Rabi Lamichhane माथि लागेका दोष के के ? यी आरोपले उनलाई कहिल्यै छाड्ने छैनन् | TOUGH talk Explainer

  Рет қаралды 63,280

TOUGH talk with Dil Bhusan Pathak (TT)

18 күн бұрын

TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions, and change-makers of the nation. It delves into the depth of the matter to bring out the core of the issue and gives it a critical-analytical perspective in the interest of the audience.
Likewise, TOUGHG Talk EXPLAINER is a new Multimedia exclusive that provides a clear, concise, and engaging explanation of important news.
The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention of making a difference by promoting a culture of constructive dialogue.
-TOUGHtalk EXPLAINER
-TOUGH talk Tapainsanga (T3)
-DEMOCRACY DIALOGUE : Platform for public dialogue on contemporary issues to advance democratic practices
-TOUGH talk Tapainsanga (T3): COVID19
(00:00) - Intro
(03:16) - सहकारीको रकम अपचलनमा कारबाही सिफारिस
(14:10) - मिडियाबाटै राजनीतिमा, मिडियाप्रति नै असहिष्णु
(17:59) - नागरिकता बदर : एकैचोटी सबै पद चैट्
(19:28) - पार्सपोर्ट मुद्दामा अनुसन्धान हुनै बाँकी
(20:58) - आत्महत्या दुरुत्साहनको आरोप
(23:16) - अमेरिकामा अझै छ मुद्दा
(24:33) - ईशासँग सम्बन्ध विच्छेद, निकितासँग विवाह
(26:05) - जवाफ दिनुपर्छ, जिम्मेवार बन्नुपर्छ
(29:13) - Conclusion
www.interfacenepal.com,
Interface Nepal Network (INN) - Media for Arts and Rights.
#TOUGHtalk #DilBhusanPathak #InterfaceNepalNetwork-
Follow us for regular updates in:
Facebook: ToughTalk/
Twitter: DilBhusanPathak
Instagram: dil_bhusan_pathak
Instagram: tough_talk_
KZbin: kzbin.info
Podcast: www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes
Internet Partner: Subisu
#TOUGHtalk #DilBhusanPathak #ToughTalkExplainer #rabilamichhane

Пікірлер: 856
@kishworgandharba3105
@kishworgandharba3105 18 күн бұрын
१. तपाईले आफुलाई सहज हुने तर्कहरु मात्र प्रस्तुत गर्नुभएको छ । २. छोटो समयमा पार्टी खडा गरेर २१ सिट जित्नु सानो कुरा होईन । यसको सफलताको कुराको बारेमा एउटा एपिसोड बनाउनुस् ताकी नयाँ पुस्तालाई पनि राजनीतिमा चासो होस् ।
@rajendrabohara3988
@rajendrabohara3988 18 күн бұрын
यो ghanti vanne ghanta jasto को khi hune wala xaina
@s.p412
@s.p412 18 күн бұрын
त्यस्तै ठगलाइ भोट हाल्छन अन्धभक्त हरु अनि
@SureshLama-to4gx
@SureshLama-to4gx 18 күн бұрын
Ta chai KO ho 30 barsa dekhi thagi rako dekhdai khate rabilai thak vane vate ​@@s.p412
@झोले-झ2झ
@झोले-झ2झ 18 күн бұрын
यो कुरा भन्दैनन यी पत्रकार महोदयले किनकी यिनी बाहिर बाट हेर्दा स्वतन्त्र जस्तो भयपनि यिनको भित्री मनसाय चै रबिलाई खुईलाउने नै हो .......
@ganesharyal9789
@ganesharyal9789 18 күн бұрын
गलत टिप्पणी ! सहि लाइ सहि र गलतलाई गलत भन्न सक्नुपर्छ ! हिजो रबि ब्यक्ति थिए , आज सामाजिक ब्यक्ति हुन् , जनप्रतिनिधि हुन् , पुर्ब उप प्रधानमन्त्री तथा गृहमन्त्री हुन् , तेसैले पनि सबैलाई उ कस्तो मान्छे हो ? बिगत त बर्तमान बुझ्न पाउने अधिकार छ !
@giritulasi941
@giritulasi941 18 күн бұрын
दिमागमा गोवर भरियको पत्रुकार सिरोहिया को भरिया
@manparichannel3786
@manparichannel3786 18 күн бұрын
पुराना पत्रकार र पुराना नेताले देश सक्काए।
@carsentho
@carsentho 18 күн бұрын
RABI NI PURANAI PATRAKAR HUN TESSAILE DESH SAKKAYEKA RAHYEXAN 😂🫷🏻
@EkAnjan-r2t
@EkAnjan-r2t 17 күн бұрын
यो चैँ क्लियर औथेन्टिक कुरो आयो है सर।🙏
@नेपालीहामी
@नेपालीहामी 18 күн бұрын
दिल भुसण पाठक ज्यु हजुर ले याहा सम्मको पत्रकारिता गर्नु होला भन्ने सोचेको थिएन १२ भाई थिए अब नेपालि जनताले १ थपेर १३ भाई भन्नु भन्दा बिकल्प रहेन😢😢😢
@directsellingbusinesswithg6698
@directsellingbusinesswithg6698 16 күн бұрын
सहि भन्नु भो
@lalbahadurg1365
@lalbahadurg1365 15 күн бұрын
न हसाउन ब्रो रबि ले 12 को कुरा गर्दा नै 12 भाइ मध्यमा लेको नाम हो दिल भुसन पाठक kantipur छोडेर सहानुभुती पाए नि एस्को चरित्र छताछुल्ल छ
@rupbahadurshahi9633
@rupbahadurshahi9633 18 күн бұрын
तपाईं को तर्क अनुसार ,, कैलाश सिहोरिया ले कालो धन लुटेको पैसा को जिम्मेवार तपाईं पनि हुनुन्छ पाठक जि।। किनकी कालो धन कान्तिपुर मा लगानी गरेको छ।।।
@kranti73
@kranti73 18 күн бұрын
absolutley .. @disbhusanpatak jee.. kati garo bhayeko timi haru lai..
@raikeera69
@raikeera69 17 күн бұрын
Exactly !! 👍️👏
@iloveMom-s4v
@iloveMom-s4v 16 күн бұрын
माहान बिचार
@AdventruChannel
@AdventruChannel 18 күн бұрын
बिना रबि लामिछाने तपाईं लाइ आफ्नो channel चलाउन पनि गाह्रो भो है...dhanj raj को समाचार खै?????
@anupamtandon1581
@anupamtandon1581 18 күн бұрын
Samachar nai Vanna napaunu? Bhukdai gara , Bhukdai gara.
@AdventruChannel
@AdventruChannel 17 күн бұрын
@@anupamtandon1581 gu khadai gara, samachar भन्दा दोहोरो चरित्र देखाउनु भएन नि
@karmathapa227
@karmathapa227 18 күн бұрын
दिल भूषण पाठकलाई राम्रो पत्रकार सम्झन्थें, तर तिनि पनि उस्तै काइते पत्रकार रहेछ
@PraweshRijal
@PraweshRijal 18 күн бұрын
उहाँको लाई पनि घर चलाउनु छ राजा समस्याको समाधान एकैचोटी हुँदैन धिरे धिरे होला नि।
@anupamtandon1581
@anupamtandon1581 18 күн бұрын
Oh.. Sahakari ka thug harulai Satya man pardaina? Oli ya Prachanda le 4 bihe , patrakar hatya , driver hatya , thagi , passport Kanda aadi ghateko vaye patrakaar le na uthaune?
@BikashKoirala-l8k
@BikashKoirala-l8k 17 күн бұрын
रबिको आची लाई हलुवा सम्झेर खान तछाड मछाड गरिनु राम्रो कुरा हैन A,B,C,D,R,G जो कोहि होस यो गरिव देश र जनता चुस्नेले उनमुक्ति पाउनु हुदैन....
@PraweshRijal
@PraweshRijal 17 күн бұрын
@@BikashKoirala-l8k 🎉🎉🎉
@nepalindigenous7627
@nepalindigenous7627 9 күн бұрын
रा.स्व.पा. ठगहरुको पार्टी हो भन्ने प्रमाणित भयो, जुन जोगी आए पनि कानै चिरेको, नयाँ जोगी झनै ठग निस्किए, जनाताले ८४ अघि नै यसलाई डाडो कटाउनेछन ।
@mr.sushil8990
@mr.sushil8990 18 күн бұрын
हार्दिक श्रद्धाञ्जली 😭😗😭😭🔔😭😭😭😭😭😭😭😭😭😭😭😭
@harishbhatta4990
@harishbhatta4990 18 күн бұрын
कान्तिपुर कै पूर्व पत्रकार हौ तिमी थाहा छ ।
@sankarkhadka4371
@sankarkhadka4371 17 күн бұрын
Kantipur ko Hali
@mr.sushil8990
@mr.sushil8990 18 күн бұрын
दिल भुषाल पाठक हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@chitrachhetri7707
@chitrachhetri7707 17 күн бұрын
Yo pani Rabi ko pragatima jalne manchhe ho 12bhai yesma pani dung dung ganayo
@BikashMishra-ym7qh
@BikashMishra-ym7qh 18 күн бұрын
12भाइ को जेठो भाइ
@kajiimotovlog8692
@kajiimotovlog8692 18 күн бұрын
Oe jatha timro jetho dai cahe kun thau bata public ma popular vako birseu 😅
@yubrajbashyal2165
@yubrajbashyal2165 18 күн бұрын
12 Vai
@sharadkarki991
@sharadkarki991 18 күн бұрын
Right
@BirbalRai-h1n
@BirbalRai-h1n 18 күн бұрын
@@BikashMishra-ym7qh hora
@kamalpaudel98
@kamalpaudel98 14 күн бұрын
अन्धभक्ती जुनसुकै कित्तामा पनि राम्रो होइन।
@aasikchand
@aasikchand 18 күн бұрын
दुनियाँ का मुद्दा छोडेर खाली रबि रबि यार
@Wonders-p2u
@Wonders-p2u 18 күн бұрын
🤣🤣🤣🤣🤣🤣 Revenge laidai xa patrukar le Tara patyadine koi xaina Joker ho yo ni dhamala ko dhost
@JM-rc5xv
@JM-rc5xv 18 күн бұрын
​@@Wonders-p2uउप प्रधानमन्त्रि चोर निस्केपछि कुरा चल्नु स्वभाबिक हो। धेरै अन्धभक्त नभउ।
@Wonders-p2u
@Wonders-p2u 18 күн бұрын
@@JM-rc5xv ko chor ho ani ko hero ho 12 Bhai le vannne hora vanaya ??? Desh bigreko nai estai patrukar le garda ho …. Aja sammma yo mula le Janata ko lagi k gareko xa fake news Dina bahek …. At least Ravi le ta Kai gareko xa …Janata le kaaam herne ho , kollle ramro sanga bhukkkxa vanera haina ..debate programme ma gaya hunxa ramro Bolne kala vaya 🤣🤣 Esta mula le j vanyo aba hamle tei patyawdina parne …estai le j vanyo tei patyawdine vayara Nepal aja eha xa …eni haru le j pani vanxan ….estai chor haru le Garda desh bigreko ho
@ganeshkarki6786
@ganeshkarki6786 18 күн бұрын
तिमारु जस्ता पत्रकारले गर्दा यो अवस्था आइपरेको हो। अनि अनि जनताले दुःख पाएको हो क्या।
@JM-rc5xv
@JM-rc5xv 18 күн бұрын
जनता रतन्धो भएर हो। पत्रकार को के गल्ति। सत्य बताउदा झोले हरु किन पचाउदैनन्।
@PraweshRijal
@PraweshRijal 17 күн бұрын
@@JM-rc5xv साँचो कुरा भन्नुभयो हजुरहरू जस्तै जनता धेरै भएको कारण कांग्रेस एमाले सबैले बहुमत आएको हो। त्यसैले त आज दुई पक्षका दुईटाधारले चलाइरहेका छन्। शुसासन 😭😭😭😭
@advertisementcentarnepal9659
@advertisementcentarnepal9659 18 күн бұрын
यी पुराना पत्रुकार लाई आफु भन्दा पछि आयको केटो पत्रकार हुदानि हिरो अब त अनि के सहन सक्नू।
@SantoshLamichhane-jx2fb
@SantoshLamichhane-jx2fb 18 күн бұрын
रबि तिमीहरू जस्तै पत्रकार बाट अगाडी बढेको मान्छे हुन त्यसैले तिमीहरूलाई सही नसक्नु भाछ अनी आरोप मात्रै किन देखाएको रविले गरेका करोडौं राम्रा कामको किन विश्लेषण गर्दैनौ र तिम्ले गरेको कुनै एक राम्रो काम देखाउता
@nabarajkshitiz
@nabarajkshitiz 18 күн бұрын
दिल भूषण पाठकलाई राम्रो पत्रकार सम्झन्थें, तर तिनि पनि उस्तै काइते पत्रकार रहेछ । कैलाश सिरोहियाका गोठाला.....
@nepalindigenous7627
@nepalindigenous7627 9 күн бұрын
रा.स्व.पा. ठगहरुको पार्टी हो भन्ने प्रमाणित भयो, जुन जोगी आए पनि कानै चिरेको, नयाँ जोगी झनै ठग निस्किए, जनाताले ८४ अघि नै यसलाई डाडो कटाउनेछन ।
@harishbhatta4990
@harishbhatta4990 18 күн бұрын
तिमी जातिका मान्छे यसरी अपव्याख्या गरेर समाचार बनाउँछौं ।।अनि कसरी समाज अगाडि बढ्छौं ??
@Wonders-p2u
@Wonders-p2u 18 күн бұрын
🤣🤣🤣🤣🤣🤣 Revenge laidai xa patrukar le Tara patyadine koi xaina Joker ho yo ni dhamala ko dhost
@anupamtandon1581
@anupamtandon1581 18 күн бұрын
Galat kaha chha? Point deu ta.
@Wonders-p2u
@Wonders-p2u 17 күн бұрын
@@anupamtandon1581 galat raaat din euta Manxee ko paxi lako xa Jun kura yo mula prove garne haina adalat le garne ho … Pudasaini case ma nirdosh vaesakhyo Nagarikta case ma sano technical kura theyo , tyo milaesalhyo Aele sahakari ma sayad dosh nahola ,paxi adalat le vannna … Tara yo mula aafai nyaedis jasari ravi doshi ho vaneko sunya xaenau din raaat eutai news …Ravi bahek k yo desh ma samasya xaina … yo jhole ho …samiti le sahakari bata paisa leko xaina ni vaneko xa tyo ta esle Vandaina …Ravi le dherai ramro kaaam ni gareko xa Tara esle negative point Jun satya pani hoina tei matra manxeee jhukuauna Vanxa …ani kasari thik vayo yo mula pagal …. Eslai Janata maya hune vaya ,ramro patrakar vako vaya 87 Arab ko kösle khayo vanera detail ma vannna sakthyo Jun 99 % Janata Lai ajai tha xaina … Ravi Ravi sabai news le bhukiraxan ta din raat eutai kura 🤣 Ani pani hamle esto jhole ko kura sunera patyawdina parne vaya hami jasto lato ra sojo koi hunnna …tesai desh bigreko hoina ✌️✌️
@chandraacharya9350
@chandraacharya9350 18 күн бұрын
अर्बौ अर्ब का घोटाला देख्दैन सधैं रवि लाई मात्र खेद्छ सिरोहिया को घोडा
@user-123-f5d
@user-123-f5d 18 күн бұрын
तपाईंको जिन्दगी यस्तै चल्नुपर्छ,अबको बाँकी जिन्दगी चै रवि लखेट्दैमा जाओस् ।
@ishorsubedi5971
@ishorsubedi5971 18 күн бұрын
धिक्कार छ दिलभुषण जि। रबि भन्दा अरु कयौ भ्रष्टहरुको नाङ्गो नाच देख्दैनौ। रविलाई खेदो खन्छौ । नोटः रवि दुधले नुहायका पक्कै छैनन् । तर तपाईंले देखेका र गुणगान गायकाहरु भन्दा कयौंगुणा शुद्द छन । प्रक्रियागत त्रूटिलाई नियतवस करार गराउने तत्वको कमि छैन नेपालमा.........
@PraweshRijal
@PraweshRijal 18 күн бұрын
रविजीले पनि केही कन्ट्रीब्युट दिनुभएको छ भने त्यसमार्फत पनि एउटा भिडियो कहिले प्राप्त हुन सक्छ कि दिलभुषणजी किनकि हजुरले जुन किसिमले पहिचान दिनु र अर्को पाटो कहिले खोलिदिनुहुन्छ
@keshavramanregmi3175
@keshavramanregmi3175 18 күн бұрын
यो पत्रकार पनि रवि देखी एक्दम खुसी रहेछ ! के अर्नु रवि को कुरा नहरी तिम्रो पनि program हेर्न छाडे जनता ले🙁
@dineshjungkatuwal1437
@dineshjungkatuwal1437 18 күн бұрын
आरोप लगाउने त तपाई जस्तै निजि स्वार्थमा निहित पित पत्रकारिता गर्नेले त हो नि । हामीले मिडिया प्रपञ्च र मिडिया दुरुपयोग नबुझेका हौँ र!? तपाईंको पत्रकारिता पनि "गोठालो पत्रकारिता" हो ।
@Wonders-p2u
@Wonders-p2u 18 күн бұрын
🤣🤣🤣🤣🤣🤣 Revenge laidai xa patrukar le Tara patyadine koi xaina Joker ho yo ni dhamala ko dhost
@DeepuSabuVlogs
@DeepuSabuVlogs 18 күн бұрын
आट र दम भए सहकारी लुट्ने गिरोह र सहकारी पिडितको विषयमा पनि खै रिपोर्ट बनाको ??? कस्ले कति कति लिए, ठगे त्यसको रिपोर्ट बनाउन अनुरोध । 🙏🙏🙏🙏🙏🙏🙏
@AsmitaGhimire-ds8pk
@AsmitaGhimire-ds8pk 18 күн бұрын
हामि सबै लाइ था छ news बनाएर नाटक गर्न पर्दैन
@durgagc9997
@durgagc9997 18 күн бұрын
रवि को ठाउ मा तिमि हुदा हौ त आज सम्म पत्ता साप हुनि थियौ।यति को लखेटिएका मान्छे एक दिन देश को प्रधानमन्त्री हुन्छन हुन्छन। गगने कहा को बाख्रो रवि बाघ।
@Vikraaaam
@Vikraaaam 18 күн бұрын
दिल भुसन सर, बिचको केही समय राम्रा र गहन विषयवस्तु उठान गर्नु भएको थियो, ती विषय एकदमै तथ्यपरक र निष्पक्ष थिए। तर जब जब तपाईं रवि लामिछानेको विषय लिएर समाचार बनाउनु हुन्छ तब केही व्यक्तिगत प्रतिशोध, इर्ष्या र एकतर्फी भएको महसुस हुन्छ। लामिछाने १००% निर्दोष त नहोलान् तर त्यति दोषी नी नहोलान् जुन तपाईं र तपाईंका पूर्व मालिकले देखाउन प्रयासरत छन्। एउटै आग्रह समाचार बनाउँदा व्यतिगत पूर्वाग्रह चाहिँ नराखी दिनुहोला।
@hamro.Jenish
@hamro.Jenish 18 күн бұрын
तिमी जस्ता 12 भाई को सम्पादक भए सक्या मान्छे ले हिम्मत गर्न सक्नु पर्यो नि तिम्रो त वडा सदस्य पनि जित्ने योग्यता छैन
@kajiimotovlog8692
@kajiimotovlog8692 18 күн бұрын
Kuro sahe ho hejo tae 12 vai vitra bata aayar aaja tae kura garna suhaudaena sakne le samana garne ho
@GcGopal-t6y
@GcGopal-t6y 18 күн бұрын
एस्लाइ घरकाले त भोट देलान तर छिमेकी ओल्लो पल्लो घरकाले भोट भगमान कसम दिदैनन
@Wonders-p2u
@Wonders-p2u 18 күн бұрын
🤣🤣🤣🤣🤣🤣 Revenge laidai xa patrukar le Tara patyadine koi xaina Joker ho yo ni dhamala ko dhost
@deepakhatawal
@deepakhatawal 18 күн бұрын
रबिलाई जेल हाल पत्रकार भाइ अनि तिमिहरुको दशै आउँछ । तिम्रो आफ्नो पोल आफै खोल्छौ कि हामी खोल्दिउ?
@harishbhatta4990
@harishbhatta4990 18 күн бұрын
मिठो भाषा मा रवि प्रति भ्रमण छर्ने मान्छे।।
@devprs
@devprs 18 күн бұрын
मात्र नकारात्म तथ्य खै पाठक? गाेर्खा मिडियामा मात्र गएकाे हाे सहकारिकाे पैसा? अन्त गएकाेचाहि तिमिहरूकाे बिबेकले देख्दैन? डाहा पुर्वाग्रहि मानव
@shasidharpokhrel4140
@shasidharpokhrel4140 18 күн бұрын
मैले दिल भूषण कलि कति भयनि बुद्धि छ कि भनेकाे थिय तर खतम रैछ छि
@sumanshrestha02
@sumanshrestha02 18 күн бұрын
taie ta without investigation video banaoudo raixa
@Keep-HODL
@Keep-HODL 18 күн бұрын
तपाइको प्रस्तुतिमा Ego को गन्ध प्रष्ट्र आउछ रवि माथि । तपाइले आफुलाई पनि आत्मा आलोचना गर्नुस please धेरै भ्रम फैलाएर नेपाली लाई जुधाउने फुटाउने नगनुस पहिले भन्दा जन्ताहरु धेरै नै बुझ्ने भएका छन् तपाइले सायद रवि यस्ता उस्ता भनि रहनु धेरै पदैन जस्तो लाग्छ उनलाई तपाइले जतिकै अरुले पनि चिनि सकेका छन् जनताले चुनेर पठाएको हो जनतालाई छोडिदिनुस चुनाव त आही हाल्छ । please एउटा व्यक्ती त्यो पनि जनताले चुनेको देशकै सबैभन्दा वढी मत् ल्याएको मान्छे लाई यति सारो नखेद्नुस 😢 .
@nsdc1668
@nsdc1668 18 күн бұрын
सबका सब दलका झोले पत्रकार हरु छन् सुन्दै हेर्दै उदेक लाग्ने यिनी हरु लाई। कति जलेका छन् कति डाहा छ रवि प्रति यिनी हरुको सचेत आम नागरिक लाई थाहा छ😡😡
@Gurung1974
@Gurung1974 18 күн бұрын
रवि लामिछाने लाई नेता भएको देशको गृहमन्त्री भएको तिमीहरुले स्विकार्न नसक्नु तिमिहरु जस्ता पत्तुरकार हरुले हो जन्ताले त स्विकारी सकेको छ तिमी पनि राम्रो पत्तुरकार होइनौ १२ भाई पत्तुर कार मध्य तिमी कुन भाई हो ? झोले
@aasikchand
@aasikchand 18 күн бұрын
बालेन शाह पछि चर्चित होइन अघि नै चर्चित हुन रबि।
@anandchaudhary1675
@anandchaudhary1675 18 күн бұрын
😂😂
@d.primalgorkhali3472
@d.primalgorkhali3472 18 күн бұрын
💪💪👍️🙏
@GcGopal-t6y
@GcGopal-t6y 18 күн бұрын
​@@d.primalgorkhali3472सिरोहियाको भरियालाइ के था आफुले आफुलाइ फेरि बिद्वान सम्झिनछ गाठे
@JanakKarki-j8h
@JanakKarki-j8h 18 күн бұрын
होनि ❤
@shankarneupane9148
@shankarneupane9148 18 күн бұрын
कुरा कसरी बङ्ग्याउन सकिन्छ र सोझा सीधा लाई दिग्भ्रमित गर्न सकिन्छ भन्ने कुरा यस्ता काइते पत्रकार बाट सिक्नु
@Wonders-p2u
@Wonders-p2u 17 күн бұрын
galat raaat din euta Manxee ko paxi lako xa Jun kura yo mula le prove garne haina adalat le garne ho … Pudasaini case ma nirdosh vaesakhyo Nagarikta case ma sano technical kura theyo , tyo milaesalhyo Aele sahakari ma sayad dosh nahola ,paxi adalat le vannna … Tara yo mula aafai nyaedis jasari ravi doshi ho vaneko sunya xaenau din raaat eutai news …Ravi bahek k yo desh ma samasya xaina … yo jhole ho …samiti le sahakari bata paisa leko xaina ni vaneko xa tyo ta esle Vandaina …Ravi le dherai ramro kaaam ni gareko xa Tara esle negative point Jun satya pani hoina tei matra manxeee jhukuauna Vanxa …ani kasari thik vayo yo mula pagal …. Eslai Janata maya hune vaya ,ramro patrakar vako vaya 87 Arab ko kösle khayo vanera detail ma vannna sakthyo Jun 99 % Janata Lai ajai tha xaina … Ravi Ravi sabai news le bhukiraxan ta din raat eutai kura 🤣 Ani pani hamle esto jhole ko kura sunera patyawdina parne vaya hami jasto lato ra sojo koi hunnna …tesai desh bigreko hoina ✌️✌️
@paraskarki8024
@paraskarki8024 18 күн бұрын
आरोप त कृष्ण भगवानलाई पनि हार चोरिको लागेको थियो, पुष्टि हुन सकेन। जेलनै नगै नेता नै बनिन्न रे। रविको यो अग्नि परीक्षा होला। खरो उत्रिने छन। यदि प्रमाणित हुन सकेन भने 2084मा यी ठूला दलको के हाल होला?
@Saurav9816
@Saurav9816 18 күн бұрын
कति गर्छौ ईष्र्या रवि को....कठै।😊🙏
@SureshPrasad-k7l
@SureshPrasad-k7l 18 күн бұрын
रवी लामीछाने को इन्टरभ्यु लिनु पर्यो सर जनता हेर्न चाहन्छन नेपाली नेपालको पत्रकारले आज सम्म रविको अन्तरवार्ता लिएको देखिएन 😅
@rajkbasnet88
@rajkbasnet88 18 күн бұрын
लिएको देखिएन होइन दिएको देखिएन । रवि सार्वजनिक संचार माध्ययममा आउन चाहदैनन् ।
@Honest611
@Honest611 18 күн бұрын
दिनै मान्दैन केको इन्टरभिऔ यार 😂😂
@bkasmhj4232
@bkasmhj4232 18 күн бұрын
यो मान्छेले कमेन्ट पनि पढ्नुहुन्छ कि धमला दाई जस्तै बोल्नुहुन्छ । #DilBhusanPathak
@Wonders-p2u
@Wonders-p2u 18 күн бұрын
🤣🤣🤣🤣🤣🤣 Revenge laidai xa patrukar le Tara patyadine koi xaina Joker ho yo ni dhamala ko dhost
@byashkumaracharya9348
@byashkumaracharya9348 18 күн бұрын
J po hos yo patrakar galat rahexa bhane yesle pani afno karma ko fal pratachha wa apratachha rup ma bhognai parxa! Rabi lamichhane le pani galat kukarma gareko rahexa bhane pratyachha wa apratyachha rup ma sajaya bhognai parxa! Rayo kura niyat ko ! Tyo herda chahi yo patrakar kasari hunxa afno bhat ko joho garna patrakarita garxa yeslai aam manish ko jiban ma aune samasya sanga matlab nai xaina! Matlab bhaye ta yettika dherai bethiti ka biruddha ma action oriented patrakarita garthyo hola ni ta Rabi lamichhane le bigat ma patrakar huda ka bakhat ma gare jhai! Yo kasari hunxa bolera afna sabda bechera bhat kamaune afno abhista ma nirantar agadi badhi raheko xa! Natra patrakarita ka madhyam bata wakchal matra chalne haina aam janamanas lai thorai bhaye ni rahat milos bhanne sandarbha ma khai yesko bhumika kaha xa? Ramro bolne mitho jhai lagne gari bolne tara samaj ko byathiti lai chirna chahi afno practical kunai bhumika narahane! Rabi lamichhane chukyo hola tara pani aaja u aam manxe ko bharosha ko kendra kina xa bhane usle practically patrakar huda pani dherai pişit haru ko ghau ma malam lagayeko xa! Bolera tarka garera tyo malam lagdaina! Nepal ma euta naya kranti ko jarurat thiyo! Tyo nilo santi purna bina himsa ko kranti suru bhaisakeko xa ! Tyo kranti bata raswapa wa Rabi lamichhane lai matra haina timi haru ko santati lai pani faida hunxa! Tyo suru bhai sakeko xa! Timi haru ko pitta patrakarita le rokidaina xekidaina
@nabaraj.mudwari1977
@nabaraj.mudwari1977 18 күн бұрын
Well explained with evidence Dil Bhushan ji.
@AbhinandanBajimaya
@AbhinandanBajimaya 16 күн бұрын
Very good reporting. Dil bhusan sir. Your great fan
@GBentertainmentnepal
@GBentertainmentnepal 18 күн бұрын
सत्य कुरा ल्याउनु भएको मा धन्यवाद ।
@Wonders-p2u
@Wonders-p2u 17 күн бұрын
@@GBentertainmentnepal ko chor ho ani ko hero ho 12 Bhai le vannne hora vanaya ??? Desh bigreko nai estai patrukar le garda ho .... Aja sammma yo mula le Janata ko lagi k gareko xa fake news Dina bahek .... At least Ravi le ta Kai gareko xa ...Janata le kaaam herne ho, kollle ramro sanga bhukkkxa vanera haina ..debate programme ma gaya hunxa ramro Bolne kala vaya Esta mula le j vanyo aba hamle tei patyawdina parne ...estai le j vanyo tei patyawdine vayara Nepal aja eha xa ...eni haru le j pani vanxan ...estai chor haru le Garda desh bigreko ho
@numarambishta9520
@numarambishta9520 18 күн бұрын
होइन सबै मिडियालाई रबि बिना समाचार नै बन्दैन कि क्या हो
@Voice_Of_Youths
@Voice_Of_Youths 18 күн бұрын
Your great journalism 🎉❤
@Wonders-p2u
@Wonders-p2u 17 күн бұрын
@@Voice_Of_Youths ko chor ho ani ko hero ho 12 Bhai le vannne hora vanaya ??? Desh bigreko nai estai patrukar le garda ho .... Aja sammma yo mula le Janata ko lagi k gareko xa fake news Dina bahek .... At least Ravi le ta Kai gareko xa ...Janata le kaaam herne ho, kollle ramro sanga bhukkkxa vanera haina ..debate programme ma gaya hunxa ramro Bolne kala vaya Esta mula le j vanyo aba hamle tei patyawdina parne ...estai le j vanyo tei patyawdine vayara Nepal aja eha xa ...eni haru le j pani vanxan ...estai chor haru le Garda desh bigreko ho
@NarayanBasnet484
@NarayanBasnet484 18 күн бұрын
फटाह हु भन्ने लाग्दैन तिमिलाइ
@deepakadhikari7958
@deepakadhikari7958 18 күн бұрын
असल पत्रकार लाग्थ्यो | पत्रकारितामा दलाली चै राम्रो हैन कि?
@Sangam_jung
@Sangam_jung 18 күн бұрын
मलाई ओली, देउबा,गगने, गोकुलेको यस्तै रिपोर्ट सुन्न मन छ बनाउन सक्ने ल्याकत राख्न सक्छौ? एउटा देशको सच्चा नागरिक देश बनाउँछु भन्दै आउँदा सक्छौ समर्थन गर सक्दैनौ विरोध नगर, विरोध गर्नलाई नेपालमा रबी मात्रै छैन रबीभन्दा धेरै भ्रष्टहरू छन्।। मलाई लागेको कुरा लेखेको छु। अवश्य पढ्नु होला।
@bishu8
@bishu8 18 күн бұрын
सत्य तथ्य बोल्नुस न प्रत्रकार ज्यू, मटन काजिलाई त्यो संसदमा देखिएका कागजात खोई भनेर सोध्नुस्, राजनीति कहिले छोड्ने सोध्नुस्???? कम्तीमा पत्रकार जस्तो बन्नुस् धेरै राजनितिक दलका झोला नबोक्नुस्।
@anupamtandon1581
@anupamtandon1581 18 күн бұрын
Pathak Daaju lai Salaam chha.
@ramjipariyar5650
@ramjipariyar5650 18 күн бұрын
कम्सेकम केही त सकारात्मक हुनुनि हरे तपाईंको पत्रकारिता😢, जता ढल्क्याे उतै पल्क्यो भएर नि के पत्रकारिता गर्नु। यत्रो लामो समय पत्रकारिता गरेपछि यत्तिको बोल्न त जस्लाइ नि आउछ, पत्रकार को नियत र सैलि महत्त्वपूर्ण मानिन्छ ।
@upendrasinghnegi-lv3ql
@upendrasinghnegi-lv3ql 18 күн бұрын
दाइ यार हुदा हुदा आज रबि को भिडियो बनाएर बल्ल पैसा कमाउने पेसा बनाउन थाल्नु भो है।
@bheshrajadhikari9659
@bheshrajadhikari9659 13 күн бұрын
सहकारी ठगका समर्थक एकजुट बनौ अनी मिडीया माथी गाली गरौ
@uttammanandhar7448
@uttammanandhar7448 16 күн бұрын
when people like violence, they remember villainous character than hero.
@sandipmaheshworifanclub7137
@sandipmaheshworifanclub7137 17 күн бұрын
तिमिहरुले रबिको जति खेदो पनि जनता सचेत छन्।जय देश जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@indrajnu
@indrajnu 16 күн бұрын
Clear Aanalysis!
@kajipariyar5065
@kajipariyar5065 17 күн бұрын
रबि जि को ठाँउ मा तिनीहरु जस्तो भको भए बिलाई सक्थेउ घाउमा मलम लाउने ठाँउ मा हजुर नुन छर्काने काम गर्नु भको छ सत्य को जित हुन्छ जय घण्टी 🔔🔔🔔🔔
@luxmannbhusal8690
@luxmannbhusal8690 18 күн бұрын
Good one!!!thank you for this clearification .
@rajivroka6927
@rajivroka6927 18 күн бұрын
that clarification all knew before the elections is just biased report keep repeating the same thing. anyway is just my thought
@Wonders-p2u
@Wonders-p2u 17 күн бұрын
@@luxmannbhusal8690 ko chor ho ani ko hero ho 12 Bhai le vannne hora vanaya ??? Desh bigreko nai estai patrukar le garda ho .... Aja sammma yo mula le Janata ko lagi k gareko xa fake news Dina bahek .... At least Ravi le ta Kai gareko xa ...Janata le kaaam herne ho, kollle ramro sanga bhukkkxa vanera haina ..debate programme ma gaya hunxa ramro Bolne kala vaya Esta mula le j vanyo aba hamle tei patyawdina parne ...estai le j vanyo tei patyawdine vayara Nepal aja eha xa ...eni haru le j pani vanxan ...estai chor haru le Garda desh bigreko ho
@nepalesemountaindreamsandj19
@nepalesemountaindreamsandj19 18 күн бұрын
जस्ले जे भने पनि सत्य कुरा निकाल्ने हो ग्यालेक्सी को tax तिरेको अडिट रिपोर्ट हेरेर सत्य तथ्य समाचार बनाउनुस हल्ला र नेताहरुको पछि हैन अनि त्येसैमा सत्य छ अरुको कुरामा हैन
@jibrajpahadi1538
@jibrajpahadi1538 18 күн бұрын
यी पत्रकारहरु रबिको बिषयमा कहिलै सकारात्मक बोल्दैनन् र सोच्दैनन् पनि । यदि हैन भने रबि गृहमन्त्रि रहँदा गरेका वा प्रकृया थालेको राम्रो कामको बारेमा पनि समाचार बनाउहोस् पत्रकार ज्यु । एउटा सहकारी काण्डले सबै राम्रो पक्ष छोपिनु हुदैन ।
@PunDevendra
@PunDevendra 17 күн бұрын
मलाई एकदम मन पर्ने पत्रकार “दिल भुषण पाठक” ज्यू। आज तपाईको असली अनुहार देख्न पाईयो। जता जे कुरा बङ्ग्याए पनि आखिर उद्देश्य रबिलाई नङग्याउने त हो ..
@kalyankarki3352
@kalyankarki3352 18 күн бұрын
I think you should leave this topic without biasness bcz it smells your personal opinion heavily. I watch you regularly as genuine Journalist/ Host.
@b.kentertainment2632
@b.kentertainment2632 18 күн бұрын
Dil bhusan pathak पनि 12 भाइ मध्य एक हो।
@krishnapaneru5066
@krishnapaneru5066 16 күн бұрын
रबिलाइ सडयन्त्र पुर्बक पक्राउ गर्न खोजे सम्पुर्ण देश भक्त आमा बुबा तथा घण्टी प्रेमी देश भक्त नेपालिहरु आन्दोलन को लागि तयारी रहन अपिल जय घण्टी 🔔💪🔥⚔️🗡️🔫🔔
@ashakc-ym3pl
@ashakc-ym3pl 18 күн бұрын
Excellent news sir
@Wonders-p2u
@Wonders-p2u 17 күн бұрын
@@ashakc-ym3pl ko chor ho ani ko hero ho 12 Bhai le vannne hora vanaya ??? Desh bigreko nai estai patrukar le garda ho .... Aja sammma yo mula le Janata ko lagi k gareko xa fake news Dina bahek .... At least Ravi le ta Kai gareko xa ...Janata le kaaam herne ho, kollle ramro sanga bhukkkxa vanera haina ..debate programme ma gaya hunxa ramro Bolne kala vaya Esta mula le j vanyo aba hamle tei patyawdina parne ...estai le j vanyo tei patyawdine vayara Nepal aja eha xa ...eni haru le j pani vanxan ...estai chor haru le Garda desh bigreko ho
@DamodarDevkota-m7w
@DamodarDevkota-m7w 18 күн бұрын
अन्नपूर्ण मीडिया का मालिक जो देउवा निकट छन् उनको छोरा को नेपाली र अमेरिकन नागरिकता दुवै रहेको भेटिएको छ ल योकुराको चर्चा गर्न सक्नुहुन्छ? कान्तिपुरको मालिक कैलाश सिरोहिया र उसको सम्पूर्ण परिवार को नागरिकता किर्ते गरेको प्रमाण विभिन्न मिडियामा आएको थियो यसको बारेमा बोल्न सक्नु हुन्छ? तपाईं कान्तिपुरको MD हुँदा रविको बारेमा लेखेको समाचार सबै गलत साबित भयो के यो कुरामा गल्ती स्वीकार्न सक्नु हुन्छ? तपाईं गलत हुनुहुन्छ पाठक जी । के कहिले भुटानी शरणार्थी को बारेमा चर्चा गर्नुभएको छ? तपाईं कालाे कांग्रेस को साथमा पहिले देखि भएको भान नेपाली जनतालाई थियो यो कुरा लुकाउन कसरी सकिन्छ र?
@KhemMulbasi
@KhemMulbasi 18 күн бұрын
ठगेर ल्याएको पैसा अपचलन गर्ने ब्याक्ती सोतह ठग हो।
@vhimgurung2797
@vhimgurung2797 18 күн бұрын
💯 right
@ganeshkhadka3880
@ganeshkhadka3880 18 күн бұрын
It should be final by Tax office. Samitee and govt can't punished, CIB, court and tax office are authorised. Not only Rabi more than 500 sahakari approx two kharab is cheated by them. Where are they?
@kamalpd.officialyoutubecha3255
@kamalpd.officialyoutubecha3255 18 күн бұрын
12 भाई मध्य हजुरपनि पर्नुहु्नछ हो दिलभुसण सर उत्तर पाउन मन छ
@pujankc9452
@pujankc9452 18 күн бұрын
लाष्टमा मनमा लागेको कुरा कमेन्ट गर्नुस भन्नु भएको रहेछ म भन्छु कृपया कमेन्ट पढेर यसको पनि उत्तर सहितकको १ भाग बनाउनुस |
@nsdc1668
@nsdc1668 18 күн бұрын
हो यो र यस्तै विद्वान भनिने भाडा का पत्रकार हरु द्वारा मीडिया मा अनेक अन्ट सन्ट् वाक्न लगायर हामीलाई दिग्भ्रमित बनाइएको छ। रवि देश र जनता लाई चाहिने मान्छे हो रवि जस्तो मान्छे पाउनु मा हामीले गर्व गर्नु पर्छ । यदि रवि लाई हामी ले चिन्न सकेनौं भने यो निश्चित छ। आगामी दिन हरु मा अझै देश र जनता ले अनेकौं दुर्दशा भोग्ने छौं।
@Wonders-p2u
@Wonders-p2u 18 күн бұрын
Yo jhole mula patrukar dhamala ko dosht ho …Esta le Garda desh bigreko ho
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 18 күн бұрын
दिल भुषण जि एउटा पत्रकारको मुख्य दायित्व चाहे त्यो पुराना ,चाहे नयाँ ,चाहे जोकोही होस् निष्पक्ष भएर सत्यतथ्य कुरा जनता माझ लिउनु पर्छ जस्तो लाग्छ ,
@SudinRai-un2ry
@SudinRai-un2ry 18 күн бұрын
रास्वपा जस्तो नयाँ पार्टी अहिले देशलाइ चाहिएको छ तर रबि अब देशलाइ पुराना नेता जस्तै बोज मात्रै हुन्छ अब रास्वपाको अरु हुनहार नेताहरुले सोच्ने बेला भएको छ ।
@aryanlama1500
@aryanlama1500 18 күн бұрын
धेरै राम्रो लाग्यो
@surajmaharjan9436
@surajmaharjan9436 18 күн бұрын
Right analysis, great job sir
@Wonders-p2u
@Wonders-p2u 18 күн бұрын
Lamo right analysis …esto jhole patrukar le Garda Hamro desh esto vako ho
@bhagawandhakal1455
@bhagawandhakal1455 16 күн бұрын
जस्ताको त्यस्तै यथार्थ बिस्लेसण
@ramkumarkarki4981
@ramkumarkarki4981 18 күн бұрын
दुई शब्द अब रामेश्वर थापा छोरो को बरे bolnus है
@chitrachhetri7707
@chitrachhetri7707 17 күн бұрын
Dhoti sirohiyako ghoda haru aaruko barema bolchhan kahile kasle kahile kasle sar sallaha garera rabilai khedeka chhan Rip dilbhusan
@HomPrasad-m9g
@HomPrasad-m9g 18 күн бұрын
रबि थुनेर पैसा फिर्ताहुनेभए थुन तर रबि भन्दा बढिठगनेकाे किन खाेजिगर्दैनन र पैसा असुलितिर किन चासाे दिदैनन जेभएनि रबिकाे पाट्टि र रबिकाे प्रचार भकाेछ एसले 84 मा रबिकाे पाट्टिलाइ फाइदाछ र याे गगने गनगनेलाऊ बाख्रा कान्डमा कि मुद्दाहालदैनन हाे
@BirbalRai-h1n
@BirbalRai-h1n 18 күн бұрын
ABA iniharuko dinganti suru hudaixa tyahi vayera 12 Vai media Ani thula dalharu tarsi raheko xa
@ramsharanpoudel3560
@ramsharanpoudel3560 15 күн бұрын
सहि बिश्लेसण !
@ManbahadurDC
@ManbahadurDC 18 күн бұрын
तपाइँको नियत पनि रबिको बिरोध गर्नु नै हो
@nischalacharya2055
@nischalacharya2055 18 күн бұрын
Right Analysis Sir
@kumarghale9223
@kumarghale9223 18 күн бұрын
पाठक जी रबि लामिछाने को बारेमा धेरै जानकारी पस्किनु भयो धन्यवाद। मलाइ निकै राम्रो लाग्ने पत्रकार तपाई , तर यो प्रतुतिको मूल उदेश्य हेर्दा जानकारी मुलक होला तर सिक्काको दुइ पाटा भिन्न भिन्न भएझै भड्काउने काम र आगोमा घिउ थप्ने काम पनि भयो भन्ने लाग्छ। तल कमेंट्स हरु हेरे धेरै जसो गालीले भरिएको छ। तर म त्यसो गर्दिन यहालाई सिर्फ केहि अनुरोध गर्दछु कि यी पुराना नेताहरु जसले बर्सौ देखि पार्टी र देशको सासन सत्ता ओगटेर बसेका छन् तिनीहरु प्रतेकको बिष्तृत जानकारी एक पटक फेरी नेपाली जनतालाई जसरि रबि को गर्नु भयो त्यसरीनै केहि नछुटाई प्रस्तुत गरि दिनु होला। त्यतिबेला जनताबाट तपाइको सहि मुल्यांकन हुनेछ भन्नेमा मलाइ पूर्ण बिश्वास छ।
@bijayshresthabhintuna5734
@bijayshresthabhintuna5734 14 күн бұрын
दिल भूषण पाठक सर धनराज गुरुङको बारेमा पनि भिडियो बनाउनुपर्यो। गिरीबन्दुको बारेमा पनि बनाउनुपर्‍यो भुटानी शरणार्थीको के के हुँदैछ त्यो विषयमा पनि यस्तै भिडियो बनाउनू। भ्रष्टाचारको आरोप लागेको सबै नेताहरूको विषयमा बनाउनुपर्यो सर।
@bhimsen2308
@bhimsen2308 18 күн бұрын
रबि लामिछानेको प्रगति देखेर १२ भाईको मन भतभति पोलेको छ । go ahead rabi dai
@anilkhadka9900
@anilkhadka9900 18 күн бұрын
ठुला पार्टिले रिस ग्नें-रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाडले रिस गर्न-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दर्गा प्रसाईले रिस गने-रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने तर जनताले माया गर्ने - रवि लामिछाने
@sanjayserene
@sanjayserene 18 күн бұрын
great and detail explanation
@Wonders-p2u
@Wonders-p2u 18 күн бұрын
Yo jhole mula patrukar ho …Esta Le Garda aaja Hamro desh esto vako ho
@rajivroka6927
@rajivroka6927 18 күн бұрын
keep repeating the same story ??? peoples are already knew all those allegation before the elections . will wait and see next one . 😀
@anupamtandon1581
@anupamtandon1581 18 күн бұрын
Dilbhusan Pathak is the No 1 journalist of Nepal. Rishi Dhamala should learn from him.
@gyanendrakarki1551
@gyanendrakarki1551 18 күн бұрын
Tapai nikkai ramro journalist lagthiyo but 12 madhee ko nai hunu hune raix
@nandramkhadka8774
@nandramkhadka8774 18 күн бұрын
धेरै धेरै धन्यवाद ठग को बारेमा जानकारी गरायको मा
@kamalaryal7226
@kamalaryal7226 18 күн бұрын
आज चाहिँ धेरै balanced थियो हजुरको प्रस्तुती। पत्रकारलाई यति सम्म छुट छ। critical हुनै पर्छ आरोपी प्रती। तर अस्ति अस्तिका प्रस्तुती निकै पुर्बाग्रही थिए। यो प्रस्तुती हेरेपछी तपाइले realize गर्नु भयो जस्तो लाग्यो। तपाइजत्तिको पत्रकारले कसैको झोला बोकेकोन्सुहाउदैन भन्ने राम्ररी थाहा नै छ तपाइलाइ। good job , unbiased भएर समाचार या बिचार दिदै गर्नु होला। तपाइको शुभ चिन्तक।
@ReshamRaj-r8n
@ReshamRaj-r8n 18 күн бұрын
यी दिल भुशण पाठक ले भन्दा मिडियामा हुदा रविले धेरै राम्रा काम गरेका थिए राजनिती आए १२भाई पाठक हरु जस्ता खुटा तान्न आउछन पाठक जनता ले बुझेर बसेका छन??
@HyanglaTV
@HyanglaTV 18 күн бұрын
यो सब आरोप जनताले मुल्यांकन गर्न जरुरत छैन
@dhunganabhim4427
@dhunganabhim4427 18 күн бұрын
Thank you Dil Bhushan jee. America ma bhaye ka Nepali haru le Rabi lai thukchan
@LalitsenKoinch
@LalitsenKoinch 15 күн бұрын
राम्रो अनुसन्धान छ 🙏🙏
@raikeera69
@raikeera69 17 күн бұрын
दिल सर ! होईन के सारो रविको पछि लाग्या हौ !! त्यो धनराजको पनि video बनाउनु पर्दैन ?!?!?!?!?!?!?!?!
@nationalvisitnationalvisit2824
@nationalvisitnationalvisit2824 18 күн бұрын
यि पनि राम्रो पत्रकार लाग्थ्यो तर हैन रैछ काम छैन ।
@prabinbsnt5644
@prabinbsnt5644 18 күн бұрын
यो मान्छे पनि पैला त ठिकै लाग्थ्यो तर तिनै सिरोहियाहरुले चलाएको गोटी मात्र रहेछ।यतिको मान्छेले त आफ्नो बिबेक प्रयोग गर्न सक्दैन भने को बाट के आश गर्नु अब? कति आरिस र ज्वलन भएको यसलाई।अाफु हिजो कहा थिए भन्ने बारेमा यसले पनि बिर्सिएछ।सिरोहिया फस्दैछ याद गरेस।त्यसपछी तिमीहरुको कर्तुत पनि सबै बाहिर आउछ भनेर आफ्ना मालिकलाई बचाएर आफु पनि बच्न खोजेको होला। खबरदार
@EkAnjan-r2t
@EkAnjan-r2t 17 күн бұрын
तपाईं, पुरानै देश बर्बाद गर्ने नेता हरुको गुलामी नगर्नु होस् यहि चाहाना कामना अनि चिन्ता .... 🙏
@topbahadurmagar5138
@topbahadurmagar5138 18 күн бұрын
बदलाको भाबनाले बनायको डकुमेन्ट्री हैन भन्न सकिँदैन।
@muktigaihre8066
@muktigaihre8066 18 күн бұрын
तिमी कहिले आउछौ राजनितिमा 👇️?
1 сквиш тебе или 2 другому? 😌 #шортс #виола
00:36
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 6 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 4,6 МЛН
1 сквиш тебе или 2 другому? 😌 #шортс #виола
00:36