नारायण घिमीरे सर कति बौदिक तर्क सत्य तथ्य कुरा गर्नु भयो यस्तै बौदिक मान्छेहरुले ठांऊपाय देश बन्छ धन्यबाद अधिबक्ता ज्यु🙏❤️
@chandrakalabista70742 күн бұрын
नेपाली कांग्रेस र एमालेको पार्टी सकिने दिन नजिकै छ तिमीहरु ले अति गरेका छौ
@shambhunirdosh56262 күн бұрын
यो अजय को तर्क सुनेर दया लाग्यो
@netrakhadkaanjan18642 күн бұрын
यो काङ्ग्रेस भनाउदाहरु को नैतिकता हेर के बोलेको यस्तो ?
@upendrabajracharya20412 күн бұрын
सिबाकोति पनि ओलि को चात्ने मान्छे रहेको बुझियो यस्लाइ पनि जेल राख्नु भय प्नि फरक पर्दैन होला।
@ishwaripokhrel23152 күн бұрын
Oli ko haina yo arju ko bafadar ho kunai belako patrukar pani ho tehi bhayara raviko ris gareko ho
@khadkabk9712Күн бұрын
यथार्थ सत्या कुरालाइ लुकाएरा झुट बोल्न धेरै गारो हुदो रैछ, कठै यो काङ्ग्रेसि नेता शिवाकोटी को अनुहारले प्रष्ट पारेको छ। यति लाचार किना? गलत कुरालाइ गलत भन्न सक्दैनौ भने राजनिती छोड्दा हुन्छ। घिमिरे सरको विश्लेषण बौद्धिक छ। सलाम छ।
@Sushilvlog88482 күн бұрын
2:53 Thanks for neutral journalism sama jii keep it up.god blessed you🇳🇵♥️
@meghnathkhanal55192 күн бұрын
सारा मिडिया नै रबि रबि भनेको छ।किनकी यहि बिषयमा पिठो बिक्छ।अन्य अनुसन्धान मा रहेका ब्याक्ती हरुको बारे मिडिया किन बोल्दैन?यहि हो पत्रकारिता ???
@surajadhikari26402 күн бұрын
किन रबि को बिसय मा चै कुरो उठ्नै नहुने हो ? कि रबि को नाम सुन्नै नमिल्ने डर हो ?
@meghnathkhanal5519Күн бұрын
@@surajadhikari2640 रबि जस्तै अरु कति छन हिरासतमा अनि जेल मा उनको बारे किन आन्दोलन हुदैन?किन चर्चा हुदैन ?अनि निर्दोष भए छुटी हाल्छन नि किन यो रुवाबासी गर्नु पर्यो?
@PoudelHarendra2 күн бұрын
यो कांग्रेस र एमाले पार्टी को अन्तको सुरुवात भैसको छ।
@ramsimkhada863Күн бұрын
लेबल मिलेन्न 😀शिवाकोटी को तर्क ले लाज पनी लजायो
@madangyawali3622Күн бұрын
अजयबाबु शुक्रपथ सहकारीको सन्चालक मन्त्रीलाई स्वागत गर्दै हिडेका छन छानबिन गर्न कुरा उठाउने हिम्मत छ जनतालाई अब राजनीति गरेर सक्दैनौं ढुक्क हुदा हुन्छ
@govindatiwari660313 сағат бұрын
यो अजय बाबुको कुरा सुन्दा त दया आउछ धन्य छ काग्ेस र पन्चायत मा के फरक भयो अमाननिय ज्यु मानबअधिकार को बारेमा बोल्न सक्नु भएन धिक्कार छ युबाको नाममा कलक तिमी जस्ता युबा नेता
@devlimbu47462 күн бұрын
अब रबि लामिछाने कै केस बाट देशका सबै भ्रष्टाचारी नेताहरूमा यो नजिर बसालै(यो नजिर) लागु हुनु पर्छ। जनता सचेत हौ।
@UpretyKusum2 күн бұрын
Ap1को रामेश्वर लाई चाहिँ छानबिन कहिले हुन्छ जनता जान्न चाहान्छन् है हामी सोतन्त्र नागरिक हौ गणतन्त्रमा जनताले आवाज उठाउन पाउछ नालायक सरकार जनताको आवाज दबाउन न खोजे हुन्छ अदालत लाई कसरी असर गरेको छ र जनताले ह रास्वपा ले बोलाएर आएको जनता हैन हेक्का रहोस् है
@theblackboxnepalКүн бұрын
शेखर कोइराला प्रति एस्को धरणा देख्दा यो सिवाकोटी, भाउजुबाट ट्युसनप्राप्त ब्यक्ति भन्ने प्रस्टै देखिन्छ !
@ramkisundaha32002 күн бұрын
यो रविलाई देखि सहन्न जनताले के गर्छ हेकका छैन आफूलाई नै सविधान ठानिएर भासण दिदै हिडछ
@dharmrajdhakal3249Күн бұрын
आर्जु बचाउ र गगनको प्रमाण देखाउ देखाउ लाई तोडमोड गर्न मात्र
@ramashivakoti47862 күн бұрын
राज्य संयन्त्र कति कमजोर र असहाय भएछ भन्ने कुराको प्रमाण हो यो ।
@DilliPhejong2 күн бұрын
नेपाली कांग्रेस वा एमालेले विधिको शासनको कुरा गर्न मिल्छ ?! सत्ता र शक्तिको आँडमा आफ्ना दोषी र भ्रष्टहरुलाई जोगाएर अरुलाई नियतवश फसाउने यो सरकार होइन र ?!
@M.T.SherpaPinasha-s5e2 күн бұрын
पहिला म नेपाली कांग्रेस हो तर आब यो देश र मेरो सन्तान को लगि सदैव रवि को लगि आवाज उठाउने छु जाय देश जय रवि 💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵💝🇳🇵🇳🇵💝
@Rajuprasad2412 күн бұрын
Igp र dsp को फोन डिटेल निकाले थाहा हुन्छ को सच को झुट दोषी उमकन हुदैन निर्दोस् फस्नु भएन कोहि पनि
@gurkhaschannel972 күн бұрын
यो कांरेस वलाले यसरी बोल्न मिल्दैन
@bharatmalla6478Күн бұрын
भेट्नु र रातारात दौडाउनु मा कति फरक पर्छ के बोलेको ह ।
@sharadaneupane6381Күн бұрын
ओइ दिनभरि सोधपुछ दबाबमा रहेको मानिसले आफ्नो सहकर्मी संगको भेटमा केहि हल्का महसुस गरेर गफ गरेको हुन सक्छ त्यसको मतलब रातारात पोखरा लान रबि फिट थियो भन्न खोजेको होस् कुन पाटी को बौध्दिक हो यो? कानुन थाहा छ भने मानब अधिकारवादीको कुरा सुन र बुझ ।
@Hikmat.Acharya2 күн бұрын
सही भन्नुभो मानवअधिकारवालाले
@baburamdahal40472 күн бұрын
राजनितिक प्रतिषाेध नै हाे । कांग्रेस एमाले नै ठग र भ्रष्टाचारी भएकाे देखियाे । छनविन गर्नुपर्दैन ।
@GaneshLama-l5l2 күн бұрын
उसोभए पन्चायतको विरुद्ध बोल्दा शेरबहादुरलाई हिरासतमा राखेर जिब्रो थुत्ने ठिका हो सरकारले अनुसन्धान क्रममा गर्छ बन्नुको अर्थ के ?
@KeshabOli-lv2zn2 күн бұрын
येा कंग्रेसकेा झेाले ज्येातीष नै रहेछ की केहेा सबैकेा मनमा पस्ने😂😂😂😂😂😂!!
@d.ksundasyoutube.46362 күн бұрын
ए शिवाकोटि तेरो जुनसुकै , तर्कले पनि यो कुरा छाम्मे हुदैनन् है,, जतिसुकै फुर्ति लगा न नालायक ।।।
@ghyalpyashi47252 күн бұрын
जय घण्टी 🔔 🔔 🔔 🔔
@anilthapa87292 күн бұрын
हिराको अगाडी किरा! बहस गर्न पनि लायक मान्छे हुन पर्यो नी।
@BegKumar-xp5rl2 күн бұрын
नारायन घिमिरे संग यो सिवाकोटी को बहस गर्ने कुनै हैसियत छैन
@rajendrapthapashrestha4834Күн бұрын
Well justified Doctor Saheb ! Great 🎁🎁
@Opinion50562 күн бұрын
No doubt siwakoti is servant of Thapa kaji 😂
@RajuSingh-ti8nzКүн бұрын
जिबी राईले सहकारीको पैसा Ap1 टेलिभिजनमा पनि लगेको छ भनेर त्यही संसदीय छानविन समितिले भनेको होइन, अनि धनराज गुरुङ, ऋषिकेश पोखरेल कहाँ छन् अहिले जनता उहिलेका जस्ता छैनन् अब सब बुझ्छन् र बुझेका पनि छन्
@mayaadhikari3448Күн бұрын
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन जय देश जय रबि
@kashigurung47422 күн бұрын
Sama ji ko program bhakolye matra heriye sathai dr saheb.❤
@NanumayaKunwar2 күн бұрын
राटिय भाउजू को कान्छो देबर
@Hikmat.Acharya2 күн бұрын
सधैँ मान्छे एउटै मोडमा हुँदैन नि। सधै सन्चो हुँदैन मान्छेलाई।
@JM-rc5xv2 күн бұрын
,ठग लाइ सपोर्ट गर्छस् ,झोले?😅😅
@Hikmat.Acharya2 күн бұрын
@JM-rc5xv तेरो के ठग्गेको छ ठगेको प्रमाण देन
@rajupokharel68532 күн бұрын
Narayan sir ko kura dharai shandarvik chha baudhik bichar ko dhani 👏👏
@raibalbahadur582Күн бұрын
जो चोर तेसैको ठूलो स्वोर येस्तो नेताहरुको काम छैन
@RaViRavi-nk7jeКүн бұрын
wow great interview soma जि
@hariramgrg2 күн бұрын
स्वागत नेपाल को भिडियो हेर्नू अनुरोध गर्दछु।
@gurungtham3696Күн бұрын
यो झोले शिवकोटी को कुरा अर्थहिन, न दम छ, न पन्च छ ! वकिल घिमेरे कानूनको सही ब्यख्या गर्नु भयो ।
@DeepakGautam-c6u2 күн бұрын
अन्याय र अत्याचारले सिमा नाघे पछी माटो बोल्छ ! प्रतीक्षा मात्र गर्नु पर्छ सबै देखिन्छ !!
@namastenepal4422Күн бұрын
पार्टिको झोले बनेर बोल्नु र कानुन पढेर बोल्नु तेसै शब्दहरु नै फरक देखिन्छ नि
@SauravDangi-ro8rc2 күн бұрын
उफफफफफ यो कस्तो युवा हुो ,नैतिकता छ रे कहाँ छ नैतिकता पकेटमा
@Sportstoday2-z4kКүн бұрын
एउटा महा ज्ञयानि अर्को महाझोले । झोलेहरुको चेतना extreme level मै निच भएछ ।
@kamaldevkota80482 күн бұрын
कठै तर्क देखेर दया लागेर आयो🤑🤑
@binitapantha4297Күн бұрын
रबी र छवी मा फ़रक छ किनकी रबी सग सरकार डरायेको छ र इनिहरू ले रबी लाई जेपनी गरन सक्छ!
@ratnakarkiuser35292 күн бұрын
हलो अजय जि कमजोर धरातल बाट सपना देख्न बन्द गरौ । तिम्रा फन्डा र गगनेको झन्डाका दिन गय । तिम्रा तर्क पुरै ध्वस्त भय । तथ्य तर्क सबै मरे ।। यो पापको घैटो फुट्छ्। दोलखा अब नपस्दा हुन्छ ।।
@BegKumar-xp5rl2 күн бұрын
कालो कांग्रेस र एमाले लाई हर हालत मा पत्ता साफ गर्न हामी युवा जाग्नु पर्छ
@OptimisticAzaleaFlower-lp6tjКүн бұрын
जनताले नजिकै बाट निहालेका छन्
@sabilaal1118Күн бұрын
यो कांग्रेसको भनाउँदाको कुरा सुनेर मेरो त पारा तातिसक्यो हो।
@ashasabin49702 күн бұрын
Wow ओखिल सब, तथ्यमा ठेकेरा सत्थकाे गहिरो विश्लेषण amazing, यस्ता योग्य र बिद्धाउन हरु लाई साइड लगाएर ८ फेल हरुको हालीमहली ले देश कसरी बन्छ! विज्ञ र योग्य ब्याक्ती हरू रस्प मै देखिन्छ, नालायक कुपुत्र का साम्राज्यवादी कांग्रेस एमाले सोरेर फल्नै पर्छ।
@gurungjamansing7322Күн бұрын
IGP को मोबाईल चेक गर्नु पर्छ
@budhobagh2 күн бұрын
नारायण घिमिरे सॅग बहस गर्न अजयको ल्याकत देखेर दया लाग्यो । बिचरा ,कठै !
@kirankumarshrestha3685Күн бұрын
कति हाेला के रविकाे मात्र समाचार बनाएकाे पत्रकारहरुले अन्य खबर हरु पाएनन।
@Subhanthe_boyКүн бұрын
047 देखि लुट्नेहरु को छानबिन गर।
@bharatdahal3142 күн бұрын
Yesto hunuparchha manab adhikarbadi
@bharatdahal3142 күн бұрын
Hajur haru at least congress ra amaleko jhole hunuhuna rahechha
@RameshSijapati-dc7dkКүн бұрын
Good siwakoti dai❤
@samundrakhadka33802 күн бұрын
कागेस हु भन्ने डाका मेरो अगाडी नपर है
@SauravDangi-ro8rc2 күн бұрын
कस्तो एउटा युवा भएर कस्तो हनुमान हो यो काँग्रेस पार्टिलाई बदनाम ध्वस्त बनाउँने कुपात्र हुन् यस्ता
@Fearless.-2 күн бұрын
सुरछ्याको कारनले हो राती लगेको। भेडाहरु कीन बुझ्दैनन यती simple कुरा पनी?
@bhawanibhattarai3613Күн бұрын
छि यो युवा नेताको तर्क !
@M.T.SherpaPinasha-s5e2 күн бұрын
जो चोर तेही ठुलो चोर सहायकी ठग्ने त कंग्रेस हो नि होईन र???
@dambarlimbu9011Күн бұрын
Samachar bachika jiu kada lagyo prasna garai thank u
@nirmalbudhathoki73072 күн бұрын
हगेर चाक धुन पनि नजान्ने रबि लामिछाने। 😂
@arpan23422 күн бұрын
काङ्ग्रेस को झोले सङ्ग कुनै तर्क छैन अनि तेसैले अनेक थरि कुरा गरेर सत्य को जित नै हुनेछ सिवाकोटी जि
@shyamkc1235Күн бұрын
ठगेको पैसाको रस पिउने भए वकिल सापले।
@narayansharma470Күн бұрын
यो सिवाकोटी गगनको साख्खै भाई त हो, नि!रबिलाई न लखेटी पनि आफ्नो राजनीति गर्न सकिन्न र??
@MohanGharti-i7v2 күн бұрын
Jayaghanti❤❤❤❤
@UpretyKusum2 күн бұрын
पेसर 180/100भनेको खेल हो ह झोले
@dharmrajdhakal32492 күн бұрын
लेप लगाउन त दलहरु नै कांफी छन त
@KarnaShinghTamang2 күн бұрын
question very good sis
@chinmagar8520Күн бұрын
काङ्ग्रेस भन्ने को तर्कको स्तर 😂😂😂। अब बोल्न पनि लाज हुनन्पर्ने होइन र? अब दिन सक्यो भाइ तिमीहरू को ।
@RAJKUMARTIMALSINA-d8k2 күн бұрын
I AM WITH DR GHIMIRE
@bhagawabhagawatipandey1427Күн бұрын
उत्तरै दीन नसक्नेलाई के प्रस्न सोध्नु हुन्छ ?म्याडम्
@Rajuprasad2412 күн бұрын
जी बी राई भगेको कांग्रेस र माओ को सरकार थियो
@birendrathapa49312 күн бұрын
अजय बाबू सहि
@ForeverNoob-xs1lm2 күн бұрын
Why there is not a representative of rasapa for self defense?
@RajendraGhimire-u9h2 күн бұрын
Yo rabiko birod garni kun patiko jhole kukur ho
@rajendraraut78322 күн бұрын
nepali kongresh ko ho sir kalo kongresh
@dhurbakc5149Күн бұрын
Narayan sir dhanyabaad Arko laai coronaale udaaaos
@danbahadurshahi93002 күн бұрын
सेरे को झोले नेता रैछ
@ramkisundaha32002 күн бұрын
खास गरि स्वतंत्र मान्छेसंग अन्तरवार्ता लनुस यो रूखबोकेको मान्छे जो तार्किक बोल्दैन हजुरी गर्नेलाई किन
@raazkarki1947Күн бұрын
सिबाकोटी झोलेको फितलो तर्क
@vikashgurung28512 күн бұрын
Jhole bhai
@bhagawabhagawatipandey14272 күн бұрын
एउटा प्रस्नको उत्तर दीन नसक्ने किन जाने?
@suseelshrestha4923Күн бұрын
त सहकारी कुरा नगर चोर तलाई पनि पर्ला कुनै दिन
@rajkumarthapa1115Күн бұрын
Jb raile ap1 maa lagani gareko xa ap1 ko saulai kaile hunxa anisandan
@lokrajdhakal23962 күн бұрын
Aarju rada lai kahela karbai hunxa ajay ji
@pralhadlamichhaney76922 күн бұрын
Ghimire ko logic thik xa
@meditationknowledge44372 күн бұрын
Yo chasma lagaune manxelai korra halnuparne rahexa . Kina lyako hola interview ma… yesta le garda desh bigreko!!!
@kesharthapa80152 күн бұрын
काङ्ग्रेस को तर्क देखेर दङ्ग लागेयो।
@TravelwithBasu20812 күн бұрын
यस्लाई पनि यसैगरी घुमाएर हिड त के भन्छ
@nildhakal31692 күн бұрын
अनि केपी ओलीलाई चाई छाबीन हनुपरछ की नई
@M.T.SherpaPinasha-s5e2 күн бұрын
G B लाई लुकाउने त कंग्रेस को झोले रामहरी खतिवडा हो नि होईन र???
@नुवाकोटखबरКүн бұрын
मानव अधिकारवादी भन्ने दलालीहरूको कुरा के सुन्नु तेसपछी बिचौलाको t v
@sandeshpaudel839Күн бұрын
yo kurakani intresting lagyo..
@ChandraBasel2 күн бұрын
all people,s making Every second hero Rabi lamichane