Rai Maila Le Gaun Chadyoo Re (Sharawan Mukarung ,Kali Prasad Baskota ,Sunita Thegim )

  Рет қаралды 586,126

Kali Prasad Baskota

Kali Prasad Baskota

16 күн бұрын

Пікірлер: 437
@chandralama8061
@chandralama8061 12 күн бұрын
गॉंउघर छोडेर मुग्लान पसेकाहरु यो गीत सुनेर एकछिन त रुन्छन तर बाध्यता आ -आफ्नै छ त्यहॉं 👍
@praneshbaraily6756
@praneshbaraily6756 11 күн бұрын
मुग्लान - सायद हाम्रो पूर्खा हरू पनि यसिरीनै मुग्लान आएका थिए होला ।
@RoshanRai-hl3wc
@RoshanRai-hl3wc 4 күн бұрын
😢😢😢😢😢
@nishangiri2122
@nishangiri2122 10 күн бұрын
राई माइलाले गाउँ छाेड्याे रे ! बाटो छेकिदेऊ न ! कुन गाडीमा चढ्यो हाेला ? कुन घुम्ती काट्याे हाेला ? ढाट राखिदेऊ न ! फर्क भनिदेऊ न ! राई माइलाले गाउँ छाेड्याे रे ! ए राई माइलाले गाउँ छाेड्याे रे ! शिरमा ढाका टाेपी कुममा काने झाेला गाेलाे चिम्साे अ‍ाँखा खुकुरी नि हाेला नाम साेधे उसलाई फूलझैँ हाँसिदेला काेटको गाेजीभित्र हाम्रो फाेटाे हाेला त्यही फाेटाे हेर्दै भाेलि माइला राेला ! बिन्ती तर्न नदेऊ उल्लाई अरुण खाेला ए फर्क भनिदेउन राई माइलाले गाउँ छाेड्याे रे ! ए राई माइलाले गाउँ छाेड्याे रे ! ऊ गइगयाेभने खेत कल्ले खन्छ ! सन्चो-बिसन्चाेमा के छ कल्ले भन्छ ! काे कलिया बन्छ काे मलामी हुन्छ एउटा मान्छे जाँदा एक्लै कहाँ जान्छ उल्ले गाउँदै हिँड्ने गीत पनि लान्छ बिन्ती राेक उसलाई ! घडी फूलले भन्छ ए फर्क भनिदेउन राई माइलाले गाउँ छाेड्याे रे ! ए राई माइलाले गाउँ छाेड्याे रे !
@anjanaadhikari2939
@anjanaadhikari2939 7 сағат бұрын
सवैले एक अर्कालाइ सपार्ट गराै है
@binodgautam2524
@binodgautam2524 14 күн бұрын
यो गीत मेल भर्सनमा कालीप्रसाद दाइबाट रेकर्ड भयो भने देश खान्छ ।
@pabitrarai6783
@pabitrarai6783 12 күн бұрын
Exactly ❤
@ViratBhatt
@ViratBhatt 10 күн бұрын
Desh khaisakyo
@GurungBharat-uv1tk
@GurungBharat-uv1tk 9 күн бұрын
Real gay nai Kali ho k KO record
@craftingraremoments9691
@craftingraremoments9691 8 күн бұрын
Absolutely right
@Krishna961Laxmi
@Krishna961Laxmi 4 күн бұрын
Sarai ramro suninx
@upbyheart
@upbyheart 14 күн бұрын
एउटा पात्रले नै नेपालका गाँउको सबै जनताको कथा प्रस्तुत गर्ने कस्तो शब्दहरुको गीत, कुनै पुरा चलचित्र वा उपन्यासको वजन भएको गीत, धन्यवाद यो गीतको श्रृजनाको लागि। 👏👏👏
@nirojkhati2920
@nirojkhati2920 13 күн бұрын
आँसु थाम्न सकिन 😢
@shreekrishnaneupane1792
@shreekrishnaneupane1792 12 күн бұрын
Ojandar comment ko lagi hajurlaai pani Bises Dhanyabaad ❤
@babitarai5406
@babitarai5406 11 күн бұрын
🙏❤
@parashluitel3808
@parashluitel3808 13 күн бұрын
10 पटक हेरिसके अझै मन बुझेको छैन, साच्चै मन छुने स्वर र सब्द❤️❤️❤️❤️❤️❤️
@PuranChalaune
@PuranChalaune 11 күн бұрын
यता 20 पटक हेरी सके.. अझै सुनौ सुनौ लागि रहने 👍👍
@hemashah2530
@hemashah2530 4 күн бұрын
So heart touching song. Reality of present Nepal.
@nepalchanal8721
@nepalchanal8721 14 күн бұрын
गितले सिङ्गो देश को काथा बोकेको छ काली सर को गाउने तरिकाले सुनी रहन मन लागेको छ।।
@LMvideocreations
@LMvideocreations 10 күн бұрын
😢😢😢😢😢😢😢लाखौ नेपाली हरु जो आफ्नो गाउँ अनि देश नै छोडेर मुग्लान जान बाध्य सबै राई माइला नै हुन😢एउटा गित ले सम्रग नेपाली हरु को कथा भनेको छ! शब्द लेख्ने श्रवण मुकारुङ,अनि संगीतकार काली प्रशाद लाई नमन
@kasibhattarai6717
@kasibhattarai6717 14 күн бұрын
यो गीतमा हरेक नेपालीको पीडा बोलेको छ कति पटक सुन्दा धित मर्छ होला
@chandralimbu769
@chandralimbu769 14 күн бұрын
जति सुने पनि सुनिरहु लाग्ने मर्म स्पर्शी गीत ।। मेरो आफ्नै कथा झै लाग्ने गीत ।।
@akshayrai9405
@akshayrai9405 14 күн бұрын
शब्द, सङ्गीत, स्वारको तालमेल मिल्दा गीतले मन छुदै जीवन्त बन्दछ। आहा! क्या छ 🤗😔🙏
@PrakashRaiMausam
@PrakashRaiMausam 13 күн бұрын
आहा निकै मर्मस्पर्शी शब्द संगीत स्वर आहा निकै भावुक भए गाउँ सम्झिए आफू जन्मे हुर्केको ठाउँ सम्झिए❤❤❤
@aawajsipali
@aawajsipali 7 күн бұрын
जति सुन्यो त्यति सुनिरहु लाग्ने यो गीतको लागि यस्का सर्जक लेखक ,गायक ,सबैप्रति हार्दिक नमन भन्न चाहन्छु 🙏 राइ माइलाको कथाबाट वर्तमान मा भैरहेको देशको र अवस्था लाइ राम्रो र बेजोड रुपमा प्रस्तुत गरिएको यो गीत सम्पुर्ण देश प्रेमी जन्मभुमि प्रति माया गर्ने सबैले सुन्न्नै पर्छ । यो गीतले कम्तिमा पनि करोड भिउज पाउनु पर्छ र त्यस्को लागी शुभकामना दिन चाहन्छु 🙏
@NarendraRai-ex6nm
@NarendraRai-ex6nm 14 күн бұрын
मलाइ चाइ यो male versen saarai मन पर्यो।
@unigraphics2998
@unigraphics2998 13 күн бұрын
यती अब्बल नेपाली गीत सुन्न पाउँदा ज्यादै खुसी लाग्याे। यती राम्राे गायकीकाे नेपालीमा पनी हुँदाेरहेछ !‍
@sudhan_mahat
@sudhan_mahat 13 күн бұрын
श्रवण मुकारुङ्ग को शब्दहरुले सधैं हृदय र दिमागमा हलचल ल्याईदिन्छ।
@HariSC
@HariSC 11 күн бұрын
First time : 😊 Second time : 🥺 Then in loop : 😢 Story of middle class nepali❤❤❤
@mangalshrestha7753
@mangalshrestha7753 5 күн бұрын
Wow....Yo kasto khali Geet banayako hola manai kattakai khani maile 20 choti sunehola.....🙏🙏🙏🙏👍🏻👍🏻👍🏻👍🏻👏🏻👏🏻👏🏻👏🏻🥰🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦
@Babag24.
@Babag24. 8 сағат бұрын
शब्द अनुसार को voice कति मिठो ❤❤❤❤❤❤❤आहा🎉🎉🎉🎉🎉🎉beautiful bro❤❤❤
@vaigopalkamalpur3711
@vaigopalkamalpur3711 10 күн бұрын
कति वास्तविक कथा छर्लङ्ग गित बाट छ अनि कति रुनु यो गित सुन साथ आँसु बग्छ सायद मेरो वास्तविक संग मिल्दो भयेर होकि प्राय नेपाली को जीवन संग मिल्दो छ गित ❤❤
@singersandipofficial5561
@singersandipofficial5561 11 күн бұрын
यो गीत एकदम राम्रो रहेछ है आजसम्म मैले एक्सो पल्ट भइसक्यो होला। सुनेको। अझै पनि सुनी रौँ जस्तो लाग्छ।
@DeviRai-uo2bu
@DeviRai-uo2bu 14 күн бұрын
आशूनै आउछ यो गितले झन movie hernu pako bha I'm from Sikkim ❤❤❤❤
@BEGHA_VIBES
@BEGHA_VIBES 14 күн бұрын
Ramro xh hernuhola haii
@rajgmagar7571
@rajgmagar7571 12 күн бұрын
You must watch this movie ❤
@DeviRai-uo2bu
@DeviRai-uo2bu 12 күн бұрын
@@rajgmagar7571Sikkimma ta awdai na holaa
@yasunarai9881
@yasunarai9881 9 күн бұрын
Hope they release it in Sikkim too 😔
@DeviRai-uo2bu
@DeviRai-uo2bu 9 күн бұрын
@@yasunarai9881 hoping 🙏 for the best 👌
@chefrabirai
@chefrabirai 6 күн бұрын
कस्तो सरल र मार्मिक शब्द लय स्वर सबै ठिक्क मिलेको जति सुनेनी नअघाईने ❤❤🙏
@raihoki5317
@raihoki5317 3 күн бұрын
काली प्रसाद सर याे गित मेल काे स्वर मा सुन्नु पाउँदा सारै खुसि छु साच्चै याे गित ले गाउँ घर काे अर्घानिक यथार्थ कथा बाेकेर बाेले काे छ सलाम छ हजुरहरु सबै स्रस्टा प्रति 🙏🙏
@PrabinKhadka-ll3iy
@PrabinKhadka-ll3iy 3 күн бұрын
हरेक दिन काे दैनिकी यहि गितबाट सुरू हुन्छ । भन्न खाेजेकाे तात्पर्य सम्बन्धित सराेकारवालाकाे ध्यान जावस अरू के भनाै 🙏🙏
@yubrajadhikari3715
@yubrajadhikari3715 14 күн бұрын
sad reality:hundreds of thousands raimaila leaves theirs home &county every single day.😢
@KrishnaBharadwajOfficial
@KrishnaBharadwajOfficial 14 күн бұрын
मलाई मन परेको प्रिय काली सरकाे विशेष गीत जुन गीतमा पुर्वकाे आभास सँगै उत्तराङ्गमा यमन रागकाे मिश्रण गरेर मिठाे स्वाद दिनुभएको छ। सार्है मिठाे
@shresthasandeep3922
@shresthasandeep3922 14 күн бұрын
Heart touching and its reality of our nation not a story of a village, voice of kali sir make it evergreen. It brings lots of emotions, love, reflects innocence of nepalese
@itsmeramesh4584
@itsmeramesh4584 14 күн бұрын
गाउँ छाडि शहर, शहर छाडि परदेश अन्तिमकेा लाईन "राई माईलाले देशै छाडयेा रे" भैदिएकेा भए सुनमा सुगन्ध हुनथयेा की ......!! हरेक नेपालीकेा दुख, पीडा बेाकेकेा ... मन छुने गीत🙏🙏🙏
@kusdevbantawarai4547
@kusdevbantawarai4547 15 сағат бұрын
Aha Sahrai mitho Creation, Music 🎶 Hardik badhai tatha subhakamana entire teamlai. Wastabma yes geetle sabaiko man chhoyekoxa
@yubarajpokhrel1847
@yubarajpokhrel1847 9 күн бұрын
देशकाे यथार्तमा रून मन लाग्छ। सवै नेता र पार्टिका झाेले भए।। परिवर्तन अब व्यवस्था मा हाेईन ।नीति र कार्यान्वयनमा गराै।
@ramailowithraidev3695
@ramailowithraidev3695 5 күн бұрын
यस श्रीजना बाट काली सर प्रति अझ सम्मान बढेको छ ❤ मेरो आफ्नै तल्लो घरको बास्कोटा भाई झै आत्मीयता महसूस भएको छ ❤❤❤
@RKlovevideos2024
@RKlovevideos2024 11 күн бұрын
हामी जस्तो माइला कतिले गाउँ छोडनु मेरो जीवन मा मेल खाने को गित अनि मर्मिक शब्द अनि लय धेरै राम्रो मले दिनमा 10.11 चोटि सुन्छु आँसु आउँछ एकलाई रुन्छु पनि बिगत दिन को याद मा 😢😢 सबै टिमलाई 🎉 बदाइ
@bhupupandeymusic
@bhupupandeymusic 4 күн бұрын
huge respect forever dai 🙏💚
@rajuxetri4416
@rajuxetri4416 6 күн бұрын
i have heard this song so many times i generally listen it 3/4 times of day and always like one line ; one bold line here:: euta manxe jada ekloi kaha janx; usle gaudai hidne git pani lanx .. so nice creation
@chitrapoudyal4467
@chitrapoudyal4467 10 күн бұрын
गीत र गायनलाइ स्तराेन्नती गर्न तपस्या गर्ने लगनशिल नेपाली स्रष्टा,गायक❤लाइ शुभकामना🙏गर्व गर्न लायक।मन छाेइरह्याे निरन्तर।धन्य शब्द स्रष्टा श्रवण मुकारुङ प्रति हार्दिक नमन।वाह! गीत।
@RajKumar-fr6wm
@RajKumar-fr6wm 5 күн бұрын
कस्तो मौलिकता बोकेको गीत सारै मन पर्यो यस्तो गीत ले रास्टिय अवार्ड जित्नु पर्छ।
@bikalbasnet448
@bikalbasnet448 7 күн бұрын
Thank you so much for telling the story of millions of Nepalese.
@kamalpariyaar1
@kamalpariyaar1 14 күн бұрын
You can understand the lyrics when kali sir sings 😍💗
@rammahato8829
@rammahato8829 13 күн бұрын
The current condition and reality of Nepalese people has been shown in the song. At present day we Nepalese are compelled to leave our home country Nepal 🇳🇵🇳🇵🇳🇵. This song has touched my heart ❤️❤️. Well done, Kali Parsad Ji ! Keep it up. Thank you very much!
@meenaadhikari8934
@meenaadhikari8934 2 күн бұрын
नेपाल र नेपालि को वास्तविक पिडा भनौ या भावना लाई राम्रो सँग समेट्न सफल सभ्य र सालिन शब्द संगित ले सुसजित गित जतिसुनेपनि धित नमर्ने❤️❤️😍 यस्तै यस्तै गितको अपेक्षा गर्छु🙏🙏🙏 बधाई साथै अझ ससक्त गित हरु सुन्न र हेर्न पाईयोस् शुभकामना 🎉🎉🎉🎊🎊🎊
@praladrajbanshi8562
@praladrajbanshi8562 2 күн бұрын
Yo ho ni asli officeil voice ma song amazing 😍😍😍
@Letang8Morang-vy3me
@Letang8Morang-vy3me 14 күн бұрын
😢😢lyrics le हरेक नेपाली युवा को कथा बोल्छ !!सबै युवा हरु राई माइला हुनु परेको छ,😢गाउँ नै छाड्नु परेको छ
@user-st8xr8hy7z
@user-st8xr8hy7z 13 күн бұрын
😢😢
@dhirajpun2009
@dhirajpun2009 6 күн бұрын
Wot a heart touching voice of Kali ji which absolutely justifies the powerful verses of famous poet shrawan Mukarung👏🤟💕
@aweshock_1
@aweshock_1 2 күн бұрын
Goosebumps overloaded.....🔥🔥🔥
@sapanabasnet8212
@sapanabasnet8212 11 күн бұрын
😢😢😢😢 अत्यन्त वास्तविक । सब्दले मन हुँदै आँखा सम्मको यात्रा तय गर्न सफल।
@prasiddhatamang7330
@prasiddhatamang7330 11 күн бұрын
Can't stop the tears, smoothly presented and far better than the original one. 🙌
@E-learningNepal
@E-learningNepal 13 күн бұрын
Oh God simply Mesmerizing!! Amazing Kali !! True Gem! You made me cry from the core of my heart !!
@heyitsmenmylife
@heyitsmenmylife 7 күн бұрын
यो कालजयी गीतको लागि सम्पूर्ण team लाई बधाई र धन्यवाद 👏🙏🙏l यो गीत मात्रै हैन हाम्रो देशको कथा हो |
@nabinbhusalofficial
@nabinbhusalofficial 14 күн бұрын
Heart touching lyrics and superb singing ❤❤😢
@ckpradhan01
@ckpradhan01 8 күн бұрын
Sayad film ma female voice ko jururat thiyo hola tesaile female version ma nikaliyeko hola ....but kali dai ko voice ma atyantai shoot garney raicha yo geet. Best of luck kali dai.
@cRIS-uk1yj
@cRIS-uk1yj 7 күн бұрын
gau ko binay ho yo geet! gau bhaneko mato ho, ra mato bhaneko "mata" bhanne chalan chha nepalma. tesaile hola sayad naari ko awaj.
@karishmagaihre5300
@karishmagaihre5300 12 күн бұрын
Original Pani ramro xa Sunita DD ko Tara Kali dai le gauda chai atyantai gahirai ma puryayoo..!! Gajjaaabbb ❤
@v-nm4953
@v-nm4953 12 сағат бұрын
Wow amazing song plus superb voice ♥️💯
@bharatadhikari6144
@bharatadhikari6144 13 күн бұрын
Touching वाला छ गीत। काली दाजीको tone🫰🙏🙏 just wow!
@PrakashAcharya-qd5jb
@PrakashAcharya-qd5jb 8 күн бұрын
Thanks kali for the authenticity finally you raise the reality goose bumps listening each and every time thanks for the creativity 🙏
@vawanarai2537
@vawanarai2537 10 күн бұрын
Female version ramro lageko thiyo aja composer afaile gaunu v yako sunna paiyo wow😮😮😮 atti ramro kasto emotional song❤
@Its_mee_chandu_vai_officel
@Its_mee_chandu_vai_officel 13 күн бұрын
कति राम्रो भावुक गीत ❤सफल ता को शुभकामना दाजु ।हजुर को गीत sarch गरेर 10/10 चोटि ह्वेर्दा नि हेरिरहौँ जस्तो लागिरहन्छ लाग्छ❤
@PramitRai333
@PramitRai333 13 күн бұрын
यो गीत पुरुष आवाजमा काली प्रसाद दाइको स्वरमा रेकर्ड गराउनु हुन आग्रह गर्दछु 🙏
@bh4x89
@bh4x89 3 күн бұрын
राई माइला एउटा प्रतिनिधि पात्र मात्र हो गाउँ छोड्नेहरुमा, जेठा,माइला,साइँला,काइँला.....कान्छा मात्र होइन अब त जेठी,माइली, साइँली...... कान्छीहरु लगायत जो कोही गाउँ छोड्नेहरुको लाइनमा लाइन मिलाउँदै छन्। रहर भनौँ कि बाध्यता!!
@diwashkc4958
@diwashkc4958 2 күн бұрын
Hjr ko voice ma outstanding daju Kyaa voice x wow 😢😢😢 eys rasaayo 😢😢
@SubasGiriAadim
@SubasGiriAadim 4 күн бұрын
अति मिठो गित काली सर पुरुष भर्सन पनि आउनु पर्‍यो यो गित
@latarai1588
@latarai1588 14 күн бұрын
Sarai marmik sabda ani sangit ❤❤ thanks Kali sir 🙏 😘
@KHEMRAJPARAJULI2002
@KHEMRAJPARAJULI2002 7 күн бұрын
Insanely talented kali sir🙌🥰✨❤️
@rosalinasmriti2072
@rosalinasmriti2072 14 күн бұрын
This could have been the best version if it was in the movie too instead !❤❤❤
@followfootball10
@followfootball10 10 күн бұрын
Ashu ayo yo song la, what a voice... straight to the heart ❤️
@basantarai5026
@basantarai5026 11 күн бұрын
सुन्दा सामान्य शब्द छ तर त्यसको गहिराइ गंबिर छ
@mrbhupal6154
@mrbhupal6154 4 күн бұрын
सबै नेपाली ले गाउँ छाडी सके।
@udaylama2037
@udaylama2037 Күн бұрын
Awesome singer Kali pd sir 🎉🎉🎉🎉🎉 Love from india ❤❤❤❤❤
@ankitrana8766
@ankitrana8766 7 күн бұрын
I can't hold my tears 😢
@ckpradhan01
@ckpradhan01 8 күн бұрын
Yo geet ta Kali dai ko voice ma aunu parney ho...desh khaney thiyo.🎉
@seekarisuman771
@seekarisuman771 7 күн бұрын
म ईण्डियाबाट यश संगितले नेपालीको कुनैपनि Award जितेको हुनुपर्छ ❤ Kaliprasad Baskota sir has magical,organic voice❤ Best nepali singer❤❤❤
@HIDDEN_TREASURE_VIDEO
@HIDDEN_TREASURE_VIDEO 7 күн бұрын
Varkhar KO Naya geet ho xaina kunai Pani award paayeko
@JyotiRai-fq4cu
@JyotiRai-fq4cu 3 күн бұрын
यो गित सारो माया लादो सुनेर मन नै खिना भयो मेरो😢😢😢
@sudeep4753
@sudeep4753 14 күн бұрын
Hejo Ajj Ra Voli sadai Kali ❤ I love Kali Kasto ramro voice Kasto ramro music Sachai Kali is love❤
@ArtchyChhotu
@ArtchyChhotu 5 күн бұрын
आखा बाट आशु आयो यो गीत सुनेर
@dharmakoirala1486
@dharmakoirala1486 5 күн бұрын
Lots of love Mr Kali Prashaad sir And entire team hats up 🇳🇵
@Jyas_mine
@Jyas_mine 10 күн бұрын
Dear Kali Prasad daju, I have been listening to this for the last few days and still I am loving every word, every feeling you are sharing through this song:) It's been almost five months I am far away from my place which makes me realize I still crave for the taste of my home, smell of every family members and love that I always gets. THANKING YOU for spreading so much love, emotions through this❤️❤️ एउटा बध्यता नै भएर घर छोड्नुपर्ने रहिछ।।
@prabuddhayakthumba7661
@prabuddhayakthumba7661 6 күн бұрын
फिमेल भर्सनभन्दा धेरै राम्रो लाग्यो । कताकता गहिराईमा डुबिजाने कि बिगतमा हराइजाने ।
@prabinrai9746
@prabinrai9746 9 күн бұрын
Dai ko voice ma jadu ta tesai nai cha tara geet ko saabda ma ajhai dharai jadu chaa...love it all the way from Sikkim India...❤❤❤❤❤
@lokendraadhikari2023
@lokendraadhikari2023 11 күн бұрын
Yo song. 100 palta suni sake 😢. Fair sunum sunum lagaxa 😢. Mata Dhankuta. Ko kto. Aarun Khola. Sabda. Kati mtiho. Nepal. Ko top 🎤 singer. Kali dai❤
@Dipe1991
@Dipe1991 5 күн бұрын
जति सुने पनि मन नभरिने कस्तो मिठो गित❤❤❤❤
@goofoff0726
@goofoff0726 14 күн бұрын
वा, बबाल छ 👌
@mahendranachiring
@mahendranachiring 6 күн бұрын
Shabd haru nikkai man chune ra prastuti pani ekdum ramri cha... Dherai dherai subhakamna cha
@basantg.c.8738
@basantg.c.8738 4 күн бұрын
Wow talented musician Kaali Dai❤️🙏
@rajkumarpathak5681
@rajkumarpathak5681 5 күн бұрын
I literally feel every word every sound of this song ❤ what a masterpiece 😊
@amritsapkota1218
@amritsapkota1218 5 күн бұрын
Male version is touching ❤️🔥
@wekunature
@wekunature 10 күн бұрын
यो गीत सुने/हेरेपछि फिमेल भर्सन सुने, फिका लाग्यो । मेल भर्सन आओस् !
@misanthapa541
@misanthapa541 14 күн бұрын
Wa wa i love it nepal idal ma hereko thiya
@ananddarlami3200
@ananddarlami3200 23 сағат бұрын
राम्रो लाग्यो, लय शब्द अनि सुर
@user-zf9sp3dj9u
@user-zf9sp3dj9u 3 күн бұрын
enjoyed this performance, good job and thanks to Kali Prasad Baskota lai.
@sanjeevbhattarai7583
@sanjeevbhattarai7583 3 күн бұрын
दाइको यो गित धेरै मार्मिक धेरै पटक हेरि सके।
@DeviRai-uo2bu
@DeviRai-uo2bu 14 күн бұрын
❤❤❤❤ huge fan of RAIMAILA ❤❤❤❤DAYAHANGRAI AND KALISIR ❤❤❤❤😊😊
@ShitalRai-gf3ih
@ShitalRai-gf3ih 11 күн бұрын
I love your voice texture...The feel while you sing ❤❤❤❤ Nothing but love❣️❣️❣️❣️Love you Dai❤
@UjwalBhujel-cr7cx
@UjwalBhujel-cr7cx 6 күн бұрын
सुपर हीट छ काली सर हजुर को गला कला
@binodshrestha4835
@binodshrestha4835 12 күн бұрын
SUPER lyrics and composition..... WOW
@Naamroc
@Naamroc 7 күн бұрын
After long time one song makes huge revolution
@user-wb2lv8zd4q
@user-wb2lv8zd4q 7 күн бұрын
Malai sarai man xoyo yo geeet sunera wow wow Mero manxe Lai yo geeet man parne vayako le hola Malai Pani man pareyo 😘😘😘😘
@happyamar1
@happyamar1 10 күн бұрын
You are one of the best Nepali music composers of our time. You never disappoint us. My favorite 👌
@samarkhan4u
@samarkhan4u 14 күн бұрын
just love this version ❤️
@alexanderpanday
@alexanderpanday 10 күн бұрын
Every time I listen to this song, tears won’t stop…my eyes are filled with tears.
@gopaldangal1712
@gopaldangal1712 9 күн бұрын
6 Barsa farkinna vanera hineko manxe ma yo geet le saro yaad dilayo gaugharko😢😢😢😢
@nischalgautam2755
@nischalgautam2755 13 күн бұрын
He is the one who gives always hit songs big respect kali dai ❤️❤️❤️
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 13 МЛН
СНЕЖКИ ЛЕТОМ?? #shorts
00:30
Паша Осадчий
Рет қаралды 8 МЛН
Gurasai Fulyo - 1974AD LIVE (Unplugged)
7:07
1974 AD
Рет қаралды 2,1 МЛН
sujanchapagain//top 5 collection song//#sujan chapagain#mrbvlogs
27:51
Sudip official
Рет қаралды 646 М.
Көктемге хат
3:08
Release - Topic
Рет қаралды 147 М.
ҮЗДІКСІЗ КҮТКЕНІМ
2:58
Sanzhar - Topic
Рет қаралды 3,6 МЛН
Sadraddin - Если любишь | Official Visualizer
2:14
SADRADDIN
Рет қаралды 667 М.
Ozoda - JAVOHIR ( Official Music Video )
6:37
Ozoda
Рет қаралды 5 МЛН
Bakr & Бегиш | TYTYN
3:08
Bakr
Рет қаралды 763 М.
Ulug'bek Yulchiyev - Ko'zlari bejo (Premyera Klip)
4:39
ULUG’BEK YULCHIYEV
Рет қаралды 4,6 МЛН