रङ्गेहात मेजर र श्रीमती सँगै भेटे पछि हानाहान, मेजरको आँखा फुलियो

  Рет қаралды 125,268

Ajambari TV

Ajambari TV

Жыл бұрын

जापान देखि आएका श्रीमान, नेपाली सेनाको मेजर सँग श्रीमती बसेको भेटे पछि पर्यो हानाहान !

Пікірлер: 340
@babumagar8217
@babumagar8217 Жыл бұрын
यो दिदीबहिनीको पारा देख्दा त नेपालमा महिलालाई अधिकार धेरै भएछ.....! स्वास्नीलाई पनि बजाउनु पर्ने हो हिम्मत वाला भाईलाई सलाम।
@user-bw8bw2wf3d
@user-bw8bw2wf3d Жыл бұрын
याेे मेजर र अाईमाईलाई दुबैलाई जेलमा सडाउनुलपर्छ कानुन दुबैलाई बराबरि हुनुपर्छ र याे दिदी भनाैदि भाईरसलाई पनि कार्वाहि हाेस
@nirmalbhujel3437
@nirmalbhujel3437 Жыл бұрын
एकदम सहि दनक दिएछ well done अर्काको घर बिगार्ने नाठाे लाइ तेतिले पुगेन
@kamalamahara7303
@kamalamahara7303 4 ай бұрын
Khushi lagyo
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
यो नक्कली राडिहरुलाई पनि हान्नु न यार अनिपो मज्जा आउँछ ।उस्तै लोग्ने थ्यो भने अहिले यहाँ रगतको खलो बगिसक्थ्यो ।
@dbtmg
@dbtmg Жыл бұрын
जेठी सासु पो उल्का दयालु रहेछिन ज्वाईसाप लाई छोरा भाई समान ठानेर ३ पल्ट फरक लोकेसनमा माया गर्न भ्याएछिन यो केसमा कतै दिदीको हात त् छैन? रहस्यमय छ सत्य तथ्य छानवीन होस पिडित ज्वाई सापले न्याय पाउनुपर्ने देखियो ।
@bhimkerung1256
@bhimkerung1256 Жыл бұрын
Kura bujhda mero lata dimag le k bhancha bhane sarvapratham hethisasule ni juwai kasto ho bhanne pahilai bhitra bata janisakeko rahecha ani ahile bahini mehor sanga lageko mauka chopi bahini sanga chutaera antim ma juwai afnai banaune bhitri yojana jasto cha kinaki bahinile ni handsome major paune afule handsome juwai sanga berina paune 😂😂😂
@ShivaShiva-cr6hi
@ShivaShiva-cr6hi Жыл бұрын
कति ग्यानी रैछिन सासू बैनी सुट्केरी हुदा ज्वाई को मर्म बुझिछिन यस्तै सासू जो कोहिको भाग मा काहाँ पर्छ र
@devchhetri1838
@devchhetri1838 Жыл бұрын
😂😂😂😂😂
@poemsagun
@poemsagun Жыл бұрын
आँखामात्रै हैन त्यसको फल पनि फुटाइदिए हुन्छ
@seamountaingrg5456
@seamountaingrg5456 Жыл бұрын
मेजर saheb तोरिको फुल त खतरा देखियो त मै तिरिमिरी भाको....सात पुस्तालाई नै पुग्छ होला की कसो? यसो फुर्सदमा पढ्नु होला
@KopilaTamang-zp3wy
@KopilaTamang-zp3wy Жыл бұрын
😂😂
@dhurba3499
@dhurba3499 Жыл бұрын
यति ठुलो ओहादामा पुगेको मेजर भएको ब्यक्ती को बुध्दी देखेर दंग पछुॅ।
@DineshKumar-ki4we
@DineshKumar-ki4we Ай бұрын
ठिक गर्नु भयाे सर केटिलाई पनि धुलाई गर्नु सर मेजरलाई खुकुरिले काट्नु
@kalpanatamang6407
@kalpanatamang6407 Жыл бұрын
कानुनको मात्र आसा गरिबस्नु भन्दा,यसो गर्नु पर्छ अन्त मात्र ठीक पर्छ,अब चैं जेल हाल्नु पर्छ दुईटै लाई श्रीमानको पैसा खांदै भेना संग मस्ती गर्नेलाई त्यै संग जिम्मा दिनु पर्छ
@kavitabasnit4889
@kavitabasnit4889 Жыл бұрын
थुउक याे अाई माई कति ईजत नभईकी मनृ नि बुढाे छाेडेर नाठा सङग
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Жыл бұрын
छोरी मान्छे भएर किन छोरी मान्छेकै खेदो गर्नुहुन्छ हौ अर्काको घर्भित्रको कुरा हो किन नराम्रो बोल्नु अर्काको बारेमा
@MinMagar-rz1nr
@MinMagar-rz1nr Жыл бұрын
Ta nee teatai hola nee
@Ridam682
@Ridam682 Жыл бұрын
जे गर्नु भयो दाइ ठिक गर्नु भयो तिनीहरू को खेल हो सब good 👍👍👍👍
@karanrai9302
@karanrai9302 Жыл бұрын
मेजेरकाे ब्यारेकमा चार्ज सिध्दीएर यी दिदी बहिनी संग आफुलाई चार्ज गर्थे छ।राम्राे संग भेटे छ।सायद अब मेजेरले कहिले पनि भुल्नु हुँन हाेला।
@susanlimbu9353
@susanlimbu9353 Жыл бұрын
जेठी सासु र ज्वाई दायलु र मायालु को पार्ट 2 छायो
@prabingurung7734
@prabingurung7734 Жыл бұрын
जेठि ससु ले पो 3 पाली दिएछ त जोइलाइ मया गरेको रैछ हौ
@Wanna477
@Wanna477 11 ай бұрын
आर्मी लाइ अर्को आखामा हान
@upendramakhim791
@upendramakhim791 Жыл бұрын
ज्वाँइ को माल को स्वाद त जेठी सासू ले पनि चाखेको रहेछ नि।तीन पटक सम्म,,,ए बाबा। दिदी बैनी नै दयालु हरु रहेछ्न नि।
@rajdipshah540
@rajdipshah540 Жыл бұрын
आफ्नो माल गतिलो नभए पछि अर्कालाई हात छोडेर केहि पाउदैना लाहुरे, बरु श्रीमती छोड्देउ
@samanaapa4916
@samanaapa4916 Жыл бұрын
अर्काको घरबार बिगार्ने आर्मिले के देशको रक्षा गरोस
@gitadhami9709
@gitadhami9709 4 ай бұрын
मेजर र श्रीमतीको दुबईको नै गल्ती हो हजुरलाई जेलमा चढाउनुपर्छ।
@vinodmagar1469
@vinodmagar1469 3 ай бұрын
बेजाती आफै जोवाई सङ्ग सुत्ने आफै भन्ने 😂😂मत हसुम्कि😢रुम यार😂😂
@ChandrashresthaShrestha-xs1ti
@ChandrashresthaShrestha-xs1ti Жыл бұрын
यो आईमाई लाई पनि जिब्रो निकाल्नु पर्छ आफै नाठो लियर बस्ने आफै उफृरहेको छ
@janaklimbu2385
@janaklimbu2385 Жыл бұрын
यो दुईवटा नै आइमाई छाला ब्यापारी नै रहेछन भन्ने कुरा स्पष्ट भयो
@kj3565
@kj3565 Жыл бұрын
ठीक ठीक खाओ ठीक गरेछन भाइ ले अझै आखा फोर्नू पर्थियो
@gangabdrgurung-xi8mg
@gangabdrgurung-xi8mg 5 ай бұрын
महिला अधिकार अति भयाे दुनिया सङ्ग सुत्न पाउने अधिकार
@user-qt9hp9fs1r
@user-qt9hp9fs1r Жыл бұрын
यस्ता पतकी लाई बिच चौराहा मा बाधेर समाज को माझ यस्तो सजय दिनु पर्ने हो कि यस्तो गर्नु त के सोच्न पनि कसैको हिम्मत न होस
@KamalLimbu-nv7vj
@KamalLimbu-nv7vj Жыл бұрын
किन छेक्नु त्यो केटीहरूलाई हान भाई
@harigorkha
@harigorkha Жыл бұрын
Thikai garechha.
@suvashtamang-zj2wv
@suvashtamang-zj2wv Жыл бұрын
अर्को आखा नि फुटाइदिनुपर्ने । ठीक्क भएको छ ।
@devgurung2238
@devgurung2238 Жыл бұрын
Jee bhayoo ekdam ramroo bhayoo.
@sandeshkarki2256
@sandeshkarki2256 4 ай бұрын
दुबैलाईय दिनु पर्यो दनक
@rammenyangbo9016
@rammenyangbo9016 3 ай бұрын
Japan dekhi aaune bhai very good.
@samanaapa4916
@samanaapa4916 Жыл бұрын
यी आइमाईहरुलाई पनि दनक दिनुपर्ने
@bhimbahadur1026
@bhimbahadur1026 Жыл бұрын
Veri Veri good sar
@jhakejhake4884
@jhakejhake4884 Жыл бұрын
यो मेजर लाई कार बाई गरनु परछ
@rajushrestha6020
@rajushrestha6020 4 ай бұрын
एकदम राम्रो गरनु भयो दाजुले
@user-kq3vs1kq3m
@user-kq3vs1kq3m Ай бұрын
सारै राम्रो काम गनु भो
@user-ty6dl2kw8e
@user-ty6dl2kw8e 7 ай бұрын
हईन यो दिदिनै जापान मा केटिलेर बस्को भनेको मलाई घर चाहिन्छ भने जाने नै हुदा किन सम्पति लिएर जानू छोरा आफै लागनु दाइ तो केटिसग नछाडनु ❤❤❤❤ गल्ति मेजरको मात्र हईन दुबै को हो
@thapadaipokhararupakote7380
@thapadaipokhararupakote7380 Жыл бұрын
यो आईमाईलाई पनि 2/4 झपड लगाउनु पर्ने मेरो ठाउमा भएकोभए मैले दुबैलाई जानेको थिए यस्ता नाठो लिएर बस्ने आईमाईले गर्दा सोजा सिदा चेलि बेटिलाई पनि गाह्राे बनाउने भयो यो दिदी भनउदि पनि घरबार बिगार्ने खालकि रहेछ यार
@nileshchamling8558
@nileshchamling8558 Жыл бұрын
Good job
@chandrarana2288
@chandrarana2288 Жыл бұрын
Good bhai
@krishnatamang8596
@krishnatamang8596 4 ай бұрын
ठिक गरेछ 100
@kanxakhambu406
@kanxakhambu406 Жыл бұрын
ठाेक ठाेक यसै गर्ने हाे बुढी र नाठाे लाई,,पुरुषलाई न्याय दिदैन नेपाल काे कानुनले,,मारिदे
@hastabahadurbudhamagar133
@hastabahadurbudhamagar133 11 ай бұрын
म।ओमंनदेशबाट।मेजर,को।दात।सात।झारदिनु।प्ररनेहो।शिरमतिलाइझन।मनटैछुटाइदिनुप्ररनेहो
@user-ju2ii6yj1f
@user-ju2ii6yj1f 4 ай бұрын
Very Good
@ManuBk-el2bg
@ManuBk-el2bg Ай бұрын
Very good 👍
@amarkawar7664
@amarkawar7664 Жыл бұрын
Part 3 waiting 😅
@user-ce5he2yn6p
@user-ce5he2yn6p 2 ай бұрын
अझै दिनु भाई
@chanthapa7943
@chanthapa7943 Жыл бұрын
Very good job..... Khel khalaas
@yamkalalimbu9688
@yamkalalimbu9688 Жыл бұрын
Good ❤❤❤
@RashmitaPariyar-rp4ue
@RashmitaPariyar-rp4ue Ай бұрын
सही गरेछ
@purnasunuwar6422
@purnasunuwar6422 Жыл бұрын
जापनको पैसा उडाउदै मेजर सन्ग सुत्न मजा भाथ्यो होला अाज रन्गेहात यो बइनिको जिज चाइ मेजर भयो। पछि पेन्सन हुन्छ नानी।
@SangitaSahkota-wd7jr
@SangitaSahkota-wd7jr Ай бұрын
💞💞
@SanamChunara-tu3et
@SanamChunara-tu3et 4 ай бұрын
Sai ho
@kamalrai9988
@kamalrai9988 Жыл бұрын
J vaya ni satya ko jeet huncha 👏
@NirmalAdhikari-gf2yl
@NirmalAdhikari-gf2yl 2 ай бұрын
Thikbhay0
@sanukhadka1762
@sanukhadka1762 Жыл бұрын
मेजर जस्तो पदमा रहेर अरु को परिवार भताभुङ पारने लाई जागिर बाट हटाउनु किन भने तेहा धेरै नारि हरु जागिर मा छन सुरक्षा भयर यस्तो मेजरको कमान्डर मा त
@SantoshBaraili-sb1pu
@SantoshBaraili-sb1pu Жыл бұрын
Ramro ho
@TaraKafle-sc8fn
@TaraKafle-sc8fn 2 ай бұрын
ठिक
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
आहा बल्ल खाईस मेजर साव अर्काको बुडि सँग चिकामरि गर्ने बेलात खुव मजा आथ्यो होलानि घरि घोप्टो चेप्टो उत्तानो पारेर हान्दात तेस्को परिनाम हो अँझै पुगेन🤣😜🤣🤣🤣
@krishantharu8293
@krishantharu8293 Ай бұрын
Good luck sir hanu par cha
@khumbahaduryari4041
@khumbahaduryari4041 Жыл бұрын
Good
@mankirani3467
@mankirani3467 4 ай бұрын
स्वास्नीको गल्ती छ अर्काको छोरालाई पिटने किन ।
@jillaptheeng3426
@jillaptheeng3426 7 ай бұрын
ठिक सहि हो है गाईज
@indraphombolimbu5935
@indraphombolimbu5935 Жыл бұрын
Hannai parchha arkako budi lane la great job 👏 ❤❤
@ranjitgrg2660
@ranjitgrg2660 7 ай бұрын
Good garnu vaxa teyo maila haru lai Pani hannu paryo
@binumagar9727
@binumagar9727 Жыл бұрын
good
@nirmalbhujel3437
@nirmalbhujel3437 Жыл бұрын
यो भालु लाइ नि दरो दनक दिनु पर्थ्यो
@its__Dcorator
@its__Dcorator Жыл бұрын
मेजर साब सोझो रहेछ्
@OmanOman-uj8yx
@OmanOman-uj8yx Жыл бұрын
त्यो छोराले त्यो आमाको मुखमा हान्नु पर्ने अझ कति मुख चलाएको हो
@purnagurung8353
@purnagurung8353 7 ай бұрын
Yo didi baini arkako jindagi khelawat gardai chha
@worldViews703
@worldViews703 Жыл бұрын
झैझगडा हुन्छ के के हुन्छ जिबन साथिमा हुन्छ तर नाठो नाठिनी बनाउनु गलत हो जस्तो भए पनि आफ्नो परिवार को लागि बिदेशमा दुख गरेर कमायको पैसा खएर महिलाहरु धेरै ठुला कुरा गरेको छन् बुरि सुदि यस्को पनि भाच्दे हात खुट्टा अनि दे पन्च मुखमा अरु हान हान 👊👊
@user-zi7ud9vd7j
@user-zi7ud9vd7j 4 ай бұрын
यो आईमाईलाई पनि एक सट दिए अलि बोली केनटोल हुनि थियो
@himalbahador4828
@himalbahador4828 7 ай бұрын
गुड जब जापान लाहुरे दाइ
@kopilaparajuli2543
@kopilaparajuli2543 Жыл бұрын
लाज।सरमा।भको दिदी बैनिनै दिदिले अझै आफनै बेजेत गन लाज छैन बैनि कसैसग गकोछैन भनेको देखियो
@anupalama5702
@anupalama5702 Жыл бұрын
Value
@barshagurung2489
@barshagurung2489 Жыл бұрын
तोरिको फूल देख्यो होला आर्मीले😂 अरुको स्वास्नी चेलिलाई गिद्धे नजर लगाउने को परिणाम
@SusilaDrn
@SusilaDrn Жыл бұрын
अर्काको बुडा को हात समाउने
@SrijanaBasnet-ln3cd
@SrijanaBasnet-ln3cd Жыл бұрын
Sahi ho maile pani tehi matra here valunile hat samateko
@dipakbhujelgharti4955
@dipakbhujelgharti4955 11 ай бұрын
Yakdam Right garyaxnn brow lay .
@birendramote59
@birendramote59 Жыл бұрын
जोडा मिलाउन खपिस रहिछन् उहाको बुढा चाहिँ कता होलान बाबा सारै मनकारी रहिछन ।
@ChandraregmiChandraregmi
@ChandraregmiChandraregmi 11 ай бұрын
सहि गरे छै भाई आई माई लाई पनि दनक दिनेहो साले भालू
@Jenny-uy8zm
@Jenny-uy8zm Жыл бұрын
Pitai kam vayo
@pawanmabo7166
@pawanmabo7166 Жыл бұрын
जाँठी सासु पो रहेछ,के सुन्नु पर्ने यो?लाजै मर्नु,आरोप कि सत्य हो?
@SumanWaiba-ey9we
@SumanWaiba-ey9we Ай бұрын
Thik gare xa thik maile chai maneu hai
@amritnewar3139
@amritnewar3139 Жыл бұрын
Next part
@Kasa690
@Kasa690 Жыл бұрын
😂😂यो मोटी दिदी को कुरा सुनेर लाज लग्यो आफ्नो juwai सँग चैं कसरी सम्बन्ध राख्यो!!
@binodthpa8582
@binodthpa8582 29 күн бұрын
दीदी पनी उस्तई हुन
@manmaya9776
@manmaya9776 Жыл бұрын
छि छि ज्वाई संग सुत्ने सासु भेना संग ता तेसै सूत्ने भो
@parkaskw5691
@parkaskw5691 Жыл бұрын
तेरि मा चोर हरु दम छ भने मेजर सङ्ग सिङ्गल सिङ्गल भिड
@KamalaRai-rs6bd
@KamalaRai-rs6bd 9 күн бұрын
Aimailai Pani danak deya ramro huntho vai
@sunitagc4004
@sunitagc4004 Жыл бұрын
Xe xe
@shankarkhanal7784
@shankarkhanal7784 Жыл бұрын
यो आईमाई को नि आखा फुटाल्नु पर्छ बल्ल अरु लोग्ने मान्छे हेर्न छोड्छ
@MorangSwim
@MorangSwim Жыл бұрын
मेजरको प्रमोशन गर्दिनु पर्यो सरकार हल्दार मा
@rammenyangbo9016
@rammenyangbo9016 3 ай бұрын
Major and woman both send jail.
@nbthapamagar9445
@nbthapamagar9445 Жыл бұрын
यू ट्यूब मा जम्मै येस्ताखाल को विडियो मात्रै देखिनछ क्या यही हो नेपाली हरु को पहिचान
@user-zi7ud9vd7j
@user-zi7ud9vd7j 4 ай бұрын
अर्का को घर बिगार्ने लाई अझ पुगेन
@pokpok4082
@pokpok4082 Жыл бұрын
दिदी सासू नि मिलेको माने मुक्का आँखा फुट्ने हैन अर्को आखा फुट्ने गरि हानेको ब्हयेनी हुन्छ तेति राम्रो छोरा लाई छाड्न सक्ने जे भयेनी येस्तो गर्न नहुने हो चित्त नबुझे अलग बस्नु पर्छ अर्को सङ्ग लाग्नु भन्दात सुरुको बुडा बाट तनाब भयेनी पछि को झन केगतिलो हुन्छर मेरो बिचार मा 🤔🤔
@ramjighale845
@ramjighale845 11 ай бұрын
आईमाई लाई पनि पड्काउनु पर्थ्यो बङ्गारा झर्ने गरि
@anishdwal8385
@anishdwal8385 Жыл бұрын
ठिक गरनु भाे भाइ आफ्नाे श्रीमती छाेडि अरकाकाे बुढि भगाय पछि त्याे कुकुरनीलाई पनि दिनुपरथ्याे
@upendramakhim791
@upendramakhim791 Жыл бұрын
महिला हक अधिकार भए पछि एति कराउदारछन नि।
@mayabaral7633
@mayabaral7633 11 күн бұрын
Very good dudi lai pani yasatai hannu paratheyo ni
Как бесплатно замутить iphone 15 pro max
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 6 МЛН
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
Как бесплатно замутить iphone 15 pro max
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 6 МЛН