रबि छुटेपछि गगनकै अघि बाघझैं गर्जिए सुरेन्द्र केसी: फटाहाहरु जेल जान तयार होउ, जिल्ल परे गगन

  Рет қаралды 95,555

Newsmandu HD

Newsmandu HD

Күн бұрын

Пікірлер: 157
@NewsmanduHD
@NewsmanduHD 15 сағат бұрын
रबि छुटेपछि अब गगन थापा के गर्नुपर्छ ? १- युवा युवा मिल्नुपर्छ १- सन्यास लिनुपर्छ
@thakurbhusal8569
@thakurbhusal8569 15 сағат бұрын
सन्यास लिनु पर्दछ
@parshuneupane2782
@parshuneupane2782 14 сағат бұрын
सन्यास लिने नि आफ्नो वचन पूरा गर्नु पर्यो नि।
@comedygang698
@comedygang698 14 сағат бұрын
aanna khayko mukha le boleko ho vne ab rajniti xoder kirtipur ko dada ma laptop chalayr monts 4 /5 lakha kamaun jau mateen kaji
@RishiramThanet
@RishiramThanet 14 сағат бұрын
Chor lea sanyasa liyo bhanea Nepal nai rahadain.
@OmSitaula-w1s
@OmSitaula-w1s 9 сағат бұрын
Apasabda prayog vaekoma xyama chahanxu: Ke khanda esto hunxa vanne pakxema mero vanai esto xa; kodoko 3 pani vanera purano jutta ra gobarko jhol khayo vane saed kubudhi ra kudharma aauxa.. Doctor saapko bicharlai samman xa. Thank you.
@RaiGunaraj-j9y
@RaiGunaraj-j9y 15 сағат бұрын
मेरो गाउँले नितिज राईलाई धन्यवाद छ। रवि सरलाई न्याय दिनुभएकोमा। thank you so much jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@MadhavKarki-oc2ys
@MadhavKarki-oc2ys 15 сағат бұрын
नितिज ज्यु लाई मुरि मुरि सुभकामना छ रबि सर हजुरलाई धेरै धेरै सुभकामना छ जय घन्टी
@GopalSingh-ud3dr
@GopalSingh-ud3dr 14 сағат бұрын
धन्याबाद नितिज राई जि रबिजि लाई न्याय दिनु भएकोमा, जये रबि जये घन्टि।
@barpipalonlinetv141
@barpipalonlinetv141 15 сағат бұрын
आखिर सत्यको जित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व गृहमन्त्री माननीय रवि लामिछाने ज्यू ६५ लाख धरौटीमा रिहा हुनुभएको छ।🙏🤟🔔 🇳🇵
@chandrashahi9046
@chandrashahi9046 13 сағат бұрын
जय नेपाल ,,जय देशभक्त । मानिस बिकेकाे देशमा धन्न न्याय ले लाज राख्यो, जय न्याय ।
@dambarkarki4703
@dambarkarki4703 14 сағат бұрын
जित अबस्य सत्यको हुनेछ।
@begbahadurpun4996
@begbahadurpun4996 5 сағат бұрын
सुरेन्द्र के सी जिउ को भनाइ र सोच ठिक लाग्यो जय होस् अब नेपाल का भ्रस्टचारी हरु को खोर मा जाने पालो आउदै छ
@radhajoshi9350
@radhajoshi9350 15 сағат бұрын
आज गगने किन निन्याउराे छ ठगलाई सन्चाे छैन हाेला मरेपनि हुने
@urmilaacharya6854
@urmilaacharya6854 15 сағат бұрын
गगन ले चाहिँ संन्यास लिनुपर्छ कान्तिपुर मिडिमा कामगनुपयाेँ
@pramilathapa7929
@pramilathapa7929 14 сағат бұрын
Satya ko jitvayo nyadish lai dhannebat🙏🔔🔔🔔
@kiranrajsubedi2447
@kiranrajsubedi2447 15 сағат бұрын
Desh ko jit vayo khusi xu
@krishnabirtamang1707
@krishnabirtamang1707 5 сағат бұрын
डक्टर साहब नमन छ सलोड छ 💯 दाँतमा ढुड.गा लागे जस्तै २५ बर्ष सासन गर्ने नेताहरूलाई ब्यागिय हान्नु भयो एकदम खुशि लाग्यो ।तर केपी,शेर बाहादुरले कुरा बुझने त होईन ।१२ बर्ष कुकुरको पुच्छर बाँसको ढुँरोमा राख्दा पनि बाड.गो भने जस्तो ३,४ पटक प्रधान मंत्री बन्ने सपनाहरूले देश चलाए पछि कसरी बिकास हुन्छ र नेपाल 🇳🇵?शभकामना छ यसरी नै तपाईको आवजलाई सबै ३ करोड नेपालीमा पुगोस ।जय नेपाल 🇳🇵
@BasantBudhathoki-v7z
@BasantBudhathoki-v7z 14 сағат бұрын
200% सहि कुराे हाे
@deepagyawali2656
@deepagyawali2656 15 сағат бұрын
अर्जुन नरसिंह के सी को वाशिङमेसिन बिग्रेको छ रे गगनले राजनीति गर्नै पर्दैन
@parshubista2958
@parshubista2958 5 сағат бұрын
Jaya Nepal and ghanti Jaya
@ratna65acharya
@ratna65acharya 2 сағат бұрын
Dr. KC sir ko 👉yo kurA 100% manparyo✔/ Satya✔❤🇳🇵
@norbulamajumli1768
@norbulamajumli1768 3 сағат бұрын
डा सहेब नेपाल आमा बचाउनु हाेस,हजुरले देस जन्तकाे हित गर्नु पर्छ,❤❤❤
@BalBahadurThapa-mo6dc
@BalBahadurThapa-mo6dc 14 сағат бұрын
Jay Rabi Jay Ghanti
@ThakurTimalsena
@ThakurTimalsena 3 сағат бұрын
dhanybaad Dr k c
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 4 сағат бұрын
100% सहि कुरा।
@BiswashLama-g8q
@BiswashLama-g8q 14 сағат бұрын
good
@gobindashrestha7493
@gobindashrestha7493 9 сағат бұрын
Double standards भनेकै यही त हो
@asianmagar3622
@asianmagar3622 12 сағат бұрын
🙏🙏🙏🙏🙏🙏धन्यवाद नितिज सार हजुर लाई रबिलाई न्याय दिनु भएकोमा
@BalBahadurThapa-mo6dc
@BalBahadurThapa-mo6dc 14 сағат бұрын
100% Right Dr sir
@laxmichhetri4780
@laxmichhetri4780 14 сағат бұрын
8पढकाले देश चलाछत पिक्षचडिको केकाम यसतै छ जय देश
@RajuShrestha-g8b
@RajuShrestha-g8b 2 сағат бұрын
सुरेन्द्र केसी ले भनेको कुरा सबै ठिक होला तर जनता ठिक छन भन्ने कुरा गलत छ भोट नोट देखेर लाल्ने गलत पार्टी रोज्ने यि जनता हो की होइन
@LaxmanGuragain-z6k
@LaxmanGuragain-z6k 56 минут бұрын
भ्रस्टाचार गरे पछि विभेद कारि सोच आउ छ
@bijayabk-ks9xf
@bijayabk-ks9xf 12 сағат бұрын
Slam cha hajar haru jasta nepal ko saput jay rabi dai🙏🙏🛎🛎❤❤❤
@LaxmanGuragain-z6k
@LaxmanGuragain-z6k 42 минут бұрын
बुद्ध जन्मे को देश भयको हुदा बुद्ध को देश भन्नू पर छअनि मात्र धर्म को बिबाद अन्त्य हुन्छ बुद्ध पनि हिन्दु सनातन धर्मनै बुद्ध को मुल जरो हो
@chanthapa7943
@chanthapa7943 3 сағат бұрын
Prithivi EKTA Divas JAYA HOS 🇳🇵
@UdayaLimbu-c1s
@UdayaLimbu-c1s 5 сағат бұрын
J vannu vayo Dr sure dra g le thik vannu vayo
@dammamsaudi-wg4hs
@dammamsaudi-wg4hs 3 сағат бұрын
great speech surendra ji
@bedrajghimire244
@bedrajghimire244 33 минут бұрын
समय अझै छ गगन ठिक छन्
@theinvincible4015
@theinvincible4015 4 сағат бұрын
जनताले बुझ्नुपर्छ ।नेपालमा ठूला दलले साना दल लाई निमोठने काम भरहेछ। दलका झोले बाहेक सबैलाई ज्ञात भयको छ। एमाले काङ्ग्रेस र माओवादीलाई काउण्टर दिन पनि रा स्व पालाई बचाउन जरुरी छ।
@saruluitel4699
@saruluitel4699 11 сағат бұрын
100%sahi kc sir❤❤❤🎉
@karunakhadgi7330
@karunakhadgi7330 14 сағат бұрын
Great well said
@freesoul598
@freesoul598 13 сағат бұрын
जीत सत्यको क्राड्ग्रेस र यमाले अब के गगन आर्जु वली ईशोर बोल्दछन
@mansherrai5670
@mansherrai5670 12 сағат бұрын
100% rights Sir.
@pushparajbhattarai6461
@pushparajbhattarai6461 5 сағат бұрын
रवी लाई धरौटी को सहयोग गर्नु परेमा म पनि रू १००००/- सहयोग गर्ने छु, रकम संकलन यदि कुनै trustworthy हरु बाट account खोलीने भए मा , जय होस रवी, देश को भविष्य हो रवी !!
@GGanesh-zr8pt
@GGanesh-zr8pt 11 сағат бұрын
Jay Ravi Jay Ghanti Jay Nepal
@dipakdahal7052
@dipakdahal7052 8 сағат бұрын
न्याधीस भनेको नितिस राई जस्तो निस्पक्क्ष न्ययादिने हुनुपरो नितिसलाई मुरी मुरी धन्नेबाद 🙏🙏
@KaranchndrChand
@KaranchndrChand 9 сағат бұрын
Good ncr ho
@amritbishowkarma
@amritbishowkarma 13 сағат бұрын
100% right
@SumitKumar-mj3gq
@SumitKumar-mj3gq 9 сағат бұрын
Nice
@RaiRai-gl6er
@RaiRai-gl6er 12 сағат бұрын
Huge congratulations nitij Rai jyukai
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el 14 сағат бұрын
रबि छुटे बाख्रा कराए आरनु सेरे ओलि डराए ।
@bindodlimbu6668
@bindodlimbu6668 8 сағат бұрын
Kasailai tapai vannu xaina aafai mopai yesari halla ra ktha sunaune dekhi bahek kehi xaina parinam vane chai sunne timiharu sabai kamnai lagdainau..❤❤❤
@KailashSharama-pi7uo
@KailashSharama-pi7uo 9 сағат бұрын
Jashalai jey doshey pani matiyar wa malik yeutai hun...
@dhanlimbu9926
@dhanlimbu9926 3 сағат бұрын
kura matra garnu parne
@khatrichhetri837
@khatrichhetri837 13 сағат бұрын
पृथ्बि नारायन शाहा जिन्दाबाद ❤❤
@ganeshkhadka1411
@ganeshkhadka1411 10 сағат бұрын
Kati ramro sanga bhandino bho dr saap le. Ke garnu nepali janta le jati bhaneni bhujdainan.
@gorakh-cz1bk
@gorakh-cz1bk 12 сағат бұрын
रबि दाई जसंत़ो नेता कोईछैन उले गरेको काम देखेपछी सबै नेता निसंले जलछन तेसंता नेता लाई जेल हांलनु पृछं है
@bhojrajtiwari4263
@bhojrajtiwari4263 5 сағат бұрын
कम्युनिस्ट हरुले राजा को गुण गान गर्नु ओठे भक्ती बाहेक केही होइन। डा के सी को इतिहास उपर त्यति गहिरो ज्ञान छैन उनी पनि वामपन्थी नै हुन। राजा लाई ब्याक्ती बाट माथी उठेर सस्थागत रुपमा हेर्नू पर्छ । राजा समेत ले सोही गर्नु पर्छ। अत: कम्युनिस्ट को भुल भुलैया मा नपरौ।
@haripunharipun7291
@haripunharipun7291 11 сағат бұрын
गगन थापा जी अट्टालिया को जसतो देखिन्छ खै देखाउ देखाउ भनेको प्रमाण ? रबीले भने जस्तो प्रमाण भनेको हैन रहेछ प्रणाम रबी भनेको रहेछ बल्ल थाहा पायो
@shyamgautam410
@shyamgautam410 9 сағат бұрын
पिपलपाते दहि च्युरे अवसरवादी सूरेन्द्र के सि र सून्दरमणी को औचित्य सकियो अब, अन्ततोगत्वा लामिछाने धरौट मा थुनामुक्त भए। यी दूवैले रविउपर विषवमन गर्दै पिपल पाते कुतर्क गर्दै आएका थिए।
@dawatshringsherpa6299
@dawatshringsherpa6299 13 сағат бұрын
गगन दादाकाे अनुहार अलिक न्याउराे देखियाे नि हाे
@DyDy-oc2cb
@DyDy-oc2cb 14 сағат бұрын
Sahi.ho
@prakashchaulagain6214
@prakashchaulagain6214 13 сағат бұрын
त्याे सम्झना वयको वय नेताकाे याे दुर्गति किन हुन्थ्याे
@buddhigurung4372
@buddhigurung4372 13 сағат бұрын
good surendra 🎉🎉🎉🎉🎉🎉
@buddhathulung5966
@buddhathulung5966 13 сағат бұрын
🙏🏼🌹🙏🏼
@surendrabist293
@surendrabist293 13 сағат бұрын
राजनीतिक प्रतिशोधन गरेर राज्यको ढुकुटी लुट्दै सोझो माथि फाइदा उठाउदै गर्ने फटाहाहरूलाई जेलमा सड्याउनुपर्छ
@devidahal9753
@devidahal9753 13 сағат бұрын
खलेगरो छैन नेपालमा काॅहा मेयो गाड्नु येसैले नेपाल यांहा पुगेको
@ParuGurung-jj8hq
@ParuGurung-jj8hq 2 сағат бұрын
जय घन्टि
@HiHi-cb4ww
@HiHi-cb4ww 9 сағат бұрын
केसि सर ले जुन जिम्मेवारी पाउनुभयेा उपलब्धि पनि छिटै देखियो ,,,,कतार भ्रमण,,
@chandrakantaneupane4999
@chandrakantaneupane4999 Сағат бұрын
नेपाल देशमा नेपालको अस्थित्व र मान्यताएं मलैचा मा बेरिएर केवल निजी स्वार्थमा लिप्त र भावि सन्तान को अवस्था र देशको अस्तित्व के होला भन्ने नसोचेर क्षणिक स्वार्थमा लागि परेका कारण जुन देश लाई अरू कसैको स्वार्थी नजर नपरोस् र नेपाल देशको अस्थित्व अक्षुण्य रहोस् भन्ने लाई तिरस्कार र अन्य देशको ब्यक्तिलाई जुन कि नेपाल देशको कुनै भूमिकामा नै छैन उसैको गुणगान गाउनु लज्जास्पद को किन्चितै नमानि कैसैले गान्धी र कसैले सेलिन को फोटो मा टास्सिएर आफु जन्मे,टेकेको र नेपाल देश नेपाली पहिचान गराउने लाई द्वेष र इर्ष्या गरीरहेको छौं यो हाम्रो नैतिकता माथि कै ठूलो प्रश्न चिन्न को पर्खाल आफै ले आफै माथि खडा गरिरहेका छौं ,यो हाम्रो आफ्नै नैतिकता माथिको प्रस्न हैन र ? पौष २७ को इतिहास र ऐलेको वास्तविक यथार्थ विस्तारै केलाए हेरौ अनि बुझौ र मनन गरौ हामी कहा कहा चुक्यौ यो हामिले भोग्दै आएको इतिहास को यथार्थ ले नै सम्झउने छ ,
@kisanthapa8161
@kisanthapa8161 8 сағат бұрын
गनगनेको सम्पत्ति छानबिन गरियोस
@kumbhatamang702
@kumbhatamang702 9 сағат бұрын
रबिले के देखाउने यार।??? 21 सिटको दल हो। 2084 मा बाघ बनाउन जनताको भोट चाहियो ।
@HimalRc-w2k
@HimalRc-w2k 13 сағат бұрын
🙏🙏🙏🙏
@gunanidhibashyal8514
@gunanidhibashyal8514 13 сағат бұрын
फेरि काठमाडौं मा समात्ने होला
@premmagar6928
@premmagar6928 11 сағат бұрын
मटन काजी अनुहार हेर्न लायकको हुन्छ आज
@devidahal9753
@devidahal9753 13 сағат бұрын
मेबिनको दाहि भयो भने नेपाल जस्तो हुन्छ
@purbelipujanrai
@purbelipujanrai 10 сағат бұрын
sahi kura ho mantree bhaye tero mantree xa tyo partyko xa vanxan ani hunxa but raja king sabaiko sajha hunxa sabai nepaliko raja hunxa na tyo partyko na tero mero hunxa only hamro hunxa yo satya ho
@tilakbahadur8629
@tilakbahadur8629 5 сағат бұрын
गगनको अनुहार हेर्नुहोस देश बनाउछु भनेर हिडेको छिछिछिछी लाज को पसारो
@nachhiringtek9174
@nachhiringtek9174 2 сағат бұрын
त्यसो भए अंग्रेज़लाई भारत निर्माता किन नभनेको नि
@narayanprashad8641
@narayanprashad8641 14 сағат бұрын
camera men pani आलु जस्तो कोको छन केही नदेखौने
@Krissbabu
@Krissbabu 2 сағат бұрын
गगन थापा को मोरल डाउन छ किन हो😂😂
@SanthoshChethri-o8q
@SanthoshChethri-o8q Сағат бұрын
गाेडा काे लगाम गंदा काे हातमा परेपछि के मुलुकं बन्छ😂😂 बादर काे हात नारैऐल बादलाई केथा केगंरने केगरने नदिमा फलदि याे जैहि बयाे देस😢😢😢😢
@yamdhasmulicha978
@yamdhasmulicha978 14 сағат бұрын
😊😊😊😊😊😊😊😊😊
@RaiRai-gl6er
@RaiRai-gl6er 12 сағат бұрын
Yo KC ko bhanai K ho karma anushar phala , respect hunxa !
@dipaktamang5804
@dipaktamang5804 13 сағат бұрын
Jaya rabi jaya ghanti jaya janta aba hesab lena parxa chor haru lai
@KamalaRai-v1r
@KamalaRai-v1r 14 сағат бұрын
Hami rai haru ko name nai kaphi chha ki kati emandar chhau ❤😂😮😢
@yadavbasnet5254
@yadavbasnet5254 2 сағат бұрын
Dharauti Badhi Bhayo ki Jasto laagyo
@OmprakashBudha-b3n
@OmprakashBudha-b3n 13 сағат бұрын
Bahurupi
@DelparsadAdhikari
@DelparsadAdhikari 4 сағат бұрын
पहिलोपटक बाख्रो र गोठालो लुछ्नु पर्छ😂😂😂😂😂
@USAjaynepal
@USAjaynepal 6 сағат бұрын
काँठेबाद। कुरा गर्न चै खप्पीस, काम गर्न चै फुट्टी नगर्ने, नचाहने, च्वाँटे, लम्फू, मपाई भनाउदै भुँडी भर्दै आलिसान चिल्ला चापुल्ला हुदै आजीवन दाउपेच, सत्ता टिकाव र बचावमा ब्यस्त, राष्ट्र-जनताको बोझ भएका नेताहरूको बाहुल्य समस्यामुलक। 😂
@sushilabhandari299
@sushilabhandari299 13 сағат бұрын
Hami pani chhanu bhim ko samarthan ma .
@tilbahadurthapa9695
@tilbahadurthapa9695 14 сағат бұрын
Bagh niskiyo aba bagh le bakhra khanchan.
@Bishnu-ow1fz
@Bishnu-ow1fz 8 сағат бұрын
नेपालमा पडेको मुर्ख भन्ने यस्तैलाई होला, त्यत्रो ठूलो रकम धरौटी मा निस्कदा यस्तो चुरिफुरी छ निर्दोष भएर अदालत बाट सफाइ पाउँदा झन कुन अबस्था आउने होला। यतिकैमा यतिसारो फुर्किहाल्नेबेलाअलिआएकोछैनहोमित्रहरुहो।
@bishnugurung5655
@bishnugurung5655 14 сағат бұрын
Rabi aba jati pani Vrastachari haru sabailai chai chani yek yek jhel kochnu parcha chadna paidhaina Ramro kaam garne lai garna sahaj bata baran banaunu parcha jastai Harka Balen gobi hamal khulman hasta desh ko hitma kaam garne lai jasari sahaj huncha testo patabaran banauna jaruri cha hai Ava oli shere prachanda e phurana jatipani Vrastachari saga shabadhan rahanu jaruri cha hai eniharuko biswas nagarnu hola
@ranaGanga-cl1hs
@ranaGanga-cl1hs 14 сағат бұрын
यो देशको मान्छे रे के बोलेको हो यो बिढुले ? अनि आफू चै कुन देशको ? बूढो भै सक्नु भयो अहिले सम्म किनै एक काम देशको लागि गर्नु भएको छैन । रभी जेल बाट मुक्त भएको यो बुढोपो उफ्रेन्छ के भको हो बेकार मा
@prakashsubedi9834
@prakashsubedi9834 3 сағат бұрын
Edited video
@MadhavLamechane
@MadhavLamechane 12 сағат бұрын
Gsn
@franciscolagua6973
@franciscolagua6973 12 сағат бұрын
yo gafadi USA le Visa na patyako haina
@BirendraSingh-y7q
@BirendraSingh-y7q 8 сағат бұрын
Yo jeet rabi ko haina purai nepal ko ho yasta jhutta mudda ma kati phaseko xan i love you yong nitij rai bhai ❤❤❤
@MilanAd-cu4nj
@MilanAd-cu4nj 25 минут бұрын
यो दुइ जिब्रे ताखु बास्टर
@padamkhatri929
@padamkhatri929 15 сағат бұрын
यो विडोयो जो पनि बोलर आउनु भएको अब र्बि पर्ती मुद्धा लगाएर यो देशको राज्स्व सके अब तेस्को त्यो खर्छ को दिगो माग को भग्तानी माग्नु पार्‍यो
@MekhThapa-z9h
@MekhThapa-z9h 15 сағат бұрын
Dr.K C.jyu 3 karodma Rajdhuth ta sastho,yaha 5 karorda ma pradhesh savasadha ta kine vanxan hajur.
@jeebnathuprety1500
@jeebnathuprety1500 14 сағат бұрын
Hoiena yo patrakar le na aayeka sabai byaktiko photo kin rakheka hun. Aadarniya Chandra Bhandari, mNniya sumana Shrestha kohi pani hunuhunthiyo. Ma pani tehi thiye
@WantedRBX-234
@WantedRBX-234 8 сағат бұрын
Chakari hajuriya hunay fayida yar
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН
Kadyrov Went Against Putin? / Poland Declares War on Russia
11:17
Прощание с Джимми Картером в Капитолии
2:31
Euronews по-русски
Рет қаралды 7 М.
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН