योगी नरहरीनाथ । छोराछोरी समान् हुन् । महिलाले पनि पूजा गर्न पाउनुपर्छ । Yogi NarahariNath

  Рет қаралды 15,727

Prithvi Raj Pokhrel

Prithvi Raj Pokhrel

Күн бұрын

Пікірлер: 40
@dirgharajprasai2721
@dirgharajprasai2721 2 жыл бұрын
योगी नरहरिनाथसँग संवन्धित २०१७ सालको एउटा घटनाको कारणले एतिहासमा ठूलो परिवर्तन हुनगयो । राजा महेन्द्र बेलायत गएको अवस्था थियो । ‘योगीलाई कांगे्रस मास्न राजदरबारले लिखत दिएर पठाएको छ’ भन्ने झुठा रिपोर्ट प्रधानमंत्री बी.पी.कोइरालाका कानमा पार्न थालेकाले वि.पी. पनि त्यही कुरालाई विश्वास गरेर बोल्न थाल्नु भएको र बेलायतबाट राजा महेन्द्र फर्केर आएपछि योगीसँग मुछेर प्रधानमंत्रीले दिएका वक्तव्यहरु संवन्धमा राजा महेन्द्रलाई चित्त नबुझेकाले प्रधानमंत्रीलाई बोलाएर (बेलायतबाट ल्याएका उपहार श्रीमती प्रधानमंत्री सुसिलालाई छालाको ब्याग, विपीलाई टेपरिकर्डर,घडि, ब्रास्लेट राजाले दिद)ै पौष १ गते भन्दा केहीदिन अगाडि राजाले सोधेको कुरालाई लिएर वि.पी.ले आफ्नो आत्मवृत्तान्तमा भनेकाछन्- ‘तपाईले हामीलाई किन मुछ्नु भो त्यो जोगीकाण्डमा ? वीना प्रमाण किन वक्तव्य दिनु ुभयो ? हामीलाई दोष लगाउनु भयो ?’ ‘सरकार ! मैले होइन जोगीले मुछेको छ । जोगीलाई कारवाही हुँदैछ ।’ ‘तपाईले त्यो कारवाही हुँदाहुँदै किन पब्लिक वक्तव्य दिनु भयो ?’ भनेर राजाले गुनासो गरेको कुरालाई लिएर वि.पी.ले भनेकाछन्- ‘महाराजाधिराजले मलाई आदेश बक्सेकोछ कि यो धर्म नमान्ने प्रधानमंत्री र त्यसको सरकारको विरुद्ध बिद्रोह गरेहुन्छ भनीकन उ हिडथ्यो ।’ राजा महेन्द्र र प्रधानमंत्री कोइराला वीचको संवध विच्छेत्को अध्यायनैं यहींबाट शुरु हुन्छ । तर गोरखाकाण्ड र योगी नरहरिनाथ वीचको वास्तविकता त्यस्तो थिएन । ‘कर्मवीर महामण्डलले गरेको अनुरोध अनुसार रु.५०० चन्दा श्री ५ महाराजाधिराज सरकारबाट बक्सेकोछ’ भन्ने कुरा राजा महेन्द्रका सैनिक सचिव शेरबहादुर मल्लले लेख्नु भएको कागज योगीजीले बोक्नु भएको र त्यही कागजलाई अरुहरुले पनि देखेको हुँदा त्यसैलाई राजदरबारबाटै कांगे्रसको विरोधमा जनतालाई बिद्रोह गराउन योगीलाई पत्रदिई पठाइएको थियो भन्ने भ्रम खडा गराएर वि.पी.समक्ष पोल पु¥याइएका कारणले राजा र प्रधानमंत्री वीचमा फाटो पार्नेे जालो बन्नगयो । योगीजीले आफ्रनो नाम कुनै मार्वल वा शीलामा लेखाउनु भएन । तर उहाँको नाम नेपाली जनताको मन मनमा रहेको छ । योगीजीको सद्व्यवहारबाट जोकोही पनि प्रभावित हुन्थे । योगीजी भन्नुहुन्थ्यो- ‘कैलास-मानसरोवरदेखि हिन्दमहासागरसम्म जस्को राज्य र घर छ त्यो हिन्दु हो । ’विश्व विकासको जगज्जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो । मनु यहीं जन्मेका, वेद यही जन्मेका, उपनिषद् तराईमा बनेका हुन् । हाम्रा पुर्खाहरु कतैबाट आएका भनिन्छ, हाम्रो मूल थलो यही हिमवतखण्ड नेपाल हो । नेपाल नैं सभ्यताको मूल थलो हो । मानव सभ्यताको थलो हिमालयको फेद् हो । हामीले हाम्रो राष्ट्रियतालार्इृ गौरव संझनु पर्दछ । हामी यहींका रेथाने हौं, भगुवा होइनौं । हाम्रो देशलाई हामीले नैं समृद्ध बनाउन सक्नुपर्दछ । विदेशी सहायताले हामीलाई बिगार्छ । काम गर्दा सानो हुन्छु भन्ने भावना राख्नु हुन्न ।’ योगीजी ऋषितुल्य हुनुहुन्यो । योगी नरहरिनाथमा हार्दिक श्रद्धमञ्जिलि अर्पण गर्दछु । नेपाली समाजमा अमर हुनुहुन्छ । -दीर्घराज प्रसाई
@sabitriacharya6689
@sabitriacharya6689 9 ай бұрын
गुरुबर हजुर्को यो दिब्य वचन सुन्न पाउँदा किर्ताथ भय हाम्रो देश को मणि हजुर हुनुहुन्छ सदा जिबित हुनुहुन्छ प्रभु।
@PrakashBista-w4f
@PrakashBista-w4f Жыл бұрын
जय गुरुदेव कोटी कोटी प्रणाम। जय नेपाल जय राष्ट्र।।
@indirapokhrel8802
@indirapokhrel8802 11 ай бұрын
सुन्दर वाणी ।।।
@sherbahadurpradhan7461
@sherbahadurpradhan7461 8 ай бұрын
सत्त्य सत्त्य नै हो यो नै सर्ब ग्यान सर्ब ज्योती सर्ब शान्ती सर्ब अमृत सबै मा होस सुख शान्ती आनन्द माया ममता सोर्ग नेपाल मानव सदा सदा सबैको मन मन आइ मानव को बिकाश नेपाल नै हो भन्ने सन्सार मा चिनाउन सबैको मन होस राजा सहित को शान्ती भुमी नेपान चिनोस यहि सत्य छ जय नेपाल।
@हाम्रो.देश.दर्शन
@हाम्रो.देश.दर्शन 7 ай бұрын
❤❤❤
@krishnabhattarai9063
@krishnabhattarai9063 3 жыл бұрын
धेरै पहिले नै झापाको माइधार मा कोटिहोम बिश्व शान्ति महायज्ञ को आयोजना योगि नरहरि नाथ को अध्यक्षता मा भएको हो भन्ने कुरा सुनेको हो।
@BidurPokhrelpobitan
@BidurPokhrelpobitan 5 жыл бұрын
याेगी काे उत्कृष्ट विचार । नेपाल नै त्याे देश हाे जसले विश्वमा महिलाकाे महिमालाइ उच्च स्थान दिएकाे छ । हामीले हाम्राे संस्कृति भुल्नु हुँदैन ।
@ramdhungana4057
@ramdhungana4057 5 жыл бұрын
Utkrista daju . Hamle hamro Yogi haru Lai sansar Lai chinaunu parxa . Rashtra guru Lai savaile birsieka xan . Chinna xodeka xan
@aarsee.123
@aarsee.123 2 жыл бұрын
jay
@sampuu5180
@sampuu5180 4 жыл бұрын
Yogi Narhari Nath jyu lai koti koti pranam
@prakashbista7803
@prakashbista7803 3 жыл бұрын
जय गुरु गोरख नाथ
@premashtangayoga
@premashtangayoga 2 жыл бұрын
Jay guru natahari nath 🕉🙏🏾
@mankathapa5661
@mankathapa5661 2 жыл бұрын
Jay Ho Guru 🌟⭐💅💐💅🙏🌺🌷🌸💅❤️💐🌹🥀🌙🌟⭐
@AchyutPanday
@AchyutPanday 8 ай бұрын
राष्ट्र गुरु सत्य सङ्कल्प मा बत्रावती मा लगाएकाेकाेटी हाेम बाट बचेको रकम् बाट अठार राेपनी जग्गा किनीतिर्थ स्थल कायम गर्नुभयो
@kamalbogati3943
@kamalbogati3943 4 жыл бұрын
जय होस
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
🚩🙏
@krishnnabahadhur6191
@krishnnabahadhur6191 3 жыл бұрын
Jay gurudev🇳🇵
@laxmisubedi2099
@laxmisubedi2099 8 ай бұрын
🙏🙏
@technomilan2815
@technomilan2815 3 жыл бұрын
jay hossss
@mausamdahal4080
@mausamdahal4080 5 жыл бұрын
हो हामी सबै एक परमात्माका सन्तान, तर यो जातिय छुवाछुत प्रथाले कसरी जग बसाल्यो मात्र हिन्दू धर्ममा ? कसरी उखेलेर फाल्ने यो कुप्रथा ? मन्दिर गएको निहुँमा, पानी छोएको निहुँमा किन निर्घात कुटिन्छन् ? जन्मको आधारमा हैन बेइमानी कार्यका आधारमा दण्डित हुनुपर्ने प्रथा बसोस् ।
@dr.balaramadhikari4449
@dr.balaramadhikari4449 2 жыл бұрын
जय गुरुदेव
@tigergharti3801
@tigergharti3801 2 жыл бұрын
Jay yogi Narharinath🌺❤️❤️😻🙏
@lokshawand3039
@lokshawand3039 3 жыл бұрын
Great guru🙏🙏🙏
@gopalkandel9020
@gopalkandel9020 2 жыл бұрын
Om nama sivaya
@bhahadurnaru2677
@bhahadurnaru2677 4 жыл бұрын
Om Namashivaya .
@MR.KAMAL977
@MR.KAMAL977 3 жыл бұрын
Rastra guru narahari nath ko pura jabani ko barema janako lagi mero channel ma aaunu plzz
@gangapokhrel589
@gangapokhrel589 4 жыл бұрын
👏👏👏😍😍
@khagendradhakal6241
@khagendradhakal6241 5 жыл бұрын
यस्ता महापुरुषलाइ राष्ट्रले बिर्सियो।😕
@PrithviRajPokhrel
@PrithviRajPokhrel 5 жыл бұрын
अझै केही सचेत बचेका छौं । सम्झाउने कोसिस गरिरहने छौं 🙂
@नविनसिजालीमगर
@नविनसिजालीमगर 4 жыл бұрын
Uha ko books haru kasari padhna sakxau hami haru le ??
@khagendradhakal6241
@khagendradhakal6241 4 жыл бұрын
@@नविनसिजालीमगर काठमाडौमा पशुपतिनाथ को मन्दिर पारिपट्टी मृगस्थलीमा योगिको आश्रम छ, त्यहिँ किन्न पाइन्छ। मुख्य पढ्नैपर्ने किताब चाहिँ "हिमवत्खण्ड" भन्ने हो।
@tiwarisangita1
@tiwarisangita1 2 жыл бұрын
Where can I buy his books? Can you please guide me?
@cescsantosh
@cescsantosh Жыл бұрын
गोरक्षनाथ मन्दिरसंगै पुस्तकालय छ, त्यहाँ गुरुदेवको पुस्तकहरु पाइन्छ।
@Pokhrelarati78
@Pokhrelarati78 5 жыл бұрын
😍😍
@dineshrana4108
@dineshrana4108 5 жыл бұрын
Hami nepali apmaan hunuko.mukhye galti bhaneko swemlaai Maya garn birsyeo hami arkako kyro laai manna hidchhau jasle garda hami apmaan chhau hami biujhanu paro
@bikrambistamandabi4117
@bikrambistamandabi4117 5 жыл бұрын
योगि नरहरिनाथलाई सधैं समझिने छै
@अभियानसिंहगोर्खा
@अभियानसिंहगोर्खा 5 жыл бұрын
तराई देश हैन ,,, एउटा भूमि हो ।।।।। अंग्रेज ले हालिदियो एउटा छुटै नाम ले बन्दै गरेको देश ,,,, म देश .....इतिहास को गलत ज्ञान भएका मान्छे ले आफू लाई म देशी भन्छ ,,,, तराई का भूमि पुत्र थारू हरू आफू लाई कहिले पनि मदेशी भन्दैनन् ।।। English is a f**king language which has been designed and discovered to make the world people a kind of indirect slave and in some kind accept the English people their master which is not f**king true but it is in fact a Satanic language ... where as Nepali and its mother Sanskrit is a Devik (Godly) language,,, who helped to abolish Sanskrit and Nepali language from Nepal,,, English and its alliances wants to destroy the culture of the whole world and establish their rule of law and make the people of other race different from them their slave ... but Nepal is a land of Shiva (Shiva Bhumi) and if this forces do not leave this strategy from here then a big disaster will happen in the world because Nepal is a sovereign country ruled by Shiva and his descendent... there are 10 crores Nepalese in India so India has to be very careful before they think for a plot to break Nepal...--------------__ यो टि यू विश्वविद्यालय लाई त पुरै खाते बनाए भने अरू स्कूल हरू को त के होला हालत ,,,,, तर नेपाली नागरिक हो आफ्नो होस् घुमाएर हतियार नउठाउनु होला ,,, हामी लाई उस्काएर शान्ति सेना को फौज यू. एन. मार्फ़त छिराउने र अराजकता मचाउने ,,, तिनीहरू को मिसन सरसेस हुन दिनु हुदैन ,,, शान्ति पूर्ण बहिष्कार नै रणनीतिक चतुराई हो , ,, नारी शक्ति दुर्गे काली को रूप मा आए भने मात्र हामी दासत्व बाट मुक्त हुन्छौ ।।।।
@aayushphuyal6331
@aayushphuyal6331 Жыл бұрын
wise words
@maheshworkc3695
@maheshworkc3695 2 жыл бұрын
0
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН