राष्ट्रपतिविरुद्ध मुद्दा हाल्न पुगे वरिष्ठ अधिवक्ता ध्रुव लाल : के भन्यो प्रहरीले ? होला त दर्ता ?

  Рет қаралды 89,865

Churo Kuro TV

Churo Kuro TV

Күн бұрын

Churo Kuro Tv
सूचना विभाग दर्ता प्रमाणपत्र नं. : ४६६१-२०८१/२०८२
प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. : ४६६०-२०८१/०८२
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#ravi
#rishidhamala
#kpoli
#prachanda
#sidhakurajanatasanga
#sidhakurajanatasanga
#dhrubalalshrestha
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest:
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 366
@Kalicharan138
@Kalicharan138 19 күн бұрын
वकिल ज्युलाइ सम्मान छ।जनताले साथ दिनुपर्छ।
@shilaudas1456
@shilaudas1456 19 күн бұрын
उन्नाइस पल्ट चुनाव हारेका मान्छे राष्ट्रपति बनेको लाई ठिक गर्नु भयो वकिल साब। सलाम छ हजुर लाई
@Jhagupokhrel
@Jhagupokhrel 19 күн бұрын
योकामको लागि हजुर लगायेतह हजुरकोटिम्लाइधन्नेबादछ तर हामिलाइकेलाग्योत भन्दारास्टपतिलाइ मुद्दालाग्निहोकि नलाग्निहो सोकुरो थाहाभयेन नत्रयो मुद्दातमयेक दमैगरिबमानिहुमतर मैलेनैहालिदिन्थे
@Jhagupokhrel
@Jhagupokhrel 19 күн бұрын
मकोइठुलोमानिसत थिइनतर मुद्दात मआफैहाल्थेतर रास्टपतिचोरलाइ मुद्दालाक्छकि लाग्दैन थानभयेर फेरिहामिभनमयामभनम काठमान्डौँमातछैनौ
@seetabhandari6514
@seetabhandari6514 19 күн бұрын
वकिलज्यूलाई हार्दिक धन्यवाद र उच्च सम्मान छ देशद्राेही राष्ट्रपति भएपनि छुट पाउनु हुँदैन।
@sudayapaudel2046
@sudayapaudel2046 19 күн бұрын
क्रिर्ते जालसाछी गरेर नागरिकता प्रमाणित गर्ने राष्ट्रपति भनाउंदो सर्वोच्च अदालतमा मुद्दा हालेर जेलमा कोच्नु पर्छ
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 16 күн бұрын
खोइ तनि मुदा दर्ता लिन मानेका अब ध्रुब सर को जाहेरी मा सबै नेपाली जनताको यक्यबद्दता हुनुपर्यो रास्त्र पति जस्तो समानित पद मा यस्तो खाल्को किर्ते नक्कली जाली काम भयको मा उहालाइ कडा सजाय हुनुपर्छ्✊✊✊✊✊
@jitendrakhatri8531
@jitendrakhatri8531 19 күн бұрын
सलाम छ अधिवक्ता ज्यू
@sachinkhadka7847
@sachinkhadka7847 19 күн бұрын
धन्यवाद तपाईं हरु लाई। देश बचाउने जिम्मेवारि तपाईं हरु जस्तै देश भक्त र बौद्धिक हरु को हो। देश बचाइ दिनुस । हामी जनता साथ दिने छौ
@binodkhulal
@binodkhulal 19 күн бұрын
सहि बोल्यो है वकिल ले, किर्ते गर्न नमिल्ने चिज हो यो!!!
@BikaahShrestha
@BikaahShrestha 18 күн бұрын
Ta bahun ko hepne bani gaxain hain
@binodkhulal
@binodkhulal 18 күн бұрын
@@BikaahShrestha 😀😂, न बाहुन हु न मैले कसैलाई हेपेको छ, तलाई चित्त coment मा reply नगर,परिचय लुकाएर किन reply गर्नु,
@tikaramkarkee1578
@tikaramkarkee1578 19 күн бұрын
भारु सेटिङ्गको पदखोर कृते राष्ट्रपति र भारु comfortable लम्पसारबादी नागरिक्ता ब्यापारी प्रचण्ड मूर्दावाद !!! विध्वान वकिल ज्यु सहित सम्पुर्ण राष्ट्रबादी समूह लाई धन्नेवाद ।
@HiraGiri-y4i
@HiraGiri-y4i 19 күн бұрын
कानूनी राज हुनु पर्छ
@selgidorjetamang4081
@selgidorjetamang4081 18 күн бұрын
जय हो,मन्त्री ,राष्ट्रपति जो कोहि होस।भ्रष्ट ,देशद्रोहिलाइ जेल हाल्नै पर्छ।
@dambarsinghbhat1753
@dambarsinghbhat1753 19 күн бұрын
चोरहरुलाइ लख्टेनु भन्दा अरु विकल्प छैन
@raiman9921
@raiman9921 19 күн бұрын
न्याय को पक्षमा खम्बा बनेर उभिने सबैलाई सलाम छ।
@mallok3425
@mallok3425 19 күн бұрын
आज उठ्नेबित्तिकै अमृत बचन सुन्न पाइयो सलाम सर
@shobhakardhakal4703
@shobhakardhakal4703 19 күн бұрын
वकील सर को कारवाही एक दम सही गर्नु भयो यस्तै काम गरेर नेपाल देश बचाउनु पर्छ कानुन अनुसार कारवाही हुनू पर्छ धन्यबाद सर
@MohanPoudel-d5z
@MohanPoudel-d5z 19 күн бұрын
सलाम छ उहाँ लाइ
@narayankhanal2985
@narayankhanal2985 19 күн бұрын
कानुन सवे लाई वरावर हुनुपछ सर 🎉
@bishwoshrestha4562
@bishwoshrestha4562 18 күн бұрын
तपाई जस्तो महानअधिबक्ता ज्यु लाई सलाम । नेपालि जन्ता तपाई को साथ मा हुनेछ ।❤❤❤❤
@aslamimagyar6303
@aslamimagyar6303 19 күн бұрын
राष्ट्रपति भएर पनि, बुढो मर्नेबेला हुदा नी भ्रष्टाचार गर्न छाडेन हरेउले।
@lilashahi667
@lilashahi667 18 күн бұрын
सत्य न्यायको जीत हुन्छ शुभकामना ।
@RudraSharma-sy8vl
@RudraSharma-sy8vl 19 күн бұрын
गतिलाे नेतृत्व चाहियाे,यी राष्ट्रियबदमाश हरुलाई एकठ्ठा गरिईनिहरुकाे सर्वस्वहरणगरि राज्यलाईनेपालि जनता काेजिम्मा मासुम्पनु पर्दछ ।
@duluwa118
@duluwa118 19 күн бұрын
दलतन्त्र निर्णय आफ्ना फलिफापकालागी धेरै निर्णय पारित भैरहेका छन । हामी जस्ता भुइमान्छेको आवाज त फितिक्कै सुन्दैनन । सलाम छ तपाइको प्रयासलाइ ।
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 19 күн бұрын
जय जय होस् हजुर।
@yugalkafley6720
@yugalkafley6720 18 күн бұрын
त्यसरि बहुमत बडाएर , भोलिका दिन उनिहरुको समुहको बहुमत संसद मा हुंना साथ संसद बाटै नेपाललाई कुनै पनि देशमा गाभ्न वा गाभिन कुनै - केहिले रोक्न सक्दैन्... " चाल " वा दाउँ... त्यहि नै हो , पुर्व राष्ट्रपति ज्यूले जे गर्नु भो एकदम् सहि गर्नु भयो , वहालाई धन्यवाद दिनै पर्छ... वकिल सरलाई सबैले साथ र सहयो दिनु पर्छ..सर प्रति सादर नमस्कार 🇳🇵🙏🤠😊😎👍💖
@gopalLama-p1f
@gopalLama-p1f 18 күн бұрын
अतिवक्त" ध्रुब लाल श्रेष्ठ ज्यू लाई धेरै धेरै मुरी मुरी धन्य वाद! कृतेको कानुन के जनताहरुलाई मात्र लाग्ने हो? ठुलाले जे गर्दानि हुन्छ? जनतालाई कुट नेतालाई छुट! यस्तो कदापि हुन सक्दैनन्।
@dilipghising1015
@dilipghising1015 19 күн бұрын
तपाईनै हाे यिनी भ्रष्टचारीहरुलाई कार्बाहि गर्न सक्ने ब्याक्ति हामिलाई बिश्वास छ एक दिन हजुरले याेदेशलाई भ्रष्टचार मुक्त देश बनाउनु हुन्छ
@user-yx1pk3vw8m
@user-yx1pk3vw8m 18 күн бұрын
उहाँका लागि सलाम छ
@AniVibe-135
@AniVibe-135 18 күн бұрын
राष्ट्रप्रमुख, सभामुख, प्रधानमन्त्री सबै राष्ट्रघाती किर्ते धन्दामा लाग्ने व्यवस्था नै बर्तमान संघिय लोकतान्त्रिक गणतन्त्रे व्यवस्था हो भन्ने पुष्टी भयो धन्यवाद बरिष्ठ वकिल साबज्यू हजुरको सत् प्रयासको लागी मुरी मुरी धन्यवाद। जय चन्द्र सूर्य जय जननी नेपालआमा जय स्वाभिमान " नेपाली हामी रहौला कहाँ नेपाल नै नरहे।
@GodabariPaudel-my7td
@GodabariPaudel-my7td 18 күн бұрын
अमृत वचन ब्यक्तिले जान्नु पर्ने र देशको हितको लागी उत्तम
@user-es8vm2zl3q
@user-es8vm2zl3q 19 күн бұрын
सरलाई धन्यवाद ।
@ratna65acharya
@ratna65acharya 19 күн бұрын
#राष्ट्रघाती_काम वा/ किर्ते/ #सार्वभौमता_विरुद्ध* कार्य गरे-गराएमा = सजायको भागिदार हुनु नै पर्नेछ; सबैलाई = थाहै छ!! वकिल* महोदय ज्यु को कुरा अनुसार = ✔️"उच्च- देशभक्ति कार्य"❤️🇳🇵💎❤️
@GyanSingh-xl3eo
@GyanSingh-xl3eo 19 күн бұрын
वाह 🌹🙏🌹वरिष्ठ अधिवक्ता ध्रुब लाल ज्यु लाई सम्पुर्ण स्वतन्त्र देसभक्त नागरिक को तर्फबाट धेरै धेरै धन्नेबाद छ र यो राश्ट्रहित को लागी चुनौतीपूर्ण साहसिक कदम लाई सफलता को सुभकामना छ🌹🇳🇵🌹🙏🌹🌹🌹🌹
@aashutoshgamer5574
@aashutoshgamer5574 19 күн бұрын
माडवारी ले एमाले पालिदिएको छ।एमाले बोलदैन। नेपाललाई माया गर्ने एक नेपाली ज्युदै रहेछन् ।नागरिकता विधेयक न उलटाए,नेपाली ले नेपाल छोड्ने, अङ्गीकृत ले राज्य गर्ने दिन टाढा छैन। सबै नेपाली एक जुट होऔँ ।
@ananathsapkota2032
@ananathsapkota2032 19 күн бұрын
धुर्बलाल सर लगायतका सबै टिमलाई हिर्दय देखिनै नमन् गर्दछु, सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर जब जब, नेपालको नेताहरुको अग्रगमन आऊँछ, तभ तभ, माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, कसोहोला् हजुर ?
@dhanbhadur3820
@dhanbhadur3820 19 күн бұрын
सलाम छ हजुर लाइ
@gopalmagar4376
@gopalmagar4376 19 күн бұрын
Hitmatilo Nepal Aamako Xora Dhanyabad
@devthapa4624
@devthapa4624 19 күн бұрын
Thank you hajur. Yo darta hunai parchha. Natra janataa le yasko badala linu jaruri chha
@harithapa7346
@harithapa7346 19 күн бұрын
Dhruba Sir keep going 🙏🙏🙏
@ramlalreule1328
@ramlalreule1328 19 күн бұрын
बधाई छ बधाई जहाँ जहाँ गलत भै राखेको छ मुद्धा दर्ता गर्दै जानुहोस एक दिन न एक दिन कार बाही गर्ने दिन आउछ
@gajgurung3725
@gajgurung3725 18 күн бұрын
सहि बाटो देखाउनु भएकोमा 17:59 अधिवक्ता ज्युलाइ धन्यवाद छ।
@bishnudhanuk4660
@bishnudhanuk4660 19 күн бұрын
वकिल ज्युलाइ सलौट छ
@mobileworld3210
@mobileworld3210 19 күн бұрын
Sahi kura ho okil sir ko ❤❤❤❤❤
@rambdrkatwal
@rambdrkatwal 18 күн бұрын
धन्य वाद छ जनताका लागि लुकेका बिसय खाेर जनतालाई उजागार गरेकाेमा य समबिधान पनि मरेकाे रहेनछ भन्ने भान सुभ कामन छ हामी छौ तपाईकाे साथमा
@urmilaacharya6854
@urmilaacharya6854 19 күн бұрын
सहि भनुुयाेवकिलसाहेव ले
@lavathapa5545
@lavathapa5545 18 күн бұрын
धुर्ब सर सत्य तथ्य सार्वजनिक गर्न अति जरुरि छ,यि ब्वाँसा हरुले जे पनि गर्दा रहेछन् भन्ने कुरा जनता हरु ले बुझि सके,डन्डा ले देश चल्दैन बिचार र बिबेक ले मात्र देश चलाउन पर्ने हैन र ? बिनास काले बिपरित बुद्धि!!!
@SurendraThapa-p3r
@SurendraThapa-p3r 19 күн бұрын
रास्ट्रबादी ओकिक सापलाइ धन्यवाद
@Rasuwachautarichannelcom
@Rasuwachautarichannelcom 19 күн бұрын
राम्रो काम गर्नु भयो सर हजुरले
@prahaladthapa7961
@prahaladthapa7961 19 күн бұрын
धुर्ब लाल ज्यू 🇳🇵🇳🇵🇳🇵🇳🇵
@yambahadurthapa7540
@yambahadurthapa7540 18 күн бұрын
वकिल साबलाई सलाम छ जनताले साथ दिनु पर्छ।
@takpun4387
@takpun4387 19 күн бұрын
Sahi kura salute you
@balaramdhungana1684
@balaramdhungana1684 18 күн бұрын
हाम्रो देश लाई हानी पुराउदा नि जनता खोइ हरे शिब
@tejendramanmalla7072
@tejendramanmalla7072 19 күн бұрын
अब यो कुनै पनि हालतमा जनअदालतमा ल्याएर कार्यबाही गर्र्नु पर्छ। छोट्करीमा भन्नु पर्दा, राष्ट्राध्यक्ष जस्तोले किर्ते गरे पछि बाकि अरू फठाहाहरूले कति किर्ते गरे होला त।
@lemgurung
@lemgurung 18 күн бұрын
सलाम छ ! वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ जी ! तपाईले जहिले पनि देश र जनताको पक्षमा प्रमाण सहित जोडदर रूपमा आवाज उठाउनुभएकोमा । यसमा सच्चा नेपाली जनताको सदा समर्थन रहनेछ ।
@krishnabhaktanepal261
@krishnabhaktanepal261 19 күн бұрын
सहि कदम उठाउनुभो वकिल ज्यु
@siddhiraut4575
@siddhiraut4575 19 күн бұрын
जति सुकै ठुला अाेकिल अधिबक्ता हाेस वा जाेसुकै ले नेता लाई मुद्दाहालेपनि हुने वाला केही छैना प्रधानमन्त्री लाई पनि मुद्दा हाले केही भयना सबै नेताले पावर र पैसामा किनिसकाकाछन त्यसैले अब हामी सबै जनता मिलेर श्रीलंका मा जस्ताे थुतेर फाल्नु पर्छ अरु कुनै उपाय छैना हाे जनता जाग्नु पर्छ
@PremUchai
@PremUchai 19 күн бұрын
Good luck
@bishnupoudel3593
@bishnupoudel3593 19 күн бұрын
रास्ट्रपति नेपाली ज्स्न्ताको होइन पार्टीको भारतिय रास्ट्रपति हुन
@bharatbaral9291
@bharatbaral9291 18 күн бұрын
राष्ट्रभक्त सपूत । रामचन्द्रे लाई जेल हाल्नुपर्छ ।
@thapanirakh7325
@thapanirakh7325 19 күн бұрын
उच्च ओहदाका हरुमाथिकाे मुद्दा हेरिने रहेन छ हजुर किन दुख गर्नु हुन्छ अधिबक्ता ज्यु।
@bimalarai2216
@bimalarai2216 19 күн бұрын
अधिबक्ता धुर्ब ज्यु नछोड्नुस है
@devparsadgautam2875
@devparsadgautam2875 19 күн бұрын
साना तहको कर्मचारी भए मुद्दा खेप्नु पर्ने थियो जेल सजाय भोग्नु पर्थ्यो । राष्ट्रपति को कर्तब्य संसद हरु ले समेत मौन समर्थन गरेकाले लुरा ले मुद्दा गर्नु सानो कुरो होइन ।
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 19 күн бұрын
माहान गेटर नेपालको जय ,भारतको जात्रखेल खारेज गरौ🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
@user-kz1xi6lz3b
@user-kz1xi6lz3b 18 күн бұрын
वकिल जि लाइ शम्मान का साथ सलाम छ कारबाहि त हुदैन सबै उनकैछन जनता लाइ जानकारि गराउनु भयो
@krishnaghimire6969
@krishnaghimire6969 19 күн бұрын
Special salute sir for true analysis about contemporary issues
@devendragautam8476
@devendragautam8476 19 күн бұрын
सम्माननीय भनिनेले आफ्नो पदको मर्यादा राख्न सक्नुपर्छ। पदको मर्यादा राख्न नसक्नेलाई सम्माननीय भनिनु हुँदैन।
@arpanghale1641
@arpanghale1641 19 күн бұрын
भ्रष्ट , राष्ट्रघाति राष्ट्रपति रामचन्द्र पौडेल , केपि ओलि , सेर बाहादुर देउवा ,माकुने , गगन , रबिहरु सबैलाई देशबाट लखेटनु पर्छ , देशभक्त वकिल ज्यु लाई 3 करोड नेपाली जनताबाट 21 तोपको सलामी छ 💪💪💪💪💪💪💪💪💪
@anusandhanmagar1738
@anusandhanmagar1738 19 күн бұрын
रवि निर्दोष छन् है 😑😑😑
@rcbogati6791
@rcbogati6791 18 күн бұрын
किर्ते गर्ने रास्ट्रपति लाई कानुन लाग्छ धन्यवाद ।
@rsdulal5295
@rsdulal5295 19 күн бұрын
यो ब्यवस्था फालौं पहिला ।
@ChandaLim-f9b
@ChandaLim-f9b 18 күн бұрын
वकील ज्यू लाई सल्युट छ
@dhangurung8258
@dhangurung8258 19 күн бұрын
shagasilo damdar nidar Adhivakta dhruva ji lai 3 karod nepali haru ko salam xa
@meghbahadurpakhringtamang6675
@meghbahadurpakhringtamang6675 19 күн бұрын
Good job sir
@shivakhadka2032
@shivakhadka2032 16 күн бұрын
धन्नेबादशर बलिस्ट अधिवक्ता ध्रुबलाल् प्रधान शर जनता र देश बचाॅऊन धर्म र सत्तेको ईओजि गरि राष्टपति र सरकारलाॅई मुद्दाहालि जनता समक्षा ऑउनुस जनता साथमाछौ
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane 18 күн бұрын
Rastrapati laai mudd haleko thikcha🇳🇵🇳🇵🙏🙏♥️♥️
@tikaramrc674
@tikaramrc674 18 күн бұрын
Great job ,salute to all advocates 🎉
@bbsivlgs
@bbsivlgs 16 күн бұрын
ओकिल ज्यु किर्ते गर्ने चाहे जो सुकै होस ।जैल को हावा खुलाउनै पर्छ। मात्र गरिब जन्तालाइ मात्र होइन कनुन ।कानुन सबै को लागि बराबर हुनु पर्छ। धन्यवाद ओकिल ज्यु
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 19 күн бұрын
Great
@acharyatoya6707
@acharyatoya6707 18 күн бұрын
रास्ट्रपती प्रम मन्त्रीहरु अभियुक्त छन यिन्लाइ जहासुकैबाट बहिस्कृत गर्नु लखेट्नु पर्ने छ।
@sbrai8048
@sbrai8048 18 күн бұрын
अपराधकाे हदम्याद राख्नु नै राम्राे नियत हाेइन । कानूनले अपराध र गलत भनेकाेमा कुनै हदम्याद राख्नु हुन्न ।
@rajbahadur-mq7oe
@rajbahadur-mq7oe 17 күн бұрын
नमन बरिष्ठ अधिबक्तालाई,,जनताको साथ छ,,क्रिते गर्न कसैलाई नछोड्नु होला,,,
@nareshb.k.3926
@nareshb.k.3926 18 күн бұрын
यो काम तत्कालै गर्नुपर्थ्यो, ढिला भईसक्यो।
@narayandattasubedi7960
@narayandattasubedi7960 19 күн бұрын
ठिकभन्नुभयाे हामी टाढा भएर देख्न असम्भव बिद्ध्या देबि भन्डारि ले राेकेकाे कागज हाे हामिले सुनेकाे हाे राश्वपाकाे अदक्ष रबि लामिछाने लेकानुन बिपरित भयाे भनेकाे हामिले सुनेकाे हाे धन्यवाद वकिलजि
@iambee6062
@iambee6062 18 күн бұрын
लाख सलुट छ,ब वकिल धुरबलाल सरला उहाअायपछि नेययालय सफा गरने अभियानमा लागनु भयकाेमा र बिना ङजलासका नययाधिश नेपालिला सचेत गराङ अननेयायकाे बिरुदद ुसङखनाद गरि अगुवाङ भयकाेमा।
@laxmansalaminiceswar6103
@laxmansalaminiceswar6103 19 күн бұрын
Good okil sir
@bishnulimbu5780
@bishnulimbu5780 17 күн бұрын
ब. अधिबक्ता ध्रुबलाल श्रेष्टज्यु लगायत उहांका सम्पुर्ण देसप्रेमी अधिवक्ता टिम लाई स- सम्मान छ🙏 ❤❤❤❤
@dipakgautam5007
@dipakgautam5007 18 күн бұрын
सलाम
@ekabahaduradhikari4675
@ekabahaduradhikari4675 19 күн бұрын
Good.
@buddhidahal2468
@buddhidahal2468 19 күн бұрын
किर्केहरूको राज्यसत्ता मा जे पनि हुँदोरैछ । प्रजातंत्र दिबसको दिनपारेर जस्तै ठुला अपराधी पनि जेलमुक्त नभए के हुन्छ ? झापा काण्ड धानचामल कम्पनी लाई सहयोग गर्ने मील मालिकको धाँटी नरेटी जुटबिकाश नमासी झापा औद्योगिक पार्क लुना मल कम्पनी नमासी प्लटिंग कसरी चल्छ ?
@BalaramPokharel-oe5kl
@BalaramPokharel-oe5kl 13 күн бұрын
हामिले कानुन लाई ढाटन सक्छौ भन्ने मान्नेता हटाउने प्रयास वकिल ज्यु लाई सलाम ॥
@dilipgurung1318
@dilipgurung1318 18 күн бұрын
कारवाही हुन्छ: नागरिकता विधेयक किर्ते गरेकोमा ...रामचन्द्रलाई.....
@tuksedai4811
@tuksedai4811 18 күн бұрын
मुद्दा हालेर कहिले न्याय पाउने जनताले त्यो राष्ट्रपती भनिनेलाई गलत्याएर निकाल्नुपर्छ।
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv 18 күн бұрын
किर्ते काम गर्नेलाई जो भएपनि सजाय हुनैपर्छ।
@bishgo2116
@bishgo2116 18 күн бұрын
कानुनको राज्य हुनु पर्छ ।
@dhaniramshrestha8247
@dhaniramshrestha8247 18 күн бұрын
त्यो समय मा प्रचण्ड प्रधानमन्त्री भएको ले प्रचण्ड लाई पनि विपक्ष बनाइ मुद्दा दायर हुन पर्यो !
@kedaradhikari1703
@kedaradhikari1703 18 күн бұрын
Thank you.
@bimalgoodfunctionsheartily7794
@bimalgoodfunctionsheartily7794 19 күн бұрын
Daju ko jaya,jaya❤
@prabhuacharya261
@prabhuacharya261 16 күн бұрын
ठिक् भएछ फटाहा कृते राष्टपती लाई कडा कार्बाही गर्नु पर्छ
@sudhirkhanal8910
@sudhirkhanal8910 18 күн бұрын
देशकाे सर्बाेच्च पदमा बस्ने किर्तेलाई घाेक्रेठ्याक लगाउनु पर्ने ।
@dilliramgiri524
@dilliramgiri524 19 күн бұрын
good sahi aba sabai nata harulai jiaudai aago lagaunu parxa
@gangachudal7667
@gangachudal7667 18 күн бұрын
Good job dhruba dai
@dayarambhattarai2482
@dayarambhattarai2482 18 күн бұрын
अब गैर कानूनी विधयक खारेज गराउन सर्वाेच्च मा रिट जानू पर्याे ।
@GangaDhakal-u2i
@GangaDhakal-u2i 16 күн бұрын
अधिबक्ता लाइ धन्यबाद ज्ञापन
HAH Chaos in the Bathroom 🚽✨ Smart Tools for the Throne 😜
00:49
123 GO! Kevin
Рет қаралды 11 МЛН
나랑 아빠가 아이스크림 먹을 때
00:15
진영민yeongmin
Рет қаралды 19 МЛН
So Cute 🥰
00:17
dednahype
Рет қаралды 52 МЛН
Congress Leader Pawan Khera Addresses Press Conference At AICC HQ In New Delhi
8:24:06