महेश बस्नेतको ‘एक्स्ट्रा अफे*यर’ फ्लाट दिएर राखेका थिए,पीडितले गरिन् भण्डाफोर।ज्ञानेन्द्र शाही फायर!

  Рет қаралды 293,188

News24 Nepal

News24 Nepal

5 ай бұрын

महेश बस्नेतको ‘एक्स्ट्रा अफे*यर’! फ्लाट दिएर राखेका थिए, पीडितले गरिन् भण्डाफोर। ज्ञानेन्द्र शाहीसँग माओवादीहरु थचक्क - SIDHA KURA JANTA SANGA
PRESENTER : BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV #Shorts

Пікірлер: 763
@amritabudhathoki3401
@amritabudhathoki3401 5 ай бұрын
दुर्गा प्रसाइ ले महेश बस्नेतको खोलेको पोल सत्य साबित भयो।प्रेमिका नै मिडियामा आएपछि अब महेश सक्कियो।😂😂
@krishnashrestha9353
@krishnashrestha9353 5 ай бұрын
दुर्गा प्रसाइले भनेको अस्ति नै को ट्रेलर हो पूरा फिल्म आउन बाकी छ भन्थ्यो साच्चै आयो।।।कुरो महेश बस्नेतको
@Akdv_hunt
@Akdv_hunt 5 ай бұрын
आयो सबै फिल्म। अब फूल डिटेल दुर्गा सरले बिर्तामोडमा गर्नु हुन्छ है।
@prabeshkandel1962
@prabeshkandel1962 5 ай бұрын
अब गरिवलाई सेवा लिन पनि यत्रो प्रकृयाको झन्झट , बिरामि त मर्छ होला प्रकृया पुरा भएर स्विकृति पाउँदा सम्म त 😒
@DEATH_GAMING281
@DEATH_GAMING281 5 ай бұрын
😂😂
@anisbrt
@anisbrt 5 ай бұрын
रवि को मात्र खेदो खन्ने महेश बस्नेत को लव स्टोरी सुन्न लायक लाग्यो अरूलाई नङ्ग्याउन खोज्दा आफ्नु कट्टु खुस्केको थाहा पाएन महेश वस्नेत ले 😀😀
@janukaadhikari8979
@janukaadhikari8979 5 ай бұрын
शोभा भन्ने आइमाईलाई यो व्यवहार गर्दाचाहिँ मलाई ठिकै लाग्यो है ! जानी जानी अर्काको बुढोसंग सम्बन्धमा बस्नु ठिक होइन।
@Himalvlog90
@Himalvlog90 5 ай бұрын
कता गए रवि लाई २ श्रीमतिको पोइ भन्ने हरु?? महेस ज्यु त दुधले नुहाएको रैछ नि है?? बिहे गर्नु र रखेल राख्नुमा फरक हुन्छ नि हजुर
@user-ck9bx3bb9p
@user-ck9bx3bb9p 4 ай бұрын
😂😂😂 सही भन्नू भो
@GyanendraShahi111
@GyanendraShahi111 5 ай бұрын
म मरेपनी मेरो देश बाँची रहोस्❤🇳🇵🇳🇵 दलाल भगाऔ, देश बचाउ 🙏🇳🇵🇳🇵
@bhimbasnet4566
@bhimbasnet4566 5 ай бұрын
Jaya nepal jaya desha
@bishnupariyar7135
@bishnupariyar7135 5 ай бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔
@user-fj5wf7vq7f
@user-fj5wf7vq7f 5 ай бұрын
Jay Nepal
@premsinghboharaboharaprem4118
@premsinghboharaboharaprem4118 5 ай бұрын
जय देश जय नरेश
@PriyansW
@PriyansW 5 ай бұрын
ghanta,rabi naya thag ho@@bishnupariyar7135
@Prem_kaidi
@Prem_kaidi 5 ай бұрын
लोकतन्त्र होइन, लुटतन्त्र हो !! जनयुद्ध होइन , धनयुद्ध हो !! जय गोरख🙏🇳🇵🇳🇵
@rumbababu8629
@rumbababu8629 5 ай бұрын
हेर झोलेको सोच😁😁😁😁😁
@KollywoodFanClub
@KollywoodFanClub 5 ай бұрын
जय पशुपतिनाथ 🇳🇵🕉️
@sadajiban
@sadajiban 5 ай бұрын
जहाँ पनि उस्ता उस्तै कमेन्ट 🤣
@rumbababu8629
@rumbababu8629 5 ай бұрын
तपाईं झुक्किनु भयो झोले ज्यु जय गोरखा होइन जय ठकुरी भन्ने गर्नुस...
@puskarrajpandey7923
@puskarrajpandey7923 5 ай бұрын
जनता जति सबै पार्टिका कार्यकर्ता छन्, अब कराएर के गर्ने समय महान छ हेरौं ।
@deepeshdesigns
@deepeshdesigns 5 ай бұрын
महेश बस्नेत हाइटीमा गएर बेल्चा हान्ने हैसियतको हो, नेता बनाए पछि यस्तै हुन्छं ।
@bistadhanu
@bistadhanu 5 ай бұрын
रविलाई विर्साई दिनुभयो वीरेन्द्र जी । सुरुको ५ मिनेनको टिप्पणी असाध्यै शशक्त लाग्छ । यो पटक धितोपत्र वोर्ड का रमेश हमालले घोराही सिमेन्ट र सोनापुर जस्ता कम्पनी संग मिलेर जनतालाई कसरी लुटे भन्ने कुराको चिरफार गर्नुभएको छ । यो विषयलाई अझै चर्को रुपमा उठाएर हमाललाई लाईभ मै बोलाएर कति कति खानुभयो भनेर सोध्नुहोस् है ।
@PriyansW
@PriyansW 5 ай бұрын
rabi naya thag ho hajur,kohi halla gardaima teslai vote dinu hudaina ,hijo rabi ko party lai vote diyera thulo galti garyau,rabi lai power matra chahiya xa tara khaasai kaam gardaina ra dheraii aarop ni xan,yo kura tapai ra haami jasto educated le bhujhnu parxa,rabi ko halla garne party vanda ta raprapa 100 times best xa
@madanneupane8828
@madanneupane8828 5 ай бұрын
माननीय ज्ञानेन्द्र साहिले गर्दा मुटुमा ढ्याङ्गो बजेको छ ।
@nepalxm1729
@nepalxm1729 5 ай бұрын
ज्ञानेन्द्र शाही को भनाई एक दम सही हो
@GyanendraShahi111
@GyanendraShahi111 5 ай бұрын
झोले हरूको सेखी झार्ने हो🙏🇳🇵🇳🇵 जय देश, जय जन आवाज🙏🇳🇵🇳🇵🇳🇵
@kajigajmer4154
@kajigajmer4154 5 ай бұрын
❤❤❤❤❤❤❤good sir hami sathama xou agi badnus yo ganatantra falnaiparxa bideshi badle nepal ma hamilai basna diena hamro xora xori bland vaye
@Okhorgotekonati
@Okhorgotekonati 5 ай бұрын
एकमात्र जिउदो संसद ज्ञानेन्द्र शाही /
@prasiddaswornakar6497
@prasiddaswornakar6497 5 ай бұрын
जय देश जय माननीय ज्ञानेन्द्र शाही जय ❤❤❤❤❤❤
@hkentertainment6775
@hkentertainment6775 5 ай бұрын
यो फेक झोले हो।
@nareshbasnet700
@nareshbasnet700 5 ай бұрын
यो सब गणतन्त्र ल्यौ भन्ने हरुले देश कंगाल बनाउदै छन ज्ञानेन्द्र साही ज्यु ले जे कुरा गर्नु भयो ठिक भन्नू भाछ
@phadindrashrestha2290
@phadindrashrestha2290 5 ай бұрын
अपहरणकारी त बलात्कारि पनि रैछ ।।
@krishna14206
@krishna14206 5 ай бұрын
जनता जाग्नु पर्यो , आगामि चुनाबमा काङ्ग्रेस ,एमाले ,माओवादी लाई पत्ता साफ नगरि देस बन्दैन १००%
@yambahadur8334
@yambahadur8334 5 ай бұрын
Ani kun party lai ho twni vot
@Okhorgotekonati
@Okhorgotekonati 5 ай бұрын
Ho Ho hajur
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 5 ай бұрын
​@@yambahadur8334 तिम्रो नजरमा अरु पार्टी नै देखेनाै भने उनीहरूलाई नै देउ🤣
@kedarkaushik3521
@kedarkaushik3521 5 ай бұрын
यस घटनाले महेशको राजनीति सकियो ! र, शोभाको पनि ! अनि ओली पनि एक सिंढी तल झरे ! ओलीका अरू वरदहस्तहरू प्राय: यस्तैयस्तै चरित्रका छन् ! 30:01
@shantikokhojima6040
@shantikokhojima6040 5 ай бұрын
विरेन्द्र सर तपाईंको आवाजमा दम छ 😊🇳🇵🙏
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 5 ай бұрын
kzbin.infoJDtIBueuomg?si=Ndzj727Ke2seF7Q3
@Prem_kaidi
@Prem_kaidi 5 ай бұрын
जय गोरख🙏🇳🇵🇳🇵
@bikashbaglung1078
@bikashbaglung1078 5 ай бұрын
तपाइको मा नि होला ए दम😅
@simranadhikari472
@simranadhikari472 5 ай бұрын
@@Prem_kaidi qq
@user-ru4oy8of3d
@user-ru4oy8of3d 5 ай бұрын
Sambandhir thagima sammilit Jo kohi take Hun ,tiniharu bat jantako paisa firta hunu parchha.
@bishnubohara7576
@bishnubohara7576 5 ай бұрын
माननीय ज्ञानेन्द्र शाहीले लुटेरा हत्यारा माओवादीहरुलाई संसदमा दिएको उपयुक्त जवाफका लागि धन्यवाद छ।नमन छ।
@nirmalghimire692
@nirmalghimire692 5 ай бұрын
अनि मैला काउरेट। महेशले आउदै छु भन्नासाथ कपडै नलाइ बस्दिने त? हैट "सुखि नेपालि सम्रिद्द नेपालि"😂
@Roshanyonzan124
@Roshanyonzan124 5 ай бұрын
जनताको बहुदलीय जनवाद।।।।
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 5 ай бұрын
एउटा नारी पुरुष लम्पट निकम्मा भयो भने त्यो नारी काेठामा मात्रै हैन सडकमै पनि नाङ्गै हुनसक्छ 🤣
@janukaadhikari8979
@janukaadhikari8979 5 ай бұрын
हो भन्या मलाई पनि यसको कुरा सुन्दा कन्सिरी तात्यो क्या ! थुक्क नारीको इज्जत फाल्ने कलंकित नारीलाई धिक्कार छ।
@deenashphuyel7278
@deenashphuyel7278 5 ай бұрын
ready vayera sajilo banauna re basnet lai. teya aayeka manchhe lai po herna maja aayo hola hahhaa.......
@tmwanem8085
@tmwanem8085 5 ай бұрын
महेश को कर्तुत त देखियो होलानी झोले हरुको
@janakthagunna5640
@janakthagunna5640 5 ай бұрын
प्रकाश शरण लगायत सबैले कमिसन खाए
@manrajsunar4230
@manrajsunar4230 5 ай бұрын
उमेर छन् जेल ठूलो नेताको पाछि लागेर बोड तताउँछौं अनि अहिले रोई कराई गरेर हुन्छ ?विचार गर्नु पर्छ झोले हो तिमीहरू नेताको तलुवा पनि चाट्न तयारी हुन्छौं अब आफ्नो बिजेत आफै गर हो l
@sushil7567
@sushil7567 5 ай бұрын
गुड बीरेन्द्र जैरुजी समचारको लागीबधाई
@gambahadurbk480
@gambahadurbk480 5 ай бұрын
तिमी जस्तो नारी लाई महेश बस्नेत ले टिसु पेपर जस्तो ठान्दस one time use
@littlestars5747
@littlestars5747 5 ай бұрын
महेश बस्नेत को श्रीमती यदि आमा सरह मान्छु भने पछि बाउ सङ्ग किन सुत्नु? भने पछि यी बस्नेत को गर्नेफ्रेइण्ड ले घर को बाउ पनि नचिन्ने अबस्था होइन त? गल्फने बाजे ले भने जस्तै बिजोग रमाइलो पो भयो त हौ बस्नेत vs पाठि जि को कहानी सुन्दा त।
@prabinshrestha450
@prabinshrestha450 5 ай бұрын
नेपाल र नेपालीको अस्तित्व लुट्ने काम गर्ने हो यस्तो पार्टीको नेताले।। चोर ,लुटेरा , गुन्डा, हत्यारा, ठग हरु को संरक्षण गरेर राखेका छन् यि पार्टीले।।।
@KollywoodFanClub
@KollywoodFanClub 5 ай бұрын
हेर न 😂 नेपालको भावी प्रधनमन्त्री महेश बस्नेत काे हरकत 😂 नेपाली भेंडा जनताले गर्दा यस्ता यस्ता प्रधानमन्त्री नेपालको हुन्छन् 😢
@sudipmagar6606
@sudipmagar6606 5 ай бұрын
घरमा अर्को हुदाहुदै भाग खोज्ने आइमाईको जात देख्दा पनि घिन लाग्न थालिसक्यो
@krishnashrestha598
@krishnashrestha598 5 ай бұрын
शुरो पत्रकार वीरेन्द्र जैरु लाई मुरी -२ धन्यबाद, निर्भिकता साथ समाचार सम्प्रेषण गरेकोमा।
@anilkumarthapa3241
@anilkumarthapa3241 5 ай бұрын
नेपाल को लगभग ८० % नेताहरू र उच्च पदस्थ कर्मचारीहरूले स्वकीय सचिव राख्ने नाममा कान्छी बनाएर राखेका हुन्छन हाेला त्यसैले गर्दा पनि भ्रष्टाचार अनियन्त्रित भएकाे हाे ।
@user-iq9lq3er1k
@user-iq9lq3er1k 5 ай бұрын
बालेन सर को बहुमुल्य र अबिस्मरनिय कार्य देखेर मनैइ देखि खुसी हुने जति हाजिर हुम्त सबै दर्सक मानभवाब हरु ❤जय बालेन ❤जय देस🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@alexkhadka4475
@alexkhadka4475 4 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु
@madhavbhatt6991
@madhavbhatt6991 5 ай бұрын
बिरेन्द्र जि, जैरु जि, तपाइँको , सिधाकुरा आज भिली धेरै ढिला युत्युब मा आउन थाल्यो, समाय मा नै हाल्ने गर्नुस
@kumargiri687
@kumargiri687 5 ай бұрын
गरिब जनताले बुजायका कर को दुरुपयोग गरेर दुई चारवटा श्रीमती बनाउने हाम्रो नेता आउने चुनाव मा पनि जिताउन अनुरोध गर्दछु 🙏
@radhakhadka1106
@radhakhadka1106 5 ай бұрын
😂😂😂
@user-yg9mc6uc7b
@user-yg9mc6uc7b 5 ай бұрын
salam x gyanendra sir yesta hatyara haruko ke kura garnu bolna xadna hudain
@user-qf6fx6py7r
@user-qf6fx6py7r 5 ай бұрын
दुर्गा पर्साईले त्यतिकैभनेका रहेनछन् अाखिरमा सत्य त बाहिरियाे ।
@basantapaudel8455
@basantapaudel8455 5 ай бұрын
यो किशोर श्रेष्ठ भन्ने मान्छेलाई तुरुन्त समातेर अनुसन्धान गरियोस।नत्र फेरि अर्को श्रीशा कार्की काण्ड दोहोरिन सक्छ।बेलैमा बिचार गरोस नेपाल सरकारले।
@shantikokhojima6040
@shantikokhojima6040 5 ай бұрын
महेश बस्नेतले एमाले लाई सक्काउने नै भो 😅
@bistabrobista7320
@bistabrobista7320 5 ай бұрын
Bhogate le garxa ho 😂😂😂
@bhupaltamang839
@bhupaltamang839 4 ай бұрын
घरमा बुढी हुने मान्छेसँग कोटा भाडा लिएर बस्ने नकचरीलाई राम धुलाई हान्नुपर्थ्यो त्यसै छाडेछन् ।
@jaykhadka5146
@jaykhadka5146 5 ай бұрын
Hajurle rakhe ko kura 100% sahi ho Gyanedra sir❤
@gangasubedi5612
@gangasubedi5612 5 ай бұрын
लौ है सबैजना साथिहरु रमाउदै सोभा भनिने महेस बस्नेत सँग नाम जोडेर बयान यसरि आयसि सबै कुराहरू छताछुल्ल भयको सुन्न पाईयो यो महेस बस्नेत चोर भ्रष्टचारि घुसिया नेता हरुको पुछर हो अब भने महेस बस्नेत लाई नछोड्नु दुर्गा प्रसाई सर मेरो देश मा यस्तै कुरा हरु सुन्न पाईयो हाँमी नेपालि जन्ता हरु ले यो चोर पापी भ्रष्टाचारि हरुको चर्तिकला सुन्नुहोस् धन्यबाद छ महेस बस्नेत तेरो अपराध बाहिर आएको मा हामि हरु लाई खुसि लाग्छ जय नेपाल
@DaisanKhadka-np4oo
@DaisanKhadka-np4oo 5 ай бұрын
यदि महेस बस्नेत जेल गयन भने यो आईमाई चालू हो पैसा खायर चुप लाग्छे यदि यो आइमाइ गतिलो रैछ भने बस्नेत जेल जान्छ
@kissnachhetri5034
@kissnachhetri5034 5 ай бұрын
माननीय ज्ञानेन्द्र शाहिलाई सलाम छ 🙏🙏🙏🙏।धन्यवाद छ।
@Unknown99492
@Unknown99492 5 ай бұрын
मोज गर मोज महेश बस्नेत ज्यु😂😂😂
@user-gx6ok1cb4x
@user-gx6ok1cb4x 5 ай бұрын
कपडा नलगाई बसेको थिए उहाँ आउने भएर म बेडमा पल्टिरहेकोे थिए ।😂😂😂😂 अर्काको श्रीमान सग सुत्ने अनि भ्रष्टाचार गरेको हैन , सरकारि जग्गा हडपेको हैन रे थुक्क 😂😂
@deenashphuyel7278
@deenashphuyel7278 5 ай бұрын
ready vayera baseki re basnet ko lagi hahah
@KanxaVai-mb6ex
@KanxaVai-mb6ex 4 ай бұрын
100% Right
@ajitathakuri1020
@ajitathakuri1020 5 ай бұрын
घटिया आईमाई के लुकि लुकि सम्बन्ध राख्ने अर्काको लोग्ने संग अनि अहिले पत्रकारलाई दोष किन ? तिमिले सम्बन्ध नराखेको भए पत्रकारले पनि बाहिर ल्याउदैन थियो। राजनीति ब्यस्यलय जस्तो भयो सबै लिभिङ्ग टुगेदर राम्रो नियतले राजनीति गर्नेको पनि बदनाम ।
@mekhbahadurbasnet467
@mekhbahadurbasnet467 5 ай бұрын
महेश ! तूँ अब गइल भैंस पानी में।
@kalaghartimagar3743
@kalaghartimagar3743 5 ай бұрын
देशको नेताको हर्कत छिछि 🦠🦠🦠
@k.b.cmasti1267
@k.b.cmasti1267 5 ай бұрын
सबै गुन्डागर्दी गर्ने र मान्छे कोठासम्म पठाउने पनि महेश नै हो।
@bimalagm2079
@bimalagm2079 5 ай бұрын
मोइन कम्पनी हैन मानपावर हो यानी सप्लाई हो यस्को आफ्नै काम छैन बेबस्थापन पक्ष एकदम खराब छ एकदिन डिउटी छुटो २दिको तलब चैट बनाउछ केही तलमाथि कामदार ले गरो भने ६ महिना तब नदि तनाबमा राख्छ तामाङ भाइको समस्या वास्तविक हो
@nepalxm1729
@nepalxm1729 5 ай бұрын
महिला हिँसा मुर्दा बाद बस्नेत लाई कारवाही हुनै पर्छ
@maanu2559
@maanu2559 5 ай бұрын
उहाँको श्रीमती आमा सरह उहाँ आउने भने पछि लुगा नलगाई बसेकि थिए oky xa मै पनि सै पनि
@Mohan_Shiwakoti00
@Mohan_Shiwakoti00 4 ай бұрын
भ्रष्टाचारी नेताहरू ले जेगर्दा पनि हुदोरहेछ न्याय त भ्रष्ट कर्मचारी र भ्रष्ट नेताहरूको गोजीमां नै रहेछ अनि गरिबले न्याय कहाँ गएर पाउने...न्यायलयका प्रमुक नै भ्रष्टाचारी भएपछि,
@kedarbahadurkatwal2473
@kedarbahadurkatwal2473 5 ай бұрын
देशकोहालत तेसै यस्तोभएकोतहैन रहेछ देशबासिहो यस्तै यस्ता नेतालेगर्दाहो😮
@narayanpahari8992
@narayanpahari8992 5 ай бұрын
त्यो मोबाइल खोस्ने 2 जनालेचाही अरु केही गर्योकी गरेन होला🤔🤔🤔🤔
@gomagurung4614
@gomagurung4614 4 ай бұрын
Namaste Birendra bhai 👏👏 supar News lai salute chha sadai 👍🏼👍🏼✌🏼✌🏼 Birendra bhai lai sajak hunu da careful hunu ma binti chha👈🏼☝️👏❣ take care bhai God bless you always 🙌🌹
@youbatikc4923
@youbatikc4923 4 ай бұрын
यी दुइ जनालाई पठाउन्नी महेस बस्नेतले पठायको हो
@yamlalchalise4594
@yamlalchalise4594 5 ай бұрын
Rabi ko yati galti vetae ko vae jel halna thie aba mahesh basnet lai kochnu parxa .
@urmilakc1728
@urmilakc1728 4 ай бұрын
षनेतालाइ लाजलागदैन नेताको महेसको ऋिमतिछ भनेकोतहोलानि
@anjukoirala355
@anjukoirala355 5 ай бұрын
छि यस्ता चरित्रहिन समाचार के सुन्नु ?अझ उहीँ बिचरा ।बिद्या जि को हेर्ने कथा कति मन पर्छ मलाइ ।समाचार हेर्दा आनन्द आओस् न ।
@koylimkoylim2140
@koylimkoylim2140 5 ай бұрын
अर्काको बूड़ा हड़पने😅😅😅😅सरकारी जग्गा त hoina😂😂😂
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 5 ай бұрын
सलाम बालेन
@sagarthakuri3003
@sagarthakuri3003 5 ай бұрын
Chor neta
@MRMAHAKAAL1
@MRMAHAKAAL1 5 ай бұрын
यस्ता नेता समाज का लागि कुसट रोग हो। साला देस लाई बिस्व सामु पुरयाउने सन्दिप लामिछाने लाइ 10 बर्ष जेल 😢😢😢😢😢
@hamalthakuripasupati6809
@hamalthakuripasupati6809 5 ай бұрын
साहासी पत्रकार बिरेन्द्र सर
@boharadambar
@boharadambar 5 ай бұрын
MAhes basnet ko sobhayamaan charitra sundari le kholin ta ho
@hariadhikari1502
@hariadhikari1502 5 ай бұрын
प्रधानमन्त्रीले राम्रो काम गर्दा र अनुभवी व्यक्तिलाई त्रिविको उपकुलपतिमा नियुक्त गर्दा पनि माओवादी निकट भनेर जनतामा भ्रमित गराउने जैरु पनि समाजको कलंक नै हो ।
@harideuja4107
@harideuja4107 5 ай бұрын
महेश बस्नेत बिबाहित हुन भन्ने जानकारी हुदाहुदै अर्कि महिलाको पोइ खोस्न गएपछी यस्तै हुन्छ।
@koylimkoylim2140
@koylimkoylim2140 5 ай бұрын
इनट्रेस्टीन 😅 महेश ले फ़ोन गर्ने बीतिकाई कपड़ा खोलेरा बेड माँ पलटेको रे 😅omg 😅😅केके मात्रा सुन्न बाक़ी छ नेपाल को न्यूज़ माँ 😅😅🤣🤣🤣
@sumeshupadhyaya7951
@sumeshupadhyaya7951 5 ай бұрын
Very knowledgeable reporting on Share . Thank you News 24 🙏
@khagendramukhia1494
@khagendramukhia1494 5 ай бұрын
b ❤
@ramapanthi1267
@ramapanthi1267 4 ай бұрын
याे साेभा पाठक भन्ने बेस्याखानमा लगेर राख्ने महिला नामकि कलङ्क रहिछ यसका कर्तुत बल्ल बाहिरिदै छन
@deepachhetri8415
@deepachhetri8415 5 ай бұрын
धेरै जना यसरी बसेका छन् hait नेताहरूको चरित्र
@shyamshrestha4491
@shyamshrestha4491 5 ай бұрын
गुन्डा भू माफिया महेश बस्नेत काे शुरु भयाे प्रेमिका को लाइन।
@shivarimal8011
@shivarimal8011 5 ай бұрын
नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️राजतन्त्र जिन्दबाद ,सलाम छ माननीय ज्ञानेन्द्र शाही जिउ लाई 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵माहान सपुत ज्ञानेन्द्र शाही❤️❤️❤️❤️❤️
@007robinhoodlove5
@007robinhoodlove5 5 ай бұрын
JANAYUDHHA le nai gau khali banayo yuwaharu BIDESH Jana badhhya vaye vanne nabujhne NEPALI veda ho budhhu ho... teskaran nai GAUKA KRISHI YOGYA jaggaharu bajho bane SAHAR ka khetyogya jagga GHADERI vaye KRISHI thappa vayo aba yo hoina vanne ,nabujhne VEDA Nai ho AKHIRMA desh AAYAT MUKHI VAYO ra deshko AARTHA TANTRA ahileko halatma xa
@narendrapandey8055
@narendrapandey8055 5 ай бұрын
Dhannebad ❤❤ Birendra jairu jiu ❤❤ M dubaibat ❤❤
@asishtimsina2764
@asishtimsina2764 5 ай бұрын
Mahesh basnet ra sova pathak lai jail hunu parxa
@koylimkoylim2140
@koylimkoylim2140 5 ай бұрын
अर्काको बूड़ा संग मोज़े गर्दा ठीक भयों 👍👍👍😄😄😄
@tejendramanmalla7072
@tejendramanmalla7072 4 ай бұрын
यदि महेश वस्नेतले युवतिको त्यत्रो आरोप प्रत्यक्ष प्रष्ट भन्दा पनि कुनै प्रतिरोध विरोध गर्दैन भने दोषी नै हो भन्दा हुन्छ। वर्तमान संसद कुक्कुर विराला को थलो भन्दा हुन्छ।जनताका समस्याको आवाज कहिल्यै उठ्ने हैन।
@sarang2134
@sarang2134 5 ай бұрын
Afanai kt use garera afu joginne ani durgha prasailai fasaunu khojdai rahexa
@user-dg6bu2cn5q
@user-dg6bu2cn5q 4 ай бұрын
देश र जनता पेर्मि राप्रा हलो पार्टी का माननीय संसद ज्ञानेन्द्र बहादुर शाही ज्यु लाइ हृदय देखि सम्मान गरऊँ. देश र जनता दोर्हि बिदेसि बाट परिचालित आतंकारि भस्टचारि हत्यारा लुटेरा लेन्डुप दोर्जे जंगली कमाउनिस्ट तन्त्र चाहिदैन देश र जनता बेचेरे देश र जनता लुटेर देश र जनता मारेर खान पाइदैन तुरंत कमाउनिस्ट तन्त्र दिल्ली लियर जाऊँ दिल्ली का सिल्ली कमाउनिस्ट तन्त्र 😊😊😊
@khimrajpariyar4912
@khimrajpariyar4912 5 ай бұрын
❤❤❤❤❤❤
@prabinshivabhakti8439
@prabinshivabhakti8439 5 ай бұрын
अर्को कुरा मेरो चरित्र हत्या मिडियाले गर्यो भनिन 🤣🤣 हैन कुन चरित्र को कुरा गर्या ? कि त्यहि महेश बस्नेतको श्रीमती आमा जस्तो लाग्ने अनि त्यै आमा जस्तो लाग्ने को पोइ आफ्नै पोइ जस्तो लाग्ने चरित्र? हैन यिनको कुन चरित्र को हत्या गरेछन् मिडियाले? म त यै कुरा सोच्दा सोच्दै बिहानको २ बज्यो मेरो निन्द्रा को चाहिँ हत्या भयो यार😅😅
@khadakale2021
@khadakale2021 5 ай бұрын
Ma pani tai sochdai xu
@kamalbishwakarma761
@kamalbishwakarma761 5 ай бұрын
त्यहि त
@aashutoshgamer5574
@aashutoshgamer5574 5 ай бұрын
दुर्गा ले माडवारी र महेश बस्नेत को बारेमा बोलेको सत्य सावित!!!
@sudarshanshresthauk175
@sudarshanshresthauk175 5 ай бұрын
This is one of the best 👍 and most watched TV 📺 KZbin channel from my side 🇳🇵🙏keep it up news 24
@RajKeshav99
@RajKeshav99 5 ай бұрын
खेल खेलाडीको जित दुर्गा प्रसाइको
@kalaghartimagar3743
@kalaghartimagar3743 5 ай бұрын
नेपालको युवा नेत्री रे 🤣 बेइज्जती
@user-mr2od3br2e
@user-mr2od3br2e 5 ай бұрын
जनताको बाेलि बाेल्ने ज्ञानेन्द्र शाही जय हाेस🙏🙏
@Guestvoicechannel
@Guestvoicechannel 5 ай бұрын
याे कार्यक्रम नाम अनुसारको प्रसार हुन छाड्याे,, सिधा कुरा जनतासंग नाम छ , सधै नेताकाे प्रसार मात्र छ आज भाेलि जनताकाे समस्य देखाउनुहाेस
@raazmagar5666
@raazmagar5666 5 ай бұрын
कथा धेरै भन्दा धेरै उत्कृष्ट लाग्यो शोभा पाठकको र भोगटेको यो कथाले पक्कै पनि जनताको मन जित्ने छ र इनिहरुलाई बजारमा लिएर नाङ्गै नचाउनु पर्छ भन्ने हाम्रो ग्वाजे प्रचन्न सारकारले बताएको छ 😡😡
@pradeepchhetri6555
@pradeepchhetri6555 5 ай бұрын
Shameless Mahesh Bokaness.
@shyampaudel4882
@shyampaudel4882 5 ай бұрын
यस्तै आवाजमा दम रबि को पनि थियो तर रबिले पनि न्यूज 24,सिदा कुराा जनता संग पुर्यउने सोचमा अहिले आफुनै अख्तियारको सिकार आफैं बनेछन।।
@user-id4on6ky2g
@user-id4on6ky2g 5 ай бұрын
यस्तै हो नेपाल का नेता ले जे गर्दा नि हुन्छ सन्जिब लामिछने र पल साह लाई कानुन लाग्नी चोर बश्नेत लाई न लाग्नी हो महेस लाई पनि जेल हाल सरकार
@lovelysom4460
@lovelysom4460 5 ай бұрын
Good job Mahesh comred.............
@ramprasadshrestha3336
@ramprasadshrestha3336 5 ай бұрын
बरु कुकुरको पुच्छर सिधा हुन्छ होला तर माओवादी का प्रचण्ड कहिल्यै सुध्रीने वाला छ्सिन
@sushilabastola2299
@sushilabastola2299 4 ай бұрын
Birendra sirle garaunu vayako informationlai salam xa 🙏🙏🙏
@raznihal
@raznihal 5 ай бұрын
त्यस्ता नेता लाई जेल हाल्नु पर्छ
@gopalprassad9195
@gopalprassad9195 5 ай бұрын
रवि आउँ देश र जनत बचाउं अन्य कुनै विकल्प छनै
@bimalayogi8532
@bimalayogi8532 5 ай бұрын
ईज्त नभयका नेताहरु पुराना नेता सबै यस्तै हुन।
@user-eu8gy7ex9m
@user-eu8gy7ex9m 5 ай бұрын
जैरु सर हजुरको कार्यक्रम नछुटाई हेर्ने पात्र हु म, सर नेपाल बिधुत कार्यलय जुन तिन महिना मा पैसा नभए बिजुली को बिल तेरन , त्यस पछि तिरेको तिरेइ छु , total 30000, एक महिना को तिन चोटि ब्याज लिन्छ , 9000, 10000, 21000 12000 ,10000गरि कति हो कति बिधुत काटन आउछ महिना को तिन चोटि म हैरानमा छु, बिधुत कार्यलय माथि मिटर ब्याज को छानबिन किन हुँदैन सर,
@rohiniprasadbanjara2490
@rohiniprasadbanjara2490 5 ай бұрын
भाेगटे लाई दुर्गा प्रसाईले तेतिकै भनेकात हैनरछन नित
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 434 М.
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН
Опасность фирменной зарядки Apple
00:57
SuperCrastan
Рет қаралды 4,6 МЛН
Today Top 50 News Headlines | News 24 TV | 2024/07/26
10:25
News24 Nepal
Рет қаралды 1,2 М.