains great forever.
@monikathapa92798 ай бұрын
Jai Sambhuu
@kedarnathbhattarai5036 Жыл бұрын
यो कति सालको भाषण होला। थाहा पाउन सकिन्छ कि हजुर कृपया?
@samirpoudelghlgcvvvbhl24648 ай бұрын
Jay des jay Nepal jay ho
@apsaramainaliapsara8711 ай бұрын
Guru narhari Nathan jiui namna
@c.b.karkienterprises1785 Жыл бұрын
नमन गुरुदेब
@samirkc1592 Жыл бұрын
हाम्रा विद्वान् ले उहिलै भनेका रहेछन् कि याे शीक्षा काम लाग्दैन भनेर तर कसैले सुनेनन् त्यसैले अहिलेकाे अवस्था भाेग्नुपरेकाे छ।
@saraswatibhandari5049 Жыл бұрын
Narayana gurudeb
@rajendrasharma2859 Жыл бұрын
Sari ramro bichar 😊
@shambhuphuyal74378 ай бұрын
💐💐🙏💐💐
@refused13968 ай бұрын
om aadesh guru maharaj om shiva gorakh
@इश्वरातिवारीकडेल7 ай бұрын
के गर्ने ऐलेका राजनीति ब्वासाहरुनै हामी ठूलो भन्छन 😭🇳🇵