रबीले मसंग ५० लाख मागेर निकितासंग बिहे गरेको हो, जीबीलाई रविले भगाएको प्रमाण नै दिए
@OmprakashBudha-b3n25 күн бұрын
Vai varat le raja neta karekarta Lai j vanadinu yo varatko nata gotta sabai ko sampati kasari kamako xanbin garnu par x aafno parman metayra soja sajalai matra fasako x
@Chadanisubba12325 күн бұрын
रबि लामिछाने गोलमाल घोटाला वाला मान्छे नै रहेछ पहिले देखि नै यत्ती कुरा चाहिँ बुझियो
यदि बुवाले भनेको सत्य हो भने रवि लाई जेल हैन फासी दिए हुन्छ। हुन् त कानुन नैं झोले छ ।झोले कानुन भएकोले नै यस्तो गरिरहेका छन् हाम्रो देश मा ।
@dambardambar247317 сағат бұрын
सत्य त 101 सत्य हो कुनै दुईमत छैन, रवि is डेन्जर शैतान हो रवि
@RoshanPokharel-u7k24 күн бұрын
प्रमाण बेगर कसरी दियाे पैसा हावा गफ
@sundarsingh928 күн бұрын
You are spellbound by a thug bro, Rabi is an international thug
@bishnuthapamagar855924 күн бұрын
५०लाख विना धितो अध्यक्षकाे सहमतिमा दिन मिल्दैन सर तपाई जस्तो बाैद्विक स्तरको मानिसले यस्तो गैरजिम्मेवार कुरा गर्नुभयो ।
@BomGurung-nm6oc22 күн бұрын
❤
@AmbikaTimilsena-o1z20 күн бұрын
Xi xi papi 😂😂rabi lai fasauna yo manche le khel kheleko
@shankaracharya925618 күн бұрын
यो भार्ह भाइ मध्यको हो चूर साला, यो पनि रबि को टार्गेट्मा थ्यो, कति सक्छस गर बुढो, 12 बर्ष मा खोला फर्कन्छ भन्छन तर त्यत्रो कुर्न पर्दैन, ८४ नजिक छ
@sundarsingh928 күн бұрын
@@AmbikaTimilsena-o1z hamilai thaha Rabi kun star ko thug ho bhanera jyada bhede guf na de mg
@AnupbabuShrestha-b9g14 күн бұрын
प्रमाण पनि दिन नसक्ने प्रमाण भएकोलाई पनि कारबाही गर्न नसक्ने कस्तो यो सरकार
@matrikaale257024 күн бұрын
यो बुढा पनि हुँदै नभाको कुरा गर्छ रवि र निकिता को विवाह मैले पैंसा दिएर विवाह गरी दियो भन्नु यो सबै फटाई कुरा हो
@thapagyan468024 күн бұрын
@@matrikaale2570 andhe bhakta le hakikat sunnai sakdaina
@saritarai259011 күн бұрын
@@thapagyan4680 praman dina pani sakdaii na jpt bolda hunxa..
@srenee25859 күн бұрын
@@thapagyan4680kura gardeena huncha proof huna pardeena andha vhakta ta timi haru jasto jhole hou. Ek nirdos lai hirasat ma gumai rahane arabou kane proof vaeni satta ma basi rahane kanun ko dhajjiya udairakeko chou
@SureshPrasad-k7l25 күн бұрын
भारत जंगम पनि फस्ने सम्भावना देखियो 😅
@kumartamang779621 күн бұрын
यो पत्रुकार कस्तो रहेछ । आफू नै बोलेर बोल्नै दिँदैन त । कुरा स्पष्ट पार्न दिनु होला नि ।
@manumagar258021 күн бұрын
हावा गफ नगर बेकार मा
@HikmatBhandari-mo9or24 күн бұрын
यहाँ माथि अनुसन्धान गर्नु जरुरिछ ।
@bijayshilpakar688716 күн бұрын
भरत लाई दिप्रेसन को समस्या छ है
@Karen-jk7rn13 күн бұрын
Yo khate varatko dalalho daka desh dhorahi
@bukeshmudbari203725 күн бұрын
रवी लामिछानेजीले ऋण लिएको के प्रमाणछ ? ऋण लिँदा ऋण मागफारम भरेकैहोला धितो पनी राखेकै होला ? जनतालाई प्रमाण चाहिन्छ, प्रमाण विना जे पाए त्यै वोल्न पाइन्छ ? कतै त्यो नटवारलाल तपाईँ आँफै त हैन ?
@Meronepal-176824 күн бұрын
जसरी रविले सहीछाप नगरी रकम अपचलन गरेका छन् त्यसरी नै नेपालमा ठूलाबडाहरुले प्रमाण नै बिना पहुंच र शक्तिको आधारमा भ्रष्टाचार गर्छन् र गराउछन l त्यसैले राम्रोसँग अनुसंधान गरी रवि साथै सवै भ्रस्टहरु लाई कारवाही गर्नु पर्छ l
@Meronepal-176824 күн бұрын
रबिले ऋण लिएको प्रमाण छैन तर ऋणबाट आएको पैसा खर्च गरेको प्रमाण छरपष्ट छl नेपालमा शक्तिशालीहरूले गर्ने नै यस्तै हो। नेपालमा माथिल्लो तहका मान्छेले गर्ने अपराध यस्तै प्रकृतिको हुन्छ। l त्यसैले माथिल्लो तहका मानिसहरू पक्राउ पर्दैनन्। l रविले पनि खाएको हो तर उ पनि छुट्छ।
@Sadikshya-uz4kl23 күн бұрын
सबै हावा कुरा नपत्याउने कुरा हो सबै फसाउने षड्यन्त्र हो यो नचाहिने कुरा गर्नेलाई कारबाही गरियोस् यो मिटर ब्याजमा ऋण दिने ठगी को राजा हो मिटर ब्याजमा ऋण दिने
@MadanPoudel-v4v22 күн бұрын
@@Meronepal-1768लिएको प्रमाणै भएर धने ठग रिसिकेस चोर अझै पदमा छन स्काउट खाने मन्त्री नै भएर बसेको छ बाख्रेले बाख्रा पाल्न लगेको पचाइहाल्यो अब के कुरा गर्छौ खोइ । एमाले काङ्ग्रेसका लठुवा हौ भने तिमिले बोल्न सुहाउला र ? अरबौ हसुरेर लडेका तिमिहरुकै पाटी तिर हजारौ छन । हुदा हुदा यो रास्ट्रभक्तिको कुरा गर्ने यो जङ्गम बुढोले पनि ठगेको हल्ला आइराखेको छ । एउटा रबि मात्र खेद्नु त अति भएन र ? खोइ अरु ? ८७ अर्ब चाहिँ खोज्नुपर्दैन ?
@RajkumarRana-ud3vt22 күн бұрын
कति सेवा शुल्क (कमिसन) मिल्छ यसरी प्रबचन दिदा सुरु देखि अहिले सम्म सुतेर बसेउ कुम्भकण
@mbsunar74458 күн бұрын
50 लाख दिने तेराे कतिछ समपति केगरि कमाकाे छानबिन गरनपरछ
@dipakshrestha46107 күн бұрын
प्रमाण पुर्याएर सहकारी चलाएको भए यो कान्ड मचिने थिएन रबीका झोले महासय ज्यु हो।
@tankasubedi822125 күн бұрын
सर अब तपाई कानुन अनुसार फस्दै हनु हुन्छ कि । धन्यबाद
@binodshrestha252425 күн бұрын
Thank you adhibakta Bharat jangam sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BikashBaniya-ci2nf24 күн бұрын
Mero ghanta Muji
@sundarsingh928 күн бұрын
@@BikashBaniya-ci2nf ta ghantiko ghanta thuglai bhagwan bhanera pooja gar mg
@SushmaRijal22 күн бұрын
अलि कुरा डोल मोल बुझिन्छ कानुनीमााछे हजुर सहकारी लाई कानुन सिकाउने हजुर तर गैर कानुनी कार्यमा आफू किन सहभागी भएको
@rajupokharel425024 күн бұрын
भारत को जङगम जे अर्यायो तेहि बोल्छ
@Muluksingh-g8s22 күн бұрын
हिसाब र पिसाब क्लियर हुनुपर्छ कसरी दिनु भयो??
@ManojAyer-wr3fb23 күн бұрын
प्रमाण छ भने त साचो हो प्रमाण छेैन भने त फसाउने चाल होईन त ?
@rosedmlove13 күн бұрын
पताउने कुरा गर्नु पर्छ नी बिना धीतो बिना तम्सुक कसले पैसा दिन्छ हो हैट😂😂
@khabardar42012 күн бұрын
sahakari haru dubeko nai tesaile ta ho ni tamasuk dhito vako vaye ta kunai sahakari dubdaina ni
@Kiranweekly9 күн бұрын
Tyahita tyo pani 50 Lakh sano amount horaw 😂😂 Kuch v
@bhesrajlamichhane470024 күн бұрын
यो कुरा मा सत्य छेेैन कागज पत्र केहि त हुन् पर्ने हो पैसा दिने र लिने को कागज पत्र हुन प-यो नि
@lamasamina516124 күн бұрын
जे बोलेनी हुने? कस्तो भयो के भयो हाम्रो देश।
@MilanRasaili-u7x21 күн бұрын
फसाउन लाई जस्ले जे बोल्दे पनि भयो
@kalpanathap71633 күн бұрын
प्रमाण देखाउ यतिकै हावामा पैसा दिन्छत कि 50 रुपिया हो
@SabitriGhimire-l6lКүн бұрын
जे बाेले पनि हुने जेगरेपनि हुने याे कस्ताे जमाना अायाे नेपालमा
@saobaba382123 күн бұрын
यस लाइ नै जेल जाग्नु पर्यो
@arjunmadenlimbu422723 күн бұрын
सत प्रतिशत झुट
@grregmi41882 күн бұрын
यिनको केही अन्तरबार्ता हेरेको छ यी मान्छे पनि राम्रो नियत भएका मान्छे होइन
@prakashkhanal80822 күн бұрын
ब्याक्तीगत रूपमा पैसा नदिने, गैर कानुनी तरिकाले सहकारीको पैसा दिने दिने तिमीलाई पनि अनुसन्धान गर्नु पर्ने देखिन्छ ।
@podverse6923 күн бұрын
सधैंभरि जवानी हुँदैन सधैंभरि पावर हुँदैन त्यसकारणले रवि लामिछाने सर पुलिस कस्टडी जानुभन्दा अगाडि पेपरमा साइन गर्दाखेरि यो हातले अहिले कस्टडी जानलाई साइन गरेको छु निक्लिसकेपछि यी भ्रष्टहरुलाई यही हातले साइन गरेर एक एक गरी जेलमा को छु भनेर जानुभएको छ। त्यसको इन्तजारमा हामी छौं अब त्यो दिन छिट्टै आउनेछ जय रवि जय घन्टी। ❤️🫰
@lilaniraula963024 күн бұрын
सदस्य नै नभएकाे मान्छेलाई सहकारीबाट पैसा मिलाई दिउँला भन्ने तिमी बुढा पनि जाली नै रैछाै ।
@kedarnathpaudel855116 күн бұрын
बुडो मान्छेले को कुरा मिलेन बुबा बिना कागजात बिना कसरी दिनु भयो बुबा
@Rai021_Official15 күн бұрын
रबि जी को समर्थक ले अब ई काकालाई पनि डिप्रेसनमा पुर्याउने भय😂😂😂😂😂😂
@kabirai277613 күн бұрын
लाभिपापिहरु शबै छटटुहरु अहिले कुरा धुमाउछ हैट
@RajeshworiKafle23 күн бұрын
यस्तो बुढेसकालमा पनि यस्तो नाटक गर्न जान्ने रछन कलाकार पो बनाउनु पर्ने रहेछ।पापको अलिकति पनि डर त मान्नु परने हो।अोलिले कति दिन्छु भनेको छ होला।
@parasmaniadhikari494522 күн бұрын
जताशुकै जेशुकै बाेल्नु हुदैन
@haririmal32715 күн бұрын
यो मान्छे सन्काहा हो । यो मान्छेलाइ उसको बारेमा प्रश्न सोधियो भने अन्तरबार्ता नै छोडेर हिड्छ ।
@gunarajkafle860522 күн бұрын
भरत जङ्गम ले रबीले पैसा तिरेको भने। तर जि बी भगाउने कुरामा रबीको हात छ भनेको सहि हुनु पर्छ।
@srenee25859 күн бұрын
Ehi budo ko sahakari mudda ma nam aeko cha afu bacna mafia ko sath pauna vaye navayeko kahani bunndee. Ravi ko birod gare bachinchu ki vanne lageko le yo vaneko ho
@prakashmangurung2478 күн бұрын
होइन मान्छे धर्म कर्म गर्ने बेलामा यस्तो कुरा बोल्दा अलिकति लाज नि लाग्दैन।
@samriddhi436410 күн бұрын
अध्यक्ष सहित समितिलाई जेल सजाय हुनुपर्छ किन भने बिना धितो ऋण किन दियको
@RatanaBk-sp7ti11 сағат бұрын
50लाख दियको लेखित प्रमाण देखाउनु पर्छ हजुर 50 लाख बिना कागजात कसैले दिदैन हजुर
@kshitijtmg503723 күн бұрын
हावा बोल्दा रछ यो मान्छे पनि
@mohankunwar-c5o23 күн бұрын
हावा कुरा
@laxmi418223 күн бұрын
Yetti dherai kuraharu hawa hoina hola sir? 2/3 sabda kura vayepo hawa vannu
@TEJBAHADURNIRAULA4 сағат бұрын
साथी घण्टीकाे पासाे नझुन्डाई याे सुन बुझ यस्ताे सम्बन्ध नजिक हुनेहरुमा हुन सक्छ ।
@KamalKamal-ui4sf6 күн бұрын
यी सबै बनावटी कुराहरु हुन। बिस्वास कसरी गर्नु यार पचास लाख बिना धितो कले दिन्छ यार बरु केपिले चाहिँ दियो होला यो पत्रुकार र यो घैटे बुढालाई
@PreamJ-z8h7 күн бұрын
यो कुरा सुहायन आगोमा घिऊ थप्नु हो तीमी सँग रबि ले कर्ज ब लियो तिमि सहकारी बाट देऊ या कुनै बैक बाट होस तेस्मा रबीको के दोष मुला
सहकारी कसरी चलाउने भन्ने मिसन भिजन नै नभएको मान्छेले नागरिक को पैसा कलेक्सन गर्नु ठगी गर्नु नै हो ।
@arjunchhetri435315 күн бұрын
रविकाे रिस गर्नेहरुकाे निन्द्रा नलाग्ने राेग बाट ग्रष्टहरुकाे चुकुल फुटकेकाे अझै धेरै हेर्न र सुन्न पाउने भयो
@sundarsingh928 күн бұрын
andhabhakta Rabi thug ho bhanna kina laj lageko, America dekhi Nepal samma thageko, baneshworko rashlila najik bata chinne lai thaha hunchha
@kingarjun996720 күн бұрын
तिमी सहकारीवाला पनि माहा फटाहा नै हौ के त्यो ठाउमा सोझा गरिब जनता भएका भए घर जग्गा लिलाम गरेर सोझा गरिब जनतालाई धोती न टोपी बनाएर सडक छाप बनाउथ्यौ.. सहि मान्छेको फेला परेछौ बल्ल..
@ElonAdhikari9 күн бұрын
ए हजुरबा यो बुडेस्काल मा पाटी को झोला बोक्न् छाड्नुस हउ देश बिग्रीसको ।
@kiranudas22 күн бұрын
यो पनी चोर नईं रैच्छ।
@farmernepal10626 күн бұрын
रबि फटाहा नै हो
@DilipKhadka-bz3ciКүн бұрын
Yo yeha lado ho
@dalbahadurgurung842024 күн бұрын
यो पत्रकार कुरा सुनेर कुरै बुझेन अलमल मा परयो ।
@muiparajiram8 күн бұрын
५० लाख मागेको भए किन कुरो लुकाइयो त?
@ManjuMashrangiManjuKarki11 күн бұрын
यो बुढोसँग ५० लाख कहाँबाट आयो? बिना धितो यसले कसरि दियो? अब यसको छानबिन गर्नुपर्छ सरकारले! विचार गर्दा त बुढोसँग काला धन धेरै भएको हुनुपर्छ।
@kanak_rai_official24 күн бұрын
यो भिडियो हेरेर म मुर्छापरे होउ हासेर केके हो तरिका हैट
@dambarlimbu5532Күн бұрын
यो रामहरि भन्ने जन्तु चै खतरा रैहेछ। कृपया सम्बाद पुरा सुनेर मात्र प्रतिकृया दिन उचित होला।
@GeetaKshetri-r1k25 күн бұрын
नठबार लाल मर्तै हो र जेलेंशकी हो रवि
@raajbartaula942724 күн бұрын
vutroo jeleslki mahaa choor hoo tero baaw rabi bahunbudhi layera sojo gb fasaauni kutta ho ravi
@lalbaijee706915 күн бұрын
ऋिण लिएर तिरे पछि कुरा सकियो। कुरा रहयो ढिलाई गरेको। समस्या भएर नै ऋिण लिएको हुन्छ।केही ढिला या चाँडो हुन्छ। तर ब्याज सहित तिर्नु नै इमानदारीता। कुरा रयो रबिले रिसायो या हक्पायो भन्ने तँपाईले माग्ने बित्तिकै तिर्न सक्ने अबस्था भए ऋिण नै लिदैन थिए होला। मेलै पनि बैकिङ कारोबार गरेको अनुभब छ।
@himatimalsina308321 күн бұрын
भ्रष्टका खेतालाहरु बेसुरमा बरबराउदै हिड्ने गर्छ्न लाज नभएका हरु
@laxmisapkota13489 күн бұрын
ए कथा पोभनेको रेछ बुढाले
@SarachiTamang20 күн бұрын
रबि लाई बुठाले सहकारी बाट 50 लाखदियो रे अनि रवि सहकारी कसरी ठक भयो ? bhageko manchi
@rohitbahadurrai321921 күн бұрын
आफू चोखो हुन अरुलाई दोष थोपर्ने अभिव्यक्ति ! बिना धितो ५० लाख ऋण प्रभाह ! तपाईं पनि शुद्ध हुनुहुन्छ जस्तो चैं छैन है ।
@SushantOfficalvlog13 күн бұрын
ए हजुर त्यस्ता झूटा कुराहरू गरेर जनता नभडकाउनुस प्रमाण दिन सक्नु पर्छ नत्र जनताले गुहु ख्वाईदेलन
@santosthapa268022 күн бұрын
ये फस् गया😂😂😂।हुने नहुने बोलेर फस्यो बूढा पनि
@dhanbahadurkarki397119 күн бұрын
यो सहि कुरा हो जस्तो छ है
@alonebasu192823 күн бұрын
सहकारी शब्द सुन्नसाथ रबि दादाको याद आउने को को हुनुहुन्छ। 😂😂😂
@sundarsingh928 күн бұрын
Dada haina daka ho Rabi
@DRNCHANNELTV2 күн бұрын
Chor ho muji desh ko cremale lado
@krishnasubedi547014 күн бұрын
पुरै हावा बोल्दै छ बूढो ले तैट 😮
@jitenrai334524 күн бұрын
सहकारी देख्नै नहुने भौमान लाई 😂😂😂
@arjunpun5714 күн бұрын
माचिक्ने ५००००० लाख दिने जस्तै छस 😁🤪🤪🤪
@gurungkanxa938120 күн бұрын
कस्तो खाले पत्रुकार ब्यक्तिगत कुरा गर्ने?
@DebenChamlingКүн бұрын
D
@syambista505621 күн бұрын
सरासर झुट बोलिमा सत्यता छैन!
@ramchandrabhantana289924 күн бұрын
रबि ले पचास लाख लिदा धिताे के राखेका थिय त भरत जि कि बिना धिताे रिन दिनु भयाे
@bikasbhandari6321 күн бұрын
भरत जङ्मम तिमीले मलाई पनि एक करोड दिलाउ नत्र तिमी फटा हाै।तिमी पनि काङ्ग्रेस र एमालेको 100% झोले हौ।
@HimaKhatri-d2g25 күн бұрын
भरत जियु यो बलदा जिमा लिनसकनु परछ तपाईं छोरानाति को धरमा समजानु रबोनुस हइ
@Karen-jk7rn13 күн бұрын
Yo khateko choranati chainahola kepiko jhole kepi jastairadoholani
@arjunsinghdhami873915 күн бұрын
अमेरिका म लाखौ को तलब छोडेर आएका भनेपछी पैसा त हुनुपर्ने होइन र रबि सङ?? । निकिता सङ बिहे गर्नुपुर्ब रबि भिकारी थिए त?
@lilaprasai510024 күн бұрын
अतीथीलाई बोलन दिनुस माहासय ।
@MrGhalemin8 күн бұрын
यो बाजेको कुरा यदि सत्य हो भने रबि पनि दोसी देखियो साथै डिपी पनि र जिबी चाही फटहा तर फसाएको देखियो
@prakashkhanal80822 күн бұрын
Yo bharat जङम नटवरलाल रहेछ
@BasantiKhadka-ee7ny18 күн бұрын
यो बढो मान्छेलाइ मैले 20 लाख देको थिये तर मसङ प्रमाण छैन साला जे पायो तेहि बोल्छ
@jprakhal536512 күн бұрын
झुट
@NarayanBhatt21 күн бұрын
अब आएर एको सबै छान बिना गर्नु पर्छ
@Rajanofficial-wb7ml6 күн бұрын
सहाकारी ठगेको प्रष्ट हुदा पनि अन्धभक्त हुनु भनेको भ्रष्टाचारिको खुट्टा चढाउनु हो
@GaurisinghThagunna8 күн бұрын
यो मान्छे कुन पाटी को हो रबि लाइ पैसा दीए को लिखित गराए को छ 50 लाख बिना कागज नगराएर कसैले दीनछ 50 हजार पनि दिदैन
@dependralamichhane472710 күн бұрын
यो बुढोले झुट बोलेको छ,प्रमाण भए देउ अनुसन्धान मा सहज हुन्छ तर झुटको खेती नगरौ पछी रबि बाहिर आइहाल्छ अनि बजाउला बाजा फेरि मलाई बोल्न लगाइयो माफ दीनु नभन्नु।
@newkalikanepal754420 күн бұрын
बीना धीतो बीना प्रमाण कुन सहकारी ले 50 लाख रीन दीन्छ . तेरो बाउको सहकारी बाट मलाई पनि रीन दे त दीन सक्छस हावा कुरा गछ्स
@sirjetpandey29354 күн бұрын
मैले नबुजेको कुरा रबिले रिण लिगे अनि फिर्ता गरे भनी कसरी दोषी भय ।
@DeepakThapachhetri-dc2dh21 күн бұрын
Yakura habadari kura ho sakiyko kurakenikalni
@samsingh299224 күн бұрын
यो नयाँ फिल्म काे स्टोरी हो?
@gauribudhthap-bq2kp24 күн бұрын
हामी जन्तालाई सहकारी बाट मात्रै दस हजार ऋण माग्दा सम्पती बिवण सहिद साछि राखेर औठा छाप गर्न लगाउ छ तर ठुलाई यो सिस्टम हुन्न र कि हावा कुरा होर बुझ्नै गाह्रो भो
@Mayamugani377622 күн бұрын
यो सडयन्त्र गर्दैछ यस्को कुरा कसैले नसुन्नुस
@DilliramBhandari199222 күн бұрын
Hawa lekhxas jhole thag
@SunilSharma-le2ce25 күн бұрын
जंगम दाई तपाई जस्तो ब्यक्ती हुस्सु हुनु भयो भन्ने कुर पत्याउन गाहोॅ छ । तपाई देश भक्त भन्नुहुन्छ तर यस्को जानकारी किन संसदिय समिती र पुलीस लाई जानकारी नदिनु पनि दोषी होईन ?
@rewatshrestha221125 күн бұрын
K KO SAMSADIYA SAMITEE ! UHASANGA SAMBANDIT GHATANA SARKARBADI MUDDA CHALIRACHHA BHANIRACHHA TA !
@BuddhaShrestha-s6u15 күн бұрын
ओली भक्त बुढो हो
@kajishrestha-r8v24 күн бұрын
यि जङ्ग्म बुढो पनि अनुसन्धान गरे फस्छन पानीमुनिको ओभानो बन्न सबैले खोज्छन प्रमाण हेरेर कार्बाहि हुनु पर्छ ।
@chandagautam291523 күн бұрын
Yo kura milena 50 lakh bina dhito kasle dinxa arkalai ?
@bikasbhandari6321 күн бұрын
मलाई पनि दिलाइदेउ भाइ सहकारी बाट 1 करोड चाहियो।
@sundarsingh928 күн бұрын
Afai aauchha, Rabilai ta thahai nabhai aayo ta Butwal bata
@RamSharanThapaliya-w1h24 күн бұрын
रबिको नटवरलाल हरु सुनेको हो तिम्रा रबिको कालो कर्तुत,तर तिमिहरु लाई बाध्यता छ मासुभात को,