रबिले ३४ बर्षमा के गर्नुभो भनेपछि ओलि अत्तालिए: गिरीबन्धुको फाइल खोलेर देखाउन ठाडो चुनौती Rabi Vs Kp

  Рет қаралды 45,770

Media Sathi TV

Media Sathi TV

Күн бұрын

Welcome To Our Channel
रबिले ३४ बर्षमा के गर्नुभो भनेपछि ओलि अत्तालिए: गिरीबन्धुको फाइल खोलेर देखाउन ठाडो चुनौती Rabi Vs Kp
........................................................
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
© Media Sathi TV
See You All Soon On Our Next Video...
Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
to Never Miss An Update...

Пікірлер: 285
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 23 күн бұрын
केपी ओली गफाडी फटाहा मानिस हो यो मानिसको आबाज पनि सुन्न चाहदैनौ हामी नेपाली जनता ले।
@tankaprasadsangraula
@tankaprasadsangraula 24 күн бұрын
केपी ओली र प्रष्टाचार एक अर्काका पर्याय हुन्
@meghrajparajuli6283
@meghrajparajuli6283 24 күн бұрын
Rabi jile 100% shahi bhannu bh ayo .❤🇳🇵🇳🇵❤
@AnandSharma-ch4so
@AnandSharma-ch4so 24 күн бұрын
34 बर्ष भष्टाचार र उखान टुक्का गर्दै बित्यो यसका माका फुइलाइ
@tankaprasadsangraula
@tankaprasadsangraula 24 күн бұрын
गिद्ध शाहकारी हुनु र केपीले भ्रष्टाचार गरिदिनु भन्नु उस्तै हो।
@karankadayat7132
@karankadayat7132 24 күн бұрын
सुनेथे केपी ओलीले जंमगाउमा मंछेमारेर जेलबशेकोहो क्रान्ती गरेर होइन।
@chandrapoudel3907
@chandrapoudel3907 24 күн бұрын
ओली का आफ्नै पार्टनर उद्योगी , पार्टनर त बचाउनुपर्छ नि
@hirabudhathoki3002
@hirabudhathoki3002 24 күн бұрын
जनताको शेयरबाट उत्पादन रगतपसिनाको बिजुली माफिया ,भ्रष्टाचारि ,पाखण्डिलाइ सेट्टिङ्गमा अरबौ अरब बिजुली को रकम मिलेर नेता,कर्मचारी ,उद्योगि,ब्यापारीले कमिसन खानेगरि छुट गर्नु महा अपराध हो।छुट गर्नु भनेको नै जनताको रगत पिउनु भन्ने सम्झिदा त्यो रकम बिकास र समृद्धिमा जानेछ।अब भ्रष्टाचारिलाइ जनताले कदापि छोड्ने छैनन् ,घरबाट घिसार्दै निकाल्ने अवस्था कसैले ननिकालौ।मिलेर समृद्धि बनाउ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 23 күн бұрын
सुनकाे वाला देखाउंदै,अब म मांसाहार गर्दिन,हत्याहिंसा गर्दिन भनेर,बुढाेलाेभि वाहुनलाई बुढाेवाघले च्याप्प समाए जस्तै वलिले उद्यमिकाे उपहार लिने हुन्।भुटानि नागरिक वनाएर नेपाली वेच्ने भ्रष्टकि संरक्षक हुन्।
@padambajgain1708
@padambajgain1708 24 күн бұрын
जय रबी
@kailashtiwari3688
@kailashtiwari3688 24 күн бұрын
कांग्रेस एमाले बाट देश बिकास हुन्छ जनताले न्याय पाउछन् भन्ने सपना कसैले नदेखे हुन्छ !
@user-mw9ix8kv8v
@user-mw9ix8kv8v 24 күн бұрын
केपी बाले भ्रष्टाचार गर्न सक्दैन गर्न हुन्न भन्छ अनि भ्रष्टाचार गरेको गरे गर्छ। अनि यस्तो पाराले पर्दा मन्त्री कसले बनाइदिए होला
@hiramagar2752
@hiramagar2752 19 күн бұрын
yes brother you're 100% right ❤❤❤❤❤❤❤❤❤❤❤
@DipeshThapa-iq9hm
@DipeshThapa-iq9hm 24 күн бұрын
नेपाल को राजनीति भनेको जस्ले गफ हान्छ त्यही नेता हो
@khagendracharipokharel9054
@khagendracharipokharel9054 20 күн бұрын
रबिले उठाएक कुराको खैउत्तर
@godronakop8885
@godronakop8885 23 күн бұрын
भ्रस्टचार गर्दैनौ २२ करोड बिजुली महसुल छुट गराएर कमिशन खान्छौ
@user-no3qx8fo1j
@user-no3qx8fo1j 24 күн бұрын
सहि बाटो लेउने भन्छौ कहिले लेउने केबि मरे पछी लेउने होला
@tankarai4480
@tankarai4480 23 күн бұрын
२००% भ्रष्टाचार गर्ने चोर नेताको मुखबाट भ्रष्टाचार गर्दिन र गर्नपनी दिन्न भन्ने कुरा हामीले पत्याउनु पर्ने 🤢🤢😡😡
@dbgurung9475
@dbgurung9475 24 күн бұрын
भष्ट चाेर अहिले काे सरकार देशलाई खाचो छ त रबि सर दुर्गा सर ज्ञानेन्द्र शाही सर राजेन्द्र लिङदेल सर र अन्य युवा नेताकाे खाचो छ। अब यस्ता प्रिती पिन्डा खाने बेला भएको हजुर बा हरु सबै आराम गर्नु भएको हुन्छ जय नेपाल
@user-bz6uq8dj8n
@user-bz6uq8dj8n 20 күн бұрын
जयहाे रबि
@chandralimbu9973
@chandralimbu9973 24 күн бұрын
उखानेबाले भ्रस्टाचारनी गर्दिना र गरननिदिन्न भन्नुर बाघले मासुखादैना घासमात्र खान्छभन्नु उस्तैहो
@BinodLama-he8uf
@BinodLama-he8uf 20 күн бұрын
जय रबि सर
@prembahadurthapa8031
@prembahadurthapa8031 23 күн бұрын
धेरै गफ नगर झापाली बुढा बन्द कलकारखानालाई सञ्चालन गर बैदेशिक ऋण घटाएर 00 मा झार। तिमी जिउँदो छंदै। मरेपछि गफ हांक्न पालो आउन्न।
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 23 күн бұрын
बिरालु ले मँ दुध चोर्दिन भन्नु केपी ओली ले भ्रष्टाचार गर्दिन भन्नु एकै हो।
@user-oh9gc5ti1k
@user-oh9gc5ti1k 24 күн бұрын
आब हाम्रो देशम बुढा ले चलाउने होइन रबि सर युवाले चलाउनु पर्छ
@rajeshchand7979
@rajeshchand7979 23 күн бұрын
जनता ले पनि जे रबी जी ले भनुभको छ त्यही सोचीराछोै हामी जनताले र सत्यपनी यही हो के गफलगाउछस है अहिलेको सरकार 34 बर्सदेदी देखेका छोै देउबा +केपी बा को सरकार धेरै गफलगाउनु पर्दै किट्नि नाभका र जिब्रो नाभका हरु ले जनता जागिसकेका छोै होसियार सरकार ।
@ankitabastola2012
@ankitabastola2012 20 күн бұрын
Carpeted K P Don't Compare With Mandela
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 23 күн бұрын
सबै ठाँउमा यहि केपी ओली को मानिस छन भ्रष्टाचार मा।
@krishanashresthakrishana-jj4ed
@krishanashresthakrishana-jj4ed 23 күн бұрын
Jaya rabi sir
@user-hd3rc9my9j
@user-hd3rc9my9j Күн бұрын
Jay rabi❤❤❤ 🙋‍♀️🇳🇵🇳🇵🇳🇵🙋‍♀️
@debithapa6353
@debithapa6353 23 күн бұрын
Jay Rabi
@hemlalpoudyal
@hemlalpoudyal 23 күн бұрын
एउटा सांसदलाई प्रधानमन्त्री जन्ताले नमान्ने भए उखाने ओली अब सम्बिधान सम्साेधन गर्नु पर्याे, प्रत्यक्षकाे लागी
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 18 күн бұрын
भयो भयन यश अपराधी ले हेर्न गएको रहेछ
@chudamanilimbu4378
@chudamanilimbu4378 19 күн бұрын
त्यसको देश यो अबस्थामा पुग्नमा मूख्य कारक केपी ओली हो ।
@user-eh7oo5hj7w
@user-eh7oo5hj7w 23 күн бұрын
यी ख्यासिस अाेलि जुनचाेरउससेयिकाेठुलाे स्वर भनेकाेयहि हाे ।
@dineshshrestha8568
@dineshshrestha8568 22 күн бұрын
संरक्षण गर्दैआएका छौ भन्न्दिए हुन्थ्यो नि कसो? हामी मुखलेबोलेर हुन्न
@user-hk4my8ml6f
@user-hk4my8ml6f 23 күн бұрын
ओलिले भासण गर्दा थपडि बजाउनेको नाम टिप्ना पर्यो
@dewansingmaden5040
@dewansingmaden5040 23 күн бұрын
kp त भ्रष्टाचारको संरक्षक हो । के ठुला गफ गर्छौ र बुडा
@haripunharipun7291
@haripunharipun7291 23 күн бұрын
प्रधान मन्त्री को कुरा थिकक तर जनजा लाई दिक्क हो ओलीको बोली
@dirghanarayankafle192
@dirghanarayankafle192 24 күн бұрын
यदि तपाईंले भनेको ठिक हो भने गिरिबन्दुको फाइलखोलेर देखाउनुस्नत ? तिर्न पर्ने पैसा किन न लिएको हो त ?
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i 24 күн бұрын
पार्टि त राम्राे हाेला तर चलाउने दले ठग डाँका मात्र परेछन।लुटेरा हाै।
@taraneupane3646
@taraneupane3646 24 күн бұрын
आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य बिना दलाल सभामा विगत ३४ वर्ष सम्मको लगातार पानी गफ मा आरोप प्रत्यारोप को कुनै अर्थ छ र???? अझैपनि भ्रष्ट दलालहरू जनता ठग्ने प्रयास स्वरुप दलाल सभामा तल्लिन छन्।
@bishnushrestha500
@bishnushrestha500 24 күн бұрын
भृष्ट चारीकाे नाईकेले भृष्ट गर्दिन भन्नू फेरि जन्तालाई भृम मा पार्न खाेजेकाे हाेला जन्ता सजग भै सकेका छाै केपी अाेली हाेसीयार
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 18 күн бұрын
छोटो घरना को ओलि बुद्दी पनि छोटो नै छ
@arjunsubedi5901
@arjunsubedi5901 24 күн бұрын
गफ
@ganeshshahi8276
@ganeshshahi8276 24 күн бұрын
पाटी एमाले कांग्रेस राम्रो हो।तर पाटीमा संग्लग्न नेताहरु राम्रो नहुनले आज देश र जनताले कष्ट र दुःख भोग्नु परेको छ।
@naranbora4078
@naranbora4078 24 күн бұрын
Gud.ravi.sr
@karishmadahal3661
@karishmadahal3661 23 күн бұрын
Good rabisir
@user-ok4uz1bh1v
@user-ok4uz1bh1v 23 күн бұрын
Jaya ghanti
@krishanashresthakrishana-jj4ed
@krishanashresthakrishana-jj4ed 23 күн бұрын
Wawa wawa rabi sir Kada Aayo
@krishnadhakal6198
@krishnadhakal6198 8 күн бұрын
जय रबीजयन्टी
@user-uy6oc4lh9o
@user-uy6oc4lh9o 16 күн бұрын
Wow rabi sir good job
@user-uy3fd1fi3z
@user-uy3fd1fi3z 24 күн бұрын
Good rbi
@romharshasharma127
@romharshasharma127 24 күн бұрын
नौटंकी सत्ता स्वार्थ को मात्र
@user-gu4xs2zf3p
@user-gu4xs2zf3p 7 күн бұрын
होहो केपि ओलि कुरा सुन्दा मलाई हासो लाग्यो गफ होइन काम गरेर देखाउनु पर्यो
@karansarki337
@karansarki337 23 күн бұрын
Good🎉Rabi🎉sar❤❤❤
@lukrajtamang6430
@lukrajtamang6430 19 күн бұрын
gaf ramrai garyo giribandu ko mafiya jel kahile jani oli ba
@RamRamSingh-q1b
@RamRamSingh-q1b 19 күн бұрын
ई पुराना बुडापाखा हरु लखेटुनु परछ अंनिमात्र बनछ नेपाल😢😢😢
@keshabdhami783
@keshabdhami783 23 күн бұрын
@rajendrakarki6174
@rajendrakarki6174 10 күн бұрын
सरकारका मन्त्रीहरू पनि हेर्ने कि , प्रतिशोधको राजनिति घातक नबनोस । पार्टीको योगदान र पुराना नेता त ईमान्दार र नैतिकता भएका थिए । हालका पैसामा र कार्यकर्ता पाल्ने नितिको मात्र बिरोध हो ।
@Sherkhadka-ly4rj
@Sherkhadka-ly4rj 24 күн бұрын
Good rabi
@MuktiDarai
@MuktiDarai 24 күн бұрын
Bhrashtachar gardainau,sahadainau,garna dinnau kunmukhalay bolero oli ba
@devidotel2600
@devidotel2600 10 күн бұрын
हैट यस्तो भष्टचारि काे सरकार ले के गरला अब आयु सकियाे ओलि जि गफ त तपाईं सग कसैले सक्दैन गफले देश चल्दैन जन्ता सबै बिराेज गारि कसरी जिउने मार्ग खाेजिरहेका छन् युवा बिदेश गय हामी याे अधबैसे उमेर मा बिदेसिनु पनि पाईन न तेसकारण हामी सरकार लाई कराई रहन्छाै भष्टचारि लाई फासिदिने कानुन चाहियो अनि भष्टचार गरेकाे सम्पति नेपाल सरकार काे हुनुपराे देश मा शुसान न आय बेराेजगारि ले पनि भता दिनसकिन्छ नत्र जुनसरकार आय पनि हामिलाई केहिहुनेछैन पाेल्टिस ब्यापार भयाे यसकाे अन्तय चाडाे हाेस शुभ रात्रि
@user-ed9pd8ee3r
@user-ed9pd8ee3r 23 күн бұрын
Giribandhu no 1
@shabdarai4936
@shabdarai4936 24 күн бұрын
Enko teen puste sampati chhanbin gare ke jawaf din6 kp olile
@prembahadurghising4574
@prembahadurghising4574 22 күн бұрын
चुनाव मा लिएको पैसा को उद्योग लाई पैसा नतिर्नु भन्नू को अर्थ उद्योगोलै बचाउन खोजेको हो।
@Buddha-if5px
@Buddha-if5px 19 күн бұрын
Ravi ji ho
@user-pp7fi4vg9x
@user-pp7fi4vg9x 23 күн бұрын
नेपालका केहि नेताहरूमा काम गर्ने बिकाश भन्दा फाइफुट्टि गफकाे बिकाश भएकाे जस्ताे लाग्याे । एस्मा बिश्वका देशहरूका नेताहरू सङ्ग प्रतिस्पर्दा गर्याे भने यी केहि नेताहरूले बिश्वका नेता भन्दा गफकाे अङ्क डबल पाउछन । तर बिकाशकाे अङ्कमात हात लाग्याे अङ्क सु.......
@hitkajigurung836
@hitkajigurung836 19 күн бұрын
Oli ta manchhe marera 14 barsha jel baseko bhanne halla chhani ke tyo satya ho?
@منيراج
@منيراج 20 күн бұрын
Mero larp kha kp
@sunilbk6745
@sunilbk6745 23 күн бұрын
कति दियको छन उधोगहरुले डोनेसन यस्तैई गरिबिको घरमा छुटगर हो हावागफाडि
@RamNepaljayeghanti-gk4oi
@RamNepaljayeghanti-gk4oi 19 күн бұрын
Tero aarju sherelai karbahi gara Hina vane jantale garxa karbahi jaye rabi 🙏❤️
@user-sq6pn6mk8c
@user-sq6pn6mk8c 24 күн бұрын
Omshanti**p. m. k. p. oli jee. 3,karod nepaalile zal zali dekheko chha. bechan zaa ko pakraule sabaiko pol kholne darale tu ratvarimaa abaid anaitik samzautaa vayo. sarkaar banyao. vrastai vrastako sarkar maahaanvrast p. m. k. p. oli. vannuhunchha vrastchaar gardin!pahilaa giribaghuko faayel+vutaani saranarthiko faayel kholera dekhaaunuhos. natra paaneemaathiko obaano nabane hunchha. desha lutneharu jaagnechhan. nepal bilaye nahos. omshanti.
@mohanthalal9371
@mohanthalal9371 7 күн бұрын
ओली जी लाई अहिले थाहा भयो भ्रस्टाचार ले सिमा नागेको
@lukrajtamang6430
@lukrajtamang6430 19 күн бұрын
oli bhainjel bhrastachaar rokinna
@anjalilamichhane7549
@anjalilamichhane7549 24 күн бұрын
शहकारिठगलाइ पनि कारबाहि गराैं
@krishnagiri7475
@krishnagiri7475 19 күн бұрын
२४ खर्ब ऋण यहि बलिदान
@ramkumarrai9923
@ramkumarrai9923 19 күн бұрын
Yo jyanmara kura suna hai kholeharu
@SanjuSenchuri-hp5dv
@SanjuSenchuri-hp5dv 18 күн бұрын
Kp timro kamchhain kp timro campani ho
@rajeshchand7979
@rajeshchand7979 23 күн бұрын
मँ केपी अनि सम्दिनी आर्जु र सम्दी देउबा हामि मात्र भ्रस्टाचार गर्ने छोै भने भैगोनि । अलिकति पनी लाज नभका भ्रस्ट बोलेको हेरना ।
@upendrabajracharya2041
@upendrabajracharya2041 23 күн бұрын
गफ्फादि भासण सुनेर हनुमान हरुले तालि थोक्या थोकै गरिरहेको छ दिमाग मा गोबर भरियको हनुमान हरु।
@jivnarayanshrestha7859
@jivnarayanshrestha7859 17 күн бұрын
afaibata shuru garau
@user-zi4vo1ro2k
@user-zi4vo1ro2k 7 күн бұрын
ओलिले बाचा गर्ने काम नगर्ने भएकै कारन अब एमाले कम्जोरिन्छ।
@pasupatishrestha1373
@pasupatishrestha1373 16 күн бұрын
Oli ji kina jantalai dhatnu bhaye ko
@mohanilalpandey5835
@mohanilalpandey5835 17 күн бұрын
चुर्लुम्मै भ्रष्टाचारमा डुबेको मनुवाले भ्रष्टाचार गर्दिन र हुन दिन्न पो भन्छन्।..ग्निलाई भन्दा देख्नेलाई लाज पो भयो।
@tejrajbimali-hd4lm
@tejrajbimali-hd4lm 12 күн бұрын
भरष्ट चार गर्दिन देश खोक्रो।बनाृछु नेपाली जन्ताले राम्रौ बुझेकाछन ८४.सम्म मा तिमीहरुको पत्तासाफ, हुनेवालाछ
@tarakhanal9844
@tarakhanal9844 16 күн бұрын
भ्रष्टचारमा केन्द्रितले ल्याएको विधेयक देखेउ !वोलाइले के देखायो गराइको दृस्य तै पनि लाज पचार वोल्दैऌ छ
@kr7568
@kr7568 23 күн бұрын
mai god 😢
@AmarpunmagarAmarpunmagar-i3b
@AmarpunmagarAmarpunmagar-i3b 23 күн бұрын
वाइत गफदिने खरक ओलि
@keshabdhami783
@keshabdhami783 23 күн бұрын
जस्तै भासणन उस्तै बिकाश गर्नु पर्यो के पि बा
@Sherkhadka-ly4rj
@Sherkhadka-ly4rj 24 күн бұрын
Ho r ani kp lai kati years ko barema thaha xa tw kp ba 😂😂😂😂
@gopalmanshrestha4624
@gopalmanshrestha4624 6 күн бұрын
वाक्कै लाग्ने है
@kr7568
@kr7568 23 күн бұрын
democracy Sunayra k garis ta desh ta?? deshlai panchyt vnda khera falish!
@user-dm1vj2rt1t
@user-dm1vj2rt1t 23 күн бұрын
Pm jiu katti datnu hunxa katti xalnu hunxa tapailai thaxaina Ra Nepal Mata Paila Paila ma vrasta haru xan kaile garne vrasta haruko ante jaba vrasta char nirmul hudaina taba samma desh bandaina bandaina bandaina 😊😊😊😊😊
@indrashrestha7830
@indrashrestha7830 3 күн бұрын
ओलिले बोल्दा ताली बजाउने जानुवार।हरु लाई जनताले राम्रो चिनी सकेको छ , अब पतनको दिन त ८४ मा परिनाम आउँछ भुक्तै गर
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m 23 күн бұрын
अबाे यउटा बिना बिल् काम् भर् पाई खाेजेर यस्लाई निकाल्नु पर्छ यस्ले यस्ताे कुरा गरेर हामी नेपालिलाई कति अास् देखाउछ हाे काठ्मान्डुकाे हालत् कस्ताे थियाे ? बालेन् अायर मात्र राम्राे भकाे राेड् पिच् हरु कस्ताे छ त्रिशुलिकाे बाटाे कस्ताे छ हेर्न गकाे छस् देश्काे कल् कार्खाना का का बन्द छ हेर्नू गकाे छस् जन्ता हरु लाई के गर्देकाे छस् तैले करेकार्खाना काे राम्राे सुबिधा भै काम् दिय युबा हरु अर्काकाे देश् मा गैर मर्न बाद्दे हुन्थेन दुख गर्नु बाद्दे हुन्थेन त हरु जस्ताे उखाने र गफाडिले गर्दा हाे भ्रष्टे अबाे सबै सकिस् तेराे बाउ काे खा 😡😡😡चाेर् 😡 हामेराे देशे काे त्याे राषटपतिनि काे के छ काम् सबृलाई घाेक्रे लायर राम्राे राम्राे लाई देशे चलाउन दिनुस रबि सर्🙏 शुनितत श्रेष्ठा जस्ताे राष्ट पति हाेस् बालेन् जस्ताे मनेत्रि हाेस् भनेन चाहन्छाै हामी नेपाली ✊याे पार्टि त्याे पार्टि भन्दा र उखान् गफ् सुनेर पुग्याे हामिलाई🤮🤧😡
@user-xm8uz3fd2k
@user-xm8uz3fd2k 17 күн бұрын
गिरिबन्दु टसको भष्ट्र कोहो केपि भन
@user-sz3cs9eo7l
@user-sz3cs9eo7l 20 күн бұрын
नेपाली शुद्धसँग बोल्न सक्दैन प्रधानमन्त्री इंग्लिशको भाषण
@HireKwar
@HireKwar 20 күн бұрын
सरका हो भनीर कटनि फरनेजनताखै होापिटल
@AshiqLama-rr4vm
@AshiqLama-rr4vm 19 күн бұрын
गफाडी भ्रष्टाचारी को नाईके छोरा ले सतरी करोड को अडियो तिम्रो भतिज बिस्नु पौडेल सरकारी सम्पत्ति खाएर फिर्ता कसैलाई नतोडेको रहेछ नि यसरी जानी जानी झुट बोल्ने यस्😢को झोलेहरू हेर्न ताली बजाएको
@singagurung1872
@singagurung1872 23 күн бұрын
kp chhor
@mahasinghbogati3521
@mahasinghbogati3521 24 күн бұрын
थाहा पायेर मात्र ताली बजाय हुन्छ बादर
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 39 МЛН
Фейковый воришка 😂
00:51
КАРЕНА МАКАРЕНА
Рет қаралды 6 МЛН
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 45 МЛН
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 39 МЛН