डा जनमानले आर्जन गरेको ज्ञान आधुनिक नेपालिले सुन्नुपर्छ सिक्नुपर्दछ जति सुन्यो उति सुन्न मन लाग्ने हाम्रो संस्कृति परम्परालाई सबैले अनुसरण गर्नुपर्दछ छोटो कुराकानिले हामिले अङ्गीकार गरेको संस्कृति बारे बुझ्न सकिदैन । यात्री सर एउटा लामो सिरीरको कल्पना गर्नुस जुन कार्यक्रमले हाम्रो रीतिरिवाज संस्कृति परम्परालाई भरपुर सुन्न र सिक्नु पाईयोस ।
@amitpulami90333 ай бұрын
इतिहासविद,विज्ञ व्यक्तित्व डाक्टर जजमान गुरुङ ज्यु लाई नमन छ।उहाँको विज्ञता लाई उच्च सम्मान छ।दशै को बारेमा मेरो मनमा केहि भ्रम थियो।आज आएर प्रष्ट भए।🙏हजुर प्रति आभारी छु गुरु।🙏🙏🙏🙏🌹🌹🌹🌹
@avineshkarki35993 ай бұрын
❤❤❤
@nandubhusal73613 ай бұрын
Naman jagaman gurung G my best
@devrajrai6923 ай бұрын
Dr. जगमान गुरुङ सरको कुरा मनले नै खायो
@yubarajacharya93263 ай бұрын
यस्तो विद्वान व्यक्ति पनि नेपालमा हुनुहुन्छ भन्दा खुसी लाग्छ। हार्दिक नमन गुरु।
@rambdr.bajracharya99343 ай бұрын
परम्परा ,रिति,थितिले हामलाई बन्धक बनाउदैछ कि आजाद बनाउदैछ....!?!... परम्परा कै कुरा गर्ने हाे भने गाेरुगाडा, हाती घाेडामा सवार हुने परम्परा खै कता गए....!?!... यस्ता ज्ञानका भण्डारले मात्रै हाम्रो जन्म सार्थक बन्दैन क्यारे.... अझ आत्मिक यात्राकाे उल्झनकाे त के कुरा... ☝️😌☝️
@tbpun86993 ай бұрын
हिंसा र पशुबलिप्रथाबाट समाजलाई मुक्त गरौ । बुद्धको अहिंसा र करुणाको मार्ग नै सबैभन्दा उत्तम मार्ग हो ।
@suryagurung34053 ай бұрын
खुशी लाग्यो ढिलै भए पनि हजुर ले हाम्रो चाहाना पुरा गरिदिनु भएको मा खुशी लाग्यो
@kcbmrcni38913 ай бұрын
हार्दिक नमन टीका राम सर जाजमन् गुरु लाई बोलाई दिनुभएकोमा र दशैँको बारेमा इतिहास जान्ने अवसर मिलाइदिनु भएकोमा हार्दीक नमन जाजमन गुरु
@jhalak245383 ай бұрын
क्षेत्री बाहुनको र हिन्दु धर्मको बिरोध गरेको भए यी बाजे उपकुलपति कहा होइन्थ्यो र। यी बाजेले बाहुन क्षेत्रीको पक्षमा वकालत गरेकै कारण महत्त्वपूर्ण पद पडकाए। आजकल गुरुङ्गहरु बाठा भैसके।
@shreekrishnasilwal76653 ай бұрын
बुझ्ने लाई श्रीखण्ड नबुझ्ने लाई खुर्पाको बिड हो दशै
@vimapun70993 ай бұрын
खै कसले भनेको मान्नुहो अचम्म छ। डा गोपाल गुरुङ्गको अलगै भनाई छ🤔
@omnamahshivaya33103 ай бұрын
gopal gurung ta samaj bhaduwa ho christian missionary ko agent thiyo. Pawan chamling le bhanera sabai jhut failako ho bhanera aafaile swikarisakeko thiyo. yo video hernu kzbin.infotEaLOHoviYg
@subashdhungana45483 ай бұрын
को गो गोपाल गुरुङ भन्ने?
@subashdhungana45483 ай бұрын
@Skandakumar2 jankariko lagi dhanyabad
@RamRai-xp3gh3 ай бұрын
Jasle j. Bhane Pani Rangko kuro ho Gojima Rangin I.phone kothama 70,75" ko LED Tv Rakhera 5 Rupaiyako Rangko Rajniti Nagarda Ramro.
@sourceofhappiness17133 ай бұрын
Gandaki tir Hamro 12 Magrat ko History Barema khai boleko Pujari ko Barema matra boler hunxa ta
@rochettri94313 ай бұрын
Kunai bela Gore Bahadur khapangi le Pani dasai bahiskar abhiyana chalayeka thiye, pachhi raja bat mantri padha paye pachhi uhi khapangi sabai bhanda pahila raja ko hat bat dasai Tika thapna gayeka thiye.
@santoshlawoti41323 ай бұрын
छेत्री बाहुनहरु को जो जो मान गरेर जजमान गुरुङ्ग भएको मनुवाले सामाजिक र सस्कृती पक्छयको जतिसुकै ढाकछोप गरेर आदिवासी समुदाय ले दसैं मा तातो टीका लगाउने चलन थियो भन्दैमा । आजको अबको बौद्धिक चेतनसिल सचेत र चिन्तलसिल आदिवासी समुदायको पिडिहरुले जो जो मान गुरुङ जस्ताहरु को बिचार कुरा एक रतिपनी सुईकार गर्ने वाला छैनौ ।
@subashdhungana45483 ай бұрын
डलरको आगे ६० बर्षबढीको अनुभव , विश्वविद्यालय शिक्षणमा गरेको अध्ययन अनुसन्धान फिक्का ? जिउदो इतिहास हुन् जगमान गुरुङ यिनीजत्तिको त नेपालमा नाम चलेका धर्म गुरुहरु छैनन्।
@preetichetri65963 ай бұрын
निच बुद्धि
@babakedar-mx7dl3 ай бұрын
Rajtentra ❤❤❤
@sourceofhappiness17133 ай бұрын
Gandaki tir Hamro 12 Magrat ko History Barema khai boleko Pujari ko Barema matra boler hunxa ta