रोस्ट्रमबाटै ओलीको व्यङ्ग्य, ‘बसौं न, कुरा गरौं न’ भन्दा देउवाले हाँस्दै मुन्टो बटारे । Kp oli |

  Рет қаралды 600,640

Corporate Nepal

Corporate Nepal

Күн бұрын

Visit our Website: www.corporaten...
Facebook: / corporatenepal1
Twitter: / corporate_nepal
Instagram : / corporate.nepal
Linkedin : / corporatenews
--------------------------------------------
©Corporatenepal
-----------------------------------------
Stay connected with us:
------------------------------------------
To Watch More Subscribe, Like and Share.
/ @corporatenepal

Пікірлер: 784
@shyamraichamling2099
@shyamraichamling2099 2 ай бұрын
केपि वा को कुरो सहिछ तर आफैभ्रष्ट हुनाले देश योगतिमा छ ।
@mespangrai5240
@mespangrai5240 6 ай бұрын
म KP Oli को पार्टी समर्थक त हैन तर वहाले सबै नेपाली का सबै प्रकारका जात, जाति, भाषा , धर्म ले समान अधिकार पाउने, र समानता, सामाजिक न्याय जस्ता मूल्य र मान्यता को लागि स्पस्ट बोल्नु भएकोमा हार्दिक धन्यवाद! ठिक भन्नु भयो - नेपाल अब पछि फर्कदैन - अघि नै बढ्छ!
@zxzxzx251
@zxzxzx251 6 ай бұрын
Khesiyo
@Krishna-yl1bh
@Krishna-yl1bh 6 ай бұрын
ख्यासिस
@taramagar2511
@taramagar2511 6 ай бұрын
Khas ma oli baje neta vandda comedy kalakar hunu parnne manxe ho
@mespangrai5240
@mespangrai5240 6 ай бұрын
@@taramagar2511 aru maa ris, ghrina paida garnu bhanda hasaaunu, ramailo garera aafna mulya, maanyata haru sajilo bhaasa maa byakta garnu gyaan ho , hajur! maanchhe, party laai dherai dhyaan dinu bhanda kasaile pani ke bhandai chha - tyo baare samarthan waa birodh garnu raamro hunchha ( Message is more important than messenger!)
@NimbadhaurNepali
@NimbadhaurNepali 2 ай бұрын
Wq aa poqq❤🎉 cm w❤😊​@@zxzxzx251
@shantisharma1192
@shantisharma1192 6 ай бұрын
धन्याबाद पिताजिनमस्कार सारैमिठोकुरागरनुभयो देशकाजन्तालाइसुख,दिनेर् र देशजोगाउनेकामगरियोसहैनमस्कार।
@madhavghorsaine9116
@madhavghorsaine9116 3 ай бұрын
Sabichoorhun
@khaiduplama2876
@khaiduplama2876 2 ай бұрын
😊 😮😮😂😅p​@@madhavghorsaine9116
@krishnaprasadpandit8473
@krishnaprasadpandit8473 6 ай бұрын
भ्रष्टाचारको कुरा उठदैन।किन भ्रष्टाचारि लाइ जेल काेच्नुपर्छ किन भन्दैनन।।यति वाठा,बिद्वान हु भन्ने नेता ले।।
@bhimgurung1234
@bhimgurung1234 6 ай бұрын
अराजकता समाजमा हैन केपि जि सदनमा छ।
@yogyayogya2002
@yogyayogya2002 6 ай бұрын
महानता बिचार!! मनवतावद!! सहकारिता सहिष्णुता भ्रातृत्वको नैतिकता र बिकाशलाई शुशासनलाई जोड दिएर शम्बोधनले अती हर्सित बनायो हजुरको शम्बोधनकोलागिसलाम ❤❤
@krishnaprasadpandit8473
@krishnaprasadpandit8473 6 ай бұрын
सधै सबै फटाहा ले बाेल्ने एउटै कुरा ।।भाषण ले चिप्ला,मिठा कुराले मात्रै देश बन्दैन।।
@Ghatanisaphalta
@Ghatanisaphalta 6 ай бұрын
राम्रो कुरालाई त राम्रो भन्न सक्नुपर्छ ।
@shivagajmer2367
@shivagajmer2367 6 ай бұрын
एकदमै सहि कुरा नेपाल सबैको साझा हाे,कुनै एक जाती धर्म र भाषाकाे मात्रै बिर्ता हाेईन,,👍️👍️😱
@kusheshwarchaudhary4580
@kusheshwarchaudhary4580 6 ай бұрын
)
@KrishnaPurkuti-ck2rn
@KrishnaPurkuti-ck2rn 4 ай бұрын
@@kusheshwarchaudhary4580 के य्युर्इओ
@upendrathapa7676
@upendrathapa7676 6 ай бұрын
जनताले बस्ति बस्तिबाट भाटा नहानि यि नेताहरु सुध्रिने छाट छैन।
@user-sanam628
@user-sanam628 6 ай бұрын
नेपाली कांग्रेस आफू सत्तामा आउँदासम्म केही गर्न सकेन अहिले पानी बिनाको माछा जस्तो भएको छ।😂😂😂
@SonagTaramu
@SonagTaramu 6 ай бұрын
ओव
@SonagTaramu
@SonagTaramu 6 ай бұрын
@taramagar2511
@taramagar2511 6 ай бұрын
Jun jogi aaya ni kan nai chireko ho hamro lagi jun mula aayana khi khulkaudainan aafnno ra aafnno duno sojaune mattrai ho derai thulo guff nagarda hunxa kasaile pani mero party vanera mero neta vanera jayaknne
@amrit7596
@amrit7596 6 ай бұрын
​@@SonagTaramuऐ😂क
@PadamDarnal-eo5ze
@PadamDarnal-eo5ze 4 ай бұрын
​❤😂Hu hyper s Hu I nj890m 28:40 CT ❤😅❤Hu 5 zwitterion VT❤@@SonagTaramu%qqqw00❤? 6 I. Cy I p❤❤5 l0 l😢n, , 9 CT k up upby 7😮😢 😮😨
@BishnuNeupane-p5o
@BishnuNeupane-p5o 6 ай бұрын
के पी ओलीको सम्बोधनलाई सबैदलते स्वीटरे देश बन्छ है ।
@yogyayogya2002
@yogyayogya2002 6 ай бұрын
सन्माननिय अध्यक्ष के पी अोली ज्यु सलाम छ हजुरलाई कांग्रेसको छलछामको राजनिती उदाङ्गो पार्नुभयो धन्यवाद नमन❤❤
@mylifemylife3852
@mylifemylife3852 6 ай бұрын
21 तोपको सलाम छ केपि बा
@panbahadurkshetry9049
@panbahadurkshetry9049 6 ай бұрын
सबै मिलेर देश बनाऔं न |
@suraj-khamcha3730
@suraj-khamcha3730 6 ай бұрын
बिना ढेवा को मुख त ब्याउने भैसि को उतो जस्तो छ त्😀😀😀
@bharatbalayar4248
@bharatbalayar4248 6 ай бұрын
Hasaunu huncha
@Sunil-c1d
@Sunil-c1d 6 ай бұрын
@tejrokaya3490
@tejrokaya3490 6 ай бұрын
देश रित्तिसक्यो युवा बिहिन देश बनिसक्यो खेतियोग्य जमिनहरु सबै बाझै छन आम नागरिक हारु भोकमारिको सिकार हुने ठाउमा पुग्न थाल्यो देश भित्रका उधोग धन्दा ब्यवसायि हरु सबै बन्द हुदैछन । अब कस्ले नेतृव गरेर देश सम्पन्न हुन्छ कहिले नागरिक सुखि खुसि हुन्छन त्यसको जवाफ कोले दिने ?
@dipenralimbu5330
@dipenralimbu5330 6 ай бұрын
Tapai lai yo soch aja aaudaixa, hami lai dherai aagadi aako ho ra hami lai thaxa Nepal jasto desh ma Raja cahinxa raja, antim bikalpa vaneko raja hun...hijo asto raja faleko pachuto lagxa
@sugamghale894
@sugamghale894 6 ай бұрын
Jo ayeni kei hunexaina system nai khatam xa
@nabinpyakurel1684
@nabinpyakurel1684 6 ай бұрын
​@@dipenralimbu5330 I agree brother
@Juniorgurkhas
@Juniorgurkhas 6 ай бұрын
तनहु को घिरिङ गाउपालिका पोखरा देखि घिरिङ हुदै पाल्पा रामपुर सम्म को बाटो काहिले बनाउनु हुन्छ नेपाल सरकार ? यो बाटो २०५२ सल देखि अलपत्र देखि छ। यो विषय मा छ्लफल गर्नु पर्यो | २८ बर्स देखि अलपत्र छ???
@wingrider7806
@wingrider7806 3 ай бұрын
Mananiye sankhar handari la bhannu na ho sir
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv 6 ай бұрын
नेपाली कांग्रेस र एमाले मिलेर नेपाल मा ठुला काम गरे।देशका प्रमुख खोलाहरू बेचे नेपाली ले गरिखाने भूमि भारत लाइ जिम्मा लगाए राजा महेन्द्र ले नेपाली गरेर खाउन् भनेर बनाइएको सारा उद्योग कौडिको मूल्यमा कमिसन खाएर बेचे।आज नेपाली डुकुलण्ठु बनेर देश बिदेशमा गुलामी गरेर जेने तेने जिबन् यापन गर्दैछन्। यहिं हो यीनले गरेका ठूला काम्।
@kesharkc2037
@kesharkc2037 6 ай бұрын
100% sahi Rastra ghat yiharu ko thulo xa .
@bhimnidhiadhikari4532
@bhimnidhiadhikari4532 6 ай бұрын
सकिने र सचिने दुबै विकल्प खुला छ हजुर
@kamalgurung7508
@kamalgurung7508 6 ай бұрын
KP BA ❤❤❤❤❤❤❤❤ Aru bhanda Thik xa BA
@raiganeshbahadur463
@raiganeshbahadur463 6 ай бұрын
सेरेमोनियल राजा प्रत्येक्ष जनता को मतदान बाट निर्वचित कार्यकारी प्रधानमन्त्री नेपालीको भावी राज्याब्यवस्थ हुनुपर्छ ।
@baburamprasad4643
@baburamprasad4643 6 ай бұрын
केपि जि, कैमुखबाट सुनियो देश बर्वाद तिर जाँदैछ,अब सबैले करेक्शन् गर्नु पर्छ भनिएको जस्तो लाग्यो होस फिरेको हो त?
@narayankoirala7865
@narayankoirala7865 6 ай бұрын
धेरै उसायर कुकुरलाई टाडमा नपुर्यकै राम्रेा ,पिपलपातेकाे भरछैन ,
@SusantRanapaheli
@SusantRanapaheli 6 ай бұрын
तेस्तोइ छ अब सुद्रे होलान मर्ने बेलामा
@jiwanshrestha2798
@jiwanshrestha2798 6 ай бұрын
ए भन्छ त?
@bikashbhattarai2894
@bikashbhattarai2894 6 ай бұрын
​@jiwanshrestha279porn8
@KeshbahadurChhetri-lb2ee
@KeshbahadurChhetri-lb2ee 6 ай бұрын
​@@SusantRanapaheli😊😊😊
@chhatrachhedal7717
@chhatrachhedal7717 6 ай бұрын
देश विकास त त्यस्तै हो देशको उधो गति हुने पक्का छ स्वार्थ को ठगबन्धन बाट 100%
@kamaldhungana7825
@kamaldhungana7825 6 ай бұрын
के पि जि जुनमुल्य चुकाउन किन नपरोस यो गणतन्त्र फाल्नै पर्छ रबिकोपनी ध्यान जावोस गणतन्त्र फाल्नै पर्छ गरिबमारा गणतन्त्र जरैदेखी मुर्दाबद । दुर्गा र राजा जिन्दावाद भ्रष्टाचारि नेता मुर्दाबाद
@shivarimal8011
@shivarimal8011 6 ай бұрын
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा जय राजा जय जनता जय नेपाल 💐💐💐💐❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@khadkapurnima7956
@khadkapurnima7956 6 ай бұрын
kp ba ko kura 100% sahi xa❤❤❤❤❤❤
@Dipak.poudel1
@Dipak.poudel1 6 ай бұрын
नेपालीको राजनेता महाननेता मात्र के पी मा मात्र भेटिछन रास्र्टियता
@rajrajen50
@rajrajen50 6 ай бұрын
राष्ट्रियता को मतलब के हो हजुर??
@tekrajsharma2676
@tekrajsharma2676 2 ай бұрын
तेहि देश को दुरदसा बनाएउ त तिमिहरु जशता नेताले
@ArjunBhattarai-x4c
@ArjunBhattarai-x4c 6 ай бұрын
बा Comeday champion 3 जानू पर्ने ...😛
@rajugurung3115
@rajugurung3115 6 ай бұрын
आब जनतालाई आशा पोलाएको छ के पि बा र प्रचण्ड साथै राष्ट्रिय स्वतन्त्र पार्टी सबै मिली देश परिवर्तन बिकाश मूख बनाउनु हुन्छ।
@nabin321
@nabin321 6 ай бұрын
ब्यवस्था जुनसुकै भएपनि देश विकास भयो भने जनताले उसैलाई समर्थन गर्छन ।
@sanjurai7102
@sanjurai7102 6 ай бұрын
लुट्ने पालाे आयाे,फायल लुकाउने सुनाैलाे माैका आयाे भनेर सासै खुसी छ हाम्रा उखाने बा😂😂😂😂😂😂
@ambartamang1808
@ambartamang1808 6 ай бұрын
Thank you very much Mr kpoli sharma nepal
@binodBaram-ni8xz
@binodBaram-ni8xz 6 ай бұрын
ओलि जि नेपालको हिरो हो ।।।
@krishnaprasadpandit8473
@krishnaprasadpandit8473 6 ай бұрын
कस्ले कति काम गरे जनता ले एक एक हिसाब राखेका छन।।भ्रष्टाचार कुरा खै?राेजगार का याेजना खै।।जनता लाइ सेवा सुबिधा खै।।
@rajeshranabhat8010
@rajeshranabhat8010 6 ай бұрын
Lalsalam, I salute KP Sharma Oli, thank you very much
@DevTamang-w2w
@DevTamang-w2w 6 ай бұрын
अब केपी ओली ज्यू लाई सलाम कुनै दिन छ कि।केपी ओली लाइन्देख्यो भने ढुङ्गा हान्ने मन लाग्ने😊
@jmahadevshah4231
@jmahadevshah4231 6 ай бұрын
देश दुबाउने एक महान व्यक्ति केपी ओली ऐक हुन यीनलाईं फासी को सजाऐ दिनु उचीत हूनछ ।।
@RumaBhattarai
@RumaBhattarai 6 ай бұрын
घिनलाग्दाे राजनीति जस्ले जे गर्दानी हुने रछ
@khadagbdrbudhathoki4152
@khadagbdrbudhathoki4152 6 ай бұрын
अाेलीज्यु भनाइ ठिक हाे हामी एकहाै देशपनि साझाहाे जात,धर्म भुगाेलकाे अाधरमा चिन्निनु हुदैन
@kamalgurung8090
@kamalgurung8090 6 ай бұрын
Very good speech Mr. K P Oliji ko.
@kamalbishi9438
@kamalbishi9438 6 ай бұрын
अब बर्दिया जिल्लाकाे जन्तालाइ यकदमै छिटाेभन्दा छिटाे सुकम्बासि लाई पुर्जा दिलानु पराे नेपाल सर्काले 🙏🙏🙏
@dipakkumarray5214
@dipakkumarray5214 6 ай бұрын
Great Speech 🎤 KP Oli Sir 🙏🙏🙏🙏👍👍👍🥰👌👌👌👌👌
@maheshworbhandari2459
@maheshworbhandari2459 6 ай бұрын
काङ्ग्रेस ले लुट्याे अबहामिले लुट्न पर्छ भन्ननकाे लागि सरकार बददलेकाे हाे ।
@indraamatya3410
@indraamatya3410 6 ай бұрын
सक्किने या सच्चिने दुई बिकल्प शुभकामना
@acharyatoya6707
@acharyatoya6707 6 ай бұрын
लुटेराहरु देस लुट्न घरी जुट्छन घरी फुट्छन। स्टन्ट गर्छन साहित्य छाट्छन उखान हाल्छन कमेडीसो हासो जात्रा सबै गरेर अन्तमा ओलि प्रचन्ड देउवामाकुने मदिसे मिलेर देस लुट्न टाउको जोड्छन।यो नाटक नौतङ्की कति दोहोर्याएर हेर्ने हास्ने???
@nipeshpun4336
@nipeshpun4336 6 ай бұрын
मैले काङ्ग्रेस ठिक भन्न खोजेको होइन, तर हाम्रो समाज कहाँछ? मजाक, गफ, व्यङ्ग्य गरेर महत्वपूर्ण समय खेर फालेछ, अरु फेरि तालि पिटेछ। कयौ महत्वपूर्ण काम हरु बाँकी छन्, त्यो छोडेर व्यङ्ग्य गर्दै चित्त बुझाएछ। यसरी त 100 बर्षमा पनि नेपालमा बाटो र एअरपोर्ट भन्छा अरू केही हुदैन। ठिक छ अहिलेसम्म जे गरे ठिक छ, धन्यबाद। अब त नेपालको वास्तविक यथार्थमा छलफल गरौँ। हे दाजुभाइ हामी कहिले जाग्ने?
@lokendrashahi9856
@lokendrashahi9856 6 ай бұрын
हैट यस्तै हो जहीले नि।। ल्याङल्याङ।। भन्न मिलेन जनताले।
@ishowerpokhrel1497
@ishowerpokhrel1497 6 ай бұрын
धेरै कुरा नगर तिमिहरु सबै एकै हौ ८४ मा तिमिहरुलाई टर्च बालेर खोज्नु पर्छ जय घण्टि🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵जय देश
@ManbhadhurMagar-m5s
@ManbhadhurMagar-m5s 6 ай бұрын
गुड केपि बा सहि कुरा
@ombahadurlimbu7206
@ombahadurlimbu7206 4 ай бұрын
याे राेस्टम बाट नेपालि जनताकाे दुख मेटाउने समाचार कहिलै सुनियना खालि यकले अर्कालाई गालि ब्ईजेत गर्ने मात्र काम छन फटाहा हरु
@JayaAryal50
@JayaAryal50 6 ай бұрын
राजतन्त्र जिन्दावाद
@purnatamang2772
@purnatamang2772 6 ай бұрын
खारिएको नेताले देश बन्न यो यो यो भनेर बिकल्पसहित प्राविधिक र परिभाषित तरिकाहरू प्रस्तुत गर्नुपर्छ।
@Trapped_ff
@Trapped_ff 2 ай бұрын
केही गरौं भ्रष्टाचार गरौं महङ्गो गरौं ! टेक्स बढाउँ! युवा हरु लाई बिदेश जान बाध्य्ता गरौं !
@pramodadhikari7639
@pramodadhikari7639 6 ай бұрын
बसौ न कुरा गरौ न मात्र भनेर हुन्छ रुम मिलाउन प्रदैन😂😂
@Nepal_Pokhara16
@Nepal_Pokhara16 6 ай бұрын
केपि बाजेले पहिलो चोटि सहि कुरा गरेको सुने😂😂❤❤❤
@bigyanrai1905
@bigyanrai1905 2 ай бұрын
हाहाहा हो यस्तै भाषाण ले गर्दा नेपालमा बिकास होइन बिनाशको प्रविधि बढिरहेको छ
@bhaktarai5853
@bhaktarai5853 6 ай бұрын
आब बन्ने भयाै प्र म तर याे कुराकाे हेक्का रहाेस । कसकाे सयाेगले प्रधानमन्त्री बन्न सक्ने रहेछ। अबकाे दिनमा नेपाल कम्निस्ट पार्टीले पूर्ण रुप लिउन शुभकामना छ।
@brgsamajsevi5362
@brgsamajsevi5362 6 ай бұрын
बहुलाएकाले बहुलाएकालाई समर्थन गरे देशलाई झन बिखलवन्धमा पारे।
@fghgh350
@fghgh350 6 ай бұрын
केपि अाेलि जस्ले जे भनाेस बाेलि र कार्यनयन काे १ नम्बरकाे लिडर नि हुन जाे बहुलावस जाे पागल बनाेस म भन्दिन अाेलि नि हाे अहिलेकाे समयमा अाेलि अाेलि नि हुन कम्निस्ट भनेकाे एमालेमा बनियकाे कम्निस्ट हाे सुर्य चिन्ह ले नि देसकाे रक्छ्या गर्छ
@adamlama1741
@adamlama1741 6 ай бұрын
Tera kangresh lai samarthan gar mula
@nehathapa3795
@nehathapa3795 2 ай бұрын
यो अपुताली त नरग मा कुहिन्छ पापी हो यो पोल खुल्न लागेर सरकार फेरेको।
@YubarajchamlingChamling
@YubarajchamlingChamling 6 ай бұрын
यस्ताहरुलले देश बनाउदैन!र सम्भावना पनि छैन!किनकि अनिहरु सबै लोभो पापी मात्र छन!
@bhuppoudel5175
@bhuppoudel5175 6 ай бұрын
गरीखानोस् भनेर भन्यौ भन्छ त ! देस बनाऔ , जनताको समस्या समाधान गरौं त भन्दैन त !
@khatriShyam
@khatriShyam 2 ай бұрын
अग्रिमबधाई छ।
@DansinghBoharaDansinghBohara
@DansinghBoharaDansinghBohara 6 ай бұрын
देश को माया भन्दा प्रचण्डको मायाँ ने काँ र ऐमा ले जस्ता भेडाको बथानलाई धेरै छ।
@dipaktamangofficial
@dipaktamangofficial 6 ай бұрын
जे भएनी राजनीतिक को हेरो केपी बा नै हो
@narendrathapa6704
@narendrathapa6704 6 ай бұрын
Grate speech one of lgendary of nepali political leader ..
@चिरञ्जीवीमल्ल
@चिरञ्जीवीमल्ल 6 ай бұрын
हिन्दुराष्ट्रवादी नेपाली काँग्रेस हो
@DanBahadurkhatri
@DanBahadurkhatri 6 ай бұрын
😂😂😂😂😂धर्म निरपेक्ष गर्ने काङ्ग्रेस होइन के बोलेको हावा मा राजा फाल्ने हिन्दु राष्ट्र समाप्त पार्ने mcc गद्दार सम्झौता गर्ने काङ्ग्रेस हो 70 बर्ष देश जनता लुटेर कलकारखाना बेचेर देश बेचेर खाने काङ्ग्रेस हो
@Trapped_ff
@Trapped_ff 2 ай бұрын
भ्रष्टाचार मुक्त नेपाल कहिले बन्ने ? ????
@urmilakc1728
@urmilakc1728 6 ай бұрын
वलि आजसुनेर सहिबाटोमा देस लानुपछँ
@urmilakc1728
@urmilakc1728 6 ай бұрын
देउपाकिऋिमति को समपुणँ कुराले ठिकहोनि
@kishorrai2359
@kishorrai2359 6 ай бұрын
ब्याङ्या हान्नु त हान्नु कता तिर हान्नु पुग्यो बा ले खै मिलिजुलि रित्यौने त हो।
@KpAdhikari-m3n
@KpAdhikari-m3n 2 ай бұрын
मिठ्ठोभासनमानेद्देलाइभुल्याउने भस्रटचारि हरु
@KhadgaRai-u8k
@KhadgaRai-u8k 6 ай бұрын
ब्याट्रिको पावर पुरानो भयर होला नेपालि कड्ग्रेस ले समर्थन नगरेको
@narendrathapa6704
@narendrathapa6704 6 ай бұрын
हिन्दुराज्यको लागी जनमतसंग्रह मा जनु पर्यो।।
@dhojendrakhatri5342
@dhojendrakhatri5342 2 ай бұрын
यो राम्रो भयन,साम्राज्य वाद, र माक्र्सवाद कहिले कुरा मिल्दैन ,यसरी मिलेर जादा ,आउदो चुनाबमा जनता कतातिर जाने हो,त्यो विचार गरौं ,बरु बाम पन्थीको PM बन्नु पर्ने थियो ।यसो भएपछि ,आउदो चुनाबमा ऐमाले 78 देखी 50 मा आउछ किनभने माबादी 32 देखि झरेर 17 म आय जस्तो हुन्छ ?यो कुराको मनन गरौँ।जनताले सबै तीन दल लाई मत हालिसके,अब सबैले रास्ट्रस्वतन्त्र पाटिलाई मत हालौ र् देश बचाउ ।अब जनता होसियार बनौं ?
@bisoatmalamichane8399
@bisoatmalamichane8399 6 ай бұрын
गद्दार उखाने बोल्ने एउटा ,गर्ने एउटा हैन त ? MCC किन भित्र्याइस् डाका? म ठिक छु भन्छस् फटाहा !
@santoshpoudyal1311
@santoshpoudyal1311 6 ай бұрын
केपीले कोठा मिलाए जस्तो छ !!!😊😊
@udaithapa3000
@udaithapa3000 6 ай бұрын
फटाह को कुरा येस्तै हुन्छ ।
@dandapanipowdel681
@dandapanipowdel681 6 ай бұрын
Really a greatest leader. Long live kp oli for this Nation.
@Trapped_ff
@Trapped_ff 2 ай бұрын
अब उखानै उखान ले देश चल्छ ! बाडी आयको त्रीशुली मा र नारायणी मा पानी जहाज चल्छ !
@AkAk-ok8ge
@AkAk-ok8ge 6 ай бұрын
नस्लबादी ब्राम्हणबादी शासकहरुको लडाइँ नाटक
@laxmanpandey4873
@laxmanpandey4873 6 ай бұрын
बुढाको गफ चाइ सबैले आनन्दै मानेर सुन्छन है
@nirkumarnk-fr9rf
@nirkumarnk-fr9rf 6 ай бұрын
अरूले जेसुकै भनेपनि नेपाल मा साच्चै नेता जस्तो केपी ओली नै लाग्छ मलाइ होलान् धेरै कमजोरी तर पनी अरु भन्दा।
@Dilbahadurshahi123
@Dilbahadurshahi123 28 күн бұрын
सहि
@chalisemukunda9064
@chalisemukunda9064 2 ай бұрын
नौटङ्की चिप्ला र भ्रामककुरागरेर जनतालाई सधैं गुमराहमापार्ने भ्रष्टाचारी,तष्कर र कमिशनखोरहरुको संसदीय पद्धतिनाउको ठगीधन्दालाई जनताहरुले समयमै बुझेर प्रतिकारगर्नु अत्यावस्यकछ!!!
@MadanShahi-j5r
@MadanShahi-j5r 6 ай бұрын
के पि बा सक्किगोनी सिरियलमा आबद्ध हुँदा भविष्य उज्जवल छ।😀😀😀😀
@shivadevipokhrel8021
@shivadevipokhrel8021 6 ай бұрын
जनजाति लाई समान दख्नि हाे भने बुढाे भत्ता सबै ले एउटै समयमा पाउनि बनाउनु हाेस
@poshankatuwal8677
@poshankatuwal8677 6 ай бұрын
के पि सेरे प्रचण्ड बाबुराम जस्तालाई अपराधीलाई देश निकालिन् पर्छ
@KeshardhaniRai
@KeshardhaniRai 6 ай бұрын
Ekdam sahi lagyo hajur
@bheemaneupane1906
@bheemaneupane1906 4 ай бұрын
नेपाली जनताले अब बोट दिनुहुन्न किनभने सधैं खेर जान्छ बोट
@KedarGiri-f4z
@KedarGiri-f4z 6 ай бұрын
हो हो देस बेच्दा mcc ल्याउदा खोलानागरिकता,सुन ,भुटानी सबै मिलेरै त भा हो
@harilalnepali5803
@harilalnepali5803 6 ай бұрын
शाही सरकार र काङ्ग्रेस को बिचार उस्तै हो राम्रो जति आफ्नो भन्ने😂😂😂
@gangasinchury6991
@gangasinchury6991 6 ай бұрын
जब सम्म हिन्दू राष्ट्र सहितको राजा हुदैन कहिले देश उभो लाग्दैन॥
@indrapandey4122
@indrapandey4122 6 ай бұрын
पहिलोचोटी बुढाले दामी दिए है । ❤
@naranathparajuli5677
@naranathparajuli5677 6 ай бұрын
So sad. Our leaders have a capacity to criticize. They don’t have any plan to go ahead.
@ishaklimbu3861
@ishaklimbu3861 6 ай бұрын
True 😢
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA 6 ай бұрын
Really Bro. Again this parliament will not give any positive impact to the country and the people.
@bhimkumarshrestha4437
@bhimkumarshrestha4437 6 ай бұрын
जति जे भने पनि भ्रष्ट र भ्रष्टचारीलाई एकदिन जेल हाल्नुपर्छ
@MohanGhimere
@MohanGhimere 6 ай бұрын
राम्रा काम भनेको अस्थिरता,आर्थिकरुपले देस कङ्गाल,उद्दण्डता, झुटकोखेति गणतन्त्रका उपल्धि
@HumlalBelbase-o7q
@HumlalBelbase-o7q 6 ай бұрын
Sahi kura
@dharmarajkafle7867
@dharmarajkafle7867 6 ай бұрын
नेपाली नेताहरुले इमानको कुरा गरेको सुहाउदैन चाहे जुनसुकै पार्टिको होस....
@KalpanaLimbu-b8c
@KalpanaLimbu-b8c 6 ай бұрын
Bisnu paudell arthamantri chalayo vane kina finece mathi kina yo emanhoki brandho
@dumikirantrankasu
@dumikirantrankasu 6 ай бұрын
केपी बाले भनेको कुराहरु ठिक्छ,सेरे र प्रचण्डेको बङगारात भुइँ तिर झर्‍यो होला ! हेर है साथीहरू हो 😅😅😅
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 13 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 23 МЛН
Worst flight ever
00:55
Adam W
Рет қаралды 40 МЛН
WATCH: Full vice presidential debate between JD Vance and Tim Walz
1:40:20
Watch: CBS News Vice Presidential Debate simulcast
1:52:21
USA TODAY
Рет қаралды 249 М.
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 13 МЛН