Rabin Lamichhane VS Dila BK बुढो बाउलाई कसरी छोडी जाम, मनै रुवाउने Live Dohori | Sarangi Sansar - 21

  Рет қаралды 400,080

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

पछिल्लो समयका अत्यन्तै चर्चित तथा लोक प्रिय गायक रबिन लामिछाने र उस्तै चर्चित अनि लोक प्रिय दोहोरी गायिका डिला बि।क। बिचकै अत्यन्तै हृदयविदारक सामाजिक परिवेशमै आधारित लाईभ दोहोरी कस्तो लाग्छ कृपया जस्ताको तस्ते प्रतिक्रिया दिन नभुल्नुहोला साथै यस भिडियोलाई सेयर गरिदिनुहोला ।
धन्यवाद ।
=======================================
#Rabin_Lamichhane #Dila_BK #Sarangi_Sansar
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part-21
=======================================
🎤 Host: Kamal Kumar BK
♬ Song : Rudai Rudai Janchhu Melama
🎤 Singer: Rabin Lamichhane VS Dila BK
🎤 Singer M : Babukrishna Pariyar, Padam BK
🎤 Singer F : Pratima BK, Niruta Bishwakarma, Sangita Harmel
🎻 Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Durga Bahadur Tamang
♬ Flute : Karan Pariyar
♬ Madal : Gem Thapa & Kumar Lamichhane
♬ Recordist/Mix : Pawan Bishwakarma
🎥 Camera/Edit : Tarakanta BK
=======================================
🎼 Original Song by: Rudai Rudai Janchhu Melama
=======================================
Album: Rudai Rudai Janchhu Melama
🎤 Raju Pariyar/Sirjana Birahi/Manju Gurung
=======================================
✌ Special Thanks !
=======================================
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
✌ Supported By:
=======================================
☞ Baburam Bishwakarma (Dubai)
☞ Shyamu Sunar (Qatar)
☞ Jam. Amar Bahadur Sunar (Bardiya)
☞ Sharmila Khadka (Ramechhap)
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner :
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner
=======================================
☞ www.saranginews.com
- Kp Kumar Jalan
☞ www.enepalkhabar.com
- Sajjan Kumar Shing
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.tufannews.com
- Subin Adhikari
All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bishwakarm

Пікірлер: 369
@rajanbhatta9573
@rajanbhatta9573 3 жыл бұрын
घडी 2 सारङ्गी सन्सार मा हेरेपछि फेरि डिला र रबिन को दोहोरी खोजी खोजी हेर्न आउने को को हुनुहुन्छ ???? Love from United Arab Emirates........
@krishnakc3059
@krishnakc3059 4 жыл бұрын
निकै राम्राे छ दाहाेरी गीत रविन र डिला जि काे अझै बढ्दै जावस शुभकामना ।
@pramilabasnet502
@pramilabasnet502 5 жыл бұрын
रबिन र डिलाको मनछुने शब्दले भरिएको दोहोरी मन पराउने हरु को को हुनुहुन्छ हाजिर हौ न है
@kanhiaya850
@kanhiaya850 4 жыл бұрын
हजुर
@rudraprasad1475
@rudraprasad1475 4 жыл бұрын
@@kanhiaya850 ग्द्द्द्ग्द्ल्ल्ग्द्क्गद्द्द्द्ल्द्स्द
@ravitamang6702
@ravitamang6702 4 жыл бұрын
2/4 दिन रमायो ब्यर्थै हाम्ले बत्नामी कमायो
@lalitkhadka9469
@lalitkhadka9469 4 жыл бұрын
सारै राम्रो छ यो गीत ले मान्छे लाई माया के हो यो गीत के सिकाउँछ मेरो त मनै छोयो आँसु थाम्नै सकिनँ रबिन ब्रो अनि डिला सिस्टर बधाई छ हजुर हरु दुबै जना लाई
@thamangm4000
@thamangm4000 4 жыл бұрын
धेरै राम्रो छ सारंगी संसार को हरेक दोहोरी अति नै राम्रो हुन्छ तेसै मा पनि चर्चा मा रहन सफल रबि दाजु अनि दिला दिदि को यो दोहोरी पनि निकै उत्कृष्ट छ
@gaumaya3516
@gaumaya3516 4 жыл бұрын
सामाजिक बिभेदको बारेमा समय सान्धर्मिक शब्दका लागि.TQरबिनnदिलाज्यु💞💞💞💞💞💞
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
रबिन र, डिला B.K लाई माया गर्ने जति यता🙏
@akashkarki4838
@akashkarki4838 4 жыл бұрын
राम्रो दोहोरो असाध्यै मन पर्यो यति मिठो गीत गाउनु भाको छ राजुु परियार ले उहाँ प्रती पनि संमान छ
@padam-udgadi4145
@padam-udgadi4145 4 жыл бұрын
डिला जि र रबिन जि को शालिनता ले भरिएका हरेक सांगितिक बिषय बस्तु मनखाने नै हुन्छन्, यो पनि निकै राम्रो छ, धन्यवाद डिला जि रबिन जि हजुर हरुको सांगितिक यात्रा सफलताको शिखरमा पुग्न सफल बनोस । म सारंगि संसारको नियमित दर्शक हो, अहिले सम्मका मध्य धेरै प्रस्तुति सरल र सभ्य छन, यसका निमित्त कमल जि लाई बिशेष thanks, यसको मुख्य श्रेय प्रतिमा बहिनि लाइ पनि दिन चाहन्छु, किनकि बहिनिले गाउने कुनै दोहोरी मा उताउलो र उश्रिङ्कल भएन, प्रतिमा साँच्चै सारंगिको सभ्यताको पहिचान हुन thanks sister.
@gehendrabasnet7550
@gehendrabasnet7550 4 жыл бұрын
हाम्रो समाजमा मौलाई रहेको यो जातिय कुपर्थाको बिचमा रहेको मायालु जोडी जो एक अर्कालाई धेरै मन पराउने तर एक हुनलाई यो अन्धो समाज तगारो बन्दा पनि अन्तमा गएर गाउ छोडने राजी तर आफुहरु नछुटने र एक सफल तथा उदाहरनीय जोडी बनेको कुरा सारै मार्मिक अनि राम्रो र मिठो भाकामा प्रस्तुत गर्नु भयो र यो जोडिको लाइभ दोहोरी धेरै हेर्छु र धेरै मन पर्छ तेसैले रबिन भाई र डिला बहिनी लगायत सम्पूर्ण सारंगी परिवारलाई धेरै धेरै धन्यवाद
@ravitamang6702
@ravitamang6702 4 жыл бұрын
मो दुखी लाई छोडेर ग उन ले 3 वर्षा भो ठ्यकाइ यो सहुन ले। अहा मुटु गोच्ने सब्दा प्रहार रबिन जि।डिला बिका सिस साबै जना लाई उच्चा सम्मान्💕
@prembc6480
@prembc6480 4 жыл бұрын
डिला र रबिन को जस्तो दोहोरी अरु कसैको पनि हुदैनन् डिला बैनि र रबिन भाई बधाई छ
@dilbahadurmagar1488
@dilbahadurmagar1488 4 жыл бұрын
रविन दादा र डिला दिदिलाइ धेरै धेरै बधाई तपाईहरुले समाजमा घट्ने र घट्ज सक्ने समाजका कुकृतिलाइ अझ भन्डाफाेर गर्ने गित गाउनु हाेला अझ मन्दिरहरुमा घटेका घट्नालाई लिएर गित गाउनुहाेला ।
@bhimgiri6893
@bhimgiri6893 4 жыл бұрын
म यति मिठो दोहोरी कमै मात्र मा सुनेको थिय धेरै मजा आयो सुनेर सब्द लय धेरै राम्रा छ
@nirmalacharya3333
@nirmalacharya3333 4 жыл бұрын
धेरै राम्रो छ यसै गरि समाजमा जात चिर्दै जाने हो हाम्रो समाज यति न्यारो छ ! जात जम्मा दुई १ महिला र पुरुष !
@subashrai1572
@subashrai1572 5 жыл бұрын
अतिनै मार्मिक सान्दर्भिक शब्द छ ! येस्तो शब्द त दोहोरीमा पि..एच..डि गर्नेले पनि बनाउन सक्दैन होला भन्ने महसुस गरे मेरो मन छोयो ! अहिले सम्मकै उत्कृष्ट लाग्यो रबिन ज्यु र डिला ज्यु बिचको यो दोहोरी धन्यवाद सारङ्गी संसार सम्पुर्ण परिवारलाई!
@rajubk875
@rajubk875 5 жыл бұрын
गीत भनेको यस्तो हुनुपर्छ माया प्रेम अनि जातको पर्खाल र समाधान यस्तो दोहोरी जो कोहिले सायदै नगाउलान । रबिन जि र डिला जि को गीतलाई जति प्रशंसा गरे पनि सायद नपुग होला ।
@lalsunar4496
@lalsunar4496 4 жыл бұрын
हजुर मेराेपनि असादै मन छाेयाे हामराे आदरनिय रबिन दाजुर अतेनतइ लाेकपिरिय दिजु हामराे मनमुटुमा बसन सफल दिदी डिला काे साेरमा याे गित गुनजिदा साचिकै अब हामराे याे समाजले पकैपनि जातियताकाे कुराहरु बुजेर मानछे मानछे यक हउ हामी भनेर बुजिदिनुहुनेछ भनने पुरन आसा राखेकाछउ र अजइपनि यसता भाबपुरन गितहरु परसतुतगरदइ अगाडि बडनुहाेला ।सारङगि सनसार र सबै जनालाइ यहिछ मेराे कामना हस त नमसकार ।हइनर साथिहरु
@bkashish1704
@bkashish1704 5 жыл бұрын
आज एकाईशौं शताब्दीमा पनि माया गर्ने यस्ता युगलजोडीहरु बीच तगारो बनेको जातीय विभेद विरुद्ध उत्रिएको यो सन्देशमुलुक दोहोरी अत्यन्तै उत्कृष्ट, मार्मिक अनि चेतनामूलक छ । सफलताको शुभकामना सम्पुर्ण टीमलाई ।
@kamalpun7758
@kamalpun7758 4 жыл бұрын
अब्ब्ल र स्तरीय दोहोरी, दोहोरी गीत होस त यस्तो होस, कलाकर द्वय दिला बि क र रबिन लामिछानेको उत्तरोत्तर प्रगतिको शुभकामना र धन्यबाद सारङी सन्सारलाई!
@khadkanepali8606
@khadkanepali8606 5 жыл бұрын
रविन र डिला दुबै जना दोहोरी का खम्बा हुनुहुन्छ ,सधैं हँसाउनेले आज त अलिक भावुक सेन्टीमेन्टल गाउनु भएको रहेछ,समाजमा हुने यर्तथामा चित्रण गरिएको रहेछ,धेरै राम्रो छ,सम्पूर्ण टिमलाई बधाई छ।
@user-fp9vr8kb3j
@user-fp9vr8kb3j 5 жыл бұрын
रबिन सर अनि डिला जि आफैमा उत्कृष्ट गायक गायिका हुनुहुन्छ शब्द एकदमै राम्रो छ तर यो गित सुन्दा स्वर्गीय मन्जु महत को निकै याद आयो उहाँको अभिनयमा छ
@bidursigdel6427
@bidursigdel6427 5 жыл бұрын
सामाजिक यथार्थपरक बास्तबिकतामा आधारित दोहोरी !! 21औ शताब्दीमा पनि यो जातपात जालोले जेलिएको समाजलाइ !!धन्याबाद कलाकारहरु रबिन लामिछाने र डिला बिक लाई !!
@gurungthagu4786
@gurungthagu4786 5 жыл бұрын
रबिनजि हजुर नेपालि लोकसङ्गीतको शब्दकोष नै हो अनि डिला जि पनि तेतिकै प्रखर हुनुहुन्छ जब हजुरहरुको दोहोरी सुन्छु तेहि पुरानो दिनहरुको याद आउछ
@sabhapokharientertain4769
@sabhapokharientertain4769 4 жыл бұрын
What is a performance yar ma Rabin Ra dila KO fan nai Vaya ho Kati ramro geet gain sakeko ho hait
@rajendrashrestha4905
@rajendrashrestha4905 5 жыл бұрын
आहा कति रमाईलो दोहोरी रविन र डीलाको
@resungacreation4326
@resungacreation4326 4 жыл бұрын
धेरै राम्रो लाग्यो भाइ बैनिको दोहोरि मन छोयो।🙏
@pushkarluhar8199
@pushkarluhar8199 4 жыл бұрын
मलाई एकदमै मनपर्ने गित अनि अति प्यारा कलाकार हरु हेर्न अलि ढिला गरेछु क्यारे
@kusumsunar6732
@kusumsunar6732 3 жыл бұрын
Rabin bhai dohori ko hiro hunu hunx voice ekdam mitho xa bhai 👍👌👌👌👌👍👍👌👌👌👌👍👍👌👌
@sukraghimire3092
@sukraghimire3092 4 жыл бұрын
देशमा क्रान्ति गर्नुपर्छ जनजाति को लागि| समानता यहि तरिकाले त अझै १०० बर्षमा नि हुदैन।
@grpkonlinecreation3260
@grpkonlinecreation3260 5 жыл бұрын
डिला दिदीको स्वरमा जादु छ।।।लभ यु दिदि ❤️❤️❤️
@rajanbhatta9573
@rajanbhatta9573 5 жыл бұрын
रबिन को स्वर मा जादु छ , त्यस्तै शब्द !! अनि डिला को साथ , मन छुने गित 😍😍😍प्रगती को शुभकामना रबिन र डिला 💖
@gomakhadka9295
@gomakhadka9295 5 жыл бұрын
@Rajan Bhatta they made me cry
@vistakomencalcvkc8346
@vistakomencalcvkc8346 5 жыл бұрын
नमस्कार सम्पूर्ण अज अति धेरै मन छुने सब्द मिलाएर गाउनु भयो हाम्रो गोर्खाली ठिटो स्वर कि धनि रबिन भाइ र लोक दोहोरी कि रानी डिला मिस को धेरै धेरै धन्यवाद सफलता को सुभ कामना
@sandeshgurung4704
@sandeshgurung4704 5 жыл бұрын
लान्छु भोली डिलालाई लिएर यो समाजलाई चुनौती दिएर.. भन्दै गर्दा डिला दिदीको मिठो हासो मिसियको भए कस्तो सुहाउने थियो होला 😍
@dharmeshkumar9794
@dharmeshkumar9794 4 жыл бұрын
रामो छ डिला र रबिन जि
@user-yp9ne2dj3o
@user-yp9ne2dj3o 5 жыл бұрын
भाबुक बनाउने सब्दहरु एकदमै मीठो प्रस्तुति रबिन र दिला जि को सफलताको शुभकामना हजुरहरुलाई👏👏🌺🌺🌻
@dipeen3508
@dipeen3508 5 жыл бұрын
मेरो पनि चाहाना थियो सारंगि संसार मा रबिन&डिला जिको दोहोरि गित सुन्ने अाज पूरा भयो धन्यबाट सम्पुर्ण युनिट लाई
@gorkhalilahure
@gorkhalilahure 5 жыл бұрын
रबिन सर र डिला मिस लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यती मिठो स्वर मा गित गाएर भाबुक बनाई दिनु भयो। धन्यवाद दुबै जना लाई अझै प्रगति को कामना गर्दछु
@ramparsadpoudel2182
@ramparsadpoudel2182 4 жыл бұрын
शव्द चयन मार्मिक छ्न ।रविन र डिलालाई शुभकामना छ।
@kamalasigdel3839
@kamalasigdel3839 4 жыл бұрын
दोहोरिका राजा रानी डिला रबिन रबि vs डिला
@sumankarki5330
@sumankarki5330 5 жыл бұрын
अस्ति तिमिलाइ भेटेर फर्किय घरमा बाउले सुनपानी छर्किय लडदा पनि धुलो र मैलोमा कुकुर भित्र म बस्ने दैलोमा वाउ अति मार्मिक सब्द डिला र रबिन साचिकै दोहोरिका King n queen नै हुन।
@birbc9978
@birbc9978 4 жыл бұрын
heart teaching sabda
@tekrajbhandarisinger6985
@tekrajbhandarisinger6985 5 жыл бұрын
साचिकै यो पिडि अब्बल छ र त हामी पछिल्लो पिडिलाइ सिक्ने मौका मिलेको छ मेरो मन पर्ने गाएक गाइका दाइ दिदी Miss you
@dpghrmogo4831
@dpghrmogo4831 5 жыл бұрын
रबिन जी को शब्दहरु निकै सदाबहार हुन्छन हेर्न त दोहोरी बहुत हेरियो र हेरिन्छ तर यत्तिको कडा शब्दहरु पाईदैन अरुमा
@hemdhami2801
@hemdhami2801 5 жыл бұрын
भउत अनन्द अायाे अति मिठाे गित रामृाे दाेहाेरि गित धन्नेबाद छ रबिन र डिला लाई
@shraddhakshettry7516
@shraddhakshettry7516 4 жыл бұрын
कस्तो सामाजिक येथार्थ लाई उतरेर गाउदा भावुक भये म त
@lekhnathparajuli2903
@lekhnathparajuli2903 5 жыл бұрын
जात न्मिली छूटे का हरुले यस्ता tukka शब्द dila jee र रबिन jee ले जो gaunu भयो अति उत्किरिस्ट यति राम्रो की अजै पनि यस्ता गीत आउनू परो डीला जी र रबिन जी Love यू रबिन जी र डीला जी
@ramkunwar3429
@ramkunwar3429 5 жыл бұрын
रबिन लामिछाने भाइ र डिला बि क बैनी को जातियाता को विरुद्ध मा पनि माय प्रेम ~ सेन्टिमेटल ~ गीत ले सारै नै मन मुटु छोयो (heart tuch ) धन्यवाद साराङ्गी सन्सार लाई ! लम्जुङ्ग !
@krishnagautam2019
@krishnagautam2019 4 жыл бұрын
जातिय भेदभाव लाइ समेटेर गम्भीर बिषय वस्तु लाइ लिएर लोक दोहोरी मार्फत प्रस्तुत गर्नु सफल जोडि रविन लामिछने डिला बि क का साथै संपुर्ण टिम लाइ सेलुट छ / धन्यवाद
@bharatdhamala8852
@bharatdhamala8852 5 жыл бұрын
अस्ती तीम्लाई भेटेर फर्कीएँ घर मा बाऊ ले सुन पानी छर्कीए। क्या चोटीलो शब्द छ वा....
@sobitalemagar4136
@sobitalemagar4136 5 жыл бұрын
रबिन दाईको शब्द चयन हरेक एपिसोडमा कडा दिनु हुन्छ
@Valleyofmount9550
@Valleyofmount9550 5 жыл бұрын
वाह कति मिठो र मार्मिक शब्द हरु सहितको दोहोरी । रविन & डिला sis.बाट । साह्रै आनन्द भयो सुन्द 😍
@Pagadish
@Pagadish 5 жыл бұрын
दोहोरी एकदम राम्रो छ रबिन जिको स्वोर धेरै मिठो छ डिलाजी को स्वोर चाही कहिले काही अलि नपुगेको हो कि जस्तो लाग्यो तर शब्द चाही राम्रो छ सफलताको शुभकामना यहाँहरु लाई !!
@GitaPaijaPungitapaija
@GitaPaijaPungitapaija 5 жыл бұрын
आहा मिठो दोहोरी ! हार्दिक सफलता को शुभकामना
@laxmansunar1385
@laxmansunar1385 4 жыл бұрын
आहा धेरै राम्रो दोहोरी हजुर्😘😍😍😘😍😍🙏😉😉
@jeetjenikaofficial9736
@jeetjenikaofficial9736 4 жыл бұрын
Kamal dai tapai ko yo sarangi sanshar le dherai ruwauchhan malai ta jhan lok geet bhane pachhi utinai man parne manchhe jhan yesto geet haru sunera tw ma jhan dherai runchhu dai ma lok geet sunera dherai runchhu malai lok geet bhane pachhi ta ma dherai khanchhan dai edi sarangi sanshar batai mero pani kehi sapda haru rakhi dinu hola ho kamal dai kehi
@mekhgurung1529
@mekhgurung1529 5 жыл бұрын
जातको कुरा गरेर छुवाछूतमा बिश्वास गर्ने पशुहरु ले हेर्नै पर्ने गीत
@premkarki2656
@premkarki2656 5 жыл бұрын
दोहोरी को उत्कृष्ट जोडी सफलता को शुभकामना दुबै लाई
@yambc3027
@yambc3027 5 жыл бұрын
समाज रहेका यथार्थ घटनालाई गितमा प्रस्तुत गर्नु भयकाे दुबै जनालाई रिदय देखिनै सम्मान गर्दै। प्रगतिकाे कामना गदछु रबिन र डिला लाई
@bishnuregmi9435
@bishnuregmi9435 4 жыл бұрын
यो समाजमा छन् धेेरै पापी पानी पनि खा भन्ने हात थापी... एककदम राम्रो शब्द छनौट,उत्कृष्ट लाग्यो ।
@tikaramrijal7182
@tikaramrijal7182 5 жыл бұрын
कति मार्मिक सब्द पानी पनि खा भन्छंन हात थापी रबिन र डिला जि तपाईंहरूको दोहोरी सुन्दा अासु पुछ्दै सुन्ने गर्छु
@bikalbhandari4889
@bikalbhandari4889 5 жыл бұрын
रबिन लामिछाने र मिना बुढाथोकी काे कहिले हेर्न पाउने हाे पर्खाइमा छै हाल साउदि देखिन
@ghanashyambogati2169
@ghanashyambogati2169 5 жыл бұрын
सधैँ उत्कृष्ट दोहोरी रबिन दा एण्ड डिला दि👏❤️❤️❤️❤️❤️
@user-SuryaKhimding
@user-SuryaKhimding 5 жыл бұрын
रबिन + डिला ❤️❤️❤️धेरै राम्रो
@g.s.ghayel6197
@g.s.ghayel6197 5 жыл бұрын
सन्देशमुलक सामाजिक चेतनाले ओतप्रोत मीठो लोक दोहोरी।
@sisirdhakal3241
@sisirdhakal3241 4 жыл бұрын
अति राम्रो छ
@dipkumar8201
@dipkumar8201 5 жыл бұрын
धेरै राम्रो छ है दिला अनि रबिनको घम्साघम्सी दोहोरी
@nirmalbogati8958
@nirmalbogati8958 5 жыл бұрын
अति नै उपयोगी छ त्यसैगरी नै गाउनु पर्छ है
@yadavkoirala7762
@yadavkoirala7762 5 жыл бұрын
डिला बिक र रबिन भाइ को गित सुन्न लाई धेरै दिन पर्खदा पर्खदा बल्ल आज पूरा भयो ।
@kusumsunar6732
@kusumsunar6732 3 жыл бұрын
Sarai mitho dohori rabin bhai dila baini ko 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌
@prembkoirala9559
@prembkoirala9559 5 жыл бұрын
नियमित हेर्छु सारङ्गी संन्सार रोधी घर तर आज निकै मार्मिक प्रेम काथा काहानिलाई जस्ताको तस्तै गितम मा उतार्नु भएको छ सरै मन पर्यो फेरि आर्को एस्तै प्रेम कथा गित को प्रतीक्षा मा छु /////🎤🎤🎤🎤Froom 🎤🎤लमजुङ बाट🎻🎻🎻
@girisuraj1981
@girisuraj1981 5 жыл бұрын
दोहोरी को राजा रबिनब्रो दोहोरी को कुईन डिला बिक को गिद नसुन्ने सायदै नहोला कति मिठो प्रस्तुति
@safalmedia6663
@safalmedia6663 5 жыл бұрын
जति सुन्यो उति सुनौ लाग्ने म त कति पटक हेरे कति पटक यस्तै प्रगती गर्दै जानू कामना गर्छु।
@baldevmalla213
@baldevmalla213 5 жыл бұрын
लोकगितहरु धेरै सुनियो तर खैकिन यो गित सङ कुनै गितलाई तुलना गर्नै सक्दिन!जति सुनेपनी अझै सुनिरहु लाग्ने यो गित "रुदै रुदै जान्छु मेलामा सपनिमा नआउन निर्माया यता भुल्न गाह्रो भाको बेलामा" धेरैनै मन पर्ने यो सदाबहार लोक गितका गायक /गायिका राजु परियार र शिर्जना बिरही थापा लगायतको टिमलाई सम्मान छ✌
@kamalb.c.6374
@kamalb.c.6374 5 жыл бұрын
भन्न थाले सबैले छि मलाई कि बाउ मनाऊ मारिदेउ कि मलाई कति बलियो शब्द छ। जसले मन बहकिन्छ अनि नयन छच्लक्याउछ।कम मात्रामा सुन्न पाईन्छ यस्तो दोहोरी जो रबिन लामिछाने र डिला बि.क बाट मात्रै सम्भव हुन्छ। निकै मार्मिक र सेन्टिमेन्टल दोहोरीको लागि सारङ्गी संसार युट्युब च्यानललाई धन्यवाद।
@dhanbahadur8164
@dhanbahadur8164 4 жыл бұрын
राम्रो छ सफलताले शिखर चुमोस
@krishnanepali8278
@krishnanepali8278 5 жыл бұрын
लडदा पनि धुलो र मैलो मा कुकुर भित्र म बस्ने दैलोमा । मार्मिक लाग्यो डिला दिदी को यो शब्द । दोहोरी का राजा रानी बिच को यो दोहोरी अति मार्मिक लाग्यो ।
@umeshbhusal6824
@umeshbhusal6824 5 жыл бұрын
जहिले पनि रबिन र डिला को दोहोरी सिरेस तथा भावुक खालको हुन्छ एक दम मन छुने सुमधुर दोहोरी ।।
@RajKumar-ul7in
@RajKumar-ul7in 5 жыл бұрын
रबीन दाई र डीला दि को जोडीपनी दोहरी क्षेत्रमा धेरै नामचल्नी भयो गाउनलाईनी दुबैजना एक्दमै प्रतीसप्रदाकासथ गाउनुहुन्छ दोहरीको कीड़ी भनेर चिनीने योनबजोडीकोसाथ हमेसा एसैगरी बर्कराईरहोस बधाईछ हजुर दुबैजनालाई दोहरी धेरै मनछुनीछ 😢😢😢
@lommaniadhikari654
@lommaniadhikari654 5 жыл бұрын
अति नै मिठो स्वर अनि शब्द सारै नै चित्त बोझ्यो रबिन दाइ अनि डिला दिदी अझै यस्तै गरि अगाडि बढेको देख्न पाउ
@hemraj4458
@hemraj4458 5 жыл бұрын
बला आज मन खुसी भयो डिला दिदी को गीत सुनेरा
@santeneeplsonicesog7067
@santeneeplsonicesog7067 5 жыл бұрын
So nice song
@dbthapa601
@dbthapa601 4 жыл бұрын
Woooo very nice dhohori song
@lokmanirai4767
@lokmanirai4767 4 жыл бұрын
Wow dame xa hajur
@shyamtamang3299
@shyamtamang3299 5 жыл бұрын
पहिला हुन्न भन्दा नी छाेएर अहिले हिड्नी बनायाे राेएर ।। कति राम्रो गीत
@haribhatta1219
@haribhatta1219 5 жыл бұрын
याे गितमा धेरै प्रेम जाेडि र जातिय विभेद मा परेकाहरुकाे लागि अत्यन्तै राम्रो शब्द चयन गर्नु भएको छ दुबै जनालाई धन्यवाद साथै अझ प्रगतिको शुभकामना
@ramlalacharya2310
@ramlalacharya2310 4 жыл бұрын
जे हाेस सारै राम्रो लायाे
@rabinadhikari5862
@rabinadhikari5862 5 жыл бұрын
कुनेइ लेख्ने शब्द नेइ छोइन अतेन्तेइ मार्मिक दोहोरी रबिन दाइ र डिला दिदी को 😁😂😃😄😅😆😚😶😉
@anjukumal9126
@anjukumal9126 5 жыл бұрын
क्यारि भुल्छु याे वचन अाजकाे तरूल भाछु दुई ढुङ्गा माझकाे रबिन दाजुलाई सेन्टिमेन्टल गित मै सुहाउछ साथै डिला दि काे साथ रबिन दाजु र शाेभा दि काे दाेहाेरिकाे झल्को नै मेटायाे
@sapanapathak1904
@sapanapathak1904 5 жыл бұрын
जात भात को कुरा गर्ने बनाउने पापीलाई के भनु हे भगबान किन यस्तो भयो अब नहोस भन्ने प्रथना गर्दछु ।भगबान सँग
@rajubk875
@rajubk875 5 жыл бұрын
रबिन लामिछाने र डिला बि क जि को शब्द बरफ जस्तै लाग्छ । बरफ खाय पछि फ्रीजको पानी पनि चिसो लाग्दैन ।
@milansinghthakuri8590
@milansinghthakuri8590 5 жыл бұрын
समग्रमा भन्नू पर्दा दोहोरी ले निकै मन छोयो तर बिडम्बना पर्तिमा बहिनी लोक स्टार बाट बाहिरिनु भयछ आगमी दिन्मा राम्रो पर्गती होस अग्रिम सुभकामना
@lalbohara3681
@lalbohara3681 5 жыл бұрын
मेराे जस्तै पेरेम काहानि जस्ता काे तस्तै गितमा पर्सतुत गर्नु भयकाे मा धन्यबाद डिला बैनि र रबिन भाइ लाई सारै मन छाेयाे
@kumarbahadur3980
@kumarbahadur3980 5 жыл бұрын
अत्ति राम्रो छ दोहोरि मलाई दिला जि र रबिन जि दुबै मेरो मन पर्ने कलाकार हुनु हुन्छ! तर भाका चाहिँ यो खोलिको पानी कोई नखानु भन्ने भाको भए अत्ति उत्तम हुने थियो!
@babubindash8770
@babubindash8770 5 жыл бұрын
"लेर अाम भने टपक्कै चुडेर गाउँ निकाल्छन चारपाटा माेडेर " अति नै मनछुने छ अाज काे दाेहरी । समाजमा घटेकाे जातियता लाई गित मार्फत सन्देश दिनु भकाेमा धेरै धेरै धन्यबाद छ । अति मनछुने शब्द दुबै जनाकाे मत मन थाम्नै सकिना 😅😅
@shergc1396
@shergc1396 5 жыл бұрын
नमस्कार सारंगी संसार परिवार अनि गायक/ गायिका हरू सबैमा कमल सर यो म्यूजिक रेन्ज लो/हाई भएको छ् साउण्ड मिलाउनु पर्यो अति मार्मिक सब्द अनि लय संगीत अरु धेरै उन्नति प्रगति को कामना रबिन/दिला जी मा म हाल सात समुद्र पारी को देश रणभूमि अफगानिस्तान बाट!
@sisirdhakal3241
@sisirdhakal3241 5 жыл бұрын
दुबै लाई धन्यवाद
@shantirajbk9912
@shantirajbk9912 5 жыл бұрын
लोक दोहरी त सारै चल्न लागो नेपाल मा खसि लाग्छ। अगाडि बड्नुस ल
@gokarnashrestha3171
@gokarnashrestha3171 5 жыл бұрын
मलाई मन पर्ने गायक गायिका रबिन अनि डिला हुन उहाहरुको सबै गित हेर्नू गरेको छु अनि निर्मलको गित गाउदा अँखा रसायो तर ती हत्यारा लाई कारबाही हुन सकेन मन रुन्छ सारै।
@RajaRaj-mc6qf
@RajaRaj-mc6qf 5 жыл бұрын
डिला जि धरै न मोताउनु का राम्रो देखिदैन आपनो सरिको पनि खेयाल गर्नु का I like you
@rudrabhusal3988
@rudrabhusal3988 5 жыл бұрын
rabin sir ra dila ji lai god gift ho gauna ko lagi keep it up
@shersirpali5046
@shersirpali5046 5 жыл бұрын
कति मार्मिक शब्द चयन हाेके बरै हजुरहरु दुबै जनाकाे।
@ramshrestha6124
@ramshrestha6124 4 жыл бұрын
Hamro samaj ma ghateka yetharth ghatana haru lai dohori geet baat prastut garnu vaye ko ma thanks,really heart touching
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 55 МЛН
when you have plan B 😂
00:11
Andrey Grechka
Рет қаралды 15 МЛН
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 55 МЛН