रबि हिरासत मुक्त भए लगत्तै डा. सुरेन्द्र आए मिडियामा || देशमा न्याय जीवित छ भन्ने पुष्टि भो | Dr kc

  Рет қаралды 68,128

Everest Nepal

Everest Nepal

Күн бұрын

Пікірлер: 112
@ChandraKattel-sh5cd
@ChandraKattel-sh5cd 12 күн бұрын
कानुन होइन अहंकार हो
@bhuddiram-d8p
@bhuddiram-d8p 13 күн бұрын
जिबि लुकाउने रबि फसाउने खेल हाे याे सबै
@keshavg1994
@keshavg1994 12 күн бұрын
रवि प्रति राजनितीक प्रतिशोध साधिएको भन्ने कुरामा डा. साबको स्ट्यान्ड मा पुर्ण रुपमा समर्थन छ । 🙏
@krishnakharel2177
@krishnakharel2177 13 күн бұрын
जय रबि❤❤❤❤❤❤❤
@dipendrashrestha1948
@dipendrashrestha1948 13 күн бұрын
पीडित को पैसा कसले दिन्छ? महत्त्वपूर्ण बिषय यो हो
@rabinchhetri9283
@rabinchhetri9283 13 күн бұрын
Kp oli le
@KhesmanTamang
@KhesmanTamang 13 күн бұрын
Ukhane ra totele ho ​@@rabinchhetri9283
@ReshamPariyar-x4r
@ReshamPariyar-x4r 12 күн бұрын
Kp oli sanga maga sab pisssa usaile dinxa dhuka hau la
@RabiRamanGyawali
@RabiRamanGyawali 12 күн бұрын
सन्तुलित विचार, संयमित र उत्तरदायित्वपूर्ण अभिव्यक्ति ! जनताको झोलन्दास सोॅच भत्काउने अभियान मा कोशे ढुङ्गो
@padamsiwakoti2841
@padamsiwakoti2841 12 күн бұрын
कागजी प्रमाण र मनसायमा न्यायलय अगाडि बढ्ने भो
@ramjiadhikari1061
@ramjiadhikari1061 12 күн бұрын
तपाईं अब केहि भन्न सक्नु हुन्न ।जता मल्फु उतै ढल्कु भो dr सुरेन्द्र सर ।कमजोरी तपाईंको मा नि देखियो ।सिधा कुरा सटिक उत्तर सटिक जवाफ चाहियो खाली युटुबे लाई मात्रै साएको जस्तो भो ।❤❤❤❤
@damodarregmi491
@damodarregmi491 13 күн бұрын
वकील एक घन्टा पीसाव फेरेर समय वितायका छ्न भन्छन यो प्रतीसोथन देखीयो
@somrajghale8853
@somrajghale8853 12 күн бұрын
Rabi ko jayhos Jay rabi jay ghanti 🙏🌹♥️🔔👍️🇳🇵🇳🇵
@khadkabalbahadur4104
@khadkabalbahadur4104 12 күн бұрын
Sir I really really love your works
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 13 күн бұрын
जय रबि भ्रष्ट भ्रष्ट मीलेर बनेको दुई तीहाइ को पाओर फुल सरकार को यो भन्दा बेजेत के हुन सक्छ ।
@KhimbabuPariyar
@KhimbabuPariyar 12 күн бұрын
Good
@rajendrabdrbist6257
@rajendrabdrbist6257 12 күн бұрын
लोकतन्त्र मा सबै हुन्छ भुक्ने स्वनात्रता छ भने हावा कुरा बोल्ने र गद्दारी गर्ने लाई कुटन पाउने अधिकार पनि त छ होला नि
@rajendranayak2584
@rajendranayak2584 12 күн бұрын
डा. केसि ले बोलेका कुराहरु सुगा रटाइ भयो आजकल , अलि अध्यन गरेर बोलिदिनु पर्यो, खालि युट्युबर को खुराक भाहेक केइ देखियेन,
@roshansunar4364
@roshansunar4364 13 күн бұрын
महान नेता dr पञ्चे बुझकड ज्यू 🙏👏! यो देशमा न्याय मरेको त छैन छैन तर दया पनि नमरेको कारणले धरौटी मै भएनि महान ठगहरू छुट्छन् 🤣😱 स्वास्नी सन्तान नसम्हल्ने हरू देश सम्हाल्न कुद्छन् 😩!
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 12 күн бұрын
डा साहेवको बझाई लगभग रवि गरिव र निर्दोष नै हुन र रवि माथि राज्यले प्रतिशोध पूर्ण कदम चालेको भन्ने नै निष्कर्ष लाग्यो है।यस बारेमा गम्भीर समिक्षा जरूरी देखिन्छ ।
@bishowlalshrestha2402
@bishowlalshrestha2402 12 күн бұрын
याे मान्छेले कहिल्यै रविबारे सकरात्मक बाेल्दैनन्, सुरुमै भनेका छन् संधिग्द ब्यक्ति। प्रतिसाेध भनेर त, दुनियाँ जान्दछन्,उन्ले त्यतिमात्र भनेका छन्।
@Umesh-n8x
@Umesh-n8x 13 күн бұрын
Rabi niedhos xa, jay Rabi ❤🎉
@butbahadurbasyal1774
@butbahadurbasyal1774 12 күн бұрын
अहिले सम्म कति सम यम्त अपनाय जनता ले ? अब चेन्ज हुनु पर्छ थोक्नु पर्छ साथी हो जो सुकै ले जे सुकै भनोश हद पार गरे पछि पछि हत्ने कुरा हुदैन लात को भुत बात ले मान्दैन
@indrathapa5256
@indrathapa5256 13 күн бұрын
डा सुरेन्द्र के .सी.ज्यु को आवाज सुन्दै आएको छु नमन गरेँ 🙏
@sangamthapa6829
@sangamthapa6829 12 күн бұрын
।माओवादीले सत्र हजार मारेर त परिवर्तन न आएको देशमा रास्वपाले दुई चार जना कुटेर केही बदलिदैन त्यसैले संयमीत बनेर अगाडि बढौ
@DurgaBdrgurung
@DurgaBdrgurung 12 күн бұрын
कानुनको नौ सिंङ हुदो रैछ।
@dca358
@dca358 12 күн бұрын
नेपालि जनता पावर 🇳🇵
@kcnarayan187
@kcnarayan187 13 күн бұрын
रबिको बिरोध नगरौ है डा साप फेरी कुट्न आउलान् /सरकारी वकिलले त कुटाई खाइसक्यो /
@ruckmanlawati152
@ruckmanlawati152 13 күн бұрын
दात सात फुस्किने गरि दिनुपर्थ्यो !
@Bimal.CK-pw3vc
@Bimal.CK-pw3vc 13 күн бұрын
सहकारी ठगेको भए प्रमाण देखाएर सहकारीमा तिर्न लगाएर पिडितलाई रकम फिर्ता दिनुनी बरु। एउटालाई प्रतिशोध साध्ने काम गरिराछन्।
@mahendrasubedi8127
@mahendrasubedi8127 13 күн бұрын
यी डाक्टर अब जे पनि बोल्न लागेछन् । यिनको विद्वत हराएछ ।
@krishnakharel2177
@krishnakharel2177 13 күн бұрын
जय घण्टी ❤❤❤❤❤❤❤
@chandramanshrestha8158
@chandramanshrestha8158 12 күн бұрын
यो डाक्टर हो कि दिमाग अलिकति फुस्केको केसी हो घुमाई फिराई डाक्टर केसीले पनि रवि लामिछाने सहकारी ठघि हो भन्ने कुरा गर्छ।
@gfdhdhhfgshjgdh4174
@gfdhdhhfgshjgdh4174 12 күн бұрын
मिन बहादुर दुध ले नोएडा हुन र यो डाक्टर ले मिन बहादुर को निकै ओकात गर्ऊ
@ramjiadhikari1061
@ramjiadhikari1061 12 күн бұрын
यी अनुहार न देखाउने पत्रकार देखी होसियार ।
@kishorbhujel098
@kishorbhujel098 13 күн бұрын
right analysis dr sap
@sirgotolucknow
@sirgotolucknow 13 күн бұрын
राजा र धर्म नमान्ने कम्युनिष्ट लेक्चर बाहिरबाट जस्तोसुकै फूल लगाएता पनि भित्रको मन कालो नै हुन्छ।
@laxmankhanal6686
@laxmankhanal6686 12 күн бұрын
काङ्ग्रेस कम्युनिस्ट नेपाल बिरोधी हुन यिनिहरु लखेट्नुपर्छ
@MadanPoudel-v4v
@MadanPoudel-v4v 13 күн бұрын
उखानेको भरिया सुरेन्द्र केसि झोला बोक्न छोड्न पर्यो
@Bharat12331
@Bharat12331 13 күн бұрын
Right
@bimalcreator
@bimalcreator 13 күн бұрын
डा. साहब रबीको लागि हो कि मकै पोलेर सहकारीमा जम्मा गर्नेको लागि न्याय नमरेको हो कूरै बुझियन ।
@RameshorPokhrel
@RameshorPokhrel 13 күн бұрын
न्यायिक मुर्ती ले पोनि आफ्नो ठाउँ मा रहनु पर्छ।मिडिया मा अाएर जे मन लागे बोल्नु पनि भयन।डा साब।रासपा कार्य क्र्ता ले ठिक गरे।
@RajanRai143
@RajanRai143 9 күн бұрын
सहि राजनीतिक बिस्लेसन गर्ने हरु १ मा टंक दाहाल , २ मा निम्कांत पाण्डे , ३ मा हेमन्त सेडाई हुन् , बाकि का बालकृष्ण, सुरेन्द्र के शी, डिल्लीराम, बिजय मिश्र, स्वागत नेपाल बेकार दहि चिउरे टाइपको बोल्छन ।
@narendralimbu9973
@narendralimbu9973 13 күн бұрын
यो डक्टर पनि गोदाई खान्छु कि भन्ने डर रहेछ ।
@SureshPrasad-k7l
@SureshPrasad-k7l 13 күн бұрын
दोषी भए प्रमाणले पुगेसम्म त हदै सम्मको कारवाही गरियोस् हामी पनि भन्छौ तर रवि थुनेर पीडितहरुले न्याय नपाउने भएपछि यस्ता पाखण्डी लाई जन कारवाही भयो ठीक गरे😅 अनिकालमा बीउ जोगाउनु र हुलमुलमा ज्यान😂
@bhojrajsharma8094
@bhojrajsharma8094 13 күн бұрын
८७ अर्ब कसले ठगेछ डा साब
@pardesikanchha1134
@pardesikanchha1134 12 күн бұрын
नेपालका आठ दश जना कथाकथित भनिएका बुद्धिजीवीहरू युट्युबमा आउँछन् भोग्छन् अनि हरिया डलर पचाउँछन्।फेरि आफूहरूलाई प्राडा डाक्टर वरिष्ठ ठान्छन् साँच्चिकै देशको माया छ र देश बनाउने हो भने तपाईँहरू सबै बुद्धिजीवीहरू एक हुनुस् र रोडमा आउनुस्। युट्युबमा कुकुर भुकेझैँ भुकेर केही फाइदा हुनेवाला छैन।अर्को चोटी मलाई यो सबै बुद्धिजीवीको नाम लिन नपरोस्।जय नेपाल जय राष्ट्रवाद🇳🇵
@udekgurung2314
@udekgurung2314 13 күн бұрын
कोई प्रयास भन्छ कोई हातपात भन्छ, पत्रुकार हरुको कुरो, हैट, कसरी बुझ्ने
@damodarregmi491
@damodarregmi491 13 күн бұрын
सहकारी मा जंमा गरेका को ले सही गरेर लीनु पछ रविले माग फारम नभरी पैसा दीयत के भन्या
@ReshamAle-p1l
@ReshamAle-p1l 13 күн бұрын
तपाईंले नै प्रस्ताव राख्नु भएको हो डा साब एमाले र काङ्ग्रेस मिल्नु पर्छ सरकारले स्थिरता पाउछ भन्दै कुर्लिनु हुन्थ्यो त पाउनु भयो स्थिरता ?????? तपाईं बोलेको पनि अब भ्युज बढाउने पैसा कामाउने मात्रै अलिकता गहिरो प्रश्न आउनासाथ त्यो कुरा नगरौ भन्नू हुन्छ
@astine5629
@astine5629 12 күн бұрын
Dr suredra kc alik happy chaina justoxa
@HimaKhatri-d2g
@HimaKhatri-d2g 13 күн бұрын
पिडितत झन पिडित भैइसके एक रुपिया पाउने कानुन खै इ सहकारि पिडितहरु पनि किन रबि थुनेहामरा पैसापाउछोझै गरेकाछ पाटिको भरपरे भने पिडित एसैमोरे तेसैमोरे आसैनगरेहुनछ
@pitambarpoudel5767
@pitambarpoudel5767 13 күн бұрын
नियादिस् कुट्ने रासोपाले होइन प्रत्रकार मोहदय साधारण जनताले होला प्रत्रकार मोहदय की अरु पार्टीका होलान्
@dilipshrestha3735
@dilipshrestha3735 13 күн бұрын
केटाहरुले दिनेशलाई जे गरे ठिक गरे।याे डा. दाेगला छ।
@romanshrestha7549
@romanshrestha7549 12 күн бұрын
आफुले आट्न पनि नसक्ने, आट्नेलाई पनि खुट्टा तान्ने??? केरा जस्तो प्रोफेसर अनि पत्रुकार। बिपि को पालाका जनता र अहिलेका जनताको शैक्षिक स्तर एउटै छ भनेर क्रस प्रश्न सोध्न पर्दैन??
@LaxmiKhadka-nw1kd
@LaxmiKhadka-nw1kd 13 күн бұрын
A andaha kanunhe
@BhimSooryavanshi
@BhimSooryavanshi 13 күн бұрын
कति हो लाख डलर तलब खान्थ्यो रे, पैसा त टन्नै होला।
@laxmankhanal6686
@laxmankhanal6686 12 күн бұрын
40 काङ्ग्रेस ले दिमाग भुट्यो ,20 बर्स एमालेले दिमाग भुट्यो ,मावोबादिले 20 बर्स दिमाग भुट्यो,अब रास्वपाले 10 बर्स दिमाग भुट्ने भयो
@eiglefun281
@eiglefun281 13 күн бұрын
🔔🔔🔔🔔🔔🇳🇵🔔🔔🔔🔔🔔🔔🔔
@sirgotolucknow
@sirgotolucknow 7 күн бұрын
यो डाक्टरको कुनै काम छैन सिरक चापेर सुते हुन्छ।
@ramugurung9309
@ramugurung9309 12 күн бұрын
Kangress Amale ko vrastachari lai jogauna yesto khel vairakheko chha!!!
@khemrajpoudel2507
@khemrajpoudel2507 13 күн бұрын
प्रतिशोध होईन डा साप उनले जहाँ जहाँ ठगीको आरोप लागेको छ त्यहाँ जानै पर्छ बरु अरुलाईपनी कार्वाही गर्नुपर्छ । सात सय जना जेलामा बस्न हुने रबि नहुने ? कि सातसय सबैलाई रिहागर्नुपर्यो ।
@singhabdrthapa3668
@singhabdrthapa3668 13 күн бұрын
जय रबि जय घण्टी
@TekBahadurGurungTek-o2z
@TekBahadurGurungTek-o2z 13 күн бұрын
🔔🔔🔔🔔🇳🇵🇳🇵🙏🙏👍️👍️
@bhuwanad-z6j
@bhuwanad-z6j 13 күн бұрын
Naya purana sabai vrasta hun purana ko rajniti ani naya ko rajniti abadhii hayrie vrastachher ko hisab diviede garda sayad kohi km xainn
@ramharitimaldena1670
@ramharitimaldena1670 11 күн бұрын
Porfasarnai lathu huda dasla kapahune
@sherjungthakuri7283
@sherjungthakuri7283 13 күн бұрын
Mcc matayar swarnim ko jhole khoya lai saport gara hai Dr sab fari wakil jasto hola
@bishnushrestha4647
@bishnushrestha4647 13 күн бұрын
A Lekhak, Sahakari ma Vrastachari garne Rabi eklai matra ho? Kangress ko Dhanraj KE ni ???????
@forever_85
@forever_85 13 күн бұрын
Desh ko artha ani aarthik awastha ko barema pani prashana uthaunus patrakar mahoday..khali Rabi,kp prachanda dewba ke esko irda girda matra question ❓❓ uthauchau dikka lagi sakyo.. Dr Saheb Durga Prasai aaj public ko awaz ho.. Tamang rough boli bhaeki jasto lagcha but tamang hunn boli kada matra ho..bhab bhujhnu parcha.
@AakashMagar-o2z
@AakashMagar-o2z 13 күн бұрын
Aaba Nepal hatiyar utn sakxa rajele burn prxa
@hariprasadjoshi8479
@hariprasadjoshi8479 12 күн бұрын
Desha ko rastriya sadhan srotanai asttyako pachi lage pachi desha rahancha ra.
@manishkapun3093
@manishkapun3093 13 күн бұрын
Your question is not suitable it's just a bail out.
@sanjay-rai42
@sanjay-rai42 13 күн бұрын
काम छैन डा केडि को पनि खाली बिच मा बसेर बिचौलिया को भाषा बोल्नु बाहेक्😀
@hariprasadjoshi8479
@hariprasadjoshi8479 12 күн бұрын
Matadata janatale party laee vota diyaka thiya chcora ra phataha laee diyaka thiyanan.
@saranthulung293
@saranthulung293 12 күн бұрын
Sahakari ,apachalan, Ravi lamixane ,Sahakari apachalan Ravi lamexane ,oh my god, my god," Ravi lamexane dosi ?oh my god 😮😮😮😮😮Ravi dosi ho ra ta nachaudaixa ta? Thoki halnu kya dosi raxa ta kina jel nabokeko 😮?prachanda kina raviko birodh gardaina?😮😮😮😮😮
@AdiosAdios-u2k
@AdiosAdios-u2k 13 күн бұрын
Yo patur ke vanxa
@sherjungthakuri7283
@sherjungthakuri7283 13 күн бұрын
Yo Dr pani pipal pate cong amale mile ramro vanne aafai ahile k boleko hoait 😅😅😅
@Samjhanee
@Samjhanee 13 күн бұрын
Yo jhole ho dr bhayara matra bhayana
@Ashokkumarsherma-b8x
@Ashokkumarsherma-b8x 12 күн бұрын
Aba Chai thaha vayo Dr,Surendra kc pani khasai thik lagena kinaki jati vanyo tyeti dharauri rakhne paisa Rabi lamichhane Le kaha Bata lyauxa Hao.sabai chor vayeko thauma kc pani Kam Chai rahenaxa hahahahha
@BabuRam-pv3pf
@BabuRam-pv3pf 13 күн бұрын
😂😊
@KhimbKumal
@KhimbKumal 13 күн бұрын
Niya mareko xaina vhnnu vhyo ani nirdos manxe fhasaune janta thgne emale Congress ka dlaal vhrsta bichuliya gunda taskaer daka haru ko matrai ho nepal vhnne desh sahkari thgne dhanraj risikes jb rai sabai lai karbahi hudai naveko aroop lgaune kalo Congress jb rai lukaune Congress janta thgne emale Congress ko abo anty garnu parxa chor Congress emale tikapur basbari baluwatar karkhna becheka hau vhnne Congress nadinala bechne garibindu tisterd khane emale dlaal vhrsta gagane kantipur 12vhai chor timi haru le po rahi xa raja merako lutna napera?
@KalibahadurK.c-id7pq
@KalibahadurK.c-id7pq 12 күн бұрын
Rabi balen milauney vdo. Banau na sarharu
@musiccreation726
@musiccreation726 13 күн бұрын
Aba kalaute yubaraj safal vanne jantuko mutu footne vayo
@chandrathakulla2222
@chandrathakulla2222 13 күн бұрын
Are kati oltaee paltai tyi rabiko kura borai lagne
@PadamThapa-r2m
@PadamThapa-r2m 13 күн бұрын
Ta buda jsato purana neta sabai lai yeutai khalto ma halnu parcha ajhai ta asha badhi purano prty party😂
@govindapande9660
@govindapande9660 13 күн бұрын
Tero bout le dieko xa Rabi la 28 karod parapidak Dr?
@musicismylife6095
@musicismylife6095 12 күн бұрын
Yo budo ko kam xaina
@bipinkhatri202
@bipinkhatri202 12 күн бұрын
Timi jasto baudek desh kaa laagi ghatak x kaam xuena
@dhrubapaudel3400
@dhrubapaudel3400 12 күн бұрын
यि डा साप आएर के भोर हौसीन पर्ने कुरा के छ र ओय युटुवे म्युज बढाउन जे पनि शिर्षक राखीदिने वाइधात
@PremPoonmagar-z8l
@PremPoonmagar-z8l 12 күн бұрын
के खालको मान्छे हो क्या धुतले नहुकाको भए छोर्थे त एमाले र काङ्ग्रेसले तेरो बोली पनि ठिक लागेन गरि के गरि के
@tuklalkharel6529
@tuklalkharel6529 13 күн бұрын
प्रचेन्ड काे क्षेत्रमा 3 रबिकाे 2 हाे तिनमा बिक्रम पान्डे काे डर ले गाेरखा गाकाे गधा डाक्टर बाैदिक रे अति पनि थाहा छैनन्
@rajendragurung6831
@rajendragurung6831 13 күн бұрын
Hello Surendra kc jyu. K kasto kura gareko ho. Rabi Griha mantri nabhako bhaye kun kutta le Bhrasta haru ko karbahi garthyo ra. Bhrasta lai thegana launa lai ta Griha mantri hunu paryo ni hajur.
@voicelessvoice.
@voicelessvoice. 12 күн бұрын
Rabi hero ho kehi navan muji haru rabilai ta haru Chup lag
Ozoda - Alamlar (Official Video 2023)
6:22
Ozoda Official
Рет қаралды 10 МЛН
Counter-Strike 2 - Новый кс. Cтарый я
13:10
Marmok
Рет қаралды 2,8 МЛН
SLIDE #shortssprintbrasil
0:31
Natan por Aí
Рет қаралды 49 МЛН
Ozoda - Alamlar (Official Video 2023)
6:22
Ozoda Official
Рет қаралды 10 МЛН