राष्ट्रनिर्माताको सम्मानमा महिलाहरूको पञ्चेबाजासहित फूलपाती

  Рет қаралды 131

Yugdarshan

Yugdarshan

9 күн бұрын

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा चन्द्रागिरीमा फूलपाती कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्रागिरी केबलकार प्रशासनको आयोजनामा २०८१ असोज २४ गते बिहीबार सो कार्यक्रम सम्पन्न भएको हो ।
फूलपातीमा महिला कलाकर्मीले पञ्चेबाजा बजाएका थिए । सिन्दुर रङमा सजिएका पुजारी र खुकुरी लिएका सुरक्षाकर्मी सँगै थिए ।
कालोनिलो आकाशमुनि सम्पन्न भइरहेको सो कार्यक्रममा विदेशी पर्यटकहरूसमेत झुमिरहेका थिए ।
सो अवसरमा भालेश्वर मन्दिरछेउको पृथ्वीनारायण शाहको शालिक, सँगै रहेको भारदारसहितको अर्को शालिक र वरिपरिका मन्दिरलगायतका स्थानमा पूजाअर्जचना र फूलपाती विसर्जन कार्यक्रम गरिएका थियो ।

Пікірлер
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 3,7 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶 #gen
00:21
TheSoul Music Family
Рет қаралды 26 МЛН
ТИПИЧНОЕ ПОВЕДЕНИЕ МАМЫ
00:21
SIDELNIKOVVV
Рет қаралды 1,8 МЛН
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 3,7 МЛН