रचना रिमाल र शिशिर भण्डारीको रक्षा बन्धन । रचनाले यस्तो उपहार दिईन्, शिशिरले कति दक्षिणा दिए ?

  Рет қаралды 661,082

Shishir Bhandari

Shishir Bhandari

Күн бұрын

यो लिँक क्लिक गरेर रचना रिमाल बहिनीको युट्युब च्यानल सव्सक्राईभ गरिदिनुहोला है-
• Ek Chimti Sindur II Ra...
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- www.instagram....
Follow us on:
Facebook: / nayanayanewsnepalofficial
*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
/ shishir.bhandari.1848
Mobile No- 9811006929
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#rachanarimal #shishirbhandari

Пікірлер: 1 400
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 4 жыл бұрын
रचना रिमाल बहिनीको युट्युब च्यानल सव्सक्राईभ गरिदिनुहोला है- kzbin.info/www/bejne/hmPVfI2me7OKg80 देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली र नेपाली भाषीहरुलाई रक्षा बन्धनको मुरी मुरी शुभकामना ।
@Barpaktube
@Barpaktube 4 жыл бұрын
Daju bahinilai happy rakhsh Bandhan! Hamro channel tira Pani jodinu hola saathi haru🌹👍🇳🇵kzbin.info/www/bejne/n2bWmXiro5urhbM 🙏
@roshanibista6193
@roshanibista6193 4 жыл бұрын
Good to see u both as a brother n sister💞💞💞💞💞
@dhankumarsundas764
@dhankumarsundas764 4 жыл бұрын
अाज यति राम्रो दिनमा जोडिएर बनेको यो नाता दाजु बैनिको बाचुन्जेल सहयात्री रहौस।।।यहि कामना गर्दछु।।।।
@saugamtamang2722
@saugamtamang2722 4 жыл бұрын
रचना नानी लाई शुभकामना ।।
@mediat2
@mediat2 4 жыл бұрын
👍👍😊ok xa tw 😊 keep it up..
@RachanaRimal
@RachanaRimal 4 жыл бұрын
Thank you so much everyone 😍 Keep supporting 😊
@bambahadurranabhat3390
@bambahadurranabhat3390 4 жыл бұрын
Ramro sanga Agadi badnu Boini hami timro sath ma xau
@durgabasnet9127
@durgabasnet9127 4 жыл бұрын
good luck baine
@shukrarai973
@shukrarai973 4 жыл бұрын
Best wishes 😍😍😍😍
@shahiniraj5562
@shahiniraj5562 4 жыл бұрын
RIP youtubey sisir
@durgabasnet9127
@durgabasnet9127 4 жыл бұрын
Shahi Niraj kina yasto comment ?
@tekrajrai1340
@tekrajrai1340 4 жыл бұрын
शिशिर दादा & रचना बहिनी काे रख्छया बन्धन अति राम्रो बधाई छ र यस्त यस्तै मिठाे मिठाे गीत हरू गाउ दै जानू हाेला शुभकामना छ
@archanabista9703
@archanabista9703 4 жыл бұрын
शिशिर जी लाई मन देखि धन्याबाद सदैब यो दाजु बैनी को मित्रता कैले नछूटोस।शुभकामना,शुभकामना।
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
रचना बहिनि धेरै भाग्यमानी मान्नु पर्छ किनभने शिशिरजी जस्तो मनको धनि दाइ भेटाउनु भएको छ |शुभकामना
@malaranikokancho7421
@malaranikokancho7421 4 жыл бұрын
how ni
@DiscoveryDrift077
@DiscoveryDrift077 4 жыл бұрын
Sahi ho
@DharmaVishesh
@DharmaVishesh 4 жыл бұрын
@@DiscoveryDrift077 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
@DharmaVishesh
@DharmaVishesh 4 жыл бұрын
@@malaranikokancho7421 मेरा च्यानल नि सस्क्राइब गर्दिनु ल
@खबरदुनियाँ
@खबरदुनियाँ 4 жыл бұрын
Exactly
@sirjanlama6223
@sirjanlama6223 4 жыл бұрын
दाज्यु बहिनी को सम्बन्ध सधैं कायाम रहनु धन्यवाद
@reshmakc792
@reshmakc792 3 жыл бұрын
Wou nice voice
@padamgiri3437
@padamgiri3437 4 жыл бұрын
खुट्टा घपक्क ढोगेको देखे ,बहुत आत्मिक लाग्यो।यो दाजु बहिनीको सम्बन्धा युगौ युग सम्म चलिरहोस ।धेरै धेरै शुभकामना ।
@kabirrai3060
@kabirrai3060 4 жыл бұрын
wow nice siis keep it up
@parmilaluitel3913
@parmilaluitel3913 4 жыл бұрын
Wow nice
@sayaadhikari3182
@sayaadhikari3182 3 жыл бұрын
शिशिर जि को यस्तै गुणहरु,सामाजिक सेवा अनि हरेक कार्य सम्मान लाग्छ प्रसंशाको लागि कुन्सी शब्दै छैन ❤️❤️❤️त्यसैले त म शिशिर जिको फ्यान बनेको❤️❤️🙏🙏🙏🙏🙏सधै हजुरको कार्यहरू प्राती सम्मन अनि प्रसंशा गरिरहन पाउ❤️❤️🙏रचनाजिको अगाडिका साङ्गितिक साथै सम्पुर्ण कार्य अनि दिनहरुमा अझै सफलता मिलोस lots love both of you❤️❤️❤️
@mayabkmayabk3290
@mayabkmayabk3290 4 жыл бұрын
रक्षाबन्धनकोधागो चुडिएपनी सम्बधको धागो कहिल्यै नचुडियोस मजबुत बनोस्।सुभकाम छ
@kalawatichhetri3151
@kalawatichhetri3151 4 жыл бұрын
बैनिलाइ पनि राखि बान्दिनु पर्छनि दाजुले।
@DharmaVishesh
@DharmaVishesh 4 жыл бұрын
@@kalawatichhetri3151 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
@gobindathapa9661
@gobindathapa9661 4 жыл бұрын
दामी दाहु बहिनिको माया अजम्बरी रहिरहोस सधैभरी,अति नै खुसी लाग्यो शिशिर भाइ रचना नानुलाई सुभकामना👍️👌🙏🙏🙏
@jivanmagarchaudhari1003
@jivanmagarchaudhari1003 4 жыл бұрын
मलाई मन पर्ने रचना रिमाल र शिशिर भन्डारी हो कोकोलाई मन्पर्छ लाईक शस्काईप गर्दिनु होला धन्याबात
@subashmagar3464
@subashmagar3464 4 жыл бұрын
💞💞💞💕💕
@prphostel7605
@prphostel7605 4 жыл бұрын
💗💗💗💗💗
@ushasubba8726
@ushasubba8726 4 жыл бұрын
Malai ta over man parcha
@digitalvlog9988
@digitalvlog9988 4 жыл бұрын
शिशिर सर र रचना बहिनी काे सम्बन्ध सधै यस्तै हाेस तपाईं हरु दुबैजना काे उन्तप्रगतिकाे शुभकामना
@kishorkhatri5965
@kishorkhatri5965 4 жыл бұрын
सारै राम्रो शिसिरको भिडियो नहेर्ने कुरा हुन्छ कतारबाट सुखदुखको सुभचिन्तक बहिनिलाईपनि सफलताको सुभकामना राम्रोसोचबिचार
@umeshnepali3316
@umeshnepali3316 4 жыл бұрын
धेरै राम्रो लागो यो दाजु बैनी को शम्बन्द कोइले न छुटोस शुभकामना
@ambarthapa3788
@ambarthapa3788 4 жыл бұрын
दाजु बहिनीकाे माया सँधै-सँधै यसरी नै प्रगाढ रही रहाेस्! साथै,यहाँहरुलाई पनि रक्षा 'बन्धनकाे शुभकामना'❤️
@anjubastola1992
@anjubastola1992 4 жыл бұрын
शिशिर दादा रक्षाबन्धन को शुभकामना 😍 सबै बहिनिले हजुर जस्तै दादा पाउन्😘😘
@kamalgoral5289
@kamalgoral5289 4 жыл бұрын
यो दाजु बहिनी को नाता अजम्बरी रहिरहोस् सुभकामना छ
@purnathapachhetri9460
@purnathapachhetri9460 4 жыл бұрын
धेरै राम्रो लाग्यो खुसी लाग्यो सदै भरी दाजु बहिनी को नाता कायम रहोस् यहि नै सुभकामना
@melody-dhoon6534
@melody-dhoon6534 4 жыл бұрын
हैट ,शिशिर ब्रो बहिनि बनाउन चाँहि खप्पिस नै हो,रुपा अोलि,प्रिज्मा प्रिन्सि ,अहिले रचना
@lokeshbudhathoki7794
@lokeshbudhathoki7794 4 жыл бұрын
राम्री देखेपछी कु बिचार राख्ने पुरुस भनदा बहिनी बनाउदा राम्रो । सुन्दर मन भाको शिशिर दाइ
@buddimanrumba7696
@buddimanrumba7696 4 жыл бұрын
राम्रो छ।
@melody-dhoon6534
@melody-dhoon6534 4 жыл бұрын
@@lokeshbudhathoki7794 अम,होनि मँसग पनि त्यस्तै बिचार छ,तर क्यार्नु दाइ बनाउन पनि इमेज भाकै खोज्दा रैछन बैनिहरु😀
@dineshalemagar2949
@dineshalemagar2949 4 жыл бұрын
@@melody-dhoon6534 hai
@kunwarsantosh5530
@kunwarsantosh5530 4 жыл бұрын
यस्तो भाग्य सबैको काहा हुन्छ र???।मलाई एकदम मन पर्ने मान्छे (बहिनी )हुन रचना बैनी 💕💕त्यसमाथी शिशिर दादा त मन को मान्छे ।।।।रक्षाबन्धनकाे सुभकामना।।।🙏🙏🙏
@suryashrestha6007
@suryashrestha6007 4 жыл бұрын
रचनाले शिशिर भण्डारीलाई दाजु बनाएकोमा धेरै खुशी लाग्यो । सधैं असल हुनु । यो सम्बन्ध सधैं साँचो र असल रहोस, शुभकामना ।
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 4 жыл бұрын
यो नाता सधै रहोस दाइ बहिनी को । खुसी लाग्यो
@ghising3776
@ghising3776 4 жыл бұрын
भाग्यामानिको जता पनि हुदोरहेछ।😔😔म जस्तो अभागिको न त रिलमा दिय दाजुभाई न त रियलमा दिय रछ्याबन्धनमा तिहारमा आँसु बाहेक अरु केही दियन भगवानले।😭😭😭
@sandeshkhawas5610
@sandeshkhawas5610 4 жыл бұрын
शिशिर जि हजुरको मन एसरिनै फराकिलो बनोस खुसी लाग्यो मलाइपनि
@karanbahadurthapa6924
@karanbahadurthapa6924 4 жыл бұрын
सिसिर जि आगामी दीन सुखमय साथ बितोस बधाईछ धन्यबाद
@bipanagurung4947
@bipanagurung4947 4 жыл бұрын
रक्षा बन्धन क‍ो शुभकामना शिशिर दादा र यसरी नै दाजु बैनिको सम्बन्ध सधै भरि रहिरहोस 🙏
@jibrajdangi5125
@jibrajdangi5125 4 жыл бұрын
ल राम्रो तर बहिनी भने पछि तपाईं नभनिदिनु होला नत्र रचना खुल्न सक्दैनिन नि फेरि !
@tikasharma2706
@tikasharma2706 4 жыл бұрын
सधै यस्तै माया हाेस् दाजु बहिनीको रचना एण्ड शिशिर ।
@surakchyaparajuliofficial102
@surakchyaparajuliofficial102 4 жыл бұрын
Rachana i think now she has become able to win nepal idol title. Aba fearless vako jasto dakhinx. All the best
@bh3740
@bh3740 4 жыл бұрын
Rachana ta Nepal idol bata out bhaisakyo ta pailai
@surakchyaparajuliofficial102
@surakchyaparajuliofficial102 4 жыл бұрын
@@bh3740 wildcard entry ko result aauna baki chha ni tah
@rajulama2561
@rajulama2561 4 жыл бұрын
धेरै धेरै धेरै मन् छाेयाे याे नाताले हामी नेपाली सबैले एक अर्काकाे दिदी बहिनिलाई यसरी नै नजिक अनि राम्राे यसरी नै अाफ्नाे जस्तै चेलि सम्झऊ बनाउ अनि कति राम्राे हाेला याे हाम्राे समाज अनि नेपाल, सायद विश्वकाे नमुना देशमा परिन्थ्याे हाेला हाम्राे देश नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल जय मेराे देश नेपाल
@gopalgurung7616
@gopalgurung7616 4 жыл бұрын
ल बधाई छ Sisir भाई र रचना नानुलाई लामो भंदा लामो समय सम्म दाजु बहिनीको सम्बन्ध रही रहोस wish u all the best..?
@rinarmagar6074
@rinarmagar6074 4 жыл бұрын
Love you♥️♥️♥️
@rinarmagar6074
@rinarmagar6074 4 жыл бұрын
Nice 👌👌👌
@शिव-स2झ
@शिव-स2झ 4 жыл бұрын
शिशिर दाजु क्या दामी दाजुबैनी को सम्बन्ध ....अझै सानो बाबू हिरो...रचना बैनी को आवाज सुनेसी एक्दम खुशी लाग्छ...फोटो फिरिममा रचना बैनिले गाएको हजार पल्ट सुने तर सधै पहिलो पल्ट सुन्दै छु झै लाग्छ😘😘😘😘😍😍😍😍😍😍
@SherulimbuJamuna
@SherulimbuJamuna 4 жыл бұрын
अरु तेस्तै होला रचना सङ्गको रक्छ्या सन्धन चै साचिनै गजब लाग्यो।दाइ बहिनी को सम्बन्ध हजार जुनि सम्म रहिरहोस ।।
@punyabaral5741
@punyabaral5741 4 жыл бұрын
शिशिर र रचना दाजु बहिनी को पबित्र नाता मा जोडिनु भयेको मा धेरै धेरै बधाइ छ ,
@lilakarki4373
@lilakarki4373 4 жыл бұрын
Happy rakshya bandan shishir dada and rachana dd 😍😍🙏💖💖💕👍💝👏
@rokamadhav4209
@rokamadhav4209 3 жыл бұрын
दाजु बहिनी को सम्बन्ध सदैव कायम रहोस् यसै गरि खुशी हुनु सधैं
@balkirshnapokhrel1209
@balkirshnapokhrel1209 4 жыл бұрын
Runa man layo malai ta sisir dai le rachna sis la maya gareko dekhda I love ❤️ him famliy 👌👌👌
@diristythapa7725
@diristythapa7725 4 жыл бұрын
यो दाजुबहिनिको सम्बन्ध सधैं जसरी यो डाेरि बाधिएको छ् त्यसरी नै बाधियोस
@movieandmusic9994
@movieandmusic9994 4 жыл бұрын
भाग्यमानीले मात्रै दाजुभाइ र दिदीबहिनी पाउँछन् आफू त बिना दिदीबहिनीको परियो बिशेश गरेर भाइ टीका र रक्षा बन्धन मा मन अमिलो हुन्छ 😂
@laxmilimbu1946
@laxmilimbu1946 4 жыл бұрын
Sacchi ho daju vai nahuda tihar ma akdam runa man hunxa
@movieandmusic9994
@movieandmusic9994 4 жыл бұрын
@@laxmilimbu1946 honi hjr
@dolmatamang956
@dolmatamang956 4 жыл бұрын
Sab didi bahini ho nitesh dai I don’t have brother to
@amritarai2114
@amritarai2114 4 жыл бұрын
शिशिर दाईले थपक्कै खुट्टा ढोग्नुहुदा मेरो मनै भावुक भयो शिशिर दाई र रचना रिमालको दाजु बहिनीको सम्बन्ध सधै एसरी नै प्रगाढ रहोस
@deepakranamogar1697
@deepakranamogar1697 4 жыл бұрын
Wish you a many many happy Raksha Bandhan to All of your team , Abo Afu ta Ghar bata Dherai tada Xu hjur hrko romailo video herera nei mn bujuxu❤️❤️❤️
@geetakharal1167
@geetakharal1167 4 жыл бұрын
यो चेली माइतिको बन्धन सदा अटुट रहोस ,कसैको नजर नलागोस ।।
@todaynewsnepal4296
@todaynewsnepal4296 4 жыл бұрын
नमस्कार 🙏 मलेसियामा नेपाली लाई मर्ने गरि पिट्ने ब्यक्ति समातियो , पूरा जानकारी को लागि हाम्रो channel मा आउनुहोस
@Barpaktube
@Barpaktube 4 жыл бұрын
Ma Aaye hai mitra hamro tira Pani jodinu hola kzbin.info/www/bejne/n2bWmXiro5urhbM
@ombasnet534
@ombasnet534 4 жыл бұрын
Ok thanks
@kabitashrestha4402
@kabitashrestha4402 2 жыл бұрын
मैले चै आज हेर्नू पाय यो भिडयो खुशी लाग्यो रचना सिस धेरै भाग्य मानी हुनु हुन्छ किन कि शिशिर सर जस्तो दाइ पाउनु भको छ्🙏🙏🙏♥️♥️♥️♥️
@suryapariyar8825
@suryapariyar8825 4 жыл бұрын
बैनी माने पचि तपाईं हजुर अलि सुहाएन शिशिर दाइ तपाईं हजुर ले अलि टाडा को जनायो सो
@kumarbalok1147
@kumarbalok1147 4 жыл бұрын
एकदमै राम्रो चेली माईती को नाता कायम गरेकोमा हामी पनि धेरै खुसी छोैँ
@SahityaSarowar
@SahityaSarowar 4 жыл бұрын
रछा बन्धनको धेरै धेरै सुभ कामना सम्पुर्ण नेपालिहरुमा। ❤️❤️
@SahityaSarowar
@SahityaSarowar 4 жыл бұрын
@@DharmaVishesh हवस
@tekraj.bhandari
@tekraj.bhandari 4 жыл бұрын
राम्रो काम भण्डारी जी र रिमाल जी
@Barsha610
@Barsha610 4 жыл бұрын
Wow love ❤the moment 🥳🥳🥳 Stay healthy🙏🏻
@subaswaiba8217
@subaswaiba8217 4 жыл бұрын
दाजु बैनिको माया देखेर खुसी लागिरहेको छ सधै यसरी अगि बडन सल्हा दिनुहोला रचना sis lai
@amirthapamagar4954
@amirthapamagar4954 4 жыл бұрын
Thanks for beautiful video sisir ji and wish u all the best your journeys including rachana sister!we hope success what u wishes in future💕💕✌️be happy,be save and stay cool 😎
@sagarangdembe
@sagarangdembe 4 жыл бұрын
[अनि त्यही हो]यो सब्द चै सारै मिठो लाग्छ रचना सिस्टर को happy rakchha bandhan.
@dilipkumarthapamagar3708
@dilipkumarthapamagar3708 4 жыл бұрын
Your great brother Shishir ji . Im proud to you n Rachana Rimal Nanu best of luck n best singer . Im from Afg .
@gautamibishwakarma7475
@gautamibishwakarma7475 4 жыл бұрын
धेरै राम्रो छ भिडियो हजुर सुपर
@nirusampangsampang6284
@nirusampangsampang6284 4 жыл бұрын
Love you vai bahini lai❤️❤️❤️❤️
@aashishadhikari4548
@aashishadhikari4548 4 жыл бұрын
दाजु बहिनीको नाता सधैंभ राम्रो होस
@johnnypaulshah9964
@johnnypaulshah9964 4 жыл бұрын
Wow Ak dam Dhari Ramro lagyo❤️❤️❤️❤️❤️❤️
@aigbahadur7939
@aigbahadur7939 4 жыл бұрын
राम्री छिन रचना बैनी सोर तेतिनै राम्रो बैनी दाजु बनेको मा धन्यवाद छ
@keshavghimire2014
@keshavghimire2014 4 жыл бұрын
सिसि सरको कति राम्रो छोरा
@suvatrathapa7357
@suvatrathapa7357 4 жыл бұрын
अब तिहार मा पनि भाईटिका पुज्नु रचना तिहारमा निधार खाली नरहोस सधै सम्झना गाडा रहोस धन्यवाद दाजुबैनी दुबैलाई 👌👌👌🤚🤚🤚👍️
@harichhudhari5227
@harichhudhari5227 4 жыл бұрын
You are so graceful , and God bless you Rachna jii.... for your forther life 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@uramilakhatri4830
@uramilakhatri4830 4 жыл бұрын
यो नाता अजम्बरी रहोस् अनि अर्को बाबू खोइ त नि 💝💝💖
@smritisanu3403
@smritisanu3403 4 жыл бұрын
wow yasto po hun parx maya vaneko..❤️💘💗💖
@rupaaryal9437
@rupaaryal9437 4 жыл бұрын
यो दाजु र बहिनी को सम्बन्ध सधै सुमधुर रहिरहोस।
@susmatheengh9072
@susmatheengh9072 4 жыл бұрын
Malai pani yestai dai chayo yo sabanda sadai vari yesto vairahos 💕😢
@gurungsamir9695
@gurungsamir9695 4 жыл бұрын
mo ni xu hai hjr haruko daju
@-jungstrong_6353
@-jungstrong_6353 4 жыл бұрын
एक दम खुसी लाग्यो शिशिर जी तपाईले बहिनी बनाएर रचनालाई अगाडि बढ्नलाई हौसला दिनु भाको मा धन्यवाद र सफलताको कामना
@sushmitapandeya2203
@sushmitapandeya2203 4 жыл бұрын
I don't have any brother And who don't have sister mention here ❤ I feel very happy when I see some sister with their own brother
@nirjalachand9118
@nirjalachand9118 4 жыл бұрын
कति सोजि लजालु सोभाब रचना बैनि धेरै प्रगति गर्नु शिशिर भण्डारी दाई सड़्ग सधै राखी बानेको देख्न पाईयोस Lovely cute bunu
@paradesi9113
@paradesi9113 4 жыл бұрын
What a wonderful reaction! Wish you both this lovely and respectful relationship throughout the life.
@durgathapa1323
@durgathapa1323 4 жыл бұрын
शिशिर dada र रचना बहिनिको दाजु बहिनिको सम्बन्ध अटुट रहोस् 😍😍
@subashkc1520
@subashkc1520 4 жыл бұрын
Thank u bro.. U r the the bst ❤️❤️❤️
@sukramgurung797
@sukramgurung797 4 жыл бұрын
मन् छुन्छ रचना बहिनीकाे गीतले💕
@alonagrg3834
@alonagrg3834 4 жыл бұрын
Bless you both 🙏🙏🙏❤️❤️❤️😍😘 shisir n rachana
@balpun3913
@balpun3913 4 жыл бұрын
शिशिर दा राम्रो काम गर्नु भाको छ keep it up
@syaanugrg4570
@syaanugrg4570 4 жыл бұрын
You both are really amazing 😍
@madangurungtmg4030
@madangurungtmg4030 4 жыл бұрын
धेरै राम्रो शिशिर sir and रचना बोइनि
@cresthadinesh3470
@cresthadinesh3470 4 жыл бұрын
rachana dd ko voice sweet xa
@arjunbohara9416
@arjunbohara9416 3 жыл бұрын
रचना बैनिको मूस्कान एकदमै मन पर्छ
@asmapathak8676
@asmapathak8676 4 жыл бұрын
Congratulations rachana and shishir Dai both of you 🎉🎉💐
@rajkumarkarki122
@rajkumarkarki122 4 жыл бұрын
दाजु बैनिको सम्भनद सधै यस्तै रहोस
@sapanakatuwal1563
@sapanakatuwal1563 4 жыл бұрын
Daju bahini ko samanda ma kahile aakha na logos love you both❤❤
@mohanthapa4328
@mohanthapa4328 4 жыл бұрын
रचना बैनि र शिशिर सरकाे माया साथ सपाेत सधैं भरि यसरिनै रहिरहाेस
@abishkarsharma8335
@abishkarsharma8335 4 жыл бұрын
It made me so emotional that I can see smile and laugh on her innocent face 😟☺️
@yubrajrijal8382
@yubrajrijal8382 4 жыл бұрын
चेली माइतीको सम्बन्ध अझै मज़बूत बनोस रक्षा बंधनकाे शुभकामना ♥️
@haaudektooo8839
@haaudektooo8839 4 жыл бұрын
sahi x tw shisir dai.. rachana😚😚
@meghrajpun7503
@meghrajpun7503 4 жыл бұрын
रचना रिमाल एसो हेर्दा धेरै लच्छिमिको र सुबानिको लाग्छ मलाइ अरु भन्दा धेरै अलग लाग्छ love u rachana
@Bikramlimbu1981
@Bikramlimbu1981 4 жыл бұрын
So Cute Rachana❤
@mangurunggurung1146
@mangurunggurung1146 4 жыл бұрын
बहिनी दाजुको सधैं उतर उतर प्रगतिको कामना गर्दछु
@sajanmanandhar5393
@sajanmanandhar5393 4 жыл бұрын
Lovely interview
@sandeshkhawas5610
@sandeshkhawas5610 4 жыл бұрын
रचना बहिनी र शिशिर जि को यो नातालाइ सलाम छ
@indrabahadursuryabamshi7551
@indrabahadursuryabamshi7551 4 жыл бұрын
happy janai purnima dada n bahini❤️💚
@fadakmobile2780
@fadakmobile2780 4 жыл бұрын
Woww sweet voice
@m.s6675
@m.s6675 4 жыл бұрын
शिशीर र रचना को नाता राम्रो लाग्यो,शुभकामना
@jimeekhagen9392
@jimeekhagen9392 4 жыл бұрын
Just waoooooooo so greatfull
@rudrasijali2805
@rudrasijali2805 4 жыл бұрын
शिशिर दाईको मन चाहिँ सार्है ठूलो रहेछ!
@sangitarai925
@sangitarai925 4 жыл бұрын
Wow beautiful ❣️
@todayspokhara3650
@todayspokhara3650 4 жыл бұрын
दाजु बहिनिको सम्बन्ध सधैं कायम रहोस।
@nawarajthapa6039
@nawarajthapa6039 4 жыл бұрын
Wow.. god bless you both
@nimaashrestha8104
@nimaashrestha8104 4 жыл бұрын
Wow daju baini ko sammanda rammro rahos
@timrosathiac1181
@timrosathiac1181 4 жыл бұрын
दाजु बहिनी को समन्ध सधैं सुमधुर रहोस्
@khadgaRai
@khadgaRai 4 жыл бұрын
Rachana & shishir❤️💖👍️👌
@karkirajkumar8775
@karkirajkumar8775 4 жыл бұрын
रचना राम्रो छ सर शिशिर लाई हार्दिक धन्यवाद
Зу-зу Күлпаш 2. Интернет мошенник
40:13
ASTANATV Movie
Рет қаралды 601 М.
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,8 МЛН
Dr Zakir Naik Program #5 October night #live #zakirnaikbayan
3:05:51
Joy in Every Bite | Village Life Cooking with Old Lovers and Guests
29:17
Village Lifeaholic
Рет қаралды 6 МЛН
Зу-зу Күлпаш 2. Интернет мошенник
40:13
ASTANATV Movie
Рет қаралды 601 М.