GAUN AAYEKO BATO (TRAILER) - DAYAHANG RAI - PASHUPATI RAI - PRASAN RAI | NEW NEPALI MOVIE 2081

  Рет қаралды 2,024,660

Baasuri Films

Baasuri Films

Күн бұрын

Пікірлер: 1 500
@BaasuriFilms
@BaasuriFilms 5 ай бұрын
#BaasuriFilms परिवार सधैँझैं माया र साथ "गाउँ आएको बाटो" लाई गरिदिनुहुन्छ भन्ने हामी बिस्वस्त छौं 🙏र सधैँझैं तत्पर छौं आफ्नै माटोको कथा पस्कन | हेरेर प्रतिक्रिया दिन नछुटाउनु होला है 🙏बाउछोराको आत्मीय सम्बन्धको कथा भन्दैछौँ, परिवर्तनशील परिदृश्यमा आफ्नो परिवारको अस्तित्व सुनिश्चित गर्न #DayahangRai Enjoy #GaunAayekoBato #OfficialTrailer Kindly, Drop your valuable feedback. Let's celebrate togetherness, spread smiles and extend our reach to Nepali Movie Fans Worldwide."
@Mak-Raiii-Official
@Mak-Raiii-Official 5 ай бұрын
Hait khatra trailer organic movie👏👏👏
@bikramrai5499
@bikramrai5499 5 ай бұрын
कसम यति राम्रो छ कि शब्दमा भन्दा कम हुन्छ ।
@DeviRai-uo2bu
@DeviRai-uo2bu 5 ай бұрын
@Basuriflims please 🙏 Sikkim मा पनी पठाईदिनून है❤❤❤❤ #दयाहाङको ❤❤❤movie 🎬❤❤
@DiluRai-j6y
@DiluRai-j6y 5 ай бұрын
❤❤
@JamkaBhet
@JamkaBhet 5 ай бұрын
आहा मनैदेखी बनायेको भिडियो दामी लाई
@Samyo_g24
@Samyo_g24 5 ай бұрын
दयाहाङ राईको जति चलचित्र हेरे पनि नथाक्ने दर्शकहरु जति यता❤🤗🎇
@RajuGhayal1
@RajuGhayal1 5 ай бұрын
Bujini le herxan na bujni nepali testai ho
@SunilRai-oh4hf
@SunilRai-oh4hf 5 ай бұрын
❤❤❤❤
@barshamagar3723
@barshamagar3723 5 ай бұрын
🤗❤️
@Sabi_Raivlog
@Sabi_Raivlog 5 ай бұрын
❤❤
@Nikshreth
@Nikshreth 5 ай бұрын
न बुज्ने बहुन ले बिरोध गर्ने हो😂😂चोक्लेती वाला हरु ले
@kapilpokharel6275
@kapilpokharel6275 5 ай бұрын
यो कथा हामिहरु बच्चाबेला हुदाको कहानी सङ्ग मेल खान्छ ।। हाम्रो बच्पन खोज्न यहि फिल्म हेर्दा छर्लङ्ग देखिन्छ जस्तो लाग्यो ।।
@dharmapunmagar2731
@dharmapunmagar2731 5 ай бұрын
कस्सम सुरुमै मन जित्यो यो टेलरले।।आफ्नो बाल्यकालनै छर्लङग गराय जस्तो पो भयो।अरु त केही बोल्न सकिन हामी पनि सानोमा अरुको घरमा टिभी हेर्न भनी भाइ र म लुकि लुकि गएको अरुको वचन सुन्नु परेको र त्यो बालपनमा टिभी हेर्न पाउनु चाउचाउ खान पाउनुनै सबभन्दा ठुलो कुरा लाग्ने।आर्थिक अभाव विभिन्न बाधा अवरोधको बाबजुत पनि सन्तानको निम्ति भनि त्यो त्याग तपस्या सङ्घर्श गर्ने बाबा आमा साच्चैनै महान हुन ।हेर्दाहेर्दै त्यो समय पनि कहाँ देखि कहाँ पुग्यो।। यो कुरा त भोगेकोलाई मात्र थाहा होला। वास्तबमा हिजोको दिनको जस्तो किसिमको भोगाइ भएनि याद र सम्झना त तै दिनको नै मीठो हुने।।बिगत ताजा गरायो( बाबा सब्दले झनै 😥😥)आसुनै थाम्न सकियन😢😢😢।कति चोटि आफ्नो अभिनयले मन जित्छौ दया दाजु।।यो मुभीले नेपाल मात्र हैन अन्तर्राष्ट्रिय जगतमा राज गर्ने छ ।।
@chomolungma-j8j
@chomolungma-j8j 5 ай бұрын
बाउ लाई गएर अङालो हालेर रुन म लागिराछ।
@Enraylimso
@Enraylimso 5 ай бұрын
टिजर हेर्दा हेर्दै प्रतिक्रिया दिन नसक्ने अबस्थामा पुगे र मैले लेख्न भन्न खोजेको कुरा यहि देखे.. सहमती जनाए ❤
@IndraGiri-jd8wn
@IndraGiri-jd8wn 5 ай бұрын
Sai ho
@RupeshRai-ff1es
@RupeshRai-ff1es 5 ай бұрын
Same moh pane 🖐️😌
@premresmi
@premresmi 5 ай бұрын
Um 😢
@Underrated10-o5u
@Underrated10-o5u 5 ай бұрын
“किंग अफ एक्टिङ" को अवार्ड चै दया दाजुलाई नै हो। उहाँको जस्तो लोकल र पिओर अर्गानिक मूवी ले हामी नेपाली तथा देशविदेश मा भएका सबै को मन जित्न सफल एक गोर्खाली छोरा 🇳🇵❤️
@36yigg
@36yigg 5 ай бұрын
आहा मेरो बालापन हेर्न पाउने भए। जीवन्त अभिनय को धनी दयाहाङ राई र सम्पूर्ण गाउ आएको बाटो टिमलाई धेरै धेरै शुभकामना❤
@Sanip_Rai
@Sanip_Rai 5 ай бұрын
दयाहाङ no 1 हिरो हो भन्ने जति येता❤❤
@lalitone6126
@lalitone6126 5 ай бұрын
no daut
@narayadahal
@narayadahal 5 ай бұрын
यसमा कुनै दुइमत छैन ब्रो
@birbahadurrai4581
@birbahadurrai4581 5 ай бұрын
हजुर म पनि भन्छु नम्बर 1 हिरो।
@Striiider
@Striiider 5 ай бұрын
💯💯💯
@nancythapa3772
@nancythapa3772 5 ай бұрын
Yes
@hawalchhakirant9243
@hawalchhakirant9243 5 ай бұрын
सुप्तुलुङको कसम दयाहाङ राईको 'गाउँ आएको बाटो' ले धमका ल्याउने छ। Watching and waiting from UK 🇬🇧
@Sanip_Rai
@Sanip_Rai 5 ай бұрын
यो फिल्म हेर्नुपर्छ भन्ने जति येता❤❤
@dilkumartamang5125
@dilkumartamang5125 5 ай бұрын
Dherai ramro Hola jastw xa 90th ko kta kte haru Lai miljul huni khalko ani pure gaule aaja tailor babal film jhan babal Hola jastw xa sabaile herum has
@lalitone6126
@lalitone6126 5 ай бұрын
यतिको हाम्रो अर्गनिक फिलिम पनि हेरेनौ भने कस्तो चै हेर्छन खै
@SunilRai-oh4hf
@SunilRai-oh4hf 5 ай бұрын
❤❤❤❤❤
@viewstouchnepal2750
@viewstouchnepal2750 5 ай бұрын
फिल्म छानेर हेर्ने आफ्नो आफ्नो ईच्छा अनुसारको हुनुहुन्छ तर यो किसिमको मन पराउने दर्शकहरुको लागि धेरै राम्रो बनेको जस्तो लाग्यो एक चोटि हेर्नै पर्ने भयो ❤ thanks Baasuri flims🙏
@Surendrasunar1234
@Surendrasunar1234 5 ай бұрын
दयाहाङ राईको अभिनयलाई मन पराउनेहरु यता हाजिर गरौ ❤❤❤❤❤❤❤❤
@nutanrai4694
@nutanrai4694 5 ай бұрын
What a content ❤❤ ! नेपालको कुना कुनामा लुकेको एक बास्तविकता र जिवनसंघर्सको कथा ! Hats off to Nabin Subba 🙏🥰
@dharmapunmagar2731
@dharmapunmagar2731 5 ай бұрын
मलाई अतिनै मन पर्ने नायक dayahang rai दुई हाथ जोडी नमन छ 🙏🙏🙏उहाँ नेपालको येस्तो कलाकार हो। जुन उहाको कलालाई बयान गर्ने कुनै शब्दनै पाइदैन। उहाँ जस्तो कलाकार हुनुहुन्छ र पो हामिले आफ्नो माटोको वास्तविक कथा हेर्न पायका छौ।। एक दिन इतिहासमा उहाको नाम सोर्णिम अक्षरले कोरिने छ।।एक इतिहासले सम्झने नायक हो ।एक काल खण्डमा एक चोटी मात्र येस्तो महान कलाकारको जन्म हुन्छ होला। उहाको कलालाई कामलाई जुग जुगान्तर सम्म कसैले बिर्सिन सक्दैन।।।best wishes for daya daju& entire team❤❤❤❤
@wanemsaa1647
@wanemsaa1647 5 ай бұрын
छोटो ट्रेलरले नै मन,मस्तिष्क छोयो पुरै फिल्म हेर्न सार्है आतुर छौ। BGM, Colour, Art, cinematography,सबै सबै पक्षमा अब्बलताको झल्को छ।
@yogendra_bhujel
@yogendra_bhujel 5 ай бұрын
हाम्रो generation को याद दिलाउने कथा छ जस्तो छ । नेपाली माटोको कथा वाहा ।
@PravaChamling2430
@PravaChamling2430 5 ай бұрын
सब भन्दा मन पर्ने अभिनेता दयाहाङ राई जहाँ पनि दयाहाङ को चर्चा म जति खुशी ता कोहि पनि हुन्ना होला।
@S_U_B_O_N_R_A_I
@S_U_B_O_N_R_A_I 5 ай бұрын
यति छोटो ट्रेलर हेर्दा त आखा रसाए बाल्यकालको सम्झनाहरु ताजा बनाइदियो अर्गनिक र नेपालिहरुको जन्नजिबन यथार्थ चित्रण गरिएको मलाइ लाक्छ यो फिल्म सुपरहिट हुनेछ । सम्पुर्ण टिम प्रति धन्यबाद छ ।
@lokendrabk721
@lokendrabk721 5 ай бұрын
दयाहाङ राई सबै नेपालीहरुको number 1 hero
@bikramrai5499
@bikramrai5499 5 ай бұрын
कसम , दया दाजु जाबो यो एउटा मन कति पटक जित्नु हुन्छ । कसम दाजु तपाईंको अभिनयलाई कसरी शब्दमा बयान गरु । यो फिल्म सुपर हिट हुन्छ । यति राम्रो बनेको छ कि जति पटक टेलर हेरे नि चित्त नबुझ्ने । सम्पुर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना । ❤
@parukunwar6834
@parukunwar6834 5 ай бұрын
साच्चै नै थिएटर बाट आयको कलाकार को कला नै अर्गानिक हुने । पशुपति दिदी लाई वर्षौं पछि देखें कति खुसी लागेको ❤❤❤
@BijayaChamling
@BijayaChamling 5 ай бұрын
सुप्तुलुङको कसम यो सिनेमा नहेरिन्जेल सम्म अरू नेपाली सिनेमा कुनै हेरिन्न । दाजु दयाहाङ राई, नाना पशुपति राई ज्युहरूको अब्बल अनि जीवन्त अभिनयले भरिपूर्ण रहेको “गाऊँ आएको बाटो” ले किराँत राई समुदायको कथा, संस्कार संस्कृति, भाषा लिपि, पहिचान र जीवन शैलीलाई देखाउन खोजेको प्रष्ट देखिन्छ । गाऊँ आएको बाटो अनि टिमलाई सुम्निमा पारूहाङले आशीर्वाद दिउन ! ❤❤
@saamyokcreation4218
@saamyokcreation4218 5 ай бұрын
नेपाली फिल्म इतिहासकै उच्चस्तरीय फिल्ममा पर्छ यो फिल्म निश्चित ❤❤❤❤❤❤❤❤
@purbivlogdhanlama
@purbivlogdhanlama 5 ай бұрын
दयाहाङको फिल्म नहेरी कोहि कसैले धर्ती छाड्न नपरोस।❤❤
@nepalidude
@nepalidude 5 ай бұрын
दयाहाङ्ग राई चाहिं नेपाली सिनेमाको acting powerhouse नै हुन्। उनले नेपाली सिनेमामा नेपाली आत्मा फुकिदियेका छन्। उनको फिलिम हेर्दा बल्ल नेपाली फिलिम हेरेको आभाष हुन्छ। उनको अभिनयमा नेपाली माटो बोल्छ। राइजीको जय होस्।
@Khokchelepu8617
@Khokchelepu8617 5 ай бұрын
अहिलेको सुपर स्टार दयाहाङ्ग राई 👍️👍️👍️❤️❤️🙏🙏🙏
@undertheworld1
@undertheworld1 5 ай бұрын
सिनेमा जगतमा नेपालीहरूको पहिचान दिलाउने चलचित्र यस्तो पो होनी । मन छुने कथावस्तु त्यसैमा दयाङ्गाइको अभिनय र अन्य कलाकारको अभिनय काबिलीय तारिफ छ।😊
@TeamKoben
@TeamKoben 5 ай бұрын
ट्रेलरले नै यति भावुक बनायो ! हाम्रो कथा , हाम्रो समाज , हाम्रो भाषालाई अन्तरराष्ट्रिय रुपमा चिनाउनु हुने नबिन सुब्बा, अमोद राई , दयाहाङ राई , पशुपति राई लगायत चलचित्रको‌ सम्पुर्ण परिवारलाई बधाई तथा शुभकामना ❤️ चलचित्र हेर्न आतुर छु 🙌🙏
@shyamu9914
@shyamu9914 5 ай бұрын
No one can take his place ,organic hero , one n only DAYA sir 👏👏🙏love n support from Darjeeling.
@khimaryal3751
@khimaryal3751 5 ай бұрын
आहा बासुरी फिल्मको अर्को धमकेधार प्रस्तुती ❤❤🙏
@jayantimagar2348
@jayantimagar2348 5 ай бұрын
Gaun ghar ko Katha laai liyer aaunu vaako xa mata ekdam khushi xu my fav Daya Daai ❤❤❤❤
@S_U_B_O_N_R_A_I
@S_U_B_O_N_R_A_I 5 ай бұрын
गाउँ आएको बाटो को ट्रेलर हेर्न आतुर हुनुभएका हरु lke ❤ गरा‌ै।
@TheComedykinginNepal
@TheComedykinginNepal 4 ай бұрын
youtube.com/@thecomedykinginnepal?si=Swo_DHUjW7Jzomww
@maheshrai3848
@maheshrai3848 5 ай бұрын
trailer le nai yasari bhabuk banayesi pura flimle k garla yo flim herna ekdam aatur huneharu yata hajir garam ta❤❤🎉🎉
@amusabisampang
@amusabisampang 5 ай бұрын
रिलीज भएको भोलिपल्ट शनिवार हेर्न जाने हो हल 💕🍀☘️
@22WCLM10
@22WCLM10 5 ай бұрын
सुपर स्टार अभिनयका राजा दयाहाङ दाईका फिल्म पहिल सो हेरिन्छ टेलर दामि लाग्यौ नचुरल।
@jibandeuti1417
@jibandeuti1417 5 ай бұрын
फिलिम त हेर्न परिहाल्यो नि दया दाईको फिलिम छोड्ने कुरो पनि त आयननी कि कसो हो साथीहरू 🙍‍♂️
@Mash_Ree
@Mash_Ree 5 ай бұрын
साच्चै हाम्रो जमानाको परीबेश याद दिलाउने फिल्म।। त्यो झ्याल बाट लुकेर टीभी हेर्दा आफ्नै बचपनको झलझली याद आयो।।
@cknirmalkc9057
@cknirmalkc9057 5 ай бұрын
गाउले कथा हरुमात दया दाइ जति फिट कोइ हुन्न वा दामि
@prabalnawang8536
@prabalnawang8536 5 ай бұрын
Sikkim loves superStar Dayahang sir 🙏 , Whole world is Fan of Super Sotar Dayahang sir 🙏
@Tondegamer20.00
@Tondegamer20.00 5 ай бұрын
दयाङ राई दाईको एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊
@avisheshchandrarai3799
@avisheshchandrarai3799 5 ай бұрын
नेपाली समाजको वास्तविक बस्तुस्थितिलाई हुवहु अभिनयमा उतार्न पाेख्त कलकार दयाहाङ राईलाई सफलताको शुभकामना!
@nbpgaming117
@nbpgaming117 5 ай бұрын
नुमाफुङ्ग चलचित्र निर्देशक नवीन सुब्बा को अर्को ब्लकबस्टर चलचित्र आइपुग्यो है❤❤❤❤
@sujandhungana9440
@sujandhungana9440 5 ай бұрын
awesome दयाहाङ को नयाँ चाहियो भन्या हैन लु हेर 🤗
@asishrana200
@asishrana200 5 ай бұрын
नवीन सुब्बा ज्युले फेरि पनी राम्रो सिनेमा बनाएको भन्ने प्रष्ट देखिन्छ 👍️👍️👍️
@NEPAL9322
@NEPAL9322 5 ай бұрын
गाउको परिबेश लाई छर्लङ्ग उतरेको रहेछ मेरै कथा सङ्ग मेल खान्छ जस्तो छ। मज्जाले हेरिन्छ भुटेको मकै खादै। Best wishes entyre team🙏❤️
@nirmalsampang
@nirmalsampang 5 ай бұрын
ani gundruk ko jhol chai?
@bishwarajthapa2334
@bishwarajthapa2334 5 ай бұрын
धेरै राम्रो छ, नेपाली ग्रामिण परिवेश टपक्कै टिपेको छ। शुभकामना। 🎉
@kiranrodung000
@kiranrodung000 5 ай бұрын
आहा ! नेपाली पन, नेपाली कथा र नेपालित्व दर्शाउने चलचित्र चाहिँ पक्का यस्तो हुन्छ !!! ऐतिहासिक चलचित्र बन्ने निश्चित छ ! जय नेपाली चलचित्र 🇳🇵
@nirmalbk6071
@nirmalbk6071 5 ай бұрын
Seems like one of the best movie of Dayahang rai One of the most underrated actor of Nepal Pashupati Rai Gave vibe of pursuit of happiness Aile samma daya dai ko film hallma heriyeko chaina ,yo chae hall mai herchu Hope rmrai hola
@bishwamewahang1240
@bishwamewahang1240 5 ай бұрын
Omg you just said it daya daiko film aile samma hall ma herekai xaina 😁you know that you are rare person right ?😊
@chomolungma-j8j
@chomolungma-j8j 5 ай бұрын
यो फिल्म ले मेरो बाउ प्रती धेरै सम्मान सारै दुख ले हुर्काउनु भएको रहेछ सेम story
@Jibanmongolofficial
@Jibanmongolofficial 5 ай бұрын
यो फिल्म चाहि निकै नै गजबको बनेको छ र नै विश्व मन्चमा तहल्का पिट्यो अब एक चोटि नहेरी भएन । दयाहाङको अभिनय आफैमा जिवन्त छ र यो trailer मै मेरो त आँखा रसायो ।
@Striiider
@Striiider 5 ай бұрын
A film by Nabin Subba-this name alone is enough to convince me to go to the theater. Nabin Subba, a pioneer director of Nepali cinema.
@bishwamewahang1240
@bishwamewahang1240 5 ай бұрын
yeah
@Striiider
@Striiider 5 ай бұрын
@@bishwamewahang1240let's make more noise for this movie to go in more wider audiences. 🙏🏻😊
@Striiider
@Striiider 5 ай бұрын
@@bishwamewahang1240let's make it more noise for this movie to get reach to wider audiences. 🙏🏻
@Striiider
@Striiider 5 ай бұрын
@@bishwamewahang1240let's spread this trailer everywhere
@sureshpariyar2712
@sureshpariyar2712 5 ай бұрын
कला को परिभाषा दिन जानेको मान्छे हो तपाई हरु , नमन कोटी कोटी नमन
@KaluDai111
@KaluDai111 5 ай бұрын
यो होनि बास्तबिकता ८० प्रतिशत नेपालीको कथा,ब्यथा सफलताको शुभकामना❤🎉
@prayadeep1045
@prayadeep1045 5 ай бұрын
Most awaited Iconic movie of Nepal ''Gaun Aayeko Bato''. ❤❤
@pramilarai5425
@pramilarai5425 5 ай бұрын
बहुप्रतिक्षित फिल्म हो यो .. आज ट्रेलर हेरेपछी त झन जेष्ठ २५ कहिले आउला झैँ भैसक्यो...!
@prazolbyrlusrai900
@prazolbyrlusrai900 5 ай бұрын
जस्ताकोतस्तै ग्रामीण जीवनशैलीलाई एउटा पात्र बनेर चित्रण गर्ने कला हरकोहिले गर्न सक्दैन उच्च सम्मान दयाहाङ राई 🙏❤
@MelishaOfficial110
@MelishaOfficial110 5 ай бұрын
पूरा दुई घण्टा फिल्म हेरे जस्तै महसुस भयो ट्रेलर हेर्दा❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@deeliprazbanshi8729
@deeliprazbanshi8729 5 ай бұрын
उत्कृस्ट ट्रेलर गाउँ आएको बाटो ❤️❤️🙏🙏
@Dipeshmagar6593
@Dipeshmagar6593 5 ай бұрын
यौटै जस्तो कथा यौटै जस्तो अभिनय अब त वाक्क लाग्न थाल्यो दयाहाङ्ग देखि पनि भन्ने जत्ती यता हाजिर हुम त 😍😍यो फिलिम को ट्रेलर हेर्न 😍।म भन्छु यो फिलिम दयाहाङ्ग को अहिले सम्म कै उत्कृष्ट कथा बस्तु र बेजोड अभिनय ले भरिपुर्ण छ ❤❤।यो फिलिम बाट दयाहाङ्ग को कद अझै उच्च बढ्ने छ अनि त जल्नेहरु झन आफै जलेर खरानी भइ उड्ने छन 😂🤩😍।
@ayusmarai6872
@ayusmarai6872 5 ай бұрын
Daya hangko character chakleti hiroharule chorna thali sake😀
@Nikshreth
@Nikshreth 5 ай бұрын
@@ayusmarai6872 हो भनेको
@Nikshreth
@Nikshreth 5 ай бұрын
@@ayusmarai6872 हो भनेको
@Anangyaba.
@Anangyaba. 5 ай бұрын
Xya ashu po jharo flim herna po paune ki napaune
@Dipeshmagar6593
@Dipeshmagar6593 5 ай бұрын
@@Anangyaba. हेर्नू चाहिँ पर्छ है जसरी नि ❣️🙏।
@PrakashChamling
@PrakashChamling 5 ай бұрын
बाजेसँग विताएका बालापनको याद ताजा बनेर आयो भाबुक भए ! फिल्म हेर्न आतुर छु ! हाम्रो कथा, समाज, भाषालाई अन्तरराष्ट्रिय रुपमा चिनाउनु हुने नबिन सुब्बा लगायत चलचित्रको‌ सम्पुर्ण परिवारलाई बधाई शुभकामना !
@लाईटरहराऐकाेमान्छे
@लाईटरहराऐकाेमान्छे 5 ай бұрын
Wow 😮 कति राम्रो देखिएको मेरो गाउँ ठाउँ screen मा
@Laxmanlimbuhukpachongbang
@Laxmanlimbuhukpachongbang 5 ай бұрын
बालापनको समय याद दिलायो। यो चलचित्र हाम्रो उमेरका बालसाखी सबैले हेर्नै पर्ने
@amitlohorungraiofficial
@amitlohorungraiofficial 5 ай бұрын
Organic film, natural acting ra afnoi Nepali maulik katha man parne jati yeta hajir haw hai ❤❤😊🙏
@durgabahadurrai3878
@durgabahadurrai3878 5 ай бұрын
यो फिलिमको टेलर हेर्दै कहिले हेरौ भयो । यो फिलिमले मनोरञ्जन मात्रै होइन केही गाउका वास्तविक कथा हरु पनि लिएर आएको छ । अभिनय कति जिवन्त छ
@mausamImbung
@mausamImbung 5 ай бұрын
हार्दिक शुभकामना !! मैले धेरै अपेक्षा राखेको अभिनेता दयाहाङ राई अभिनित तथा नविन सुब्बा निर्देशित चलचित्र गाँउ आएको बाटो चलचित्रमा आवद्ध स्पुर्णमा सदस्य हरु प्रति हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु! मौसम ईम्बुङ लिम्बू (फुलेन्देको बाउ) हाल हङकङ चिनबाट।
@ganeshrajrai4846
@ganeshrajrai4846 5 ай бұрын
यो फिलिम को टेलर हेर्दा धेरै अर्गानिक मन छुने फिलिम बनेको रहेछ youtube मा हुर्नु आतुर हुनेजती यता हाजिर हौ त 😍😍
@SANDIP_LIMBU8
@SANDIP_LIMBU8 5 ай бұрын
टिभि हेर्नु अर्काको घरमा राति राति गाको याद दिलायो त्यो पनि झ्याल बाट हेर्नु लगा को 😢😢😢
@chomolungma-j8j
@chomolungma-j8j 5 ай бұрын
हो नि अझ हामी त बासको चोयाबात घुम बुनेर भरेलाको पात हाकेर ओढ्ने बनाएर बेच्थिम पछि प्ल्यास्टिक आए पछि किन्नै छोड्यो
@ChimbuMagar
@ChimbuMagar 5 ай бұрын
Ajha kam gardinu parne TV hernu Pani samjera aaudata ni lai2 jindagima 😁📺📺📺
@chomolungma-j8j
@chomolungma-j8j 5 ай бұрын
मकै छोडाउन लगाउने अनि घर धनी लाई मन परेन भने टिभी मार्दिने
@bhojraj177
@bhojraj177 5 ай бұрын
Sai kuro yrr❤
@CreatorsSKR
@CreatorsSKR 5 ай бұрын
गाउ परिबेसको कथा वस्तुलाई सारै मजाले देखायो रैछ आफ्नै गाउ घर जस्तै लाग्यो🎉🎉❤❤
@AshishSampangRaii
@AshishSampangRaii 5 ай бұрын
बाल्यकालको यदा सङै संङै बाजे-बोजुको यादा आयो😢 यस्तै चोयाको चीत्त्रा,फीपी,डोको,थुन्से, बुनेको याद आयो😢😢 मेरो बाजे उहाँ यो संसारमा हुनुहुन😢
@Yatrinepal1
@Yatrinepal1 5 ай бұрын
This film is nostalgic….. early nepal and people life…. Dayahang is real actor❤❤
@romanrai4094
@romanrai4094 5 ай бұрын
धेरै राम्रो लाग्यो trailer हेर्नुपर्ने movie रहेछ ❤ शुभकामना छ team लाई।🎉
@SmilingKoala-nn7zo
@SmilingKoala-nn7zo 5 ай бұрын
I love how he is doing nepali movies showing different stories of our nepali society despite his stardom ❤❤❤ such a humble and great actor.
@raeeashal
@raeeashal 5 ай бұрын
यतिको फिल्म चै हेरन पाइदैन हतपत ❤❤❤❤
@ikashviar7792
@ikashviar7792 5 ай бұрын
Daya Hang (Nepal) = Irrfan Khan (India) = Al Pachino (USA). These guys have given performance that can be watched in loop mode forever. Honest Actors and Humble Humans.
@rajrajkumar5828
@rajrajkumar5828 5 ай бұрын
दयाहाङ दादा सुपर हिरो हो शुभकामना सम्पूर्ण टिम
@BN.education
@BN.education 5 ай бұрын
यो movie ले बालपनको याद दिलायो।❤दयाहाङकाे फिल्म organic हुन्छ तै भएर best movie हुन्छन ।
@bhuwanrai2057
@bhuwanrai2057 5 ай бұрын
यो movie पनि पक्का हेर्छु ।❤❤
@all_is_well6944
@all_is_well6944 5 ай бұрын
Pure organic movie related to all nepalese society❤ missing my childhood too😌 it will be superhit movie🎉
@SudeepSudeep-i6w
@SudeepSudeep-i6w 5 ай бұрын
trailer Le nai aasu jharne rahexa !purai herda k hola 😊😊
@arjunranamagar_121
@arjunranamagar_121 4 ай бұрын
धेरै धेरै धन्यवाद बसुरी फिल्म लै राम्रो चलचित्र पर्स्तुत गर्नु भको म मलाई त मनै देखि मन पर्यो अनि गाउँ घर तिरको नि बेस्सरी यदा अयो कुवेत मा नि शो भयो भनी अबश्य हेर्ने छु
@JethaBro0
@JethaBro0 5 ай бұрын
Nepali movie nahereko dherai vayaxa.Tara aba yo patak GAU AAYAKO BAATO chahi chutaudina❤
@swatantratripathi8190
@swatantratripathi8190 5 ай бұрын
Unveiling new characters of Dayahang Rai. Child artist and female artist are also surreal.
@limbudinesh3615
@limbudinesh3615 5 ай бұрын
अब बोरा बोरा पैसा तान्छ यो फिल्म ले best of luck👍️👍️
@Mr_SuHanG
@Mr_SuHanG 5 ай бұрын
बिग्रेको मान्छेको भत्केको घर घर भत्के पछि के डर ... एत्रै सिद्दि सफलताको शिखर चुमोस शुभकामना ❤🙏
@utsmusiccreation5916
@utsmusiccreation5916 5 ай бұрын
Bigreko manchhe ko vatkeko Ghar Ghar vatke paxi yetra ko dar vayeko vaye Kya Dami sunin thiyo hola hai just my view sorry
@TravellerGuest76
@TravellerGuest76 5 ай бұрын
नेपाली चलचित्र क्षेत्रमा नया एउटा युग परिवर्तन गरेका दयाहाङ राई ❤️❤️🙏
@Younghang313
@Younghang313 5 ай бұрын
कवड्डी फिल्म हेर्दा सुरुमै बुदि तामाङ को श्रीमतीको रोल गर्ने हिरोईन मन परेको अब देख्न पाउने भएछ खुसी लाग्यो अभिनय न.१ गर्ने हिरोईन
@ziczagzeniq9194
@ziczagzeniq9194 5 ай бұрын
कति राम्रो कथा ! कति राम्रो अभिनय, साह्रै राम्रो ❤
@razbal4495
@razbal4495 5 ай бұрын
शुभकामना,गाऊँ आएको बाटो चलचित्र लाई❤❤🎉🎉🍀🍀
@niruparai3253
@niruparai3253 5 ай бұрын
यो फिल्म त जसरी नि हेर्न हो।😊
@Rana13898
@Rana13898 5 ай бұрын
Yo movie le gaugharko reality jhalkako xa ekdam ramro lagyo😢❤aajakal ko ketaketilai man naparna sakxa tara jojo gau bata sahar aako xa uniharulai thah hunxa yo ekdmei hernu naxutaunu hola 💐💐💐💐💐💐🎆🎆🎆🎆🎉🎉🎉🎉🎉best of luck for all T ram💐💐💕
@dbcollection5
@dbcollection5 5 ай бұрын
याे टेलरले मन जित्यो यतिको फिलिम बन्नु पर्छ नेपालमा अनि पो हेर्न गइन्छ त ❤
@nirajlama7460
@nirajlama7460 5 ай бұрын
यो भन्दा १५ बर्ष को आगडि को आफ्नै बालपन को याद आयो जसले जे भने नी दयाहाङ सर नै हो नेपाली सिनेमाको अर्गानिक हेरो टेलर एक दम राम्रो छ धेरै धेरै बधाई छ टीम लाई 🙏 🇳🇵❤️ ।।
@RameshKumar-oj8cc
@RameshKumar-oj8cc 5 ай бұрын
यस पालि झनै बबाल होला जस्तो छ 🔥❣️❣️🙏😊
@rajumagar5983
@rajumagar5983 5 ай бұрын
यो फिल्म चाँही पक्कै बबाल छ टिपिकल ६० तिरको कथा (हुन त अहिले पनि उस्तै छ) गाउको कथा त्यसमा पनि गरीबीसँगको संघर्ष र पारिवारिक दु:ख देखाय पछी त सक्किगो नि
@thinkaboutsurya
@thinkaboutsurya 5 ай бұрын
this movie will get emotional support from an international audience for sure. Actor Dayahang will get an award from this movie ❤
@suptulungcreations
@suptulungcreations 5 ай бұрын
Most awaited movie waiting for Sydney shows
@PrakashprahDumi
@PrakashprahDumi 5 ай бұрын
साह्रै चिन्ता बुज्यो आस छ धेरै राम्रो फिल्म बनेको हुनुपर्छ ❤❤❤
@MilanThapa-xk2oz
@MilanThapa-xk2oz 5 ай бұрын
बिग फैन दादा हुजर को❤❤❤❤❤❤❤
@samarpanrai3765
@samarpanrai3765 5 ай бұрын
I have watching this trailer more than 10 times, but still the nostalgia and the acting of all Actor and Dayahang ❤️ making me watch again and again. True representation of rai community
@saradabaraili
@saradabaraili 5 ай бұрын
Hamro bhojpur ramro bhojpur....sabeile maaya gardinus hai film lai pani❤❤❤🙏🙏🙏
@raidavid18
@raidavid18 5 ай бұрын
आयो दयाहाङ राईको अर्को सुपर हिट फिल्म।
@semihangsubba9758
@semihangsubba9758 5 ай бұрын
Gaau aayeko bato sampurna team lai safaltako suvakamana.
ТВОИ РОДИТЕЛИ И ЧЕЛОВЕК ПАУК 😂#shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 4 МЛН
The Singing Challenge #joker #Harriet Quinn
00:35
佐助与鸣人
Рет қаралды 35 МЛН
Happy Holi - Holi Special - New Nepali Movie  - Dayahng Rai - Prakriti Shrestha
1:45:02