कबिता भनेको एस्लाइ भनिन्छ । सुदेश सत्याल को कबिता हरु 4/5 पटक नदोहोर्याइ चित्त नै बुझ्दैन। सुदेश दाजु को फ्यान जति एक जुट हौ त कति रछौ। एउट फ्यान क्ल्ब खोलौ सुदेश सर को सहयोग को लाइ
@kalpanacaphale42854 жыл бұрын
Same here
@sarojkoirala28674 жыл бұрын
😍
@spbastola2 жыл бұрын
Ma yo bhanai ko pura support garxu. Maile k garna sakxu ma tayar xu.
@Vishnubhurtel5 жыл бұрын
वर्दी नै अपराध गर्दछ स्वयं के मृत्यु व्यापार हो? हत्यारा जति भेटिने शहर नै त्यो बालुवाटार हो। वाह!👍👍
@madanshahi62845 жыл бұрын
Waahhhh
@bishnubohara75765 жыл бұрын
🙋♂️
@ournepal37495 жыл бұрын
Sai chha yr
@IndrenijaladMHN4 жыл бұрын
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई
@sunitadahal44022 жыл бұрын
तपाईं प्रती मेरो उच्च सम्मान🙏 sudesh जि जति सुने पनि सुनी बसम जस्तो तपाईं को कबिता अनि ती मन छुने शब्द ❤️❤️
@krishnaprasaddhungana15575 жыл бұрын
साह्रै ब्यङ्ग्य छ भाइको कबितामा सार्दुलबिक्रिडित छन्द कबिता त जति सुने पनि कान नघअघाउने ।
@IndrenijaladMHN4 жыл бұрын
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई
सुन्छु मैले कविता तपाइको सधै ए युबटुब पुर्याइदे खबर!!
@davidavkota353026 күн бұрын
ब्याग्यपूर्ण छ कबिता।
@bidyasubedi6795 жыл бұрын
Sudesh Jee, you are the real Chhanda Kabi. The contents of poems are awesome and deserving.
@startiwari1723 жыл бұрын
दमदार प्रसतुती दाजु
@davidavkota353026 күн бұрын
अती मार्मिक ब्याग्री छ।
@madanmadan4285 жыл бұрын
धेरै लामो समयको प्रतिक्षापछि अाज सुदेसलाई देखन पाइयो मैले सुनेजति जतिछन कहिले अघाइन बेला बेला पुरानै भएपनि हेर्छु म त।।
@nabinpdrijal78705 жыл бұрын
सुदेश सर गजब दाम्मी बहुत मजा आयो तपाईंका कविता सुन्दा अनि हेर्दा
@padamneupane80935 жыл бұрын
मारेर आमा किन खेल्नु होली नाङ्गिन्छ धरती कपडा नखोली ! मन छुने किवता
@jagritdhakal85723 жыл бұрын
जति सुनेपनी नपुग्ने सुनौँ सुनौँ लाग्ने अदभूत कला सुदेस सरको।
@krishnaprasadkoirala1142 жыл бұрын
जति सुनेपनि नअघाइने कस्तो कवीताहरु लेख्नुहुन्छ हो सुदेशजी !
@PraveenNepalАй бұрын
एक्दमै उम्दा सिर्जना एवं वाचनकला पनि।
@gsamtimsina78385 жыл бұрын
Udes is creating a dashing history in the field of nepali literature especially in the domain of poem. Disastrous expression against social ills and soothing and sonorous expression for nature. Good luck boy
@yubabhujel3205 жыл бұрын
यस्तो पो हुनु पर्छ त कबिता भनेको ...
@Taranathbh5 жыл бұрын
जय सुदेश सत्याल , भगवानलाई दोष दिन पर्दैन , नेता चोर दैत्य भएपछि
@sahayatritv21885 жыл бұрын
वाह कविता सलाम छ, सुदेश सत्याल सर
@govindaaryal68203 жыл бұрын
नयाँ पुस्ताका कबिहरुमा सुदेश सत्याल र नवराज पराजुली लाई सुनिरहदा सधैं मेरा आँखा रसाउने गर्छ । शब्द शब्दहरुले निशब्द बनाईदिन्छ अनि आवाजले नतमस्तक 🙏🙏🙏🙏🙏
@rachanabachan3 жыл бұрын
🙏🏻❤️
@surendrabhusal62394 жыл бұрын
धन्यवाद ! कबिज्यु ! कविताले मन छियाछिया पार्यो ।
@rachanabachan4 жыл бұрын
🙏🏻
@abipula5 жыл бұрын
सुदेस सत्याल साहित्य को हिरोको कबिताले सारै मन छुन्छ।
@IndrenijaladMHN4 жыл бұрын
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई Mohan acharya jalad UK London
@ramshovapanta89645 жыл бұрын
दमदार कविता को लागि कवि भाइ लाई मनै देखि नमन
@nabinpdrijal78705 жыл бұрын
वाह सन्देश सर म त तपाईं को ठुलो फेन है सबै कविता हेर्छ भेटे जति
@bidurkhatri63925 жыл бұрын
सुदेश सर १बर्ष भयाे हजुरकाे अावाजकाे पर्खामा धन्यवाद
Wow kabita sudesh satyal g aja dherai pragati ko subhakamana
@theinfinityguide80285 жыл бұрын
राधिका झै फसे फूल बारीहरु... कृष्ण लिला न हुन् बाँस घारीहरु। फुक्न जान्यो भने प्रेमको बाँसुरी... काखमै आउँछिन् बिश्वकी सुन्दरी😍😍।।
@rachanabachan5 жыл бұрын
🙏🏻
@prajulb74443 жыл бұрын
@@rachanabachan ..
@paudelbakery3405 жыл бұрын
सार्है राम्रो दाइ, मन छोयो मेरो, आँखा धुरुक्कै रोयो ।
@rachanabachan5 жыл бұрын
🙏🏻
@sapanatiwari41845 жыл бұрын
Sadai ramro hjur ko kabita
@prankmmc41115 жыл бұрын
तपाईंको रचना ले मन छुन्छ ।
@sarubasnet5 жыл бұрын
जय देश ,जय नेपाली साहित्य
@parshuramkarki86685 жыл бұрын
कडा लेख्ने र झन कडा वाचन गर्ने मान्छे
@ramprasadbhattarai45265 жыл бұрын
निकै राम्रा र जोसिला!
@samjanatimsina51095 жыл бұрын
Wow speechless 😍😍😍
@prakashchhetri4u5 жыл бұрын
Samay sandarvik kabita. thanks sudesh satyal
@bishnubohara75765 жыл бұрын
साह्रै घतलाग्दो कविता वाचन।
@pratimarimal94875 жыл бұрын
Jay hos.... kabi jiuuu
@BhutaneseAustralian5 жыл бұрын
Wow great 👍 sary sahi 6 sary maha aayo yo ho ne ta kabita
@kalpanadhungana17914 жыл бұрын
Jati suneni sunna man lagirahancha hajur ko kabita.ekdamai ramro x tyo mitho awaj.kasto hola amma ko kokh pabitra.sabaile yasto xora kaha pauxan ra.dherai mathi pugnu.hamro suvkamana x.
@rachanabachan4 жыл бұрын
❤️❤️
@achyutprasadpokharel93833 жыл бұрын
Jati sunepani panmarne waha waha
@barshabikal54255 жыл бұрын
अति मिठो .....
@santoshbelbase59105 жыл бұрын
wa.. re wa.. babal xa dajoie..
@deepudarpan81655 жыл бұрын
धेरै राम्रो कविता मन छाेयाे ।
@shovaparajuli66535 жыл бұрын
सुदेश दाइको प्राय सबै कबिताहरु सुन्नी र हेर्नी गर्छु ।एकदम मन पर्छ ।प्रत्यक्ष हेर्न र सुन्न मन छ।तर कसरी सम्भब छ थाहा नै भएन ।यदि मिल्छ भनी यो अओसर प्रदान गरिदिनु होला।
@rachanabachan5 жыл бұрын
कुन ठाउँमा हुनुहुन्छ? Www.Facebook.Com/rachanabachan मा सुचना थियो!!
@shovaparajuli66535 жыл бұрын
अहिले त म थानकोट kathmandu ma ho
@rachanabachan5 жыл бұрын
Shova Parajuli Page follow garnuhola. You will get notices!
@responsiblemanpowernepal32505 жыл бұрын
I wish I can hear to him live.
@pradiprodan5 жыл бұрын
महोदय वाह😍😍😍😍
@pathakprakash71305 жыл бұрын
गज्जब दाजु😍
@nabeenaryal81892 жыл бұрын
Wow. Amazing ❤️
@user-qu3ot6gm4i5 жыл бұрын
जय श्री ॐ,,
@Bishnukhushi3 жыл бұрын
Jati here pani na aagaune.. 😍
@subashlamichhane9695 жыл бұрын
गजब अत्याधिक गजब
@bishalmahat82105 жыл бұрын
जय सुदेश जय सत्य ल...watching from seoul korea
@IndrenijaladMHN4 жыл бұрын
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई