यो किर्ते गर्ने काम गगन्को नेतृत्वमा भएको देखिन्छ। गगनलाइ कार्बाही गर्न पर्छ।
@CuttingEdge1112 күн бұрын
गगन थापाको ससुराको पनि सम्पत्ति छानबिन गरिनु पर्रछ।सरकारी जगगाको मालिक हो ।
@thapamagerchampssing1940Күн бұрын
रबि लामिछानेको हस्ताक्षर किर्ते गर्ने लाई तुरुन्तै कार्बाहि हुनुपर्छ । सचेतक जनताहरुले बुल्न्द आवज बाेल्नु पर्छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔
@keshavprasadadhikari7305Күн бұрын
Rabi le adalat lai dieko bayan ma “kehi blank cheque haru ma maile signature gareko thiyen” Aaphain le bhaneka chhan. Adalat ma nij Ko bayan recorded bhai sakeko abastha chha.
@GangaramPoudel-ji6sz2 күн бұрын
सारै राम्रो कुरा गर्नुभयो तेजराज सर रवि लामिछाने निर्दाेष हुन। कृत्रे हस्ताक्षर गर्ने अपराधीलाई पक्राउ गर्नुपर्छ। जय जनता जय रवि जय घन्टी 🔔🔔❤️🙏
@BishnuPaudel-zr9pi2 күн бұрын
सलाम छ सर हजुर लाई100%सत्य ❤
@PrakashKhadka-o4d2 күн бұрын
सहि कुरा
@Nar60072 күн бұрын
एकदम सहि हो।
@yagyapurusDas2 күн бұрын
एकदम भौतिक आक्रमण भोलि जनताबाट भयो भने यसको जिम्मेवारी सरकार ले लिनु पर्छ जनतामा धैरेताको बाध टुटिसकेको छ।
@ganeshKunwar-w3t2 күн бұрын
रवि जी सिध्याउन लाई सबै सेटिङ मा काम गरिरहेका रहे छन कांग्रेस एमाले पार्टीले। सबै परिमाण किर्ते गरेका रहेछन्।ती डाका कांग्रेस एमाले का नेता हरुले।।
@BabukajiShrestha-d4q2 күн бұрын
सलाम छ हजुरलाई , सहि सत्य साँचाे बाेल्नु भयकाेमा ।।
@JiyaanadEisha2 күн бұрын
कृते गरेर चेक बनाउनेलाइ खोजेर जन्म कहिद को सजाय दिनु पर्छ र जग्गा जमिन गतिछ काहा काहाछ खोजेर जफत गर्नुर्छ बेन्क बेलेन्च काहा काहाछ कति छ त्यो सबै जफत गर्नु पर्छ
@HiterSharma2 күн бұрын
बहुत राम्रो कुरा भन्नू भएकाेमा धन्यवाद धन्यवाद धन्यवाद ।।
@dhanbahadur14022 күн бұрын
यो नेपालमा अलिकति धर्म र सत्य छ भने।रबिलाइ किर्ते कागज बनार फसाउनेलाइ कार्बाहि हुनै प्रछ।गगने र केपि ओलि ले रबिलाइ गाडन खनेको खाडलमा उने हरुलाइनौे गाडनु प्रछ।आर्कालाइ गाडन खनेको खाडलमा आफै पर्छ भनेको ऊखान झुटो हुनुहुदैन पूरा हुनुप्रछ
@BhimtimilsinaКүн бұрын
आहा कति मीठो तर्क दिनु भयो 🙏🙏🙏
@siddarajbhatta81012 күн бұрын
सहि कुराहाे Thanks.
@krishnashree939Күн бұрын
एकदमै सहि बोल्नुभएको छ गल्ति गर्ने चोर लाई छोड्न पाईदैन दुधको साक्षी बिरालो भनेजस्तै अब प्रमाण नै नभेटिने भएपछि नक्कली सहिभनेर अवाफ फैलाउने जे भनेपनि जनताले पत्याउने कति अन्याय छ
@krishnabasnet3792Күн бұрын
एकदम सहि भन्नू भयो सर हजुरले
@Mukti_magar4442 күн бұрын
जय रवि
@lilanathpagenilila2 күн бұрын
रबि को कुनै गल्ती नै छैन ।जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@PadamShettyКүн бұрын
युवा भनेको त यस्तो हुनुपर्छ सही लाई सही गलत लाई गलत 👍👍👍👍👍
@Kamalamainali-z2e2 күн бұрын
100% सत्य कुरा बोल्नु भयोहजुर्ले
@tekkhatri98752 күн бұрын
जय रबी जय घण्टी
@harkaghorshai93442 күн бұрын
चित्त बुज्दो कुरो गर्नु भयो अब त्यो किर्ते गर्ने हरु लाइ तुरन्त कार्बाइ हुनु पर्यो अहिले को गृह मन्तृ र गगन को हात छ!
@reshampurja6996Күн бұрын
सहि विश्लेषण, अब कृते हस्ताक्षर गर्ने लाई कार्वाही हुनुपर्छ
@BelBikramKhatri2 күн бұрын
100% Sahi ho
@Niteshsharma05122 күн бұрын
स्यालुट छ सर हजुरलाई सतप्रतिशत सहि बाेल्नुभयकाेमा
@phailama-dy1fu2 күн бұрын
रविलामिछाने देखी कति डराएको बिचार काँग्रेस एमाले !
@NIMBUSFF2 күн бұрын
यस्तै आबाज/निकाल्नु जरुरी रछ।
@ManBahadurPun-u3b2 күн бұрын
सही कुरा हाे
@nabrajthakuri49712 күн бұрын
100;/; Right 👍👍👍👍👍👍
@milankarki22962 күн бұрын
मेरो मन को कुरा बोल्नु भयो अब पनि झोला मात्र बोकेर जनता बसे भने सहनार्थी हुन्छ हामी नेपाली जनता चाइना को कालाभोटे को जस्तो हालत हुन्छ
@milanrimal-nn9pcКүн бұрын
सही कुरा हजुर
@snakegaming6107Күн бұрын
सारै राम्रो कुरा गर्नु भयो सलाम हजुर
@narbist1675Күн бұрын
गगन थपालाइ सरकार साच्चै छ भनें अनिवार्य रुपमा कार्वाही गरिनु पर्छ अन्यथा देशमा शान्ति हुदैंन केटाकेटी खेल हो ?
@dankarki7522 күн бұрын
Tejassir hjr lai uchcha samman ko Sath big salute ❤❤❤❤❤❤❤
@RamChandra-s3n2 күн бұрын
एक दम सही कुरा १०० सत्य
@RupaChhetri-e5e2 күн бұрын
कति राम्रो कुरा गर्नु भयो सर ले साह्है चित्त बुझ्यो यूवा भनेको यस्तो जोसिलो हुन जरुरी छ धन्यवाद
@Pardeshi727Күн бұрын
गगने भ्रष्ट भ्रष्टहरू बचाउन लाई रबिलाइ यति सम्म गरेको सबैलाइ यथावात भएकै कुरा हो
@ApsaraGautam-v8b2 күн бұрын
Sahi ho sir Jaya rabi ❤❤
@captain24462 күн бұрын
सहि कुरा गर्नुभयो
@balandaraissongs2982Күн бұрын
कृत्रे हस्ताक्षर गर्ने अपराधीलाई पक्राउ गर्नुपर्छ।
@ChetparsadSapkota2 күн бұрын
त्यो सही गर्ने गगन हो प्रमाण छ भनेर त्याउने उहिहो संसद भवन मा उसैले हो नत्र उसैले भन्नु पर्छ
@Missionsuccess6192 күн бұрын
Yakdam Sahi Kura garnu vayo sir
@RatnaKc-i2k2 күн бұрын
Said ho
@moonnnnmn2 күн бұрын
sahi kura hajur जय रवि सिर🎉🎉
@ramjibagale9014Күн бұрын
जसले गर्छ अति त्यसकाे हुन्छ खति (चाहे संसद ,वकिल,रजनितिक ब्यक्ती हाेस )
जनताको धैर्यको बाँध टुटि सकेको छ ! भ्रस्टमाफिया किर्ते हरुको सातपुस्ता सम्मको अवस्था हेर्न पाइयोस आराध्यदेव भगवान पशुपतीनाथ को तेश्रो नेत्र नै जनताको न्याय हो ।
@rpshrestha88432 күн бұрын
Nitij Ri Bhai le satye kura bolnu bhayekoma dherrai " Dhanyebaad".
@naradnepal60392 күн бұрын
सारै राम्रोसुसुसनु लाग्ने सहि पनि!
@naradnepal60392 күн бұрын
उत्तम विचार
@sharadkarki9912 күн бұрын
Right
@subasshrestha52002 күн бұрын
Jay ghanti
@umakantabhusal79072 күн бұрын
हो यो हो जायज वकालत चेक समेत नक्कली सहि कत्ती अन्याय हो 🙏🙏🙏🙏🙏
@haririmal3271Күн бұрын
सहि
@kbrana4305Күн бұрын
Nitij Rai ji I'm agree with your view, You are 100% right. I salute to your voice.❤❤❤❤❤🙏🙏🙏🙏🙏
@BhagawatiPanta-h7xКүн бұрын
गगन थापाको नैतिकता बाख्रा कान्ड देखिनै समाप्त भैसकेकोछ । उनी झूठ्को पुलिन्दा हुन ।
@kamalregmi392Күн бұрын
जति रबिलाई खेदो गर्छौ त्यति यमाले र काङ्ग्रेसको साख गिर्दै गायकको छ ।कुरा बुझ वोई।
@khadkashiva-bh8fb2 күн бұрын
Good brother
@rajeshshrestha28272 күн бұрын
सतीले सरापेको देश भन्छ, त्यसैले रबि बालेनहरुलाइ यहां पस्तै गर्छ, जनता होशियार हुनै पर्छ है
@sunilkarki9203Күн бұрын
Very nice Kura aayo.21.Top.ko.salam.
@narayanbasnet-zu8tiКүн бұрын
होइन सरकार पछबाट ओकालत गर्ने वकिल रास्ट्रघती हो।निर्दोश्लाइ थुन्न पर्छ भन्ने को सम्पतिनस्ट होस।आपग होस।
@rajendrabdrbist6257Күн бұрын
रवि लामिछाने लाई थुनब मुक्त गरियो भने सरकार मा जान्छ सरकार मा गयो भने प्रमाण लुकाउँछ भनी रहाद कांग्रेस एमाले पार्टी का नेता कार्यकर्ता हरु माथि उल्लेख भएका मुद्दा मुद्दा होइनन्। र। की उनु हरु ले लुकाउँदैनन्
@mirakarkimira67352 күн бұрын
सहि हजुरको कुरा 100%right
@GopalSingh-ud3drКүн бұрын
सहि कुरा गर्नु भाे सर धन्याबाद हजुर लाई जये रबि।
@ThakurK.C-w4oКүн бұрын
Shi ho sir
@subashtamang935016 сағат бұрын
एकदमै सहि कुरो हाे सर हजुरको जय देश जय नरेश ❤❤❤
@RShrestha-k8s2 күн бұрын
पत्रकार ज्यु रबिको हस्ताक्षर किर्ते गर्ने कुन मानिस पक्राउ पर्यो ? नभएकाे कुरा पाेष्ट नगर , सहि कुरा भर पर्दाे समचार संप्रेशण गर ।
@nirmalakhatiwada6544Күн бұрын
सहि कुरा सर जय होस जय घन्टि जय रबि सर 🔔🔔
@manbahadur5524Күн бұрын
Hajur ko Kam li salut puri das base ko tarfa bata AK dam Tek vannu vxh. 🙏🙏🙏🙏💪💪
@IshworShersthaКүн бұрын
१००%सहि हाे
@ShibaNeupane-z2nКүн бұрын
सलाम छ हजुरलाई सही साँचो कुरो गर्नु भयो।
@meghluitel338Күн бұрын
स्यलुट् छ हजुर लाई
@TekmanShrestha-p5l2 күн бұрын
हो एकदमै सहि हो
@MayaNiroula-ud2dxКүн бұрын
एकदम सही हो गरिबको निषा हुँदैन एकदम सहयोग
@indrakhati346519 сағат бұрын
सलाम छ सर हजुरलाई 100% सत्य हो ❤❤❤
@subasshrestha52002 күн бұрын
Sahi kura
@malatimaharjan2 күн бұрын
Sahi kura vannu vayo hjr le
@PabitaThapa-c4b2 күн бұрын
Jaya ghanti Jaya rabi ❤️❤️❤️❤️
@Umesh-n8x2 күн бұрын
Parti ko jole haru le desh bigaryo. Bakra chor lai pani chanbin garnu paryo.... Jay Rabi ❤🎉 jay Ghanti ❤🎉 jay Balen ❤🎉❤🎉
@RajendraGhimire-u9h2 күн бұрын
sahi bichar
@thaneshwarbhandari89342 күн бұрын
Fake cheque Bank le kina diyo tyo pani research hunu parxa
@girbahadurkhatri50892 күн бұрын
यो कसैको राजनीती जोगाउन हो भन्ने त मैले तेतिखेर बुजेको थिय जतिबेला हगने थापाले म सङ्ग छ प्रमान छ रबि सहकारी ठग हो भन्दा रबि सरले म ठगी भय म राजनिती छोड्छु भन्दा गगने ले धेरै अक्मकियर म पनि छोड्छु भन्दा काङ्ग्रेस हगने को राजनीति बचाउन को लागि रबिको राजनीति सक्काउन लागेको भनेर बुजेको थिय
@GunakharKandel-hr3tdКүн бұрын
सहि हो
@shivasapkota72472 күн бұрын
गगन थापा यूf गू गू ने
@nirmalgautam6110Күн бұрын
Kasto marmasparsi kura garnu vayo mahasaya.salute xa.
@pushpashrestha353215 сағат бұрын
यो भाई ले एकदमै ठीक भन्नु भयो सलाम छ
@dipakkumarray52142 күн бұрын
Good luck Rabi Sir God bless you Jai Ghanti ❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌷🌷🌹❤️❤️❤️🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@netragoutam15732 күн бұрын
100% right sir , jay Rabi dai❤❤❤
@NIZ-l1o2 күн бұрын
Good good good good Hjr sir 👍🏻👍🏻👍🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@DanThapa-j9r2 күн бұрын
Jay Rabi jay ghanti bharastachari haru jati RIP
@humlalthapa67762 күн бұрын
Anterbarta dine Daju Lai salute
@krishnakharel2177Күн бұрын
जय रबि❤❤❤जय घण्टी ❤❤❤❤❤❤❤
@MdMd-bv1rnКүн бұрын
Sirle 100%right kura uthaunu vayo thank you sir
@wochyu1Күн бұрын
ल याे किर्ते काग्जात तयार पार्ने लाई हदै सम्म काे कार्बाई हाेस्