धेरै राम्रो सफा देखिएको छ। गार्बेजक्यान सफा देखिने खालकाहरु ठाउँठाउँ राखिदिनुपर्छ। हेटौडाको सहित पार्क पनि धेरै धेरै राम्रो छ। नेपाल प्रगति हुँदैछ नेपालमा थुप्रै कामहरू भित्राएर बेरोजगारी घटाउन सकेमा nepal beautiful हुन्छ।
@dandapaniadhikari2576Ай бұрын
सुन्दर स्थान रहेछ ।
@mespangrai5240Ай бұрын
1. नेपालमा यति सुन्दर पार्क देखेर छक्क परें 2. ढुंगा, इँटा , टाइल को अतिनै उत्कृस्ट प्रयोग! ( सिमेन्टले प्लास्टर नगरेकोले सुन्दर देखिएको छ ) 3. रंगको छनौट पनि अतिनै राम्रो ( नेपालमा जताततै नीलो टिन र चर्को रंग हरुको प्रयोगले कुरुप बन्दै गएका संरचना हरु भन्दा बिल्कुलै फरक लाग्यो!) 4. आर्किटेक्ट र डिजाइनर टिम लाई मुरीमुरी धन्यवाद!
@KapisTalesАй бұрын
पार्क साच्चै नै राम्रो बन्दै छ
@prakashpandeya7268Ай бұрын
Nice one.
@KapisTalesАй бұрын
Thanks for the visit
@BasantaShahi-e4vАй бұрын
I love you sis राम्रो होस्ट गर्नु भएको मा।❤❤❤❤❤🎉🎉🎉🎉🎉
@KapisTalesАй бұрын
Thank you so much 🙏
@Khotang40Ай бұрын
यो पार्क पक्कै बालेनले नै बनाएको हुनु पर्छ🤔🤔
@ashokkarki6738Ай бұрын
Je pai tei kura na garau na. Yo Nepal sarkar le banako. Sabai balen le banako matra dimag ma xha.