रबिना बसेलको घरबेटी भगवान जस्तै, घरबेटी आमा नाच्न र गाउन रबिना भन्दा झन तगडा, Rabina basel Kathmandu

  Рет қаралды 372,952

Nepal Update

Nepal Update

Күн бұрын

#Rabina_Basel_Kathmandu_Room
video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page / notifications
/ nepal.updet
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...

Пікірлер: 643
@king7927
@king7927 3 жыл бұрын
रबिना बसेल बैनी को रियल फ्यान हाजिर हौ है!💓💓👇️👇️👇️
@saritashrestha5456
@saritashrestha5456 3 жыл бұрын
good nanu 💐💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹
@kharalhemnath
@kharalhemnath 3 жыл бұрын
एक नंबर प्रशंसक मै हुँ।
@mohanrana4340
@mohanrana4340 3 жыл бұрын
❤️❤️❤️❤️❤️❤️
@himalpakhreen829
@himalpakhreen829 3 жыл бұрын
she is very talent❤️❤️❤️
@OppoA-vr3zl
@OppoA-vr3zl 3 жыл бұрын
Hi
@maheshadhikari728
@maheshadhikari728 3 жыл бұрын
घरबेटी आमा लाई उच्च सम्मान छ ।यस्तो आमा सायद कमै भेटिन्छ
@tarathebe29
@tarathebe29 3 жыл бұрын
God bless all of you
@pardasikanchamahendra294
@pardasikanchamahendra294 3 жыл бұрын
God bless you chori
@bhupendra73253
@bhupendra73253 3 жыл бұрын
रबिना लाई माया गर्ने जति यता हाजिर हौ है
@jamunaThapa2994
@jamunaThapa2994 Жыл бұрын
धेरै धेरै माया
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
जब राम्रो मान्छेको साथ सपोर्ट पाए पछि,सब राम्रो हुन्छ।असल मान्छे बन्नु बुनु😍😍😍सम्मान छ घरबेटि अामा प्रति🙏🙏
@manishakaushal8794
@manishakaushal8794 3 жыл бұрын
Sahi ho 😍😍❤️❤️❤️😘😘💕💕
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 3 жыл бұрын
मोहन सर सधै रबिनालाई यसरिलाइ साथ दिनुहोला तपाइको यो कार्यप्रती उच्च सम्मान छ।।
@kamalxettri7580
@kamalxettri7580 3 жыл бұрын
घरबेटी आमा महान हुनुहुन्छ ❤️❤️उहाँ प्रति उच्च सम्मान छ्🙏🙏❤️
@mekhrana8141
@mekhrana8141 3 жыл бұрын
घर बेटि आमा बाबा झनै रमाइलो । घर बेटि सबैको एस्तै भै दिएको भए कत्ती नराम्रो घटना हरु हुन्छन त्यो हुदैनथ्यो । राम्रो मान्छे ले राम्रो घरबेटि पायो यो नै खुशिको कुरा हो ।
@smesmekk8197
@smesmekk8197 3 жыл бұрын
Waw Kati ramro soj vyaki ghar beti Mahan hunu hudo raixa Salam xa
@gangatandan9734
@gangatandan9734 3 жыл бұрын
कति असल आमा हुनुहुदो रहेछ एसरीनै साथ सपोत दि रहनु होला रबिना नानुलाइ Miss you 🌺🌺🌺🌺👌👌👌🙏🙏🙏
@prabinbhandari3340
@prabinbhandari3340 3 жыл бұрын
धेरै मजा काे घर बेटि हुनु हुदाे रहेछ ।सधै यस्तै हुनुहाेला घर बेटि अामा ।फेरि पछि घर बेटि काे कारण रबिन ले काेठा सरेकाे भिडियो हेर्न न पराेस हामी ले माेहन सर । धेरै धेरै धन्यवाद छ घर बेटि आमा र उहाकाे छाेरा लाई ।
@khimsejwalnirdoshi4671
@khimsejwalnirdoshi4671 3 жыл бұрын
आहा....कति रमाईलो आमा हुनुहुदोरहेछ।।सम्मान छ आमालाई ।।।रबिना लाई सहयोग गर्नी बैनी लाई पनि धन्यवाद ....
@bindeshsunam5386
@bindeshsunam5386 3 жыл бұрын
wow घर बेटि आमा को मन कति राम्रो विशेष धन्यबाद मोहन दाइ लाइ
@suryashrestha6007
@suryashrestha6007 3 жыл бұрын
कति रमाइलो आमा, आमालाई मेरो सादर ढोग छ ।
@manishakaushal8794
@manishakaushal8794 3 жыл бұрын
Ummmm ke
@hitugurung1795
@hitugurung1795 3 жыл бұрын
🙏🙏❤❤❤
@meenu4585
@meenu4585 3 жыл бұрын
#आमाको गित राम्रो 👌👌 निकै रमाइलो होइसिदो रैछ ❤❤🤗🤗 इन्द्रेणीमा नाचेको हर्न मन छ 🤔🤔😊😊 #Pyari_rubi❤
@bimalgurung6268
@bimalgurung6268 3 жыл бұрын
महन सर हजुर लाई सलुट छ यति राम्रो प्रतिभा भऐको नानीलाई यहाँ सम्मा पुराई दिनु भऐको छ ।
@dipenlimbu4796
@dipenlimbu4796 3 жыл бұрын
कति राम्रो मन भएको भगवान जस्तो घरबेटी आमा✍️🙏🙏🙏यस्तो आमालाई मेरो Respect🙏🙏🙏
@rambahadur-ct3ih
@rambahadur-ct3ih 3 жыл бұрын
माेहनजि र सम्पूर्ण टिमलाई धन्यवाद र घरपेटि अामाकाे 150 बर्ष अायुहाेस र रबिना बुनुलाई भविष्यमा उतरतर प्रगति हाेस
@premrawat4602
@premrawat4602 3 жыл бұрын
आहा कति राम्रो सोच बिचार भएको आमा ।मेरो त मनै छोयो । Love you mom
@RajumjkRajumjk
@RajumjkRajumjk 3 жыл бұрын
सही कुरा आमाको नानी रबिना सधै मिठो गित गाउदै जानु होला
@jasongrg5469
@jasongrg5469 3 жыл бұрын
घरपटी आमा चाही असाध्यै रमाइलो र मनकारी जस्तो लाग्यो!!
@navrajkhatri5050
@navrajkhatri5050 3 жыл бұрын
घरबेटी आमायकदैमै अनुशासित हुनुहुन्छ
@nokhiramoli28
@nokhiramoli28 3 жыл бұрын
घर बेटि हजुर अामा झन राेमान्टिक हुनुदाेरहेछ ।रबिना नानू धेरै भाग्यमानि यति राम्रो फेमलि हुनुदाेरहेछ ।माेहाेन सर घर बेटिका सबैलाई देखाकाेभय अझै रमाइलो हुनेथियाे ।अनि रबिना काे धाेबि बगर गित धेरै राम्रो फागेयाे बधाई छ सम्पूर्ण टिमलाई ।
@lokiadk4312
@lokiadk4312 3 жыл бұрын
अामा कति राम्रो मन भए को है रबिना खुसि हुनु ल नरोउ नरवाउनु है मोहन भाइ लाई धन्यवाद छ म बर्मा को है हेरि बसि छु के
@rajankirati2930
@rajankirati2930 3 жыл бұрын
काठमाडौ मा सबै घरबेटी यस्तै भैदिए बाकी त चप्पल गन्छन समय मा पानी दिदैनन पाहुना आउदा रिसाउछन
@user-os2lw6jo7d
@user-os2lw6jo7d 3 жыл бұрын
ठिक ही गारी छ कांठमांडीमा
@bhupeshbaby4459
@bhupeshbaby4459 3 жыл бұрын
Hahaha
@mohanghartimagar2313
@mohanghartimagar2313 3 жыл бұрын
आहा कति राम्री मन कारी आमा 💕
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 3 жыл бұрын
घरबेटिअामा धेरै ,राम्रो हजुरलाइ सलाम छ नानी तिमी राम्रो पढ भबिसे ,राम्रो छ।
@rojinashrestha9448
@rojinashrestha9448 3 жыл бұрын
Kavry ko manxi haru ramro mn ko hunx
@americangirlrajina3586
@americangirlrajina3586 3 жыл бұрын
मेरो पनि नमस्‍कार छ सर हजुरलाई कति असल घरबेटी हुनुदोरहेछ भगवान जस्‍तो उहाँ हरुलाई भगवानले सधै रक्षा गरुन
@krishnadangi439
@krishnadangi439 3 жыл бұрын
सबैलाइ सम्झना छ है मोहन सर best of luck रबिना अनि घरबेटी आमै पनि अत्तिनै जाती हुनुहुँदो रछ वाह!!!!
@kalpana8610
@kalpana8610 3 жыл бұрын
कति हसिलि ,रसिलि र मन सफा भयकाे अामा हुनु हुदाे रहेछ अामाकाे अायु १00 बर्षकाे हाेस राेग बिमार केही पनि नलागाेस अामालाई।
@shyamjosi9761
@shyamjosi9761 3 жыл бұрын
अाहा कति रामाेृ घरबेटि अामा सबे घरबेटि अामा जसते भईदिए अामा सलाम छ हजुुर लाई नानू पनि कति बुझकि छ
@sajitab.c3536
@sajitab.c3536 3 жыл бұрын
आमा भगवान् सरि हुनुदो रहेछ आमालाइ उच्च सम्मान छ सदैब साथ सापोट रहोस् सबै परिवार बाट है हजुर
@dhrubarajbastola8026
@dhrubarajbastola8026 3 жыл бұрын
Awesome, salute Ghar veti Aama , you are such a real human being. Rabina Bunu you are lucky, good luck stay safe.
@radhajamuna9595
@radhajamuna9595 3 жыл бұрын
नानी को भिडियो धेरै पछि हेर्न पाइयो आमाको माया देखेर खुशी लाग्यो
@hirathapa4966
@hirathapa4966 3 жыл бұрын
आमा लाई नमस्कार ! रबिनालाइ त आफू जस्तै आमा भेटाएछन भगवानले💝💝 धेरै खुशी लाग्यो ! रबिनाको धेरै प्रगतिको कामनाग गर्दछु!
@rarali5677
@rarali5677 3 жыл бұрын
पत्रकार माेहन बस्नेतलाई धेरै बधाई । यसरी समय समयमा सधैँ केयर गरि रहनु हाेला ।
@ramubk7519
@ramubk7519 3 жыл бұрын
आमाको कति राम्रो सोच रहेछ धन्यवाद हजुरआमालाई
@kamalbhul8585
@kamalbhul8585 3 жыл бұрын
रबिना बसेल लाई माया गर्ने र साथ स्पोर्टस गने सम्पूर्ण साथीहरुलाई ❤️ प्रदेश 6का हाजीर हौ हैत
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 3 жыл бұрын
रबिनाको फ्यान जति हाजिर हौ त अदभूत कला भएको नानिलाइ सम्मान छ।।
@prakashkuwar672
@prakashkuwar672 3 жыл бұрын
Ma pani aaye hi
@dhanbist6121
@dhanbist6121 3 жыл бұрын
कति राम्रो अामा हुनुहुदाे रहेछ। घर बेटि , रबिना सधै खुसि भयर बस्नु नानू उज्ज्वल भबिस्यकाे कामना😍😍
@darmrajraj4982
@darmrajraj4982 3 жыл бұрын
घर बेटीलाई धेरै धेरै सलाम आमा।
@ramkc879
@ramkc879 3 жыл бұрын
भाग्यमानी रबिना छोरी सधै भरी यसरी नै सहयोग गरिदिनु होला
@bijaymalla8656
@bijaymalla8656 3 жыл бұрын
रविना बसेल मेरो सुपरस्टार हुन है अनि हजुरहरु नि सहमत हो भने like गर्नूहोला ।
@ramtelthalbir9866
@ramtelthalbir9866 3 жыл бұрын
कति ठूलो हृदय ,सफा आत्मा हुनु आमा हुनुहुदो रहेछ, सारै खुशी लाग्यो,रबिना बुनुकोउत्तर उत्तर प्रगतिको कामना,घर बेटिआमालाई सम्मान छ,साथै मोहन बस्नेत सर लगायत कृष्ण कणेल लगायत इन्द्रेणी team लाई सम्मान गर्दछु
@brikharai9037
@brikharai9037 3 жыл бұрын
घरबेटी चही कत्ती मनकारी रहेछ फलोस फुलोस हजुर को
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 3 жыл бұрын
मोहन बस्नेत सर लाई धेरै धेरै धन्यबाद घर बेटि बुवा ,आमा लाई हृदय देखि सलाम रबिना नानू लाई नि सम्झना छ है।
@tiktakliveNepal4242
@tiktakliveNepal4242 3 жыл бұрын
Balla aayo manko pida
@manjubhattarai3624
@manjubhattarai3624 3 жыл бұрын
अति राम्रो उदाहरणीय घर परिवार ।यस्तै घर परिवार गाउँ गाउँ शहर बजार सबैतिर भए हाम्रो देश कस्तो शुन्दर शान्त र नैतिकवान हुन्थ्यो होला ।हामी सबैले सिक्नुपर्ने पाठ !!!
@godgifted9098
@godgifted9098 3 жыл бұрын
सर्बप्रथम त मिडियालाई हार्दिक धन्यवाद र सम्मान ब्याक्ता गर्दछौ!संसारमा एक हुनु हुदो रहिछ घरबेटी!घरबेटी आमालाई हार्दिक धन्यवाद छ! भगवान् जस्तै हुनुहुदो रहिछ खुशी लाग्यो!रमाईलो मान्छेको घरमा रमाईलो मान्छे नै आउनु भएको छ माया ममताले बस्नु!रबिना र रबिना को ममी पनि खुशी हुनु!बाबालाई पनि एकै साथमा राख्नु!
@rambk3652
@rambk3652 3 жыл бұрын
अाहा! धेरै खुशि अनि रमाइलो लाग्याे अामाकाे बाेलिबचन अनि व्यवहार हेर्दा। बिगत २५ बर्ष देखि काठमाडौंमा बस्दै अाएकाे छु तर यस्तो घरबेटी पाएमा महिनामा घरभाडानै दिनु परेपनि निसुल्क बसेकाे अनुभव हुनेथियो । सबैकाे घरवाला यस्तै भएमा कति खुशि हुनि थिए काेठामा बस्नेहरु । काठमाडौंमा धेरैजसो शिक्षित छन तर त्यहिँ जातित्व भेदभाव हुन्छ। यस्तो राम्रो साेच भएमा सबैले सुखि भएकाे अनुभति गर्ने थिए। घरबेटी अामाकाे छाेराकाे भनाई पनि अति राम्रो छ। अामालाई नमस्ते 🙏🙏🙏साथै धन्यवाद । रविनालाई शुभकामना.... सहयोगी हातहरुलाई पनि धन्यवाद 👏👏
@hunterwangde9665
@hunterwangde9665 3 жыл бұрын
बुढी आमै कति खुशी हुनु भाकी रबिना नानीको कति बयान गर्नु भाको धन्य हुनुहुन्छ हजुर यसरी नै जिन्दगिमा रमाएर बस्न सक्नी अरु शक्ति मिलोस सबैलाई।
@sandesmagarmagar150
@sandesmagarmagar150 3 жыл бұрын
Wawoo hajur gharbeti mami lai parmesworle parsasta AASHISH.Dinu vayeko hosh GOD BLESS YOU MOM💚💚💚💚
@kukurharukoaushadhi9079
@kukurharukoaushadhi9079 3 жыл бұрын
रबिना नानुको कारणले घरबेटी आमाको सबै परिवार लाई पनि चिन्न पाइने भो ।
@nareshthapa14
@nareshthapa14 3 жыл бұрын
अति खुसी छौ घरबेटी फेम्ली हरु लाई यस्तो भेट्न गारो छ ल ल
@rojinashrestha9448
@rojinashrestha9448 3 жыл бұрын
Kavry ko manxi sb ramro hunx
@shivadhakal1823
@shivadhakal1823 3 жыл бұрын
आज धेरै खुसिलागेव मोहन सर हजुर लाई सलाम छ धेरै सपोट गर्नू भयको छ रबिना लाई पनि आयूषा को ममिले ईन्णेणि लगिरहनू हुन्छ रबिना को ममि लाई ईन्णेणि लगिरहन भन्नू होला ईन्णेणि कै कारण आज यहा छिन ईन्णेणि गै रहेसि धेरै सिक्न पाउछिन सल्हा दिनू होला मोहन सर
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
मुख त चिप्लो रहेछ आमाको मन व्यबहार कस्तो छ खै। राम्रो होस। माया गरून् सबैले।
@hunterwangde9665
@hunterwangde9665 3 жыл бұрын
घर बेटी आमाको मनकारी मन देख्दा साह्रै गद गद लाग्यो र निकै रमाईलो पनि हुनुहुदो रहेछ ।
@phoolmayatamang9214
@phoolmayatamang9214 3 жыл бұрын
रबिना छाेरि देबि नै हुन नानू ले जे हाेस घर भेटि राम्रो पाउनु भएछ नत्र काठमाडौ मा त सारैस्वर्थि मान्छे हरू धेरै भेटिन्छ एति राम्रो घर भेटि अामा र दाजु लाई धन्यबाद छ अब काे दिनमा रबिना नानू धेरै अगि बड्नु हाेस शुभकामना छ माेहाेन भाइ ले धेरै राम्रो काम गर्नु भाकाे छ भाइ संधै एस्तै राम्रो गर्दै जानू हाेस धेरै धेरै शुकामना छ हजुर लाई पनि
@tejbahadurkarki7174
@tejbahadurkarki7174 3 жыл бұрын
रबिनाले आफू अशल भएकै कारण भगवानले अशल सस्कारी घरघरानाको घरमा बाशलिन पुगिन खुशी लागो विशेष गरि आंमैलाइ ढोग अनि सम्मान गर्नचाहे सबैका सामु चिनाइदिने भाइ नेपाल अपडेटाका मोहन बस्नेतलाइ साधुबाद।
@reelmandu
@reelmandu 3 жыл бұрын
नमस्ते म रबिना बसेल 😘❣️
@user-ij4ds9wd9y
@user-ij4ds9wd9y 3 жыл бұрын
राम्रो छ नानी best of luck नानू
@dimplechhetri8651
@dimplechhetri8651 3 жыл бұрын
God bless you rabina nanu
@sompun3602
@sompun3602 3 жыл бұрын
नमश्ते नानी!!
@SoniDilOfficial
@SoniDilOfficial 3 жыл бұрын
रबीना नानु को प्रती भा धेरै उत्तम छ 👏👏👏❤
@rameshgotame9513
@rameshgotame9513 3 жыл бұрын
ई नानी नेपाली छोरी रबिना लाई एक फेरि भेत्न पाय कति मन मा आनन्द हुने थियो नानिको जिन्दगीभर सफलता होस प्यारि छोरि
@kalibahadur8233
@kalibahadur8233 3 жыл бұрын
हाम्रो नेपालका मान्छेहरुकाे साेच कस्ताे हाेला है यस्तै घरबेटीकाे जस्तै भाकाे भए अाज नेपालमा गरिवहरुले दुख्ख पाउने थिएनान ! अब देखि सबैकाे साेच यस्तै हाेस घरबेटी अामा जस्तै र रविना बस्याल र उनकाे अामा अनि घरबेटी अामा र पत्रकार माेहन बस्नेत अनि सम्पूर्ण टिमलाई मेराे मिठाे सम्झना छ ! 💔🌺🌷💞❤️🌿🌾💞❤️💞🌷🌺💔💔
@chandralal9126
@chandralal9126 3 жыл бұрын
आहा घर बेतिाआमा कतिराम्रो महान हुनुहुदोरहे छ रबिना नानि भाग्यमानि रहेछन मोहन सर कृष्ण सर लाई धन्यबाद छ हजुर हरुलाई
@gurungsharmila6623
@gurungsharmila6623 3 жыл бұрын
Waha Aamako chorale ramro gyanka kura haru dinu vayo dherai dherai dhanyebad waha bhailai.
@aashishthapa2477
@aashishthapa2477 3 жыл бұрын
घर बेटी आमा सारै असल मन कारी हुनुहुदोरहेछ आमालाई सम्मान छ यसरीनै सदै मायाँ गरिराख्नु है ई नविना बस्सेल नानीलाई ,,,,💓💞🖤❤️💛💚💙💗💖💝💝💜💜🙏🙏🙏🙏🙏🙏🙏👍👍
@bhagirajlimbu4156
@bhagirajlimbu4156 3 жыл бұрын
घर हुने घरबेटि त अहम्ता मात्र देख्छु तर यी घर बेटि अमात महान रैछि एस्तै घरबेटिकाे खाचाेछ अामा लाई सलामछ ।
@migrentamang4490
@migrentamang4490 3 жыл бұрын
नमस्कार मोहन दाज्यु सारै रमाइलो कुरा गर्नु भो रबिना नानी को हरेक कुरा सम्प्रेषण गर्नु हुन्छ धेरै खुशी लाग्छ । 🙏🙏🙏❤️❤️
@ramapoudyal8663
@ramapoudyal8663 3 жыл бұрын
भाग्यमानी छ नानी रविना धेरै प्रगती गर्नु राम्रो पढ्नु
@karmalalbudha2801
@karmalalbudha2801 3 жыл бұрын
घर्बेती झनाइ भगवान हुनुहुदो रहिछ हो राम्रो मान्छेलाइ राम्रो फल मिल्छ भनेको यो हो आज पर्स्ट देखियो सदैइ भरी घरबेती र रबिनाको फेम्लिको यस्तैइ सम्द रहोस
@narbahadurrajalimagar6590
@narbahadurrajalimagar6590 3 жыл бұрын
Very Nice Voice ra Song Nanu Rabina ko Namaste Darsan Dherai Dherai Dhanne Baad Ghar Beti Aama Lai
@magarharikanchha2304
@magarharikanchha2304 3 жыл бұрын
हजुरआमालाई सम्मान साथै इमानदारिताको सधै साथ- सहयोग मिल्छ।
@rekharai7997
@rekharai7997 3 жыл бұрын
सबै घरपति यस्तै कहाँ हुन्छर कति सभ्य परिवारमा बसाइँ हुने भएछ रबिना नानीलाई
@premrawal2854
@premrawal2854 3 жыл бұрын
भगवान नै पाउन भो घरबेटी आमा हजुर धेरै ज्ञानी हुन हुदो रच सलाम छ हजुर आमाआ
@globaldmax6800
@globaldmax6800 3 жыл бұрын
Mum you make me cry you are great, God bless you.
@pusparajdahal5213
@pusparajdahal5213 3 жыл бұрын
Great aama sweet nanu..👌👍️😍great job Mohan bhai❤️😍❤️😍🇳🇵🇳🇵👍️👍️👍️
@bhawanathapa1061
@bhawanathapa1061 3 жыл бұрын
घरबेटि आमा सार्है मजाकी रमाइली इन्र्देणी लैजानु पर्यो है
@amritabhurtelbagale7337
@amritabhurtelbagale7337 3 жыл бұрын
🤣🤣
@deviram1528
@deviram1528 3 жыл бұрын
घर भेटि आमा लाई सलाम छ धेरै मन कारि हुनु हुदो राईछ रबिना नानू सधै घर भेटि आमा लाई माया गारनु ल
@user-jh4xz9tq4y
@user-jh4xz9tq4y 3 жыл бұрын
अाहै अामा त कडा घरबेटि यस्तो पो हुनुपर्छ नमस्ते अामा
@manishakaushal8794
@manishakaushal8794 3 жыл бұрын
कति राम्री आमा god bless you aama ❤️❤️😘💕💕😍😍😍❤️❤️😘😘💕💕😘😍😍😍❤️💕🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😍😍❤️😘💕🙏🙏
@ramchandrabaral3657
@ramchandrabaral3657 3 жыл бұрын
सबै घरबेटिहरु यस्तै भैदिए कस्तो हुन्थियो होला।
@manishakaushal8794
@manishakaushal8794 3 жыл бұрын
Sahi ho yaar 😭😭😭😭
@timilsina1
@timilsina1 3 жыл бұрын
Noob
@sangitasharma9689
@sangitasharma9689 3 жыл бұрын
ktm मा यति राम्रो घरबेटी ।खुशी लाग्यो।शहरको मान्छे स्वार्थी हुन्छन् भन्थे तर आमाले उदाहरणिय माया देखाइदिनु भयो।
@ganeshramtel8874
@ganeshramtel8874 3 жыл бұрын
साचै आमा को मन सफा रैछ हौ आमा को कुरा ले मन छोयो हौ।।।
@maryammary2947
@maryammary2947 3 жыл бұрын
Everyone who are reading this comment May your parents live for more than 100years
@sthishwor6605
@sthishwor6605 3 жыл бұрын
You are right sis😘😘😘
@rupabasnet3993
@rupabasnet3993 3 жыл бұрын
काभ्रेको मान्छे कमलो मन हुनछ धन्यवाद काभ्रेपलान्चोक दाज दिदी लाइ
@ashokghising9966
@ashokghising9966 3 жыл бұрын
Aama lagayat Sampurna family ekdam ramro hununcha ❤️❤️♥️♥️🙏🙏... all the best & stay blessed..Rabina nani and family 👍👍❤️❤️
@balbahadur8057
@balbahadur8057 3 жыл бұрын
घरबेटि आमा हजुर लाइ सम्मान का साथमा धेरै धेरै धन्यवाद हजुरलाइ यो साथ लामो समय सम्म रहिरहोस नाता रगत भन्दा भाबना को ठुलो भन्छन् कति रमाइलो हुनुहुदो रहेछ गाउन पनि नाच्न पनि जान्नु भाको रहेछ नानीहरू को उज्ज्वल भबिस्य को सुभ कामना
@bhupendra73253
@bhupendra73253 3 жыл бұрын
रबिना बस्सेल लाई माया गर्ने जति मलाइ लाइक सेयर गर्नु ल
@haripudasaini6772
@haripudasaini6772 3 жыл бұрын
घरभेटी आमा पुरानो गितमा खुङ्गखार हुनुहुदोरहेछ म उहाँसङ्ग इन्द्रेणीमा आयर गित गाउनमन लाग्यो
@tulbirbaigar1480
@tulbirbaigar1480 3 жыл бұрын
घरबेटी आमा लाई धेरै धन्यबाद छ । यस्तो मानब कोही कोही मात्र हुन्छ।
@laxmitamang146
@laxmitamang146 3 жыл бұрын
बजै र नतानीको अनुहार पनि मिल्ने रहेछ भगवान ले जुराई दिएकै हुन्
@foodiegirl7633
@foodiegirl7633 3 жыл бұрын
❤️❤️Best wishes for Rabina Basel Nanu for upcoming future ❤️❤️
@2girls377
@2girls377 3 жыл бұрын
काठमाडौ मा सबै घरभेटि यस्तै भइदियकाे भय कति राम्रो हुनेथियो
@tikathapa958
@tikathapa958 3 жыл бұрын
पत्रकार मोहन बस्नेत, जो मान्छे को सोच राम्रो हुन्छ, अगाडि पनि राम्रो हुन्छ, घर मालिक राम्रो रहेछन्, All the best wishes to Rabina Basel for her bright career in Kathmandu and Indreni,
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
हजुरआमा पनि रमाईली हुनु हुदाे रैछ 😛😛😛
@user-fd7kl2kn3r
@user-fd7kl2kn3r 3 жыл бұрын
कस्तो मिलानसार अामा सधै यस्तै हुनु सम्पूर्ण लाई नमस्कार अनि समान
@gokulthapa1170
@gokulthapa1170 3 жыл бұрын
घर्बेती आमा चाहिँ रमाइलो रहेछ
@mithubhandari7392
@mithubhandari7392 3 жыл бұрын
कति मनकारी घरबेटी आमा लगायत सबै परिबार ,खुशी लाग्यो
@bajirebk6751
@bajirebk6751 3 жыл бұрын
घर बेटि आमा साच्चिकै भगवान नै हुनुहुन्छ खुसि लाग्यो
@rajughimire2522
@rajughimire2522 3 жыл бұрын
मोहन जिको कुरा गराइ र सिकाइ र बुजाइ कति राम्रो सबै मा मिठो सम्झना छ
@sujayaadkhikari8553
@sujayaadkhikari8553 3 жыл бұрын
Tq so much Sir 🙏🙏 Aama Lai 🙏🙏 Love you so much ❤️❤️ cute baby ❤️❤️
@OmPrakash-en5uo
@OmPrakash-en5uo 3 жыл бұрын
घरबेटी आमा लाई नमास्कार छ सारै खुसी लायो 😘😘😘😘 miss you all 🙏🙏🙏
@manigurung1469
@manigurung1469 3 жыл бұрын
रबिना कस्तो भाग्यमानी यस्तो घरबेटी बजै पाऊँनु भयो । घरबेटी आमा जस्तो सबै भईदिएको भए यो संसार कस्तो सुन्दर हुने थियो ।
@rijalmukthirijalmukthi2292
@rijalmukthirijalmukthi2292 3 жыл бұрын
अति राम्रो कुरो हो र सत्य पनि ??
@sabitrathapa4120
@sabitrathapa4120 3 жыл бұрын
Wow kasto ramro bujne ghar beti aama ani dai salute xa hajur ko yti thulo mahanata
@chakrabudha8534
@chakrabudha8534 3 жыл бұрын
sulat दाजु keep it up
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 33 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 64 МЛН
Glow Stick Secret Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 18 МЛН
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 33 МЛН