राष्ट्रिय परिचयपत्रले देश भर उथलपुथल ।। भत्ता र पेन्सन खानेलाई सकस ।। कुन कुन सेवामा अनिवार्य हुदै

  Рет қаралды 104,435

Rajan Zone

Rajan Zone

Күн бұрын

राष्ट्रिय परिचयपत्रले देश भर उथलपुथल ।। भत्ता र पेन्सन खानेलाई सकस ।। कुन कुन सेवामा अनिवार्य हुदै
National id card update
कृपया यो भिडियो कस्तो लाग्छ ? जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न नभुल्नुहोला ।
तपाईलाई बैदेशिक रोजगार सँग सम्बन्धित कुने जिज्ञासा भएमा पनि कमेन्ट बक्समा सोध्न सक्नुहुन्छ ।
हामिले आफुले जानेको, काम गर्दै जादा सिकेको र बुझेको कुरा सेयर गदैै जाने छोेै ।
#rajanzone #nationalid #nationalidcard
national id card nepal
national id card nepali typing
national id card nepali
how to check national id card nepal
national id card nepal online form
national identity card nepal appointment
how to apply for national id card nepal
national identity card nepal
nepali national id card
national identity card nepal check
national identity card nepal cost
national identity card nepal mistake correction
national identity card nepal pdf download
national id card 2022
national identity card nepal error
national identity card nepal form
national identity card nepal online registration from mobile
how to get national id card in nepal
national id card in nepal
national identity number in nepali
how to check national id card in nepal
how to make national id card in nepal
national identity card nepal kathmandu
national identity card nepal mobile
national identity card nepal number
national identity card nepal online registration problem
national identity card nepal online check
online national id card registration nepal
national identity card nepal process
national identity card nepal print
national identity card nepal problems
philippines national id card
ph national id
what is national identity card nepal
national identity card nepal online
national identity card nepal online registration
national id online registration nepal
national id card registration
national id card means

Пікірлер: 110
@okOk-sm7mq
@okOk-sm7mq Ай бұрын
हामी नेपाली हरूकाृे पहिचान ढाकाटाेपी र सिनदुर पाेते सबै पखालेर फाेटाे किन खिचनउनु परेकाे याेकामकाे लागि नेता हरूले कुन देशकाे झाेले भएका हुन
@kaleneupane3091
@kaleneupane3091 Ай бұрын
परिचय पत्त्र खारेज हुनुपर्छ
@padamthapa3656
@padamthapa3656 2 ай бұрын
राष्ट्रिय परिचचपत्रले नागरिकतालाई विस्थापित गर्ने योजना हो भने मुलवासी नेपालीको हकमा भयङ्कर घातक हुनेछ
@Xyzing.ongbing
@Xyzing.ongbing 2 ай бұрын
नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन, नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@user-dh5it8ps9e
@user-dh5it8ps9e Ай бұрын
त्यहीं नागरिकता लाई राम्रो बनाए भईहाल्थ्यो नि।। यो सबै ठगी खाने धन्दा हो।।
@bhimsinghthakur6505
@bhimsinghthakur6505 2 ай бұрын
परिचय पत्र समय मा दिन न सक्ने र अनेक प्रकारका नौटंकी गरेर वृद्ध अपाङ्ग नागरिक लाई दुःख दिने नालायक सरकार तेरो सत्यानाश हुन्छ 😡😡😡🤬
@anmolstationery6965
@anmolstationery6965 Ай бұрын
sarap lageo ni
@shardabajracharya3064
@shardabajracharya3064 Ай бұрын
यकदम सही भनुभयाे दुख नै दीयकाे हाे
@NaclMktn
@NaclMktn Ай бұрын
यो अन्धो सरकारको के कुरा गर्ने ? सामाजिक सुरक्षा भत्ता भनेको सरकारले जनतालाइ दिएको सुविधा सवैले पाउनु पर्छ पेन्सन भनेको राष्ट्र सेवकको रुपमा देशको सेवा गरे बापत पाउने उसको मेहनत हो पेन्सन र सामाजिक सुरक्षा भत्ता भनेको अलग अलग कुरा हो । एउटा महिलाले पेन्सन खान्छ तर उनी विधवा छ भने पेन्सन खायो भनेर विधवा भत्ता दिदैन यसको मतलव यो सरकारको आंखामा उनी विधवा भएन यस्तो गर्छ भने के को सामाजिक सुरक्षा भत्ता दिन पर्यो
@kedargyawali5858
@kedargyawali5858 2 ай бұрын
चिप्ला कुरा गरेर जनता लाई दुख दिने काम किन गर्ने?एक दिन जिल्ला कार्यालय मा बृद्ध बृद्धा को लाइन देख्दा लाज लागेर आयो,काठै हाम्रो देश को हालत?के रास्ट्र का सेवक को नाम राक्नु?
@Xyzing.ongbing
@Xyzing.ongbing 2 ай бұрын
नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन, नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@TulaChandraRawat
@TulaChandraRawat 2 ай бұрын
नेपालि नागरिकता प्रमाण छँदै छ राष्टिय इरिचय पत्र किन् । सायद लुट्नको लागि होला ?
@krishnadhakal2690
@krishnadhakal2690 2 ай бұрын
परिचय-पत्र पाऊन नै कती कुर्नू पर्ने हो तीनबर्स हून लाग्यो लागुगर्न उपलब्ध गराऊन समय मा न सक्ने ले नीयम मात्र बनाऊने की समय मा दीने पनी
@uttambahadursingh7272
@uttambahadursingh7272 3 күн бұрын
बिडम्वना!!! सरकारको 'सुखी नेपाली समृद्ध नेपाल' बनाउने महा-अभियान!!!
@suriyapakhrin5945
@suriyapakhrin5945 Ай бұрын
मलाई भत्ता लिनु नी छैन र सामाजिक सुरक्षाको रकम पनि लिनु छैन।बे फाजुलमा सोझा सिधा जनता हरुलाई चोर बनाई कमिशन अशुल गर्ने खेलको नियम कानुन जस्तो लाग्छ।😢
@khuviramacharya7189
@khuviramacharya7189 2 ай бұрын
यस घायल यात्रीले धेरै अघिदेखि नै सरकारलाई सचेत गराएको हो कि लाहुरेहरुले भारतबाट पेन्सन खाइरहेका छन् भने नेपाल सरकारको सामाजिक सुरक्षा भत्ता पनि लिइरहेको पाइएको छ तसर्थ दोहोरो भत्तालिएको पाइएकोले मुलुकलाई ठूलो आर्थिक भार बढ्नगै बिकासका काम ठप्प भएको देखिन्छ।
@Rajanzone
@Rajanzone 2 ай бұрын
धन्यवाद कमेन्ट काे लागि
@baldevbhatta022
@baldevbhatta022 2 ай бұрын
स्थानीय निकाय मार्फत भरेका फाराम निबेदन दिएको दुई तीनवर्स सम्म पनि नदिन सक्ने नियम सरकार को नियत झमेला हो
@NaclMktn
@NaclMktn Ай бұрын
तलव खानेले अवैध घुस खान मिल्ने यि दुई अलग विषय हो भनेर नवुझ्ने कस्तो सरकार ? जनताको टाउको दुखे सिटामोल खान पनि गारो हुन्छ साला नेताहरुको पेट दुखे पनि विदेश जान्छ
@tejkumarshrestha230
@tejkumarshrestha230 9 күн бұрын
नहुने मुझी को गनाउने छोरा भनेको एहि हो खाली दुख दिन जानेको गर्नी केही होईन अर्को सरकार आउदा फेरि न चलने होला यो परिचय पत्र 😡
@khatrichhetri837
@khatrichhetri837 Күн бұрын
राष्ट्रीय परीचय पत्र बनायको तिन बर्ष भयो अझै कार्ड पांईएको छैन ❤
@YuwarajPokharel-tl7nh
@YuwarajPokharel-tl7nh 21 күн бұрын
यो परिचय पत्र खारेज गरिनु राम्रो हुन्छ नागरिक को हक मा
@TomParajuli
@TomParajuli Ай бұрын
फाेटाे खिचेका ३/४वर्ष भैसक्याे जिल्लामा गयाे जहाँ खिचेकाे हाे त्यहि अाउँछ भन्छन जुन खिचडि सरकार अाएपनि जनतालाई सुख दिनुकाे साटाे दु:खै दु:ख यहि हाे यिनिहरूकाे गाउँ गाउँमा सिँहदरवार
@user-yj7mc7mx4q
@user-yj7mc7mx4q 2 ай бұрын
तीन बर्ष हुन लाग्यो। राष्ट्रिय परिचय पत्र को फारम भरेको कहिले पाइने रहेछ? धेरै गफ गर्नु भन्दा त्यो पनि भनि दिए बेस हुन्थ्याे की ? न भए अनावश्यक गफ नदेऊ।
@sachinaryal7463
@sachinaryal7463 2 ай бұрын
१वा१भन्दाबढि नागरिकता धारक नेपालमा vvip(अतिबिशिष्टतम ब्यक्ति)भनेर राज्यको श्रोत दोहन गरिरहनुहुने महामहिम हरुले चाहिँ राष्ट्रिय परिचयपत्र कतिवटा सम्म बनाउन पाँउने ब्यबस्था गरेकोछ ?भन्न मिल्दैन होला !
@upendrabhattarai6058
@upendrabhattarai6058 Ай бұрын
🎉 पेन्सन खाने ले वृद्ध भत्ता लिँदा सजाय दिँदा हुन्छ तर नागरिकता हुँदा अन्य व्यक्ति लाइ झन्झट लाएको देखिन्छ ।भीड छ होऊ ।राष्ट्रिय परिचय पत्र लिन । बुडा बुढी आमा बुवा हरु लाई धेरै गाह्रो हुन्छ। जो ९०,देखी १०० बर्ष नागेका त्यो पनी हिडन घुम्न नै गारो हुन्छ । यस्ता वृद्ध हरु लाई केगर्दा ठीक होला ।
@HariprasadNepal-xj7ht
@HariprasadNepal-xj7ht 2 ай бұрын
अझै कति बर्स कुर्नु पर्ने हो तिन बर्स भयो फोतो खिचेको दिन नसक्ने ले किन रास्त्तिय परिचय पत्रको हल्ला पिताएको
@Rajanzone
@Rajanzone 2 ай бұрын
सहि हाे
@Entertainment-Deben20
@Entertainment-Deben20 7 күн бұрын
धेरै नै सेकस बनायो हामी बुडापाकालाई 🤗कार्ड लिने बेलामात माटो हुने होकि हकदार ब्याक्ति🤭😂
@dineshsaud-fy7ct
@dineshsaud-fy7ct 2 ай бұрын
परिचय पत्र बनाउन कति समय लाग्छ जानकारी पाउ न सर
@Rajanzone
@Rajanzone 2 ай бұрын
बनाउन मात्रै त 1 महिना जति लाग्छ तर कार्ड अाउन समय लाग्छ
@premkafle1332
@premkafle1332 24 күн бұрын
राष्ट्रिय परिचय पत्र एप अनिवार्य निर्माण गरी नागरिक एपमा अप्डेट गरी सरल सेवा हुनु पर्छ ।
@premkafle1332
@premkafle1332 24 күн бұрын
QR कोर्ड राष्ट्रिय परिचय पत्र हुनु राम्रो हो ।
@lubhookrishnapujaYatra
@lubhookrishnapujaYatra 2 ай бұрын
फ्रम भरेका ले पाएको छैन अहिले निगम मात्र लादेर
@rajeshshrestha8501
@rajeshshrestha8501 Ай бұрын
राष्ट्रीयपरिचय पत्रले बेरोज़गार भता लिन सकिंछ।
@franklin102
@franklin102 2 ай бұрын
खासगरी ८० बर्ष भन्दा माथिका बुढा बुढी हरू लाई राटृिय परिचयपत्र कमपलसरि नगर्दा हुनि वहाँ हरू लाई नागरिकता प्रमाणपत्र नै मानेता दिए धेरै सजिलो हुने थियो।
@padamsunwar1357
@padamsunwar1357 2 ай бұрын
Pasu haru kasle bhanyo 3 karod Nepali Le yo banauda kati yo banauna lagaune Le faayida uthauchhan kukur Nepali haru thukka Nepali nagarikta samater basa tehi bhaye pugachha ke ho rastriya parichaye patra bhaneko nagarikta praman patra bhaneko ke ho bujnu a-b Nagarikta samater basa Aru banaye bideshi layi faayida nagarau Guhu boker hideko chha nagarikta huda hudai parichaye patra ko lagi paisaa tirer bideshi layi faayida garne tero
@Xyzing.ongbing
@Xyzing.ongbing 2 ай бұрын
नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन, नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@bambahadurrai3572
@bambahadurrai3572 Ай бұрын
यो राष्ट्रिय परिचय पत्र बितरण गरेपछि नेपाली नागरिक्ता प्रमाणपत्र को आवश्यक पर्दैन । बँसज् को नाताले हामी नेपाली नागरिक हौ तर नेपाल सरकार क‍ो बिधायिकाले ईण्डियन मुलका आप्रबासि बिहारि हरुलाई राष्ट्रिय परिचय पत्र दिएर राष्ट्र घात गर्न सक्छन् यी भ्रष्ट दलाल हरूले ।यश बिषयमा सचेत नागरिक समाज र बुद्धिजीवी हरूले गम्भीर रुपले अनुसन्धान गर्नु पर्ने देखिन्छ । यिनी हरुले नेपाल का नदिनाला भुमि हरु प्राकृतिक श्रोत हरु कल कारखाना हरु सबै ईण्डिया लाई सुम्पेको छ त्यसैले यी दले हरुसँग होसियार हुन जरुरी छ ।
@Rajanzone
@Rajanzone Ай бұрын
Thank you comment ko lagi
@minbahadurgurung3511
@minbahadurgurung3511 2 ай бұрын
Nagrita vaera pani feri Rastriya parichae patra kina chahiyo ?????. commision khanako lagi hoina,,,?????
@karnasinghgurung9734
@karnasinghgurung9734 2 ай бұрын
म लमजुङ बाट सुन्दैछु माइले राष्ट्रिय परिचय पत्र मा अबेदन गरिएको १८ महिना भो केही थाहा छैन
@Rajanzone
@Rajanzone 2 ай бұрын
सबैको यस्तै छ । बने पछि म्यसेज आउँछ है
@LalBahadur-bo1jx
@LalBahadur-bo1jx 9 күн бұрын
Kharej bhyo bhai
@sudharayamajhi4822
@sudharayamajhi4822 Ай бұрын
यो अति भो। यदि यो कुरा सत्य हो भने, वृद्ध हरुलाई सकस बनाउने हैन।
@himaladhikari5217
@himaladhikari5217 2 ай бұрын
नालायिक पनमात्र हो बिचरा बृध्हरुलाइ नि दुख नदिइ सकेनौ होइन वाडामा नै बाडे घाटा चै के हुने
@LuckyBoy-uz1fu
@LuckyBoy-uz1fu 2 ай бұрын
मँ र मेरो परिबार k t m मा बसेको ४.५ बर्स भयो रोग को कारण बाद्ध्य भयर बसेका हाै मेरो घर जुम्ला हो जान आउन धेरै टायम र खर्च लाग्छ तेस कारण नागिरिक्ता प्रमाणँपत्र हेरि k t m वा ललितपुर जिल्लाबाट लिदा हुन्न र उपचार गर्न कठिन भयको र आउत जाउत अनि अनाहक धेरै खर्च हुने भयकोले सो ब्याबस्ता गर्न हुन सरकार लाई अनुरोध छ
@rambhaktagautam3566
@rambhaktagautam3566 Ай бұрын
७०नागेका बुडा पेन्सनवाला लाई कहा काहा धाउने कसले लैजाने ? नागरिकताकाे आधारमा २० देखि ४०बर्ष जागिर गर्याे ऐले राल सिगान च्वाउदै जि प्र का र न पा धाउन सक्छ? कि न पा ले घरदैलाे सेवा पुर्याएर वितरण गर्न पर्याे नि कसाे हाे सरकारले दु ख मात्र दिन हुन्छ?बिदेसि बाउ वा बिदेसि आमा भएकालाई नागरिकता दिन यत्राे लफडा ?
@faninarayansigdel2865
@faninarayansigdel2865 2 ай бұрын
त्यो तथाकथित राष्ट्रिय परिचय पत्र यथार्थमा अराष्ट्रिय परिचय पत्र त होइन ?होइन भने त्यसको लागि फाेटाे खिच्दा सधवा महिलाले साैभाग्य काे चिह्न जतिलाई मेटाउनै पर्ने र पुरुषले टाेपी लगाउन नपाउने र त्यसबाट इसाईकरण अभियानमा सक्रिय सहयोग पुर्‍याउने कुव्यवस्था कदापि अनिवार्य गरिने थिएन ।
@JograjChaudhary
@JograjChaudhary Ай бұрын
@
@baidyanathyadav7379
@baidyanathyadav7379 Ай бұрын
यो देश मा सब भन्दा बढी ट्र्याक बढी हुन्छ, काम १०%पनि हुँदैन
@cholanadapaudel2688
@cholanadapaudel2688 2 ай бұрын
रा परिचयपत्र पाउन कति बर्ष लाग्नेहो तिन बर्ष भयो दरखास्त दिएको जानकारि पाउ।।
@bishnushrestha8522
@bishnushrestha8522 2 ай бұрын
पेन्सन खाने सांसद, मन्त्री,महाप्रबन्धक, महानिर्देशक,राजदूत, गाउ र नगर पालिका प्रमुख उप प्रमुख आदि लगायत लाइ दोहोरो सुबिधा लिन पाउछन वा पाइँदैन हजुर।
@Rajanzone
@Rajanzone 2 ай бұрын
पाउदैनन्
@gangasubedi5612
@gangasubedi5612 2 ай бұрын
जेसुकै होस मेरो त पेब्सन पनि छैन जेष्ट नागरिक को भत्ता पनि पाको छैन उमेर पुगेको छैन आउला र खाउल भन्नेोोोपपइ
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 6 күн бұрын
परिचय पत्र खारेज गर्नु पर्छ।
@JiwanKarki-x7k
@JiwanKarki-x7k 26 күн бұрын
नया नियमानुसार वृद्ध भत्ताका laagi eligible age कति हो नि कसैलाइ जान्कारी भय कृपया reply गरिदिनुस
@RajanBk-y9s
@RajanBk-y9s 12 күн бұрын
बङ्गलादेस जस्तै गर्नुपर्ने भयो ।
@sitaghimire3022
@sitaghimire3022 2 ай бұрын
👍👍👍👍😊
@user-og6nu4qk2x
@user-og6nu4qk2x Ай бұрын
Why does the government so many identity papers ? Why one identity citizenship paper not sufficient to this government.?
@deviniraula4403
@deviniraula4403 2 ай бұрын
यो रास्ट्रिय परिचय पत्र दिएर बँशजको नागरिक लोपहुनेत होइन।?
@Xyzing.ongbing
@Xyzing.ongbing 2 ай бұрын
नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन, नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@sudharayamajhi4822
@sudharayamajhi4822 Ай бұрын
केही बुझ्न सकिएन हामी नागरिक नागरिकता नै काफी छ।
@kamaljeetjho6316
@kamaljeetjho6316 2 ай бұрын
rastriya parichya patra ma kei change garuna milxa vane jankari pauna
@Xyzing.ongbing
@Xyzing.ongbing 2 ай бұрын
नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन, नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@punyamanitimsina3034
@punyamanitimsina3034 2 ай бұрын
मैले पनि २ पटक फारम भरी सके ३ बर्ष भयो अत्तो पत्तो छैन । एही पारा हो भने राष्ट्रिय परिचय पत्र सबै ले कसरी प्राप्त गर्छन ।
@user-zb4le3hz9n
@user-zb4le3hz9n Ай бұрын
Janta lai kati dukkha dinxau ye sasak haru sansar ko kun des ma hola yauta bekti ko 5 wota paricha patra .1 .nagarikata .2. Pasport 3 laisensa .4 jesta nagarik. Parichaya patra . 5 rastiya parichya patra eesabai janta lai dukkha dine ra kamisan ko khel ta hoina
@jyotilalrana8375
@jyotilalrana8375 2 ай бұрын
परिचय पत्र को लागी नगरपालीकामा बीबरणदी वायोमेटृीक दीएको २ वर्ष भयों । तर अहीले सम्म कार्ड छपाई भएर हातमा परेको छैन। छपाई भए नभएको citizen portal को website मा हेर्न सकीन्छ भन्छ तर नेपाल सरकारको ताल त्यही हो। नियम लगाउने फटाफट काम पनी त गर्न पर्यो।
@chanaklalchaudhary4435
@chanaklalchaudhary4435 28 күн бұрын
के परिचयपत्र मा कुनै त्रुटी भए सच्याउन पाइन्छ?
@user-zb4le3hz9n
@user-zb4le3hz9n Ай бұрын
Yo rastya parichaya patra ko niyam 60 barsa puge ka jesta nagrik lai na lagayar dukkha na diya ko vay ramro huntheyo ki sasak haru le
@rambhaktagautam3566
@rambhaktagautam3566 Ай бұрын
राम्राे संग फारम पडाएर बुझझउने रदाेहरने भत्ता लिएकाे देखिएमा एकमुस्ट असुल गरिने कुरा वुझायाे भने कसैले पनि दनेहनेराे सुविधा नै लिदै नन् के झारे लान्छना लाकाे ।
@tulbahadurpun4200
@tulbahadurpun4200 Ай бұрын
Rastrie porichae pottR bhoreko 2 sal bhayo kaile pauneho yo poni bhani dinuhos
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 2 ай бұрын
धुइँचाेमा लाईन बसी बसी फर्म भरेकाहरुले लाईसेन्स र रा प प २/३ बर्षसम्म नअाउने कार्ड किन चाहियाे...!?!...
@Xyzing.ongbing
@Xyzing.ongbing 2 ай бұрын
नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन, नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@HastabahadurBc-wz3sq
@HastabahadurBc-wz3sq Ай бұрын
पचिचए पत्र निशुल्क दिदैन होला यो सब कमाउने जन्तालाइ थग्ने जुक्तिहो गरिब लाई नथग्ने कुन देस्माहोला
@suryabhanja2310
@suryabhanja2310 2 ай бұрын
Good
@Jhagupokhrel
@Jhagupokhrel 2 ай бұрын
येसोगर्दाषेरि कतिलाष बिदेसिलेनागरिक्तापाऊँछन्त २० लाषलेकिअजैधेरैले योसबै भारतलाई रिझाऊनकोलागितहोलानि होईनर
@pramilaaryal1329
@pramilaaryal1329 2 ай бұрын
2078pous ma bhare ko parichapatra hal samma aaya ko chaina k garnu parne ho jankari paya hunthiyo
@padamsunwar1357
@padamsunwar1357 2 ай бұрын
Nabanaunu nagarikta ko prayog garnu
@dilbahadurchhetri3586
@dilbahadurchhetri3586 Ай бұрын
५ अगाडि फाराम भरेर बुझएको हाल सम्म प्रिन्ट आएको छैन कहिले सम्म आउने हो ?
@RamAdhikari-wq7zp
@RamAdhikari-wq7zp 2 ай бұрын
मेरो पनि चाडै आवस
@Rajanzone
@Rajanzone 2 ай бұрын
आशा गराै
@user-nj9od6fi9t
@user-nj9od6fi9t Ай бұрын
Yas.bishay.ma.jankari.dinu.bhaye.ko.ma.tapai.lai.dhanyabad.
@TejKhadka-ue2yl
@TejKhadka-ue2yl 2 ай бұрын
Niyam banaaune ki parichay dine 3 bars bhaisakyo parichay patra dine
@GuruDuttaLamichhane-ij6ns
@GuruDuttaLamichhane-ij6ns 2 ай бұрын
Yo Indian lai nagarikata dinalai Ho jasto lagcha.
@LalBahadur-bo1jx
@LalBahadur-bo1jx 22 күн бұрын
Bhai kharej hundaichha derai nakaraunu
@user-se2mc3qo6s
@user-se2mc3qo6s Ай бұрын
Mero rastya parichaypatra ko lagi diyekofaram haraakoch asko lagi kgarnu parthha
@sharathisharma4071
@sharathisharma4071 Ай бұрын
नमस्कारं
@easyway7017
@easyway7017 Ай бұрын
❤❤❤❤
@Jhagupokhrel
@Jhagupokhrel 2 ай бұрын
तेसोभयेअबठुलाबडाभनऊदालेकतिवटापरिचयेपत्रबनाऊँछन्तजस्तोकिनाग्रिक्तात तिन्तिन्वटाहुन्छभनिअब परिचयपत्र त बनाऊलान्नि १० वटाजति होईनरऊन्लाईतलाईन्लाग्नपनिपरेन घरैपुग्छहोला
@padambiswakarma8042
@padambiswakarma8042 2 ай бұрын
के नागरिकता को अब आवश्यकता छैन अब?
@sumanrijal1903
@sumanrijal1903 Ай бұрын
nagarikata phaldine ho
@ramtimalsena4887
@ramtimalsena4887 2 ай бұрын
खोइ रास्ट्रीय परिचपत्र दिएको? कति भयो फाराम भरेको
@Xyzing.ongbing
@Xyzing.ongbing 2 ай бұрын
नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन, नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@choonveerrai2451
@choonveerrai2451 Ай бұрын
Ra pa patra le baidesik rojgari ko larko lai kam garchha ra
@sudipraii8015
@sudipraii8015 Ай бұрын
Nagaritako artha nahune vo aba🙄
@sherthapa1681
@sherthapa1681 2 ай бұрын
Nalaek sakarle parichaye Patra kahile dine ho
@kiranrajsubedi2447
@kiranrajsubedi2447 2 ай бұрын
Hidna naskne buwa aama lai kin dukha diyako yo kasto kasko lagi baneko sarkar ho?
@sohanbhai3216
@sohanbhai3216 2 ай бұрын
Aba aaune saun tw81saalko hoina rw
@user-kl3zn6gu3o
@user-kl3zn6gu3o 28 күн бұрын
Chor haru ko sanjaal.
@ParsuramKhatiwada
@ParsuramKhatiwada 10 күн бұрын
तचोरबिदेशिकोदलाहोसनेपालिलाइरिनबोकानहो
@PadamBdrrai-br4tb
@PadamBdrrai-br4tb 2 ай бұрын
BAHADUURRAIWestSikkimBharat
@Rajanzone
@Rajanzone 2 ай бұрын
धन्यवाद
@laxmirai7711
@laxmirai7711 Ай бұрын
Chir neta haru
@gangasubedi5612
@gangasubedi5612 2 ай бұрын
जेसुकै होस मेरो त पेब्सन पनि छैन जेष्ट नागरिक को भत्ता पनि पाको छैन उमेर पुगेको छैन आउला र खाउल भन्नेोोोपपइ
@Rajanzone
@Rajanzone 2 ай бұрын
सहि हाे
Чёрная ДЫРА 🕳️ | WICSUR #shorts
00:49
Бискас
Рет қаралды 4,5 МЛН
Please Help Barry Choose His Real Son
00:23
Garri Creative
Рет қаралды 20 МЛН
Алексей Щербаков разнес ВДВшников
00:47
Чёрная ДЫРА 🕳️ | WICSUR #shorts
00:49
Бискас
Рет қаралды 4,5 МЛН