रगतको सिन्दुर हालेर बिहे, अहिले कुटेर शरिर भरि निलडाम।

  Рет қаралды 516,553

Kapurbot TV

Kapurbot TV

Күн бұрын

Пікірлер: 482
@babudeepakpariyar7353
@babudeepakpariyar7353 3 жыл бұрын
यति माया गर्ने र बुझ्ने श्रीमति छोडेर अल पत्र पार्ने अप्रधी हो कडा कार्वाही होस
@darkkillergaming5930
@darkkillergaming5930 3 жыл бұрын
बिचरा हामी छाेरि काे भाग्य कति गाराे छ 😭😭😭😭😭😭
@arjunpariyar1198
@arjunpariyar1198 3 жыл бұрын
छोरा न छोरी नेपाल मा बराबरी समस्या छ
@kalpanarai111
@kalpanarai111 3 жыл бұрын
Tehita😪😪😪
@thebravegurkhas7832
@thebravegurkhas7832 3 жыл бұрын
@@arjunpariyar1198 Right
@sabikamanandhar9405
@sabikamanandhar9405 3 жыл бұрын
महिला ८०%पिडित छन् सहेर बाच्नुपरेकाे छ।
@arjunpariyar1198
@arjunpariyar1198 3 жыл бұрын
@@sabikamanandhar9405 उमेर नपुगी.. चिन्नु न जान्नु को केटा हरु सङ्ग पोइला हिडने बानीले गर्दा..आफै पिडीत हुन्छ हजुर.. आमा बुबा को सराप लागेको हो.. किनकि आमा बुबा को आशिर्बाद बिना कसैले सुख शान्ति पाउदैन
@babudeepakpariyar7353
@babudeepakpariyar7353 3 жыл бұрын
पूरा video हेरिसके पछि आँसु थाम्न सकिन 😪😪त्यो पापी लाई कडा कार्वाही होस सन्तोष सर यो चेली को आसु ले कहिले राम्रो हुने छैन त्यो गरु लाई
@shibaniroulashiba1442
@shibaniroulashiba1442 3 жыл бұрын
हामी छोरी मान्छे को कर्म येस्तै रछ सिस मेरो आफ्नो नि मन भरी पिडा छ हजुरको कुरा सुनेर मेरो आँसु थामेन तेस्लाई हजुरको आसुले कहिले भलो हुदैन सिस be strong मैले नि तेस्तै दुख भोगेको छु अहिले बहिर कमाउनु आको छु खुशी नि छु एक्लै त्यो पोइ भनाउदो एउटी केटी सङ बिहे गरेर 3 महिना बसो अहिले तेस्ले ले छाडेर गएछ अहिले बोहुला जस्तै भौतारीएर बसेको छ पाप धुरी बाट कराउछ आफू धैर्य गर्नु सिस।🙏😥😥😥😥
@kedarnathbaskota847
@kedarnathbaskota847 3 жыл бұрын
श्री मान होस या श्रीमती होस अर्कातिर लागेपछि घरको स्थितिती यस्तै हुन्छ l
@Shide-0
@Shide-0 3 жыл бұрын
दुख लाग्याे याे भिडियाे हेर्दा नारिले किन दुख मात्र भाेग्नु पर्ने
@janukakoirala4087
@janukakoirala4087 3 жыл бұрын
आसुको अर्थ के थाहा रुवाइ जानेलाई 😥😥😥 दुख दिने र रुवानेको पनि रुने दिन आउँछ बैनी सहन गारो देख्न छिटो पाइन्छ तेस्लाइ देखाउन भयपनी नरुनु हासेर बस्नु 😐️😐️😐️
@dineshsilwal7624
@dineshsilwal7624 3 жыл бұрын
हैट हाम्रो दोलखा को चिली लाई दुख दिने मान्छे लाई हामी दोलखा बासिले ज्यान जाला छोडने छैनाउ धेरै दुख लागो यो भिडो हेरेरा 😭😭😭
@nishasilwal8773
@nishasilwal8773 3 жыл бұрын
Hjr Pani silwal hunuhude rahexani
@nirmayagurung2330
@nirmayagurung2330 3 жыл бұрын
Sou vnnu vo
@kalpanapurkuti8009
@kalpanapurkuti8009 3 жыл бұрын
Naxodnu astalai
@mohanikafle100
@mohanikafle100 3 жыл бұрын
Alikati aarthik help garnuhoshna
@nabrajdhami2295
@nabrajdhami2295 3 жыл бұрын
हो छोड्नु हुदैन है
@devendarbasnet344
@devendarbasnet344 3 жыл бұрын
हजुर कुराे सुन्दा सारै मन दुख्यो कठै छाेरि कर्म😥
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
यति राम्रो श्रीमती र, छोरालाई चटक्कै छोडेर जाने ती, श्रीमान लाई भोलिको दिनमा यही श्रीमती लाई सम्झेर रुने बाटोमा पुगोस् 😬
@OppoA-mh3uw
@OppoA-mh3uw 3 жыл бұрын
सही भन्नु भयो दिदी 🙏🙏
@babyral1
@babyral1 3 жыл бұрын
💯 yestai hunu paros tyo paapi lai hey prabhu🙏
@OppoA-mh3uw
@OppoA-mh3uw 3 жыл бұрын
@@babyral1 हजुर हो नि 🙏🙏
@RK-eu5pw
@RK-eu5pw 3 жыл бұрын
Shantiko khojima, right
@narayennarayen5413
@narayennarayen5413 3 жыл бұрын
Hemani saha jastai po lageyo malai ta e nari ko budolai ramrosanga dhulai grnuprxa sathe ho ra e narelai sabai melira arthek sahayog grnu jarure dikhenxa
@rameshkarki6112
@rameshkarki6112 3 жыл бұрын
यस्तो श्रीमान हुनुभन्दा नहुनु नै राम्रो
@ramailopalanita
@ramailopalanita 3 жыл бұрын
नारिले नारिकै घरबाहार बिगारिदिन्छन बिचरा बैनि मलाई बिस्वास छ सन्तोष सरसम पुगे पछि सहि र गलतकाे भन्डागरि दिनु हुन्छ 😍😍😍
@jamunaadhikari3721
@jamunaadhikari3721 3 жыл бұрын
अर्काकाे श्रीमती सग लाग्ने लाेग्ने ले अाप्नि श्रीमती लाई कहिल्येेेेे राम्राे देख्दैन।याे कुरा यथार्थ छ।
@OppoA-mh3uw
@OppoA-mh3uw 3 жыл бұрын
यति राम्री बूढी साथमा एउटा छाेरा आहा कस्तो राम्रो परिवार, र सोझी पनि, आफ्नो बूढी लाई धोका दिएर अर्को केटि संग मोज गर्ने डाम्ना लाई कहिले पनि सुख शान्ति नहोस् भगवान्
@tekthapa1945
@tekthapa1945 3 жыл бұрын
कति राम्री दिदी
@durgadurga4210
@durgadurga4210 3 жыл бұрын
बिचरा दिदी हामी महिला म कति गाराे छ है नरुस दिदी अाफु लाई समाल्नु
@rabesirrajntemaaunuparogc6047
@rabesirrajntemaaunuparogc6047 3 жыл бұрын
Kasto papai shriman hunxan hai
@AshishSharma-ij9mu
@AshishSharma-ij9mu 3 жыл бұрын
केटीसंग लाग्याे । 😭😭😭😭
@kamalaneupane7312
@kamalaneupane7312 3 жыл бұрын
यति राम्रि बुडिलाई पनि छाेर्न सक्छन् अर्काकाे बुडिसित लागेकाे मान्छे एस्तै हाे उ अन्दा भएकाे छ पछि सम्झने छ
@amritarai8525
@amritarai8525 3 жыл бұрын
त्यही भएर हामी नारी हरु ले आफूलाई निर्भर बनाउनु पर्छ बिहे गर्नु कुनै ठूलो कुरा होइन मेरो लागि चै आफू निर्भर भयो भने यस्तो दिन आउँदा हल गर्न सहज हुन्छ यस्तै हो हामी नारी कमजोर भए पछि
@sitaldevkota6078
@sitaldevkota6078 3 жыл бұрын
Hoho hami nari aru ko var parne haina
@rahulghising1599
@rahulghising1599 3 жыл бұрын
परस्त्री सङग लागेकै कारण एस्तोगरेको रैछ उहाले तर जसरिहुन्छ कारबाही हुनुपर्छ
@sureshbista9221
@sureshbista9221 3 жыл бұрын
त्यो सङग जिन्दगी बित्दैन सिस उस्लाई खोजेर अफु ले पाउने पुरै अधिकार बाबु लाई सदै भरी को पालन पोसन को जिम्मेवारी को अधिकार लिनु होस र डिभोर्स दिनु होस राम्री हुनुहुन्छ खुट्टा भय जुत्ता जति नि पाईन्छ
@ganeshsunar9547
@ganeshsunar9547 3 жыл бұрын
नेपाल मा र भारमा आपराध बढ्नु को मुख्य कारण पुलिसले अपराधी बचाउनु हो ।
@shanta3484
@shanta3484 3 жыл бұрын
Akdum Right ho
@theyakshakteam1798
@theyakshakteam1798 3 жыл бұрын
sahi ho
@arjunpariyar1198
@arjunpariyar1198 3 жыл бұрын
लब बिबाह गर्दा धेरै को जिन्दगी बर्बाद भएको छ... किनकि लब बिबाह मा आमा बुबा को आशिर्बाद हुँदैन
@mrr5631
@mrr5631 3 жыл бұрын
Sahi ho yr.
@mithuupadhya150
@mithuupadhya150 3 жыл бұрын
100/Right 👍
@mohanikafle100
@mohanikafle100 3 жыл бұрын
150% Right
@shantiranamagar9772
@shantiranamagar9772 3 жыл бұрын
भुजेल अप्ररादि हाेईछ यति राम्राे छाेडेर हिन्ने
@Arjunbhai97781
@Arjunbhai97781 3 жыл бұрын
साह्रै कारुणिक लाग्यो संतोष देउजा जी ले लिएको आजको अन्तर्वाता,यि महिला साह्रै सिधा र अन्याय मा परेकी रहिछन्,
@narayankunwar5671
@narayankunwar5671 3 жыл бұрын
पापिलाई जहाँ भय पनि सुख नपायाेस
@kimjongchand9979
@kimjongchand9979 3 жыл бұрын
यति माया गर्ने बुढि छाडेर रमायर कतिदिन खुसिहौला तिमि पुरुष भगवान लेपनि न्याय दिनि छैन्न तिमिलाई यो बुढि छोराको आसुले सरापोस
@krishnaadhikari2942
@krishnaadhikari2942 3 жыл бұрын
कस्ताे निर्दयी भाई रहेछ !!!! अब छिटै सम्पर्कमा आएर दुवै मिलेर जीवन यापन गर।
@parmilakafle8793
@parmilakafle8793 3 жыл бұрын
Sathiharu taslae bhanara fasi dinuparcha
@dipeshbk6995
@dipeshbk6995 3 жыл бұрын
सारै अबुझ रछ कस्तो हो मन यति राम्री श्रीमतिलाई पिडा दिने हरुको कहिले नी सुख नहोस् धनको सुख भएर के गर्नु मनको सुख नमिले पछि लास्तमा दुःख पाउँछ यस्ता हरुको आत्मा बल बढाउनु है दुनिया के के भै रछ।
@resammagar4481
@resammagar4481 3 жыл бұрын
ऐती राम्री श्रीमती लाई छोड्ने महा पापी अपराधी नै हो त्यो पापि लाई कहिले पनी राम्रो न होस
@arpansenoli3297
@arpansenoli3297 3 жыл бұрын
कठै यति राम्री श्रीमती लाई यत्राे धाेका मैलेभेटेर उद्दार गर्न मन लाग्याे!
@jenikhadka6045
@jenikhadka6045 3 жыл бұрын
सबै भगवान रुपि साथीहरू ले हेल्प गर्नु होला 😭😭😭😭😭😭
@tamangni7256
@tamangni7256 3 жыл бұрын
नमन सन्तोस सर 🙏यो बहिनी को किरा सुन्द धेरै नराम्रो लाग्यो ल यो सिजन भन्ने केटो लाई छिटो भन्द छिटो भेट होस ।
@Grgmuna024
@Grgmuna024 3 жыл бұрын
Mata yasto sabaiko pida dekhera bihe nagarne sochma pugisake kathai......xora manxe hos ya xori manxe 100 ma 5% matra sahi hunxn...sahi manxe chinidaina...garox...god bless u sano babu
@saraswatichaulagain5751
@saraswatichaulagain5751 3 жыл бұрын
हे भगवान् कति रुनु म के हुदै छ हाम्रो नेपाली चेलिबेटी लाई
@sanamdahal4365
@sanamdahal4365 3 жыл бұрын
यो छोरा मान्चेको जात्लाइ घर्की बुदि जति राम्री भयेनी हुदैन हौ अर्कैकी बुदि राम्री लाग्छ
@jhanshrestha
@jhanshrestha 3 жыл бұрын
हौ माया ले संसार थामदैन
@raiking8253
@raiking8253 3 жыл бұрын
श्रीमैतिको आँसु ले यस्लाइ जीवन भर पिर्ने छ यसो महान सोच भएकी नारी लाई अहिले यो हाल बनायो !
@aaronthapa1560
@aaronthapa1560 3 жыл бұрын
👍👍👍👍
@RadhikaSharma-ui4tg
@RadhikaSharma-ui4tg 3 жыл бұрын
याे देशमा कडा कारबाहि हुदेेेेेेन जहिलेसम्म तहिले सम्म यी पिडाहरु भाेगिरहने हाे
@biswashgurung1066
@biswashgurung1066 3 жыл бұрын
त्यो पापिलाई कानुनको हातमा सुम्पिनु पर्यो सर ।।न्याय दिलाईदिनु पर्यो यो दिदिलाई।
@susantthapa899
@susantthapa899 3 жыл бұрын
मायामा दाग देखिएपछि लोग्ने मान्छे वा स्वास्नि को बिछोड हुने गर्दछ नतभने कुनै कारण हुदैन
@lbbenasep
@lbbenasep 3 жыл бұрын
बिचरी, श्रीमान पनि कस्ता कस्ता हुन्छन् यति राम्री घर गरेर खाने श्रीमती हुदा नी धाेका दिने।
@shantarai6363
@shantarai6363 3 жыл бұрын
दु:ख लाग्यो म पनि बेसरी रोए यो बहिनीको हालत देखेर कति निर्दयी मान्छे रहेछ।😭😭😭
@jogilokman
@jogilokman 3 жыл бұрын
नारी सत्रु नारी नै हो सबै देखि जाने को मान्छे घर बिगार्नु माहापाप हो मानबता हराउदै गएको समाज ।
@annjaltamang7258
@annjaltamang7258 2 жыл бұрын
Salam garxu Santosh sirlai sabailai maya garnu hunxa ekdam naram khalko hununxa hajur khushi lagxa
@chiranjibibaral8241
@chiranjibibaral8241 3 жыл бұрын
बाबुलाई थरमस थेरापीमा लग्याे भने धेरै राम्रो हाेला ।
@saphalabhattarai5836
@saphalabhattarai5836 3 жыл бұрын
यति राम्री श्रीमती त्यसमाथि प्रेम विवाह ,पापकाे त डर मान महासय अझ अामावुवा पनि हुनुहुदाेरहेनछ ।
@philemonmagrati1660
@philemonmagrati1660 3 жыл бұрын
सन्तोष सर उहाँ सिस्टर लाई न्याय दिलाइ दिनु होला जसरी भयो नि
@kabitathapa734
@kabitathapa734 3 жыл бұрын
ओ कति धेरै पिडा बैनी हजुर लाई आफ्नो भने मान्छे नै बिरानो भए पछी बाबू को मुख हेरेर पिडा हरु भुल्नु होस हजुर लाई सहने शक्ति दिउ भगवान ले 🙏🙏🙏🙏🙏🙏🙏
@bimlapokhrel4446
@bimlapokhrel4446 3 жыл бұрын
🌹🌹🌹🌹
@prasantniraula2742
@prasantniraula2742 3 жыл бұрын
बुडि ल्याएको होला अनि निउ खोजेको हो सन्तोष सर चाडै मिडिया मा ल्याउनु होला ।
@mandira_ff9251
@mandira_ff9251 3 жыл бұрын
यस्तो टचर हामी दिदी बैनी हरु धेरै मा छ है के गर्नु हामी नारी भएर जन्मिनुनै गल्ती रैछ जस्तो लाग्छ कुनै बेला त🤨🤨🤨
@sabinatamang5576
@sabinatamang5576 3 жыл бұрын
नारी भएर जन्मेको मा छोरी हुँदा कहिले अपसोच लागेन बिहे पछि धिकार लागेको छ्😭😭
@manjurai5170
@manjurai5170 3 жыл бұрын
Dilo vy ni video herer asu ayo ...kati ramri dd
@arjunkc3413
@arjunkc3413 3 жыл бұрын
2 janako interview sunnna paya better hola Bhujel keto le pani aafno kura rakhaya pachhi clearly huntheyo thank u so much Santos sir
@satyanath772
@satyanath772 3 жыл бұрын
कति हेप्छन् महिलालाई, आफ्नो श्रीमान हो भनेर महिलाले श्रीमानले दिएको पिडा लुकाएर राखेका हुन्छौं तर त्यहि श्रीमानले पछि थप अझै पनि पिँडा।सर नमस्कार। मेरो पनि पिडा यस्तै।
@sitarai3297
@sitarai3297 2 жыл бұрын
बिचरीलाई सानो तिनो ब्यबसाय गर्नको लागि -सबैको सहयोग मिलोस् ।🙏
@sangitatamang7430
@sangitatamang7430 3 жыл бұрын
नरुनु प्यारी नुएर आफुले आफुलाइ कमजोरी नबनाउनु बाबू छ त्यो पापिलाइ पनि एक दिन रुन पर्छ हजुर को आसुले पोल्छ तेस्लाइ पनि allowed be strong है
@bhanubhaktadahal884
@bhanubhaktadahal884 3 жыл бұрын
Santos sir namaskar dherai ramro xa
@CookWithPabitra
@CookWithPabitra 3 жыл бұрын
चिन्ता नलिनु दिदी अतिजम बिस्तारै निको हुन्छ,हजुरको छोर पछि धेरै नाम कमाउने हुन्छ ( अटिजम भनेको तेस्तो रोग होएन छोरा लाई धेरै माया दिनुस 😍जति माया दियो तेति छिटो निको हुन्छ 😍😘😍
@kamalabaniya2931
@kamalabaniya2931 3 жыл бұрын
कस्ता कस्ता मान्छे हुन्छ्न बरै
@khagaprasadsubedi4000
@khagaprasadsubedi4000 3 жыл бұрын
मान्छे कस्तो सुख पाउन यस्तो दुःख दिन्छन् अर्कालाई पापी मन भयका मान्छे भए
@sujannepali6474
@sujannepali6474 3 жыл бұрын
Namaste 🙏santosh sirr 🙏
@kamalabogati564
@kamalabogati564 3 жыл бұрын
जानेरै सन्तोष जि को मा जानु भएछ अब एक दम ठिक हुन्छ म पनि दोलखा कै हो
@jenikhadka6045
@jenikhadka6045 3 жыл бұрын
सन्तोष सर ले म जस्तो धेरै अभागी श्रीमति उद्धार गर्नु भएको छ मैलेनी न्याय पाउने आसामा उहाको आगन टेकेको छु 😭😭😭😭
@getshugatenshoda4401
@getshugatenshoda4401 3 жыл бұрын
सन्तोष भाइ हजुर लाई हिर्दय देखि नै 🙏🙏 दुई हात जोडेर नमस्कार गर्दै छु असल काम गर्नु भएको छ खुसी लाग्छ मलाई धेरै हजुर को भिडियो हेर्न गर्छु दुख पिडामा परेका लाई सहयोग गर्न गर्नु हुन्छ खुसी लाग्छ
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
मेरो शन्तोस सर त्यो चौधरि दाईको कोरिया कान्ड केभयो हामी दर्सक जान्न चाहान्छौहै😍
@mohanikafle100
@mohanikafle100 3 жыл бұрын
Mili sakyoo ekrat sangai suteka bihana milyoore
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
@@mohanikafle100 हैट होर बिचरा त्यो सोझो चौधरि लाई अँझै डुवायर छोड्नेभै🤪
@parbatilamichhane2687
@parbatilamichhane2687 3 жыл бұрын
हे भगवन यो आईमाईहरु को जिबनमा किन यसरि खेलबाड गरिन्छ
@osabahaduroli9160
@osabahaduroli9160 3 жыл бұрын
यति राम्रो परिवार बिगार्ने थुक्क तेरिमा चिनिमा चियापत्ति
@ishatamang4324
@ishatamang4324 3 жыл бұрын
केटा मनछे लेयसतै गदो रहेछ दिदी हरेस नखनु बाबुका खयल गनु गरिबलइत भगवले नै हेनुहुनछ
@hirasunar6194
@hirasunar6194 3 жыл бұрын
त्यो नरपिचासलाई समातेर हदैसम्मको कार्वाही होस र त्यो बाबुलाई घरको नजीक हजुरलाई पाई पर्ने ठाउमा पिता प्रमेश्वरको सत्सग होला सत्यबचन ईश्वरीय मार्ग दर्शन , या सचाई केन्द्र नेपालका कुनै पनि शाखामा लगेर ग्रण गराउनुहोस र हजुरले नि ग्रण गर्नुहोस बिश्ववासका साथ हजुरको छोरा बोल्ने योग्य प्रमपिता प्रमेश्वरले गराउनुहुनेछ।जुनकुरा मानबमा सम्भव छैन त्यो कुरा पिता प्रमेश्वरमा सम्भव छ। सर्ब शक्तिमान प्रम पिता प्रमेश्वरलाई अनगिन्ती धन्यवाद यशुमसिको नाउँमा ।
@padamgurung2622
@padamgurung2622 3 жыл бұрын
Pidit mahilalai naya dilaunu paryo sir
@khagendraprajapati7183
@khagendraprajapati7183 3 жыл бұрын
Santosh dai congraluation 1 million hunewala cha
@pramilabasnet8733
@pramilabasnet8733 3 жыл бұрын
कति हारेको होला हामी महिला को कम्म मेरो छोरा छोरी पनि यत्तै छन बहिनी सबै लाई हेरेरर चित्त् बुजाउन पर्छ
@billgeatsbm6290
@billgeatsbm6290 3 жыл бұрын
Bichari man saharai royo didi tapai ko pada.god bless
@ranarai240
@ranarai240 2 жыл бұрын
कागजको पानाको लिखित सम्झौता पनि सजीलै च्यातिन्छ भने अलिखित सम्झौता सजिलै तोड्छन् ? सर्वश्रेष्ठ प्राणी भनाउँदा मानिसहरू!
@bharatdhamala8852
@bharatdhamala8852 3 жыл бұрын
भाई घर फ़र्क़ र आफ्नो परीवार सम्हाल। के था भोली तीम्ले ऊन्ले भन्दा ठुलो धोखा पाऊँछौ की कसै बाट। कसरी सक्छ यार यस्तो गर्न। माया गर्ने मान्छे लाई कहील्यै धोखा नदीनु। त्यो बच्चा को माया लाग्दैन होला🥲🥲 कसरी सक्छ यार। फर्क यार घर फर्क।
@jenikhadka6045
@jenikhadka6045 3 жыл бұрын
निर्दही रौछ पापि
@durgagharti9724
@durgagharti9724 3 жыл бұрын
यो पापिलाइ छिट्टोभन्दा छिट्टो मिडियामा ल्याउनु पर्यो सन्तोश जि !
@janakbista5188
@janakbista5188 3 жыл бұрын
Daka lai karvaee hunuparyu sir.🙏🙏
@nepalianita6821
@nepalianita6821 3 жыл бұрын
केही कुरामा चित्त दुखाएर त्यसो गरेको हो कि बैनि एकचोटि सङ्गै बसेर कुरा गरेर मिलेर बस्दा राम्रो हुन्छ बाबुको लागि ।।।
@kopilarauth5332
@kopilarauth5332 3 жыл бұрын
Aaj Sama mero yati derhi Aasu aako thiyan yo video herda aayo tiyo papi laie yo sister ko aasulax 😭😭😭😭😭😭
@pashupatithapa2050
@pashupatithapa2050 3 жыл бұрын
हे भगवान नारी ले नै नारी को जीवन बर्बाद पार्न थाले ,आफ्नो बुढा हुँदा हुँदै के चाई नपुगेर हे भगवान अरूको घर परिवार बर्बाद पार्न गाको होला , यस्ता असल सुशील नारीको पाप र आँसु लाग्छ यो लोग्ने मान्छे को जात लाई धन्यवाद
@parbatisanu6992
@parbatisanu6992 3 жыл бұрын
यहाँ भन्दा कति राम्री श्रीमती खोजेको होला नामर्दले नरुनु बैनी हिक्मत लिएर बस्नु एकचोटी दिन पक्कैआउछ जस्ता तस्ता जिबन साथी हुनुभन्दा एक्लो जिबन धेरै राम्रो हुन्छ
@haribahadurpokharel1674
@haribahadurpokharel1674 3 жыл бұрын
दोलखा कुन ठाउको हुनुहुदो रहेछ मनि दोलखा देखि नै हो सारै दुख लाग्यो यो भिडियो हेरेर
@jeevanbasnet5382
@jeevanbasnet5382 3 жыл бұрын
Kati ramri ra boli pani mitho s toh sidha swasni lai xodne logne kahilai khusi ra sukhi huna sakdaina yaad rahos santosh sir nyaye dilai dinu.
@nabarajrai2527
@nabarajrai2527 3 жыл бұрын
हैट किन यत्रो ठुलो धोका? ? मान्छेपिच्छेको घट्ना! !
@sunitakapri8515
@sunitakapri8515 3 жыл бұрын
छी पुरुषप्रधान देश हाम्रो जहा हामी नारी थिचीएका छौ घरभित्रका पुरुषबाट अर्को कुरा नारी को शत्रु नै नारी नकचरी छी छी छी
@pabitrapokhrel7162
@pabitrapokhrel7162 3 жыл бұрын
कति गारो छोरी मान्छे लाई अर्काको छोराको कुट्टाई खाऐर पनि बस्नु पर्ने एस्ता पापी कुकसर त मरेकै राम्रो हुन्छ कति पीडा दिऐको दयामाया हराएको पसु रै छ
@youtubemix3642
@youtubemix3642 3 жыл бұрын
Budi ramro parne lai buda ramro pardaina buda ramro hune lai budi ramro pardaina hami nari ko jindagi yadarinai bideko 😭😭😭😭
@mekhbahadurlama2941
@mekhbahadurlama2941 3 жыл бұрын
अन्तर जातिए बिबाह गरेको हरूको 2/3 जना छोरा छोरी भय पछी 95% असफलता भयको देखिनछ ।
@krishnakumaristha6400
@krishnakumaristha6400 2 жыл бұрын
जसरी रुवायोनी तेसरी नै उसलाई नि रुन परोस
@sitalawati6823
@sitalawati6823 3 жыл бұрын
माया नै हो सबै कुरा भनेर उसको पछि लागिन्छ हामी छोरी मान्छे न जात न धर्म हेरिन्छ, आफन्नो परिवार, जन्म घर त्यागेर उसको पछि लागिन्छ तर त्यसैले ढोका दिँदा एक छोरी मान्छेलाई कस्तो पीडा होला त्यो त भोग्नेलाई मात्र थाहा हुन्छ।त्यो केटोलाई जहाँ भए पनि ल्याएर कानुनी कारबाही हुनु पर्छ।
@jenikhadka6045
@jenikhadka6045 3 жыл бұрын
भेटिएको छैन सिस 😭😭
@धनकलि
@धनकलि 3 жыл бұрын
जय नारि हैट नारि ले नारि को जिन्दगी बरबाद
@bimalagurung9623
@bimalagurung9623 3 жыл бұрын
हीमी छोरीहरु कती रुने?रोय पनि कस्ले सुन्ने?म त भगवानसंग प्राथना गरेकी छु की अर्को जन्म यदी हुन्छ भने मलाई छोरी नबनाई दिनु भगवान भनेर😭😭😭
@amitamalakar9955
@amitamalakar9955 3 жыл бұрын
Yesto dukha dine manche ko kahile ramro nahos. Dhuru dhuru runa paros........I am sorry sister :(
@milanxettri8169
@milanxettri8169 3 жыл бұрын
यस्तो त कसै लाइ नपरोस कसैले कसैलाई नगरोस
@shuvhachandrarai4372
@shuvhachandrarai4372 3 жыл бұрын
रहस्यमय कुरो छ जस्तो लाग्छ। ई दुईटै लाई एकै साथ राखेर सोधपुछ पछी प्रस्टहुन्छ ,
@vgdnepal7591
@vgdnepal7591 3 жыл бұрын
यो चेली को कुरा सुनेर लास्टै धुखा लागीयो
@govindaneupane9286
@govindaneupane9286 3 жыл бұрын
तेस्ता गाेरुलाहि कुरेर बस्नु भन्दा अर्काे राम्राे मान्छे खाेजेर बिबाह गर्नुस मेडम राम्राे हुन्छ
@rimakumarishrestha7509
@rimakumarishrestha7509 3 жыл бұрын
यउटा कुरानि बैनि बाहिर केटी सग लागेपछि घरको श्रिमती नरामो् हुन्छ बैनि यक दिन सचा माया गदा पोलि रहन्छ बाटो पाउदै पापी लाई सिदा भयर हेपेको हो बाहिर रमाउने बानी परेको पापी
@मिलन-भ6ट
@मिलन-भ6ट 3 жыл бұрын
Yesto khushi femily ma khushi huna kina sakdainan manxe haru 2 din ko chola ma dukha lageyo baini ko kura sunera😭😭
@sansilmagar4078
@sansilmagar4078 3 жыл бұрын
Himmat garnu psrxa baini
@amarbasnet246
@amarbasnet246 3 жыл бұрын
हिम्मत गर्नु होस् तेस्को पनि रुने दिन आउँछ सहयोग चाहियो भन्ने भन्नू होला
@sitadevi5484
@sitadevi5484 3 жыл бұрын
सारै चित दुखियो दिदी को कुरा सुनेर बिचारा
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 30 МЛН
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
Were Israel’s Actions in the Gaza War Justified? Eylon Levy vs. Mehdi Hasan
1:06:50
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 30 МЛН