रबिमाथि नैतिक संकट। हेलिकोप्टर चढेर ‘सम्धी-भेट’! हर्कको कोठामा राजा यलम्बर, कुलमान ‘फायर’ |

  Рет қаралды 387,361

News24 Nepal

News24 Nepal

7 ай бұрын

रबिमाथि नैतिक संकट। हेलिकोप्टर चढेर ‘सम्धी-भेट’! हर्कको कोठामा राजा यलम्बर, कुलमान ‘फायर’ - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 706
@mantimro735
@mantimro735 7 ай бұрын
जब सम्म आतंककारी प्रचण्डे मर्दैन तब सम्म देश र जनता ले सान्ती र शुख पाउदैन हामी युवाहरुको जीवन खाडिमै बित्ने भो ,, जय हाम्रो देश नेपाल
@subhash7408
@subhash7408 7 ай бұрын
New Kings are in Nepal 😂😂 kp prachada deuba aruju manju mkn baburam HARAM
@karunaraee230
@karunaraee230 7 ай бұрын
correct ✅✅✅
@rudraadhikari6499
@rudraadhikari6499 7 ай бұрын
Good 👍 👍
@chitrabahadur8444
@chitrabahadur8444 7 ай бұрын
Ho yar chor vastachari kukur parchanda ani aru chor vastachari gafadi neta haru Murdabad..
@babinraiofficial6127
@babinraiofficial6127 7 ай бұрын
Randiko wan bahun mujiharu npl ma rahinjel yastai ho ..
@bhanudada8309
@bhanudada8309 7 ай бұрын
अब अाम नेपाली सचेत बनाै पुराना दललाई बिदा गराै र 2084 मा रास्वपा लाई जिताउ र रबिलाई देशकाे pm बनाउ
@chandrathapamagar2160
@chandrathapamagar2160 7 ай бұрын
right
@nawarajtamang8444
@nawarajtamang8444 7 ай бұрын
😂😂😂😂😂😂😂
@hiralalpal9765
@hiralalpal9765 6 ай бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@SuryaBohara-lb5dz
@SuryaBohara-lb5dz 6 ай бұрын
Raja liyaau desh bachaau jai desh jai Naresh sarkarko jai hos rajtantra jindabaad jai shamboo
@mahendrashrestha2945
@mahendrashrestha2945 6 ай бұрын
सहि निर्णय,रास्वपा पार्टी जिन्दाबाद रबि लामिछाने लगायत दल का नेता कार्यकर्ता जिन्दावाद जय रबि
@bharatdhamala8852
@bharatdhamala8852 7 ай бұрын
रवि लामीछाने नेपाल छीरे देखी नै षड्यन्त्र भई रहेको छ। दर्जनौ कम्पनी को व्रान्ड एम्बेसडर पाएको मान्छे,टी.भी.बाट नै राम्रो तलब मा जागीर गर्ने मान्छे,बर्षौ अमेरीका वसेर राम्रो पैसा कमाएको मान्छे,श्रीमती एऊटा धनी परिवार को भएको मान्छे १ करोड़ पैसा त्यो पनी गरीब जनता जस्लाई ऊ ज्यान दीन तयार छन् जहीले पनी जनता पक्ष मा हजारौं काम गरेको मान्छे ले यस्तो गर्छ भन्ने त पत्याऊनै सकीन्न। जागीर छोडेको पनी १ बर्ष आधा भई सक्यो हिसाब बुझाएर। अनी आज आएर के मा फसाऊने त अब मीसन ८४ को पनी जोड़ तोड़ चलेको देखेर सबै मीलेर फेरी एकपटक फँसाऊँ सकीन्छ भनेर यो नयाँ चाल बुन्दै छ। १५% त फ़्री मा पाएको रहेछ त्यस मा के गल्ती भो त।
@chandrathapamagar2160
@chandrathapamagar2160 7 ай бұрын
right
@shantikokhojima6040
@shantikokhojima6040 7 ай бұрын
रबि लामिछानेको खुट्टा तान्नुपर्छ किनभने 😮 रबि को खुट्टा तान्दा झन्झन् माथी पुग्छ 😊 भोट बढ्छ रास्वपा को समर्थक बढ्छ 🔔🥀
@chandrathapamagar2160
@chandrathapamagar2160 7 ай бұрын
🙏🙏🙏
@rameshthapa8854
@rameshthapa8854 6 ай бұрын
❤❤❤100%
@bhanudada8309
@bhanudada8309 7 ай бұрын
नमस्कार सिधाकुरा कार्यक्रम हेर्नुहुने सबैलाई बिरेन्द सरकाे सुरुकाे 4/5 मिनेटको दमदार पस्तुति मन पर्नेले हाजिर गर्नुस
@bhopalthapa6464
@bhopalthapa6464 6 ай бұрын
Yo jhuta patrikar ho yesma kunai dam chhaina, isko pachhi na langam
@LooLaLa123
@LooLaLa123 7 ай бұрын
प्रचण्ड एण्ड कम्पनीको अन्तिम भोज अर्को चुनाव पछि यिनिहरुको भोज सदाको लागि सकिन्छ
@MuktanandChaudhary
@MuktanandChaudhary 7 ай бұрын
उठाउ उठाउ नेपाली जनताहारू ई पुरानो ३ दालका गुनडा नेताहरू लाई 84 को चुनाव मा खदेडाउ नात्र देस रहदैन
@ktmsports4241
@ktmsports4241 7 ай бұрын
veda janata bolna payeraw khusi xa
@harisrawandas4653
@harisrawandas4653 7 ай бұрын
yo bebastha samampt garnu paxa kin? bhane yei bebashtha le hare aatankari mantri bhako xa
@SuryaBohara-lb5dz
@SuryaBohara-lb5dz 6 ай бұрын
Raja liyaau desh bachaau jai desh jai Naresh sarkarko jai hos rajtantra jindabaad jai shamboo
@hikmatmagar4191
@hikmatmagar4191 7 ай бұрын
१२ भाई र १० दले गठेहरु VS सिङ्गल रबि लामिछाने 👇 (1) पुडासैनी काण्डमा फसाउन खोजे, सकेनन् ! (2) नागरिता काण्ड निकालेर फसाउन खोजे, सकेनन् ! (3) पासपोट काण्ड निकालेर फसाउन खोजे, सकेनन् ! (4) बिदेशी ऋण काण्डमा फसाउन खोजे, सकेनन् ! (5) शम्भु थापाको मृत्यु केसमा फसाउन खोजे, सकेनन् ! (6) ढाका कुमारको काण्डमा फसाउन खोजे, सकेनन् ! (7) निकिता पौडेललाई सहकारी संग जोडेर बद्नाम गराउन खोजे सकेनन्। (8)फेरि सहकारी र ग्यालेक्सी टिभि संघ जोडेर बदनाम गराउन हर प्रयास हुँदैछ, झोलेहरु सक्दै त सक्दैनौ, कहिले सम्म सक्दैनौ भने जहिले सम्म ईमानको छाती लिएर हिड्नेछन!! जित सधै सत्यकै हुन्छ!!! #Mission84🔔
@herabhadur9796
@herabhadur9796 7 ай бұрын
100% Right ❤❤जय 🔔🔔🔔❤❤❤
@sharadkarki991
@sharadkarki991 7 ай бұрын
Right
@matrikadhungana1379
@matrikadhungana1379 7 ай бұрын
गगुत छर्केर तिम्रा रबिलाई चोख्याउ
@chandrathapamagar2160
@chandrathapamagar2160 7 ай бұрын
you are right
@BishalTamang286
@BishalTamang286 7 ай бұрын
Right kura ❤❤❤❤
@dibashkhadka8785
@dibashkhadka8785 7 ай бұрын
नाम = बिरेन्द्र जैरु काम = सत्य देखाउने स्थान = सबैको दिलमा बस्न सफल कार्यक्रम = सिधा कुरा जनता सङ धर्म = इमानदार साहसी निडर ❤🙏
@herabhadur9796
@herabhadur9796 7 ай бұрын
100% Right
@RaNiZ768
@RaNiZ768 7 ай бұрын
३३२करोड कि ४२ करोड
@AshokElectronics1122
@AshokElectronics1122 7 ай бұрын
100%sahi
@laxmibas488
@laxmibas488 7 ай бұрын
नेपालको सच्चा सपूत पत्रकार ♥️🙏🙏
@kushalbista7781
@kushalbista7781 7 ай бұрын
200% Sahi
@blackmount8671
@blackmount8671 7 ай бұрын
जब सम्म हामी भेडाहरु सोच मा परिवर्तन आउदैन यी र यस्तै प्रबृत्ति को अन्त्य हुदैन #भेडा वाद मुर्दाबाद ! #भेडा वाद मुर्दाबाद !! #भेडा वाद मुर्दाबाद !!!
@subba3880
@subba3880 7 ай бұрын
right.
@suryabdadhikari6422
@suryabdadhikari6422 7 ай бұрын
अब ईरास्ट द्रोहि हरुलाइ स्रिलङ्काकोजसरि अपधोस्त गर्न जनताएकहौर लखेटे ।।
@milangurung779
@milangurung779 7 ай бұрын
आतंककारी तेहि हेलिकप्टर दुर्घटना भएर मर्नुनी!
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 7 ай бұрын
Karod karod hanna paine bebastha lyaune manche lai gali nagaram sakincha vane aafu ni kham
@dhemi2892
@dhemi2892 6 ай бұрын
Yasto gariblai ruwayar khanu xaina.
@anilshahianjan
@anilshahianjan 7 ай бұрын
बिरिन्द्र जैरुलाई मिसन ८४ मा आएको देख्न चाहाने एता हाजिर हुनु
@user-xs4mf9pu2r
@user-xs4mf9pu2r 7 ай бұрын
धेरै धेरै धन्यवाद बिरेन्द्र सर यो जो रबि दाई को‌ लगायको आरोप छ यो सबै रबि लामिछाने लाई फसाउने षड्यन्त्र हो ❤❤❤❤❤❤
@bharatdhamala8852
@bharatdhamala8852 7 ай бұрын
बेचीएकी नेपाली चेली को उद्दार गर्न सहयोग गर्ने दुबै स्थित संस्था र सीधा कुरा जनता सँग टीम लाई धन्यवाद🙏 यो काम रवी लामीछाने बाट शुरू भएको हो आज २/४ जना दुश्मन हरू ले रवी को खेदो गरेको देखेर रवी लाई न वीर्सनु होला।
@SuryaBohara-lb5dz
@SuryaBohara-lb5dz 6 ай бұрын
Raja liyaau desh bachaau jai desh jai Naresh sarkarko jai hos rajtantra jindabaad jai shamboo
@rajkumardahal323
@rajkumardahal323 7 ай бұрын
यति राम्रो काम गर्ने सिधा कुरा जन्ता सङलाई कमेन्ट र लाईक थोरै भयो सबैजनाले गर्दिनु होस धन्यवाद।
@tmgbdr68
@tmgbdr68 7 ай бұрын
रबि को पछाडी सार नेपाली लागेर लखेटेर सत्यनास बनायो ।
@manbahadurtamang9010
@manbahadurtamang9010 7 ай бұрын
गरिबी जनताले कर तिर्नु पर्ने करोडपति , उद्योगपतिले चाही कर तिर्न नपर्ने ? सही गर्नु भो कुलमान सरले । सलाम छ । काटिनु होला करबिनाको बिजुलीलाईन ।
@kumarkoirala4565
@kumarkoirala4565 7 ай бұрын
काँग्रेस लाइ लोकतान्त्रिक पाटी भन्नु अपराध लाग्छ।
@dhrubamalla5587
@dhrubamalla5587 7 ай бұрын
Krishna Sitaula is being produced now & every one is aware that is directed by Prachanda design.In this way the whole congress machinary functions non other upon the joint commission of Rashtriya bhaaju & one super power of the world.
@tmgbdr68
@tmgbdr68 7 ай бұрын
यो देशको लागि प्रधानमन्त्री भएको हो र भने यो मान्छे देशको सम्पत्ति लाई दोहान गर्न आएको मान्छे हो।
@parkdhong
@parkdhong 7 ай бұрын
यी १२ भाइले रबिलाइ फसाउन खोज्दैछन् खबदार सहि र गलत के भन्ने कुरा छुट्टाउन जनता ले बुजेका छन
@mohanbhandari5454
@mohanbhandari5454 7 ай бұрын
प्रचण्ड देउवा केपी यो देशका महा सत्तुर हुन्
@tbgurung1787
@tbgurung1787 6 ай бұрын
राजा यलाम्वर आमर रहोस र हर्का साम्पांङ जिंदाबाद जिंदाबाद यो नारा मुलबासी भुमिपुत्र हरुको घर घरमा गुंज्नु पर्छा हरेक मुलवासी को मुखमा हुनु पर्छा जय मुलबासी भुमिपुत्र जय मंगोल
@nareshkarki288
@nareshkarki288 7 ай бұрын
प्रचण्डलाई कार्बाहि हुनुपर्छ प्रधानमन्त्रीसिटमा बस्नु उचित छैन
@ghanlimbu9063
@ghanlimbu9063 7 ай бұрын
यो सब बदमास हरु नसकीन्जेल नेपील आमा लाई सुख हुन्न। यलम्बरत धेरै माथी हो पसुको तस्बिर मान्यछ यी फटाहा हरुको भन्दा ।
@Preetirai.14
@Preetirai.14 7 ай бұрын
Jay rabi jay harka jay balen🇳🇵🇳🇵🇳🇵jay Nepal
@WaibaTamang-ob7dh
@WaibaTamang-ob7dh 7 ай бұрын
रबि लामिछाने कुनै व्यक्तिको लागि कुनै देशको लागि अघि बडेको होइन दलाल हरू ले बेचेर खाना लाको देश लाई बचाउन लाग्दा अनि जनाको मनमा बसेको व्यक्ति देश बनाउन हिडेको व्यक्ति लाई साथ sport दिनु पर्छ जय रबि जय नेपाल
@sumanpandey1939
@sumanpandey1939 7 ай бұрын
रबि लाई फसाउने खेल हो सबै मिलेको छन सरकार देखि राजनिती दलहरु
@tappersing3367
@tappersing3367 7 ай бұрын
कान्तिपुरबाट भ्रान्तिपुरमा गई सकियो अब एकल निस्पक्ष सिधाकुरा जनतन संग
@BLOXFRUIT9080
@BLOXFRUIT9080 6 ай бұрын
सबै भन्दा बिस्वास सिलो समचार सिधा कुरा जनता सङग 👍👍👍👍
@FB2334.
@FB2334. 7 ай бұрын
रबि लामिछानेले माथिका प्रहार ( 1 ) पुडासैनी काण्ड मा फसाउन खोजे सकेनन (2) नागरिता काण्ड निकालेर फसाउन खोजे सकेनन (3) पासपोट काण्ड निकालेर फसाउन खोजे सकेनन (4) बिदेशि ऋिण काण्ड मा फसाउन खोजे सकेनन (5) शम्भु थापाको मृत्यु केस मा फसाउन सकेनन (6) ढाका कुमारको काण्डमा फसाउन सकेनन (7) फेरि सहकारी र ग्यालेक्सी टिभि संघ जोढेर बदनाम गराउन हर प्रयास हुँदै छ सक्दैनस, त्यसैले सत्यको सधै जित हुन्छ जय
@santoshkhadka3419
@santoshkhadka3419 7 ай бұрын
रबि दाइ प्रक्रिया गत काम मा जहिल्यै असफल देखिनु हुन्छ,नागरिकता कान्ड होस या सहकारी काण्ड ।#
@MuktanandChaudhary
@MuktanandChaudhary 7 ай бұрын
सपै रबि कै पछी लागेछान हो हे भगवाण रकछा गरनुहोला भगवान
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 6 ай бұрын
अघि बढौ कुलमान सर बत्तिको बिलको पैसा नबुझाउने भ्रष्टलाई नछोडौ
@shivshankarmahato1620
@shivshankarmahato1620 7 ай бұрын
पत्रकार बन्धुजी तपाईं सही सत्य बोल्नुभयो। तपाईं सही सत्य पत्रकारी गरिराख्नुभएछ।
@sushil7567
@sushil7567 7 ай бұрын
❤❤गुड बीरेन्द्र जैरुलाई साथ गणतन्त्र सङ्घीय लोकतान्त्रिक पद्धतिलाई अस्वीकार गर्नसक्नुपर्छ बुझौ
@shivarimal8011
@shivarimal8011 7 ай бұрын
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️राजा सबैका साझा चाहियो राजा ❤️❤️❤️❤️राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵(डलरी बिदेसी गनाउने गणतन्त्र मुरदाबाद👞👞👞👟👟👟👠👠👠👠👠👞👞👟👟👞👞👞👎️👎️👎️👎️👎️👎️)
@chakgurung3175
@chakgurung3175 7 ай бұрын
Jai Rabi lamechhane ❤❤❤
@rajanbastola2941
@rajanbastola2941 7 ай бұрын
यत्तिको हिम्मतिलो पत्रकार चाहिन्छ नेपालमा अनि मात्र भुसिया घुसियाको पत्ता साफ हुन्छ।
@karunaraee230
@karunaraee230 7 ай бұрын
जय देश जय रबि 🙏🇳🇵🔔
@user-iq9lq3er1k
@user-iq9lq3er1k 7 ай бұрын
जय 🔔🔔🔔🔔🔔🔔जय रबि 🙏🙏🙏🙏🙏 जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ilovenepal2049
@ilovenepal2049 7 ай бұрын
रवि विरोधी सबै ओली प्रचण्ड देउवा को छाउरा पाल्तु हो तपाई लाई के के दियो त लिन लाई लागेको होर लागेको थियो भने झोले भए र बसिन्थ्यो रास्वपा मा आउनुहोस लेना न देना जनता को काम गर जय घण्टी 🔔🔔🔔🔔🚙🚙🚙🚙 देसै भरी नीलो बस चलाउनु पर्छ
@chakgurung3175
@chakgurung3175 7 ай бұрын
Rabi jii is genuine People's Voice nation lover The Great leader Rabi lamechhane jindabad jindabad jindabad ❤❤❤
@chandrathapamagar2160
@chandrathapamagar2160 7 ай бұрын
🙏🙏🙏
@user-qq4wf9gh8d
@user-qq4wf9gh8d 7 ай бұрын
Yes rabi dai is our voice❤❤❤
@dinanathchalise3965
@dinanathchalise3965 6 ай бұрын
जोर दार धमाका गुड न्यूज
@sheronrai3484
@sheronrai3484 7 ай бұрын
हर्क जी ले यलम्बरको फोटो राख्दा के फरक भयो?बुद्ध भगवानको पनि राखेको छ सगै आलोचना किन??ज्ञानेन्द्र शाहीले त सिंह दरबार भित्र नै कक्षमा पृथ्वीनारायणको फोटो राखेको छ,त्यो कति जाहेज त्यसलाई पनि देखाउ!!हर्क जी कति पटक केन्द्र धायो?सबै शक्ति केन्द्रमा मात्र सिमीत गर्न मिल्छ?काम गरौ भन्ने हुटहुटीले आएको जनप्रतिनिधिलाई काम गर्न मन लाग्छ नि सबैमा अबरोध मात्र किन? एउटा पनि काम सरकारी तवरबाट गर्न सकेको छैन सबै नितीगत चलखेल बाट रोकीरहने? अनि प्रतिकार कसरी गर्ने? फेरी नेपालमा ढिला काम गर्ने,दिन बिताउन डुलिरहने,पैसा खान पाएमात्र काम गर्ने,जस्ता जनप्रतिनिधि र कर्मचारी छन।
@sandhya8097
@sandhya8097 7 ай бұрын
कुलमान हाईहाई
@hastasunar2020
@hastasunar2020 7 ай бұрын
मेरो मन पर्ने पत्रकार हाे विरेन्द्व जैरु 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤😊
@bheshrajadhikari9659
@bheshrajadhikari9659 7 ай бұрын
सारै राम्रो प्रस्तुती लाग्छ यो कार्यक्रम
@user-wt3cp9dp2c
@user-wt3cp9dp2c 6 ай бұрын
योसहिहो भने छानविन गर्नु अतिआबस्सकछ
@donaitahk8264
@donaitahk8264 7 ай бұрын
म त हिन्छु मेरै बाटो खुट्टा तान्दै गर ❤सक्दैनौ हो रबिलाइ❤ नचलाउ
@tejbasnet3344
@tejbasnet3344 6 ай бұрын
अब नेपाली जनताले केही गर्नै पर्छ सहेर बस्ने समयको सिमा नाघ्यो ।
@kedaradhikari8771
@kedaradhikari8771 7 ай бұрын
Rabi sir jindabad jay ghanti
@gitarimal8209
@gitarimal8209 7 ай бұрын
वाह क्या दमदार प्रतुती धन्यवाद बीरेन्द्रसर 🙏🙏🙏🙏🙏🙏
@dilabasnet5185
@dilabasnet5185 7 ай бұрын
सबै भन्दा मनपर्ने कार्यक्रम सिधाकुरा जनता सङ्ग राजाका सालिक हरु राख्दै गरेको भन्ने सुन्दा खुसी लाग्यो
@chakgurung3175
@chakgurung3175 7 ай бұрын
Jai Rabi Jai ghanti 🔔 🔔 🔔 🔔 🔔 🔔
@kumarkoirala4565
@kumarkoirala4565 7 ай бұрын
दमदार समाचार ।
@urmilakc1728
@urmilakc1728 6 ай бұрын
बिरेनद्जैरु सर हजुरलाइ सलामछ
@chitramahat7554
@chitramahat7554 7 ай бұрын
खबर दार तिमीहरुले लाउडा मा भ्रस्टाचार गर्ने कृष्ण सित्तौला लाई राष्ट्रिय सभा मा ल्यएउ भने तिमिहरुको नाम हामिले बिर्सने छैनौ याद गर
@user-cf8bv8tp3f
@user-cf8bv8tp3f 5 ай бұрын
प्रचण्ड को साखा सन्तान लाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु
@sanjeev-ri6ud
@sanjeev-ri6ud 7 ай бұрын
Jaye ghanti
@shivakumarrai9027
@shivakumarrai9027 7 ай бұрын
जो जो ठगलरूको मिलो मत्तो छन कडा कार्बाही होस ।
@lamasamina5161
@lamasamina5161 7 ай бұрын
हे जनता जनार्दन अब मत बदलौ ताकि राम्रो समाचार सुनेर कान पवित्र बनाउन पाम।
@binodDangal90
@binodDangal90 7 ай бұрын
Good luck ravi dai
@BishnuKarki-cj1bq
@BishnuKarki-cj1bq 6 ай бұрын
धन्यबाद सही न्युज
@parmesgiri8770
@parmesgiri8770 6 ай бұрын
एक दमै सहि हो हजुर हर्क सर नमस्कार 🎉😮
@ramuthakuri98
@ramuthakuri98 7 ай бұрын
जय घान्ति जय रासवपा
@sumitrakarki8781
@sumitrakarki8781 7 ай бұрын
Rabi 🙏🙏🔔🔔
@gopalraut5049
@gopalraut5049 7 ай бұрын
सत्तामा प्रमुखमा जुनसुकै सर्वहारा नामधारी जाेगी अाए पनि परिवारमुखि नै हुन्छन् ।
@kirankadayat6196
@kirankadayat6196 7 ай бұрын
रबि सर हजुरलाई जनतादकाेदसाथ छ
@kalpanakarki998
@kalpanakarki998 7 ай бұрын
जय 🔔🔔🔔
@user-hm7oc4up2v
@user-hm7oc4up2v 7 ай бұрын
Jay Ghanti 🔔🔔🔔🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@SanamThapa-so3uz
@SanamThapa-so3uz 7 ай бұрын
Good news rabai sir is king of nepal full support from chitwan 123 we want rabai sir
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g 7 ай бұрын
मरेका आज नरक यात्रामा गएका गरिजीकै निर्देशनमा नेपाली जनतनकाे हत्यारा गिरीजा प्रसाद काेईरालाई नसम्जी सिटाैलालाई मात्रै किन दाेष दिने प्रम निर्देशन वेगर सक्ने भए आज नारायण काजी किन अपराधी काण्ड काे निस्कर्षमा नपुगी गुपचुप हुन्छत?
@nakulrayamajhi1044
@nakulrayamajhi1044 7 ай бұрын
हैन माओबादी आतंककारी ले के चाहि बाकी राख्यो र ? ऐतिहासिक दरवार , मंदिर , टावर , पुल , सबै सखाप पारेका होइनन र जंगली राक्षस पशुहरूले ? यिनै हुन देशका धमिरा । हेर्नुस त अहिले अपराधकर्मीलाई मुलुकको साचो जिम्मा लाएपछि अपराधकर्मीबाट सतकर्म खोजेर हुन्छ ?
@user-vf7ld9uz5t
@user-vf7ld9uz5t 7 ай бұрын
Right👍️
@kamalkhatri1081
@kamalkhatri1081 7 ай бұрын
देशमारा नेताहरूबाट नेपाली जनताले आश गर्नु बेवकुफी हो। यिनीहरूबाट देशले कहीले मुक्तिपाउने हो।
@thamanchettri5360
@thamanchettri5360 7 ай бұрын
रबिको बारेमा जैलेले बीस मिनेट लियो । यदि loan लिन पाईदैन भने पाईदैन भन । अर्को कुरा यो बिस मिनेट भ्रसेटाचारीहरूको बारैमा बोल्योको भय कति राम्रो हुन्थ्यो
@rajendrabdrbist6257
@rajendrabdrbist6257 7 ай бұрын
रवि लामिछाने नेपाली न रहेको र उहाँ ले दोस्रो ननगरिक्ता लिनु परेको थियो त्यो कुरो लाई जोडेर हेर्ने हो भने त रवि लिमिछने अमेरिका मा हुनुहुन्थ्यो भन्ने पुष्टि हुन्छ अनि नेपाल मा कुनै सहकारी ले किन एक करोड ऋण दियो कसरी दियो अर्को अनि सहकारी काे पैसा दुरुपयोग भयो रवि लामिछाने प्रबंधक गेलेक्सी मीडिया मा थिए उहाँसँग पटनर मा gb राई आए वा जोडिए। भने रवि लामिछाने काे नाम सहकारी अपछन सङ्ग कसरी जोडियो स्पष्ट रूप मा हेर्दा योत सहकारी काे लगाम समहने रष्ट बैक वा कुन संस्था हो त्यसको जिम्मा होइन र सहकारी gb काे पैसा जनताको अपचलन गर्ने gb राई सहकारी संस्था हरु लाई कानुन को दायरा मा राख्ने सरकारी संस्था हुनु पर्ने हो म 9 कलास पढेको मान्छे ले बुझ्ने कुरा तर रवि लामिछाने कसरी जोडिए बुझेन
@ganeshthapa4791
@ganeshthapa4791 7 ай бұрын
🔔🔔🔔🔔🔔🔔🔔
@samirmagar6417
@samirmagar6417 7 ай бұрын
Birendra sir ko bolima matra hoina behwar ma pani dum xa salut xa birendra sir lai.
@user-rz1ef6qz9y
@user-rz1ef6qz9y 7 ай бұрын
Rabi Harka Balen aau desh bachau !
@arjundai2926
@arjundai2926 7 ай бұрын
यस्तो जनतालाई झुक्याउन काम नगर्नु पर्थ्यो । नानीदेखि लागेको बानी किन छुट्थ्यो सबैमा चेतना भया ।
@mukundagajurel3937
@mukundagajurel3937 6 ай бұрын
Kulman , you are true nationalist. Prof.Dr.Mukunda Gajurel
@Jiyagannu
@Jiyagannu 7 ай бұрын
रबिको नाम नलि कुनै दलाल मिडियाको भिउज जादैन यो पक्का हो
@rajkumarkhadka3622
@rajkumarkhadka3622 7 ай бұрын
Great journalist briendra sir🙏🙏🙏
@Nikshreth
@Nikshreth 7 ай бұрын
😂😂😂😂Rabi ko bhanja re😂
@alexkhadka4475
@alexkhadka4475 7 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु
@brickrai3127
@brickrai3127 7 ай бұрын
Salute & Good Job News 24 For Lalita Chepaang
@BishalTamang286
@BishalTamang286 7 ай бұрын
Jay ghanty Jay Ravi 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@rambaral550
@rambaral550 7 ай бұрын
Prachanda le मेरो देश नेपाल को लागि केही gardaina भ्रम् नभाय!
@pushpashrestha969
@pushpashrestha969 7 ай бұрын
Sahi vannu vayo 🙏
@madanrai5502
@madanrai5502 6 ай бұрын
सबैको सम्पत्ति राष्ट्रियकरण गर अनि युवाहरूलाई रोजगारीको वातावरण बनाउ।
@netrabasnet3770
@netrabasnet3770 7 ай бұрын
Dhekhaune dath ra Chapaune dath aalag hunxa kunie aash xina janatalai❤❤❤❤
@shreeramchhetri680
@shreeramchhetri680 6 ай бұрын
रविजिकाे हस्ताक्ष्यर नभै कसरि लाेन १०५ लाख लियाे भन्ने हावा कुरा हाे ।
@bhairammaharjan2411
@bhairammaharjan2411 7 ай бұрын
जाबो श्री ५ महाराजको श्री १७००० महाराज सँग तुलना गर्नै श्री १७००० महाराज प्रचण्ड देव को अगाडि श्री ५ को के अौकात 🙏🇳🇵 ॐॐॐॐॐ
@user-hc7oq4es3f
@user-hc7oq4es3f 7 ай бұрын
King rabi
@tikaramthapa6581
@tikaramthapa6581 7 ай бұрын
Thank you Kulman Sir. Great Job.
@sadhanthakuri7331
@sadhanthakuri7331 7 ай бұрын
यो नेपाल भन्ने देश मा न नेता राम्रो न तिनका निती राम्रा
@ALLinONE-lx5vb
@ALLinONE-lx5vb 7 ай бұрын
Rabi dai I m with you
@pradipbasnyat7061
@pradipbasnyat7061 7 ай бұрын
Great journalist 🙏
@bishnudhakal6442
@bishnudhakal6442 7 ай бұрын
Finally i become first viewer to watch this program 😊
@sangambasyal434
@sangambasyal434 7 ай бұрын
La badhai xa 😅😂
@tamangkrishma6265
@tamangkrishma6265 7 ай бұрын
Great job ❤😊 Harka sir
@SuryaBohara-lb5dz
@SuryaBohara-lb5dz 6 ай бұрын
Desh tukreko herna man xa ho hajurlai dd
@prithbirai5432
@prithbirai5432 6 ай бұрын
Right and bold opening comment, Jairu Ji. Hats off to you for your courage and relevant presentation about manipulative leadership characters of Sitaula and Prachanda.
@binalimbu8223
@binalimbu8223 7 ай бұрын
ठिक गरे हर्कले सिदा सोझा जनजाति किरात लाई डलरमा बेचेर बाहुन प्रचडे ठग क‍ो किन राख्नु जे गर्नु भो ठिक गर्नु भो अब जुनसुकै पाटि होस चुटेर सम्मान गर्नु पर्छ ।हामि हाम्रो अस्तित्व लाई माटोमा बिलाई दिनेलाई छोड्नुहुैन दिनु पर्छ कट्टा
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 7 ай бұрын
धेरै सहिभनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो 🙏 हामी सबै नेपाली जनता राटपेरमी देशप्रेमी हुनुपर्छ धर्म र्छाडा हुनुहुन हिदु सनातन धर्मलाई सस्कृति परम्परा लाई सम्मान गरौ बिरेन्द्र सरलाई। मेरो तर्फबाट हजुरलाई सलवटछ
@sonamgurung1598
@sonamgurung1598 6 ай бұрын
Rabi jindabat
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 172 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 172 МЛН