सबै जनता मिलेर सदा सदाकाे लागि राेक्नु पर्छ सर हजुरलाई सलाम ।
@LokNath123Adhikari6 сағат бұрын
सलाम छ दास सर
@chunthapa60514 сағат бұрын
राष्ट्रिय परिचय पत्र छाप्ने ठेक्का France लाई देको नै सहकारी ठग रवि लामिछाने हो ।
@shambhukuikel71695 сағат бұрын
😢😢😢यहाँहरुकाे बिष्लेषणमा 100% दम छ साँच्चिकै यहाँहरुले भनेकाे जस्तो काम कुरा आम नेपालीले गहिराे भएर साेचाै र याे तथाकथित राष्ट्रिय परिचय पत्र बहिष्कार गर्नै पर्छ । धन्यवाद ।
@chunthapa60513 сағат бұрын
'One world order' vast xa nepali le sochnai sakdaina.
काग कराउँदै छ पीना सुक्दै छ अहिले त बैंकमा के वाईसी भर्न नपर्ने तर राष्ट्रिय परिचयपत्र भने अनिवार्य गरिरहेका छन।
@sabrinakhadka87316 сағат бұрын
खारेज गर्न पर्छ । यो नेपालीको अस्तित्व समाप्त पार्ने खेल हो ।
@tikalama10154 сағат бұрын
Great job . Thank you
@ananathsapkota20326 сағат бұрын
तपाईंहरु दुबै जनाको सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ, समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ, नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक हरु
@ShyamChhetri-gb7qy4 сағат бұрын
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
@BhaktaKhadka-ug8et3 сағат бұрын
Naman sir🎉🎉🎉🎉🎉 8:18
@baidevihamal93593 сағат бұрын
जनताको आवाज नसुन्ने कस्तो सरकार त ? यस्तो कुरामा जनमतको कदर गर्मु पर्थ्यो तर गरेन, कसरी हुन्छ त जनपृय ?
@rajusankhi10584 сағат бұрын
Sahi kura ho
@narjungmalla55505 сағат бұрын
100% kura thik xa
@DeepakKhadka-c5k3 сағат бұрын
यी सरकारहरुले नेपाली जनताको बिपक्षमा मात्र काम गरेको किन होला ???
@RameshSingh-rt4wt2 сағат бұрын
Good work Das sir
@hardik23794 сағат бұрын
याे जानकारि गर्न ठुलो पत्रकार सम्मेलन गर्नुहाेला ।म पनि सघाउला।
@ChetBahadurBudhathoki-p2w3 сағат бұрын
यो राष्ट्रिय परिचयपत्र सिधा साधा नेपाली जनताहरु लाई भेंडा बनाइ बिदेशी दलाल हरु संगबेच्दैछन अब हामी नेपाली जनताहरु ( उठौं ) जागौं यो परिचय पत्र खारेज गर्न आवाज उठाउं सबै सचेत नेपाली नागरिकहरु सावधान !!!
@ShreekrishnaJoshi-d9o3 сағат бұрын
रास्तृय परिचयपत्र को अनिवार्य रैथाने नेपाली नागरिक मास्ने एक सुनियोजित अभियान हो । हाम्रो सम्बिधानले नचिनेको रास्तृय परिचयपत्र अभियान खारेज गर्नुपर्छ । नेपाली नागरिक को प्रमाणपत्र भएपछि यसको आबस्यकता छैन । रास्तृय परिचयपत्र लागू गराउने रास्वपा अध्यक्ष तथा पुर्ब गृहमन्त्री रबि लगायत सम्बन्धित कर्मचारी लाई प्रचलित कानुन बमोजिम कारबाही गर्नुपर्छ ।
@chandrakalaneaupane71905 сағат бұрын
यो राष्टीय परीचय पत्रले नेपाला बंशज नागरीकलाई अंगिकिर्ती नागरीक बनाऊदै छ र पुरै भारतीय देखी यरु देशको अंगिक्रीत नागरीकलाई शंम्बैधानी निकायमा सजिलै पहुच पुर्याऊनलाई हो
@nareshkc72694 сағат бұрын
Yo roknnu parxa.
@MohanKhadka-q4h4 сағат бұрын
महिले पनि यो कूरा नगर्दानै राम्रो हून्छ भनेर मांस पनि लगाईन र भ्याक्सीन पनि लगाईन हजूर ।
@tejprasadneupane31672 сағат бұрын
Good sahi kuro ho 😅
@keshavprasadacharya1168Сағат бұрын
बिराेधमा लाग्नु पर्छ
@marg4s836 сағат бұрын
churo kuro ko hero umesh ji
@ramtimalsena48875 сағат бұрын
हाम्रा नेताको कमाल हो
@kiranregmi74945 сағат бұрын
गोलि हान्ने दिन आउदै छ ! दलाल हरुलाई
@HstHst-x9u3 сағат бұрын
रवि छाने को कालोधन्दा
@ghanaguragai3762 сағат бұрын
नेपाल भारतले कब्जा गर्ने नीति हो।७०% मान्छेको नेपालमा पहाडी मूलका भन्दा पनि तराई मूलका भन्दा पनि बिचौलय मूलका मान्छेसँग धेरै त इंडियाको छ। रोटीबेटी भनेका तिनी हुन् नेपालमा बस्ने वातावरण छैन लुटाएर फटाफटेसन।
@dharmendradhamala49494 сағат бұрын
सहयोग कहाकसरि पठाउने जानकारी पाउ न।
@RamGurung-tx4ej2 сағат бұрын
Yo pra jasari Pani purai kharej hunui par6 jayA nepali
@rajusankhi10584 сағат бұрын
Yo rastiya parichaya patra lagu garne nai rabi lamixane ho tara ahile dherai jokkar jokkarni haru rabi kai paxi lagdai xan yi rastra ghati haru lai samapta parnu parxa ..
@Jayshambho20103 сағат бұрын
Bank le aniwarya gareko chha. Dashaima Mero buwako pention pani diyena. Tehi arastriye parichaya Patra navayera.
@narendrakhadka1935 сағат бұрын
Dubai janako kura sandarvik ra satik chha.
@thapanirakh73254 сағат бұрын
हामी क गराैं कहिले गराैं।
@bhuvaneshoritiwari95553 сағат бұрын
Setting party sarkar ko Karan Nepali janata bakk dikka udas niras bhayeka chhan. 100% Jayaj bhanai , Jay hos. Safalata ko subha kamana !! Nepali janata lai jogau. Nepal jogau. Sabai Nepali Jagau.
@narainsinghthapa52555 сағат бұрын
Rashtriya parichaya patra Bharat ko Aadhar card jastai sochera banaye holan tara esko wastawikta keho kasaile sochena. Aba ta dherai jaso janata le banai sakeka chhan. Esko sadupayog garna sake thik ho, esko durupayog huna hundaina.
@BahadurMinthapa3 сағат бұрын
Rastriya parichaya patra kina lyang2 vairaheko xaaakhirkina?
@ganeshpathak46875 сағат бұрын
Purano interview feri Aaye jasto po xa ta Umesh sir
@sushantkc70315 сағат бұрын
Bank Le parichaya patra nabhai hudai.
@kedarDevkota-d5h6 сағат бұрын
यहजुर केहाेत केनसरकाेदबायि हावागफत हाेयिननि
@ratnasunuwar35394 сағат бұрын
yo nadekhine tagat nepal ka vrastachari ra bidesi saktiko hant ma xa