सम्पत्ति शुद्धीकरण २०४६ देखि २०८१ सम्मको सबै पार्टीका नेताहरुको छानविन हुनुपर्छ।
@tamangmoktan9880Күн бұрын
Good
@tandantej8868Күн бұрын
Good all the check
@deepakkc213513 сағат бұрын
Mudda halnu pachi parnu hudaina fata neta haru lai
@HstHst-x9uКүн бұрын
एक जना रवि मात्रा रहेछ आमालेजन्माएको मान्छे अरुसबै पशुले जन्माएका रहेछन
@dhansingh9459Күн бұрын
केपी र सेरेको बुबा त सांड हो
@premraut4117Күн бұрын
सबै काे छान बिन हुनूपर्छ रबि जस्ताे 👍️
@omthapamagat3293Күн бұрын
अब ढिलाई नगरौं केपी र शेरेलाई मात्रै होईन सम्पुर्ण पार्टीका मन्त्रीहरुलाई सम्पत्ति सुदृढीकरणमा मुद्दा हाल्नैपर्छ !
@sureshshresth7920Күн бұрын
यिनिहरु काम भन्दा पहिले खोक्ने र हल्ला गर्ने भएकोले सफल हुदैन ,यिनिहरु हल्ला गर्छन्न ,उनिहरु काम गरेर फसाउछन्न ,अनि आफ्नै मुद्दा खेप्दैमा फुर्सत हुदैन अनि के को अर्कोलाई सम्पती सुदृढीकरण को मुद्दा हाल्ने?😀😁😄
@hangkirat-lc5cq19 сағат бұрын
दलिय प्रणाली नै खत्तम गरौ न य्सो भन्दा कसो होला!! कि एउटा पार्तिको काधमा टेकेर अर्को पार्टिलाइ लात हान्ने पुरानै प्रचलनमा चल्ने हो हम बन्धु😎
@kumaribhmarikumaribhandari1071Күн бұрын
100% सहि भन्नुभो ओकिल साब अब कसैलाइ छोडनु हुदैन🙏🙏🙏🙏😳
@yadrana3063Күн бұрын
Kasai lai chodanu hudaina.
@rameshthapa4815Күн бұрын
सबै नेता को संपतिशुद्धि करण हुनु पर्छ 😡😡😡😡
@Rbnepal-baКүн бұрын
तेसेतो निबेदन कसरी र काहा हाल्नू पर्ने हो ? जानकारी पाउ ,म पनी oli र गगन बिरूद्ध निवेदन दीन्छू।
@BinduThakuriКүн бұрын
Akdam Sahi kura
@mohanpulami2427Күн бұрын
सहिकुराहो सर इनेताहरुको पनि शम्पती शुद्धीकरण छानबिन गर्नुपर्छ
@damodarregmi491Күн бұрын
सवै पुराना नेता लाई उजुर गरी हालौ कानुन जानेका ले
@pushpashrestha3532Күн бұрын
अब तुरून्त यि टाउके लाई मुद्दा दायर गर्नु पर्छ
@jitenlama1924Күн бұрын
100000001.1% सहि भानाई 21 तोपको सलाम छ अब सम्पत्ति सबै नेतको खोज्न जरुरी देखियो👍️👍️👍️👍️👍️👍️👍️💪💪💪💪💪💪💪💪🙏🙏🙏
@KrishnamoktanKrishnamoktan-r6uКүн бұрын
एकदम सहि हो केपि र शेरे को नि सम्पत्ति छनबिन हुनै पर्छ
@manojAdhikari-l6kКүн бұрын
सहि कुरा गर्नु भयो वकिल साब अब इ सबै नेता हरुको सम्पती सुद्धीकरन गर्नु पर्छ रास्वपा को ध्यान वकिल साब ले भनेको कुरा तिर जावस जय रबि जय घण्टी 🔔🔔🙏🙏
@gyanugurung121619 сағат бұрын
पैसा भनेपछि मरिहत्ते गर्ने कास्की जिल्ला अदालतमा धेरै भराैटेहरु छन रबिले न्याय पाउन गार्हो छ ।रबिलाई जस्ताे अरु सबै दलका नेताहरुलाई छानबिन गर्ने हाे भने नेपालका 90% भ्रष्ट नेताहरु जेल जान्छन् ।
@rajyatri9435Күн бұрын
उखाने, गु खाने , बाख्रो , घडी अनि लेखके सबैलाई सम्पत्ति शुद्धीकरण को मुद्दा हाल्नु परो वकिल साब❤❤
@rajanpoudel5435Күн бұрын
रवि ले जे भने ठिक भने ,जे गरे रविलाइ ठिक गरे अब सबै को मुद्दा चल्नु पर्छ,रविलाइ मात्र किन?
@yadrana3063Күн бұрын
Sahi ho
@kbadhikri8418Күн бұрын
🙏🙏🙏🙏सलाम छ hajur लाइ lawyer sap. एकदम राम्रो कुरा गर्नुभयो
@AnantaGuragainКүн бұрын
२०४६ पछि उच्च ओहदामा रहेका र मन्त्री प्रधानमन्त्री सबैलाई सम्पत्ति सुद्धिकरणको दायरामा ल्याउनु पर्छ,नत्र ......
@mandevchand5759Күн бұрын
जय रबि दाइ🔔🔔🔔
@TilakBaderКүн бұрын
गुट सर सहि हो कुरा सबै माथि। छानबिन हुनु परछ
@officialcomedyramnepali2679Күн бұрын
कसले छानबिन गर्छ त सम्पत्ति सुदृढीकरणका ब्याक्ती नै उहीँ पार्टीका ब्याक्ती छन अदालत मा पनि उहीँ ब्याक्तीका न्यायाधीश बसेका छन कसरी न्याय पाउछन् त
@KhemrajGurung-w1uКүн бұрын
यो राजनैतिक प्रतिशोध नै हो रवि माथी।
@indramaharjan7863Күн бұрын
सम्पत्ति सुदृढीकरण सबै को गर्नु पर्यो है
@chakgurung3175Күн бұрын
एकदम सही कुरा
@GaneshPaudel-x8qКүн бұрын
अब केपि रशेरबहादुर हरुकाे पनि सम्पति शुद्दिकरण मुद्दादिनुपर्छ रबि काे हुन्छ भने उच्चपद भार ग्रहण गेरेर बसेका पुर्ब प्रम हरुसम्पति छानबि शुरु गराै ।जय रबि ।
@asianmagar3622Күн бұрын
अब हजुरहरुको हातमा छ हाम्रो देश बाचउने कि नबाचउने नत्र यी नेताहरुले यो देश बेची सक्छ रबिलाई जस्तो मुद्दा अरु नेतालाई पनि हाल्नुस वकिल सार
@minbahadurbudha7260Күн бұрын
ठिक हो न्यायधीश को भनाई सम्पत्ति सुधीकरणन 2046 देखी 2081समम्को सबै पाटिका नेताहरू को छानबिन हुनु पछे तर कान्तीपुर का मालिकको पनि सम्पत्ति सुधीकरणन हुनु पछे
@uddabbudhathoki1227Күн бұрын
सबैको सम्पती छन्बिन हुन जरुरिछ 79 देखि उता कतिजना सान्सद भए सबैको
@Sujanrai-k3sКүн бұрын
यहि हो मौका छानबिन गरि हाल्नु पर्छ के.पि शेरे को पनि❤❤
@pawanlalrajdhami6308Күн бұрын
सुनसरी बाट रेगुलर❤जयरबि
@chakgurung3175Күн бұрын
सही सत्य तथ्य कुरा
@sumanbk7714Күн бұрын
अब निलो क्रान्ती सुरु गर्नु पर्छ।
@nirmalbhandari248Күн бұрын
Absurdly right Sir
@rameshdahal-pl1hdКүн бұрын
केही हुदैन हौ जे जे मा मुद्दा हाले पनि किनकि अदालत नै किनेको छ हौ सबै ठाउमा आफ्ना मान्छे काखी च्यापेको छ तेसैले जेजे गरे पनि मुद्दा झोलेहरुकै खल्तिमा जाने छ।।
@HeavyEqupmentКүн бұрын
हामी साना साना युटुबर साथि हरु मिलेर एक अर्का मा सपोर्ट गर्नु पर्छ
@RegBista-jq8djКүн бұрын
jaya ghanti rabi ji🔔🔔
@NepaliArmy-s9z20 сағат бұрын
सबै नेताहरू लाई छान बिन हुनै पर्छ यउटा रबिलाई मात्र
@kcganesh397319 сағат бұрын
जय रबि दाई❤🔔🔔🔔
@dca35815 сағат бұрын
जय घन्टि जय रबि दाइ 🔔🇳🇵
@pramilachhetri6571Күн бұрын
जो गर्छन् भगवानले भलो गर्छन्😊
@raidhanraj924521 сағат бұрын
अब सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ खासगरी केपी रसेरेकाे हुनुपर्छ
@MinaBhattarai-b5zКүн бұрын
अब जति अाराेपि छन काङ्ग्रेसी र एमाले नेता ती सबैलाई थुनामा राखेर सम्पत्ति छानबिन हुनु पर्छ अदालत जानू पर्छ ।अदालतले रबि सरलाइ सबुतकाे अाधारमा न्याय दिएन भने स्पष्ट अदालत सरकारको दबाबमा छ यसकाे लागि सबै नागरिक जाग्नु पर्छ ।
@binodxetri120 сағат бұрын
नेपालमा जन्मिनु नै ठूलो दुर्भाग्य थियो 😢 नेपालमा जे गर्दा पनि हुँदो रैछ नि हो 😂😂
@MatrikaBhattarai-q7h20 сағат бұрын
ढिला नगरी मुद्दा हाल्नु नै पर्छ। मन्त्री मन्त्राणी आसे पासे र झोले झाम्टेलसइ पनि
@alinabhandari130720 сағат бұрын
यदि रबि जेल हेलेयो भनि देश मा भोलि नै जनता चुप चाप बस्दै हजुर सबै भन्दा पहिला जेल हाल्नु पने यो भट्चारी सरकार लाई कारबाही हुनुपर्दैन हजुर। नेपाली जनता चुप लाग्दैन हजुर जय रबि जय घन्टी जय नेपाल सत्य को जित हुन्छ रबि आउ देश बचाऊ सबै जनता को मन मुटु मा बसेको मान्छे हो रबि
@grsusu2240Күн бұрын
नमस्कार सर हजुरले एक दम सहि कुरा गनुभयाे
@sharmilakarki6443Күн бұрын
100% सही छिटो निबेद्न हाल्नु परो
@YogendraBajgaiNКүн бұрын
❤१००% सत्यकुराहो❤मोरघ्गबाट❤
@NAVINTHAPA-g9dКүн бұрын
हो सही भन्नुभएको वकिल साहब हजुरले। सब उनीहरुकै हातमा छ सरकारले गर्दा त्यो सरकारी वकिल पनि सबसेरा र उसको केपीले डिजाइनर सब
@Sangita-j1tКүн бұрын
सम्पत्ति शुद्धीकरण सबै सरकार गर्नु। पर्दछ।एक जनालाई मात्र गर्नु हुदैन। सबै नेताको गर्नु पर्दछ।
@VizanGurungКүн бұрын
Jay Rabi Jay Ghanti Jay RSP
@gautamrajbanshi3614Күн бұрын
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏
@DilliRamBhattarai-s9uКүн бұрын
रबी सर लाई मात्र सम्पती सुदीकरण हुन्छ भने ठीकै छ ल हेरौन सबै छानबीनको गरौं पछीहटीदैन 2046 देखि एकताको पुराना नेता को पनी छानबीन हुनु पर्छ धेरै टाडा जानु पर्दैन एतीकैमा म श्री मान समक्ष अनुरोध भन्न चाहानछु सबै पुराना नेताको पनी छान बीन राजनीतिक पुबगृह नसा दीयो एती भन्दै सीधा चाहान्छु जय घन्टी जय रबि दाई
@LaxmiGurung-uj2yoКүн бұрын
❤❤ Right Good ❤❤
@krishnakharel2177Күн бұрын
जय रबि❤❤❤जय घण्टी ❤❤❤❤❤❤❤
@sagarmathaaКүн бұрын
Jay rabi sir
@KrishnaGiri-l1xКүн бұрын
२०४७ सालपछिका उच्च तहका सरकारि कर्मचारि र नेता सांसदहरूको सम्पति सुद्दिकरण हुनूपर्छ
रविलाई हराउन खोज्ने शक्ति अहिले जितेजस्तो लाग्दै होला!😡🤜 हामी सबै एकताबद्ध र सचेत छौं देश बिदेशबाट एकजुट हुँदैछौ ✊❤️🙏🔔 भ्रष्टाचार र अन्यायले कहिल्यै दीर्घकालीन विजय हासिल गर्न सक्दैन🤜 । रविले जनताको माया र विश्वास जितेका छन्, र जनताको आवाज कहिल्यै दबाउन सकिँदैन❤। सत्य र न्याय सधैं अन्ततः विजयी हुन्छ।❤️🙏🔔🔔🎉
@yadrana3063Күн бұрын
100000000%sahi kura ho.
@AnandKhatri-d5cКүн бұрын
Good luck 👍 💓 ❤❤❤
@gyanbahak1771Күн бұрын
सबै को सम्पत्ति सुदृढीकरण गर्न जरुरी छ चाहे मनि किन नहोस्
@DipakkumarMajhi-i2eКүн бұрын
Good luck luck ❤❤❤🎉🎉🎉🎉🎉
@AshokMagar00Күн бұрын
100% सही कूरो वक्कील साहब ढीलो नगरौ 30 / 40 बर्स सम्म देश लूट्ने पूराना दल का केपी शेरे लगायेत को सम्पती शूध्दीकरण मा मूध्दा हाल्नूस अनी बल्ल भ्रस्टचारी ऐमाले कांग्रेस चोर नेता हरू 99 भ्रस्टचारी हरू को अरबौ खरौबौ सम्पती जफत गरेर राज्ये लाई जीम्मा दीनू पर्छ र कानून सबैलाई बराबर हूनू पर्छ जये रास्वपा जये रबी जये 🔔🔔🇳🇵♥️
@Sher-chamling-pathao-indriveКүн бұрын
100% sahi ho
@Rekha-b3gКүн бұрын
लल जनताको माग छ ठुला ठुला नेतालाई पनि सम्पत्ति सुदृढीकरण को मुद्दा लगाउन पर्यो
@rameshrai7844Күн бұрын
आरजु को ३०० रोपनी जमिन भैसे पाटीमा छ। गोदाबारीमा अझै धेरै जग्गाजमिन छ।
@samjhanatamang936414 сағат бұрын
सम्पत्ति शुद्धिकरणमा सबै मन्त्रीहरूको हुनुपर्छ।
@birrai111215 сағат бұрын
एकदमै सहि कुरो हो , स्पष्ट वक्तव्यको लागि, धन्यवाद,
@nabrajbhattarai8416Күн бұрын
हजुरको मनसाय रविले ठगन पाउ अरुले पाउछ नत्र अरुपाउन भने तर्क हुन्छ ।
@SabitraChhetri-l4gКүн бұрын
अव सबैको सम्पती शुद्धीकरण गर्नु जरुली छ अव कसैलाई पनि छोड्न हुदैन🙏
@reshampurja6996Күн бұрын
सहि विश्लेषण अधिवक्ता ज्युको👍️👍️
@birendrabahadursapkota4878Күн бұрын
जति मुद्दा दाखिला गरे पनि उनिहरूलाई कस्ले समाउने कसैकाे दम छ र ?
@NishaSharma-vi3guКүн бұрын
अब सबै नेताहरुको सम्पत्ति छानबिन गर्नु पर्छ
@Gyanuthapa57Gyanuthapa5716 сағат бұрын
रास्वपाका निष्कलं समर्थक काेहिछौ भने ,47 सालयताका ग्रास्लेवलका नेतादेखि राष्ट्र पति सम्मका सबै लाई सम्पत्ति शुद्धीकरण काे मुद्दा हाल्न किन ढिलाइ ?
@sjp42115 сағат бұрын
भु माफिया र मानव तस्करि सरकार मुर्दावाद सबैको छानबिन गर्नुपर्छ
@jerrybiswakarma392019 сағат бұрын
काँग्रेस र एमाले का केहि भ्रष्ट नेता हरुले रबि लाइ बन्चरो बनाएर आफ्नै खुट्टामा हानेका छन् वकिल साहाब ले सहि कुरा गर्नु भएको छ रबि लामिछाने जिन्दावाद जय घण्टी जय जय श्रीराम ♥️♥️♥️
@PrimalaKCКүн бұрын
Rabi dai ❤❤❤ jindabagd
@AshishRai-sz2km17 сағат бұрын
वा वा सर आइसोलेट यु यो कुरा एकदम राइट सबको सम्पत्ति स्पष्टीकरण खोज्नुपर्छ शुद्धिकरण हेर्नुपर्छ सर। कुरा हो सर सबैलाई म्युजियम बनाएर राख्नुपर्छ
@kapilgautam6540Күн бұрын
सबै नेताहरु सम्पति सुदृढीकरण मुद्दा चलाउन पछ के पि ओलि प्रधानमन्त्री बाट सुरु हुनुपर्छ।
@shantishanti-um9ndКүн бұрын
You r 100% right sir🎉❤
@saisubbagurung4281Сағат бұрын
रबि लामिछाने निर्दोष छन् 😢
@BhagwatiBudhathokiКүн бұрын
😂😂😂😂 जनताले शङ्का गरेका सम्पूर्ण नेताहरूको सम्पति छानबिन गर्नुहोस्
@rajkumarsubedi2544Күн бұрын
सम्पति सुदृढीकरण मा मुद्दा लगाउने हो भने 90% जन्ता सबै जेल जान्छन!! किनकि 45% जन्ताले जग्गा बेचेका छन् भने45% ले नै जग्गा किनेका छन्! जग्गा को भाउ करोड छ , न किन्नेले पैसाको सोर्तदेखाउदैन बेच्ने ले राज्वस्व कम तिरेर पास गरेको हुन्छ अनि तेत्रो पैसा को आम्दानि कहाँ बाट देखाउने यस्तै खोज तलास गर्दा सबै जेलजाने हुन्छ! समस्या 45% जन्ता सङ्ग छ बेच्ने को कागज अनुसार धेरै कम छ!
@namrajranabhat8083Күн бұрын
केपिको बाल्कोट्मनै 1 अरब को सम्पती छ सेरेको बुडालिनकन्ठमा अर्बै को सम्पती कताबट आयो सम्पती सुदिकर्ण गर्नुपर्छ केपि र सेरेको
@lurbahadur533410 сағат бұрын
हजुरलाई सलुट छ मेरो। ओकिल साहेब
@baburamsharma493715 сағат бұрын
सम्पती सुध्रिकरन सबै को हुनुपर्छ
@bharatthapa528317 сағат бұрын
शेरे र ओ लि लाई पहिला मुद्दाहाल्नुस मुद्दा दर्तागर्नुस अनि दर्ता नम्बर सहिद मिडियामा आउनुस वकिलसाब !
@Bjrsingh-r7z13 сағат бұрын
अब सुरु रवि सर बातै भयो सम्पती सुद्दी करन सेरे केपि गगन सबै नेताहरु को सम्पती छान्विन हुनु पर्छ
@romanupreti5751Күн бұрын
Bidesh ma xu yaha bata halna milxa ki nai kk document chaiyo moh halne suru ma kp oli arju lai
@mohanchandrachaulagain62518 сағат бұрын
रवि को मुद्दा हराउने यहि वकिल हो जान्नु केही छैन हावा सल्लाहा दियर चेट वनाउनि भयो
@netrabasnet879413 сағат бұрын
यि पुराना पातकि काङ्ग्रेस र एमालेको सम्पुर्ण नेता र कार्यकर्ताहरुको सम्पत्ति शुद्धीकरण हुनुको आजको मुख्य आबस्यकता हो!!! रबि लामिछाने दाईले संसदमा भन्नु भएको थियो सुरु त हुनु नैछ सुरुवात म बाट गर्नु!!! तेसैले अब कहि कतै इफ बट नभनि सबका सब यि नाथेहरुको सम्पतिको खोजी तलासि हुनु पर्छ
@Purnabahadur55Күн бұрын
You are right sir ❤❤jaye rabi sir
@PashuramChaudhary-n1e17 сағат бұрын
१००% सहि हो । हजुर
@shantapokharel6615 сағат бұрын
सब नेताजतिको सम्पत्ति शुद्धीकरण हुनु पर्यो सबैलाइ उजुरी हाल्नु पयो।।।सरकारी कर्मचारीहरुको पनि सम्पत्ति शुद्धीकरण हुनुपर्दछ।100% सहि स्कृप्ट पहिलेनै तयार पारेर बसेका हुन ।।।
@devibajgain14166 сағат бұрын
Very good ho hy युकिल साब ई ढाका को पनि छानपिनसमति गर्नुपर्ने हुन्छ युकिल साब
@ganeshbohara327815 сағат бұрын
सहि कुरा।100%
@manbahadurkhatri1306 сағат бұрын
ओलि को र देउवा को सम्पती सुदृढीकरण हुनुपर्छ कहाँ बाट आयो तेति सम्पति