रबिबारे पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले खोले मुख ! रबिको मानवअधिकार हनन् भो |

  Рет қаралды 16,331

Everest Nepal

Everest Nepal

Күн бұрын

Пікірлер: 123
@ganeshjetho1969
@ganeshjetho1969 4 сағат бұрын
पत्रकार खोया भए पनि पूर्ब प्रधानन्यायाधीश ज्यू को बिचार महान र निश्पक्ष लागो!
@swastikapokhrel3572
@swastikapokhrel3572 3 сағат бұрын
पत्रकार चै खोया😅😅😅😅😅
@sjp421
@sjp421 2 сағат бұрын
रबि लामिछाने जिन्दाबाद मानब तस्करी सरकार मुर्दावाद
@rajendrapokharel5987
@rajendrapokharel5987 5 сағат бұрын
मानवअधिकारवादीहरु मानवअधिकार आयोग यो विसयमा चुपचाप छ।
@SiddharajRegmi-l9f
@SiddharajRegmi-l9f 3 сағат бұрын
सलाम छ पुर्ब प्रधान न्यायाधीश ज्यू । सत्यतथ्य कुरा को लागि ।
@girbahadurkhatri5089
@girbahadurkhatri5089 4 сағат бұрын
अब नया दल नया सोच नया बिचार को पाटी सबै युबाहरु रास्वपा ले लिड गर्छ सबै जनताले साथ दिन्छ अब नयाले पुरानो बेबस्था फालेर अबको प्रधानमन्त्री 5 बर्षको लागि रबिलामिछाने हो
@stopcorruption3933
@stopcorruption3933 3 сағат бұрын
सहि बिस्लेषण पूर्व प्रधानन्यायाधिसज्यूकाे, रबी माथी ज्यादती र उनकाे मानव अधिकारकाे हनन भैरहेकाे छ, नेपाल मात्रै हाेइन, बिस्वव्यापी रपमा याे बिषयमा अावज उठाउन पर्छ ।
@user-fz7vw8xf5q
@user-fz7vw8xf5q 5 сағат бұрын
हरि युटयुबे गय पछि बल्ल अलि कति variety आयो यो च्यानल मा ! नत्र त्यो मुला राष्ट्रीय गफाडी सुरेन्द्र केसी को हावा कुरा सुनकर वाक्कै लागि सकेको थियो
@SureshPrasad-k7l
@SureshPrasad-k7l 5 сағат бұрын
नेपालको न्यायालय को पनि विश्वास रहेन अब निलो क्रान्तिले एमाले कांग्रेसको सरकार नढाले सम्म देश ले निकास पाउँदैन सबै नेपाली आफ्नो ठाउँ बाट जागौ🙏
@LapendraBahadurShahi
@LapendraBahadurShahi 4 сағат бұрын
श्रीमान को धेरै राम्रो कुरा❤❤😂
@PadamPoudel-y8h
@PadamPoudel-y8h 4 сағат бұрын
जय रबि जय घन्टि जय रास्वपा
@dipanshubaral4266
@dipanshubaral4266 3 сағат бұрын
केपी ओली तानाशाह काे दम्भ अन्याय र अत्याचार काे कठोर प्रतिबाद जरुरी छ 🔥🔥🔥✊✊✊✊✊✊✊✊✊✊
@stopcorruption3933
@stopcorruption3933 3 сағат бұрын
अभिब्यक्ती स्वतन्त्रता हिरासतमा पनि निहित छ, संबिधानले सुरक्षीत गरेकाे कुरा हाे ।
@DilliramPaudel-f6h
@DilliramPaudel-f6h 4 сағат бұрын
कुरा ठिक भन्नुभएको मा धन्यवाद । तर भस्त सर्कार ले पार्तिका मान्छे नै भर्ती गर्ने भयको ले न्यायाधीश पनि किनिन सक्छन् ।।
@omsharma818
@omsharma818 4 сағат бұрын
भस्ट्र सरकार मुर्दाबाद्।जनता जागे अब के पि लाइ छोड्ने ओला छैनन जनता।जय रबि।
@dipanshubaral4266
@dipanshubaral4266 2 сағат бұрын
रविको कानुनी सल्लाहकार लाई नै भेट गर्न दिइएको छैन्...!!!!
@UmeshBhandari-el3uv
@UmeshBhandari-el3uv 4 сағат бұрын
सर सलामछ हजुर लाई
@swastikapokhrel3572
@swastikapokhrel3572 3 сағат бұрын
हो यस्ता ब्याक्ती को लिउ न अन्तरबार्ता सुरेन्द्र केसि घन्टै पिछे के के बोल्छ्न बोल्छ्न दिक्क लागेर हेर्नै छोड्या थे अब हेर्छु😅 नमस्कार पुर्ब प्रधानन्यायाधीश ज्यु🙏🙏❤
@avishekpandey4477
@avishekpandey4477 4 сағат бұрын
जनताको पक्षमा न्यायदिलाउने भनेर जनताले खडागरेको सस्था पार्टिको झोलेले हस्तक्षेप गर्दाको परिणामले उत्पन्न विबाद कदापी सैह्य हुदैन।ज्वालामुखी विस्फोट हुनसक्दछ।होशियार बन।
@jagesworpulami9329
@jagesworpulami9329 5 сағат бұрын
Jay rabí ❤❤❤
@basudevchaulagain2216
@basudevchaulagain2216 3 сағат бұрын
गोपाल सरको कति राम्रो बिचार छ,धन्यवाद छ।
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 2 сағат бұрын
मानव अधिकारवादी कता हराए अब मानव अधिकार आयोग ले न्याय दिनु पर्यो पीडित जनता कोे हक अधिकार सुनिश्चित गर्नु देसै भरी निलो क्रान्ति गर्नु पर्यो
@झोलेकोदुश्मन
@झोलेकोदुश्मन 4 сағат бұрын
रविलाई थुनेर ३ काम गर्न केपीलाई pmको जिम्मेवारी कांग्रेसले दिएको छ १ मिलोमतोमा भ्रष्टाचार गर्न पाउने २ भ्रष्टाचारी जोगाउने ३सहकारी पीडितको ८८ करोड फिर्ता नगर्ने हो कि होइन साथी हो?
@yadrana3063
@yadrana3063 3 сағат бұрын
I oooo%sahi ho
@harichamlagain5821
@harichamlagain5821 5 сағат бұрын
जय रबि
@ghanaguragai376
@ghanaguragai376 4 сағат бұрын
हामीसँग पोख्त प्रमाण छ न्यायाधीशहरू नेता को घर धाको तपाईँलाई प्रमाण चाहियो भने वरिष्ठ अधिवक्ता ध्रुवलाल प्रधानसँग सम्पर्क गर्नुहोला।
@MayadeviKadariyakhadka
@MayadeviKadariyakhadka 4 сағат бұрын
Rabi lai sakaune khel ho
@kirankaphale7722
@kirankaphale7722 4 сағат бұрын
ठूलो चोर कोही पनि छैन। देशमा।
@SarswatiKhadka-h2v
@SarswatiKhadka-h2v 4 сағат бұрын
Rabi jindabad.
@avishekpandey4477
@avishekpandey4477 4 сағат бұрын
पार्टिको आशिर्वादले न्यायाधिस बनेका ब्यक्तिको अभिब्यक्तिले कुनै अर्थ राख्दैन।
@ramsedai804
@ramsedai804 3 сағат бұрын
यो देशमा ट्रायलचांही रबिलामिछानेले मात्र दिनुपर्ने देश बिगार्ने अरू पटक पटक ट्रायलमा रबि अनि अरू सहकारी ठग चाहिँ घरमा मजाले सुत्ने अरू भ्रटचार र बेथिति मा पनि नजर घुमाउने होकी पुर्ब न्यायाधीश ज्यु? र पत्रकार ज्यु?🙏💚🌹🌷
@yadrana3063
@yadrana3063 3 сағат бұрын
Ho ho ho
@netragoutam1573
@netragoutam1573 4 сағат бұрын
100% right sir, jay Rabi❤❤❤
@chakgurung3175
@chakgurung3175 3 сағат бұрын
Absolutely 100% Right analysis sir Salam chha
@MotiThakulla-vu5ci
@MotiThakulla-vu5ci 2 сағат бұрын
84 मा भोट दिनकालागि 79को घोषणापत्र को उपलब्धि हेर जनता हो।
@uttampaudel6367
@uttampaudel6367 5 сағат бұрын
माबअदिकारको सम्रछेणगर
@suryaprasad7516
@suryaprasad7516 4 сағат бұрын
यो पनि प्रधानन्यायधिस हुँदा फरक फरक जन्ममिति सच्याएर जन्ममिति घटाएर दुई श्रीमती बनाएर प्रधानन्यायधिस भएपछि राज्यकोष मा ब्रहम लुट गरेका थिए । तेतिबेला अबकाश हुँदा खै अख्तियारले कार्वाही गर्न सकेको । यसलाई पनि कालो काँग्रेसको शेरेले बचाएको थियो ।
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh 2 сағат бұрын
Jaya ghanti jaya ghanti jaya rabi❤❤
@narendrapandey8055
@narendrapandey8055 3 сағат бұрын
Purb nyayadhish Gopal parajulilai dhannebad ❤❤
@naturebeauti4181
@naturebeauti4181 5 сағат бұрын
सरकारी ओकिलमा पास भएकै ब्यक्ती न्यायाधीश हुन योग्य हुन्छ भन्ने कस्तो बुझाई हो श्रीमान ज्यु? सरकारी ओकिल हुदैमा न्यायाधीशको लागि परिक्षा आवस्यक छैन?
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em 4 сағат бұрын
Ho sarai manab adhikar hanan bhaxa😠
@TikaramAdhikari-x4z
@TikaramAdhikari-x4z 3 сағат бұрын
Good🎉rbilamichhan🎉
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 3 сағат бұрын
एउटा जिल्लान्यायाधीशले राजनीतिज्ञ लाई प्रमाण प्रस्तुत नगरी मुद्दा पुलिस र सरकारी वकिलले अभियोजन गरेकोमा प्रतिवाद गर्दा कडकिनु पर्दैन भन्नु त्यो व्यक्ति पूरै भ्रष्ट होइन र?
@gurungkarna4868
@gurungkarna4868 3 сағат бұрын
❤Jay rabi ❤ekdam sahi kura sir ❤🎉🎉🎉
@durgpaud2735
@durgpaud2735 4 сағат бұрын
कता ठाउ पाउछु भनेर बोल्छन सुरेन्द्र
@dipakdhakal1789
@dipakdhakal1789 3 сағат бұрын
यहित बिडम्बना छ श्री मान ज्यू नयाँ न्ययाधिस हरू पुराना झोलेहरूको मानसिकता मा काम गर्ने देखिन्छ यसमा हजुर को के राय होला।
@Ganesh44441
@Ganesh44441 4 сағат бұрын
🔔🔔🔔🔔🔔🔔🔔
@sundardhital4903
@sundardhital4903 3 сағат бұрын
Really right now you
@durgpaud2735
@durgpaud2735 4 сағат бұрын
दुई भाई को जाल हो
@Ramprasadguragain-i9w
@Ramprasadguragain-i9w 4 сағат бұрын
Jaya rabi
@bijaytripathi6099
@bijaytripathi6099 4 сағат бұрын
Jay Ravi
@DeviSharma-g3m
@DeviSharma-g3m 5 сағат бұрын
यो गोपाल पराजुलि बुढो कति सालको प्रधानन्यायधिस यार??🤔🤔🤔🤨🤨😉😉😄😄😄😄😄😄
@SabinMajhi-h6z
@SabinMajhi-h6z 4 сағат бұрын
Gau gau bata utahau, if we love nepal
@binaybindas4046
@binaybindas4046 3 сағат бұрын
घरमा थुनेर चोलेन्द्र जीलाई पाता फ़रकाई फ़र्काई कॉंग्रेस कम्युनिस्टहरुले कूटे भने रबी त के हो र? ९९% कैदीहरु झूठा मुद्दामा काँग्रेस र कम्युनिस्टका माननीय न्यायाधीशहरुले फ़साऊनु भएको जग जाहेर छ।नेपाल र जंगलमा केही अन्तर छैन हजुर।
@GorkhbBist
@GorkhbBist 2 сағат бұрын
जय घण्टी Jaya रवि
@Panchakosi
@Panchakosi 3 сағат бұрын
correct suggestion for correct justice 👍️
@Mina-z4s
@Mina-z4s 4 сағат бұрын
100 pr Right
@premkhadka7088
@premkhadka7088 5 сағат бұрын
Hajur lai thank
@bunchuaamaa2331
@bunchuaamaa2331 4 сағат бұрын
पूर्ब नेयधीसले गर्नू भयेको कुरा एकम जायेजछठिकभनू भयो मानबअधीकार बादीपनी केपी सेरे ले किनीसके होलान अपराधी दुसट पापी कहीले अन्ते हूने हो रबि लामीछाने ले मा हनहन भयेको मामानब अधीकार बादी कॅ मूनटे होलान
@durgpaud2735
@durgpaud2735 4 сағат бұрын
भाग बन्डा का ओकिल को के आसा
@Eishatheswiftie
@Eishatheswiftie 3 сағат бұрын
नेपालमा कुनै कानुन र नियानै छैन र नियाधिस नै छैन्न सब्का सब खुस खोर र भ्रस्ट चरि मात्रैछन एउटा गोपाल पराजुलि जि हुनु हुदो रहेछ
@shyamadhikari8603
@shyamadhikari8603 3 сағат бұрын
Sai lagp hajur ko vanai
@bismitabhattarai3597
@bismitabhattarai3597 3 сағат бұрын
Good luck ❤❤sir
@narayanupreti5349
@narayanupreti5349 4 сағат бұрын
Jaya rasoopa❤
@apekshyaghimire3945
@apekshyaghimire3945 4 сағат бұрын
Jay ghanti🔔🔔🔔🔔
@ananathsapkota2032
@ananathsapkota2032 3 сағат бұрын
ए, हजुर,७,४६,६२,६३,को परिबर्तन र,२०७२, साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार,, राजसंस्था राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व, राजसंस्था राजाको बिषयमा, कसैले पनि जनमत संग्रहको कुरा नगरौं,२०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि हरुपनि कतै नेपाल नेपालिको अस्तित्व नै, समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ?
@avishekpandey4477
@avishekpandey4477 4 сағат бұрын
पार्टिको झोले न्यायाधिसले सहि तथ्य र सत्यताका आधारमा न्यायदिन्छभन्नु हास्यासपद अभिब्यक्तीको रुपमा चित्रण गर्न सकिन्छ।राजनिती नियुक्ती वा पैसा खनाएर भएका न्यायाधिस असङ्ग्ख्यछन ती न्यायाधिसले निश्च्पश्च्य रुपमा न्यायदिन्छन भन्नू कदापी स्विकार गर्न सकिँदैन।रवि सविको कुरा छाडेर समाजलाइ गरेको कृयाकलापलाइ आकलन गरौ।
@gadultamang7837
@gadultamang7837 4 сағат бұрын
manab adhikarbadi vanne jantu ho ki manab kaha maryo
@sureshtiruwa5984
@sureshtiruwa5984 3 сағат бұрын
❤❤
@NEPSEBULLISH
@NEPSEBULLISH 3 сағат бұрын
न्यायालय भित्र politic interest नेपाल मा रहेछ भन्ने जनता ले बुझेका होलन । यो देश मा बस्न भन्दा मर्न उचित देखिन्छ ।नेपाली जनता चिन्तित छन । कालो कोटे हरुले एउटै मुद्दा मा किन फर्क फर्क बिस्लेसन गरे को होला कि कानुनी पुस्त फर्क फर्क पड्छ्न हो ।
@GorkhbBist
@GorkhbBist 2 сағат бұрын
Very good
@naresharyal3234
@naresharyal3234 2 сағат бұрын
Rabi is a LION 🦁. !!! Vrastachari papi haru ka dinganti suru vaye , yiniharu lai Bangladesh jastai lakhetnuparxa
@KrishnaThapa-xb5nb
@KrishnaThapa-xb5nb 4 сағат бұрын
Sahi ho sir
@singhabdrthapa3668
@singhabdrthapa3668 3 сағат бұрын
याे राजतिनिक प्रतिशाेत हाे
@Ava-kn1ot
@Ava-kn1ot 4 сағат бұрын
Jay.right.ho❤❤
@achyutadhikari3625
@achyutadhikari3625 3 сағат бұрын
good
@dhanrajpuri8718
@dhanrajpuri8718 2 сағат бұрын
केपि बोलि को ताना साहि साहसकको सरकार कति दिन टिक्छ।हेरौ।
@takbahadur2238
@takbahadur2238 4 сағат бұрын
Jay ravi Jay balin oli chor sire char dhis xod
@Samir123-i3u
@Samir123-i3u 5 сағат бұрын
Good ho sar
@arjunadhikari2948
@arjunadhikari2948 4 сағат бұрын
Salot sir manab adhikar bata ni annyaya bhayo hajur ko sahi dharana sir
@Ramprasadguragain-i9w
@Ramprasadguragain-i9w 4 сағат бұрын
Parajuli ju Naman gardachu
@bishalraut6303
@bishalraut6303 4 сағат бұрын
sanka garna thau xan sar
@devendrajoshi6162
@devendrajoshi6162 4 сағат бұрын
Man hani mudda halnus sarkar lai
@TekBahadurGurungTek-o2z
@TekBahadurGurungTek-o2z 3 сағат бұрын
🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👍️👍️👍️👍️
@TejSaud-c4v
@TejSaud-c4v 2 сағат бұрын
Rip
@gurungsidartha6275
@gurungsidartha6275 4 сағат бұрын
Lado muji.😎😂🔔
@RamThapa-j3z
@RamThapa-j3z 4 сағат бұрын
Ex jorge big craption man Bad Jorge not experience no power Les lower
@minakadel7114
@minakadel7114 4 сағат бұрын
a hajur Nepal ma manab adikari xainan ten ko kehi kartabay xai nay Jen sukai parti ko hos bakna payo hajur natra ta ????????? What is
@PrakashShrestha-ce3ij
@PrakashShrestha-ce3ij 5 сағат бұрын
Jagau janta jagau aba ati vo jagau is over
@NetraKc-fe2fn
@NetraKc-fe2fn 4 сағат бұрын
Shreemanpradhan. Naydhis. Ju. Rabi. Le. Gorkha. Midiya. Ma. Gareko. Vastar. Chhai. Kehi. Hoiena
@rekhbahadurthapa5081
@rekhbahadurthapa5081 2 сағат бұрын
Nyay😊maro ta desma sabai maro.
@ravikantmanandhar4660
@ravikantmanandhar4660 2 сағат бұрын
Those that receive pension benefits from the treasury of the state must not be allowed to speak contrary to the existing laws . Their statements must not be aimed at the spread of chaos in the country . Pensioners must not engage themselves in spreading chaos against the country .
@rajkumarb.k3051
@rajkumarb.k3051 3 сағат бұрын
Nalayek phataha brastachari congres Ra yemale chor daka kepi oli papi budho maryo
@ashokshrestha6046
@ashokshrestha6046 4 сағат бұрын
Kohi pani afu samlagna profession sangathan lai sanka nagarna bhanne garchan. Tara yathartha ma specially nyayalaya dherai badnam chan ra yeshka karan 100 dina saktacha. Nyayalaya aschyam ko karan le nai sarkar undemocratic hundai gayee raheko ra corruption badhi raheko ho. Thula lai chain ra sana lai ain bhanne ukhan prastyayee raheko cha. Manche ma baru atychar sahanchu tara police ra nyayalaya ma nyaya khojna jandainan. Yahi ho yathartha.
@Artsjaybageswory
@Artsjaybageswory 4 сағат бұрын
Manav adhikar manav join manav KO adhikar khoi nyay khoi chup lager Maun can dui Thai KO balma nirankusta tir gaisakyo sarkar lajpacheka haru
@madanadhikari2175
@madanadhikari2175 4 сағат бұрын
पुर्ब न्यायधिस रबिकै दास हुन कि हो!प्रमाण मासेर सहकारी ठगेको मात्र होईन महा ठग हो।ठगलाई जोगाउनुपर्छ भन्नु कुन न्याय हो?
@RajuThapa-b1y
@RajuThapa-b1y 4 сағат бұрын
O hello namarda sarkar t janta ko lagi pradhanmantri va ke sabai sabai jatai nyayalay police prashasan adda adalat sabai aaputali ko gogi ma lakhatarara bargaining garne vanako kp kuputra aaputali varasta dalal pradhanmantri k k lakhanu k e sabai bacharara aaputali varasta dalal pradhanmantri yesko khoi xina hami khane vannrara sabai paxi patako hola ne sir
@DurgaDevkota-xq7ek
@DurgaDevkota-xq7ek 4 сағат бұрын
yo thag nakkali sartifiket nakkali nagarikta bhaeko fataha ho
@gadultamang7837
@gadultamang7837 4 сағат бұрын
nyalaya bikchha vanthyo okil shamvu thapale ho rahechha
@srenee2585
@srenee2585 4 сағат бұрын
Nepal ma jasle jati bela afulai man napare je vayepani arop lagai deu ani. Kehi bislesak kehi neta haru useeko birod ma jancha tettikee ek asal manis lai apradhi banai dincha usko manabadhikar ko hanan vayeko kaseele boldeena budo neta ta budo anpad padelikgeko lai pani esto kura matlab hudeena 😡
@SangitaKarki-q6x
@SangitaKarki-q6x 5 сағат бұрын
Mkai pole ko pisa khada chai manbadhikar hann vayn
@rajlama1219
@rajlama1219 4 сағат бұрын
Aru ko paisa dubauda chai hanan vayena
@Arjun.pRijal
@Arjun.pRijal 4 сағат бұрын
Good 👍 👍 👍 👍
@rajkhadka6429
@rajkhadka6429 5 сағат бұрын
Absolutely true
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 81 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 10 МЛН
1 сквиш тебе или 2 другому? 😌 #шортс #виола
00:36
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 81 МЛН